Тёмный

ओलीले सपथ लिनासाथ प्रचण्ड अदालत जाने - गम्भीर संकटमा नयाँ गठबन्धन Prachanda | Kp Oli | Deuba | Rabi 

Wave Nepal
Подписаться 574 тыс.
Просмотров 372 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 481   
@jangarai2582
@jangarai2582 3 месяца назад
राष्ट्पती पौडेल, राषटघाती नै हो,, कारण, राष्ट्पती हुने बात्तीकै भारती धोतिहरूलाई नागरिक दिने निर्णय गरो, ऐले पनी नियम मिचेर, सत्ता दिदैछ
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
अाेलिले मध्यावधिमा गए पछिकाे सरकारवन्दा त सवै सभासदहरुकाे नाम सनाखत् गराएकाे हैन र ?
@RajuSharma-me3tx
@RajuSharma-me3tx 3 месяца назад
ओली र सेरे लाई देश सुम्पिन हुँदैन यी नै चोर छन्।
@ramsubba2294
@ramsubba2294 3 месяца назад
आलाेपालाेकाे खेलमा देश सकियाे है।😡😡😡
@unique1shrestha280
@unique1shrestha280 3 месяца назад
koi thik xin..
@roshanbhandari-bs9wn
@roshanbhandari-bs9wn 3 месяца назад
सबै चाेर हुन
@lalitchandrarai3102
@lalitchandrarai3102 3 месяца назад
हाे हाे
@prabeshtamang-tu9uh
@prabeshtamang-tu9uh 3 месяца назад
Prachadele chahi k garyo t muji
@Narayan-n1o3m
@Narayan-n1o3m 3 месяца назад
भ्रष्टचारीलाई छोडनु हुन्दैना । कानुन सम्बतले जानू पर्छ ।
@Nabin11223
@Nabin11223 3 месяца назад
कोहि सत्तामा कुर्सि खोजिरहेका छ्न त, कोहि पहिरो मा आफ्ना आफन्त! 😰 पिडितको आँसु चाडै लागोस् कुर्सिमा टास्सिनेहरुलाई🙏🙏
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 месяца назад
दाहाललाई
@samjhanalama9997
@samjhanalama9997 3 месяца назад
देश माफिया भ्रष्टाचारिको हात म पुगेउ अब जन कंगाल हुन्छ हेर्दै जानू ।
@dilutamang6171
@dilutamang6171 3 месяца назад
छोड्नु हुदैन कसैलाइ पनि यदि अदालत पनि मान्दैन भने जनताहरु सिधै अदालत छिर्ने हो
@BhaktiHamal
@BhaktiHamal 3 месяца назад
Good janata tyar cha mudahalna. Kp chor kukur bhastakhate daka
@ashokthapa7555
@ashokthapa7555 3 месяца назад
ठूला भनाउँदा दल र नेताहरूको दम्भ समाप्त पार्न पनि अदालत जानै पर्छ , अदालतले जे सुकै निर्णय गरोस्, कालन्तरमा यिनै ठूला दल र नेतालाई नै अप्ठ्यारो पार्ने निश्चित छ।
@karanbhul4749
@karanbhul4749 3 месяца назад
भ्रसटचारी सामन्ती दलाल हरु लाई सफथ खानै दिनु हुँदैन
@gummagar6172
@gummagar6172 3 месяца назад
बहुमतको हस्ताक्षर साम्सद भएपछी केही खुल्क्याउदैनस।
@tulbahadursunar1905
@tulbahadursunar1905 3 месяца назад
​@@karanbhul4749100% सहि सर अबो राजाको परिवार सके जस्तो इनिहरुलाइ र सेरेले किनेको अमेरिका बात देश लाई न्या दिने न्यादिश अदालत पुरानो सकेर नया लिउनु पर्छ देश को जन्ता सबै एक होउ देश अबो पाकिस्तान र श्रीलङका जस्तै बनाइ सके
@GyanmaniNepal-eu5dc
@GyanmaniNepal-eu5dc 3 месяца назад
राष्ट्रपति ज्यु कृपया ओली धोकेबाज हुन यसैले प्रधान मन्त्रि मा नियुत नगर्नु होस
@BholaDahal-bz7wn
@BholaDahal-bz7wn 3 месяца назад
चोर चोर मिलेपछि । देश र जनताले केको आसा गर्ने?
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 месяца назад
सबै दल र नेता चोर मारा
@munirammahato2467
@munirammahato2467 3 месяца назад
Jo sukai chor satama gay paxi
@RudharaBadhur
@RudharaBadhur 3 месяца назад
चोरहरु यो व्यवस्था फाल्नु पर्छ।
@hiratamang-v7z
@hiratamang-v7z 3 месяца назад
यस्तो नालायक सरकार भए पछि यस्तै हो पहिला नै जेल कोचेको भए देशले आरामले सास फेर्नी मौका त पाउनी थियो अब रबि पनि चोर रैछ ❤❤❤❤❤❤❤❤❤❤❤नालायक रैछ
@BamKunwar-e1q
@BamKunwar-e1q 3 месяца назад
Ho, Bhai Timi vhayeko vhaye chappa samatdai jell halthyou Hola hoina jach buj Garna pardai hagi?
@tulbahadursunar1905
@tulbahadursunar1905 3 месяца назад
कस्लाइ कोच्नु सर एमाले र सेरेको हात मा छ सबै
@tulbahadursunar1905
@tulbahadursunar1905 3 месяца назад
कसरी कोचनु
@ShahiKamal
@ShahiKamal 3 месяца назад
जसरी पनि वलिलाई सुख्ख दिनुहुदैन कमरेड प्रचण्ड पथ जिन्दावाद
@bishowramdulal5198
@bishowramdulal5198 3 месяца назад
बाढी पहिरोको कारण आज देश शोकमा डुबेको छ उद्दार र राहतको काम ठप्प छ उता राजनैतिक दलहरु आजै सरकार भत्काउने र बनाउने अन्तिम कसरतमा छ्न यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ
@GaneshLimbu-c8x
@GaneshLimbu-c8x 3 месяца назад
यो बुडो नेताहरु कुनै मत्री भए पनि काम छैना घुमी फेरि तेइ 4 बुरो नेतालाइ मत्र मत्री बन्नु पर्ने के हो नेपाल को कानुन्न
@bhaktatamang2160
@bhaktatamang2160 3 месяца назад
सत्ता पनि अति नै प्यारो हुने रहेछ।चोरहरु।
@khamkhatri6588
@khamkhatri6588 3 месяца назад
तिमी हरुलाई देसरजनताको चिन्ताछ तिमीहरु लाई कुर्सिको चिन्ताछ तिमिहरु कुर्सिमा मर जनता बाडिपैरो बाट परिसानछ्न।
@Khemxitizz
@Khemxitizz 3 месяца назад
Good parchada
@anishkarki9509
@anishkarki9509 3 месяца назад
प्रचन्ड पाटी अध्यक्ष र प्रधानमन्त्री बिना यो दुनियाँमा रहन सक्दैनन् ।म जस्ताको कुरा कसैले नपताए पनि हेक्का रहोस् है आदरणीय ब्याक्तित्वहरुलाइ।
@kumarshrestha1241
@kumarshrestha1241 3 месяца назад
एमालेमा वली मात्र छ नेता अरु नेता छैनन यस्ता नलाएकलाई किन दिने प्रधानमन्त्री पद यसको पद खारेज हुनु पर्छ सहकारी ठगहरुलाई यी नलाएक नेताले सुरक्षा दिएर वचाएका छन।
@BalBahadurThapa-mo6dc
@BalBahadurThapa-mo6dc 3 месяца назад
Good Parchada ji
@nandurajranabhat6542
@nandurajranabhat6542 3 месяца назад
बरू खगराज अधिकारी ज्यू लाई प्रधानमन्त्री बनाउन राम्रो हुन्छ।कि भने चन्द्र भण्डारी लाई बनाउन पर्छ
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 3 месяца назад
प्रधानमन्त्री अदालतले हैन जनमतले हुन्छ 😀😀
@sanjibjungrana2776
@sanjibjungrana2776 3 месяца назад
Ani janamat khai ta
@AakashLama-lh7cr
@AakashLama-lh7cr 3 месяца назад
नेपाल मा पार्टी भनेको नै एमाले र काङ्रेस भन्दा अरु छैन जति घोटालो गरे पनि इ दुई मात्रै हो
@Prabinlamichhane227
@Prabinlamichhane227 3 месяца назад
यो नेताहरूलाई 2084 सालको मतदान मा भोट नगरौ मात्र युवा नेताहरूलाई गरौ❤❤❤
@SureshLama-q9p
@SureshLama-q9p 3 месяца назад
अब मुसा हेर्दा हेर्दै बोरा काटेर भित्रै छिरेउ अब यो बोराको चामल के बाकी रहलार अम नेपाली जन्ता हो अब बाउ आमाले बुजेर या नबुजेर कङ्ग्रेस एमालेलाई भोट दियो तर हामी तपाइको युग हो यो त्यसैले हाम्रो युगमा हाम्रै उमेर युबा नेतालाई चिन्नु सक्नु भयो भने तपाईं हाम्रो जिउ धन सुरक्छित हुन्छ नत्र यस्तै भ्रष्टाचारलाई नै हेर्ने हो भने भबिष्यमा आफ्नो भन्ने केहि रहदैन केपिले अहिले 4चोटि देशको प्रधानमन्त्री हुदा देशलाई के उपहार दिन सकिन्छ के छ आधार अनि बिस्वास देशको चिन्तन हुने नेताले कहिल्यै यस्तो एक रातमा अनि चिया खाजा खाने ठाउमा बसेर राष्ट्र अनि राष्ट्रियको निर्णय लिनु हुदैन के यो ब्यक्तिगत घरको बिबाह अनि पास्नि गर्नु होरा लुकिछिपि देश बनाउने निर्णयमा जाने
@hangxarai03
@hangxarai03 3 месяца назад
म नेपाली मेरो देश नेपाल।तर मलाइ मेरो देश मा बस्नु मन लग्दैन।कारान यो देश को फोहोरी राजनीति जस्को कारान ले सबै नेपालीले दुख भोक्नु खेप्नु परिरहेको छ।राजनीति,रज्याको सैन्या साशान र जन्तको हक हित्को लागि र सिङो देश नेपाल को गहना हो तर राजनिती घिनौना हर्कत भ्रस्ता नेताहरु को करनेले गर्दा पोहोरी बन्दै गयेको अवस्था छ। जस्को कारन्ले गर्द आज दुख लग्छ कि नेपाल मा बस्नु मन लग्दैन सके सम्भब भयो भने नेपाल म बस्नु इस्वार को बर्दन ले पयेको यो प्रक्रुती को बर्दान ले भरिपुर्न यो शरीर को बनवात् लाई घिन लग्दो राजनितीक को हावा सुद्द ले इस्पर्श गर्न दिनु भनेको माहा पाप हो
@dbdb5654
@dbdb5654 3 месяца назад
ओलि लाई खारेज हुनु को बिकल्प छैन
@amarsinghchaudhary6071
@amarsinghchaudhary6071 3 месяца назад
लुट्न सके लुट नेता 🐕🐕🐕
@pimmagar5086
@pimmagar5086 3 месяца назад
प्रचण्डे आगे सोचा नहि पिछे होत नहि भनेको यहि हो । पहिले नै राजनितिक विशेषज्ञ सेढाई ले भने जस्तो राजासङ्ग गरेको ५ बुदे सम्झौता अनुसार सरकार राजालाइ दिई प्रधानमन्त्री आफू नै रहने गरि राजासङ्ग मिल्नु पर्थ्यो।अब खाउ
@tikalimbu6315
@tikalimbu6315 3 месяца назад
त्यसो भए 32 सिटे कसरी 76 -2 मा प्रधान मन्त्री हुने 79 सिटे किन 76-2 मा प्रधान मन्त्री नहुने यो हत्यारा हरुले मात्र नियम कानुन जान्ने अरु नजान्ने हरु मात्र छन भन्नू खोजेको हो त
@MykalGurung
@MykalGurung 3 месяца назад
Jun jogi aayapani kanaii chireko😂😂😂
@raisantosh6971
@raisantosh6971 3 месяца назад
इतिन नेता जिबित रहे सम्म हामी सबै नेपालीले देश बिकासको कुनै कल्पना सम्म गर्नपनी बेकारछ.
@JogilalJoshi
@JogilalJoshi 3 месяца назад
राईट प्रचन्ड जि
@gangaramsah6384
@gangaramsah6384 3 месяца назад
कानुनी अनुसार देउबा प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्दछ
@dipakkumarray5214
@dipakkumarray5214 3 месяца назад
Adalat janu parx ❤❤
@munushrestha8151
@munushrestha8151 3 месяца назад
जुन धाराबाट पानी आइरहन्छ तबसम्म सोही धारा प्रयोग गरिरहन्छ,येति कुरामा विवाद गर्नु मुर्खता बाहेक केही होइन ।
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm 3 месяца назад
नेपाली जनताले चाहेकै यस्तै हो । पालो गरि गरि पुराना पार्टीहरू ले नेपाली जनताको भब्य बिकास गर्ने भए अब
@minbahadurthapa8154
@minbahadurthapa8154 3 месяца назад
प्र्चण्ड र रवि जस्ता हावादारि,अराजकलाई ठिक पार्नु पर्छ ।
@chhatrashrestha6867
@chhatrashrestha6867 3 месяца назад
कठै मेरो देश ।।।।।।।।।❤❤❤❤❤❤
@tekrana7606
@tekrana7606 3 месяца назад
गुड प्रचण्ड जि हाल्नु मुद्दा बाकी राखनु हुन्न
@shubhekshaoli7131
@shubhekshaoli7131 3 месяца назад
Sahi ho tai garnu parxa parchanda le
@KDar4
@KDar4 3 месяца назад
Good Prachande ❤
@minrajkhattri9845
@minrajkhattri9845 3 месяца назад
छोड न हुन
@SujitDas-123
@SujitDas-123 3 месяца назад
good prachand
@sasiram3717
@sasiram3717 3 месяца назад
७६धारा ३ काईम गर्नु पर्छ ओलि गलत गर्दै छन्
@Rajendrayoutub
@Rajendrayoutub 3 месяца назад
देश बर्बाद भाको छ 😢
@GulmiReshungha
@GulmiReshungha 3 месяца назад
सहि हो सहि
@DeviSharma-g3m
@DeviSharma-g3m 3 месяца назад
प्रचन्ड स्वागत नेपाल माकुने लगायत को को अदालत जाने हौ जाओ तर सबै बेकार हुनेछ र झन अनुहार देखाउनै नसक्ने हाल हुनेछ।😃😃😃😄😄🤣🤣
@sujakc1661
@sujakc1661 3 месяца назад
धेरै राम्रो प्रचण्ड सरकार❤
@HikmatRawal-he9fo
@HikmatRawal-he9fo 3 месяца назад
साधै माओवादी अगाडि हुदैन कहिले गरिप हुनछन कहिले धनी माओवाले दलित लाई हक दिलाए महिला लाई हक दिलाए अहिले कसैले दलित लाई डुउम भनत कानुन लाकछ तो हक कसलृ दिलाए माओवादी ले लाल सलाम छ माओवादी केन्द्र म हुम्ला बाट
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 3 месяца назад
एकदम ठीक हो । यो अपराधीक गठबन्धन लाई भताभुङ्ग पार्नै पर्छ । यो कामै नभएको भत्ता मात्र पचाउने राष्ट्रपति ले शनिबार नै प्रधानमन्त्रीको नियुक्ती नगरीकन किन आईतबार पर्खनु परेको होला ?
@KingWorld-sd2vx
@KingWorld-sd2vx 3 месяца назад
नेपाल को जन्ता सब चोर छ नेता सब ठिक छ।
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 3 месяца назад
Adalat janu nai parxa
@khadakshahi2234
@khadakshahi2234 3 месяца назад
कठै बरा भता नखानपाएर जो कोही भए पनि भता कइ लागि देशको लागि केही गर्न नसक्ने थुक्क
@jogibharati-pq9gr
@jogibharati-pq9gr 3 месяца назад
सहि निर्नय गरे पर्चन्डले
@DilBdr-ek2iw
@DilBdr-ek2iw 3 месяца назад
यस्तो चाेरहरुलाई माथि पाथाउने हामी जन्तानै त्यस्तै हाे नेताहरुलाई के भन्नु
@SMRvlog3559
@SMRvlog3559 3 месяца назад
राष्ट्रपति ज्यु ओलि र देउवालाई प्रधानमन्त्री बनायौ भने तिमि जति देश द्रोहि, गद्दार र भ्रष्टाचारि भ्रष्टाचार नेता अरुकुनै पनि हुन सक्दैन यादरहोस् ,✊
@rajubasnet3246
@rajubasnet3246 3 месяца назад
के पि चोर देश छोड्????? नेपाली कांग्रेस जिन्दावाद शेर दाजु जिन्दावाद ।।।।
@Samirghising8027
@Samirghising8027 3 месяца назад
Tero aamako puti
@kamalchohanthapa
@kamalchohanthapa 3 месяца назад
Jayaj kura
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 3 месяца назад
उखाने र शेरेलाइ कुनै हालतमा छोड्नु हुदैन देश घाती शेरे उखने
@MilanBk-n5z
@MilanBk-n5z 3 месяца назад
ओलिलाइ र सेरेलाइ प्रधानमन्त्री को पद सुम्पिन हुदैन यिनिहरुले देस बेचेर खान्छन
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 месяца назад
देश र जनताको लागिहोइन् लडाई ओली र दहालको ।तिमीहरू नमरी जनता रदेस्कोकल्यान हुच्दैन
@tulasibhandari5091
@tulasibhandari5091 3 месяца назад
कलुसित मनसायबाट वनेको रासटघाती र भस्टचारीको सरकार मुर्दाबाद।
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 3 месяца назад
यो देश मा जनता को लागी ओली कल्क हो भनेर जनता भ्रष्ट चारी लाई यो देश बाट भगाउन प्रछ यस्ता फटाया लाई कारबाई हुनै प्रछ यो जनता को माग रहेको छ
@netrakumarineetachaulagain6745
@netrakumarineetachaulagain6745 3 месяца назад
अदालत सेटिङ्काे तिकडम नगरी वलीले तिमीलार्इ गाेली हाने हाेला त? जाँहा गए नि केही हुनेवाला छैन ।
@ChhabuKarki
@ChhabuKarki 3 месяца назад
'Old is gold'
@redcaration7681
@redcaration7681 3 месяца назад
अब नेपाली जनता सडक मा।निस्किनै पर्छ यस्ता भ्रष्टाचारि नेता लाई देश सुम्पिएर अझै दुख बोक्नु भन्दा एक पटक दुख बोकेर यो बुडो हरु लाई पाखा लगाउनु पर्छ । सपथ ग्रहण गर्न दिनु हुन्न
@Serakilo43
@Serakilo43 3 месяца назад
चाेर लाई चाबि बुझाउने त जनता नै हुन। नेतालाई गालि गर्नु र आफैले आफैलाई गालि गर्नु हाे।
@TeknathAcharya-w5t
@TeknathAcharya-w5t 3 месяца назад
ओलिलाइ प्रधानमन्त्री बन्न कुनै हालत मा दिनु हुदैन !
@bodhkarki4855
@bodhkarki4855 3 месяца назад
ए माले पनि गयो ओछ्यान मा
@nabrajchhetri511
@nabrajchhetri511 3 месяца назад
Bichara mero desh😢😢😢
@sanjipsanjipchaudhary
@sanjipsanjipchaudhary 3 месяца назад
ओली लाई जेल कोच्नै पर्छ ओली जस्तो पाखण्डी लाई मन्त्री दिन हुदैन
@bhairabdawadi2568
@bhairabdawadi2568 3 месяца назад
🤔रामेले पुस्पेलाई राम्रैगुन तिरेछन।।।।
@bhupendra-fly
@bhupendra-fly 3 месяца назад
यो भन्दा पहिला कांग्रेस माओबादि मिलेर प्रचन्ड लाइ सरकार प्रमुख बनाउदा जसरी सरकार गठन भा को थियो त्यहि प्रक्रिया बाट सरकार बन्छ।
@kirankumarshahi133
@kirankumarshahi133 3 месяца назад
Neta vayo vandai ma oli hoina congress hunu parx
@bharatbudhapriti5436
@bharatbudhapriti5436 3 месяца назад
Good bichar
@taraneupane3646
@taraneupane3646 3 месяца назад
पुर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य हुने निश्चित देखेर आम देश र जनभक्त नागरीक हर्षित भएको अबस्था। देशै भरि हर्षोल्लास।
@NarayanRijalNirasi
@NarayanRijalNirasi 3 месяца назад
सरकार गठन नहुदै जानुहोस कमरेड
@nirmalpandeya-q2q
@nirmalpandeya-q2q 3 месяца назад
Prachanda court ma janu ramro kura ho .
@panchulama5863
@panchulama5863 3 месяца назад
कस्तो लाज पछेका नेताहरु ,जनताहरू भोकै मरेछन तिमीहरू कुर्चीको लागि यस्तो ।एउटा नेता नरहने गरी हैजाले लागे हुने ।
@GamGurung-l6p
@GamGurung-l6p 3 месяца назад
Very good
@ivanPratap-s3l
@ivanPratap-s3l 3 месяца назад
अब चाहिँ छरल्ङ भयो कस्तो हुदोरहेछ देश सिद्द्याउन खोजे हरु को कर्तुत
@Yogesh-o2u
@Yogesh-o2u 3 месяца назад
अब देश चोरहरु को हातमा जाने भयो तर यो भनिरहदा अरु पार्टी मख्ख पर्नु पर्दैन । हामीलाई जनतालाई चाहिएको देशमा सुसासन शान्ति र बिकाश हो
@kritamanpun436
@kritamanpun436 3 месяца назад
ठिक हो।
@SimaSoni-ul7uq
@SimaSoni-ul7uq 3 месяца назад
❤❤❤
@lalitchandrarai3102
@lalitchandrarai3102 3 месяца назад
ओली र देउवालाई कुनै हालतमा प्र.म दिनुहन्न ।
@Shishumagar
@Shishumagar 3 месяца назад
यो मुज्जिजोइ चाइहिन्न हामी देश नाइलाई
@indratamang2242
@indratamang2242 3 месяца назад
मेरो विचारमा जुन दलको नेता आए पनि गर्ने केही होइन दुई चार जना कुर्सीमा बस्छन् र अर्कोले आएर खुट्टा तानीहलछन के गर्नु नेपाल को नेताहरु यस्तै छन् आफ्नो मान्छेलाई बचाउने र अफु बच्ने काम मात्र हो र आफ्नो पेट भर्ने काम हो अरु केही पनि होइनन् .......?
@JiteshRasaili
@JiteshRasaili 3 месяца назад
Nepalma tw ramro manxe lai kha chinxa rw prachanda ko vanda oli ba ko kam dherai ramro xa
@raznihal
@raznihal 3 месяца назад
Good 👍 Giribandu lai जेल कोच्नु पर्छ
@bhojdarai1803
@bhojdarai1803 3 месяца назад
रास्ट्रपति ज्यु को बिबेक ले काम गर्ला जस्तो त मलाई लाग्दैन रास्ट्रपति देश को लागि घातक हो
@ShyamPrasad-i3k
@ShyamPrasad-i3k 3 месяца назад
सरकार मा रहदा केही गर्न सक्नु भएन अब केको रोइलो सन्सद बिगठन गरेको बेला कति ओकिल कति महिना बहस भो अन्तिम निकास के निस्क्यो????
@dipakkumarray5214
@dipakkumarray5214 3 месяца назад
Very good news 👍 👏 🙌 👌
@LaxmiramBC
@LaxmiramBC 3 месяца назад
अदालत गएर केपाउछन
@RajkumarRai-ip7zh
@RajkumarRai-ip7zh 3 месяца назад
यो लुटेरा हरूले गर्न के खोजेका.के कानुन मारेको हो र..?३ पटक सम्म धारा ७६ को२ प्रयोग भईसको...,अब बन्दा धारा ७६ को ३ नै हाबी हुन्छ...,अनैत्र यो सिधै ..कानुन भन्दा माथी दल हाबी हो ..,यस मा तू। अदालत ले रोकी न्यायचीत सूसान को अनूभूती हुने गरी ..धारा ७६ को ३ लागू गर्नेछ..,
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
सभासदहरुकाे सनाखत् नभैकन नियूक्ति दिन मिल्छ र ?
@yatri4510
@yatri4510 3 месяца назад
भाउजुको भ्रस्टाचार को मूल्य ओलि प्र.म.
@PremBastola-g6n
@PremBastola-g6n 3 месяца назад
यदि अदालत सहि समिन्धान मा टेकेर जान्छ भने ५००० मान्छेकाे जिम्मा लिने पर्चन्ड ज्यानमारालाइ पहिला जेल काेच्नु पर्छ अनि अाेलि ले पनि सबिन्धान मिचेकाे छन भने उन लाई पनि जेल हाल्नु पर्छ
@minbahadurthapa8154
@minbahadurthapa8154 3 месяца назад
प्रचण्डकाे उग्र कुराले केही गर्दैन ।उ हदै गर्ने भनेकाे जातिय, क्षेत्रिय र अन्य लाई उचाल्छन ।तर यसकाे पछि काेहि लागदैनन ।
@KeshbahadurThapa-n5u
@KeshbahadurThapa-n5u 3 месяца назад
भ्रष्टचारी लाई छोड्नु हुन्दैन कानुन समबतले जानू पर्छ
@tarakumarstha5861
@tarakumarstha5861 3 месяца назад
रास्ट्रपति ले पनि नियम कानुन नबुझ्या हुन्की।जसो भन्यो तेसै
Далее
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 31 млн
Fastest Build⚡ | Doge Gaming
00:27
Просмотров 792 тыс.
▼ ЕДУ В ТИХОСРАНСК 💪
37:00
Просмотров 387 тыс.
Downfall Of  “KP OLI “ || @INDepthStory ||
29:06
Просмотров 91 тыс.