Тёмный

कथा माइलीको भाग १२५ [Katha Maili Ko 125] Rama, Sabin, Tika, Gita, Yan, Shankar, Huma , Rabindra 

Tika Sanu
Подписаться 1 млн
Просмотров 559 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 393   
@ashusunar9782
@ashusunar9782 6 месяцев назад
सर्ब प्रथम सिरेल सम्पादक सानू हजुर मा हार्दिक🙏नमन साथै उच्च सम्मान छ यति मार्मिक सिरेल सबै काेमन मुट मा बस्नि अाफ्नै परिकल्पना गरि गाउघर तिरैकाे ब्यवहार लाई समेटि काल्पनिक तिर माेडि बनायकाे सिरेल धेरै राम्राे छ सबै ले लाईक कमेन्ट गरि साथ दिनु हाेला🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️
@shobhakhanal8253
@shobhakhanal8253 6 месяцев назад
मलाई त जहाँ सम्म लाग्छ छो टू ले नयाँ घर किनेर धेरै दिन् पछी घर मा प्रवेश गर्नु भयो पुजा नलगाई कन त्यही भएर घर मा भुत ले बास गरेको हो अब त्याे घरमा बस्न गारो हुन्छ बेच्नु पर्ने अवस्था आउँछ त्यही भएर अब त्याे घरमा बस्न ठिक छैन् ❤❤ सम्पूर्ण माईली टीम लाई सद सुभ कामना ❤❤
@TinaGurung-n2z
@TinaGurung-n2z 6 месяцев назад
आशा लाई के भए को होला चाँडै निको होस् भगवान् ले रक्षा गरून् बिचरा यो नानु पनि ❤❤❤
@malbsunar1239
@malbsunar1239 6 месяцев назад
सबप्रथम यो कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो र यथार्थ मा बनेको छ सबैले माया गरीदिनु है धन्यवाद छ कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤ आजा टिका हङकङग मा हुनुहुनछ हजुर को हङकङग को बसई यकदमै सुखामय बनोस है good.luck tika.sanu ❤❤❤❤
@NarendraNeupane-t1q
@NarendraNeupane-t1q 6 месяцев назад
यो भागअलि ठिक छैना है रिठे याम दाइ लगाइत सबै समेटेर बनाउनु रिठे याम दाइ ईन्डिया गयको धेरै भो अर्को भाग अलि मीठो बनाउनु पैलाको भाग ठिक छ माइली कथाको सबै टिम्लाइ सलुट छ❤❤❤❤❤❤❤❤❤❤
@ayushmakarkibasnet
@ayushmakarkibasnet 6 месяцев назад
haina thik cha ta yatharta mülak cha naya saili bala thiyo buhari bunti jasto chaina ni
@khembhahadur1660
@khembhahadur1660 6 месяцев назад
Dhanyabadh xa sampurna kalakar haru katha maili pariwar lai ...ho ah aajako bhagma sabai jana kalakar bhela bhako ekai thauma jamma bhayo thik xa ....ani hamro des devideuta mandir bhagawanle bas gareko des ho tesai le garda ...lama dhami ra dakter bigyan haru dubai taraf lai aftyaro napari dubailai mannyata deko khalko hunu parxa ..euta lai kakha ra euta lai pakha garda ...dakter haruko pni apman hunxa ra ..uta devideuta mandir dharma ko pni apman hunxa ..tesai le dui taraf khyal garnu hola tika baini .....thanku katha maili serial tim lai
@Ashimrai246
@Ashimrai246 6 месяцев назад
माईली सिरियल अगाडीको भाग जस्तै रोचक मार्मिक हुनु परो है। आज भोलि अनि कस्तो कस्तो हुँदै गाको छ।
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 6 месяцев назад
😂❤❤😂😂
@eluvlogs7250
@eluvlogs7250 6 месяцев назад
सही हो
@SuhanaRanamagar-l7l
@SuhanaRanamagar-l7l 6 месяцев назад
अ अलि कस्तो कस्तो हुँदै छ
@AdhyanBohora
@AdhyanBohora 6 месяцев назад
1111​@@Aakritigautam-gt8ge
@Amritasanu123
@Amritasanu123 6 месяцев назад
दुबै देखि नछुटाई हेरदै आईरह्कि छु यति राम्रो सिरियल बनाउनु हुने टिकासानु लगायत समपुर्ण टिमलाई हृदृय देखिने धनेबादृ 🙏🏼🙏🏼❤️
@TinaGurung-n2z
@TinaGurung-n2z 6 месяцев назад
मलाई पनि सारै राम्रो लाग्छ कथा माइली सिरियल सुरु देखि नै हार्दै आए को छू ओमन देखि नमस्कार सबै सबै जना लाई ❤❤ वास्तविक जीवनमा आधारित कथा वस्तु अनुसार समेटेर बनाइएको सिरियल राम्रो लाग्छ मनै छोयो ❤❤❤🙏🙏
@sitaghale9850
@sitaghale9850 6 месяцев назад
दाजु बैनि नै कुन अबस्थामा अाई पुग्यो ।समयको ख्याल गरेन भने र अरुलाई दमन गरेमा कुनै दिन अाफुमा पनि बज्रपात अाउँछ भन्ने कुराको हेक्का राख्नु पर्ने सन्देश दिन्छ।
@sitabaraili3531
@sitabaraili3531 6 месяцев назад
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️
@Sukumaya_Tv
@Sukumaya_Tv 6 месяцев назад
🙏🙏 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@RakeshKuwar-p2j
@RakeshKuwar-p2j 6 месяцев назад
कथा माईली को सिरियल एकदमै मन पर्छ म झापा काकर बीटा बाट हेर्दै छू राम्रो छ
@bashudevadhikari3591
@bashudevadhikari3591 6 месяцев назад
पहिला माईलिलाई हेला गरेकाे पाप करायाे अाशालाइ गरिव दुखिलाई दुख देकाे हेपेकाे सामन्ति पारा देखाउने माईलिकाे ठुलाे वाउ र अामालाइ पनि पाप करायाे धुरिबाट उता रक्सि खायेरछाेरा पागल उता गुइठिकाे लवर प्रकासलाई घरमा ल्यायेर गरेकाे अभद्र व्यवहारले गर्दा प्रकासले गुइठिलाइ घरबाट निकाल्याे प्रकासले जे हाेस मंगलेहरूलाई हेपेकाे पाप धुरिबाट करायाे तर मज्जा लाग्याे जे हाेस अाजकाे भागलाई नराम्राे भन्न मिल्दैन सान्दर्भिक नै छ अब अाउने भागमा कथाले कस्ताे माेड लिन्छ त्याे समयले वताउला प्रतीक्षा गराै अब अाउने १२६ भाग काे ।
@rupkhatri3361
@rupkhatri3361 6 месяцев назад
लौ आयो साथि हो तपाईं हाम्रो प्यारी बैनि माईलिको कथा माईलि आईस्यो सबै जनाले हेर्नु होला सम्पूर्ण कलाकार टिमहरुलाई स्वागत छ।🙏🙏🙏🇳🇵🍒🍒🙏🙏🎋🎋
@mithuupadhya150
@mithuupadhya150 6 месяцев назад
केशरी, , याम,रिट्ठे कता हराए अहिले सिरियल खल्लो लाग्न थाल्यो।
@Devi-i4t3i
@Devi-i4t3i 6 месяцев назад
भाग एक देखि नछुटाई हेर्ने गरेको छु🎉🎉ओमन सल्लाह बाट ❤❤मलाई एकदमै मन पर्ने कथा माइली सिरियल का सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभकामना🙏🌍️♥️♥️
@Kali22988
@Kali22988 6 месяцев назад
माइली सिरियल परिवार लाई best wises
@jenishchand541
@jenishchand541 6 месяцев назад
धन्न आशालाई केही न भएको रहेनछ अस्ति त केही भइ सक्यो भन्ने लागेको थियो 😢 सधै हेर्ने गरेको एक मात्र मन परेको सिरियल कथा माइलिको ❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 6 месяцев назад
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊😊
@Jyotithakuri-zd4or
@Jyotithakuri-zd4or 6 месяцев назад
❤❤❤🎉🎉🎉
@sulavadhikari3253
@sulavadhikari3253 6 месяцев назад
Aaja ta saatai lagyo k kushi hunu 😂
@shervlogg
@shervlogg 6 месяцев назад
म बुटवल बाट भाग एक देखि नै हेरि राछु ए क दम मन पर्छ यो सिरियल, माइलि ले सुख पाको हेर्न मन छ रिठे र यान प्रशाद ले कमायको हेर्न मन छ। 🙏🌹
@soniyalimbu4132
@soniyalimbu4132 6 месяцев назад
म पनि छु
@TikaSharma-hb4hu
@TikaSharma-hb4hu 6 месяцев назад
म पनि छु है
@srijanagurung7243
@srijanagurung7243 6 месяцев назад
​@@soniyalimbu4132q1à
@NainsaraBudha-pn9fc
@NainsaraBudha-pn9fc 6 месяцев назад
म पनि छु
@gopirasaili2601
@gopirasaili2601 6 месяцев назад
छोरी टीका सानू तिमिलाइ धेरै धेरै धन्यवाद यस्तै टेलिसिरियल वनाउदै जानू हार्दिक बधाइ तथा शुभकामना
@sapnarai4904
@sapnarai4904 6 месяцев назад
माइली सिरियल धेरै राम्रो छ नमस्कार धेरै धेरै शुभ-कामना छ हजुर हरु लाई 🙏🙏
@BharatBohara-p8i
@BharatBohara-p8i 6 месяцев назад
सफलताको शुभकामना छ कथा माईलीको सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤
@chudalamichhane9848
@chudalamichhane9848 6 месяцев назад
टिकासानु बैनि हाेजाेकाे यूगमा बिस्वास नदेखाउनु हाेला अर्काे भागमा अन्धबिस्वासमा थियउ र अाज लामाझाक्रि हैन राम्राे अस्तालमा जानुपर्छ भन्ने सन्देश दिनुहाेला तपाइकाे राेल र अभिनयलेत अाशुनै झार्छ अज उच्च सफलता मिलाेस शुभकामना बैनि भाग १देखि अाज काे भाग सम्म हेर्दै अाइ रहेकाे छु अज अगाडि पनि हेर्न पाइयाेस कथा माइलि ले दर्सक लाई पर्तेक भाग हेर्न बाध्य पार्दै जावश मेराे शुभकामना।
@humabk7264
@humabk7264 6 месяцев назад
सबैलाइ नमस्कार 🙏 कस्तो लाग्दै छ नि कथा माइलिको यहाहरुलाइ ❤️
@KhakendraBudhanepal
@KhakendraBudhanepal 6 месяцев назад
अत्ति राम्रो छ , तर अब माईली लाई अलि सुख पाएको हेर्न मन छ,
@MyPhone-i8b
@MyPhone-i8b 6 месяцев назад
म कोहलपुर देखि हेरेको हेरै छु र मेलै एक देखि न छुटाइ हेरेको छु र असादै राम्रो लाग्छ हजुर र त्यो भाग हेरेर र मलाई सारै दुख लाग्यो र डर पनि लागे यो
@4co2se7c
@4co2se7c 6 месяцев назад
सर्ब पर्थम टिका जि लाई नमन छ मलाई त यो सिरेल मन परछ ❤❤🎉🎉🎉अनिता अनु सुरत गुजरात भारत 😢😢😢कस्तो डर लाग्दो बनाउनू भो राम्रो छ मलाई पनि तेस्तै हुन्छ कुरोसही हो यो गुठीको कपाल हो साप हो के 😢😢😢😢😢धन्यवाद
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 6 месяцев назад
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep 125, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & thanks all actors👌
@puskalsharma293
@puskalsharma293 6 месяцев назад
रेठे र यान दादा नभयपछि अलि खल्लाे भयाे नमजा लाग्याे अर्काे भाग मा लेउनु है टीका दिदी गाउले❤
@KILLERYT-h1w
@KILLERYT-h1w 6 месяцев назад
म त टिका सानुकाे दाेहाेरि देखि सिरियल समेत मन पछ अझ याे सिरियललाइ रामाे बनाउन टिकाकाे साथी सुमन परियारलाई खेलाएकाे भएअझ याे सिरियल टीका र सुमनकाे दाेहाेरि जस्तै राम्रो चलने थियाे । तेसकारण अकाे भागमा त सुमन भाइलाई टिकासग देखिन्छ भनने अासा छ धनयवाद ❤❤❤❤❤
@GyanuBk-u5w
@GyanuBk-u5w 6 месяцев назад
रिठ्ठे यानप्रसाद गुइठी केशरी दिदि न भएर सिरियल हेर्न नि मजा आएन कता जानुभयो सबै देख्न पाउ छिट्टै नत्र त नहेर्ने
@manmadhuNisha
@manmadhuNisha 6 месяцев назад
सारै राम्रो सिरियल नमस्कार कथा माइलि सिरियलमा अखै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना टीका बहिन म साउदी बाट है❤❤❤❤❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 6 месяцев назад
सारै राम्राे ज्ञानबर्दक सिरियल सबैलाई बधाई तथा प्रगतिकाे शुभकामना छ
@HimalKarki-lm7iy
@HimalKarki-lm7iy 6 месяцев назад
सबै माइली टिम लाई मिठो सम्झना कथा यक दमै राम्रो बन्दै गको छ कथा कता बाट कता मोडियो माइली का सबै भाग नछुटाइ हेरेको छु मैले यक दम राम्रो लाग्छ कथा सबै टिम लाई बधाई सगै अग्रिम सफल्ता को कामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mylifemylife3852
@mylifemylife3852 6 месяцев назад
धेरै राम्रो लाग्यो
@PurnimayaTamang-w2f
@PurnimayaTamang-w2f 6 месяцев назад
माईली सिरियल भाक एकबाटनै नछुटाई हेर्ने गरेकाे छु म रामेछाप बाट हाे हजुर हरूकाे सिरियल धेरै राम्राे लाग्छ👍️👍️❤️❤️🌹🌹🌹
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 6 месяцев назад
याे सिरियल धेरै राम्रो भएको छ सधैं यसरी अगाडि बढनु हाेला शुभकामना सबै टिमलाई
@nirmalasingh39
@nirmalasingh39 6 месяцев назад
केसरी यानपर्साद रिठेकता हराए आज आज भोली सिरलमा किन आऊदैनन्❤❤म दिल्ली बाट हेरीराछु❤❤❤❤❤
@MankalaChand-u7r
@MankalaChand-u7r 6 месяцев назад
दामि छ❤❤❤❤
@LilaNeupane-b5i
@LilaNeupane-b5i 6 месяцев назад
मेराे जन्म थलाे इलाम अनि कर्म थलाे दाङ यहाँ सबै दाङकाे भासा छ रमाइलो लाग्छ
@upendrabhattarai6058
@upendrabhattarai6058 6 месяцев назад
कहानी निकै नै राम्रो छ।🎉🎉🎉
@TulasiKharel-m9c
@TulasiKharel-m9c 6 месяцев назад
याे सिरेल 1 भाग देखि हेर्दै अाकिछु राम्रो छ तर बच्चाहरु पनि हेर्छन् याे काम्नि धामीझाँक्री न राख्नु मिल्छ भने रातिमा हेर्दा डरलाग्दो रहिछ दाङ तुल्सिपुर 8
@shergurung
@shergurung 6 месяцев назад
🙏 maili ko pariwar 👍🏻
@sanuthapa4782
@sanuthapa4782 6 месяцев назад
कति राम्रो हुँदै गयो यो कथा अब रिठे र यान दाइ लाउनु परो
@Sarada-b1e
@Sarada-b1e 6 месяцев назад
में इंडिया से देखरही हूं i love nepal
@mikfunglimbu1411
@mikfunglimbu1411 6 месяцев назад
Babupani kati vagyamani katha mailima dekhina payo 💗💗💗💗💗💗💗
@gorisarki2462
@gorisarki2462 6 месяцев назад
धेरै राम्रो छ पहीला गाली पनि गरीयो अहअंले भेरै माया लाग्छ 1देखि नछुताई हेरेकोछु
@ramkhati1593
@ramkhati1593 6 месяцев назад
याे काथा राम्रो लागेना अरकै कथा ल्यानु पराे
@krishnaportel9957
@krishnaportel9957 6 месяцев назад
मन पर्ने सिरियल
@rajendrabudhathoki6416
@rajendrabudhathoki6416 6 месяцев назад
टिका भावुक दुखान्तमा टुंगो लाग्ने भयाे ।
@sapanathapamagar6260
@sapanathapamagar6260 6 месяцев назад
मैले काठमाडौ बाट हेरिरहेको छु सारै मन छुने सिरेल छ हजुर
@rekhachhetri3110
@rekhachhetri3110 6 месяцев назад
My favorite serial katha maili ko ❤❤🥰🥰
@digitalyoutubenepal
@digitalyoutubenepal 6 месяцев назад
सारै राम्रो माईली सिरियललाई माया गरिदिनु हाेला ❤❤❤❤
@Diyakanxi-j3s
@Diyakanxi-j3s 6 месяцев назад
कति राम्रो सिरियल सबै को जिबन म मेल खाने ❤❤❤❤❤
@rameshking6732
@rameshking6732 6 месяцев назад
aru sabai thik xa aajako bhagma maili le guithilai aafno saath rakhnu thiyo tesari pathau na huneho usko aamale j gare pani u ta aafani thulo buwako xori po ho arule naramro gare pani aafno tarfa baata ramai sichnu parxa yo bani mailiko thik lagena❤❤❤
@LaxmiRoka-ft6fs
@LaxmiRoka-ft6fs 6 месяцев назад
Omg khatra lasta ma dar layo😮😮
@manmadhuNisha
@manmadhuNisha 6 месяцев назад
टीका बहिनी अबको भागमा रिठ्ठे अनि यान दाइलाई पनि देखाउन पर्यो कति कमाउनु भयो पैसा❤❤❤
@HarkaBahadur-x8m
@HarkaBahadur-x8m 6 месяцев назад
Sahi kuro dhik how right good
@Sarmilaofficial4
@Sarmilaofficial4 6 месяцев назад
सानो युट्युवर जति साथी बन्नु होला 😄😄😄
@namratarai8943
@namratarai8943 6 месяцев назад
कस्तो डर लाग्दो eipsode हो नि टीका बैनी बधाई छ सबै teem लाई ❤🎉❤🎉 im from cyprus ❤🎉
@debakibhujel9420
@debakibhujel9420 6 месяцев назад
Aja ta sarey runa man lago bacha dekhera❤❤❤
@SitaLamichhane-h6p
@SitaLamichhane-h6p 6 месяцев назад
सफलताको सुभकामना❤❤ छ हजुर❤❤ म कपन बाट हो हजुर❤❤🙏🙏
@laribarientertainment
@laribarientertainment 6 месяцев назад
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@topbahadursunar2960
@topbahadursunar2960 6 месяцев назад
माहिलिको कथा 1 भाग पनि नछुटाइ हेरे तर यो भाग ले धेरै मन पोलेव धेरै पीडा दिलायो सम्पूर्ण अग्रज कलाकार तिमलाइ अझै प्रगतिकी शुभकामना
@baltamang78
@baltamang78 6 месяцев назад
My favorite serial I'm waiting ❤❤❤❤❤❤❤❤❤❤
@KhadkaBk-m7z
@KhadkaBk-m7z 6 месяцев назад
बधाई छ सफल्ताको कामाना छ
@rupabudamagar2578
@rupabudamagar2578 6 месяцев назад
यो हाम्रो गाउँ ठाउँ मा चल्दै आएको रित हो जसलाई पर्छ त्यसलाई मात्र था हुन्छ आशा को कथा धेरै राम्रो छ हाल दुवै
@DeviBK-l8g
@DeviBK-l8g 6 месяцев назад
प्राय यो घटना गाउँ घर मा समेटिएको छ । बोक्सी मसान हुदैन भनेता पनि यो सबै भोगेका र परेका लाई थाहा हुन्छ । अब के हुन्छ होला छोटु लाई अब छोटु लाई पनि केई हुन्छ सायद । अब अर्को शुक्रवार कैले आउला जस्तो भयो ।
@RonitaPariyar
@RonitaPariyar 6 месяцев назад
My favorite sirel ❤❤❤❤
@BhimBahadurpun-yy9ez
@BhimBahadurpun-yy9ez 6 месяцев назад
अायो है साथि हो फेरि कथा माईलि को सिरेल देस तथा बिदेश मा रहनु हुने साथि हरु ले हेर्नुस् ❤❤❤
@ramubc213
@ramubc213 6 месяцев назад
कथा माईली सिरिएल धेरै राम्रो लागछ
@sabitritripathi6677
@sabitritripathi6677 6 месяцев назад
दामि छ कथा माईलि❤❤❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 6 месяцев назад
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ यता जोडिनु होला 😄❤❤
@RitaPaudel-qc7cs
@RitaPaudel-qc7cs 6 месяцев назад
गोपाल लाई त दोहोरी गायको भन्दा पनि कथामाईलि मा यकदम राम्रो देखिन्छ ❤❤
@mirashrestha4463
@mirashrestha4463 6 месяцев назад
कथा माईली को धेरै मन पर्छ तर यो कथा कता गयो अली खल्लो लागयो
@dhaneshwargaurung3953
@dhaneshwargaurung3953 6 месяцев назад
Wow supper biutiful very nice Dami x hjr 🙏🏽🙏🏽🇸🇦🙏🏽
@Gorkhalientertainment.
@Gorkhalientertainment. 6 месяцев назад
आहा , बढो मजा आउँछ हेरेर बस्न , सफलता मिलोस अझै बढी ❤
@Mamtagrg613
@Mamtagrg613 6 месяцев назад
धन्न आशालाई केई भाको रैनछ बिचरा! टीका सानु को फ्यान हरुले लाइक गर्नुस् त अनि भाग १ बाट नछुटाई हेर्ने हरु ले पनि हैं त साथीहरु धेरै माया अनि धेरै सम्झना😊
@TinaGurung-n2z
@TinaGurung-n2z 6 месяцев назад
Me ❤❤❤
@madhabbhattarai7690
@madhabbhattarai7690 6 месяцев назад
म पनि छु है
@hariramdarji1429
@hariramdarji1429 6 месяцев назад
Bohut ramroo lagiyooo... dar pini lagiyo..aklei ta na hernu jastei vyo ak xin ta....molai mun parne siryel molai sabei team lai dhanyawad xaaa 🙏🙏🙏🙏
@baltamang78
@baltamang78 6 месяцев назад
my favorite serial ❤❤❤❤
@durgarimal5117
@durgarimal5117 6 месяцев назад
धेरै नै राम्रो छ, अझै अगाडी बढ्नु होला बधाई एवं शुभकामना ❤❤❤
@bemlabemla9842
@bemlabemla9842 6 месяцев назад
Dharai ramro katha mailiko❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
@faridasinghembya2365
@faridasinghembya2365 6 месяцев назад
I love you sirial actres tika sanu jyu ❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 6 месяцев назад
❤❤❤❤❤ Long Live beautiful Tika Sanu ji ji ji with your creativity. ❤❤❤❤❤
@sujanbishwokarma7363
@sujanbishwokarma7363 6 месяцев назад
माइलीले धेरै दुःख पायो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@GghHhui
@GghHhui 6 месяцев назад
Wwowowowu dami katha maili siriyal❤❤🎉🎉
@SaritaMaya-c2e
@SaritaMaya-c2e 6 месяцев назад
My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@gorisarki2462
@gorisarki2462 6 месяцев назад
तिका बहिनी धेरै राम्रो छ
@manjuneupane6399
@manjuneupane6399 6 месяцев назад
Kasto dar lagdo aaja ko vag
@dharvindersingh5232
@dharvindersingh5232 6 месяцев назад
❤ My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai
@HiraTharu-hl9cp
@HiraTharu-hl9cp 6 месяцев назад
म कुवेत बाट हेर्दैछु🙏🙏🙏🙏🙏🙏
@sumyemgurung9606
@sumyemgurung9606 6 месяцев назад
Dammiii xa
@Samitoli
@Samitoli 6 месяцев назад
मलाई असाध्यै मन पर्छ के कथा माईली यो सिरियल कथामा समेटेको छ तर कान्छी जस्तै भएको भए अझै राम्रो हुन्थ्यो होला अर्घिलो भाग अते भएको बाट देखाएको भए अझै राम्रो हुन्थो ❤❤
@binitakc2684
@binitakc2684 6 месяцев назад
राम्रो छ सिरीयल
@HariSingh-mm6cf
@HariSingh-mm6cf 6 месяцев назад
My favourite serial❤❤❤💕🙏💕🙏
@gorisarki2462
@gorisarki2462 6 месяцев назад
तिका बहिनी धेरै
@kaushilapradhan2478
@kaushilapradhan2478 6 месяцев назад
Tika baini Hongkong ma vaye pani katha mailiko serial chutaunu vayena khusi lagyo.danyabat ani suman bhai ra baini lai feri pani safalta ko subhakamna.❤❤❤❤❤❤👍👍👍👍👍👍
@amarbahadur38
@amarbahadur38 6 месяцев назад
धेरै राम्रो 👍️👍️
@GitaKc-m1y
@GitaKc-m1y 6 месяцев назад
खासै राम्रो भाग छैन पहिले को जस्तो
Далее