निरन्तर बिगत २१ बर्ष देखि समसामयिक व्यंग्य अनि केहि सन्देश सङ्गै हासोको कोसेली कमल गाउँले दाइको गाइजात्रा प्रस्तुति अत्यन्तै राम्रो लाग्यो। बधाई छ दाइ अझै उर्जा चुलिदै जाओस शुभकामना साथै उच्च सम्मान पनि। सबैले हेरेर मज्जाले मनोरञ्जन लिनुस है।
कुरो सहि देको मा धन्यवाद हजुर्को गाई जत्रा भिडियो हेर्नू पाउँदा क्या मन खुशी हुन्छ दाई हजुर सधै एस्तै गरि प्रहार गरि राको देख्नु पाउ फेरि फेरि हजुर धन्यवाद
र्ह्दयदेखि सम्मान अनि आभार !!🙏🙏🙏💐💐💙💚 बास्तममै याे गाइजात्रा त मलाई एउटा हाम्रो देशकाे वर्तमान अवस्थालाई गहिरिएर अध्धयन गरेर बनाएकाे गायत्रि मन्त्र जस्तै लागेअाे !! खै किन हाे नेताहरु सधै ठुलाठुला "वाद" का पछाडि लाग्छन यहाँ भनेजस्तै जनताहरुले त स्वाभिमानि ,स्वतन्त्र ,सम्मानजनक ,समानता र सुरक्षित वातवरण मात्रै खाेजेका छन!!
कठै देशको नेता गतिलो भाको भय यस्तो गाइजात्रा किन आउँथ्यो होला थुक्क लाज सरम नभएका देशद्रोही नालायक हरु लाई यस्तै पच्छ राम्रो' छ कमल दाई सफलताको शुभकामना