Тёмный

पर्दाफास : सरकारी कर्मचारीको मोज ! कोठा भाडा देखी नेटको पैसा अफिस बाटै । हाकिम संग लफडा । रमिता | 

Falano News
Подписаться 959 тыс.
Просмотров 381 тыс.
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@sureshadhikari4350
@sureshadhikari4350 Год назад
प्रमुख अधिकृत तेहि रहनु पर्छ, सबै कामचोर कर्मचारी लाई तह लगाउनै पर्छ!
@rimalbishnu
@rimalbishnu Год назад
भ्रष्ट अटेर र थुतुने सरकारी सुबिधा भोगी यी कर्माचारी हरु लाई ठिक लगाउन कार्यालय प्रमुक नागिला सर लाई निरन्तरता र हौसला दिनै पर्छ र म उहालाइ सलाम गर्छु।
@chhabimagarchhabi6024
@chhabimagarchhabi6024 Год назад
यो कार्यक्रम पुरै हेर्दा अहिलेको हाकिमले खाने मुख सबै बन्द गर्न खोज्दा सबै खान पल्केका कर्मचारीहरुले रुष्ट भएर यो हाकिमलाई हरेक आरोप लगाएर खेद्न खोजे जस्तो देखिन्छ
@amalrajbanshi4917
@amalrajbanshi4917 Год назад
एउटा सच्चा प्रमुख अधिकृतलाई सबैले साथ दिनुपर्छ र भ्रस्टाचारी कर्मचारीलाई लात हानेर लखेटनु पर्छ ।
@prakashgharti8025
@prakashgharti8025 Год назад
धेरै खुसी लाग्यौं अाजा अाफ्नाे ठाउँ काे पर्दाफास गरिदिनु भएकोमा अपिल सर🙏🙏🙏🙏
@jogindorrout1460
@jogindorrout1460 Год назад
🙏🙏🙏
@jogindorrout1460
@jogindorrout1460 Год назад
👍
@amritkumarrai2012
@amritkumarrai2012 Год назад
yesto mula kramacharilai thikthawma raknu nasakne mayorkokamjorho yesto mayor k mayor
@shalikramkhanal6447
@shalikramkhanal6447 Год назад
Yo jata tatai xa laparbahi
@myonggrg6291
@myonggrg6291 Год назад
Prakash ji gauthau ko pardafas ta apil sor le gardenu vayo aba yespachi apil sir le k kasto kaam vayo vanera herna saknu hunna. Tapai harunai aba jagaruk vayera prasasan ka bhrasta harulai hataunu parcha.
@binnambantawarai7574
@binnambantawarai7574 Год назад
प्रमुख अधिकृत त्यही बस्नुपर्छ त्यो जुका हरुलाई तह लगाउनुपर्छ
@krishmishra5810
@krishmishra5810 Год назад
WOW बैकुण्ठ जि तनहुँ लाई देशकै नमुना लाईक नगरपालिका बनाईदिनु भयको मा तपाईं लगायत वरिष्ठ नेता पौडेल बा दुबै लाई बधाई।
@dineshpanta3675
@dineshpanta3675 Год назад
प्रमुख प्रशासकीय अधिकृतलाई मेरो salute 🙏 निजामतीमा यस्तोलाई सम्मान गर्नु जरुरी छ
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
यिनि भ्रष्ट कर्मचारी हरुलाई निलम्बन गरेर कालो मोसो दलेर जुत्ताको माला लगाएर बजार परिक्रमा गर्नु अपिल सर तपाई जस्तो journalist ७ वाटै प्रदेशमा हुनुपर्छ जय गण्डकी छड्के 🇳🇵👏😊🙏
@gokulbk241
@gokulbk241 Год назад
Great
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
तपाईंको विचारमा म/हाम्रो सहमत जनाएँ #Shantiko_Khojima जीउ ।
@sijanpun6810
@sijanpun6810 Год назад
Tanahu jilla ra Dadeldhura janta Autai ho jasto lagyo yesto karma charye haru haru lai palera basni veda tanahu janta
@bikramrai2778
@bikramrai2778 Год назад
ma xu hai sathi khoji ranu vako rahexa😍
@chandrabhuwanji
@chandrabhuwanji Год назад
Write ✍️
@Jibanrai012
@Jibanrai012 Год назад
जनताको ढाड सेकाउने यस्ता भ्रष्ट कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरियोस् ।निडर,सक्षम, असल पत्रकार अपिल त्रिपाठी सर प्रति सधैं उच्च सम्मान छ।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Год назад
काम चोर कर्मचारी ले हटाउँदै मा प्रमुख अधिकृत ज्यु ले हट्नु हुदैन भ्रष्टचारी हरुलाई ठीक पार्नु नै पर्छ!!झन बलियो भएर काम गर्नुस्
@krishnaBdrGodar
@krishnaBdrGodar Год назад
Ramattheetrwuiy8j3rd
@ravilalbsonar
@ravilalbsonar 11 месяцев назад
Ok
@nthapa66
@nthapa66 Год назад
ह्यानकी/प्यानकी र युट्युबे पत्रुकारहरु केहि सिक अपिल जी बाट।।।।। धेरै धेरै धन्यवाद अपिल जी।।।
@balkumarbasnet2015
@balkumarbasnet2015 Год назад
यो तरिका को प्रश्न गर्न को कोही ले गर्न सक्दैन रवि लामिछाने ले त फोन कल मा गर्नु हुन्थ्यो तर अपील सर ले हाक्का हक्की गर्नु हुन्छ सलुट सर🙏💞
@bhagawatipoudel4994
@bhagawatipoudel4994 Год назад
Ekdm Sahi
@henies_sxftie7525
@henies_sxftie7525 Год назад
मेरो मनको कुरा गर्नु भो सर।
@forgift3657
@forgift3657 Год назад
Falnu paro yiniharulai
@kaluthapamagar7376
@kaluthapamagar7376 Год назад
यस्तो कर्मचारीलाई जेलमै कोच्नुपर्छ आजीवन
@gyanugurung1216
@gyanugurung1216 Год назад
राम राम चाेर डाँका कर्मचारीहरु पाे रहेछन त ।यी सबैलाई कालाेमाेसाे दलेर जुत्ताको माला लगाएर नगरपालिका घुमाउनु पर्ने।
@kapurgurung9566
@kapurgurung9566 Год назад
तपाईंको नगरपालिका पनि यस्तै नाममा के के लिएका हाेलान् ?
@manjupoudel842
@manjupoudel842 Год назад
Last chor xn yo tanahunkaa nagarpalika tauko karmachari haru
@SurungaSurunga-t7e
@SurungaSurunga-t7e 21 день назад
Ho tichor daka karmahaya laikalo moso dalir jagir batai nikalnu parx
@bishnuniran5565
@bishnuniran5565 Год назад
मेरो प्रदेश तिर पनि अपिल सर जस्तो निडर सपूत को खाचो छ सलाम अपिल सर लगाएर सम्पुर्ण गण्डकी छड्के टिम 🙏
@villen9699
@villen9699 Год назад
सलाम छ अपिल सर तपाई जस्तो निडर मान्छेकाे याे देशमा अझै धेरै खाचाे छ..!🙏🇳🇵😍
@bhuwanshrestha4388
@bhuwanshrestha4388 Год назад
😢 ni oi ko
@FunForToday100
@FunForToday100 Год назад
Highly respected to the head of this office. He need to be strict like this. Love you sir. Keep it up. We need more people like you sir.
@acharyarajan51
@acharyarajan51 Год назад
यहाँ कुरा अनुसार कर्मचारी को धेरै चलखेल हुदोरहेछ पहिला पहिला अहिले यो हाकिमले लाइनमा ल्याउन खोज्दा खेदाउन खोज्दा रहेछ्न कर्मचारी हरु मिलेर
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 Год назад
यस्ता कर्मचारीलाई कहिले भलो नहोस भगवान 🙏🙏
@subasrana8911
@subasrana8911 Год назад
अब कास्की जिल्लाको पोखरामा मेयर बन्ने पालो अपिलको "🔊🔊चुनावमा अाउ पोखरा बचाऊ"जिताउने काम संम्पुर्न पोखरेली जनताको हो
@sagarsubedi6446
@sagarsubedi6446 Год назад
2 years ko plan xa sat support garnu parxa brother
@suryababu363
@suryababu363 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-xcH73-eusMI.html
@gopalruchal9380
@gopalruchal9380 Год назад
Pokhara re nepalko leader huni manxe ho apil
@sumanbista6807
@sumanbista6807 Год назад
Apil sir 🙏🙏🙏
@yangmarai3962
@yangmarai3962 Год назад
Bilkul bilkul
@meronepal3081
@meronepal3081 Год назад
प्रमुख प्रशासकीय अधिकृत ले जो काम गर्नु भएको छ राम्रो काम गर्नु भएको छ यस्ता खान पल्केका कर्मचारीलाई निलम्बन गर्नुपर्छ
@sotantrashah3798
@sotantrashah3798 Год назад
मेयर साहबकाे जवाफ सुन्दा दया लागेर आयाे । अपिल सरकाे प्रस्तुति भने प्रसंशा याेग्य छ।
@-krishighar8492
@-krishighar8492 Год назад
यहि हो स्वछ पत्रकारित भने को आगमि दिनहरुमा पनि अझै प्रदाफास गर्नु भर्स्ट हरुको नियत ।। सुभकामन अपिल सर।।।❤️❤️❤️❤️
@lekhaacharya7618
@lekhaacharya7618 Год назад
यी सबैलाई कानुनी प्रावधान अनुसार कारबाही होस
@hikmatmagar4191
@hikmatmagar4191 Год назад
वावा अपिल सर हजुरको बिग फ्यान म सातसमुन्द्र पारी बाट सलुट छ हजुर लाई
@fanofcristiano-CR7
@fanofcristiano-CR7 Год назад
तनहु ब्यास नगरपालिका माथी राम्रो अनुसंधान गरेर जति पनि गलत कर्मचारी छन सम्पुर्ण लाई हदै सम्मको कारबाही होस।संबंधित निकायको ध्यानाकर्षण होस।
@Tukraj_Magar
@Tukraj_Magar Год назад
एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💙
@KamalaadhikariAdhikari
@KamalaadhikariAdhikari Год назад
बुहारी
@harkabdrgurung7305
@harkabdrgurung7305 Год назад
अपिल भाइ यो नौटन्की नाटक मा हाकिम साब 99% सहि देखियो ! काम चोर भ्रष्ट कर्मचारी हरु मनमर्जी ले काम गर्न नपायेरा बौलायेको देखियो ! keep it हाकिम साब you are right पर्सन 👍️👍️👍️👏👏👏
@durgasharma5245
@durgasharma5245 Год назад
धेरै राम्रो काम गर्नु भाे, यिनीहरूबाट व्याज सहित असुल गर्नु पर्छ, धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏🙏🙏 व्यास नगरपालिका छिर्नु भएकोमा
@omghale4865
@omghale4865 Год назад
प्रशासकिय अधिकृतको कुरा सहि छ !! कर्मचारीहरु बद्धमास हो भन्ने मेरो एनालासिश !!
@OmuOli56
@OmuOli56 Год назад
कार्यक्रम होस त यस्तो वा अपिल सर😍❤️
@raisunil7275
@raisunil7275 Год назад
अन्लाईन टि भि को नाममा राम्रो उच्चारण शब्द प्रयोग गर्न नजान्ने कस्तो मिडिया हो ? कपिल हैन अपिल हुन !!
@himalkarki1458
@himalkarki1458 Год назад
खान पल्केका कर्मचारी हरुले खान र लापरबाही गर्न नमिलेको हुँदा प्र.प्र.अ.लाई हटाउने कुरा उठाएका हुन ,!यस्मा नगरपालिका का मेयर पनि सामेल छन!प्र.प्र.अ.को काम लाई सलाम छ !
@surya8787
@surya8787 Год назад
नेपाल को एक नम्बर पत्रकार भनेको अपिल जस्तो कोही छैनन सलाम छ अपिल सर🙏🙏🇳🇵❤️
@ganeshm391
@ganeshm391 Год назад
यस्ता बिकृती त कति छन छन!नेपाल सुधार्ने नै हो भने यी यस्ता राक्षस,उडुस जस्ता कर्मचारीलाई तह लगाउनु नै पर्छ?
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
पोखरा महानगरपालिकाका मेयर ज्युले आ-आफ्नो पार्टीका कर्मचारीलाई संरक्षणमा राखेको बुझिन्छ गण्डकी छड्केका संयोजक तथा रिपोर्टर तथा #अपिल सर । अपडेटका लागि नमन गर्दछु ।
@punaramkhanal8701
@punaramkhanal8701 Год назад
तपाईँ जस्तो पत्रकार सबै जिल्लामा हुनुपर्छ अपील् सरलाई 🙏
@rachana_tamang
@rachana_tamang Год назад
हरेक कार्यलयहरुमा छेत्री र बाहुनहरुले राज्यको दोहन गरेको छन्। यस्ता कर्मचारीहरुको अन्तय जनताहरुले नै गर्नुपर्छ,आ-आफ्नो ठाँउबाट
@milankhatri7360
@milankhatri7360 Год назад
Vagwan jat , dharma le Galat garne hoin ho sir , byakti le galti garne ho kya,,
@thakurthapa693
@thakurthapa693 Год назад
पशुपति शर्माले गाएको गीत २००% सही हो, नेता देखि कर्मचारी सम्म जनताको पसिना चुस्न कोही सेतो रहेन, गैरकानुनी रुपमा हो भने, निलम्बन गर्नुपर्छ
@kajipariyar5065
@kajipariyar5065 Год назад
अपिल सर लाई सलाम छ हाम्रो एरियाबाट एति धेरै भ्रष्टाचार हुदोरहेछ सबै को भन्डाफोर गर्नु हाम्रो दमौलीमा पत्रकार महोदय हुनुहुन्ना कि केहो सबै ले ध्यानाकर्षण गर्नु परो
@tbgurung7369
@tbgurung7369 Год назад
सम्मानित जन पत्रकार अपिल भाई लाई कोटि कोटि नमन गर्छौ। अपिल भाई जस्तो पत्रकार हुनु भनेको देश को उद्धार र सुधार हुनु हो।जय हो पत्रकार अपिल भाई लै।
@yoyoharka_official4932
@yoyoharka_official4932 Год назад
समग्रमा बुझ्दा हाकिमकै कुरा सहि लाग्यो ।
@kabitathapa1032
@kabitathapa1032 Год назад
हाकिम साहब ले जे गर्नुभयाे ठिक गर्नुभयाे..सबै कर्मचारी लाई बरखास्त गर्नुपर्छ।
@developmentthapa
@developmentthapa Год назад
Very good work...A true example of fearless, fair and clean journalism is our Apil Tripathi sir.
@ronaldregan5106
@ronaldregan5106 Год назад
सब का सब कामचोर कर्मचारी लाई कालो मोसो लगाउनु पर्छ।।।प्रसासकिय प्रमुख हरि सर ले राम्रो गर्नु भएको छ
@sachinapoudel179
@sachinapoudel179 Год назад
Real hero Apil sir❤❤❤
@gsneshbogati
@gsneshbogati Год назад
asta chor karamachari liee karabaee garauuu
@parkashkhatri85
@parkashkhatri85 Год назад
अपिल सर र रबि लामिछाने को यो देसमा सारइ खाचो छ
@baburamkc7189
@baburamkc7189 Год назад
Fearless journalism salute Apil ji for your bold style to bring truth among the people 👍
@rambhatta4784
@rambhatta4784 Год назад
सलाम छ प्रमुख ज्यू पछि नहट्नु होला अर्को कुरा यस्ता जनप्रतिनिधि र धमिरा कर्मचारी हरुलाई लखेट्न मा स्थानिय सक्षम युवाहरुले साथ दिनुस् यस्ता प्रमुख लाई र अब आफ्नो ठाउँ आफै सफा गर्ने हो यस्ता लाई भेट्ने बित्तिकै कालो मुसो दलेर छोड्नु पर्छ लौ जागौ नेपाली हो देश सकी सक्यो धमिरा हरुले ।यस्ता को श्रीमती छोरा छोरी अाफन्त हरु लाई अलि कति नी लाज लाग्दैन होला छि 😡?
@khagenkc5756
@khagenkc5756 Год назад
सलुट छ अपिल सर🙏🙏
@henies_sxftie7525
@henies_sxftie7525 Год назад
नेपाल कै पत्रकारिताको इतिहासमा अपील जी नम्बर 1
@dhankumartamang
@dhankumartamang Год назад
नमस्कार अपिल सर 🙏 नेपालआमा लाई लुछ्ने हूडार हरुको जत्था हरु यस्तै हो ♥️
@G0D.sukuna257
@G0D.sukuna257 Год назад
कर्मचारीतन्त्र हो । यहि कर्मचारीहरु ले चुसेर देश नै सकाउन लागिसक्यो ।
@babinrai3541
@babinrai3541 Год назад
Always Huge Salute to Sir Apil Tripati, a National HERO, a True Patriot and Real Nepali.
@apkchannel2070
@apkchannel2070 Год назад
गण्डकी छड्केमा मेरो सलाम!!! यस्ता अपिल त्रिपाठी जस्ता मान्छे हामीलाइ धेरै जनाको खाचो छ!!!!
@ArzunGaming
@ArzunGaming Год назад
निडर र निष्पक्ष पत्रकारको एकमात्र नाम लिँदा तपाईंकै नाम आउँछ। Best wishes Apil Jee
@atengabu7048
@atengabu7048 Год назад
😃😅 खुशी मान्छु, धेरै खुशी। मन्त्री र कर्मचारी मिलेर देश सकाएको हो तर मन्त्रीको मात्र नाम आउथे अब बल्ल कर्मचारीको गन्ती शुरु भएको छ। यतिकैमा खुशी लागेको छ, भ्रष्टाचार उनमुलन भए के हुन्थ्यो होला.. । अपिल फलाम हो। आहहा 👏👏👏🙏।।
@yogibk5919
@yogibk5919 Год назад
Hariram and apil sir both are great
@kamaldhojadhikari2627
@kamaldhojadhikari2627 Год назад
Hariram afai ma varasta karmachari ho usko bigat herda
@durbahakesh7395
@durbahakesh7395 Год назад
व्यास नगर पालिका का भ्रष्ट कर्मचारी हरुलाई कानुनी कारवाही हुनु पर्छ। यसमा mayor साहब के हेरी राख्नु भएको छ। छ्या...कोट्याउँदै जाने हो भने धेरै शाखा हरुमा आर्थिक अनियमिता भएको हुनु पर्छ। Selute छ अपील त्रिपाठी ज्युलाई । अझै अघि बढ्नुहोस जनता तपाईंको साथमा छ।
@nepaliheart077
@nepaliheart077 Год назад
एउटा महान पत्रकार "Apil Tripathi" जसले गैरजिम्मेवार ,भ्रष्टाचारी अनि कामचोर सरकारि कर्मचारीहरुको खेदॊ खन्नु हुन्छ ।🙏🙏
@binodgurung9820
@binodgurung9820 Год назад
नेपालकै सबै भन्दा बडि भर्स्टचार हुने जिल्ला हो तनहु सबैलाई जानकारि भया
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 Год назад
अपिलको छटके हेर्ना सुरु गरियो है सारै मजा लाग्छ सुन्नालाई अपिल जि 🙏🙏🙏🙏
@tekmanshrestha6463
@tekmanshrestha6463 Год назад
ब्यास नगरपालिका मा जनताले कर तिरेको छ यसको दुरूपयोग हुन भएन जनतालाई सुबिधा हुन जरुरी छ
@bhimsenkc3300
@bhimsenkc3300 Год назад
के पारा हो सर????हजुर को यो भनाइ सारै राम्रो लाग्छ मलाई अपिल सरको।।।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Год назад
१ नं मा देश विगारेकै सरकारी कर्मचारीले हो ।
@romanticrajesh9106
@romanticrajesh9106 Год назад
Big fan Apil sir . Great job go ahead
@harichandraojhahai7276
@harichandraojhahai7276 Год назад
Ghu khanu na talab hudaina khata thukha timro buddi ghu khanu janta ko
@pirungsamaj2913
@pirungsamaj2913 Год назад
मलाई त कर्मचारी संग नगर प्रमुख मेयर नै मिलेमतो जस्तो लाग्यो । मेयरलाई निर्मम प्रश्न अझै पुगेन अपिल सर ! कर्मचारी बेथितिको उत्थान गरिदिनु भयो । धेरै धेरै धन्यवाद ।
@hirasubedi2130
@hirasubedi2130 Год назад
अब पोखराको हरेक सरकारि अफिसमा पनि छड्के गर्नु पर्यो अनि बिशेष गरि पोखरा पर्यटन मन्त्रालयमा जानु पर्यो अपिल सर
@rajkumarpariyar1404
@rajkumarpariyar1404 Год назад
खाउ खाउ हाम्रो कर। धेरै राम्रो काम। नेपाली जनताको पशीना एक दिन पक्का फिर्ता गनॅछौ। दिन आउदैछ तिम्रो। अब अपील सर लाई धेरै धेरै धन्यवाद छ।
@binodshrestha2524
@binodshrestha2524 Год назад
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍
@bibeknepali3228
@bibeknepali3228 Год назад
हाकिम साप्लाई हेर्दात धेरै राम्रो हुनुहुन्छ जस्तो छ तर चोर क्रमचारिहरुले खाननपायर हो जस्तो लायो 🙏🙏🙏
@kausarbhai5808
@kausarbhai5808 Год назад
हाहाहा डाका चोर कर्मचारी हरु कति लाजमर्दो कुरा सुनियो हाहाहा
@kharakojetho9674
@kharakojetho9674 Год назад
भ्रष्ट कर्मचारीहरुको जालो रैछ त्यहाँ ,हाकिम त्यही बस्नुपर्छ
@nandalal8325
@nandalal8325 Год назад
कर्मचारीहरु सबका सब चोर छ्न यिनि हरुलाइ सस्पेन गर्नु पर्छ कहि नभाको नेपालमा नै हुन्छ जन्ताले तिरेको करमा राजाइ गर्ने कत्रो आट फटाह हरु
@user-lv1iy5sz7d
@user-lv1iy5sz7d Год назад
अब अपिल सर पोखरा लगायत तनहुँ अन्य जिल्लाको घिन्लाग्दो नगर सुधारने जिम्मा हजुरको अपिल जस्ता युबाको हुनु पर्छ
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Год назад
always doing great job apil sir with his entire team lots of love ...❤️❤️😍
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
मानिस ठुलो हुनु धनले होइन मनले, जस्ले निस्वार्थ भावले समाजदारि रूपमा सामाजिक सेवामा खोर्सानीको सोभावले कामगर्छ,
@bidurpurkuti5611
@bidurpurkuti5611 Год назад
यि चाेरहरु छाेटे राजाहरु हुन यिनीहरूलाई जनताले लात हान्नु पर्छ
@dipendragahatraj3030
@dipendragahatraj3030 Год назад
Huge respect to mr apil sir 🙏❤️
@ranjana4659
@ranjana4659 Год назад
कपिल तिरपाटी 👍️👍️ कसैलाई नदिनु बरु अलिकति तलप बडाईदिदा हुन्छ। त्यो रकम ले गरिब जनतालाई सहयोग हुनुपर्छ।
@krishnakc4153
@krishnakc4153 Год назад
Great work apil sir salute 🙏🙏
@mohanthapa9365
@mohanthapa9365 Год назад
सलाम छ अपिल सर हजुर जस्तो निडर मान्छे याे देशमा धेरै खाचो छ।
@sitakhadka9192
@sitakhadka9192 Год назад
Apil sir you’re doing good job keep it up, Yastho pep ashu lai lakhatnu parchha sir chitto bhandha chitto🙏🙏
@sushilghimire6944
@sushilghimire6944 Год назад
यो देशमा राणासासन आवस्यक भयो देशलुटाहा कर्मचारी लाई कत्लेआम नभए सम्म यस्तैगरी लुटिरहन्छन देश ।
@bigyanmishra6484
@bigyanmishra6484 Год назад
Great work apil sir👏
@purnagurung1413
@purnagurung1413 Год назад
दर्सकहरुको हिरो पत्रकार👍️👍️👍️👍️
@sarojsah4994
@sarojsah4994 Год назад
Riyel hero Apil Thirpati sir 🙏
@suraz555
@suraz555 Год назад
भ्रष्टाचार गर्न पल्केका जन्तुहरु खान नपायपछी हाकिम लाई नराम्रो पार्दैछन।। हाकिम 100% ठिक छन कर्मचारी को सरुवा जरुरी छ।।।
@tikaramram2171
@tikaramram2171 Год назад
सारै राम्रो कार्यक्रम 🙏🙏🇳🇵
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Год назад
याे त अतिनै भयाे भ्रष्टाचारीहरुलाई तुरुन्त कारबाही हाेस
@aabiskar__hamal0053
@aabiskar__hamal0053 Год назад
Achammm no.1,2,3🤣😂 Anyway salute Apil sir.❤️😘
@user-dm2zv6zq1t
@user-dm2zv6zq1t Год назад
प्रसाशकिय अधिकृत नागिला सरको भनाई एक दम जायज लाग्यो ।
@lindagurung7112
@lindagurung7112 Год назад
good job Apil sir ❤️❤️
@prinjal2071
@prinjal2071 Год назад
hari ram nagila sir jnu hudaina damauli bata
@umeshkarki3368
@umeshkarki3368 Год назад
कर्मचारी जस्ता देशद्रोही कोही छैन यिनको जागिर कस्ले खोस्ने ?यी कानुनभन्दा माथिका जन्तु हुन्।
@Roshan19939
@Roshan19939 Год назад
मलाई त पाेखरामा भएकाे Yati air crash काे रिपोर्टिङ अाउछ हाेला भन्ने लागेकाे थियाे याे हप्ता !! अर्काे हप्ता रिपोर्टिङ अाअाेस waiting मा छु!
@maheeshkumarthapa
@maheeshkumarthapa Год назад
यो खुले आम भ्रष्टचार हो कारवाही गर्नुपर्छ
@dipendramagar2010
@dipendramagar2010 Год назад
Chor government staff lai punishment garna parx 😮
@magarrudra450
@magarrudra450 Год назад
जय प्रमुख प्रसाशकिय अधिकृत ज्यु एउटा भ्रष्टाचारिलाई गर्नु पर्ने व्यबहार त्यही हो ।
@hemrajshrestha5600
@hemrajshrestha5600 Год назад
जनताको पैसा मोज गरेका छन
@babukajishrestha2575
@babukajishrestha2575 Год назад
घरघरमा सिंहदरबार जनतामाथि अत्याचार ! यिनलाई सधैं पर्व सधैं आनन्द र मधुमास यस्तालाई झुन्ड्याउने कानुन नआए सम्म यहाँहुन्छ विनासै विनास .....
@gurungkanxa8713
@gurungkanxa8713 Год назад
पत्रकारिता मा निडर र निस्पक्ष तरिकाले प्रस्न गर्न सक्ने नेपालको एक मात्र पत्रकार हजुर मात्र देखिन्छ अपील सर मेरो हृदय देखि नै नमस्कार छ हजुरलाइ
Далее
Nobel Peace Prize-winner Muhammad Yunus
1:00:47
Просмотров 447 тыс.
Прохожу маску ЭМОЦИИ🙀 #юмор
00:59
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 2,5 млн
Kolkata Doctor Case
32:57
Просмотров 10 млн
Прохожу маску ЭМОЦИИ🙀 #юмор
00:59