Тёмный

कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने 

sanskrit sarasee
Подписаться 24 тыс.
Просмотров 409 тыс.
50% 1

कसकाे जुठाे कति दिन बार्ने भन्ने जुठाेसम्बन्धी निर्णय यहाँ प्रस्तुत गरिएकाे छ | JUTHO NIRNAYA
Fallow me : RU-vid : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
#Sanskrit_Sarasee #संस्कृतसरसी

Опубликовано:

 

25 янв 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 238   
@sharmahemant298
@sharmahemant298 8 месяцев назад
नचहिने व्याख्या बढी भयो। बा आमाको सबैलाई थाछ। अरु नातागोता मावली ससुराली, द्दि बहिनी भान्जा भान्जी को फलानाको यति दिन फलानाको एति दिन भने भैहाल्यो नि। धेरै पन्डित्याईँ!!!
@khimanandaneupane6981
@khimanandaneupane6981 6 месяцев назад
नमसकार हजूर गूरू जयराधेराधेराधे जय गूरूदेब राम्रो सूझाब जनचेतना सिछा को लागि
@Gangadahal6945
@Gangadahal6945 4 месяца назад
गुरुजिलाई मेरोप्रणाम हजुरलेजो भनुभयो त्यो ठिकहो मेरो आफ्नो बिचारमा गाउँभित्र बसेकोजोकोही पनिमानिसको मृत्यु भएमा त्योदिन पुरैगाउँ मा जुठोलाग्छ । नुन बार्ने न बार्ने आफ्नो ईक्षाहाे तर मासुकोलागी प्राणी मार्न हुदैन। ॐनम शिवाय
@premadhikari7053
@premadhikari7053 Год назад
बिबाह नगरी सानो जात सङ्ग गयेकी छोरिको को झुठो लाग्छ कि लाग्दैन,,र गति छाडि गयेको छोरी लाई माइती घर्को झुठो लाग्छ कि लागदैन,
@devidattagautam1232
@devidattagautam1232 4 месяца назад
नमस्कार हजुर राम्रो सन्देश दिनुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ल।❤🎉
@mahanandadulal2298
@mahanandadulal2298 Год назад
धन्यवाद गुरु जि।
@parbatilamichhane2687
@parbatilamichhane2687 Год назад
राधे राधे गुरु जि
@baldevbhatta3733
@baldevbhatta3733 Год назад
धन्यवाद गुरु जी
@navrajkhatri4167
@navrajkhatri4167 Год назад
धन्यवाद गुरूजि जानकारी दियकाे मा
@Sharmilakc1234
@Sharmilakc1234 Год назад
Dhaneya bad गुरु geyanko कोरा सुनाकोठी जय radhe radhe radhe
@user-zy9jb4fm6n
@user-zy9jb4fm6n 11 месяцев назад
❤❤❤❤❤❤❤❤❤jaya jya guru🎉🎉🎉🎉🎉🎉🎉🎉
@sunitalimbu4735
@sunitalimbu4735 Год назад
गुरु देब प्रणाम 🙏🙏
@mainasubedi6293
@mainasubedi6293 Год назад
Guruji Namaste 🙏🙏🌹🌹🌺🌺
@bimalapokharel1070
@bimalapokharel1070 Год назад
कुरा स्पष्ट छ। पुरुषको धेरै दिन अनि महिलाको थोरै दिन जुठो लाग्छ, धर्मशास्त्र अनुसार।
@gomachettri280
@gomachettri280 Год назад
00000000
@urmilapokharel7124
@urmilapokharel7124 Год назад
Radhe guru dev
@shivakadel6108
@shivakadel6108 Год назад
Jay gurudev
@mayanathdahal9652
@mayanathdahal9652 7 месяцев назад
नन्दलाई भाउजुको जुठो कति दिन लाग्छ
@kalikachaulagain9409
@kalikachaulagain9409 Год назад
Jya hos guru g
@rajujidhungana8050
@rajujidhungana8050 Год назад
गुरु जि 10 दिन नुन बार्नुभनेको चाहिँ कस्ले हो यो सास्त्रा लेखेने को हो यो सब बनाओटि कुरा हो अरु धार्म ले यो सब मान्दैन के तिनी हारु सबै मोर्छन त वाइयात यो सब बाहुन ले बनाको नियाम हो
@ncvlogs2268
@ncvlogs2268 Год назад
Jai shri ram
@gokarnabista5256
@gokarnabista5256 Год назад
गुरू देब प्रणाम
@shyamkarki5780
@shyamkarki5780 Год назад
नमन गुरु
@udayakhatri8825
@udayakhatri8825 2 года назад
जय
@kamalagautam255
@kamalagautam255 2 месяца назад
आमा क्रिश्चियन भए छोरा बुहारीले कसरी के गरि बार्ने गुरु ,अहिले हाम्रो समाजमा यस्तो पनि देखिन थालेको छ
@lokpandey1356
@lokpandey1356 Год назад
Jaya gurudeb
@ghanashyamsubedi6838
@ghanashyamsubedi6838 2 года назад
दिदी भाईकाेमाजुठाेकसरिवार्ने
@santaprashadbhandari4910
@santaprashadbhandari4910 Год назад
🙏🙏
@dinapokhrel7353
@dinapokhrel7353 Год назад
🙏❤️
@indukarki4053
@indukarki4053 Год назад
🙏🙏🙏नमन गुरू 🙏
@user-hh3kr8we5c
@user-hh3kr8we5c Месяц назад
Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.
@nakulkumarojha8857
@nakulkumarojha8857 3 месяца назад
Good news
@user-fn2th6pf7h
@user-fn2th6pf7h День назад
गुरूमालाइदाजुबितनु भयाे
@xxxxkrixxxx
@xxxxkrixxxx Год назад
🙏👍️
@fulbirrai1004
@fulbirrai1004 Год назад
Good.job
@santanauvagnauvag5536
@santanauvagnauvag5536 5 месяцев назад
❤❤
@devi4135
@devi4135 Год назад
Ho ni
@gyanumarasinee2212
@gyanumarasinee2212 Год назад
जुठो १३ दिन हो १३ दिन पछिको आसौच हो जुठो हैन दाजु र भाउजु को एकै बराबर हो भाउजू पनि सहोदर हुन सहोदर दाजुभाइ कि पत्नी सहोदर नै हुन
@shantidevishanvika1897
@shantidevishanvika1897 Год назад
Radhe radhe guru dev namoh
@user-yo4kv8fe2t
@user-yo4kv8fe2t 9 месяцев назад
Rade radeea
@tikaramrijal7338
@tikaramrijal7338 Год назад
राधे राधे इगुरुहरु लेहिन्दु धर्म खाय किन भने निणय सिन्दु,आद्यामिक पद्द्ती जति छन,आफ्ना आफ्नाभावोले लेख्न आटे जथाभावी बाेलेकाछन टाेपि वालाले धर्म खाय ।
@ratithapa7896
@ratithapa7896 Год назад
अनि माइती घरको आमा बुवाको लागि कति दिन बार्ने नि गुरु फेरि मेरो दाई भाई छैन छोरीले कर्म गर्दा के गर्नु पर्छ गुरु झर्को नमानि यस्तै भिडियो मार्फत जान्कारी गराई दिए म लगाएत म जस्तै दाई भाई नहुने छोरीहरुलाई जानकारी हुने थियो गुरु हजुरलाई हार्दिक नम गुरु!!
@Neeraj_vlogs_7.7
@Neeraj_vlogs_7.7 Год назад
पुस्तक सबैलाई उपलब्ध गराउनु होस गुरुजी । हामी Indian haru अझैसम्म अन्योलमा छौ ।
@manjusubedi5579
@manjusubedi5579 Год назад
नमन गुरु देव 🙏 🙏
@taranathacharya3075
@taranathacharya3075 2 года назад
गुरुजी यो जुठो सुतक कसको कति लाग्छ भन्ने बिषय साह्रै आबस्यक भएको र समाजमा जथाभावी बार्ने गरिएको छ।म अनुरोध गर्दछु गुरुजी लाई पहिले सानो कपिमा तयारी गरेर भिडियो बनाइयो भने छोटो पर्न जान्छ।महानन्द सर यश कार्यमा मन बढाइदिनुहोला है!।
@sedhaitips
@sedhaitips Год назад
Aa
@jayarampanday4485
@jayarampanday4485 Год назад
Intarcast bibaha garya Ka chori harulya babu aama bitya ko aabasya ma k Garda hunx guru 🙏
@meenakandel5279
@meenakandel5279 Год назад
Good
@webnepal5186
@webnepal5186 10 месяцев назад
❤ खसी कायी सके पनि फ्यालिदिने नखाने ।मान्छे त मरिसक्यो काटेको खसी फालेर घाटा लागे लाग्छ ।
@bhojrajacharya4496
@bhojrajacharya4496 Месяц назад
वायाती कुरा
@BipanaThapa-ex8tc
@BipanaThapa-ex8tc Год назад
🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵
@sanjuadhikari850
@sanjuadhikari850 Год назад
पाल्पामा बस्यालहरुले अष्टमीको पाठा माटोमा पुरे।
@nilakanthapaudel6380
@nilakanthapaudel6380 Год назад
गुरु १३ दिनका दिन सबै दुवि देवताकाे पुजन हुने तर १ बर्ष सम्म त्याेघरले गर्न नहुने कारण के हाे
@DhanaOli-jl6wh
@DhanaOli-jl6wh 5 месяцев назад
गुरु देब राधे राधे, मैले बुझ्न चाहेको नजिक को होस् या टाढा जुठो होस्। कृयामा बसेका बाहेक अरू ले जुठो भित्र नुन खाने र हल्दी नखाने चलन रहेको छ गुरु देब के यो ठीक होला।
@kausilaacharya7253
@kausilaacharya7253 Год назад
Om🙏🏽
@khemrajguragain6755
@khemrajguragain6755 Год назад
मेरि आमा दशै को सोरह सराध भित्र मर्नु भयो र त्यो महिना मलमास परेको थियो अथवा मलमास मा मर्नु भयो भने प्रति वर्ष पिनड् दिएर सराध गरिदैन भन्छन ,पिनड् दिन मलमास बरश परखिनु पर्छ कि सालै पिछे पिनड दिनु पर्छ।के गर्ने।
@boadrajkoirala1254
@boadrajkoirala1254 2 года назад
गुरु, कर्म काण्ड गर्ने पुरोहित का बा आमा खसे एक बर्ष कर्म काण्ड गर्न सकिन्छ कि सकिंदैन?
@laxmanpokhrel2210
@laxmanpokhrel2210 2 года назад
गुरु नमस्कार गुरु नान्दी सराद को बारेमा पनि केही कुरा राखदिनुन पत्नी गर्भवती हुँदा पतीले सराद गर्न हुन्छ कि हुँदैन? पत्नी पर सर्दा पती ले सराद गर्न मिल्छ कि मिल्दैन? जानकारी गराइदिनुन
@jyoti.raj_luitel
@jyoti.raj_luitel Год назад
तेस्तो भयो भने त्यो मासु फ्यालिन्छ वा अरु कसैलाई दिईन्छ तर खाईन्न गुरु
@bishnudulal7127
@bishnudulal7127 Год назад
गुरू नमन गरे। मेरो माईली हजुर आमाको मृत्यु भयको छ।घटस्थापना गर्ने र जमरा राख्ने दिन (यहि आश्विन १० गते) १३औं दिन पुग्छ सो दिनमा घटस्थास्पना गर्न र जमरा राख्न मिल्छकी मिल्दैन?यदि मिल्छ भने कसोगरी मिल्छ बताईदिनु हुन अनुरोध गर्दछु।
@sangitagautam5594
@sangitagautam5594 Год назад
राधे राधे गुरूदेव 🙏🙏
@Gitasingh732
@Gitasingh732 Год назад
गुरु जुठो वार्ने सात पुस्ता मर्जी भयो त्यो सात पुस्ता भनेको कती हो सवै भनि दिए आभारी हुने थिए
@bhawanidahal4508
@bhawanidahal4508 Год назад
​@parisingh6708
@bhawanidahal4508
@bhawanidahal4508 Год назад
​😅 😅 😅
@prakashparajuli1232
@prakashparajuli1232 10 месяцев назад
​@@Gitasingh732@@@@
@bhaskarprasadadhikari7971
@bhaskarprasadadhikari7971 Год назад
गुरु जी कुनै बन्धु म्लेक्षका देसमाबस्छ म्लेक्षकै नोकरी गर्छ उसैका भान्सामा खान्छ तर म हिन्दू हुं भन्छ जनै लगाउंदैन। अब उसको आसौच अरु(नेपालमा बस्ने हामीलाई) लाग्छ कि लादेन? बताइदिए कृतज्ञ हुने थिएँ
@chhavilalsharma1512
@chhavilalsharma1512 2 года назад
एघर दिनका दिन श्राद्ध गर्नका लाई दशदिनका दिन एकछाकि बस्न मिल्छ गुरू?
@minathapa8395
@minathapa8395 Год назад
Guruji ko kura khasai chitta bujhena
@tulasakhanal9183
@tulasakhanal9183 Год назад
गुरु जी बिहे गरेको छोरीले दशैको दिन आमाको श्राद्ध पर्यो भने दशैको टिका लगाउन हुन्छ कि हुँदैन ?
@mayachhetri1585
@mayachhetri1585 Год назад
हैन यो त महिला माथि बिभेद भयो नि पुरुषको धेरै र महिलाको किन थोरै यक घर भित्रका मान्छे त महिला पुरुष बराबर होलानि
@simabashyal1838
@simabashyal1838 2 года назад
Guru xuttyeko devarko kati din k barnu parxa or 13dinma umkiyepaxi kehi garnu parxa ki nai bataidinu huss
@laxmiprasaddhungana4204
@laxmiprasaddhungana4204 Год назад
एक पुस्ता भनेको के लाई मान्ने
@tejrai6270
@tejrai6270 Год назад
Radhe Radhe Prachande ra Baburam ko jutho katidin barnu parchha janta lai ramro sujhap dinu hola pandot g.
@laxmikhatri9634
@laxmikhatri9634 Месяц назад
Tini haru mare ko din khasi katera jutho manaune ho
@user-ff1mu2bt7n
@user-ff1mu2bt7n 5 месяцев назад
यस्ता पाखन्डि को के कुरा पत्याउनु खसी काटेको बेला मर्नु हुदैन अरे😮घरमा खसी काटेको छ भनेर कालले रोक्छ कहिल्यै बौला😡😡
@tangkadahal1961
@tangkadahal1961 2 года назад
गुरु जी एउटा कुरा जान सकिन आमा पोईला गएर छोरा छोरी भई सके पछि बर्षो दिन श्राद्ध तर्पण दिनु हुन्छ कि हुदैन.
@mukundakumaridhakal118
@mukundakumaridhakal118 10 месяцев назад
जे पनि भने है यी गुरुभन्नेले भाउजुको बार्नु पर्दैन रे महिला माथिको ठूलो हिंसा
@nabarajkarki2377
@nabarajkarki2377 Месяц назад
जनै 18:37 भनेको कुरानै बाजेले बुझेको रैनछ जनै फेरेको दिन जीवन बदलिन्छ ।
@bholamanshrestha2816
@bholamanshrestha2816 Год назад
५० धार्निको खसी चै होइन गुरु ५० केजि सम्म चै होला।
@pitambarpokharel2259
@pitambarpokharel2259 Год назад
काकाको जुठो विवाह भएकी छोरीलाई कतिदिन लाग्छ गुरुदेव?
@rameshworthapaliya4187
@rameshworthapaliya4187 Год назад
आफना बा आमा नहुनेले हजुरबा हजुराअमाको श्राद्ध गर्नुपर्ने कि नपर्ने केहो?
@user-mz3vm4kk9j
@user-mz3vm4kk9j 2 месяца назад
Guru deb dajuvaiko gharma barkhanta x vani aafnogharma niyamit garne puja garna baati diyo baalna hunx ki hudaina??
@user-sp6si7ye5o
@user-sp6si7ye5o 9 месяцев назад
Sabai kuro thik ho tar dasaiko masu Khan hun6 bhaneko thik lagen
@user-oi5pg5nx3u
@user-oi5pg5nx3u 4 месяца назад
Ok
@user-ry6pe7xy6f
@user-ry6pe7xy6f Месяц назад
गुरु जि जुठो परे को बेला सन्जे गर्न मिलछ कि मिल्दैन
@rasantatam4180
@rasantatam4180 4 месяца назад
Guru sita mero yeuta jigyasa ...kati pusta samma tadha ko nata ma bibah garna milxa ?
@anitashrestha3625
@anitashrestha3625 9 месяцев назад
दाजु भाइले अलग श्राद्ध गर्दा दिदी बहिनी कहाँ सहभागी हुनेछ ?
@RakeshYadav-xw5id
@RakeshYadav-xw5id Год назад
Guru ji mero ghar ko saila Jibuwa ko xora unkal biticya x kati din samma jutho badnu parx vanidinus na
@kalpanamagar3203
@kalpanamagar3203 Год назад
Byakha.ansarhoina Aafnodharmaho Jatibinbarenihunxa
@omkarki4495
@omkarki4495 2 года назад
Jutho bareko 10 din ko dhikuro fute pachi arko jutho parema 12 13 ko kam garne ki na garne
@netraprasad8691
@netraprasad8691 2 года назад
Guruji hajur le lekheko shraddh ko pustka kaha pahinchha?
@balkrishnadhakal9144
@balkrishnadhakal9144 8 месяцев назад
गुरूदेव जस्तै बुबा बित्नुभयो त्यसको छ महिनाभित्र बुबाका दाजु बित्नुभयो अनि फेरि बडाबितेको चार महिनाभित्र अर्को बडा बित्नुभयो इनिहरू एउटै बुबाका छोराहरू हुन। अब बार्सिक गर्दा कसरी गर्नु पर्छ र घर चोख्याउने बिदिबिधान के कस्तो छ।
@ramchandrabhatta6882
@ramchandrabhatta6882 Год назад
जेसिबाहुन काेकतिदिन गुरु
@raghunathkharel8742
@raghunathkharel8742 Год назад
Usle nakhayr aru le kay bhaigoni neupane ma pare ko bhay arjel bbhadari aru aru le kano bhay na??
@ritakarki4253
@ritakarki4253 Год назад
Guru aama mare Prachi buba kosoar sarada garnu hunxki hudaina
@jeevank504
@jeevank504 Месяц назад
पन्डितजी गलफेनको जुडो कतिदिन सम्म लाग्छ ?
@kamlichetri4156
@kamlichetri4156 Год назад
🙏🙏🙏
@rewatigautam8862
@rewatigautam8862 Год назад
गुरुवर नमन गर्दछु। अँजुली दिंदा ३६ पल्ट दिने सम्बन्धमा सास्त्रले के भनेको छ? अन्त्य पद्धतीमा त संकल्प वाक्यमा एक वचनको प्रयोग दिएको छ।
@hemrajdotel4028
@hemrajdotel4028 Год назад
Nun nai khana nahunu ko karan chai k ho? Chamal chutho nahune ani nun chai jhutho hune k karan rachha bujhauna sir
@bimalaneupane5786
@bimalaneupane5786 9 месяцев назад
Mero maila sasurako xora ko mirtu vayo aaj 3 din vayo guru ji ab mahile kati din barne ?? r arko kura ab mero sasuko chaurasi garne kura thiyo mangsir purnima ma ab garna hunx ki nai plz prast par dinu na 🙏🙏
@mukundaghimire3004
@mukundaghimire3004 5 месяцев назад
कुलपूजामा (जूठो, सूतक र आशोचका कारण) को समावेश हुने, को नहुनै? कुलज्येष्ठ उमेरले कि पुस्ताले? कसले पूजा गर्ने?
@user-te9qk9yt9s
@user-te9qk9yt9s Год назад
अल्छी टपरे को नियम
@shivaprasadkhatiwada6148
@shivaprasadkhatiwada6148 2 года назад
नमस्कार ! गुरु जी ! 🙏🙏 गुरु जी श्राद्धसंकल्प मा किन गोत्र भन्दा अगाडि 'स' जोड्ने गरिन्छ ?? जस्तैः - भारद्वाजसगोत्र, अत्रिसगोत्र ।
@user-bp9tv3xu7j
@user-bp9tv3xu7j 4 месяца назад
Mama bitnu vo puja gran huncha ki hudaina guru ji
@UjwalKarki-no7vs
@UjwalKarki-no7vs 6 месяцев назад
राधे राधे गुरु 🙏 बुवाको मृत्यू भएको घर मा नातिनीको पास्नी गर्न मिल्छ कि मिल्दैन होला ?
@tejbahadurchhetri7120
@tejbahadurchhetri7120 Год назад
बर्ष दिन को जुठो को वर्णन गरिदिनु होला
@nirmalabasnet2260
@nirmalabasnet2260 8 месяцев назад
गुरु सबै कुरा बुझियो तर तिन दिनमा नुन त खानु हुन्छ अनि अरु तेल आदि ? मासु माङ्स बाहेक के खाने र नखाने ?
Далее
Tom🍓Jerry 😂 #shorts #achayanarmyfamily
00:14
Просмотров 14 млн