Тёмный
No video :(

एउटा कविले देखेको र बुझेको देश: कवितामै आंशु, आक्रोश, आरोप...अनि यस्तो आशा.. 

Image Channel HD
Подписаться 314 тыс.
Просмотров 88 тыс.
50% 1

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel
#imagechannel #imagechannelhd #imagekhabar #hotseat #jagdish #kharel #jagdishkharel #arjun #parajuli #arjunparajuli

Опубликовано:

 

19 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 240   
@navarajpandit3595
@navarajpandit3595 Год назад
जति सुने पनि धित नमर्ने यथार्थ बादि कवि । सलाम छ हजुर लाई ।
@dhrubaneupane2784
@dhrubaneupane2784 Год назад
कवि अर्जुन पराजुली ज्यूलाई सलाम गर्छु र उहाँको सुस्वास्थ्यको कामना गर्दछु। जयहोस
@dineshthapa475
@dineshthapa475 Год назад
कसरी लेख्नु भयो??? :- रूदै लेखे , धेरै पटक रूएको छु😢 अनि भावुक 😢😢
@krishnabhandari-xs4py
@krishnabhandari-xs4py Год назад
कवि ज्यु धेरै धेरै नमन 🙏🙏🙏
@khadgajitlama6198
@khadgajitlama6198 Год назад
नेपालको आजको यथार्थ ।कवि ज्यूलाई बधाई शुभ कामना छ।५८-६३मा कविलाई धेरै ठाउहरुमाधेरै सुनेको थिए।संझना आउछ।
@pabanghimire2091
@pabanghimire2091 Год назад
साहित्यिक बाणहरुले क्रान्तिका राता ज्वालाहरु दन्किरहेको देखे। कवि ज्यु तपाईका यी शब्दहरुमा मेरा कुन शब्द छैनन मात्र भन्न सक्छु सलाम तपाइलाई❤
@rajanpoudel9611
@rajanpoudel9611 Год назад
मेरो अत्यान्तै आत्मिय कवि मोहोदय ज्यु
@janakkc4661
@janakkc4661 Год назад
कवि अर्जुन पराजुली जीको भाव साच्चिकै मार्मिक र यथार्थपरक छ। हो, साच्चिकै देश आज त्यही अवस्थावाट गुज्रिरहेको छ। देश र जनताको हितलाई बिर्सेर आफ्नो स्वार्थको लागि जस्तो सुकै घात गर्न पनि पछि नपर्ने प्रबृत्ति झाङ्गिंदै गएको छ। देश नदुख्ने तर जताततै स्वार्थ नै स्वार्थ हावि भै रहने हो भने भोली देश कता पुग्ने हो केही ठेगान छैन। यो बिकृति र बिसंगतिको फोहोर ढ्वाङ नफाले सम्म देश र जनताले राहत पाउने देखिँदैन।
@tukarampant7929
@tukarampant7929 Год назад
एकजना उत्कृष्ट कवि।उहाँका व्यंग्यात्मक कविता हृदयस्पर्शी र मार्मिक छन्।दिल दिमागमा हरदम छाई रहने यस्ता मर्मभेदी कवि संगकाे साक्षात्कार हृदयग्राही थियोे ।
@tilaknepali7699
@tilaknepali7699 Год назад
महान कवि, यथार्थवादी धाराको कवि हजुर प्रति नतमस्तक छु!❤❤❤😢😢😢😮😮😮😢😢😢
@sagarthakurichand1382
@sagarthakurichand1382 Год назад
कविता बाट बिद्रोह । वाओ अर्जुन सर। ❤
@abisekmagar8959
@abisekmagar8959 Год назад
मन छुने लाईन प्रदेसी को लागि र समग्र देश लागि
@philharmonic15
@philharmonic15 Год назад
मलाई मन पर्ने कबि धन्यबाद कबिबर
@ramupandey7104
@ramupandey7104 Год назад
सलाम कवि ❤❤❤
@Karnali4k
@Karnali4k Год назад
कविताको माध्याम बाट भुईमान्छेको आवाज बनेका कवि अर्जुन पराजुली वास्तविकता माथि कलम चलाउनु हुन्छ। सादुवाद छ कवि ज्यु🙏
@tankarajdulal5199
@tankarajdulal5199 Год назад
युगीन चेतना अभिव्यक्त कवितामा देश बोलेको छ सच्चा हृदयको सुस्पष्ट एवं वन्दनीय भाव 👍️🙏
@badriprasadsharma861
@badriprasadsharma861 Год назад
अर्जुन पराजुलीले यि दानव नेता तथा कार्यकर्ताको मुखको पर्दा उघारी दिदा मिडिया जगतको मन कति अमिलो भा होला त्यस्को महसुस धेरैले गर्न सक्छन् । जनतालाइ पनि त बिभाजित गरेर निरिहनै बनाएका छन् ।
@sundardhital4903
@sundardhital4903 Год назад
बलपूर्वक हैन प्रेमले तानिनु पर्यो । ढल्काएर हैन भरिएर पोखिनु पर्यो । कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन, हृदयमा उसलाई स्थान नि दिनु पर्यो । #शुभदिन 🙏🌿🌷
@dambardc9584
@dambardc9584 Год назад
सलाम छ कवि जी अहिलेको यथार्थ यहीँ हाे नालायक नेता 😢😢
@gunashrestha376
@gunashrestha376 Год назад
सत्य यथार्थ ,सबैले हेर्नै पर्नि ,यो episode.
@binitaacharya5739
@binitaacharya5739 Год назад
अत्यन्तै मार्मिक कविता कवि🙏🙏
@dineshthapa475
@dineshthapa475 Год назад
🙏🙏 Both of you Jagadish dai 🙏 अर्जुन पराजुली सर🙏
@gopalkhatiwada8670
@gopalkhatiwada8670 Год назад
जयहोस् कबि पराजुलीज्यूको !
@user-vm9ss8tr7i
@user-vm9ss8tr7i Год назад
Good luck Jagadish sir 💐🎇🎉👏👏👏👏🎉🎇💐
@user-qf2bg2kt5c
@user-qf2bg2kt5c Год назад
धेरै धेरै सम्झना अनि नमस्कार कवि ज्यु🙏🙏
@pabitaghimire2653
@pabitaghimire2653 Год назад
अति मार्मिक कविज्युका रचनाहरु सुन्दा मन सारै रोयो . अहिलेको देसको बास्तविक यथार्थ चित्रण कवितामा प्रष्ट देखिन्छ तर ती नालायक हरामी भ्रष्ट दलालहरुलाई यस्ता मार्मिक वेदनायुक्त जनताका पिडा कष्ट बुझ्ने सुन्ने कहां छ र फुर्सद मात्र कसैलाई कसरी कुर्सी जोगाउं . कसैलाई कसरी कुर्सी हत्याउं . कसैलाई कुर्सी नपाउंदाको पिडाले डाहा छटपट ,, कुर्सी मात्र कुर्सी त्यो पाउन जोगाउंन चाहे जो सुकैसंगपनि बिन्ती भाउगर्दै खुट्टा ढोग्दै लम्पसार पर्दै ठिक्क छ ,, कविका भनाई यी नालायक भ्रष्टहरुलाई आफ्नो स्वविवेक प्रयोग नगरी दलगत रुपमा बांडीएर मासु भात रक्सीमा २/४ रुपैंयामा बिक्ने बेसरम बेईमानी निर्लज्ज नालायक लम्पट कार्यकर्ता लगायत विद्वान वुद्धीजिवी भनाउंदा समाज भांड्ने नागरीक समाज . भ्रामक समाज फैलाएर जनतालाई दिग्भ्रमित पार्ने कुपत्रकार. वकील सेना प्रहरी यी सब पद पैसामा बिकेर विवेक गुमाउंदा बेईमानी भईदिंदाको आजको देस जनताको यस्तो दुर्गति हुन पुगी दुर्दशा भोग्नु परीरहेको छ ।अति मन छुने रचनाहरु सुन्न पाइयो कविवरमा नमन ।
@rambdrkunwar5806
@rambdrkunwar5806 Год назад
सायद अहिलेसम्म को राम्रो पस्तुती हो खरेल जी को
@muktiregmi4508
@muktiregmi4508 Год назад
केही समय संगै काम गरेको हामी। धेरै मिलनसार र कुरा पनि धेरै मिठा गर्नु हुन्थ्यो ।
@laxmibadal5238
@laxmibadal5238 Год назад
कति उत्कृष्ट मार्मिक शब्दहरू साथै यथार्थ कवि
@bikramdhital6212
@bikramdhital6212 Год назад
यथार्थमा आधारित जनताले भोगेका र देशमा चलिरहेको कुरालाई प्रष्ट रुपमा कविता मात्र होइन दु:खद यथार्थ भन्ने कवि अर्जुन नमन दुबै जनालाई ।🙏
@nabinchand8126
@nabinchand8126 Год назад
यथार्थमा रहेर बोल्ने कबि नमन् कबि जी 🙏🙏
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
सलाम छ कवि ज्यु।।❤❤❤❤❤❤
@omsharma7419
@omsharma7419 Год назад
मन हल्लाउने,उद्वेलित बनाउने कबिता😢😢❤❤धन्यवाद जगदिश जी।❤❤
@bheshkhanal459
@bheshkhanal459 7 месяцев назад
1:07
@rimbaburana1055
@rimbaburana1055 Год назад
ज्यादै मार्मिक ।
@AayogInfo
@AayogInfo Год назад
यतिखेर सुन्दैछु कविवर ।
@drojha77
@drojha77 Год назад
Huge respect.!! I salute to him always for the raises of thousands of voiceless.
@rajendrashrestha5573
@rajendrashrestha5573 Год назад
बेदनाले छिया छिया परेको हृदय को चित्कारलाई साक्षी राखेर ऑखामा बगेको ऑसुलाई मसी बनाएर कोरिएको देश र जनताले भोग्दै आएको दैनिकी कथा हो यो ।
@bijayathapa2987
@bijayathapa2987 Год назад
अर्जुन जी जगदीश जी💕🙏🙏
@sitapaudel8978
@sitapaudel8978 Год назад
यथार्थ छ कबिता
@GoberdhanKarki-sd1nw
@GoberdhanKarki-sd1nw Год назад
समाज को ऐना। कवि अर्जुन पराजुली प्रति🙏🙏
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb 6 месяцев назад
नेपाली गीता।बनाउनु भएको मा धनयवाद।
@baniyakaji213
@baniyakaji213 Год назад
जनताको कबि 😢🙏🤙🤙जगदिश खरेल सर प्रति आभार ब्याक्त गर्दछु♥️
@ombasnet3488
@ombasnet3488 Год назад
Dherai ramro khavardari !
@udayrshrestha3179
@udayrshrestha3179 Год назад
फेरि अर्को episode बनाउनु होला।आज पहिलो पतक यो कार्यक्रम सकिएको पत्तो नै पाइन ।
@jiwanilameli
@jiwanilameli Год назад
कवि अर्जुन पराजुली प्रति हार्दिक अभिनन्दन 🙏🙏।
@dhanrajgiri7192
@dhanrajgiri7192 Год назад
निश्चय पनि हामी जस्ता हजारौं बाबु आमाको कथा हो यो गुरुलाई नमन ।।।
@rupindraprasadsitaula7819
@rupindraprasadsitaula7819 Год назад
Huge Respect,Namaskar
@harihada8027
@harihada8027 4 месяца назад
ज्याम्दी का अर्जुन दाई नमस्कार। म रिठेमा जन्मेको। मेरो लागि यो माटो पनि हीरा हो। तपाइको कविता असाधारण राम्रो छ। नेताहरु अपराधी नै भए पनि प्रसंसा गर्न चाही सिकौ ह / हामीसँग झूट बोल्न नसक्ने समान विशेषताहरू छन । यस्तो रगत हाम्रो पुर्खा बाटै अगाडि आएको हुनुपर्छ। म नेपाल बसेको भए कम्तिमा दिवालीमा वा बिहेको समयमा चिनाजानी हुने थियो होला । दुर्भाग्यवश सानै छदै चौथाईसय वर्ष भन्दा बढी देखि बिदेस बस्छु । जे होस् भाइ बैकुण्ठ को तर्फ बाट अर्जुन दाई लाई शुभकामना ।
@numafung007
@numafung007 Год назад
अर्जुन सर को कविता ले छुनेलाइ छुदैन तर मलाइ चाहिँ छोयो ❤❤
@ambikasharma1462
@ambikasharma1462 Год назад
यथार्थबादी कबीता हजुरलाइ सलाम छ।
@baraspatidhamala9870
@baraspatidhamala9870 7 месяцев назад
अाज काे परिबेश अनुसार काे कबिता सलाम।छ।कबिलाई
@kubermanilimbu4257
@kubermanilimbu4257 Год назад
असाध्यै मन पर्ने कवि🙏🙏
@purnimabhandari1277
@purnimabhandari1277 Год назад
आह! सुनिरहु लाग्ने संबाद
@ramesharyal5954
@ramesharyal5954 Год назад
I love arjun parajuli very much.❤❤❤❤❤
@premharirijal3733
@premharirijal3733 Год назад
असाध्यै मार्मिक नेपाल कबि
@ShibaHello-nh1fl
@ShibaHello-nh1fl Год назад
वास्तविक नेपाल भएकाे यहि हो पेन्सन खाँदै बस्नाले त्याग लाई कायम राख्न नसक्नु नै अहिलेको नेपाल र सकिन भनेर विश्राम चौतारी नै वस्नै नमिल्ने बनाए आफैलाई कसरी मुख देखाउने नेपली ले सन्सारमा अती राम्रो कुरा उठान गर्नू हुन्छ उहाँले सधैं कवि नै भयर बाँच्नु उहाँको राम्रो पक्ष हो र कवि नै हुनलाई जन्मनु भयको जस्तो लाग्छ दुवैलाई नमस्ते
@varrygoodsingh4012
@varrygoodsingh4012 Год назад
हिर्दय देखि नै धन्यवाद सलाम छ❤️😘❤️😘❤️😘❤️😘 कबि अर्जुन पराजुली जू र जगदिश सर लाइ पनि धन्यवाद🙏💕🙏💕🙏💕
@shivjisuman3275
@shivjisuman3275 Год назад
नेता र जनता मात्र होइन संचारकर्मी न बि की इमान्दार भएर काम गरेका भए जनता गुमराह भएर गलत मान्छे को पछाडी जाने थिएनन् । संचार जगत पनि कम । जिम्मवार छैनन् । धनवाद
@tankarajdulal5199
@tankarajdulal5199 Год назад
well said
@tejthapa2264
@tejthapa2264 3 месяца назад
बिकृतिको सही चित्रण,कविवरज्यु र च्यानलप्रति हार्दिक नमन छ।
@hiraghimire7984
@hiraghimire7984 Год назад
very nice Kabi jiuu❤❤
@dhrubamaharjan8732
@dhrubamaharjan8732 11 месяцев назад
maarmik kavita sunna paiyo. karyakram prastota ra nimantrit pahuna jyu lai dherai dhanyabaad. dherai anshu jharyo kavita sunera.
@chakrasaud9418
@chakrasaud9418 Год назад
सलाम छ कवि ज्यु लाइ❤❤❤
@charmilarai180
@charmilarai180 11 месяцев назад
❤❤❤ati raamro kaaryakram
@balarambudha8684
@balarambudha8684 Год назад
सम्पुर्ण नेपाल र नेपालीको यथार्थ भोगाइ र जीवनको प्रतिविम्बन अर्जुन पराजुलीलाई सलाम !
@0k85
@0k85 Год назад
म सकिनुपर्छ, सकिनलाई
@dipakbasnet3476
@dipakbasnet3476 Год назад
wau kada ma sakinu parxa sakina lai
@harisitoula1172
@harisitoula1172 Год назад
आज जगदिश खरेलले सहिब्यक्तिबाट देश र समाजकेा दूर दसा गराउने राक्षसहरूकेा प्रतिबिम्बको प्रतिलीपि हूबहु गराउनु भयेा।प्रस्तूतीले सबै अबश्थाको सचित्र नेपल र नेपालीय बर्तमानको चित्रण भएजस्तो देखियो।त्यागकेा परिभाषा के?साबाब्यज देश र जनताबाट असूल्ने त्याग कस्तो त्याग हो?
@sudippoudel596
@sudippoudel596 Год назад
सुन्दर
@justhere3565
@justhere3565 Год назад
अति मार्मीक कविता हरूा
@kshitijraut3861
@kshitijraut3861 Год назад
Ati sunderrrrr great kavi big salut you from Gujarat India
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Год назад
समाज अहिले पनि कुनै न कुनै दल को दास भएको छ कतै जनता लाई दास बनाइएकोछ कतै जनता आफै दास भएका छ्न निहित ब्यक्तिगत स्वार्थ पूरा गर्न
@laxmanpaneru5429
@laxmanpaneru5429 Год назад
दुख नै सफल जिवनको आधार हो🙏🇳🇵🇳🇵
@ranadulal1358
@ranadulal1358 Год назад
कवि ज्यु लाई सलाम छ
@MeghrajGhartiofficialVlogs
@MeghrajGhartiofficialVlogs Год назад
चिन्ता छ नि हजुर ? आफ्नो देशको ! आफ्नो सन्तान दरसन्तानको ! आफ्नो छिमेकीको ! अनि आक्रोशित हुन्छु ! बिदेश मा पसिना बगाउनु पर्दा ! अनि खुसी हुन्छु पसिनाबाट सितल पाउँदा ,अनि त्यही सितलको छहारिमा आफ्नोे परिवारले सितल पाइरहदा ?
@sankalpatv4165
@sankalpatv4165 Год назад
क्रान्तिकारी हुँ भन्न नसकेका आँशु कवि ।
@mimbaduwal7772
@mimbaduwal7772 Год назад
सलाम छ नेपालीको चित्रण कविताबाट गरेकोमा कवि ज्यू भावुक बनायो
@cggccty
@cggccty Год назад
खाेजि खाेजि हेर्ने म मात्रै हाेकि अरूपनि हुनुहुन्छ
@user-pb8lf9vd2x
@user-pb8lf9vd2x Год назад
1000 Salam arjun sir
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 Год назад
very good arjun parijuli sir
@theeasycreativetips8523
@theeasycreativetips8523 Год назад
मुटु भक्कानिय हजुरको रचनाहरुले 😢😢😢
@sbvlogs820
@sbvlogs820 Год назад
महान कबि अर्जुन पराजुली पर्ती नमन्🙏🙏❣️
@ambikaacharya8182
@ambikaacharya8182 Год назад
सलाम छ कवि अर्जुन पराजुली ।
@183Astropankaj
@183Astropankaj Год назад
गणतन्त्र लाई बचाउने कुरा नगर्नुहोस् सर इमानदारी ता को साथ
@sureshsubedi8141
@sureshsubedi8141 Год назад
समसामयिक राजनीतिक बिसङ्गतिको चित्रण गर्ने धुरन्धर कबि 🙏
@ramchandraraut2502
@ramchandraraut2502 Год назад
डाक्टर सुरेन्द्र केसिलाइ बोलाउनु परो कि हजुर जस्तो पत्रकार र बौद्धिक ब्यक्तिको सुन्न मजा आउछ
@binodian1
@binodian1 Год назад
100 💯 ❤❤❤ naman Arjun sir
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
कवि जिउ नेता अरे नेपालमा नेता छर नेता भय 1500 युवा विदेस जनुपरथाे। दलाल पुजिपति मात्र छन नेपालमा छैन नेता नेपालमा हजुरले कसलाइ भन्नुभयाे नेता ????????????
@upretijv
@upretijv Год назад
कवि ज्यु का समसामयिक कविता यथार्थ बकिरहेका छन ।
@user-vr7gx3yr9o
@user-vr7gx3yr9o Год назад
Always awesome Poet🙏❤
@kshitijkarki5418
@kshitijkarki5418 Год назад
अथिती अनुसार प्रस्तोता भएन आज।
@binodian1
@binodian1 Год назад
One of my favourite Kabi, really big fan of Arjun Kabi sir
@chandrupoudel8468
@chandrupoudel8468 11 месяцев назад
😭😭😭 धेरै रोय यो भिडियो हेरेर 😭😭 बिदेस छु बिगत10 बर्स देखि ।कठै मेरो देस
@bhawanishah1122
@bhawanishah1122 Год назад
यथार्थबादि उर्जा भएका कवि सलाम छ!
@sukdebsubedi2330
@sukdebsubedi2330 11 месяцев назад
महान कबी।
@bharatprasadbajagain
@bharatprasadbajagain Год назад
कवि अर्जुन पराजुली ज्यूलाई सलाम गर्छु र उहाँको सुस्वास्थ्यको कामना गर्दछु।
@baldevbhatta022
@baldevbhatta022 Год назад
सलाम कवि जी
@Dream-qs4ue
@Dream-qs4ue Год назад
त्यही त हो नि व्यवस्थाको फरक त्यो बेलाको व्यस्थामा हुने खानेले जति नि ज्याजति गर्न मिल्थ्यो
@manojkumarshrestha7667
@manojkumarshrestha7667 7 месяцев назад
यो विद्रोहको आवाज हो, यथार्थपरक संवेग।
@dilliacharya9499
@dilliacharya9499 Год назад
सलाम छ युग कविलाई
@birendrashahi5816
@birendrashahi5816 Год назад
कविको शब्द बुझ्ने प्रयास गरौँ । आफै नबोलौ सर 🙏
@0k85
@0k85 Год назад
सही 👍
@dhanrajgiri7192
@dhanrajgiri7192 Год назад
पत्रकारलाई केही सुझाव मानिस मारि जेल बसेका, मानिस मार्न लगाउने राष्ट्रलाई बनाउने भन्दै आफ्नो बिकास गर्नेहरुलाई नपंछाई राष्ट्र बन्नै सक्दैन ।। तसर्थ आजै देखि यस्ता नेतृत्वमा रहेकालाई धुतकारी विवेकलाई लगाउन अनुरोध ।।।जय नेपाल। ।।।।
Далее
Qora Gelik
00:26
Просмотров 431 тыс.
Arjun Parajuli | This Morning LIVE In Conversation
30:01
ARJUN PARAJULI |||   SISNUPANI DEUSI || POEM
6:19
Просмотров 211 тыс.