Тёмный

श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana 

SANJIBINI Entertainment
Подписаться 822 тыс.
Просмотров 799 тыс.
50% 1

sanjibini entertainment present- श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana and Shyam Rana Chapakot Syangja Latest Update and New Video and Song
Camara-
Host- Santosh Paudel
Guest- Shyam Rana, Isha Rana
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RU-vid chanal
ru-vid.com/show-UC8to...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Развлечения

Опубликовано:

 

17 май 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 822   
@cbmagar8443
@cbmagar8443 2 года назад
२७ वर्षको उमेरमा नगरपालिकाको महिला उपामेयर काङ्ग्रेस पार्टीको तर्फबाट बिजय भएकोमा बहिनी इशा राना मगर लाई धेरै धेरै बधाई तथा सफल कार्याकालको अग्रिम शुभकामना छ
@Naancurryhouse
@Naancurryhouse 2 года назад
Congratulations 🥳
@user-yu8tj8uz1w
@user-yu8tj8uz1w 2 года назад
बोलाइ र बुझाइ हेर्दा निकै मनको सफा लाग्छिन्।त्यहि भएर नै चापाकोट नगरपालिका का जन्ताले जिताएका होलान्।५ बर्षे कार्यकालको अग्रिम शुभकामना,,, राम्रो गर्दै जानु, राजनितिमा टिक्नु छ भने, भ्रष्टाचार न गर्नु
@sabtrikc2443
@sabtrikc2443 2 года назад
Congratulations baini
@punakalaranamagar4729
@punakalaranamagar4729 2 года назад
यकदम सहि हो सबभन्दा पहिला भ्रष्टाचार नर्नु जनताको मन जित्नेकाम गर्नु को अलि असाय छ को गरिबछ तिनिहरुला हेर्नु
@fireash5807
@fireash5807 2 года назад
बधाईछ इसा राना जि 🙏🌺🙏🌺🙏🌺❤️🙏❤️🙏❤️धेरै धेरै शुभ कामना छएस्तै नेताकाे अावसेक्ताछ देशकाे लागि 👍️❤️👍️
@bishnuregmi3
@bishnuregmi3 2 года назад
बधाई छ नानीलाई यति कलिलो उमेरमा समाजमा सेवा समर्पित भइ जनताको मनमुटु जितेर बिजया हासिल गर्न सफल हुनु भएको मा इशा राना ज्यु सफलकार्यकाे हार्दिक मंगलमय शुभकामना अझै क्षेत्रिय हुँदै केन्द्रीय स्तरमा पुगेको देख्ने पाइयोस् अार्शिवाद छ,"जय नेपाल"
@romansinjali89
@romansinjali89 2 года назад
धेरै धेरै बधाई इशा बैनीलाई जनतालाई खुशी वनाई अझै अगाड़ी बढोस फेरी पनी शुभकामना '
@chetragurung1149
@chetragurung1149 2 года назад
बधाई छ भाइ र बैनी लाई राम्रो काम गर्दाइ जानू पक्का पनि सबै ले मदत गर्छ आर्को चुनाब मा पनि पक्का जित हुन्छ र बधाई छ स्याम भाइ गयाक
@bishnuthapa1782
@bishnuthapa1782 2 года назад
बधाई छ नानी तिमी पनि तनहुँको चेली म पनी तनहुँकै चेली निःस्वार्थ मन र भावनाले अझै समाज सेवा गर्दै जनताको मन जित्दै जित्दै राष्ट्रकै उत्कृष्ट राजनीतिज्ञा महिला बनेर सारा नेपालीको मन मुटुमा बस्न सफल बन है भन्दै सफल कार्यकालको शुभकामना! 💐
@kulbahadurlamtari2852
@kulbahadurlamtari2852 2 года назад
hahahaha
@paruthapa8533
@paruthapa8533 2 года назад
जय नेपाल 🌳
@hemlalsapkota5590
@hemlalsapkota5590 2 года назад
बधाई छ नानीलाई । आफ्नो मौलीक संस्कृति र प्रकृतीलाई जोगाई राख्नु । कार्यकालको मंगलमय शुभकामना छ ।🌸💐🕉🇯🇵
@himashahi3092
@himashahi3092 2 года назад
बधाइ छ बहिनी लाई अजै धेरै पर्गति गर्नु बहिनी 🌳🌳🙏🙏
@premale866
@premale866 2 года назад
Badhai x baini lai
@fhanmatipaudel4101
@fhanmatipaudel4101 2 года назад
🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳
@laxmidhakal8166
@laxmidhakal8166 2 года назад
बधाई छ बैनी।सधैं जनताको मनमुटुमा बस्नु।
@bhimsaru1717
@bhimsaru1717 2 года назад
Congratulations 👏 🎊 💐 🥳
@miragurung211
@miragurung211 2 года назад
खुसी लाग्यो इसा नानी कार्य सफलता धेरै धेरै सुभ कामना 😘😘😘😘
@birbirendra5138
@birbirendra5138 2 года назад
हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺
@dhanathapa5679
@dhanathapa5679 2 года назад
ब्धाई छ नानी
@nirmalsunar8345
@nirmalsunar8345 2 года назад
बधाई छ सफलताको शुभकामना 🌹🌹🌹
@minabhattarai9628
@minabhattarai9628 2 года назад
बदाई छ बैनी लाई
@humkalithapa1277
@humkalithapa1277 2 года назад
Janapl
@prembahadurthapa8679
@prembahadurthapa8679 2 года назад
God bless aabo samasadko laxe hos
@mayaacharya9634
@mayaacharya9634 2 года назад
धेरै धेरै शूभ कामना छ इशा रानालाई गूट श्यम राना
@balbahadur8057
@balbahadur8057 2 года назад
हार्दिक बधाई छ दुबै जनालाई यसैगरी जनता को मन जिदै जानुहोला 🙏🙏
@narayanprasad8700
@narayanprasad8700 2 года назад
Hardik badhai xa dubae janalae
@sagarsubba6375
@sagarsubba6375 2 года назад
म चै पार्टी मा बिस्वास राख्दिन तर जुनै पार्टी को होस जन्ता को लागि राम्रो काम गर्नु पर्छ श्याम राना त मेरो ठुलो फ्यान हो उहालाई पनि कार्य काल सफलता को सुभकामना छ
@tekrana9374
@tekrana9374 2 года назад
सफल कार्यकालको शुभकामना
@udaybasnet9381
@udaybasnet9381 2 года назад
बधाई तथा सफल कार्यालको शुभकामना स्याम को भनाई र सोचाईको अपेछा बमोजिम काम गर्नु भर्टचार न गरि ५ बर्षमा चापाकोट बासिको ईच्क्षा पूरा गर्नु पुन बधाई तथा जय नेपाल
@kamalakc9323
@kamalakc9323 2 года назад
धेरै धेरै बधाई छ सफल कार्याकाकाे शुभकामना नानीलाई
@jaikurai4488
@jaikurai4488 2 года назад
7
@pabitraadhikari6749
@pabitraadhikari6749 2 года назад
सबैको मन जित्न सफल हुनुभएकोमा धेरैधेरै सुभ कामना!!
@kumarrana4131
@kumarrana4131 2 года назад
देब बहादुर खाँण र ईशा राना लगायत सम्पूर्ण बिजयी उम्मेदवार हरुलाई बढाई तथा शुभकामना छ, श्याम भाई लाई नि उप मेयर को बुढो भनेर अर्को उपनाम थपिएको छ, बढाई छ।👏👏👏👏👏👏
@tirsanalimbu7265
@tirsanalimbu7265 2 года назад
बधाई छ हजुरलाई दिदि 💑🙏 जय नेपाल
@ghamandigaming6514
@ghamandigaming6514 2 года назад
Good
@motithapa757
@motithapa757 2 года назад
नेपाली कांग्रेस बाट उपमेयर मा निवाचित हुनुभएको मा इशा राना मगर ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना जय नेपाल
@Naancurryhouse
@Naancurryhouse 2 года назад
Congratulations 🥳
@rudrasharma5618
@rudrasharma5618 2 года назад
Dherai dherai subhakamana sistar hajur le ateka Kam safal Hun
@govindashrestha6234
@govindashrestha6234 2 года назад
बधाई छ बैनी लाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃
@hemantam5243
@hemantam5243 2 года назад
बधाई तथा शुभकामना छ इशा राना मगरलाई साथ साथै श्याम राना मगर लाई पनि शुभकामना छ छ हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 года назад
Wow👌बधाई छ.. इशा मेडम लाई 🇳🇵🇦🇪प्रगतिको कामना ❤
@giri3495
@giri3495 2 года назад
शयाम,राना,जि,हामि,शमपुण,दरसकले,चाहेकाे,पुरा,भयाे,कारेकालकाे,शुभकामना
@tarasubedi3024
@tarasubedi3024 2 года назад
धेरैधेरै बधाई 🙏शुभकामना 💐👏👏💐🇳🇵
@durgabhatt3120
@durgabhatt3120 2 года назад
बधाईछ सपलताको शुभकामना छ
@reetusubba6409
@reetusubba6409 2 года назад
सबैको मन इशा बैनीको जस्तै सफा भइदिए आज हाम्रो देश कस्तो हुन्थ्यो होला कति विकसित हुन्थ्यो होला।तर यहाँ देश विकसित भन्दा पनि आफ्नो भुँडी विकसित गर्न मा व्यस्त हुन्छन्।बधाई छ बैनीलाई।💐💐
@startamu3098
@startamu3098 2 года назад
बधाइ अनि सफल कार्यकालको शुभकामना छ बहिनी लाई।
@omom623
@omom623 2 года назад
Good didi
@srijanaacharya955
@srijanaacharya955 2 года назад
Badhai xa
@buddhalal2863
@buddhalal2863 2 года назад
Suvh kamana jay nepal
@ganbhadurrana7500
@ganbhadurrana7500 2 года назад
हार्दिक बधाइ तथा शुभकामना ।
@jiwankumar7159
@jiwankumar7159 2 года назад
हार्दिक बधाई इसा राना ज्यु सफल कार्यकालको शुभकामना
@kanchhamlagar3282
@kanchhamlagar3282 2 года назад
बधाईछ हजुर हरु दुबैजनालाई अझै राम्रो प्रगतिगर्नु होला हामी सबैको आसिरिबादछ
@pramilabasantaoffcel
@pramilabasantaoffcel 2 года назад
कार्य सफलताको शुभकामना!!
@meenathapa6479
@meenathapa6479 2 года назад
बधाई अनि सफल कार्यकालको शुभकामना
@vanumoti637
@vanumoti637 2 года назад
बधाई छ बहिनी हजु,लाई
@shilagurung1778
@shilagurung1778 2 года назад
बधाई छ ईश जी महान नारी 💐👏👏
@parashmahat5176
@parashmahat5176 2 года назад
😘🇳🇵🇱🇧🌲🙏म र मेरो श्रिमानले लोक दोहोरी भनेपछी खान पनि बिर्सने लोक दोहोरी आउदा बित्तिकै प्रतिस्पर्दा हेर्न र सुन्न धेरै रुचि राख्ने हाम्रो जोडी नेपाली काँग्रेसको तर्फबाट स्याम राना भाइको जोडीेलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ। साँच्चि नै स्याम राना हाम्रो नजरमा धपधपी दोहोरी स्टेजमा देखिँदा निधारको तल भागमा सानो टीका लगाइ राख्ने ल है टीका लगाउने गाएक भाइ आज पनि आएको छन उनको लजालु पन भनेर हामी दुई बुडाबुडी हाँसो गरिहाल्थ्यौं सायद आज स्याम राना भाइको उदयका दिन आउने रैछन र झल्झली आँखामा स्याम नै आइरहने रैछन खाली । स्याम राना भाइको बुडीलाइ त आज सम्म चिन्ने देख्ने मौका पनि मिलेको थिएन आज फेसबुक मार्फत हामी एउटै पाटी परिवार नेपाली काँग्रेसको उम्मेदवार उपमेयर २०७९ को स्थानिय तहको निर्बाचनको नतिजाले चिनायो र यस्ती राम्री लगनशिल संस्कारी शिल स्वभाबकी भन्नेकुरा फेसबुक मार्फत जानकारी गरायो पाँयौं पनि।हामी दुई जोडीको नेपाली काँग्रेसको तर्फबाट धेरै धेरै मुरीका मुरी धन्यबादको साथमा आागामी दिनहरु शुखी र खुशी हौसला सफलता अझै उच्च स्थानमा प्रधानमन्त्री राष्ट्रपति हुने मौका मिलोस देसको माँया सेवा उन्नती प्रगती गर्ने उपमेयर इशा राना मगर बैनीलाइ अबसर प्राप्त होस मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । धन्यबाद 🇳🇵🇱🇧🌲😍🙏 जय नेपाल
@samratghale9134
@samratghale9134 2 года назад
स्याम राना सर को श्री मति झन कति राम्री ओ माइ गड जाेडि दामि छ प्रगति को सुभ कामना छ दुबै जना लाई
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
ल ल खुशी लाग्यो स्याम राना भाइ इशा राना नानुलाई
@kharkapun1834
@kharkapun1834 2 года назад
स्यांजा चापाकोट बाट उपमेहर पदमा निर्वाचित हुनुभएकी ईशा राना लाई बधाई छ।सफल कार्यकाल को शुभकामना साथै ऊपमेयर को बुढो स्याम राना लाई पनि बधाई छ।
@tiruwaprem8880
@tiruwaprem8880 2 года назад
यस्तो सोच विचार भएको मान्छे राजनीतिमा आउना आवश्यक हुन्छ काँग्रेस जस्तो ठूलो पाटी बाट उपमेयर हुन सफल हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
@gautammalla9922
@gautammalla9922 2 года назад
Congratulations to the Mayor and Deputy Mayor of Chapakot Municipality, Syangja
@dilbahadurrana2496
@dilbahadurrana2496 2 года назад
बैनि ईशा राना उपमियर मा विजय हुन सफल बढाई छ बैनि ईशा रानालाई
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 2 года назад
स्याङ्जा सग धेरै गहिरो नाता भएर निकै प्रिय थियो स्याङ्जा मेरो लागि झन अब अझै प्रिय बन्यो।किनकी स्याङ्जा त पुरै काङग्रेसी रहेछ।।जय नेपाल।बधाई छ राम्रो गर्नुहोला काम।
@rajgurung8315
@rajgurung8315 2 года назад
इसा रान जी लाई सर्व प्रथम त जय नेपाल को न्यानो अभिबादन र उप मेहर पद जस्तो गरिमय पद मा बिजय हासिल गर्नु भएको मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जय नेपाल
@ganeshmaden8186
@ganeshmaden8186 2 года назад
Karyasafaltako shubhakamana Shyam bhai ra unka mrs lai chapakot ko jantalai sandhain sewa gardai janu aru ramro kam gardai jani bhanne kamana cha
@purjapundhankumari2057
@purjapundhankumari2057 2 года назад
श्रीमतीलाई यो ठाउ सम्म पुगनलाई श्रीमानको 99% ठुलो हात छ । बधाई छ दुबैजनालाई । अनि शुभकामना
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 года назад
बधाई छ श्यामेको श्रीमती ज्युलाई
@kamalbagale883
@kamalbagale883 2 года назад
बधाई छ अत्ति निस्वार्थ व्यतित्व चापाकोट नगरपालिका का नगरबाासीहरुले पाउनु भएको छ धेरै धेरै शुभ-कामना।
@lamasamina5161
@lamasamina5161 2 года назад
बधाई छ बहिनी आवश्यकता अनुसार निडर निरपेक्ष भएर गाउँ देशको सेवामा प्रगतिको कामना।
@PremSingh-kn5wx
@PremSingh-kn5wx 2 года назад
बहिनी ईशा रानामगर नमस्ते। 27बरषको कलिलो उमेरमा उपमेयर जस्तो गरिमामय पदमा बिजय हुनुभएको पावन अवसर मा हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना।
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 года назад
धान्यवाद श्यामराना र म्याडमलाई ने का बाट विजय भएकाेमा
@shashisambahamphe6567
@shashisambahamphe6567 2 года назад
बधाई छ अनि सफल कार्यकालको शुभकामना छ
@BikramAleMagar
@BikramAleMagar 2 года назад
सारै खुसी लागो दिदी उपमेहेर भएकोमा ।।good luck didi coming future
@harkathapa4664
@harkathapa4664 2 года назад
हार्दिक बधाई तथा साथै नयाँ कार्यकाल को अग्रिम शुभकामना 👏👏👏जयनेपाल 🙏🙏🙏 भ्रस्टाचार को नाम देख्न होइन सुन्न पनि नपाइयोस ....
@maheshworiraskotimagar3388
@maheshworiraskotimagar3388 2 года назад
बधाई छ बहिनी लाई,भाई लाई एकदमै धन्यवाद सम्पूर्ण सपोर्टको लागि
@baltamang9038
@baltamang9038 2 года назад
हार्दीक बधाई सङ्गै कार्यकाल सफलताको शुभकामना।। श्याम राणा भाईको जीवन संगिनी ईशान बहिनीलाई
@thaparamesh4478
@thaparamesh4478 2 года назад
हार्दिक बधाई टक्र्याउँदछु बहिनी
@hashmitabohara2060
@hashmitabohara2060 2 года назад
इशा राना दिदीलाई बिजय हुनुभयेकोमा बधाई छ ।
@dilthapa8219
@dilthapa8219 2 года назад
Badhai xa Isha Rana bahinilai ramro lageyo 👌
@amarmagartanahu3831
@amarmagartanahu3831 2 года назад
ईसा सिस लाई आउँदो कार्येकालको लागि अगृम सुभ कामना राम्रो गर्दै जानू होला एसरी नै जन्ताको म जित्दै जानू होला र उहाँले जित्नु मा उहाँको श्रीमान स्याम राना ज्यु को पनि ठूलो हात छ धेरै धेरै सुभ कामना 🌹🌹👏👏🙏🙏
@niranjansherchan2943
@niranjansherchan2943 2 года назад
इसा राना बहिनी लाई सुभकामना मन बिचार सुन्दा जनता को दुख भोगाइ लाई भुझ्न सक्ने छेमता रहेको युबा नेतृ हुनुहुदो रहेछ । अब अग्रज को कुरा सुन्ने हो तर अग्र्ज भर्स्त छन भने तिनी हरु लाई बाइ पास गर्दै सहि नेतृत्व अनि आफ्नो इलाका को बिकास तपाईंलाइ भोत दियेका जनताको मन जित्नु पर्छ सुभकामना
@samratearth3736
@samratearth3736 2 года назад
२६ वर्षकै उमेरमा उप-मेयर हनु भएको मा बहिनी इशा राना मगर लाई बधाई! कांग्रेसकै मात्र नभएर देशकै इमान्दार र होनाहार नेत्री लाग्यो! जे होस् कांग्रेसले एउटा पोटेन्सिल प्रतिभा छानेकोमा धन्यवाद! इशा राना मगर, नेपालको राजनीतीमा एउटा चम्किलो तारा लाग्यो! यो चम्किलो प्रकाशले, अहिले सम्म देशलाई लुछेर खाएका लोभिहरूलाई जलाएर खरानी बनाओस्!
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
बधाइ सुभकामना स्यामराना काे श्री मति ईसारानालाइ अागामि कार्यकाल सफलरहाेस नगरबासिकाे हितबिपरित काम नगर्नुहाेला श्यामरानाकाे फेनभयकाे ले कमिटगरेकाे छु
@minbahadurgurung3511
@minbahadurgurung3511 2 года назад
Many congratulations for your success and god bless you,,,.
@dhanrajgurung8835
@dhanrajgurung8835 2 года назад
यस्तै सच्चा नेतृत्व लाई छानीछानी जिताउने हो भने गाउँ टोल सुध्रिन धेरै टाइम लाग्दैन गाउँ टोल हुँदै देश सुधारन अब सबैले सहि नेतृत्व छानौ।।।
@dhanedarlamimagardarlami8343
@dhanedarlamimagardarlami8343 2 года назад
god bless you sister and काङ्ग्रेस पति जिन्दवात मेरो गाउँमा पनि १नम्बर देखी लिएर ६नम्बर वडा सम्म काङ्ग्रेसकै बिजय भएको छ।
@skumartamang5112
@skumartamang5112 2 года назад
धेरै धेरै बधाई र शुभ कामना अब ५ बर्ष पछि हुने चुनावमा मेयर को रूपमा देख्न पानेछौ र तेसै गरि उन्नति प्रगति गर्दै जानू देश र जनताको हित हुने काम कुराहरु गर्नु!
@kesharbdrthapa9161
@kesharbdrthapa9161 2 года назад
नवनिर्वाचित उपामेयर ईशा राना मगर ज्यु, लाई। हार्दिक बधाई तथा कार्यकाल सफलता काे शुभकामना !!! साथै बुढा रुख कांग्रेस पार्टी र नेताहरू हाल राम्रो छैनन् ?? अाफ्नाे राजनीतिक ईमानदारी साथ नेताहरू काे नभए जनता हरु का नेता हुने जरुरी छ। जय नेपाल!!
@namsaraamagar6031
@namsaraamagar6031 2 года назад
Congratulations sis
@kamalatiwari836
@kamalatiwari836 2 года назад
गठवन्धनमा नफस्नु हेे साचाे र सत्यकाे साथ मा हिड्नु धेरेे शुभकामना शेरे काे नितिमा नफस्नु अरु शुभकामना
@gsfh2152
@gsfh2152 2 года назад
बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट नानी बाबु
@kamalbohara1098
@kamalbohara1098 2 года назад
Congratulations 👏🎉 and best wishes
@shyamdongol3973
@shyamdongol3973 2 года назад
Many many congratulations to Upa Mayor (Isha) and her poi (Shyam Rana) lai. My favourite dohori gayek Shyam Rana. Blessings.
@shashirbantola3594
@shashirbantola3594 2 года назад
बधाई छ
@purnalimbu854
@purnalimbu854 2 года назад
धेरै धेरै बधाईछ श्याम राना र वाहाको स्रिमति लाई।
@bibaslimbu6880
@bibaslimbu6880 2 года назад
बधाई छ उपमेयरमा वजयि हाँसिल गर्नुभएकोमा, / श्रिमान कलाकार गायक , श्रीमती समाज सेवि, राम्रो छ,
@jamunachherti6187
@jamunachherti6187 2 года назад
बधाई छ दाइ दिदि
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
यति सानो उमेरमै यत्रो ठुलो सफलता पाउनु सामान्य कुरा होइन इशा बहिनि एकदिन यो देशको सबैभन्दा उच्च पदमा पुग्ने सम्भावना प्रबल छ. हार्दिक बधाई तथा शुभकामना
@himathapam5891
@himathapam5891 2 года назад
हार्दिक बधाई शुभकामन इसारा
@SubhadraPaudel
@SubhadraPaudel 2 года назад
धेरै धेरै बधाई तथा सुभकामना सिस हजुर को हिम्मत लाई सलाम छ
@domalepcha5878
@domalepcha5878 2 года назад
धेरै खुसी लाग्यो बिज्यताको सुभकामना छ
@ramchaudhari8171
@ramchaudhari8171 2 года назад
बढाई छ मेयर बैनीलाई र श्याम राना दुबैजनालाई
@dhurbakhatri217
@dhurbakhatri217 2 года назад
कति राम्रो सोच बिचार् हो बैनिको सबैलाई सम्मान गरेर बोलने
@suvatrathapa7357
@suvatrathapa7357 2 года назад
बधाई छ बधाई सफलताको शुभकामना 💐🤚
@krishnalimbu5495
@krishnalimbu5495 2 года назад
धेरै बधाई छ बैनि देसमा तपाई जस्तो नेताको कमीछ ? प्रगति उन्नति को कामना हजूर लाई
@Amritaalemagar2193
@Amritaalemagar2193 2 года назад
मैले जिते हैन जन्ताले जितायो भनेर जन्ताको हितको लागि राम्रो काम गरेर जन्तालाइ खुसी बनाइ दिनु होला 🙏जय काङ्ग्रेस 🌳
@bikrampoudel9663
@bikrampoudel9663 2 года назад
बधाई छ।
@khumanrokamagar9347
@khumanrokamagar9347 2 года назад
हार्दिक बधाई तथा आगामी कार्यकाल को अग्रिम शुभकामना दिज्जु लाई✅✅🙏🙏❤️❤️
@PremSingh-kn5wx
@PremSingh-kn5wx 2 года назад
ईशा रानाजी नमस्ते हजुर उपमेयरमा निर्वाचित भईसकेपछि पत्रकार सॅग भएको समबादमा हजुरले दिनु भएको प्रतिक्रिया अत्यन्त गहकिलो सुन्दर लाग्यौ।
@dilmayakaucha3389
@dilmayakaucha3389 2 года назад
सफलताको लागि धेरै धेरै सुभकामना 😍😍😍
@parithakuri1426
@parithakuri1426 2 года назад
Badhaixa
@lilatamang263
@lilatamang263 2 года назад
बधाई छ इशा राणा अउदो कार्यकालको शुभकामना
@kamalkumarlimbu4449
@kamalkumarlimbu4449 2 года назад
बधाई छ बैनी कर्य काल सफल रहोस
@shyamdongol3973
@shyamdongol3973 2 года назад
Wish you all the best for your tenure Ishaji.
@chirangb3569
@chirangb3569 2 года назад
Congratulations 👏🎉🎊 ईशा राना मगर साथै श्याम राना मगरलाई पनि बधाइ।
@mailobabuji6114
@mailobabuji6114 2 года назад
उप मियरनी होइन श्याम जि महिला उपमियर मात्र हो , बड्डौ 😀😀 , उप मियर ज्यु लाई बधाइ छ , पाँच बर्ष कार्यकाल सफल रहोस , हाम्रो शुभकामना छ
@amarmagar9214
@amarmagar9214 2 года назад
धेरै खुसि लाग्यो इशा बैनिले जित्नु भएछ।बढाई छ राम्रो गर्दै जानु होला धेरै धेरै शुभकामना।
@shamshrestha3413
@shamshrestha3413 2 года назад
बधाई तथा शुभकामना छ।
@paphagami6968
@paphagami6968 2 года назад
बधाई तथा हार्दिक शुभ कामना, साथै सफल कार्यकालको पनि शुभ कामना।
@ArjunKGrg
@ArjunKGrg 2 года назад
हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक् हार्दिक सुभकामना।।
@anugrawrai5552
@anugrawrai5552 2 года назад
बधाई छ इसा जि लाई अझ तपाईं को यात्रा झन कठिन हुन्छ तर हिम्मत नहार्नु होला अगाडि बडदै जानुहोला सदासर्वदा तपाईं लाई साथ जनता दिन्छन्
@keshabthapa9299
@keshabthapa9299 2 года назад
Badhaii xa 🥰🥰🥰
@tharkapun6679
@tharkapun6679 2 года назад
चर्चित गायक श्याम भाइ अनि उप मेयर बैनिलाई बधाई छ
Далее
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Shyam rana at shantipur bardiya
23:06
Просмотров 229 тыс.