Тёмный

एकै सिजनमा करोडको खुर्सानी,पॅाच सय भन्दा बढी बोयर बाख्रा।एकपटक हेर्नै पर्ने साहारा कृर्षि फारम । 

Dinesh Pant
Подписаться 808
Просмотров 76 тыс.
50% 1

गल्कोट नपा ४,दुदिलाभाटि ज्यामिरे बागलुङमा साहारा कृषि तथा पशुपालन फर्म रहेको छ।करीब १० करोडको लगानी रहेको फर्मका सन्चालक गम बहादुर कुँबरले बताउनु हुन्छ।कक्षा १२ पास नभए पछि आई. एस.सी.एजि. अध्धयन गरी सरकारी जागिर समेत खायका कुँबर जागिर छोडि इजरायल २ बर्ष बस्दा यो सोच आयको बताए।नेपालमा आई ब्याबसाय गर्न लगानी नपुगे पछि कुँवर कोरिया तिर हानिए।केहि समय कोरिया बसि कुँवर नेपाल फर्किए ।कोरियाबाट कमाएको पैसा र इजरायलमा सिकेको ज्ञान सिप बाट २०७४ सालबाट आफ्नै लगानि र आफ्नै जग्गामा बोयर जातको बाख्रा पालन शुरू गरे।हाल सयौं रोपनी जग्गामा उनले ५०० बोयर बाख्रा ,पचास हजार सुर्यमसखि र अकबरे खुर्सानी ,२६१ओखर,१००० कागति लगायतअन्य तरकारी र फलफुल समेत लगायका छन भने लगानी दश करोड नाघेको छ।आफ्नो ब्याबसाय प्रति उनि पुर्ण सन्तोष छन।कृषि कार्यालय र नगरपालिकाले पनि केहि सहयोग गरेको कुँवर बताउँछन् ।मध्यपहाडी लोकमार्ग सङ्ग जोडिएको दुदिलाभाटी बजार बाट आधा घन्टामा उनको फर्ममा हिडेरै पुग्न सकिन्छ ।थप केहि बुझ्नु परेमा गम बहादुर जि को मोवाइल नम्बर ९८५७६६६९०० हो है।

Опубликовано:

 

9 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 34   
@arungurung4874
@arungurung4874 Месяц назад
मामाजी प्रणाम ! कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन। हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ। "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
@karnagharti7979
@karnagharti7979 Месяц назад
सम्मानित पेशा ! संमान छ उहाँ लाई
@user-pg4ie6un1x
@user-pg4ie6un1x Месяц назад
Gam Bdr.Ji le kasto safalta ko karha bunnu varohexa,khusi lagyo
@bishnuadhikari9631
@bishnuadhikari9631 Месяц назад
The big farm in Nepal . I can’t imagine like this! Keep it up. Thanks
@PratikBasnet-wi7rs
@PratikBasnet-wi7rs Месяц назад
कोरीया छोडेर हैन के कमाईसकेर भनुम न
@shivaharitiwari1709
@shivaharitiwari1709 26 дней назад
गफ नलगाऊनु बाख्रा मैले पनि पालेको हो,😂😂😂😂
@user-pg4ie6un1x
@user-pg4ie6un1x Месяц назад
Dear Dinesh ji I had subscribed Yr channel n im watching u from Pokhara
@user-oo3ei6kh5c
@user-oo3ei6kh5c Месяц назад
Wow kati ramro ❤❤
@user-pg4ie6un1x
@user-pg4ie6un1x Месяц назад
Wow!!!!
@bibekkarki3652
@bibekkarki3652 Месяц назад
Great work
@rudrakshrai3405
@rudrakshrai3405 Месяц назад
Jy krishi nepal
@rajangiri6597
@rajangiri6597 29 дней назад
सम्पर्क नं पनि समेटेको भए राम्रो हुने थियो | भेट्ने रहर छ | गुल्मि देखि |
@krishnachetri4361
@krishnachetri4361 Месяц назад
Good job
@Pasangbomjan-qn3qm
@Pasangbomjan-qn3qm Месяц назад
Khursani kahile niskanxa hjr 😊
@haribahadurbiswa9091
@haribahadurbiswa9091 28 дней назад
Like ❤
@ranjema703
@ranjema703 Месяц назад
Nice
@Rajthulung6504
@Rajthulung6504 Месяц назад
Gare k hunna ra..... Great job
@umakisan6363
@umakisan6363 Месяц назад
एउटा ब्युनी पाठीलाई कति पर्छ भनी दिनुन सर
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Месяц назад
तपाइले मेरो चिनारि नराखे खरु कसले राखदछ ।
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Месяц назад
कुन ठाउँमा हाे सर मलाई पनि चाईऐकाे छ पालनि बाख्रा बाैऐर
@ambarlimbu1136
@ambarlimbu1136 Месяц назад
Lakh ma ek Kishan ko asto hunx saby ko hudaina
@indrabhandari9211
@indrabhandari9211 Месяц назад
🙏🙏🙏🙏🙏🙏👍️👍️❤️❤️💓
@alenrau6929
@alenrau6929 Месяц назад
गरिखानुहाेस् गाउले ।
@user-kv1vo3nz1j
@user-kv1vo3nz1j Месяц назад
1 cr ko 😮
@biswasgurung2130
@biswasgurung2130 Месяц назад
Nakkali akabare dalle khursani . Akabare ko generation nabhaye paxi nakkali dekhauti hunxa.
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Месяц назад
एउटा पाल्ने खालको राम्रो माउ बाख्राको मुल्य कति हो मलाई नि नेपाल आएर बाख्रा पालन गर्ने मन थियो
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Месяц назад
काहा देखिन हाेर हजुर
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Месяц назад
@@BkKanxa-mr4qo मेरो घर दोलखा हो हाल कुबेत देखि
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Месяц назад
@@haribahadurpokharel8186 अे अनि हजुर सङग साथि बन्न सकछु हाेला मेरो घर पाेखरा हाे
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Месяц назад
@@haribahadurpokharel8186 हजुर सङग साथी बन्ना सकछु हजुर
@BkKanxa-mr4qo
@BkKanxa-mr4qo Месяц назад
@@haribahadurpokharel8186 कुबेेतमात फाऐर भऐर मान्छे मयाै भनेकाे हैनार हजुर
Далее
Она Может Остановить Дождь 😱
00:20