११ वडा अध्यक्ष ज्यू मेयर ज्यू जस्तै सिधा सादा काम गर्ने नगरबासी को लागि भनेर धरान बासि जनता हरूले र देश बिदेशबाट चिनी सकेको छन् को कस्तो आफनो कर्तव्य निभाउदा रहेछन् भनेर सबैले चिनेका छन्!! वडा अध्यक्ष ज्यू हजुर महान् हुनुहुन्छ 🫡🫡⭐⭐🇳🇵👍👍💪💪😇😇❤️❤️
फागो जिउ तपाई मेयर साबले बिस्वास दिनुभएको ग्रहण गर्नु भयो त्यो नै राम्रो पक्ष हो, अब उपमेयर साबले मुद्दा हाले पछिको अवस्थामा कार्यभार सम्हाल्न नपाउनुभएको सचेत धराने जनताले राम्रो सङ्ग बुझेका छन, अब तपाई बिकास चाहनुभएको मान्छे मेयर हर्क सर सङ्ग मिलेर आगामि २०८४ मा चुनावमा भाग लिनुहोस, अनि उपमेयर बेघालाई हराएर देखाउनुस्।
धरानकै बिकासको लागि uk जादा यस्तो गर्नेले धरानको लागि बिकास कसरी गर्न सक्छ uk आफ्नो स्वार्थ को लागि घुम्नु गको भए ठिकै हो तर धरानको बिकास को लागि करोडौं पैसा लिएर आउदा पनि मुद्दा हाल्ने कुकुरलाई धरानेले किन नलखेटेको
लाटो लड्छ १ बल्ढेङ्ग बाठो लड्छ १० बल्ढेङ्ग ८४ मा धरानको उपमेयर गएको नै हो त अब गठबन्धन भएर पनि भएन आफैले आफ्नो खुट्टामा बन्चरो ले हान्नु पनि कुनै ब्यक्ति को हावा मा लागेर नै हुन सक्छ ?????
Wada aadhkxa jiu ko vanai 100% Sahi xa wahalai salam xa ra aaba upamaer laibaibai garnu jarurixa aaba upamayerle dharanma wada aadhkxayni jitdaina yo100% ho upamayr lai dharane jantale kic out garnuparxa
Hjr ra Harkaji ko sabai janta le heraaxa abo aanune 84 shalma hishab kitab gariraxaa.. Bikash birodi lai Dharan bata lakhatnu parxa ❤❤jai Nepal 🙏🏿🇳🇵🇳🇵🇳🇵
Dharan up Nagar palika 11wordaka Adhaxe fago jiuko sabda saili Atiyantai marmik maryada palan suwabhimanta suwachha bichar chha . Ma Ganga Ram Rai Tarfa bata mahan uchai shikhar samman chha .