गजलको नशा मस्तिष्कमा छाएको छ शब्द शब्दले मन खाएको छ प्रशंसा गर्ने सबै खुसी छन् भन्ने छैन तिम्रो प्रगति हेर्दै मन जलाएको छ गर्व गर तिमी उसको मस्तिष्कमा छौ बेरोजगारले पनि काम पाएको छ 😅😅😊
कसैले चिन्दैन यो पिर लाग्दैन मलाई मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर दिनहुन्थो काललाई पनि घुस दिनसकिन्न महोदय ठट्टा नगर्नुहोस् मरेपछी बिउँझन सकिन्न आफ्नै नाम र थर त छुट्टिएर बसेको छ, तिमी के सोच्च्छौ के तिमी र म छुट्टिन सकिन्न ?? मन छुने लाइन
यो दुनिया उचाई चुम्न चाहान्छ र दुर निस्किन्छ म हारमेनियम हु मेरो त दबाए पछि सुर निस्किन्छ । के बित्छ होला दुर्योधन जन्माउने रानिहरूलाई जब दासी को कोखबाट एउटा बिधुर निस्किन्छ ।
गजलको त्यस्तो बादशाह जस्को शब्द,शब्दले जो कसैलाई पनि प्रभावित पार्छ।। यस्तो गजल वाचन हुन्छ प्रदिप गुरुबाट,यदि मृत मानिसले कान सुन्न समर्थ हुन्थ्याे भने त्यो पनि एक फेर त सुन्छु!सुन्छु भनेर व्युतिन्थ्यो होला।।।।
तिम्रै बाटो कुरि बसेको छु फर्कि आउन ! तिम्रै सपना भित्र पसेको छु फर्कि आउन !! ढड्कन कहिले बन्द हुने हो मायाँ छैनथाहा तिम्रै यादहरुमा खसेको छु फर्कि आउन !!
14:05 omg best line what was that🤗👌 harek sabda ma jadu hunx hjur ko sir dheraii dheraii suvakamana sadhaivari lai🙏 Nepali sahitye ko chamkilo tara hunu hoss🇳🇵🎶
,, बोकेकै हु,भन्ने बचन राख्नलाई मात्र बोल्ने गर्छन मान्छेहरू थाहा छैन मेरो कुन आनि बानि उनिहरुलाई बोज लाग्न थाल्यो सम्बन्ध बाट छुटिन्छु भनेर सोचेको नि धेरै भयो सकेको छैन् 😢😢