Тёмный

एकाबिहानै बालेन चमत्कार: बालेनकै शैलिमा उत्रिए सुनिता :बालेनले जेबोले त्यो पुर्याए प्रमाण सहित 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 6 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@khabarfatafat4169
@khabarfatafat4169 3 месяца назад
बालेन भनेको बालेन नै गरेरै देखाउछन अरु नेता जस्तो भुक्ने गर्दैनन त्यसैले बालेन रोक्न खोज्नेहरु समाप्त हुनेछन 🙏🙏
@govindabahadur3271
@govindabahadur3271 3 месяца назад
😮😅😅😅😅😮😅😅😅😮😅😅😅😮😅 4:09
@RitaKC-lh5vc
@RitaKC-lh5vc 3 месяца назад
Great work ❤❤❤balen an sunita jiiu 🎉🎉
@sanushrestha4958
@sanushrestha4958 3 месяца назад
Great work sunita m
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 3 месяца назад
great work
@AakashThapa-l5z
@AakashThapa-l5z 3 месяца назад
Great work❤❤❤❤balen and Sunita jiiu🎉🎉
@gorkhalinewstv
@gorkhalinewstv 3 месяца назад
great work ❤
@laxmishrestha6681
@laxmishrestha6681 3 месяца назад
Jay Nepal Jay Jay Balen Shah
@gorkhalinewstv
@gorkhalinewstv 3 месяца назад
Nice😊
@shambhushah2112
@shambhushah2112 3 месяца назад
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
@balramchaudhary3511
@balramchaudhary3511 3 месяца назад
Jai,,chenal,,jay,,jantta,,jay,,balen
@SimrikOnline1
@SimrikOnline1 3 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 3 месяца назад
जय उपमेयर शुनिता डंगाेल जिन्दावाद ❤🎉
@jhamakdhakal1305
@jhamakdhakal1305 3 месяца назад
Yes woda adhxe jiu ram k jiu le thik bhannu vo.very good.kepit up.
@sudhirkhanal8910
@sudhirkhanal8910 3 месяца назад
फल्चा माथि छानेमा त्रीशुल वा ॐ राख्नु पर्ला अनिनेपाली पन झनै झल्कनेथियाे ।
@geetashrestha4961
@geetashrestha4961 3 месяца назад
Jay balen
@khukurinationx648
@khukurinationx648 3 месяца назад
उपमेयरकाे मलाइ एक रत्ति पनि विश्वास लाग्दैन।। अाखिर के चाँहि गरेकि छर??? माैका पाए बालेन लाइ प्याच् प्याच भनि हाल्छे।।। अाखिर बिद्यासुङ्गुरकाे भतिजि र केपिकाे भक्त न हुन।।। माैका पाए अाफै मेयर बन्ने छ नि यस्काे ।।। उहि बाहिर वाट हेर्दा राम्राे देखिने तर भित्र भित्रवाट कमिशन झ्वाम्र् उहि पाटनका चिरिबबुराे जस्ताे।।।
@kamaladhungel7550
@kamaladhungel7550 3 месяца назад
जता ततै चोक चोकमा फाल्चा का साथै ट्वाईलेट र खानेपानी पनी हुन् पर्छ
@Devlama1988
@Devlama1988 3 месяца назад
Vot dine jantaharule kunai party ko paxadi vagnu vayna ..aba pani bujena vani jantale dukha matra hoina k k paenx vanna sakinnnaaa
@mathurabhattrai7786
@mathurabhattrai7786 3 месяца назад
किम्जोङ्ग ले बोलाउदैमा केही हुने होइन मुख्य कुरा किम्जोङ्ग ले बालेन को पछ्मा छकी छैन कुरा त्योहो उआफै आफ्नो देश्का जन्ताहरुलाइ कसरी राखेको छ उस्को देशमा जन्ताहरु उ देखि खुशी छन कि छैनन नेपाल प्रती उस्को दृस्ठि कोण के रहन्छ बालेन लाई कति सम्मान हुन्छ त्यस्मा हेर्नुपर्ने हुन्छ
@KumariRai-s4g
@KumariRai-s4g 3 месяца назад
Great work
Далее
When Goalkeepers Get Bored 🤯 #3
00:27
Просмотров 3 млн
India's EAM Dr. S. Jaishankar Addresses UNGA
17:38
Просмотров 92 тыс.
Liz Cheney slams Trump during campaign stop for Harris
25:56
Watch: CBS News Vice Presidential Debate simulcast
1:52:21