हामी कति भाग्यमानी छौ । परम श्रदेय गुरूदेवको छत्रछायामा जीवन बिताउन अनि यस्ता गित संगितबाट जिवनलाई आहा आहा बनाउन पाएका छौ । हामी सबैको जय होस् । हरी ॐ !🙏🙏🙏
हरिॐ 🙏🙏🙏गौतम बुद्ध अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा जीवन बिज्ञान प्रतिष्ठानद्वारा आयोजित ७ दिने ऐतिहासिक( देशभरबाट करिब ६ हजार सहभागी) बिराट चक्र बिज्ञानमा सहभागी रहदाका शुरु देखि अन्तिम दिन सम्म का केही सम्झनाका पलहरु। हार्दिक आभार प्रकट गर्दछु श्रदेय गुरुदेवद्वय एल पी भानु शर्मा र रमेश नेपाल प्रति। हजुर हरुले सिकाउनु भएको जीवन रुपान्तरणको कलालाई सदैव आत्मसाथ गर्नेछु।
आहा कति रमाइलो 😊 २०८०/९/२३देखि २९ सम्मको चक्र बिज्ञान बुटवल मा गुरुदेवको सानिद्देमा बसेर कार्यक्रम गर्ने अवसर मिल्यो मलाइ पनि 😊😍 आफू भित्रैको खुसीलाई चिन्ने मौका पाय सारै भाग्यमानी ठानेकि छु आफुलाइ🤗 अरुलाई बदल्ने ले सबले हार खाए आफुलाइ बदल्नेले संसार बदल्दिए❤️💖सारै मिठो संगीत 😍मेरो जिवनको सबैभन्दा खुसी पल😊🤗मनै देखि सत् सत् नमन सदगुरुदेव👏🙏❤️💖❤️💖🌹💐
चक्र विज्ञान कार्यक्रम २०८०पौष६-१२सम्म श्रध्देय द्वय रमेश गुरुदेव र भानु गुरुदेव मा प्रेमपूर्ण सादर प्रणाम 🙏अनि हार्दिक आभार ❤️🙏 हामी सबै कत्ति रमाईलो।❤️😊 वास्तवमै मेरो जीवनको सबभन्दा रमाईलो क्षणहरुमध्येको एक क्षण--आफूलाई बदल्नेले संसार बदल्दिए।कत्ति रमाईलो हो,कत्ति रमाईलो।🎵❤️😊💖 तथा सम्पुर्ण सहभागी मित्रहरूमा रमाईलो नमस्कार🙂❤️🙏🙏
हरि ॐ!🙏❤️साचै कति रमाईलो संगित हामी माझ अाईपुग्यो सुन्दै यति रमाईलो छकि ओहो बिरामि भएर सुतेको मान्छेलाई पनि मनै फुरुङ्ग पार्ने जगाउने संगित छ! हजुर अाहा अति सुन्दर मोहित बनाउने ।हरि ॐ🙏💃❤👌👏
Best in the universe... Life is celibration... All is best human being souls... Which looking gods and goddess love and gratitude(ahobhav)... Master mahan...students mahan from there master's blessings...