हरी ॐ सतगुरुदेब 💐🙏हार्दीक नमन सत सत नमन अदभुत अम्रित पुर्ण बाणी का सब्द ले भरीयको योसंगित मेरैलागी बनेका हुन जस्तो गरी प्रतेक बेक्ती लाई जागरुक उर्जा जागेर भरपुरआन्नदआयो हार्दीकआभार धन्येबात प्रकट गर्दछु गुरुदेब 💐🌺🎈🌹🇳🇵🇳🇵🙏🙏
हरि ॐ! 🙏🙏मेरै लागि बनेको जस्तो लाग्छ। यो यति मीठो भाबको संगित छ।नि!जति सुन्दै नाच्यो उति उति अानन्दको भाब बड्दै जाने दिन प्रतिदिनको साधनामा रमाउने माध्यम हो!हरि ॐ!🙏🙏❤️❤️💃