Тёмный

एसरी लभ परेर बिहे गरेका रहेछन, श्याम राना मेयरनीको पोइ बन्दै श्रीमती सहितको रमाइलो अन्तरबार्ता। 

SANJIBINI Entertainment
Подписаться 811 тыс.
Просмотров 839 тыс.
50% 1

sanjibini entertainment present- एसरी लभ परेर बिहे गरेका रहेछन, श्याम राना मेयरनीको पोइ बन्दै श्रीमती सहितको रमाइलो अन्तरबार्ता। Shyam Rana New Video and Song Shyam Rana and Wife First Interview and Latest Video Indreni krishna Kandel
Camara- Ayush Jung
Host- Santosh Paudel
Guest- Shyam Rana and Isha Rana
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RU-vid chanal
ru-vid.com/show-UC8to...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Развлечения

Опубликовано:

 

7 май 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 476   
@dilkumarthapa7347
@dilkumarthapa7347 2 года назад
बधाई छ इशा बहिनी । श्रीमान श्याम राना पनि साथमा हुनुहुन्छ। अग्रिम जीतको शुभकामना।
@kumarrana4131
@kumarrana4131 2 года назад
अग्रिम जितको शुभकामना छ ईसा बहिनी लाई,श्यामे बुढी लाई जसरी पनि जिताउनु पर्छ नि,अब उपमेयर को बुढो भनेर नि चिनिने दिन आएको छ,जय नेपाल 🙏
@govindagharti2286
@govindagharti2286 2 года назад
स्याम भाई सारै रमाईलो ब्याक्ती हुनु हुन्छ,,गित पनी मिठो,हसिलो,लय ले गित गाउनु हुन्छ,,,भाई,जोडी अति सुन्दर ❤️🙏 बधाई 🙏ल
@gsfh2152
@gsfh2152 2 года назад
राम्रो जोडी बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद छ
@rajikumartamang7819
@rajikumartamang7819 2 года назад
सधै हासी खुशी र सुख शन्तिमा रहोस् मेरो मन पर्ने श्याम राना ज्युको दाम्पत्य जीवन र परिवार .!🙏🙏
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
बधाई छ शयाम राना काे श्रीमती ईशा राना लाई अग्रिम जितकाे शुभ कामना छ।साथै याे परेवाकाे जसण जाेडि लाई सधै भरि यसरी नै खुसि देख्नापाउँ।
@abhishakrai4528
@abhishakrai4528 2 года назад
Mah
@rameshtamang8568
@rameshtamang8568 2 года назад
बाधाइ
@devichandhary7147
@devichandhary7147 2 года назад
U
@durgakhanal453
@durgakhanal453 2 года назад
सलाम छ
@animgurung2438
@animgurung2438 Год назад
@@durgakhanal453 bc
@bibaslimbu6880
@bibaslimbu6880 2 года назад
स्याम राणा सर को परिवार सँगै लिएको interview हेर्ने मलाई मनलागेको थियोे, हेरियो राम्रो लाग्यो,,, धान्यबाद मिडिया सञ्चारकर्मी ज्यु लाई,,,,
@ranabhateshreeram1444
@ranabhateshreeram1444 2 года назад
जितेको धेरै शुभकामना दिदी हजुर एउटा नारी अनि अति शालीन हुनुहुन्छ हेरेर नै अनुमान लगाउन सकिन्छ र विभेद गरेको होइन तर पनि म नारी भएको हुनाले दिदी हरु अगाडी बढेको देख्दा निकै खुशी लाग्छ । म पनि फोहोरी होईन स्वच्छ बिचार र भावना को साथ राजनीति तर्फ अगाडि बढनु छ । हामी जस्ता युवाले समयमै देशलाई चिहाउन सकेनौं भने यो देश सधैं बिकासशिल मै सिमित रहन्छ हामी चाहान्छौ कि बिकशीत देश मा परिणत गरि बल्ल आनन्द को सास फेरेर जिउन तेसैले सम्पुर्ण युवाहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हामी दुई चार पैसामा बिकेर पाटीको झन्डा नबोकौ राम्रो मान्छेलाई आफ्नो अधिकार को प्रयोग हनन नगरी मतदान गरौं र हाम्रो सान नेपालको झन्डा बोकौ धन्यवाद। #Basanti ranabhat from tanahun damauli#
@kanxhibhujel3003
@kanxhibhujel3003 2 года назад
Best wishes म्याम nd हाम्रो मनमुटुमा बस्न सफल गायक श्याम दाजुलाई धेरै धेरै माया अनी सम्मान 🙏again best wishes ❤️🌹
@raikanq8
@raikanq8 2 года назад
Gui
@raikanq8
@raikanq8 2 года назад
U
@hemlalsapkota5590
@hemlalsapkota5590 2 года назад
काङग्रेसको पार्टीको नाम नलिकन कुरा गर्नु राना भाई । श्रीमतीको सोच राम्रो लाग्यो । समाज सेवा गर्नी खालको हुनुहुन्छ जस्तो लाग्यो । जितको शुभकामना..💐💐🕉
@pradipgurung8304
@pradipgurung8304 2 года назад
स्याम राना दाजु एक्दमै रमाइलो 😊 अनि जितको अग्रिम शुभकामान दिदिलाई 😘
@jibanmagarthapa
@jibanmagarthapa 2 года назад
धेरै राम्रो जोडी र दाजुले लोक संस्कृतिको यात्रा निरन्तर राखनु र भाउजुले समाज लाई विकास मा धेरै नाम कमाउनु होला हार्दिक बधाई को साथ 🎤🌹🌹🙏🙏🙏🙏
@rishibudhathoki3033
@rishibudhathoki3033 2 года назад
धेरै भन्दा धेरै राम्रो लाग्यो हजुरहरुको जोडी धेरै राम्रो होस 💐मेरो शुभकामना छ दादा भाउजुलाई💐💐💐🌺🌺
@rupathapa7646
@rupathapa7646 2 года назад
अग्रिम बधाई छ दुवै जनालाई। आ -आफ्नो क्षेत्रमा सधैं सफलता मिलोस्। शुभ आशीर्वाद।।
@panbdchhetri4954
@panbdchhetri4954 2 года назад
दुबैजनालाई बधाई छ ।उप मेयर मा सफलता मिलोस बहिनीलाई शुभ कामना ।
@mahendrakc5448
@mahendrakc5448 2 года назад
बहिनी लाई हार्दिक शुभकामना काङ्ग्रेस भएकोमा खुशी लाग्यो बधाई दिन चाहन्छु जय नेपाल
@sostikakhanal2802
@sostikakhanal2802 2 года назад
बधाई छ बैनि
@mayagurung2021
@mayagurung2021 2 года назад
Very good ❤❤👍👍
@eruacharya5176
@eruacharya5176 2 года назад
badhai x
@jiblalsunar5636
@jiblalsunar5636 2 года назад
धेरै धेरै खुसी लायो हाम्रो पार्टी को मेयर मा उठ्नु भयको रैछ best of all जय नेपाल स्याम राना नि मेरो बेस्ट दोहोरी गायक हो फेरि पनि जय नेपाल है
@chakrachakra7509
@chakrachakra7509 2 года назад
लोक दोहोरिको राजा हो श्याम राना कस्ले चिन्दैन र बधाई उहाको श्रीमतीको उज्वाल भबिश्य राम्रो होस जित्नु प्पर्छ महिला नेत्री पाएकोमा त्याहाको जन्ताले
@PRINCE-wt6zl
@PRINCE-wt6zl 2 года назад
जितको शुभकामना छ दीदी जय नेपालको न्यानो अभिवादन 🇳🇵🥰
@shantibasnet8162
@shantibasnet8162 2 года назад
बधाई छ ईशा बैनी जितको लागि अग्रिम शुभकामाना
@Kajidon11
@Kajidon11 2 года назад
बधाई छ बैनि ईशा जितकाे अग्रिशुभ कामना
@rupapangeni611
@rupapangeni611 2 года назад
धेरै खुशी लाग्यो महिला उमेदवार त्यस्मा पनि गायक श्याम रानाको श्रीमती इसा बहिनीलाई अग्रिम बधाई साथै हार्दिक शुभकामना 🙏बिजयी हुनुभए पछि यसैगरी सुन्न पाइयोस Best wishes bahini
@ramkhadka9411
@ramkhadka9411 2 года назад
अग्रिम शुभकामना छ बैनी लाई जय नेपाल् 🙏🙏🙏🙏🙏🙏🙏🙏
@chhanntelshanti8406
@chhanntelshanti8406 2 года назад
रूख मा मात्र भाेट दिनुस है सवै जना ले इशारा लाई जिताउन पर्छ 🙏🙏🙏
@rampoudel3801
@rampoudel3801 2 года назад
राधेराधे हे भगवान स्याम राना र श्री मती सङ्गै देख्न पाईयो र खुसी लाग्यो र अग्रिम भोटले जित्नूस यही सूभकामना
@dilliram9493
@dilliram9493 2 года назад
ईच्छा जि लाई जित को शुभकामना र श्याम जि लाई बधाई छ
@rajgurung8315
@rajgurung8315 2 года назад
जय नेपाल जित को लागि अग्रिम बधाई इसा जी र स्याम राना जी लाई पनि तपाईं हामीले नै काग्रेस लाई अगाडी लैजाने हो ! काग्रेस तपाईं को गाउँ मा काग्रेस तपाईं को शहर मा काग्रेस तपाईं को मुटु मा काग्रेस तपाईं को ढुक्क धुकी मा
@sunbarsunbar6941
@sunbarsunbar6941 2 года назад
बधाई छ ईशा राना जी !! 🙏🙏💐
@dipakrayamajhi7936
@dipakrayamajhi7936 2 года назад
बधाई छ, ईशा राना र श्याम रानालाई; जित सुनिश्चित होस् ।
@chandrathapa9284
@chandrathapa9284 2 года назад
अग्रिम जित को शुभ कामना छ ।
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
चापकाेट नगरपालिकि उपमेयरकाे उमेदबार ईसारानालाइ बिजय गराउनु हाेला जयनेपाल सुभकामना
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 года назад
जितको अग्रिम शुभकामना दिदी लाई।🙏❤️
@anbahadurpun5680
@anbahadurpun5680 2 года назад
बधाई छ सफलताको हार्दिक शुभकामना छ
@AbhishekThapa-ku8yk
@AbhishekThapa-ku8yk 2 года назад
अग्रीम सफलता को शुभकामना नेपाली कांग्रेस जिन्दाबाद
@rewatithapa8568
@rewatithapa8568 2 года назад
बधाई छ दुवैजनालाई अग्रिम शुभकामना जय नेपाल 🌳 भोट यसमा 🇳🇵🙏
@gobindadhimal9581
@gobindadhimal9581 2 года назад
जे होस श्याम जि मिठो बोल्नु हुन्छ, साथै भाउजुलाई जितको शुभकामना 🎉❤
@ybmagar8151
@ybmagar8151 2 года назад
पत्त लाङ्घालि कोई अनि नगर बासि कोई ईशा राना नानि के कानुङ अमुल्य मत मतदान जत्न जिताक्के बाहाले । जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@gumbahadur4332
@gumbahadur4332 2 года назад
आहा कति सुन्दर जोडी ♥️ बधाई तथा सफलताको अग्रिम शुभकामना ! 🌹♥️🙏🙏🇳🇵🇳🇵
@saruneupane450
@saruneupane450 2 года назад
हार्दिक बधाई बिजयको अग्रिम शुभकामना ईशा जि
@nirmalaadhikari4211
@nirmalaadhikari4211 2 года назад
Badhai chha sister
@indramgr393
@indramgr393 2 года назад
इशा ज्यू लाई जित को अगृम शुभकामना अनि सफल कार्यकालको लागि पनि
@sukragurung7652
@sukragurung7652 Год назад
Badaie xa ani suvakamana maya ashirbad xa Katie Ramro Bichar mileko Jodie Dheraie Ramro khushi Lageyo Like me Lovely
@kamalasarumagar1638
@kamalasarumagar1638 2 года назад
जितको अग्रिम शुभकामना इसा राना जि लाई
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 года назад
राइट कुरा श्याम राणा सर राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायक सम्मान छ
@kalpanathapa6772
@kalpanathapa6772 2 года назад
SNYU 9. I 5 9
@chirangb3569
@chirangb3569 2 года назад
Congratulations 👏🎉 जीतको अग्रिम शुभकमना।
@sanskriti609
@sanskriti609 2 года назад
Nice and Clear Speech Isha Rana.you will sure win in your respective post.
@kumarilawati9953
@kumarilawati9953 2 года назад
धेरै धेरै बधाई छ स्याम रानाको श्रीमती बैनी इशा लाई 🌹🌹
@narmadathapa8475
@narmadathapa8475 2 года назад
अा- अाफनाे क्षेत्रमा अब्बल श्याम रानाकाे सुन्दर जाेडि ।
@tikaadhikari7426
@tikaadhikari7426 2 года назад
Ati asal hunu hudo rehecha Isha Rana bahini. Vote for her. Good luck 🍀👍
@sitamalla5796
@sitamalla5796 2 года назад
अग्रिम जित को शुभकामना छ जय नेपाल नेपाली काङ्ग्रेस जिन्दावाद । 🙏🙏😍😍
@birandramagar1086
@birandramagar1086 2 года назад
Very Good स्याम सर बधाई छ मेडम हजुर लाई
@suryakalaadhikari2355
@suryakalaadhikari2355 2 года назад
हार्दिक बधाई तथा शुभकामना बैनी जय नेपाल
@dhanedarlamimagardarlami8343
@dhanedarlamimagardarlami8343 2 года назад
नमस्कार दाइ भाउजू अति रम्री god bless you sister and brother रुख काटेर बनाउछु हालो काङ्ग्रेसलाई जिटाउने यसपालो पानको पाट काङ्ग्रेसलाई सम्झीन्छु दिनको रात ।भोट के मा रुखमा 🛐
@shoveshahi9168
@shoveshahi9168 2 года назад
Best of luck hamro shyam vaeko shreematiko jit hos
@dilmayakaucha3389
@dilmayakaucha3389 2 года назад
जित भएको सुन्न पाउ Best of luck बैनि
@SANVI2022
@SANVI2022 2 года назад
आमै श्याम दाइ भाउजु पनी राम्री हुनुहुदो हुनुहुदो रहिछ नी अनी अग्रीम शुकामना भाउजु
@mayagurung2021
@mayagurung2021 2 года назад
Beautiful Jodi happy happy marriage life congratulations ❤❤👍👍
@pabitraale6576
@pabitraale6576 2 года назад
Simple and Clear Voice Isha Rana.Conform,You will win.From Kathmandu.
@sharadarayamajhi9139
@sharadarayamajhi9139 2 года назад
Good luck isa baini God bless both of you bhai n baini Ramro kalakar bhai Shyam 🙏🙏❤️❤️❤️
@shantabardewa5992
@shantabardewa5992 2 года назад
आहा कति रमाइलो हो दुई तै बुदा बुदि नै बुझकी देखिने इस्न्डर देखिने बधाई छ
@indrabasnet8323
@indrabasnet8323 2 года назад
Badhai xa isha lai subha kamana afno xatrama safalta mili rakhos dubai jana lai🥀🌺💮🌼❤️💚
@mrpoon5731
@mrpoon5731 2 года назад
Dherai dherai suvkamna Shyam rana both of you all team 👍
@mayanebal5468
@mayanebal5468 2 года назад
बधाई छ ईशा राना बैनी लाई जीत होस कती राम्रो मन बीचार सोच छ बैनी को
@nirmalanittubk7141
@nirmalanittubk7141 2 года назад
बधाई छ हजुरहरुलाई सफलताको अग्रिम शुभकामना
@Mohanjungkc
@Mohanjungkc 2 года назад
Humble loyal positive man shyam rana magar❤🙏
@rajendrawaiba4899
@rajendrawaiba4899 2 года назад
काङ्ग्रेस को जित मा बधाई छ दिदी हजुरलाई।
@danugurung1980
@danugurung1980 2 года назад
अग्रिम शुभकामना बहिनी म पनि स्यङ्जाली चेली हुँ हाल चितवन जय नेपाल।🙏🙏
@nissanthapa1522
@nissanthapa1522 2 года назад
इशा राना को बिजय होस 🙏
@purnabahadur4156
@purnabahadur4156 2 года назад
जित को हार्दिक शुभकामना
@hariharsapkota3236
@hariharsapkota3236 2 года назад
म श्याम रानाको फ्यान हु तर राजनीति त्यस्मा पनि सुकेको रुख ले गर्दा मन खिन्न भयो !
@pratikshyabhattarai6303
@pratikshyabhattarai6303 2 года назад
😔😔😔😔😔😔
@lamixanemagar8089
@lamixanemagar8089 2 года назад
अग्रिम शुभकामना छ हजुरलाई 🤗😘🙏जय नेपाल 🌳🌳
@arjunkc1339
@arjunkc1339 2 года назад
Good
@umabudhathoki4671
@umabudhathoki4671 2 года назад
इसा रानालाइ जसरि भय पनि जिताउ महिला उपमेयरमा उठनु भयकाेमा धेरै धेरै धन्यवाद
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 2 года назад
शुभकामना ईशा बहिनी 🇳🇵🇳🇵😇😇😇🙏🙏🙏👍🌹💐🌻🌼 हाम्रोलाई होईन राम्रोलाई भोट दिउ
@pradipdhamala189
@pradipdhamala189 4 месяца назад
राम्रो जोडि ।सुभकामना🎉🎉🎉🎉
@nimasherpa5890
@nimasherpa5890 2 года назад
Beautiful Couple God Blessed
@SYAKLUNG
@SYAKLUNG 2 года назад
जय नेपाल!अग्रिम बधाई तथा शुभकामना
@bharatbaral820
@bharatbaral820 2 года назад
बिजयकाे सफलताकाे शुभकामना।
@premram2103
@premram2103 Год назад
Badhai chha shyam sir hajur ko dampati jiban shathi ko lagi shubha kamana chha 🙏 🌹 🙏 verry happy😊
@toranpun5783
@toranpun5783 2 года назад
Understanding level ramro xw. Jay hos
@samratearth3736
@samratearth3736 2 года назад
२६ वर्षकै उमेरमा उप-मेयर हनु भएको मा बहिनी इशा राना मगर लाई बधाई! कांग्रेसकै मात्र नभएर देशकै इमान्दार र होनाहार नेत्री लाग्यो! जे होस् कांग्रेसले एउटा पोटेन्सिल प्रतिभा छानेको धन्यवाद! इशा राना मगर, नेपालको राजनीतीमा एउटा चम्किलो तारा लाग्यो! यो चम्किलो प्रकाशले, अहिले सम्म देशलाई लुछेर खाएका लोभिहरूलाई जलाएर खरानी बनाओस्!
@Pardeshigopu
@Pardeshigopu 2 года назад
Ekdaumi dherai suvakamna xa shyam Rana Dai vauju lai
@Gyanakmagar
@Gyanakmagar 2 года назад
Shyam Rana Magar sarai Ramailo Jodi Ramro xa
@krishnachhetri8350
@krishnachhetri8350 2 года назад
बधाई छ श्याम राना परिवार जितकाे शुभकामना
@lalubabu8592
@lalubabu8592 2 года назад
बधाई दाजु भाउजुलाई 🧚🧚‍♀️🧚‍♂️👯‍♂️👯‍♂️👯‍♀️नराम्ररी छाै दाेष नदेउ सिसालाई उपमेयर बनाउछाै ईशालाई मिर्मि मुनि काली थुनेकाे 😆😆
@kailashsingbhandari1079
@kailashsingbhandari1079 2 года назад
La badhai xa vauzu li samjana di sam rana ly
@tarachannel2775
@tarachannel2775 2 года назад
Agrim shuvkamah chh Isha Rana jiulai🎉💐🎊 ramro kaam garer euta example hunuhola🎉👏
@dabalkhadka5190
@dabalkhadka5190 2 года назад
जय नेपाल बधाई छ जित हासिल होस
@user-yq2mp7ju8e
@user-yq2mp7ju8e 2 года назад
आहा के रमाइलो
@thapadipendra8722
@thapadipendra8722 2 года назад
जित होस
@nishapata6512
@nishapata6512 2 года назад
Jitnu parxa bahini jay nepal 🇱🇧👍🙏🌲👍👍
@kamaladanai1043
@kamaladanai1043 2 года назад
बधाई छश्याम रानाकी मेडाम ईशा राना। लमजुङबाट।
@startamu3098
@startamu3098 2 года назад
Good luck and Best wishes sister 🙏🙏🙏🙏🙏 God bless
@kumarmagargharti3089
@kumarmagargharti3089 2 года назад
अब स्याम राना लाई अप शब्द बोल्ने ब्याक्ती हरुले एता आँखा पल्ताएर हेर कति समाजदारी सुन्दरी बुदि जित होस
@tikabahadurkhadka1059
@tikabahadurkhadka1059 2 года назад
Best of luck
@agnilama7179
@agnilama7179 2 года назад
सै कुरा स्याम राना जि धन्यबाद हजुर लाई 👍❤💚💓😎👌🌹🥀🙏🖐😜😃
@sukmayamagar3580
@sukmayamagar3580 2 года назад
जित को अग्रिम शुभकामना 🎉🎊♥️♥️
@Pramila_Dangol
@Pramila_Dangol 2 года назад
Very nice couple. Best wishes ❤️
@dhurbasirpali5239
@dhurbasirpali5239 2 года назад
सारै रमाइलो श्याम दाइ
@prabingurung7823
@prabingurung7823 2 года назад
Good bhai bhaini
@dadawhite4449
@dadawhite4449 2 года назад
La badhai xa bahini safalta ko subhakamana jya nepal
@jayantisubedi7020
@jayantisubedi7020 2 года назад
बधाई तथा सफल कार्यकाल शुभकामन छ
@khimkuwar5177
@khimkuwar5177 2 года назад
Jai ho
Далее
Would you help?!😳
00:32
Просмотров 4,5 млн
Каха и суп
00:39
Просмотров 2,8 млн
СКАМ НА TWITCH
14:07
Просмотров 289 тыс.
Будет весело…
1:01
Просмотров 2,3 млн