Тёмный

उपसभामुख इन्दिरा हटाउने विषयमा पद्माको यस्तो तर्क, रामकुमारीलाई दिइन गतिलो सुझाव 

Sagarmatha TV
Подписаться 622 тыс.
Просмотров 18 тыс.
50% 1

उपसभामुख इन्दिरा हटाउने विषयमा पद्माको यस्तो तर्क, रामकुमारीलाई दिइन गतिलो सुझाव
#padmaaryal #sunildahal #stvchat
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 82   
@stoneage6329
@stoneage6329 4 дня назад
धन राज गुरुङ महा ठग रहेछ आफ्नो कर्तुत लुकाउनलाई रबि माथी औला उठाई रहेको रहेछ!!!!!!!!!!
@haripoudel6798
@haripoudel6798 4 дня назад
यी छिछौरीलाई गिरिबन्धु टी-इस्टेटको बारेमा नसोदने? कृषि मन्त्री हुदा ओलीसंगको सम्बन्ध के? सरकारी जग्गा बिचौलिया दिने मांछे आफू गुरूँग भंदा स्वच्छ? आम जनताहरू यी कांग्रेस-एमाले लुटेराबाट देश मुक्त गरौ|
@KkkVvv-z7t
@KkkVvv-z7t 3 дня назад
गिरिवन्धुमा यिनी मन्त्रि हुदा सर्वाेच्चकाे अादेश अनुसार कानुन निर्माण गर्न खाेजिएकाे मात्र हाे जग्गा हिनामिना भएकाे छैन नखाएकाे बीस लाग्दैन
@haripoudel6798
@haripoudel6798 3 дня назад
लूटन सके लूट ओलीकै मन्त्रमात्र हो भन्न खोजेको?
@user-pk4et3kn9d
@user-pk4et3kn9d 4 дня назад
कंग्रेस एमालेका नेताकार्यकर्ता सहकारी प्रकरणमा क्रमश बिस्तारै जोडदै छ ।
@dhakkalalshrestha2096
@dhakkalalshrestha2096 4 дня назад
ऋषिकेशको कुरा धमलासंगको अन्तरवार्ता हेर्दा सुन्दा थाहा लाग्छ।
@indraamatya3410
@indraamatya3410 4 дня назад
धने ठग मात्रै होइन डाका नै रहेछ
@deepakadhikari3560
@deepakadhikari3560 4 дня назад
गिरि बन्धुकाे कान्ड बारे साेध्नु हाेस पत्रकार ज्यु।
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy 3 дня назад
84 को निर्वाचनमा धनराज गुरुङ र पद्दमा अर्यालले आलु खाने हो एउटा गिरिबन्ध खाने शैतन हो एउटा सहकारी खाने शैतन
@BalirajShahithakuri
@BalirajShahithakuri 2 дня назад
very good
@maheshworbhandari2459
@maheshworbhandari2459 4 дня назад
याे ठग्ने बिस्यमात स्याङजाका मानिसलाई मान्नै पर्छ
@yubarajacharya9835
@yubarajacharya9835 3 дня назад
सुनिल जि ईन्दिराका ठाउमा मन्दिरा, सुमित्रा, राधिकाअादि महिला नै सशंसदमा छैनन् र! तपाईं धेरै वुध्दिमान तुम न ताकका तर्क गर्नुहुन्छ!? पत्रकार भएर गन्थने कुरा गर्नु उपयुक्त लागेन है।
@kamalpd.officialyoutubecha3255
यसै पनि सगरमाथा टेलिभिजनले खरो प्रश्न सोध्दैन। नेताहरूसँग डराएर होला। त्यसैले खासै हेर्न मन पनि लाग्दैन।
@haripoudel6798
@haripoudel6798 4 дня назад
देश लुटेरा एमाले-कांग्रेसले देश-जनताको समस्यालाई छलफल गर्नु र समाधान गर्ने भंदापनि यी बिचौलियाहरु आफना केश डिस्मिस गर्ने नै मूल-मिलोमतो हो|
@binodkhulal
@binodkhulal 3 дня назад
JIBI, RAVI DHANARAJ SABAI CHOR HUN KASAIKO JHOLE NABAN JATHA
@deepakadhikari3560
@deepakadhikari3560 4 дня назад
जालि मध्देकाे एक जालि हाे स्याङ्जालि ।
@janamjanteli8551
@janamjanteli8551 3 дня назад
दिदिको समसामयिक बिषय राम्रो कुरा राख्नु भयो ।
@mohansinghmahara9548
@mohansinghmahara9548 4 дня назад
अर्याल ज्यु तपाईंको मेयर देब कुमार नेपाली लाई खै पक्राउ गरेर नागरिक को पैसा फिर्ता गरेको सरकार तपाईंको छ केहेर बसेकोछ
@suryabahadur5176
@suryabahadur5176 3 дня назад
गुरूङको छोरो भएर यति गर्नु पनि नपाउनु शयाङजाको हो।
@deepakadhikari3560
@deepakadhikari3560 4 дня назад
यस्तै हाे के पि काे सुसासन ।
@ramchandragautam1292
@ramchandragautam1292 4 дня назад
ऋषि धमला र यो सुनील दाहाल भन्ने जन्तुले कहीले देखी पत्रकारिता गरेका हुन् प्रस्न गर्दा अरुले पनि सुनेका छन् भन्ने याद नागरी किन झुटो प्रस्न गर्छन्
@bimalgautam2275
@bimalgautam2275 4 дня назад
मन्त्री हुँदा कमरेका खुट्टी देखिएको छ
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 4 дня назад
राजनिति बैमान कुसासन जनतामारा ठगहरुकाे समुहमा त्यसैपनि कांग्रेस र एमाले अग्रस्थानमा देखिन्छन त्यस्मापनि अहिलेका सहकर्मि पार्टनर त्यसैले माननिय धनराज गुरुङ काे सम्बन्धमा धेरैकुरानगरौ भन्दै बिट मारिदिनु भयाे
@shesharajbhandari6385
@shesharajbhandari6385 4 дня назад
अचानाकाे चाेट खुकुरिलाई केथाहा।
@saturdhanbasnet1152
@saturdhanbasnet1152 3 дня назад
very good vijan
@ashishsaud3984
@ashishsaud3984 4 дня назад
Padma didi is Great leader
@madanrai2596
@madanrai2596 4 дня назад
यो गिरिबन्दु मतियार लाई चोखाउन ल्याएको होकी क्याहो अरुलाई दोस दिएर आफु चै चोखो सम्झेको छ
@bahadurarjun5220
@bahadurarjun5220 4 дня назад
प्रस्तोता नै बढी बोले पछि के को अन्तरबार्ता ?
@subarnagurung374
@subarnagurung374 4 дня назад
ओली विरुद्ध किना आवाज उठाउँदै एमाले ले ओली नै तानाशाही हो त राम्रो कसरी सोच्छन नी
@user-tf9fl3xw6e
@user-tf9fl3xw6e 3 дня назад
Satay bolau sabai ko kalyan hunxa tapaiharu li herne bhagwan xa
@haripoudel6798
@haripoudel6798 3 дня назад
देशमा भयेका यी रोगी (एमाले)लाई पाखा लगाउ हे जनता हो| जहाँको तहि थूक|
@nirbahadurthapa5468
@nirbahadurthapa5468 2 дня назад
84मा ए मा ले ले बहुमत ल्याउन काे लागि जनता अात्मै बाट सर्लक्क भाेट हाल्न के के छन त तिमुरका एजेन्डा भनेर साेध्दा के भन्थिन यिनले ।
@hirasinghkunwar9732
@hirasinghkunwar9732 4 дня назад
गिरिबन्धुकी दासि
@funakoshishotokankarateass4379
१७ हजार मरेकालाइ हिन्सा नभएर के पुजा गरेको भन्ने ?
@buddhidahal2468
@buddhidahal2468 4 дня назад
धनराज ले पद्मा लाई हराउन कति पापड बेले मलाई पनि थोरै जानकारी ।
@rajaramghimire2599
@rajaramghimire2599 4 дня назад
पद्द्वमा चोखि छन र ? ओलिको अघिल्लो पालामा गिरिबन्धु टि स्टेट कान्ड लगायत विभिन्न कान्डमा संलग्न को कुरा छानबिन कैले होला ?
@govindapande3972
@govindapande3972 4 дня назад
Bastachari Lai jogaune ekal sarkar hai
@krisnabahadur6268
@krisnabahadur6268 4 дня назад
गिरिबनधुकि बजै
@khadgajitlama6775
@khadgajitlama6775 4 дня назад
these are all alike.she may remember specialy of jhapa and Boudha.
@jayabasnet5664
@jayabasnet5664 4 дня назад
गिरिबन्धु टि स्टेट बारे प्रत्रकारले किन प्रश्न नगरेको
@bibek2748
@bibek2748 4 дня назад
धनराज भ्रष्टाचार को बिरोधि, रवि लामिछाने भ्रष्टाचार बिरोधी, आज बोलि र बेबहार उस्तै भएको मानिस चाहियो भने कहा खोज्न जानु?
@Bishnuhariaryal
@Bishnuhariaryal 4 дня назад
ईनि पनि गिरिबन्दु हुन
@dhandewan7747
@dhandewan7747 4 дня назад
पदमा अर्याल ज्यू केपी बाहरूले धर्म प्रसाद ढकाल लाई घाटी रेटी रेटी मारेको लाई तपाईंले के भन्नु हुन्छ सान्ती संग ले मारेको वा हिस्सा संगले मारेको ।
@purnathapa3237
@purnathapa3237 3 дня назад
Yesko giribandu kandawala ho Padma aryal
@BishwoDhungel
@BishwoDhungel 3 дня назад
त खातिनि तेरो पटिको कुरा गरदाचाई राजनिति कुरा नगरनु रे
@sushilbhusal2922
@sushilbhusal2922 3 дня назад
Neta huna layak xainan ini
@giriprasadgurung4612
@giriprasadgurung4612 4 дня назад
Kura thik chha . Aba dhanraj ko matra hoina tyo sansadiya Lekha samitiko Ke ho pokhrel ko Barema pani kura garnu saxchha ?
@BharatPangeni-l7q
@BharatPangeni-l7q 2 дня назад
Padma le dherai luteki xa Rampur ma samet jagga kharid gareko rupandehi lagayet dherai thauma luteri ho
@KrishnaKc-mk2mc
@KrishnaKc-mk2mc 8 часов назад
यो धेरै भ्रष्ट नेत्रि हो।
@somnathniraula6405
@somnathniraula6405 4 дня назад
सहकारी लाई मिहितरिका ले खोजौ
@deepakadhikari3560
@deepakadhikari3560 4 дня назад
सबै चाेरै चाेर काेहि मुर्गा चाेर काहीँ अन्डा चाेर ।
@suzan-p2u
@suzan-p2u 4 дня назад
Esto thag haru lai kasari jitauxan ho syanjali Haru le ….etro kanda paile dhekhi aauda ni vote halne haru ni chor nai hun
@parbeshmagar7754
@parbeshmagar7754 4 дня назад
एमाले भनेको भ्रष्टको झुन्ड हो!
@haripoudel6798
@haripoudel6798 3 дня назад
पागलहरु हो, युद्धमा निर्दोषपनि अनाहक मर्छ भन्ने सर्वमान्य मान्यताका बिरुद्ध, माओवादीलाई हिंसा हिंसा भनि खेदने, हे झापाली ब्यक्ति हत्याका अपराधीहरु अब फेरि ओलीलाई जेल खानामा लाने हो| यस्तो अनबुजकलाई मीडिया लियेर समाज भड़काउने काम नगरौ| please यो छारस्ट्लाई अब कहिले पनि न्यूज़मा ठाऊ नदिनु|
@IshwarjanShrestha
@IshwarjanShrestha 15 часов назад
Kale kale milera kaun Bhale
@sitalhumagain5445
@sitalhumagain5445 4 дня назад
गिरिबन्धु बेचेर खाने नेपालिहरुलाइ भुटानी सरनार्थी भनेर बेचेर खानेहरुले इन्दिरालाइ नैतिक्ता सिकाउनु सुहाउदैन
@binodkhulal
@binodkhulal 3 дня назад
GIRI BANDHU KO KANUN BANAYAKO HO, TYO ADAALAT LE MILENA VANYA HO, KHAKO KE HOINA
@thakurkhanal8255
@thakurkhanal8255 3 дня назад
Ye cheli lai giribandhu ma tapai ko bhag ma kati Aayo bhanera kina nasodhe ko ho kunn!😢?
@subarnasuyog6375
@subarnasuyog6375 2 дня назад
बन्चरो त तेरो बाउको रास्ट्रीय चिन्ह होइन र?
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 4 дня назад
Yi pani kaha kamki hunra, Giri bandhu kamda hunda mantri thiyin hoinara?
@rameshacharya779
@rameshacharya779 4 дня назад
ए सुनिलजी ! तपाईं कुनैपनी कुराको यथार्थ नपुगी बहसमा न ल्याउनुस ! एमालेका अधिकाङ्स सदस्य समर्थक सहकारीका सदस्य छन ! कोहि अध्यक्ष , पदादिकारी सदस्य हुन्छन र छन ! बिधानत रिन लिने, जम्मा गर्ने यस्को प्रक्रिया हो ! रिशिकेश पोखरेल धेरै ओटा सहकारी गठन गर्ने, अध्यक्ष हुने ब्यती हो ! उहाले नियमानुसार कारोबार गर्नु भएको छ ! खाउबादिका समर्थक पतृका र ब्यक्तिहरुको कुनै पनि अभिव्यक्ति सहिहुदैनन ! यो देशलाई यहासम्म अराजक बनाउने यिनै हुन ! यस्ता उडुवा कुरा रिसिकेश सङ्ग नबुझी तर्क नगर्नुहोस ! स्तर बढाउनु होस !
@gokulsharma949
@gokulsharma949 3 дня назад
Lone lagera natirni lai k garni
@suzan-p2u
@suzan-p2u 4 дня назад
Esto danraj chor lai vote halne sabai chor hun
@BhimbahadurBhusal
@BhimbahadurBhusal 4 дня назад
Purba p m puspa kamal dahal Mawabadi Adhyakshya le Nepal laiBangala desh banai dinchhu bhanna Milchha ki mildaina wahale samsad mapryog gareko shabda Ricord bat hataunu parchhaki pardaina?
@sangitamanju5059
@sangitamanju5059 4 дня назад
यो पनि ठग हो अनि भुत्रो बोल्चिन।
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 4 дня назад
Dhane ,chane lami yeutai dyang ka mula
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 дня назад
गिरिबन्धुको कुरा के हो नि
@birendrathapa4931
@birendrathapa4931 4 дня назад
Raamro netaa
@dhirazbhatta6918
@dhirazbhatta6918 4 дня назад
Muji patrukar k sodeko eutai kuro
@bhattaraibpbp
@bhattaraibpbp 3 дня назад
aba midiyama bolna apthero kina nalageko
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg 2 дня назад
Timiharu sabh same deng ka mula hau Dhane ko Aai nai halyo
@anuppoudyal1816
@anuppoudyal1816 4 дня назад
यस्ति आईमाई को के interview लियेको !!! अनुहार हेर्दा नै दीन बिग्रिंच्छ!!! खाते आईमाई
@nabinpantha4364
@nabinpantha4364 3 дня назад
Yo pagal ho
@E-TV41
@E-TV41 4 дня назад
नेगेटीप कुरा गरेर देशमा संकट ल्याउने यी नेपाली मीडियाको पनि ठुलो भुमीका छ
@janamjanteli8551
@janamjanteli8551 3 дня назад
वास्तविक कुरा नबुझी गोबर भरिएको दिमाग भएको पशुहरु कति गतिलो उसलाई सम्झन्छ ? जहिले खराव एमाले देख्छ बेबकुभ हरु?
@yogibk5919
@yogibk5919 3 дня назад
She is selfish
Далее