Balen lai pm banauna ta sambidhan sansodhn garnu parxa, prataxa nirbachit pradhan mantri ko lagi, Ani balen uthnuparxa pm ko candidate ma, Sabai jana le daba dinu parxa yo sarkar ra rajnitik party lai, Yesma namanne Congress ra yemale matrai ho,
नेपाली नेताहरु अधिकांश अपराधी पृष्ठ भूमिका छन र अपराधी हू भन्ने धेरैले आफै पुष्टी गरिसकेका छन् । अनि नेपालमा बसेका मानिसहरु अधिकांश तिनै अपराधीका झोलेहरु छन् ।
बालेन शाह जिन्दावाद। अगाडि बढ बालेन। यो अपराधीहरूलाई छोड्न हुन्न। बालेनको जित , जनताको जित , देशको हित। यो केपी ओलीलाई देशबाट लखेट्नै पर्छ। केपी ओली मूर्दावाद । केपी ओली किरा परेर मर ।
चाहे जोसुकैले जेसुकै भनुन तरपनि केपिको घमण्ड परिस्थिति बिपरित छ। श्रीलंका र बङ्गलादेश कसरी र किन आन्दोलित भए त्यस्को बारेमा गहन अध्यन गर्नैपर्छ । बङ्गलादेशको आर्थिक अवस्था नेपालको जस्तो कम्जोर थिएन , युवाहरुले मुलुक भित्रै रोजगारी नपाएकापनि होइनन तर शासकको घमण्डका कारण जनताले सरकारलाइ प्दच्युत गराउने काममा सफल भएका हुन। नेपालका जनताको सामाजिक , राजनीतिक र सास्कृतिक अवस्था हेर्दा सरकारलाइ सजिलो भनेछैन।
Yo oli le kehi gardainan ,desh ma dasha nai lage jasto cha oli Aaye bata,balen sir le gareko kura 100 percent sahi cha,oli bolne aani sunenasunai garnehun, dhanyabad Rajeev sir.
बालेन,रवि ,हर्क साम्पाङ देशकाे हिराहुन यिनीहरूलाई तपाईं हामीले साथ दिउ र भ्रष्टाचारको अन्त्य गर्न यी बुडापाका अनि तिनका अासेपासे तन्नेरा साम्सद र नेतृहरुलाई पाखा लगाअाै🙏
म बालेन लाई अन्तिम सास सम्म मान्छु तर बालेन आन्दोलन मा आए के हुन्छ ? तर आन्दोलन मा आउदैनन जब कि बालन सग सिग्गो देश ले आस गरेर उसैलाई प्राधानमन्त्री बनाउने भनेका छन । आन्दोलनकारी ले त बरु स्वार्थ राखेका होलान र सर्बसाधारण ले 2084 नि नपर्खी बालेन लाई सरकार सत्ता दिन जिउ ज्यान अर्पण गर्न 95% जनता तयार छन।
NEPALI MA UKHAN CHH "CHEENAKO CHOOR LE ! JAYAN LINCHH "Olilie cHoor Bhaner chhinu nai Bhayko chha Bhane "MANAM SAMMTI LAKSHNAM!"BHANER CHUP CHAP BASE MA "BAUNNA GHOOSSA R TRIPANNA THAKKAR KHAIPANI CHHUT DAINA OLIKOCHHAKAR"BHANEE SAMJHERE NAFASS NU HOLA HAI OLI BHANE KA EAKTHARI KIDNI TAUKOMA ARKO JODI KIDNEY PET MA RA DAAT BHANE KOHAMA BHAYAKA CHAN ! NUHOLA HAI