Тёмный
No video :(

ओलीलाई अर्को आपत । रवि र प्रचण्ड मिल्तीको रहस्य ||kP Oli ||Prachanda||Rabi|Bishnu 

Aajako Press
Подписаться 285 тыс.
Просмотров 77 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 71   
@dharmrajdhakal3249
@dharmrajdhakal3249 27 дней назад
प्रतिपक्षमा रहेर अब गिरीबन्घु रभुटानी शरणनार्थी मा संसदीय समीति गठन गर्न दबाव दिने नभए ३/४ महीना संसद चल्नै नदिने रणनिति बनाउनु पर्छ
@007robinhoodlove5
@007robinhoodlove5 26 дней назад
ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊
@ganagabhadaur2353
@ganagabhadaur2353 25 дней назад
केपि ओली कुख्यात फेरि आजिबन जेल जानेछ गिरिबनधु कानडले हेर्दै जानु
@sarojdahal5990
@sarojdahal5990 27 дней назад
भष्ट्रचारीकाे नाइके ओलि देउवा हाे ।।।।
@user-oy1io6th2c
@user-oy1io6th2c 26 дней назад
😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@user-mh5mt6xy5t
@user-mh5mt6xy5t 26 дней назад
यो त प्रत्यक्ष जनताहरुले नै देखेका छन् नि। के हो जनता फिल्डमा छन्। अब यस्ता भ्रष्टाचारीको फाइल खोल्ने बित्तिकै सरकार परिवर्तन गर्नेहरुलाई जनताले मिलेर आउँदा चुनावहरूमा। समृद सुशासनको लागि कसले कति गरेको छ भन्ने कुराको हिसाब किताब गर्नुपर्छ।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 27 дней назад
नेपाल राष्ट्रको हित बिपरित कार्य गर्ने सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@shasihangshasihanglimbu
@shasihangshasihanglimbu 26 дней назад
Right
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 26 дней назад
अब घर घरमै ग्यास पानि जाहाज र दुखि नेपाली शुखि नेता र उनिहरूको नातागोता भष्ट्राचारी लाइ सत्ता सदाचारि लाइ लात्ता हुने छ।
@BirendraKumarGiri
@BirendraKumarGiri 27 дней назад
संबिधान संसोधन बहाना हो । भ्रष्टाचार को अभियोग बाट साम सुम पार्न वा जोगिन को लागि ई दुईटै दल एक भयर सरकार फेरिएको नेपाली जनताले बुझिसकेका छ ।
@narayandattasubedi7960
@narayandattasubedi7960 27 дней назад
गिरि बन्धु र भुटानि सरणार्थि काण्ड बिउतान पर्छ
@axlrose4644
@axlrose4644 27 дней назад
No oli, no deuba, no dahal , no lamichani , kick out all, Only Balen.. next PM only Balen,
@completenepal238
@completenepal238 27 дней назад
आज असार २९/२०८१ को दिन "धोकेबाज" नामको Facebook पेजले एउटा प्रश्न राखेर के सोधेको थियो भने "प्रधानमन्त्रीको रुपमा प्रचन्ड र केपि ओलि मध्य तपाईं कस्लाई स्विकार्नु हुन्छ ?!" भन्ने प्रस्नमा ९२४ ओटा कमेन्ट रिप्लाई आएकोमा झन्डै ९८% + ले प्रचन्डलाई मन पराएर समर्थन दिएका छन ! अब फतक्क कुहेर झर्न लागेको कालो काग्रेसको त के कुरा गर्ने ??!! एमाले जस्तो ३४ बर्ष देखि सत्ता र नेपाली समाजमा राज गरेको दलको हालत गिर्दै गिर्दै गएर कहाँ पुग्दैछ आगामी दिनमा त्यो अब हेर्न लायक दृश्य हुनेछ! Who is Kp Oli ??!! --------------- केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री, सस्कारहिन, परिबारमा जन्मेको लोफ्फर केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ! बिदेशी आडमा प्रधान मन्त्री भएर सत्ताबाट बाहिरिदा बिकाश को नाममा झापाको भिउ टावर देखाएर देशलाई १२ खर्ब रिणमा डुबाएर गएको छ ! आज १०,००० करोडको गिरिबन्धुको जग्गा कान्ड अत्यन्त पेचिलो बन्दै जादा आफनै सरकार गिराएर जेल जानबाट जोगिन काग्रेसलाई गुहारेर जबरजस्ती सत्तामा गएको छ! हिजो जेठ २१/२०८१ मा जनसन्ख्याको चाप अनुसार न्युरोड काठमान्डुमा जसरी फुटपाथ १/१ मिटर बढाएर फराकिलो पार्ने मेयर बालेनको कामको बिरुद्दमा जसरी सडक बिभाग प्रयोग गरि केपि ओलिले मेयर बालेन बिरुद्द के के नै आफूलाई बिकाश प्रेमी देखाउन सत्ता शक्तीको दुरुपयोग गर्दै हिजो न्युरोडमा जे बबन्डर देखायो नि त्यस्को मुल्य त त्यस्ले अब गिरिबन्धु जग्गा कान्ड मार्फत तिर्नु त पर्छ पर्छ! धन्यबाद !
@karmanya-fz1lh
@karmanya-fz1lh 25 дней назад
Giribandhu jastako testai xa.SARKARLE GIRIBANDHU ko pida bujhera isthantaran ko anumati diya isthantar huncha,nadiya Giribandhu chadai xa.Tato na chharo ko comment keka lagi hola ?
@narayandattasubedi7960
@narayandattasubedi7960 27 дней назад
काण्ड लुकाउन बनेकाे काङ्ग्रेस एमालेकाे सरकार सहि विश्लेषण राप्रपाकाे ज्ञनेन्द्र साहि लाई राचि लाने बेला भएछ
@dipakkumarray5214
@dipakkumarray5214 27 дней назад
Good luck Rabi Sir 👌 💙
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 26 дней назад
सहिबिस्लेशण
@user-wq2re4so3j
@user-wq2re4so3j 26 дней назад
रेल छुटिसकेपछि आएका पेसेन्जरले अर्को कुर्नुको बिकल्प छैन।
@SureshTamang-od4hv
@SureshTamang-od4hv 27 дней назад
मर्ने बेला भएको राजावादी पापी राक्षस शाेषक सामन्ती पाखंडी बुढा अब राजसंस्था र हिन्दु राष्ट्र चहि मेराे केरा मात्रै हाे
@ramkandel7671
@ramkandel7671 26 дней назад
प्रमाण सहित रबि लामिछानेलाई अबको गृहमन्त्री ले जेल हाले भने पत्याउँला नत्र एन .जि .ओ. का दलाल एमाले र भारत अमेरिकी दलाल नेपाली कांग्रेस को के भरोसा गर्नु।
@bishnusubedi3144
@bishnusubedi3144 26 дней назад
आगामि २०८४ को चुनाबमा संविधान सुधारको विषय लिएर चुनाब गरि संबिधान बनाउने या सुधार गनुॅपनेॅ होईन र?
@user-mi8en6ng5c
@user-mi8en6ng5c 27 дней назад
Çhitwan vmnp6 vàràtpur çhitwan nepal jaya greater nepal
@jiwanlimbu5517
@jiwanlimbu5517 26 дней назад
100% right.🙏
@ratnagurung9256
@ratnagurung9256 27 дней назад
Si ho
@jangarai2582
@jangarai2582 26 дней назад
आदरणिय बरिष्ट सर, यो सबै काण्ड बाट जोगिन लाई, सरखार ढालेकाहुन, र पश्चिमा र दछिणलाई,देश बुझाऊनलाई हो,
@YogendraBajgaiN
@YogendraBajgaiN 26 дней назад
प्रचण्ड रबि जिन्दाबाल❤❤
@BudhaShrestha-ys3jb
@BudhaShrestha-ys3jb 27 дней назад
▶️
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 27 дней назад
Prachanda Ko lagi t “ Raja aau” Ko haunbuji pratigaman raheko bujhinchha. Prachanda le nai pratigaman Ko paribhasha bannu bujhnu bhaeko hola!
@dipsingh4243
@dipsingh4243 26 дней назад
प्रचण्ड र रबिको पार्टी सानो हुने अनि कस्को पार्टी ठुलो हुन्छ त
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 26 дней назад
Good luck rabi ji
@ananathsapkota2032
@ananathsapkota2032 27 дней назад
ए, हजुर, नेपालको नेताहरु, सयमा अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@umanathlamichhane
@umanathlamichhane 26 дней назад
कुरा चपाएर गरे पनि ठिकै विश्लेषण ठिकै गरे।
@ramharidhakal850
@ramharidhakal850 20 дней назад
मिति लेखने गर समय भनेको समय हो। कैले बकेको हो भन्ने थाहा हुनुपर्दैनर?।
@tilichotv4155
@tilichotv4155 26 дней назад
सामाजिक सँजालभरि प्रचन्ड र रबिको जय जयकार छ।जन्तस जागे‌८४ मा काङ्रेस एमाले २५ वटा फाइल खोलेर आजिबन जेल।देस खोक्रो बनायो😅😅
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 26 дней назад
आरजु राणा परराष्ट्र मन्त्री हुने रे महाठग
@rbr1253
@rbr1253 26 дней назад
यो समिधान ले फेल भयो
@somnathsubedi1188
@somnathsubedi1188 26 дней назад
काङ्ग्रेस c p n u m l हामिथुला दलको नाताले मिलेकाहोइनन्न प्रचण्ड रबिका darayar यक भयकाहुन किनभने इ दुइटा भरस्त karaptead पार्टी हुनाले प्रचण्ड रबिदेखि आत्तियर इनिहरु यक्थाउ मा भएको हो अलिक्दिन्मा यो सरकार पनि ढल्ने छ
@tankamanibhattarai423
@tankamanibhattarai423 27 дней назад
पिँध नभएका लाेटाहरु र पुङमाङहरुकाे के काम।
@kumarkoirala4565
@kumarkoirala4565 26 дней назад
रबी र श्वर्णिम के रहेछ मुकुल ढकाल ले हिमालय टि भी मा टिका रामा यात्री लाइ दियेको मिती २०८१|३|२९ गते को अन्तरवार्ता सुन्नुस होस । भारतीय र अमेरिकन दलाल नै हुन तिन हरू उन का अनुसार।
@shasihangshasihanglimbu
@shasihangshasihanglimbu 26 дней назад
Sir ko marga bichar sahi ho
@khemrajuprety2122
@khemrajuprety2122 26 дней назад
इ अधिबक्ता हरुको नै कुरो बुजि न सक्नु वास्तविक के हो थायै न सक्ने वकिल वकिल कै कुरो बाजिन्छ कुनै वकिलको ७६ को २ नै ठीक छ भन्छन कुनै ७६ को तीन आकर्सक हुन्छ भन्छन कसरी कस्को चैं कुरो ठीक भनेर बुज्ने आवा न चावा सबै आफ्नै अनुकूल विश्लेषण गर्दा रैछन ।
@Tmglok
@Tmglok 26 дней назад
Yadi rabi navako vaye yi sabai kanda janatalai jankari hudaina thiyo
@karnasawad.
@karnasawad. 27 дней назад
❤❤❤❤❤
@SureshTamang-od4hv
@SureshTamang-od4hv 27 дней назад
पापी राक्षस शाेषक सामन्ती राजासँग मिलेर देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिस्मा परेको ७०/८० बर्ष पुरानो एमाले कांग्रेस राप्रपा काम छैन केपी र शेरे हार्दिक श्रद्धाञ्जली 👊👊👊
@user-uy3fd1fi3z
@user-uy3fd1fi3z 26 дней назад
Aapadhunuprx
@meenashahi2682
@meenashahi2682 27 дней назад
Gyanendra shahi ko Pani kura garnus na ho
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 27 дней назад
Mukhya mukhya 2 daliya byabastha nai Nepal ma stable hunchh.
@user-fx8ig5rc9n
@user-fx8ig5rc9n 27 дней назад
Bhadau 27 maa niskarsa aaudai chha?
@chitralalbastola9896
@chitralalbastola9896 26 дней назад
भरस्टनेताकेपिहाे
@user-rp2nm4rv5l
@user-rp2nm4rv5l 24 дня назад
रबी को जय होस।
@bhimsenthapa5725
@bhimsenthapa5725 27 дней назад
Hain hamro desma jantA le jagir khan Carectar surtificat chainha. Des chalaune pradhan mantri .mantri niukti garna chai carectar surtificat chahidain ? Des hakna yogya bekti niskalanka rastra r janata ko hit hune kam garne bacha garayar niukti gare po des bikas huncha .naramro tyag vireka rastra ghati vrast harulai niukti kin garne ? Laj sarma navayaka timi haruko yo des bidesiko kriyasthal banaune kam bahek ke gareu .des r janta ruwaune ,bidesi ko khetala baner kharb pati bannu bahek ke gare! Ab asatya ko satyanas hudai xa din najikidai xa vagwan Siv ko des ho catima hatraker socha sabaile.paisale santi didain .malai yasto lagxa
@gobindashrestha7493
@gobindashrestha7493 26 дней назад
सत्ताका भोका भेंडा सासदहरूले हरीयो घांसकै लोभले सहमति दिएर ठूलो पार्टीको छत्र छांयामा जानु भनेको लोभ अनि लाभ बाहेक के हुन्छ र?
@surendrabohora2839
@surendrabohora2839 26 дней назад
यी भ्रष्ट का प्रमाण नस्ट गर्न बनेको गठबन्धन हो ।
@BkStha-hu4ey
@BkStha-hu4ey 26 дней назад
17000 ko hatyara ko ni khoji garnu paryo kasaile 5000 ko jimma liyeko chhha kati lakh Jel Jane ho
@pramilaaryal1329
@pramilaaryal1329 26 дней назад
Bhrastachar ko arop lage ka haru satta ma jane yo kenha ko niyam ho
@gokulbastakoti7685
@gokulbastakoti7685 27 дней назад
haina rabi sarkar ma huda pani uskai qution pratipakchhya ma basda pani kina pratipakchhya ma basyo k ho k esto janta murkha chhan hamile pani najik bata nihali raheka xau ko kasto xa bhanera ,rabi sakkauna thulai khel bhako xa bhanni istpasta xa
@mukundprasadupadhyaya6491
@mukundprasadupadhyaya6491 26 дней назад
Puspa kamal li biswasko mat hoena satyali biswaskomat deako ho satya jasla garxa jantala usili biswas garxan patrakar jeu
@karmanya-fz1lh
@karmanya-fz1lh 25 дней назад
Ravi ra Prachanda ko milemato ko mukhya karan dubaijana Nepalko ra Nepaliko Dharma sanskar sanskriti masne CHRIISTIAN dharma ka anuyayii bhayakale lagangatho badhiyako ho.Ravi CIA agent ra Prachanda EUROPION UNION dwara sanchalit Christian society ko agent bhayakale milemato bhayako bujhnu parcha.
@parashuramtiwari-w3z
@parashuramtiwari-w3z 27 дней назад
Mo agent
@user-fd8ul6lj8d
@user-fd8ul6lj8d 27 дней назад
Aba oli le oahad ko tuppo ma bhiu tawar banaucha
@chakrachand1410
@chakrachand1410 27 дней назад
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@nawarajshrestha-kd3ko
@nawarajshrestha-kd3ko 26 дней назад
संसोधन हुनु पर्छ, प्रदेश र निरपेक्ष हटाउने, सांसद मन्त्री घटाउने, प्रत्यक्ष कार्यकारी प्रमुख प्रत्यक्ष निर्बाचन बाट ल्याउने ।
@tilichotv4155
@tilichotv4155 26 дней назад
देस गरिब बनाउने यो रन्डिको छोरा केपि रैछ।😅😅
@BidhayaUpadhaya
@BidhayaUpadhaya 27 дней назад
Jhallu pagal haru😊
@completenepal238
@completenepal238 27 дней назад
आज असार २९/२०८१ को दिन "धोकेबाज" नामको Facebook पेजले एउटा प्रश्न राखेर के सोधेको थियो भने "प्रधानमन्त्रीको रुपमा प्रचन्ड र केपि ओलि मध्य तपाईं कस्लाई स्विकार्नु हुन्छ ?!" भन्ने प्रस्नमा ९२४ ओटा कमेन्ट रिप्लाई आएकोमा झन्डै ९८% + ले प्रचन्डलाई मन पराएर समर्थन दिएका छन ! अब फतक्क कुहेर झर्न लागेको कालो काग्रेसको त के कुरा गर्ने ??!! एमाले जस्तो ३४ बर्ष देखि सत्ता र नेपाली समाजमा राज गरेको दलको हालत गिर्दै गिर्दै गएर कहाँ पुग्दैछ आगामी दिनमा त्यो अब हेर्न लायक दृश्य हुनेछ! Who is Kp Oli ??!! --------------- केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री, सस्कारहिन, परिबारमा जन्मेको लोफ्फर केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ! बिदेशी आडमा प्रधान मन्त्री भएर सत्ताबाट बाहिरिदा बिकाश को नाममा झापाको भिउ टावर देखाएर देशलाई १२ खर्ब रिणमा डुबाएर गएको छ ! आज १०,००० करोडको गिरिबन्धुको जग्गा कान्ड अत्यन्त पेचिलो बन्दै जादा आफनै सरकार गिराएर जेल जानबाट जोगिन काग्रेसलाई गुहारेर जबरजस्ती सत्तामा गएको छ! हिजो जेठ २१/२०८१ मा जनसन्ख्याको चाप अनुसार न्युरोड काठमान्डुमा जसरी फुटपाथ १/१ मिटर बढाएर फराकिलो पार्ने मेयर बालेनको कामको बिरुद्दमा जसरी सडक बिभाग प्रयोग गरि केपि ओलिले मेयर बालेन बिरुद्द के के नै आफूलाई बिकाश प्रेमी देखाउन सत्ता शक्तीको दुरुपयोग गर्दै हिजो न्युरोडमा जे बबन्डर देखायो नि त्यस्को मुल्य त त्यस्ले अब गिरिबन्धु जग्गा कान्ड मार्फत तिर्नु त पर्छ पर्छ! धन्यबाद !
Далее
आयो है ओली-राज । POWER NEWS
33:16