ओरिजिनल लेदर ज्याकेट हो कि होइन, कसरी थाहा पाउने?
Produced by:
Susan Chaudhary
/ susanch2000
शुद्ध लेदर बाहिरपट्टि खस्रो हुन्छ, भित्र नरम। झलक्क हेर्दा बाहिर र भित्र दुवैतिर यो पूर्ण चट्ट देखिँदैन। किनकी यो जनावरको छाला हो र यसको गन्ध पनि छालाकै जस्तो आउँछ।
तर रेग्जिन ज्याकेट भने बाहिर पट्टि चिल्लो हुन्छ। अनि भित्र त सामान्य कपडा जस्तै नै। यसको गन्ध पनि बेग्लै हुन्छ।
यत्ति थाहा पाउन सके पनि लेदर र रेग्जिन ज्याकेट छुट्टिन्छ।
राइनो लेदर्ससँग फेसबुक पेज वा ९८५१०२४९२४ मा सम्पर्क गर्न सकिन्छ।
29 дек 2020