Тёмный

एउटा छोरीको कहालीलाग्दो बयान | मन्त्री बोल्दै बोलिनन | अस्पतालमा भएको के हो ? भाइरल पुल यस्तो भयो | 

Falano News
Подписаться 936 тыс.
Просмотров 546 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 237
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

7 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,2 тыс.   
@aashishgurung6390
@aashishgurung6390 10 месяцев назад
डाक्टर टुमा घलेको कुरा सुनेर मेरो पारो तात्यो, तेसैले गर्दा GMC hospital तुरुन्तै खारेज गर्नुपर्यो भनेर सबैले आवाज उठाउनु पर्यो !
@TaraGurung-kv6oy
@TaraGurung-kv6oy 10 месяцев назад
yo gahale jathe ijjet nabhko raix rip.
@lokendrabhul9681
@lokendrabhul9681 10 месяцев назад
right kura
@SyangtanBro97
@SyangtanBro97 10 месяцев назад
सहि हो बन्द हुनुपर्छ ।
@sabitrakhadka931
@sabitrakhadka931 10 месяцев назад
सही भन्नुभयो झुट बोलेको छ यो टू माया घले कोही छोरीले आमाको ज्यान जाओस् भन्छ त
@yubrajpaudel1413
@yubrajpaudel1413 10 месяцев назад
थुईईय gmc काे सुपरिटेन्डेन्ट काे उतर सुन्दा यस्ता अयाेग्य र चाकडिवाजलाई हस्पिटल जस्ताे संवेदनसिल ठाउकाे त्याे पनि प्रमुख बनाउने व्यातिकाे गम्भीर गल्ति र अाफ्नालाई मात्र ठाँउमा राख्ने चाकरिवाजकाे पराकाष्ठा हाे ।टु माया घलेकाे जिम्मेवारी र उतर यस्तै हाे भने तपाईं त्याे कुर्सीमा बस्दा नि धिकार छ। यस्तै भएर गरेर सच्चा डाक्टरले पनि नेपालमा ईमेज गुमाईरहेछन् । नेपालका अस्पतालमा व्यापक लापरबाहि र मनपरि छ यसलाई ठिक नपारेसम्म नेपाली धेरैकाे ज्यान अस्पतालले नै खाईरहेकाे छ बाँच्ने र उपचार सम्भव हुदा हुँदै नि । लापरबाहि र हेलचक्याँई धेरै भएर।
@Rai.chamsvlogs
@Rai.chamsvlogs 10 месяцев назад
मन्त्रीलाई हटाउन चहाने यता हजिर हौ
@Sakinmgr
@Sakinmgr 10 месяцев назад
hawa nwbujhi je pani vandine 1 year pani vako xaina mantri vayeko gandaki pardes vagyemani ho herdai janus aba bandaixa nepal
@mg56gaming66
@mg56gaming66 10 месяцев назад
Ready
@-Rr1990
@-Rr1990 10 месяцев назад
तपाई हामीले अहिले चाहेर हट्ने वाला छैन। सत्तामा जबसम्म एमाले, कंग्रेस वा माओवादी छन् तबसम्म मर्ने भनेको गरिब जनता हो। २०८४ मा जनताले एक-एक अन्यायको हिसाब गर्नुपर्छ।
@Sanjok07
@Sanjok07 10 месяцев назад
hatam hatam
@bishalpoudel3859
@bishalpoudel3859 10 месяцев назад
hatauna parxa yesta mantri lai
@gobindabishwakarma8532
@gobindabishwakarma8532 10 месяцев назад
यो बहिनीको कुरा सुनेर आँसु नै रोकिएन😭😭 यस्ता हस्पिटल लाई आगो लगाउनु पर्छ आफ्नी आमालाई गुमाएकी यो बहिनीलाई न्याय मिलोस् 😥
@lamsaljagannath5374
@lamsaljagannath5374 10 месяцев назад
स्वास्थ मन्त्रीले तुरुन्त राजीनामा दिनुको विकल्प छैन नेपालको राजनीति यो प्रदेशको मन्त्रीहरु के काम गरेका हुन्छन् प्रदेशको केही काम छैन अब खारेज गरौँ 🙏
@NickTv901
@NickTv901 10 месяцев назад
सच्चा निडर साहसी देश प्रेमी मात्र एक महान पत्रकार अपिल त्रिपाठी सर लाई आत्मै देखि सम्मान नमन्🙏🙏🙏🙏🙏
@kabindrashrestha9722
@kabindrashrestha9722 10 месяцев назад
देश एक मात्रै निडर पत्रकार हजुर प्रती संमान 🙏🙏🙏🙏🙏
@shivak1705
@shivak1705 10 месяцев назад
saptari jilla ma ak jana janmiyo apil sir jastai diwakar sah
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@mahendramahendr5226
@mahendramahendr5226 10 месяцев назад
​@@kabindrashrestha9722qq😅❤
@khelsanchar8037
@khelsanchar8037 10 месяцев назад
देश भित्र कोहि एउटा् सच्चा निडर पत्रकार छ त त्यो नाम हो अपिल त्रिपाटि❤
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 10 месяцев назад
Arko name pani tw xa diwaker g
@hulasrana2672
@hulasrana2672 10 месяцев назад
Pul chito bannu ma vautik purbadhar mantri resham jugjali lai sreya janxa
@NirmalGurung-bn5nk
@NirmalGurung-bn5nk 10 месяцев назад
Baeni ani timla next day ma cheek Katira bihanai arko hospital lagnu parxa ni
@grkvlogs9484
@grkvlogs9484 10 месяцев назад
47:45 47:49 47:49 47:49 47:50
@arunbkbk5892
@arunbkbk5892 10 месяцев назад
गुड टिभिको गङ्गा लामा पनि हो ❤
@gitakhatiwada4493
@gitakhatiwada4493 10 месяцев назад
अपिल भाइलाई मुरि मुरि धन्यवाद ,यस्तै मानव जन्मनु पर्छ जय जनता जय देस 🌹🌹
@Vinod_Shrestha
@Vinod_Shrestha 10 месяцев назад
जबसम्म शिक्षा र स्वास्थ्य निशुल्क हुँदैन तबसम्म देश र जनताको उन्नति हुँदैन।
@hikmatmagar4191
@hikmatmagar4191 10 месяцев назад
देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुहोस् 🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 10 месяцев назад
@@10MinutesEntertainment oee bat comment kin💪
@RaiParbat-cb8mc
@RaiParbat-cb8mc 10 месяцев назад
​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤l
@Nandugaha028
@Nandugaha028 10 месяцев назад
Ma kattar ho
@bibekgiri2929
@bibekgiri2929 10 месяцев назад
GMC हस्पिटलको साच्चिकै अत्ति लापरबाही छ यसलाई कानुनी दाहेरामा ल्याएर सजाय दिई पीडितलाई न्याय दिलाउनु पर्छ।proud of you apil Dai.
@kashisamari5866
@kashisamari5866 10 месяцев назад
कति राम्रो पुल बनेछ धन्यवाद अपिल सर र मन्त्री रेशम जुगजाली लाई 🙏
@purnakhalingrai6391
@purnakhalingrai6391 10 месяцев назад
यो हो नि त तरिका कपिल सर लाई यति सम्मान पनि कमै होला किनकि त्यो डेढ महिनाको पुलको बरेमा बनेको एपिसोड हेरे अनि आज यो बनेको पुल अनि जनताले देखाको सम्मान अनि खुशि। बधाई छ कपिल सर्।❤❤😂
@sanjitlamasanjitlama8250
@sanjitlamasanjitlama8250 10 месяцев назад
यस्तो माचिक्ने hospital र hospital को डाक्टर हरुलाइ छिटो भन्दा छिटो कार्बाही हुनुपर्छ र पिडितले न्याए पाउनुपर्छ,one off the best journalist in nepal apilll sirr❤❤
@user-ou7fq6vo6h
@user-ou7fq6vo6h 10 месяцев назад
Bom padkai dinu parxa hospitalma paisa ko matar upachar hunay vay k Kam yo hospital ko
@suryasubedi9691
@suryasubedi9691 10 месяцев назад
khukuri ta tyo chikney haru lai po hnnu parni raichh
@kisanadhikari218
@kisanadhikari218 10 месяцев назад
Dr le cheque manney na manney hunna. Prasasan le ho hajur. J ma ni dr hunna.
@halkaramilo1009
@halkaramilo1009 10 месяцев назад
doctor lay treatment garne ho management aru babastapan garne ho..... doctor lai kina gali garchas khate
@pramishlama1617
@pramishlama1617 10 месяцев назад
अस्पताल को धेरै लापरवाही हुन्छ्न नेपाल मा है 100% मैले मेरो बुढी लाई बचाउन सकेको थिएन कुनै बेलमा
@pandabbk7612
@pandabbk7612 10 месяцев назад
अब नेपाल को दोश्रो बालेन शाह बन्ने पालो हाम्रो अपिल सर्❤️🙏🇳🇵🇳🇵🇳🇵
@anisalimbumongol795
@anisalimbumongol795 10 месяцев назад
Tero balen saha kuro garchash kukur balen sahale kati garib ko gash bash uthayo usko mhanagr ma ke jantaalai nisulka upcaar rojhgaariko bebashta milaayo tero.baalen le
@lamsaljagannath5374
@lamsaljagannath5374 10 месяцев назад
नेपालको होनहार सच्चा पत्रकार अपिल सर तपाईंको काम साह्रै उत्कृष्ट लागेको छ पत्रकार हुनुमा गर्व गर्दछु । नानीलाई न्याय दिनुहोस् त्यो GMC Hospital को डाक्टर लाई कार्वाही गर्न साह्रै जरुरी छ !! 😢😢
@gangaramluitelluitelganga7308
@gangaramluitelluitelganga7308 10 месяцев назад
डा- टुमा घलेले झुट्टो बोलिराखेकिछ यो 100& हो अपिल सर यो केशको सत्या तथ्य बाहिर ल्याउनु होला तपाईको पत्रकारितालाई सदैव उच्च सम्मान छ मेरो!
@suraz555
@suraz555 10 месяцев назад
यस्लाई चारपाटा मुडेर पोखरा घुमाउनुपर्छ मेडिकल माफिया हो यो आईमाई
@Mrgurung245
@Mrgurung245 10 месяцев назад
GMC Banda garnu paryo
@surajtamang3088
@surajtamang3088 10 месяцев назад
एकदम सही कुरो गर्नु भो ये चितार्नेले सब झुट बोल्दैछन! 100% हो
@rachanaacharya571
@rachanaacharya571 10 месяцев назад
That doctor is absolutely wrong
@Naturelover061
@Naturelover061 10 месяцев назад
तेरो बाउ हो सहि खाते मेडिकल माफिया थुक्क तेरो र त्यो टुमाया घलेको जुनि । धिक्कार छ
@kumsamjhana2183
@kumsamjhana2183 10 месяцев назад
यतिको हिम्मतवाली छोरी सबैको घरमा हुनुपर्छ
@TilakDarlami-bx5oe
@TilakDarlami-bx5oe 10 месяцев назад
सच्चा निडर साहसी पत्रकार अपिल सरलाई सलाम छ हरेक कार्यक्रम नछुटाई हेर्ने गर्छु म साउथ इंडियादेखि
@khimrajbhandari8139
@khimrajbhandari8139 10 месяцев назад
सलुट छ अपिल सर लाई यस्ता अपराधिहरुको लिस्ट सन्कलन गरेर राख्नु होला गुन तिर्ने समय आउछ
@khimgc2933
@khimgc2933 10 месяцев назад
यो मन्त्री लाई कालो मोसो लगायर प्रदेश घुमाउनु पर्छ! लाज पनि लाज ले लजायो होला! यस्तो त मन्त्री छन हाम्रो देश मा!
@RibanaGajmer-uu9og
@RibanaGajmer-uu9og 10 месяцев назад
अस्ति एउटा कार्यक्रमथियो मन्त्रालयमा मन्त्री ज्युले त म धेरै बोल्दिन तर कामबाट देखाउछु भनिसिन्थ्यो त
@tirthabasnet7457
@tirthabasnet7457 10 месяцев назад
​@@RibanaGajmer-uu9ogअनि त्यो टुमा भन्ने डाक्टर नामकि पशुलाई पनि ।
@tirthabasnet7457
@tirthabasnet7457 10 месяцев назад
यस्ता पनि मन्त्री अनि हस्पिटलको प्रमुख दुबैलाई भाटे कार्बाहि हुनुपर्छ ।
@sabitabagale8166
@sabitabagale8166 10 месяцев назад
कति खुशि हुन्छिन हाेला ती आमा जस्ले अपिल त्रिपाठी जस्तो छाेरालाई जन्म दिइन❤️🥀huge respect apil ji❤😊
@hembahadur1233
@hembahadur1233 10 месяцев назад
मेडिकल माफियहरु मुर्दाबाद ,माफिय सरकार मुर्दाबाद,गरिब जन्ताले बाच्न पाउने भएन अब😥😥😥
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@bijayabamthakuri9462
@bijayabamthakuri9462 10 месяцев назад
पत्रकारिताको हिरो अपिल त्रिपाठि प्रती सत् सत् नमन ❤🎉🌷
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
harek friday progrmme herepaxi YEE PURNA NETA ra tinka party harulai VOTE halirakhne VEDA ra JHOLE janataharulai samjhera RAGAT umlinxa😡😡😡
@bijayabamthakuri9462
@bijayabamthakuri9462 10 месяцев назад
@@10MinutesEntertainment तँ जाठाले सिकाउनु पर्दैन ! राणिको बान कुकुरको मुत धोकेर बोल्छ्स हा थु 😡😡🖕🖕🖕
@Jay.timilsina
@Jay.timilsina 10 месяцев назад
​@@निराश_यात्री sahi kuraa jhole nai raicha tyo kun party ko hoki neta ko ho?
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@naradgiri4710
@naradgiri4710 10 месяцев назад
​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤l 33:50
@-Rr1990
@-Rr1990 10 месяцев назад
पैसा र पावर बिना गरिब जनता बाच्नलाई गार्हो छ। गणतन्त्रको फल यहि होला। नेपाल सरकारका सम्बन्धित मन्त्रिहरुलाई हार्दिक श्रद्दान्जली
@mohanthapa9365
@mohanthapa9365 10 месяцев назад
अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏🙏
@ambikathapa7229
@ambikathapa7229 10 месяцев назад
🙏🙏🙏🙏अपिल सर सत्ते त्त्तथे समचार को लागि धन्नेबाद❤
@chakrathulung1191
@chakrathulung1191 10 месяцев назад
अपिल सर सलाम । यी महिला डाक्टर र स्वास्थ्य मन्त्रि लाई खुखुरि हान्न मन छ ।
@raveenraveen7604
@raveenraveen7604 10 месяцев назад
यो मेडिकल कलेज लाई फेरि फलोअप गरेर जनता सामु यो अस्पताल र यो भालुनी को कर्तुत हरु बाहिरा निकाल्नु पर्छ अपिल सर
@Jagdish.89
@Jagdish.89 10 месяцев назад
पुल बनेकोमा त्यो गाउँको जनता र यात्रागर्ने मान्छे मात्रै नभएर हामीलाई पनि खुसी लागेको छ । यस्तै काम गर्दै जानुस् अपील जी ! तपाईजस्तो पत्रकार जनतालाई चाहीन्छ ❤!
@amitagurung1765
@amitagurung1765 10 месяцев назад
नेपालकै नं १ मा पर्नु हुन्छ स्वच्छ र निडर सँगै देश र जनताको हितमा रहेर समचार संप्रेशन गर्नु हुन्छ अपिल त्रिपाठी सरले वहाँ साँचिकै सम्मान योग्य र बधाई योग्य पत्राकरमा पर्नु हुन्छ भनेर हिचकिचाउनु भयो भने अन्याय हुनेछ।💕🙏💕
@kumaradhikari55
@kumaradhikari55 10 месяцев назад
सबैको फोटो सहित रिपोर्ट गर्नु पर्यों यो घटनामा जो कोही होस कड़ा भण्दा कड़ा कारवाई गर्नु पर्यों दुखद घटना😢
@chakrachakra7509
@chakrachakra7509 10 месяцев назад
अबको आउने 84 मा अपिल त्रिपाठी सर उठ्नु भए अति राम्रो हुने हो ती जनताहरुको आशा नमार्नुस है सर मेरो तेता नभएनी पुर्बेली हु जय अपिल सर सधै हीने गर्छु
@thaneshworadhikari1741
@thaneshworadhikari1741 10 месяцев назад
पत्रकारिता क्षेत्रको उज्वल नक्षत्र अपिल त्रिपाठी सर प्रती सम्मान
@tekbahadurtamang5012
@tekbahadurtamang5012 10 месяцев назад
salute to apil sir with entire team..🙏🙏🙏 great job apil sir❤❤❤
@travel12128
@travel12128 10 месяцев назад
GMC medical college किन बारम्बार बिवादमा पर्छहोला? यो collage को नाम लुट तन्त्र medical collage राख्नुपर्छ। सबै management मिलेर गरेको हो सबै लुटेराहरू हो बर्खास्त गर्नुपर्छ।
@Naturelover061
@Naturelover061 10 месяцев назад
Pokhara ma medical mafiya dherai chan. Gandaki hospital le icu chaina vanera kina private manipal ma pathauna khojyo !?
@willofd1540
@willofd1540 10 месяцев назад
😂
@prabinthapa287
@prabinthapa287 10 месяцев назад
ती नानिको कुरा सहि होला,जस्तो आग्छ मलाइ,किन भने,मेरो छोरा लाई रात को 2 बजे हस्पितल मा लगेर जादा तेति गारो हुदा पनि बिहान 8 बजे मात्र भार्ना लिएको थियो,
@minarai478
@minarai478 10 месяцев назад
😭😭😭
@babinrai3541
@babinrai3541 10 месяцев назад
Jay!!! Sir Apil Tripathi, Nepal's National HERO🫡🫡🫡👏👏👏👍👍👍🇳🇵🇳🇵🇳🇵
@bishnuthapa1940
@bishnuthapa1940 10 месяцев назад
अपिल जि को जय होस हजुरले सत्य तथ्य कुरालाई बाहिर ल्याउन सफल हुनु हुन्छ 🙏
@khesmantamang-op1wi
@khesmantamang-op1wi 10 месяцев назад
अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵
@vedasir
@vedasir 10 месяцев назад
दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ अपिल सर नमस्कार
@user-pt2bd2tg5q
@user-pt2bd2tg5q 10 месяцев назад
अपिल त्रिपाठी जिलाई मुरि मुरि धन्यवाद छ संग सगै समाज सेवि बन्न सफल हुनुभएको छ। जनताको समस्या लिएर अघि बढनु यहि ठुलो धर्म हो ।
@reply2basnet
@reply2basnet 10 месяцев назад
धन्यवाद अपिल त्रीपाठि ज्यु🙏❤️ उहाले यो बिषय उठान नगरेको भए सबै ले कान मा तेल हालेर बसेको अबस्था थियो ! कल्याणकारी कार्य भएछ पहल गर्नु हुने सम्पूर्ण मा धन्यवाद। 🙏❤
@rajaramghimire2599
@rajaramghimire2599 10 месяцев назад
🎉 पुल निर्माण मा अपिल जी लगायत सबै सहयोगि हरुलाई धन्यवाद 🎉
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@lighthouse7900
@lighthouse7900 10 месяцев назад
उच्च न्यायालय सच्चा न्यायालय न्याय प्रेमि जनताप्रेमि पत्रकार अपिल तिर्पाठि सरलाई उच्च सम्मान 🙏🙏👍👍
@gobindakc3472
@gobindakc3472 10 месяцев назад
माननीय रेशम बहादुर जुग्जाली धेरै धेरै धन्यवाद जनताको समस्या बुझेर यति छोतो समयमै पुल निर्माण गर्नु भएकोमा अपिल सरलाई पनि धेरै धेरै धन्यवाद जनताको समस्या मन्त्री जियु सम्म पुराई दिनु भयकोमा अनि यो गण्डकी परदेशको स्वास्थ मन्त्रीको आफ्नो जिम्मेवारी के भन्ने कुरानी थाहा नभाको यस्तो मन्त्रीको केकाम कामै छैन बैनिको कुरा सुनेर आखानै रसायो यस्तो त कसैलाई नपरोस भगवान
@glsudip9144
@glsudip9144 10 месяцев назад
अपिल सर जिन्दावाद सारै राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको छ ❤❤❤❤❤❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 10 месяцев назад
हस्पिटलको डाक्टरले यस्तो अमानवीय व्यवहार गरेपछि त्यो समयमा अपिल त्रिपाठी सरलाई 1 call फोन गरेको भय उहाँ नानीको आमा आज हामी माझ हुन्थ्यो कि ?😢 #Rip 💐🙏
@akanshyapathak1120
@akanshyapathak1120 10 месяцев назад
Maile ni tei soche ko thea ❤️
@nanuranathapa593
@nanuranathapa593 10 месяцев назад
GMC का कर्मचारीहरू डक्टर नर्सहरू एकदमै अव्यावहारिक र अमानवीय छन्। मैले पनि व्यहोरेको छु।
@lalitapun9761
@lalitapun9761 10 месяцев назад
😢😢
@kedardhakal6444
@kedardhakal6444 10 месяцев назад
जनता प्रेमि पत्रकार अपिल सरलाई उच्च सन्मान
@saritabasnet3580
@saritabasnet3580 10 месяцев назад
यस्तो मैलेनी भोगेको छु मोरङ को नोबेल हस्पिटल मा मेरो बैनी को ससुराको अप्रेसन थियो आइतबार बिहान् 8 बजे फिक्स भयो सनिबार अनि हाम्रो साथ मा पोइसो छैन चेक दिन्छु या मोबिल बेन्किङ छ हाल्दिन्छु पोइसा भन्दा मानेनन दुनियालाइ भिक मागर 5 हजार 10 हजार खोजेर उपचार गरेको तो दिन ताजै छ हजुर साराइ किचक भोको छ डाक्टर अनि काउन्तर का मान्छे😢😢😢😢😢😢जय त्रिपाटि जि😊
@devadc6555
@devadc6555 10 месяцев назад
ठग र भ्रष्टाचारी गर्ने हरुलाई तह लगाउने मात्रै हेाईन अपिल त्रिपाठी बिकास का काममा पनि अघि बढ्दै हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ अपिल सर ।सदैब भगवान् ले साथ दिउन रक्षा गरुण🙏🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
@dilukarki526
@dilukarki526 10 месяцев назад
अपिल त्रिपाटी सर हजुर को आवाज सबै को साथ ले पुल बन्यो हार्दिक नमन भगवान हुन सलाम धन्यवाद 🙏🙏🌷🌷
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 10 месяцев назад
तपाइँ अपीलजि लाई सम्मान गरेको मा धेरै धेरै खुसिछ र म आफैले खादा माला लगाए जस्तो लाग्यो तपाई पोखराको मात्र नाभयर सिन्ङ्गो नेपालको हिरो बन्नसक्नुहोस सिङ्गो नेपालको सपूत बन्नसक्नुहोस अपार मायाका साथ शुभकामना
@rajmagar2367
@rajmagar2367 10 месяцев назад
❤ जनताको लागी भगवान हो अपिल सर।
@NarayanSharma-my8sk
@NarayanSharma-my8sk 10 месяцев назад
मेडिकल माफिया GMC को संचालक लाई कारबाही होस पीडित लाई छेतिपुर्ती भोराइयोस । सबैले दबाब दियौ
@nawarajbaral3782
@nawarajbaral3782 10 месяцев назад
मेडिकल माफिया GMC को सन्चालक लाई कारर्बाही होस पिडीत लाई क्षतिपुर्ती भोराइयोस सबैले दबाब दिउ
@jhalakkarki2177
@jhalakkarki2177 10 месяцев назад
एदी यो देश मा कसैले निडर र स्वच्छ पत्रकारिता गर्छ भने त्यो अपील त्रिपाठी हो Best of luck अपील sir 🙏🙏🙏
@dharmarajpaudel2400
@dharmarajpaudel2400 10 месяцев назад
सार्है दुख लाग्याे घटना सुन्दा😭😭त्यस्ता मानवता नभएका हस्पिटलकाे पिचास संचालक, कर्मचारीलाई तुरून्त कारवाहि गरियाेस ।
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 10 месяцев назад
सन्तोष सुनारको टर्चरले गर्दा गण्डकी अस्पतालमा एक महीलाको ज्यान गएको हुॅदा निज सन्तोष सुनारलाई कारबाई गर्नु पर्छ,
@susmitarai7151
@susmitarai7151 10 месяцев назад
पैसा मा बिग्ने डाक्टरहरुलाई कडा कार्बाही गर्नु पर्छ, अस्पतालको लापरबाहीले धेरै मान्छेहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 10 месяцев назад
अपिल सर अब अर्को चुनाव मा उठनुपर्छ बल्ल युवाहरूले देस बनाउछ ।
@santoshsaught1779
@santoshsaught1779 10 месяцев назад
पछि रविलाई झै गाली गर्ने होला होइन पहिला रविलाई पनि त्यही भनेका थिए
@hikmatmagar4191
@hikmatmagar4191 10 месяцев назад
@@santoshsaught1779 सहि हो यार्🤣😁
@prashantchand2272
@prashantchand2272 10 месяцев назад
​@@santoshsaught1779100% sahi kuro garnu vayo
@messisangeet3261
@messisangeet3261 10 месяцев назад
बहिनि को आशु ले धेरै नै भावबिहोल बनाएको छ।। गण्डकि प्रदेशको मुख्यमन्त्री बन्नु पर्यो अपिल सर अनि यस्ता हस्पिटलहरुलाई र तेस्ता मन्त्री हरुलाई ठेगान लगाउनुपर्यो।। तपाई जस्तो मान्छे पोखराको जनता लाई चाहिन्छ।। त्यसैले तपाइ राजनिति को बाटो रोजेर पोखराका धेरै बिकृति र बिसङ्गति को अन्त्य गर्ने ठाउमा पुग्नु पर्यो। जनताहरु दोस्रो बालेन खोज्दैछन।। हामी तपाईंलाई सहयोग गर्छैँ।।
@indragurung1512
@indragurung1512 10 месяцев назад
Aaudo chunab ma Pokhara mahanagar ko Mayor hunu porxa Apil sir. Good job Apil sir, keep it up 🙏
@Mero_serophero_tv01
@Mero_serophero_tv01 10 месяцев назад
सेवा दिन होइन, पैसा कमाउन खाेलेका हुन् जस्तो छ अस्पतालहरु पनि😢😢😢😢😢😢
@roshanbibas5940
@roshanbibas5940 10 месяцев назад
अपिल सर को फ्यान हरु यता हाजिर हुनुत
@KamalSunar-gu9io
@KamalSunar-gu9io 10 месяцев назад
सबै गा गाउले हरु को कुरा मा म पनि सहमत छु की अपील सर् स्वतन्त्र पार्टी बट ऊठनु पर्छ।।❤❤❤
@sankarboss9414
@sankarboss9414 10 месяцев назад
सलुत छ अपिल जिउ यो सब गुन्दाले चलाको देश हो एहा जस्ले जे गर्दा पनि हुन्छ
@tilakpunmagar8670
@tilakpunmagar8670 10 месяцев назад
जय नेपाल जय अपिल त्रिपाठी 🇳🇵अपिल जस्तै पत्रकार अझै 2/4 जना जन्मिनु पर्छ हाम्रो देशमा 🙏🇳🇵💪❤️
@hikmatbist9755
@hikmatbist9755 10 месяцев назад
सही✔✔❤❤
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@subasrana7820
@subasrana7820 10 месяцев назад
काठमाडौ मा नेता वालेन हाम्रो गण्डकीको शान अपिल सर मलाई एकदम मनपर्ने ।
@user-fl6ub4xd2m
@user-fl6ub4xd2m 5 месяцев назад
केहि अफठेरा काम हुन्छा भाने अपिल सर बाट हुन्छा नत्रा रकम झूम पर्दो रहेछ सलाम अपिल सर
@govindapaudelgovinda7568
@govindapaudelgovinda7568 10 месяцев назад
अतिनै उत्तम अपिल त्रिपाठी स्यावास ।
@sandhyathapa9422
@sandhyathapa9422 10 месяцев назад
अपिल त्रिपाठि सर को फ्यान हो म उहाले गर्नु भएको काम लाई एकदमै मनै देखि मन पर्छ सलाम छ भाई लाई हरेक यात्रा सफल होस भनि व्यक्त गर्दछु 🙏🙏🙏🙏
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@sitachhetri9905
@sitachhetri9905 10 месяцев назад
स्वास्थय मन्त्री जस्तो पदमा बसेर बाेल्नि तरिका ए भगवान 🙏अपिल जि सत्य तथ्य छानबिन हाेस
@samirbisht8293
@samirbisht8293 10 месяцев назад
Nepali patarakar no 1 best talent apil tirpati good work best luck sir aru patarakar t sab ****ho
@padambahadur4831
@padambahadur4831 10 месяцев назад
सार्है भावुक बनियाे याे नानी काे कुराे सुनेर अनि याे डक्टरनी ले सरासर झुटाे बाेलेकाे छ कुराे बुझियाे
@somraj7012
@somraj7012 10 месяцев назад
❤😂पुलकोलागि जनता र स्थानियसरकार बिचपुलकोकाम निरबाहगरेर पुलनिर्माणमा सहयोग गरेकोमा अपिलसरलाइ सलुट जनताको भरोर्दो आसाकोकिरण पत्रकार 🎉🎉
@biswashbibas8574
@biswashbibas8574 10 месяцев назад
नेपालको हिरो पत्रकार अपिल सर 🙏🙏
@buddhisagar5778
@buddhisagar5778 10 месяцев назад
आदाणिया प्रत्रकार अपिल त्रिपाठी दाई प्रति उच्च सम्मान सेलुट गर्दछु
@topjungchand
@topjungchand 10 месяцев назад
सलाम छ गण्डकि छडकेलाइ , अन्य प्रदेशमा यतिको पत्रकार नभर हो या कुनै भ्रस्टाचार नै हुँदैनर हो , ति प्रदेशहरुमा ? ?
@harrypratap1371
@harrypratap1371 10 месяцев назад
यो मैले पनि भोगेको छु अस्पतालमा पैसा deposit बिना उपचार हुदैन भन्छन् यी अस्पतालका माफियाहरु हुन।
@Dolkhalirkvlogs12
@Dolkhalirkvlogs12 10 месяцев назад
मन्त्री रे जीएमसी लाई खारेज गर्नुपर्छ
@buddhisagaracharya5149
@buddhisagaracharya5149 10 месяцев назад
अपिलजी सलाम! हजुर राजनीतिमा आउनुपर्छ भन्ने कुरा मेरो मात्र नभै सबै जनताहरुको चाहना पनि देखियो।जे होस्८४ मा हजुर राजनीतिमा आउनुहुनु बिनम्र अनुरोध गर्दछु।कृपया उत्तरको अपेक्षा गर्दछु।गल्ती भए क्षमा चाहन्छु।हजुर जस्तो निर्भीक ,निस्पक्ष निडर र निस्वार्थी ब्यक्ती देशको लागि खाँचो छ।अब सोच्न ढिला नगरौं।
@shreeramchhetri680
@shreeramchhetri680 10 месяцев назад
डा. टु माया घलेले हरेक प्रकारले अस्पतालकाे बचाउ गरे । पैसा नभयकाे र पैसा बुझाउन नसकेकै चेक लिन नमानेकैकारण यउटि महिलाले मृत्यु बरण गर्नु पर्याे । हे भगवान यि द्रव्य पिचासहरुकाे सँहार गरिदिनुस ।
@onishneupane2333
@onishneupane2333 10 месяцев назад
अब 2084 को चुनाव मा 🛎️ बाट पोखरामा उठ्नु पर्यो अपिल दाजु सबको घन्टि बजाउनु परछ् 🛎️🔔
@mohankharal7261
@mohankharal7261 10 месяцев назад
ghanti le ni janata ko asha puryaudaina tyo pani sasto lokpriyata ho swatantra ummedwar hunuparxa
@jyotimagar269
@jyotimagar269 10 месяцев назад
बिकास गर्न,भ्रष्टाचार बाट देश जोगाउन पार्टी मा नै पस्नु पर्छ भन्ने छैन नि,अपिल जि ले पत्रकारिता बाट नै शसक्त भुमिका निभाउनु भाछ ।
@khatripankaj7220
@khatripankaj7220 10 месяцев назад
Shabai party autai hun shabai lai kurchi chayako6
@AsSa-mo9qd
@AsSa-mo9qd 10 месяцев назад
हो हो यो मेडिकल माफिया हरु लाई कडाभन्दा कडा कार्बाही हुनु पर्छ।।मिर्तक परिवार पर्ती हार्दिक सम्बेदना
@krishnabanjara7590
@krishnabanjara7590 9 месяцев назад
डा , मन्त्री , पत्रकार सबै सक्षम हुनु जरुरी छ । आफ्नो पार्टीको भएर असक्षम राखिनु नै समस्या हो । अर्को कुरा स्वास्थ्य र शिक्षा free हुन पर्छ यहाँ पैसा नभएर नै मरेकी हुन । उता पैसा तिर्न नसकेको ब्यक्तिले चेक दिएकै भए पनि पैसा नहुने रहेछ । त्यसकारण जनतालाई अरु कुरामा नभए पनि शिक्षा र स्वास्थ्य निशुल्क हुनु जरुरी छ ।
@devn.yadavnep3106
@devn.yadavnep3106 10 месяцев назад
कारबाही सहित जागिर खारेजी गरिनु पर्छ यस्ता मानव अधिकार माथि जानी जानी खेलवाड जीवनसङ्ग खेल्ने चिकित्सक र अस्पताल सञ्चालकलाई कडा भन्दा कडा कारवाही सहित कम्तीमा १० वर्ष जेल सजाय हुनुपर्छ र यस्ता आम नागरिकलाई सास्ती दिने अस्पताल बन्द गरिनु पर्छ कित सरकारीमा परिणत गरी निशुल्क सेवा सुविधा दिनु पर्छ यात आयुर्वेद चिकित्सा सञ्चालन गरिनु पर्छ योग,व्यायाम सहितको सेवा सुविधा उपलब्ध गराई सार्वजनिक गरिनु पर्छ...
@raveenraveen7604
@raveenraveen7604 10 месяцев назад
cal डिटेल हेरेर यो काले अपराधी लाई कार्बाही गर्नु पर्छ अपिल सर
@DipakRasali-hu7xk
@DipakRasali-hu7xk 10 месяцев назад
स्व्च्छ पत्रकारिता उच्च सम्मान तपाईंले यो आवाज उठाएर आज जनतालाई खुसी बनाइदिनु भएको छ अपिल सर सलुट छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@nepalsansar142
@nepalsansar142 10 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-iPVwtojypHw.htmlsi=z5D54YRFt_cBwgl3
@user-mgr.s
@user-mgr.s 10 месяцев назад
Great journalist, Apil
@umeshbaniya2901
@umeshbaniya2901 10 месяцев назад
गण्डकी प्रदेशमा मात्र येस्तो बेतिथी अपिल सरलाइ कहिलेकाही त! राम्रो कुरा को रिपोर्ट गरेको हेर्न पाइयोस् ता कि बेतिथिको अन्त्य भयछ भन्ने महसुस होस।
@ayushroka94
@ayushroka94 10 месяцев назад
हजुरको बयान जसरी गरे पनि कम हुन्छ अपिर सर सबै जिल्ला जिल्लामा हजुर जस्तो बुलन्द आवज भयको पत्रकारको खाचो छ❤❤❤❤❤
@praehmpp4479
@praehmpp4479 10 месяцев назад
धेरै धन्यवाद सधैं भरी मेयरले साथ दिन्छन् भन्ने आशा छ अर्कोलाई माया र साथ दिने एक महान पत्रकार अपिल त्रिपाठी ज्यू धन्यवाद..
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 10 месяцев назад
दु:खद खबर अहिले पैसाको यस्तो भ्यालु रहयो कि बिना पैसाको मानिसलाई मानिसले चिन्दैन्न।मात्र पैसालाई चिन्दछन।कठै यो दुनियाँ। स्वार्थी मानव दयामाया बिनाको कठोर हिर्दय कठोर मन 🤔🤔🤔
@user-jz4jn9mq8m
@user-jz4jn9mq8m 10 месяцев назад
अपिल सरलाई धेरै धेरै धन्यवाद !
@Bimall8
@Bimall8 10 месяцев назад
हस्पिटलको सिसी क्यामेरा छ छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्यो। विष किन खायो ? विष खाको थाहा भएको छोरीले तत्काल किन हस्पिटल लगेन? हस्पिटलको गल्ती हो भने हस्पिटललाई क्षतिपूर्ति सहित कारबाही हुनुपर्छ।
@gautamg8324
@gautamg8324 10 месяцев назад
Aba chhorile bis khuwayo van muji. Ghale ko jhole ho ta
@mohankharal7261
@mohankharal7261 10 месяцев назад
yetinjel edit bhaisakyo cctv.
@Bimall8
@Bimall8 10 месяцев назад
झोला बोकेको देखिस मलाई? अपशब्द बोल्न मलाई पनि आउछ, Google मा नभेटिने शब्दको झटारो खालास होस गरेस। @gautamg8324
@ghanashyamdhungel9559
@ghanashyamdhungel9559 10 месяцев назад
सम्मान सहित माया छ अपिल सर❤❤🙏❤❤
@ramprasadsharma5425
@ramprasadsharma5425 10 месяцев назад
देशको हिरो अपिल त्रिपाठि i love you....❤❤❤
@padamchemjong1417
@padamchemjong1417 10 месяцев назад
नेपाली जनताको पत्रकार - ❤️💕👍🙏
Далее
Старый Дим Димыч вернулся😱
00:16
The Voice Kids - Episode 14  | Season 3 - 2024
Просмотров 44 тыс.