Тёмный
No video :(

कहाँ छन् ब्रम्हण्डका बाँकी सभ्यताहरू ? || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 179 тыс.
50% 1

कहाँ छन् ब्रम्हण्डका बाँकी सभ्यताहरू ?
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 213   
@Ravisen8165
@Ravisen8165 Год назад
... ha ha ha ! सुन्दर !! 👍️ paradox 3 ! करोडौं प्रकाश बर्ष टाढा रहेकोे ब्रह्मलोक बाट ब्रम्हाले हामीलाई निहाली रहनु भएको हुनपर्छ, र अब मानव सभ्यता समाप्त गरेर नया आर्कै सभ्यता सुरु गर्ने तरखरमा हुनुहुन्छ !! हाम्रो सभ्यताको आयु मात्रै केहि सय बर्ष मात्रै छ है ! पख्नोस , यो मेरो भनाइ मेरो हैन नि पूर्वीय दर्शनको सिद्धान्त हो है !! 😀🙏❤️❤️
@keshab_Baral07
@keshab_Baral07 Год назад
कुनै पनि episode नछुटाइ हेर्ने जति एता हाजिर हुनुहोस त!
@kajiram-st8ok
@kajiram-st8ok Год назад
m pni xu
@limbuvlogs5895
@limbuvlogs5895 Год назад
ma xu sir
@sobitadhikari5282
@sobitadhikari5282 Год назад
म पनि छु हजुर ...🙋
@gajalshah1733
@gajalshah1733 Год назад
Me too
@Shamm_seer6
@Shamm_seer6 Год назад
Ss
@reshamrokaya9001
@reshamrokaya9001 Год назад
नमस्कार म सल्यान देखि यो भिडियो हेरीरहेको छु। मलाई लाग्छ हामी मात्र यो ब्रह्माण्डमा एक्लो छैनाै, यहाँ अन्य सभ्यताको विकास भएको पनि हुन् सक्छ। म चाहिँ चाैथाे व्याख्या सँग सहमत छु।🙏🙏👍👍👏👏👏
@nawarajthami2034
@nawarajthami2034 Год назад
Yes
@bishalkhadkha3639
@bishalkhadkha3639 Год назад
Yes
@prakashmainali4102
@prakashmainali4102 Год назад
Dherai ramro chanel malai yo chanelko harek video sarai man parxa
@chhetrinim
@chhetrinim Год назад
मिठास बोली अनी नेपालमा सबैभन्दा राम्रो सत्य समचार सम्म पेस ण गर्ने हजुर लाई धेरै धेरै मिस यु सर
@user-ql1uq3iz3u
@user-ql1uq3iz3u Год назад
प्राणी अनगिन्ती छन् अरु ग्रहमा यद्यपि पृथ्वी बारे उनिहरुलाई जानकार भए युद्ध हुनेथियो होला अनौठो अनौठो आपसमा हारजित हुन्छन् प्राय
@SandiipAcharya
@SandiipAcharya Год назад
Fav RU-vid channel ❤❤❤❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो उत्कृष्ट आशावादी रोमाञ्चक !!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajeshghimire3170
@rajeshghimire3170 Год назад
मेरो देश मेरो नेपाल❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@ishworbahadurtamang4414
@ishworbahadurtamang4414 Год назад
Wow nice yasarinai sadhai hetna paosh thank you sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@alwaystruthNp
@alwaystruthNp Год назад
गज्जब शृंखला। गिर्जाको पिरामिड बारे पढ्दा हेर्दा त हामीभन्दा पहिलेनै बिकशित सभ्यता यही पृथ्वीमा भएको हुनुपर्यो वा मानिस भीमकाय शरीरको हुनुपर्यो, त्यो समयमा गुरुत्वाकर्षण कम हुनुपर्यो । नभए हामीले नदेखेको तर धेरैले विश्वास गर्ने भगवानले नै बनाईदिएको हुनुपर्यो वा अकल्पनीय तीक्ष्ण बुद्दिको मानिस हुनुपर्यो ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुतीकरण लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी उत्कृष्ट रोमाञ्चक !!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@girigovinda96
@girigovinda96 Год назад
अती राम्रो प्रस्तुति र नयाँ नयाँ कुराहरु दियकोमा धन्यवाद छ।
@ursrishi
@ursrishi Год назад
जीव भन्नाले सबै प्राणीहरू पर्दछन्, त्यसैले मानिसहरू बाहेक अन्य प्राणलाई जीव नमान्ने अर्थ जाने शिर्षक "के ब्रम्हाण्डमा मानिस मात्र एक्लाे जीव हाे" सानदर्भिक लागेन। तसर्थः शिर्षक सच्चयाईयाेस्। धन्यबाद
@ashishlimbu5349
@ashishlimbu5349 Год назад
Hello sir namaskar, हजुरहरुको भिडियो अन्त्यतै महत्वपूर्ण र अनौठो छ किनभने यो भिडियो बाट हामी सम्पूर्ण मानवहरु कुनै एक समयमा अवश्य नै यस्तै अवस्थामा पुग्ने छ त्यसैले भिडियो बनाउनु भएकोमा हजुरहरु सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद
@nawarajthami2034
@nawarajthami2034 Год назад
Paradox 4 ( don't matching communication system) . Big universe I think we are not alone. 👍👍❤️❤️Thank you !
@jitinrai83
@jitinrai83 Год назад
No hajur yo bramanda ma derai xan bikasit haru alian jee haru jasto sir😍😍🙏
@mariya2660
@mariya2660 Год назад
ब्रामाण्डको ३ ओटा ग्रहमा जीवन छ रे एउटा सोर्ग अर्को नर्ग अनि हाम्रो पृथ्वि
@Nefpoliplayer11
@Nefpoliplayer11 Год назад
I am regular viewer of this channel from jhapa
@bvponlinetv5342
@bvponlinetv5342 Год назад
देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुलाई श्री पशुपतिनाथले रक्षा गरून्।
@nishan.tmg7
@nishan.tmg7 Год назад
Ah garyota asti yeti airline sabailai pashupatinath le raksha ,
@damodarpaudel5693
@damodarpaudel5693 Год назад
अति नै रोचक जानकारी दिनु भएकोमा आभार 🙏🙏
@suajnregmi3250
@suajnregmi3250 Год назад
dherai ramro..
@bishnupoudel4279
@bishnupoudel4279 Год назад
Yestai vdo dherai banaunu paryo
@chadanibhatt2632
@chadanibhatt2632 Год назад
Favourite RU-vid channel 😍🥀
@Real.1
@Real.1 Год назад
हजुरको प्राय धेरै राम्रा अध्ययन छन् त्यस माध्यम पनि पृथ्वी भन्दा अरारबौ गुणा को सब्यता जुन सव्यता का एलियन एक ठाउँ बाट धेरै टाढाको दूरी सम्म उडेर नाई जना सकिन्छ यो कुरामा मा सहमत छु।।
@itszarmin
@itszarmin Год назад
यति बिशाल ब्रहमाण्ड छ कि यसमा हामी मनुष्य मात्र एक्लो हो भनेर भन्नु तर्क संगत छैन। पृथ्वी बाहेक ब्रहमाण्डमा अन्य स्थानहरूमा जीवनको अस्तित्व हुन सक्छ।
@nirenmoktankaraoke3179
@nirenmoktankaraoke3179 Год назад
रोचक शृङ्खला 👍️🙏
@ganeshghartimagar3292
@ganeshghartimagar3292 Год назад
Dherai ramro karey karam
@amarlama2593
@amarlama2593 Год назад
मानव को राज हो
@keshabbishankha272
@keshabbishankha272 10 месяцев назад
Thanks for your video
@Android_police
@Android_police Год назад
म पनि करोडौं बर्ष पहिले देखी डोल्पाको एउटा गुफामा तपस्या गरेर बसेको छु,उहिले उहिले डाईनोस्वरको अण्डा अमलेट बनाएर खान्थे
@veesalgurung2473
@veesalgurung2473 Год назад
अलला ले बनाको हो यो सँसार, Allha
@rameshbhujel4058
@rameshbhujel4058 Год назад
Wow khusi lagyo
@rajinratna1923
@rajinratna1923 Год назад
Thank you sir for your information its really knowledgeable fact
@amritkhatri9531
@amritkhatri9531 Год назад
जये हो😊
@sadhuramkhatri5884
@sadhuramkhatri5884 11 месяцев назад
Interesting matter
@tekshahi-hm1wu
@tekshahi-hm1wu Год назад
धेरै राम्रो लाकछ मलाइ
@22WCLM10
@22WCLM10 Год назад
नमास्कार हजुर हामीले वैज्ञानिक सिद्दान्तवाट भन्द पनि धार्मिक सिदान्तवाट वुझ्न सकिन्छ कि यो ब्राहन्डमा मानिस वाहेक अरुको सभ्याता हुन सक्दैन हरेक धर्ममा व्याख्या गरेका छन कि मानिस पापि हुन तेसैले मानिसले गर्ने विकास यति नै हुन यो भन्द अब विकास गर्न सक्ने छैन यो ब्रामन्ड निर्माण गर्ने एक महान सक्तिशालि हुनुहुन्छ जो वोल्द हरेक चिज वन्ने। प्रथ्वि सुर्य जस्त ताराहरु वोलिवाटै वनाउने नस्ट गर्ने जस्लाइ न कल्पाना गर्न सक्ने छ न भेट्ने देखिने पनि छैन किन कि हामीसँग शक्ति छैन हाम्रो नँगो आँखाले सुर्यलाई नि हेर्न सक्दैन। यो ग्यालक्सिमा पृथ्विमा धुला कन भनद साना छन हामी मानिस केही हैन पृथ्वि केही हैन। तर जरुर।सोच्नु यो सँसारमा हर चिज नवनाई तेसै अफै वन्दैन वनाउनेवाला हुन्छ जस्त‌ै मोवाइल टिभि गाडि घडि ल्पेन जहाज जे पनि लुगा जुता हरेक चिज वनाउनेवाला हुन्छन भने अब सोच्नु यो ब्रामान्डडमा गेलेक्सि ताराहरु कति कति छन तर तिनिहरु तेसै वनेन अफ्नो आफ्नो कक्षमा घुमिराछन यति धेरै ताराहरुका विचमा तारा नै तारा छन किन ठोक्दैन किन सवै विस्फोट हुदैन। किन भने यो ताराहरु वनाउने पनि जो सक्तिशालि छन। जस्का लागि ताराहरु व्रामान्ड वनाउन बोली वचन वाटै वनाइदिने जो कहिल्यै नमर्ने आनन्नद सम्म जिउने होलान। त्यो भगावन हो हाम्रो आफ्नो आफ्नो भगवान हाम्रो सक्तिले व्रामान्डमा के छ हामीले जान्ने सक्ने क्षमाता हामीमा छैन जति ने विकास होस। हिन्दु धर्मले भन्छ शवजि विस्नु भगावनले वनाई मुस्लिमले भन्छ अल्लहले वनाई र ख्रिस्टियानका येसुले ज‍ भएनि जरुर एक हुनुहुन्छ 13:48
@milanbist5141
@milanbist5141 Год назад
मलाई सबै episode हेर्ने बानी भैसक्यो नत्र निद्रा लाग्दैन 😙
@sundargyawali7834
@sundargyawali7834 Год назад
😂😂❤
@sundargyawali7834
@sundargyawali7834 Год назад
3:26 🎉
@LokRijal
@LokRijal 18 дней назад
मेरो चै आफ्नै धारणा राख्छु है हुन सक्छ त्यो यस्तो शक्ति हो जुन हामी मानव त्यो यलियन को सामु निर्जीव भौतिक वस्तु सहर जस्तो कि हामिले नै निर्माण गरेका रोबर्ट कम्प्युटर सहर छौ जस्तो कि जसरी हामी कमप्युटर लाई चेतन शिल मान्दैनौ हाम्रा अगाडि निर्यह हुन्छ तेस्तै हामी यलियन को अगाडि निर्यह भाका छौ हामी ले बनायका भौतिक सामाग्री हाम्ले महसुस गरेजसरी त्यो भौतिक बस्तु ले महसुस गर्न नसके जस्तै हामी यलियन अगाडि निर्यह भयका हौला हाम्लाइ चलाइ रहेता पनि हामी उनिहरु को सामु एउटा निर्जीव भौतिक सुपर कम्प्युटर रोबर्ट सहर उनिहरु को काम गरि रहेका हौला अरु प्राणी र बस्तु भन्दा केही विशेष छौ
@KatuwalBaburam
@KatuwalBaburam Год назад
Good luck 🙏
@narayanroka486
@narayanroka486 Год назад
नमस्कार सम्पूर्ण लाई
@ganeshregmiofficial
@ganeshregmiofficial Год назад
हो हजुर हामी यो ब्रह्माण्डमा एक्ला नै छौं र सधैं एक्लै हुनेछौ।
@jitendragahamagar
@jitendragahamagar Год назад
Hjurle banako video yek dam ramro lagchha sir milchha bhane barma ma nepali kasri puge hjur lai thaha chha vane plz malai jankari garaidinu hola sir
@dayaramshrestha9032
@dayaramshrestha9032 Год назад
Ekdam ramro lagyo sir
@RajanRaj-po9xr
@RajanRaj-po9xr Год назад
नेपालले पनि पहाडमा उच्च बाँध बनाउनु पर्छ, अनि भारत ले निहुँ खोज्यो भने, बाँध खोलेर पूरा बिहार, उत्तरप्रदेश, बंगाल डुबाइदिनु पर्छ। आवश्यक परेको बेलामा।
@Suzan_Bk
@Suzan_Bk Год назад
भेडो हरु लाइ मान्छे बनाउने प्रोग्राम। सलाम छ सर
@hajarjuni
@hajarjuni Год назад
Grate content
@rajuthapa9005
@rajuthapa9005 Год назад
fav channel GREAT content !1
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m Год назад
हामी एक्लो छैनौ , हाम्रो तिनिहरु संग पहुँच नपुगे को मात्र ।
@user-dv7wy9bs4g
@user-dv7wy9bs4g Год назад
Nice epesade
@BinaRanabhat-um8dw
@BinaRanabhat-um8dw 4 дня назад
Ramro
@kusaangchemjong5552
@kusaangchemjong5552 Год назад
यस्तो अनगिन्ती तारामण्डलमा, ब्रह्माण्डमा यो पृथ्वीजस्तै संसार, जीव, प्राणी भएको संसार पक्कै छ यसो अनुमान लाउँदा पनि। वैज्ञानिकहरूले पत्ता लाउन नसकेको मात्र होला सायद?
@sureshprasadregmi6952
@sureshprasadregmi6952 Год назад
A Big fan with a regular viewer
@Comment232
@Comment232 8 месяцев назад
Uso vaye k bhagawan haru pani manxe nai Hun ta alik invisible power vayeka. Ani Hamile suneko, sastra ma lekheko sworga/ narka haru pani ti anaginti graha haru ma dhye ek hun ta...
@Narmagar46
@Narmagar46 Год назад
Fevriote chanel 💞🔥💙👌
@indratamang8186
@indratamang8186 Год назад
एक्लो त पक्कै हैनौ होला।❤
@jhamansinghsunar6702
@jhamansinghsunar6702 Год назад
My fevrete channel ❤️🙏🇳🇵
@veesalgurung2473
@veesalgurung2473 Год назад
यो सब अलला को दिन हो ,💖 Aamin
@RajKumar-sd4cg
@RajKumar-sd4cg Год назад
Nice video sar
@rajendrabist7709
@rajendrabist7709 Год назад
Beautiful content . ❤❤
@ओशो-साधक0
@ओशो-साधक0 Год назад
Dear, प्रकृतिमा चौरासी लाख योनि मध्यको सर्वउत्कृष्ट शरीर नै मनुष्य शरीर हो, तसर्थ जुनसुकै ग्रहमा प्राणी भए पनि उर्जाको रुपान्तरण हुने तरिका यही चौरासी लाख योनि नै हो यसमा कुनै फेरबदल हुंदैन। अर्को ग्रहमा भएको पानी पनि 100° मै उम्लिन्छ तपाईं ढुक्क हुनुस।
@sandessarma1469
@sandessarma1469 Год назад
Bramhandama haina gharma pani eklai mahasus hunxa
@user-ds1zr3io8f
@user-ds1zr3io8f Год назад
Hami ni alian jastai lagxa hola aba
@sandessarma1469
@sandessarma1469 Год назад
@@user-ds1zr3io8f anuhar nai tsto xa vani lagxa
@budhatamang4591
@budhatamang4591 Год назад
हामी मानव जातिले भगवन भनेको के हो ? जे पनि हुन सक्छ ।
@Best.nepal1
@Best.nepal1 Год назад
❤️
@user-km5bm9hk1u
@user-km5bm9hk1u Год назад
awesome
@sagarrmm7390
@sagarrmm7390 Год назад
Alain xan
@amritabudhathoki3401
@amritabudhathoki3401 Год назад
❤❤❤
@kishorchamlagain1511
@kishorchamlagain1511 Год назад
Fermi paradox 4 explanation will be well. In my opinion
@aayush1146
@aayush1146 Год назад
I'm watching this all episode
@nishan.tmg7
@nishan.tmg7 Год назад
Hami yo universe ma eklai xainau kinaki hamro communication nahunuko main reason ho duri so,ghamand nagaram aaramlr jindagi gujara garam , science lai support garau,
@rajeshnepali695
@rajeshnepali695 Год назад
Yes sahi o
@bbekvlogs
@bbekvlogs Год назад
PoilA poila ta limited post rA limited kura garnuhunthyo....bt yeaari managadante kahani sunaune ho vne public place ma miking garera sunaunu aani poisa ra respect aliali paunu hunxa..s Dont be oversmart..i also have certificate
@user-tw3tl8tw5i
@user-tw3tl8tw5i 10 месяцев назад
Hamro prithvi ma jun bikash vako chha tyo hamro advance technology ho ra aru planets ma haami jastai manchhe huna sakchhan tara tiniharuko technology haami vanda aarkai pani huna sakchha ra prithvi ma ramro kura dherai chha prithvi ma vako khane kura yahako nature yahako females aadi kura le garda mero anusar prithvi brahmand ko famous grah huna sakchha ra aliens lai pakai hamro planet ma aauna ruchi huna sakchha.aliens nira advance technology huna sakchha ra prithvi ko vagwan jasari prithvi sanga connected chan tyasari nai aliens pani prithvi sanga connected chhan. Tiniharulai yo pani thaha huna sakchha haami alien khojna ra herna kati dherai intrested chhau.
@resmimagar4159
@resmimagar4159 Год назад
No .4
@rajeshnepali695
@rajeshnepali695 Год назад
exactly right
@milanchongbang4554
@milanchongbang4554 Год назад
एक्लो सभ्यता हो हामि😊
@simontamang5370
@simontamang5370 Год назад
ए पट मुर्खा बैज्ञानिक हो।लाखै तारा मध्ये पृथिवी मात्र यस्तो तारा हो जुन मानव जातिको जिवनको लागि मात्र इस्वरले सृष्टि गर्नु भयो।त्य्सकारण पृथिबी बाहेक अन्या ग्रहमा जीव रहन सक्दैन।
@tilakgautamtilakgautam2818
@tilakgautamtilakgautam2818 Год назад
Lovu
@LokRijal
@LokRijal День назад
के साच्चै नै प्राणी अथवा कुनै सजिव ब्याक्टेरिया कोष नै हुन असम्भव होत पृथ्वी बाहेक अन्य ग्रह अनि पानी त मङ्गल ग्रह चन्द्र मा मा पनि फेला परेको सुनिन्छ त त्यो पानी मा त केही सजिव भाइरस फेला पर्नु पर्ने त
@amirthapaliya
@amirthapaliya Год назад
❤❤❤❤❤🎉🎉🎉🎉🎉
@ayufluitel1388
@ayufluitel1388 Год назад
Teso vai chanra ma ma r Mangal grah ma basna thhale pacchi mancche nei Aliens ho / hune cchh Assam India 🙏
@user-gk1db4gg8b
@user-gk1db4gg8b 7 месяцев назад
❤❤🎉❤❤😮
@drbd1476
@drbd1476 Год назад
😍😍😍😍
@hemonrai5863
@hemonrai5863 Год назад
Bramanda ma asakhya Chetan sil prani xan hami lai tha navako matra ho
@benjaminmagar3809
@benjaminmagar3809 Год назад
Can we download chat gpt app on our android phone? Give me your advice Sir.
@tekshahi-hm1wu
@tekshahi-hm1wu Год назад
मलाई त लाग्छ येलियान सङ भेटहुन्छ
@krishnatamang6567
@krishnatamang6567 Год назад
filmy paradoxe 1
@hemonrai5863
@hemonrai5863 Год назад
bramanda ma asangya buddhi jubu pranu xan😊
@BhumiRajTimsCNATimsCNaBh-fr3nb
😮😮😮
@tulsibaskota9269
@tulsibaskota9269 Год назад
The last one
@grpnepal
@grpnepal Год назад
बल राम सर ! यार तपाईको voice/मौखिक आबाज नै एलिय नको जस्तो छ ! कतै तपाइ आफै एलियन्स त हैन ? शङ्का लाग्छ हो कारण तपाईको cosmological व्याख्या सहितको ब्रमान्डिय आबाज !!
@devrajghimire6174
@devrajghimire6174 Год назад
😍😍
@dhakalsantosh3724
@dhakalsantosh3724 Год назад
एक्लो र धेरै भनेर सोच्ने काम बेकार हो। यो तर्क नगरौं आफ्नो काम गरौं, आफ्नो बाटो हिडौं।
@haribahadurbasnet5311
@haribahadurbasnet5311 Год назад
rite
@kshitijbishwokarma9283
@kshitijbishwokarma9283 Год назад
❣️❣️❣️
@premprakashrokaya8233
@premprakashrokaya8233 Год назад
❤️❤️❤️❤️
@Ganesh-dx9yp
@Ganesh-dx9yp Год назад
हुन सक्छ सायद
@user-tw3tl8tw5i
@user-tw3tl8tw5i 10 месяцев назад
Mero anusar Hamro brahmand ma haami matra eklo jiv chhainau aru savyata pani chha kinavane euta kehi khane kura hos tyaslai dhera din samma chhodi raakhe vane tyasma kira dekhna thalchha gues garda tyastai gari brahmand ko aru graha ma jiwan suru vay hola kina vane prithvi ma jasari jiwan samvhaw thiyo ra jasari jiwan samwhaw vayo tyahi anusar brahmand ko aru grah ma jiwan suru vayhola
@DHAKALYT
@DHAKALYT Год назад
👋👋👋👋👋👋👋👋👋😍😍😍😍
@ekrajtamang2905
@ekrajtamang2905 Год назад
🥰🥰🥰
Далее
what will you choose? #tiktok
00:14
Просмотров 7 млн
Reforged | Update 0.30.0 Trailer | Standoff 2
02:05
Просмотров 789 тыс.
3+ Hours Of Facts About Our Galaxy To Fall Asleep To
3:17:49