Тёмный

Nepal Trust Jaggaa Kanda | Yeti Kanda | Gokarna Forest Resort Kanda | The Truth... 

Tanka Dahal
Подписаться 266 тыс.
Просмотров 415 тыс.
50% 1

गोकर्ण रिसोर्टको जग्गा काण्ड ? यति काण्ड ? नेपाल ट्रस्टको जग्गा काण्ड? यी सब एक अर्कासंग जोडिएका छन् र अरबौको घोटाला भएको छ। त्यो सब जान्न यो video पुरै हेर्नु होला।
#techtalkwithtanka,#techtanka, #nepal #education #history #corruption #india
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
docs.google.com/document/d/1R...

Наука

Опубликовано:

 

16 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@babulaldangol7907
@babulaldangol7907 10 месяцев назад
यति धेरै कान्दहरुको खोजी गरेर सार्बजनिक गर्न सक्ने बहादुर नेपाली टन्कजीलाइ सलाम छ ।
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h 10 месяцев назад
टंक जि तपाईको मेहनतलाई नमन छ मातृभुमीको माया भएका केही युवामा तपाईं पनि पर्नुहुन्छ यहाको यो देशभक्ती र मातृभुमी प्रतिको माया अनन्तकाल सम्म रहिरहोस अब क्रमशः नेपालको जलश्रोतमा भएको लाईसेन्स लिएर खोला ओगट्ने वा बेचेर कमिसन लिने खेल,नेपालमा मिसनरी एनजिओ,आईएनजिओ चलाउने नेताहरुका कमोसनखोरी गतिविधि (सि पि मैनालीले समाजकल्याण परिषद मार्फल धर्म परिवर्तन गर्न पाउने छुट सहित संस्था दर्ता गराएर लिएको कमिसन देखि आरजु राणाले भित्र्याएका आईएनजिओ र नेताहरुका परिवारको ती एनजिॐआ आवद्धता) भएका तथ्यहरु सार्बजनिक गर्नुस है
@bhattarai1953
@bhattarai1953 2 месяца назад
टंकजीलाई फसाउलान नी फेरी , कुनै बलात्कार केस या लागु पदार्थ केशमा , धेरै सतर्क हुनुपर्छ ।
@TheMrgurung
@TheMrgurung 9 месяцев назад
केपी ओली को गद्धार बुझे अब देखि उसलाई सक्दो सराप दिने छु। धन्यवाद टंक जि।
@-Rr1990
@-Rr1990 10 месяцев назад
हरेक नेपालीले हेर्नैपर्ने विषय सबैले शेयर गरौं । 🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 10 месяцев назад
अब्बल खोज पत्रकारिता, टंक सर ! Salute what you've been doing to us... 🙏🙏🙏
@Govindabsk
@Govindabsk 10 месяцев назад
नेता हरु ले गरेका सबै कर्तुत हरु बाहिर आउन अति आवस्यक छ सर ।
@sanjayathapa5185
@sanjayathapa5185 10 месяцев назад
भ्रष्टाचारीहरुको पोल खोलेर हामी जस्ता अज्ञात जनता हरुलाई सत्य तथ्यको जानकारी दिनु भएकोमा तपाईलाई मुरि मुरि धन्यवाद ।🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@news360nepal
@news360nepal 10 месяцев назад
Great Work! अझै धेरै यस्तै खुलासा सुन्न र देख्न पाईयोस।
@yogendragurung9283
@yogendragurung9283 10 месяцев назад
नबुझेका कुराहरू तपाईंको भिडियो हेरे सबै छर्लङ्ग हुन्छ त्यसैले हजुरको सबै भिडियो हेर्छु, नेताहरु कहाँ सम्मको नैतिक पतन भएको रहेछ, यिनीहरू देश बनाउन होईन देश लुट्न भनेरै राजनिति गरेका रहेछन धिक्कार छ।😢😢😢
@sharmadipak6302
@sharmadipak6302 9 месяцев назад
दमदार छ अरु पनि यस्तै भिडियाे काे आशा छ ।🙏🙏
@5minuteriddle615
@5minuteriddle615 9 месяцев назад
धेरै धन्यवाद नेपालको नेताहरुको बास्तविकता उजागर गरेकोमा ।
@goldensagriventure3416
@goldensagriventure3416 10 месяцев назад
नेताहरु सबै खराब छन । तर चुनावमा तिनैले जित्छन अचम्म लाग्छ । टंक जि ! हामीलाई जगाउदै जानुस
@damotive24
@damotive24 10 месяцев назад
सबै भिडियोसहित अगाडि बढाउन आवश्यक छ 🎉
@narayansigdel8399
@narayansigdel8399 9 месяцев назад
धन्यबाद टंक दाहाल सर लाई।यी देशका धमिराहरुकाे साताे जाने गरि एकएक ब्यक्ति काे कर्तुत सर्बसाधारण जनताकाे पहुच सम्म ल्याउनु भएकाेमा।
@rameshghartichhetri273
@rameshghartichhetri273 Месяц назад
सुन्दा पनि जिउ जिरिङ्ग हुन्छ।कुनै दिन त यसको हिसाब किताव होला।यो देश निर्माण गर्न पुर्खाहरुले बगाएको पसिना र रगत को श्रापले यी भ्रष्टाचारीहरुलाई कहिल्यै पनि भलो नगरोस्।टंक दाहालजीको यो साहासिक खोज पत्रकारिताको लागि जति प्रशंसा गरे पनि नगण्य लाग्छ। तपाईंको जय होस टंकजी।
@mahadevbhatt6382
@mahadevbhatt6382 10 месяцев назад
हृदय देखि नै धन्यवाद सर🙏✌️
@deepakdhakal2036
@deepakdhakal2036 10 месяцев назад
यस्ता भ्रष्टाचार का कुरा सुन्दा रगत उल्मियर आउँछ।साला देशद्रोहीहरु लाई एकै ठाउँ मा राखेर सखाब पार्नु पर्ने।
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@ghanlimbu9063
@ghanlimbu9063 10 месяцев назад
कत्ति सान्दार र सून्दर खबर धन्य बादछ हजुर लई।
@BBSThapa
@BBSThapa 7 месяцев назад
नेपाल ट्रस्टको सबै बयान बिबरँण हेर्न पर्यो दहाल बाबू सलाम नमन।
@bhuwanlimbu5275
@bhuwanlimbu5275 6 месяцев назад
सत्यतथ्य अपराधिक प्रकृतिका घटना जानकारी को लागि आभारी छौ ! अरु यस्तै यसतै आउस !
@bikramchhetri2028
@bikramchhetri2028 10 месяцев назад
Great work sir, salute your research. Keep it up
@tikanphotmail
@tikanphotmail 9 месяцев назад
यस्तो खोजपूर्ण भिडियो सार्वजनिक गर्नु भएकोमा धन्यवाद।
@ramkrishnashrestha2992
@ramkrishnashrestha2992 8 месяцев назад
टंक ढकालजी तपाईँलाई सलाम छ।यस्तै नया खबर सुन्न पाउ।
@sherbdr.tamang663
@sherbdr.tamang663 9 месяцев назад
टङ्गक सरलाई सलाम छ❤❤❤❤
@Just4Alone
@Just4Alone 10 месяцев назад
धन्यवाद सर! For the Truths Bringing in the Light!
@dipendrakhadka6403
@dipendrakhadka6403 10 месяцев назад
धेरै कुरा थाहा भयो धन्यवाद गुरु ❤
@AlijaRayamajhi-yh8ln
@AlijaRayamajhi-yh8ln 6 месяцев назад
धेरै खुसी लाग्छ हजुरको यस्तो भिडियो हेर्न पाउँदा विदेशमा बसेर भयपनी नेपालको कु नेताको र भ्रष्टहरुको कालो कर्तुत हेर्न पाएको छौ🇳🇵🙏
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 19 дней назад
यसरी जानकालीन मुलक समाग्री प्रसारण गरि तस्कर नाईकेलाई नङ्ग्याई तिनका झाेले तस्करीकाे अवसर नभेट्ने कार्यकर्ता काे दिमागमा पनि छिराई दिनू पय्राे ती तस्करकै कार्यकर्ता आफ्ना तस्कर मालिक र ती मालिकका दास विरुध्द उठ्ने वातावरण तयार हुन पय्राे याे जानकारी मुलक समाग्री प्रति हजुरलाई धेरै धरै धन्यवाद छ ।
@dineshmalla3651
@dineshmalla3651 10 месяцев назад
Great work. Revealing the true color and nature of our leaders and rulers. Cheers
@shankargoodchalise392
@shankargoodchalise392 10 месяцев назад
सुन्दर कार्य ,सफलताको शुभकामना
@narayansigdel8399
@narayansigdel8399 9 месяцев назад
हजुरकाे प्रस्तुति शैली पनि दमदार छ।
@yakthungbaThalang5953
@yakthungbaThalang5953 9 месяцев назад
हरेक नेपालीले सुन्नै पर्ने समाचार रहेछ तपाईंको साहसिक हिम्मत र संघर्ष प्रति सम्मान छ टङ्क सर
@somnathbhatta5702
@somnathbhatta5702 10 месяцев назад
Thank you very much sir to educate neplese people your video plays very important for real fact
@imagegoldpalace6295
@imagegoldpalace6295 10 месяцев назад
यस्तो गहिरो खोज्मुलक भिडियोको लागि मुरिमुरी धन्यवाद 🙏🙏🙏। यसरी नै यी देश खोक्रो पार्ने धमीराहरुको चिरफार गर्दै जानुहोला। यहाको साहसिक र प्रशंसनीय कदमको सम्पूर्ण नेपाली जनताहरुले मुल्यांकन गर्नेछन्।❤❤❤
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 10 часов назад
टंक सर तपाइलाइ सलामछ कत्ती धेरै मेहनत गरेर बिदेसमा बसेर पनि नेपाल्का घिन लाग्दा नेताले गरेका कर्तुत बाहिर ल्याउनु हुन्छ ! फेरि प्रस्ट र प्रमाण सहित भिडियो तयार गर्नु हुन्छ ! तपाइको देस भक्त्तिलाइ हामी सबै नेपालिको तर्फबाट फेरि पनि भन्छु सलाम छ ! हामिले अरु केही गर्न नसके पनि उहाका पर्तेक भिडियो सेर गरेर अरु देस भक्त नेपाली माझ पुराउनु पनि हाम्रो देसलाइ केही सयोग हुनेछ ! इ भ्रस्ट का खेल सबै नेपालिले जान्न पाउनेछन बुज्न पाउने छन ! धन्नेबाद !
@gooddrchamlagain6021
@gooddrchamlagain6021 9 месяцев назад
हजुरलाई सलाम कालो सत्यको लागि
@teknarayankaphle581
@teknarayankaphle581 10 месяцев назад
टंक सरको सबै भिडियोमा दमदार प्रस्तुति अनि सत्य तथ्य सहितको बस्तुगत चिरफार हुने गर्छ । सम्मान छ तपाईंलाई यस्तै भिडियो ल्याएर जनातालाई सतेत गराइरहनु होला ।
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@jayalalsaud3434
@jayalalsaud3434 8 месяцев назад
@@007robinhoodlove5 ओ
@user-qv7zf6kf8t
@user-qv7zf6kf8t 5 месяцев назад
सबै लाई। जेल अनिवार्य गणतन्त्र को नाम मा बर्मा लु त
@girikc2873
@girikc2873 10 месяцев назад
Thank you so much Sir. for grat work and we want moro videos like this about big corruption.💚💕💓
@ambikathapaliya3630
@ambikathapaliya3630 Месяц назад
सबै खोल्न जरुरी छ, हजुर जस्तो बहादुर लाई सलाम
@mjstation8683
@mjstation8683 9 месяцев назад
दाइ को हिम्मत लाई सलाम छ
@prahladkc2166
@prahladkc2166 10 месяцев назад
नमस्कार सर, हजुरको भिडियाेहरु हेर्दा मर्महात भएको छ मेरो मन। प्रजातन्त्र र लोकतन्त्रको नाममा यी लुटेराहरूले देश कसरी र कति सम्म लुटेका रहेछन् भन्ने छर्लङ्ग भयाे। आउँदा दिनहरूमा अझै सशक्त भिडियो लिएर आउनुहोला र कसरी यी लुटिएका हाम्रा सम्पतिलाई यी चोरहरुको पञ्जाबाट फुतकाएर देशको नाममा गर्न सकिएला, समधानका उपाय पनि ल्याउने प्रयास गर्नुहोला। हजुरको मेहेनतलाई उच्च कदर गर्दै सदैव साथ र समर्थन रहनेछ, धन्यबाद। 21:17 का
@YamuChetry
@YamuChetry 9 месяцев назад
तपाई को कमेंट मा धेरै आफ्नोत्व नेपाली पन मेरो एकता कामना छ। बुधवार 20-09-2023. @भगत वैदिक.
@tikaramthapa6581
@tikaramthapa6581 10 месяцев назад
Thank you Tank Sir अहिलेको नेता भन्नेहरू चोर र बिदेशीको डलालहरू हो र फेरी यसतो अत्तेचार गर्द पनी सहनु नेपालको जनताहरू जनुवार हरू भयकोले चोर हरूले जेगरेपनी हुन्छ।
@shaligrampandit8741
@shaligrampandit8741 9 месяцев назад
जनता समक्ष ल्याउन अनुरोध गर्दछु,
@kssjoshi
@kssjoshi 9 месяцев назад
टंक जि को खोजमूलक भिडियो धेरै राम्रो लाग्यो । यो भियान निरन्तर जारि होस् भन्न चाहन्छु । अहिलेको यूगको आन्दोलन यस्तै गरेर गर्ने हो टंक जि ।
@harrysmith4868
@harrysmith4868 10 месяцев назад
Tq sir for educating us just keep up the good work sir waiting for more vedios
@tka.754
@tka.754 10 месяцев назад
I use to hear about Yati holding lots but didn’t know what was the inside story but knew it today. Thanks and keep going..
@YamuChetry
@YamuChetry 9 месяцев назад
पैत्रिक नेपाली नागरिक युवा सबै साथ रहेको अवस्था मा निर्णय सही रहने हो। लूटेरो हाथ बंन्दी हूनेनै छ। बुधवार 20-09-2023. @भगत वैदिक.
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Месяц назад
सहि कुरा दाहाल सर सबै काे कर्तुत बाहिर ल्याउनु पर्छ।
@bishwashpatel1070
@bishwashpatel1070 9 месяцев назад
Thank you so much for bringing dark truth reality of our corrupt politicians. You are doing great job sir🙏 keep going।
@zenyoga8659
@zenyoga8659 10 месяцев назад
Wow what a great video; We are surprised to know where you find these information and how much hardwork you have made to present this video; Back 2 Back awareness video
@bbs1127
@bbs1127 10 месяцев назад
राम्रो विश्लेषण दिनुभयो टंक दाहाल जी अरुअनुसन्धान गर्नु होला सलाम।
@rajeshpradhan7435
@rajeshpradhan7435 Месяц назад
सलाम छ सर यस्तै कुकर्मको पर्दाफास हुनुपर्छ
@devkotaji6020
@devkotaji6020 10 месяцев назад
खोज पत्रकारिता ❤ धन्यवाद 😊
@sanjayadhakal6159
@sanjayadhakal6159 10 месяцев назад
Tanka Ji Thank you for this and other videos. We really appreciate you taking your time and getting this vital info. I have one thing to share. If we share your link to the FB messanger and other chat pages it displays "video unavailable" however if you click on the link it is working. just fyi.
@rabibaral9333
@rabibaral9333 9 месяцев назад
जति सक्यो लुट भाई लुट यहीँ हाे अन्य पाईन्न, सत्य साचो जानकारी दिनु भयकाे धन्यवाद ।सबै चाेर बालेन भनेका हाेईन ।
@chandrarai9036
@chandrarai9036 9 месяцев назад
धेरै राम्रो खोजमुलक पत्रकारिता! मेरो उच्च सम्मान छ टँक जीलाई: यतिकाण्ड प्रष्टरुपमा तथ्यसहित निश्पक्ष रुपमा प्रकाश पारिदिनुभएकोमा! कानुन र नियमको त धज्जि नै उडाईएको रहेछ! भ्रष्टाचार बाहेक के हुनसक्छ र यस्को पछाडीको रहस्य!!!
@sureshdarshankc
@sureshdarshankc 10 месяцев назад
good morning .keep it up.....
@sanjeevkumar132
@sanjeevkumar132 10 месяцев назад
Great work keep it up.
@tikaramgautam-rm7ep
@tikaramgautam-rm7ep 9 дней назад
सलाम छ हजुरलाई आगामि दिनमा पनी यस्ता खबर दिरहनु हाेला
@isworikhadka5455
@isworikhadka5455 10 месяцев назад
टंक भाई तपाई को खोज अनुसन्धान को लागि धन्यवाद....तपाई राष्ट्रवादी अनुसन्धान कर्ता हुनुहुन्छ
@darpanrajbanshi4269
@darpanrajbanshi4269 10 месяцев назад
plz go ahead with the good job. bring all out. all the best Tanka.
@YoungNeu
@YoungNeu 10 месяцев назад
Fantastic work sir, we need more videos like this ❤
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 6 месяцев назад
नेपाली नागरिकले सत्यतथ्य थाहा पाउने खोज पत्रकारिता को सम्पुर्ण टिमलाई धन्यवाद।
@85hthapa
@85hthapa 5 месяцев назад
Absolutely, we all Nepalese deserve to know all those stories. Hopefully we all wake up one day and stop running after those stupid, shameless, corrupted politicians..||| Thanks for all your efforts and putting them together Mr. Tanka Dahal.
@Just4Alone
@Just4Alone 10 месяцев назад
Respected Tanka Sir, I'm your Big Fan.... And Ready to do anything against these Thieves.... यि सबै सत्य तथ्य कुराहरु सुन्दा र टंक सर को भिडियो हेर्दा पुर्पुरो तात्तिएर आउँछ...... के गर्नु.... सबै ब्वाँसाहरु मिलेर लुछेको सरकारी सम्पत्ति लाई बचाउन ओहदा मै भएका हरुले त सकेका छैनन्.... हामी सर्वसाधारण ब्यक्तिले केही गर्नै सकिन्न.... लौ न सर..... कृपया केही उपाए गर्नुहोस 🙏🏻 And Please Explore Many more Secrets....
@bibekbhattarai
@bibekbhattarai 10 месяцев назад
Good job. Detail info. Appreciate your research. This is how the research based news should be. Please continue the great job
@mr.insider
@mr.insider 10 месяцев назад
केपि केपि केपि केपि कति केपि शर्मा ओली ? गोली हानेर मारन पाएँ पनि हुन्थ्यो, केपि, शेरे , बाबुराम, प्रचण्ड आदि सबै भरष्ट जतीलाई। Huge huge respect to u tank sir . Plz like, share and subscriber garay Ra support garum hai tanka sir lai. Real legend tanka sir 🔥🔥🔥🔥
@chandramannepali9673
@chandramannepali9673 10 месяцев назад
टंकजीको हरेक जानकार भिडियोहरू दमदार र तथ्यपरक लाग्छ, निश्चय पनि यी भिडियोहरू हेरेर सम्बन्धित ब्यक्तिहरूलाइ कुरीकुरी त लाग्नु पर्ने हो, लाग्छ नै भन्छु । अझै यस्ता कुकृत्यहरूको चिरफार तथा पर्दाफास गर्दै जानुहाेला, शुभकामना ।
@user-rx3dh7hk5m
@user-rx3dh7hk5m 10 месяцев назад
Once again thank you sir for your honest investigative reporters... The youth of this country is with you and May God bless you in every step of your life... Amen in Jesus name.. 🙏🙏 Amen 🎉
@surajgurung5280
@surajgurung5280 10 месяцев назад
Finally I understood the yeti’s fact
@laxmiacharya5016
@laxmiacharya5016 7 месяцев назад
धेरै धेरै धन्यवाद यहाँ लाई।
@khadkalal3197
@khadkalal3197 Месяц назад
धन्यवाद हजुरलाइ अरु पनि धेरै यस्तै जानकारी लिएर आउदै गर्नु होला
@rabingurung9754
@rabingurung9754 10 месяцев назад
Dherai Dherai dhanyabad Tanka Bhai, yi CHOR HARUKO parda ughardai janush Nepali Jantaharulai karan yastakuraharu hami jasta dherailai thhaha chaina .
@prachandagurung1939
@prachandagurung1939 10 месяцев назад
Hats off to this video Tanka sir Your root cause analysis, deep facts and moreover the truth has been always key to success of your videos which not only me but to every youths of our country needs to watch, analyse and rally against these corrupt political parties and their allies. Early waiting for further videos and best of luck Tanka sir
@007robinhoodlove5
@007robinhoodlove5 10 месяцев назад
यीनै धमिराहरुलाइ नै 2084 मा vote हाल्छ्न भने विशेष गरि यहा comment र like गर्नेले ,यो देश सिद्धिन्छ।😢
@diwadhungel5973
@diwadhungel5973 10 месяцев назад
@@007robinhoodlove5if you think our vote will change nation under current political leadership then you’re a fool…no matter whether the premiership will be of Congress/CPN UML/Maoist/RSP…
@user-el5ge7wk1l
@user-el5ge7wk1l 7 месяцев назад
yo baburam galliko kukur jastai ho
@RamesworManSingh
@RamesworManSingh Месяц назад
यो व्यवर्था त गजबको छ नेता र ठुलो व्यापारीहरूलाई पुवॅ राजाले बचाई राखेको जग्गा जमिन र नगदहरू मिलि भगट खानलाई सबै कु करमहरू गरेर राजालाई हताई जनतालाई मुखॅ बनाई छाड्यो कस्तो राजनितीक टंक जीलाई धन्यवाद
@user-ju2zf2kj6x
@user-ju2zf2kj6x 9 месяцев назад
सत्य तथ्य कुरालाइ नेपाली जनता सामु पुराउने हुने र भ्रष्टाचार अखडा बनेको राजनीति बास्तबिकता लाई चिरफार गर्ने एक मात्र ब्यक्ति हुन । कति अराजकता छ नेपालको राजनीति र कति सम्म भ्रष्ट छन नेपालका मन्त्री ,न्यायाधीश ,सरकारि कर्मचारी र राजनीतिका ब्यक्ति हरु । नेपालको बिकास र समृद्धि धनी देश बनाउनु नै चाहादैन यी ब्यक्ति हरु बस आफ्नो पोल्टा भर्ने र धनी बन्ने यिनिहरुको राजनिती गर्ने बाटो हो ।
@balrajpradhan9881
@balrajpradhan9881 10 месяцев назад
❤K.P OLI + MAKUNE = NEPAL SWAHA .🎉
@RakeshSingh-er9iw
@RakeshSingh-er9iw 10 месяцев назад
Good job brother
@rambahadurgauchan2923
@rambahadurgauchan2923 4 месяца назад
धनयबाद छ टॉक सर अरू बाकि घोटला काण्ड सबै जनता माझ लयाई दिनु होला
@karunagc8408
@karunagc8408 10 месяцев назад
साहासि बहादुरि मिदिया thanku
@khadkakaji7580
@khadkakaji7580 10 месяцев назад
Thankyou for the courageous videos but slowly I am worried for you tanka Dai. 😢
@mathmusicscienceraghusir9128
@mathmusicscienceraghusir9128 10 месяцев назад
Great work thanks
@surajstout5876
@surajstout5876 20 дней назад
Thanks! Tanka g for helping our honourable home minister Ravi lamichhane!🎉❤ nepal ra nepaliko jaya hos.
@manbahadurranamagar8209
@manbahadurranamagar8209 10 месяцев назад
तपाई लाई सलाम छ 🙏 यसरी एक एक गर्दै काण्ड बारे समाचार सुन्न पाउँदा तर के गर्नु जनता गु खाने छ । तपाईले हरेक काण्डै काण्ड लाई यसरी भन्डाफोर गर्दा तपाई लाई पछि अफ्ट्यारो पर्ला किन भने सबै काण्ड बारे थाहा हुदा पनि जनता चुप छ कसैले आवाज उठाएको छैन ?
@sanjivthapa7999
@sanjivthapa7999 10 месяцев назад
Hats off to tanka sir and thanks for these informations.. we want more of these things for sure 👍
@rambahadurale6598
@rambahadurale6598 10 месяцев назад
Thank you Tanka Sir, It's really wonderful vedio. Kindly requesting you to expose such vedio continuously so that all Nepali people will be aware about such corruption cases and finally Nepalis people can take action against such corruption cases.
@ampmskm
@ampmskm 10 месяцев назад
यिनी शेर्पा कति शक्तिशाली थिए एउटा गजब उदाहरण जुन धेरै नेपालीले सोचेको पनि छैन होला : यी शेर्पा की बहिनी पासाङ्ग ल्हामु शेर्पा लाई राष्ट्रिय विभूति पनि घोषणा गरिएको छ जो सगरमाथा आरोहण बाट फर्किन असफल भएकी थिन, जब कि सगरमाथा पहिलो चोटी सफतापूर्वक आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा अहिले सम्म राष्ट्रिय विभूति होइनन्। 10 चोटि सफल आरोहण गर्ने महिला र 26 चोटि सफल आरोहण गर्ने पनि छन् तर तिनी हरू चर्चा सम्म हुन्न। राष्ट्रिय विभूति पनि पैसाले खरिद गरे😢 के छ पासाङ्ग ल्हामु को यो देशलाई त्यस्तो विशेष योगदान जसलाई सीता भृकुटी बराबरको हैसियत दिन लाई ? सब power र पैसाको कमाल हो।
@dhbbudhathoki7091
@dhbbudhathoki7091 6 месяцев назад
तपाईंको कर्म को उच्च मुल्यांकन होस एक दिन हुनेछ अपराधी गणतन्त्र बादी हरु को अपराध को पर्दा च्यातिने छ आशा गरौ २०८० मै ।नेपाली नागरिक हरु अब सुसूचित हुनु होस।।धन्यवाद
@dhayanbista218
@dhayanbista218 10 месяцев назад
म भिड्यो पर्खिरहेको छु
@suzans7242
@suzans7242 10 месяцев назад
great work sir keep going
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 10 месяцев назад
एक्दमै राम्रो र थाहा नभय्को कुरा थाहा भयो ! फेरि२ अरु कुनै एस्तै बिषय-बश्तु हेर्न र सुन्न आतुर छु युके बाट । शुभकामना छ र कुनै-कसै बाट नेगेटिभ कुरा आउँछ भने, Mind नगरी आफ्नो गन्तव्य तिर लम्किनुनै बेस्ट । Best of luck.
@user-ds6jc5qs6g
@user-ds6jc5qs6g 5 месяцев назад
टङ्क भाई मलाई फेसबुकको मेसेनजरमा जोड्नु है अवस्यनै तपाईंको सबै पोष्ट राम्रो छन ।देशको लागि तपाईंको योगदान ठुलो छ। निरनतरताको शुभकामना छ।
@prakashojha5312
@prakashojha5312 10 месяцев назад
bravo. eye opening detailed information sir.
@lojak2070
@lojak2070 10 месяцев назад
Good job tank ji
@nayanstarable
@nayanstarable 9 месяцев назад
तपाईंको गहिरो अनुसन्धान र वास्तविकताको चिरफारले धेरै ठूलो अर्थ लाग्छ ।
@chandbahadurrana9629
@chandbahadurrana9629 4 месяца назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन कि पहिला जस्तो जनता लाटो छैना देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@DRGGaming123
@DRGGaming123 10 месяцев назад
वा बल्ल हेरेर थाहा भो चोर नेता लाई एकमुस्ट रिप चोर नेता हरु 😢
@niranjanparajuli3621
@niranjanparajuli3621 10 месяцев назад
thank you sir❤keep it up sir
@xertikrish8759
@xertikrish8759 6 месяцев назад
नेपाल ट्रस्ट संग सम्बन्धित video अरु पनि बनाउनु है सर धेरै राम्रो अनि सत्य तथ्य कुरा आयो
@sharanshrestha1357
@sharanshrestha1357 10 месяцев назад
गहिरो अनुसन्धानको लागि हार्दिक नमन्🙏🙏🙏
Далее
Drive through the color🚗❓
00:13
Просмотров 3,5 млн
OG Buda - Сделай Мне Приятно Щас
02:24
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Просмотров 96 тыс.
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
Просмотров 421 тыс.
Здесь упор в процессор
18:02
Просмотров 312 тыс.
Я УКРАЛ ТЕЛЕФОН В МИЛАНЕ
9:18
Просмотров 100 тыс.