Тёмный

ओली-प्रचण्ड घोचपेच, देउवा चुपचाप, माधव र रवि ओलीमाथि खनिए, लिङ्देनलाई राजाकै पीर || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 51 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@haripoudel1119
@haripoudel1119 27 дней назад
संसद मा घोच पेच कोे विकास राम्रै भएको छ देश मा विकास कोे खाका कोरिएकै छ अब कती चाहियो बिकाश??????
@trekguidechetan8184
@trekguidechetan8184 27 дней назад
जनता र देशको पैसा 💸💰💸💰 जती सबै कुम्लो पारिसकेको छ यस्ता चोर भ्रष्टाचारी नेताहरु र तिनीहरुको जुठो चाटेर बाँचेका भ्रष्ट र चोर कर्मचारीहरुलाइ अब छोडनै हुन्न।
@prakashthapagoa4446
@prakashthapagoa4446 27 дней назад
रसजेन्द्र लेनदेनको भनाई बिल्कुल सहि हो
@user-qt3dw5dc8q
@user-qt3dw5dc8q 26 дней назад
नेपाल बर्बादिको जघन्य अपराधी डाँका नाइके प्रचन्डेलाई टुँडिखेलमा झुन्ड्याउन नसके सत्य हार्छ न्याय मर्नेछ।
@GreaterNepal595
@GreaterNepal595 27 дней назад
राजा ल्याउ देश बचाउ🇳🇵 चोरहरु लखेटोै😬
@pritamregmi940
@pritamregmi940 27 дней назад
यिनिहरु को सबको एक महिना को तलबाट त्यो फुटबल मैदान बनाउन पर्यो
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b 27 дней назад
डाॅकाहरुको सधनमारोइलोछ
@SurendraMahara-ug8he
@SurendraMahara-ug8he 27 дней назад
Raja aau desh bachau
@NirmalDhami-k7l
@NirmalDhami-k7l 25 дней назад
❤❤❤❤
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 27 дней назад
कति जनताले अपमान र दुख भाेग्नु याे भन्दा देसै कुनै राष्टलाइ बुझाइदिउँ गणतन्त्रे दलालहरुलाइपनि हाइसन्चाे जनतालाइपनि सान्तिकाे सास फेर्न सजिलाे नेपनल रहेर वा नरहेर के फरक पर्लार राजापनि राष्ट र जनताकाे लागि चिर निन्द्रामाछन कस्ले गर्छ याे देसकाे माँया शबै लुटिखाने त हुन
@user-pz3re9cw9v
@user-pz3re9cw9v 23 дня назад
यो देस डुबाउने प्रचण्ड सङ्ग कोहि पनि नलाग्नु होला।यो जस्तो चोर बिश्व मा कोहि छैनन।यसलाइ त युगाण्डाको रस्ट्र्पती लाई युगाण्डा बाट लखेटे जस्तै लखेट्नु पर्छ।
@user-xo8px6lc5m
@user-xo8px6lc5m 27 дней назад
लिङ्देको भनाई मनासिव भएपनि आपसमै सशङ्कित तत्कालीन ८दलका अवशेषहरुले सुन्लान र?
@amritarai9015
@amritarai9015 27 дней назад
Oli. Le. Chaos. Dekhay. Pani. Khi Hunewala. Chein
@roshansunar4364
@roshansunar4364 24 дня назад
दलहरुले राजलाई सम्झेकै कारण पूर्व राजा काे सम्मान दिएको छ लिन्दुन् दाई 😂, की संसद सुरु गर्नु पहिले ज्ञाने जिउको गोडा धुने 😂, माकुने काका काे कुरा सुन्दा समाज बादि समाप्त भई अरु 3पार्टी बन्नु पर्यो होला 😅
@IshwarThapa
@IshwarThapa 27 дней назад
सम्सद बैठक नसकिदै बाहिर जानेलाइ सम्सद बाट नै बहिष्कार गरौ
@user-hm2js3cg1g
@user-hm2js3cg1g 27 дней назад
भो भो माकुने न खोके हुन्छ
@Iris-sv7iz
@Iris-sv7iz 27 дней назад
३४ बर्ष देखि हालि मुहाली गर्ने भाेका जुकाहरु सधै भाेका!
@astro.indra66
@astro.indra66 27 дней назад
जात जानी कुरा गरेछ त भनेपछी यो पनि दलितको भन्निकुरा मान्दो रछ
@RANJITACHARYA-zz3kj
@RANJITACHARYA-zz3kj 27 дней назад
Raparpa des rw janata ko party jhole haru lai man naparnu thikai ho ❤
@ramchandrapokhrel8962
@ramchandrapokhrel8962 27 дней назад
दुई दलिय ब्यबस्था हुनुपर्छ सबै राजनैतिक खुद्रा पसल बन्द गर्नुपर्छ छिटो छिटो
@NirojBasnet-rc2ty
@NirojBasnet-rc2ty 27 дней назад
राजा ❤❤❤❤❤
@user-tz6oh6yc3z
@user-tz6oh6yc3z 27 дней назад
राजा कस्लाई बनाउने मलाई के हो राजेन्द्र सर
@AlishHRO
@AlishHRO 27 дней назад
त खाते बेबकुफ फुटबल को राजा न चिन्ने लाई कसले राजा बनाउँछ हो??
@rozanbasnet9296
@rozanbasnet9296 27 дней назад
रबि किन माओबादि लाई अघिसारेर केपि लाई घोच प्च गर्छौ
@AmritGhale-d4w
@AmritGhale-d4w 27 дней назад
केपीको भर नपनु है ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 27 дней назад
बिरेन्द भएको भय सबैले सम्जिन्थे ग्यानेको काम छइन।तेहि भयर राजेन्द्र लाई राजा आफ्नो घरमा लगेर राख्न अनुरोध गर्दछु
@KaleKams
@KaleKams 27 дней назад
हा हा सरनार्थी ब्राहमनको चलखेल नै नेपालको भु राजनितिक खेल हो बुझे मैले,😂😂😂😂😂
@binodkhulal
@binodkhulal 27 дней назад
राजेन्द्र लिङदेन, सक्छौ भने राजा बिरेन्द्रको हत्यारा को हो भनि देउ फुर्ति नगर
@RANJITACHARYA-zz3kj
@RANJITACHARYA-zz3kj 27 дней назад
Nepal ko neta rw bidesi ko design ho raja gadatantra lina bharat ko raja le tw chinbin garnu vaneko hun tw pailanai neta lai jhuto aarop right badanam garayara bidesi le Nepal lsi yasto banayo
@binodkhulal
@binodkhulal 27 дней назад
@@RANJITACHARYA-zz3kj ६ हजार आर्मिको सुरक्षा घेरा भित्र, राज परिवार मात्रै भोजमा, एउटा परिवार को पुरै बश नाश अर्को परिवार सबै सकुशल , त्यो पनि दीपेन्द्र जस्तो राम्रो युबराजले गोलि चलाएर अनि बाकि भएकि एउटि नातिनि पनि फेवाताल मा फालिएयो, हेलि कप्टर दुर्घटना भएन तर त्यहीँ चडेकि बिरेन्द्र कि नातिनि चाहि मरिन यस्को अर्थ के हुन्छ जनतालाई थाहा छ ज्यानेन्द्र र पारसे मिलेर जनताको प्यारो राजा बिरेन्द्र कसरि मारे भनेर!!!
@lalbahadurBista-o5n
@lalbahadurBista-o5n 27 дней назад
मावोबादिको लुटेरा युद्ध
@KamalaTiwari-i2u
@KamalaTiwari-i2u 26 дней назад
Prachnda le gareko lut k ko revolution xi xi
@binrai1826
@binrai1826 27 дней назад
राजेन्द्र लिङ्देनको राजालाई आफ्नै घरमा लगेर राख्न भन्दिनु।
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 27 дней назад
Daka para ho kpvo
@user-tz6oh6yc3z
@user-tz6oh6yc3z 27 дней назад
केपी चोरलाई नछोड्नु ब्रष्टचारीहरु सिध्याउनै पर्छ प्रचण्ड सर
@jitbahadurgurung5322
@jitbahadurgurung5322 27 дней назад
netta haru raja lai hoina nepal ko ujalo ko hero kul man sir lai novel pureskar ko name forward gsreima yo puruskar jeet na sakchhaa neeta juu haru
@user-uk6zz3cu3x
@user-uk6zz3cu3x 27 дней назад
Kristiyan ko padari, kristiyan nepal bhitryaune lendup makune
@sabinpoudel6048
@sabinpoudel6048 27 дней назад
rajtantra jindabad
@neeshamkhadka
@neeshamkhadka 27 дней назад
माकुने मुर्दार लाइ कति हेपेको होला 😂 बिचरा 😂
@robinrai81
@robinrai81 27 дней назад
हौ लिङ्देन लुङा तपाइको राजा तपाइलेनै सम्झनु सम्मान गर्नु घरमा लगेर पुजागर्नु
@newdailekhionlinemidiaa2582
@newdailekhionlinemidiaa2582 27 дней назад
राजाले सत्ता नछोडेर सत्ता टिकाउन लाखौ जनता मार्न सक्थे उनिलाइ सम्झन जरुरी थियो तपाई हामिले यो बुझ्न जरुरी छ
Далее
ФОКУС -СВЕТОФОР
00:32
Просмотров 84 тыс.