थर्काउन न खोजेर के भष्चारीलाई दलाल ज्यानमाराको लागि के चुपचाप लाग्नो पर्नेहो गृहमन्त्री ज्यु हिम्मत छभने भष्टचारीलाई जेल हालेर देखाउनुस तपाईलमई सम्मानछ! सहकारी का कति ठगेकोछ ! प्रमान पुर्याउनुस न तेसै बोल्ने लाज लाग्दैन ! राम्रोसँग बुझेर बोल्नुस गृहमन्त्री ज्यु
होईन सहाकरी ठग सहाकरी ठग मात्रै भन्न्ने कि समात्ने हो ।प्रमाण भए समतेर देखा न ।जनताको करले भत्ता तलब खाको छ संसाद भवनमा कुकुर बिरालो जस्तो गरेको छ ।खाली एक अर्का प्रती दोहोरी खेले जस्तो आरोप पर्त्यारोप लगाको छ पैसा पाचैका छ लाज पनि नलाग्ने कति हो ।
दामोदर जी अर्को आधा नाङ्गो छ भन्दै प्रश्न उठाउदा आफू भयको पार्टीका सर्बाङ्गै भयको प्रश्न उठाउने हिम्मत देखाउनुहोला र बारम्बार नेपाली जनता भनेर देखाउदा आफूलाई अलिकती अपमान भयको महसुस हुनछ की ।
यि कस्ता सांसद हुन संसदिय समितीमा छानबिन भईरहेको अवस्थामा कुनै निर्णय न भईसक्दा ठग भन्दा तिनिलाईनै ठग भन्दा केहि आपति नहोला l सभापतिबाट पनि यस्तो कुरामा ध्यान दिनु पर्ने हो l