बिज्ञानको जवानमा हरेक मान्छेले परिकल्पना गरे झैँ ।नयाँनयाँ सोचको अविस्कार हुँदै गरेको र केही थाहा हुन नभएको वा थाहा हुन नसकेका कुरा यस बिस्व घटनाको भिडियो बाट थाहा भएको छ।धेरै धेरै धन्यवाद!!
लाग्छ अब साच्चै पृथ्वीको बिनाश र नयाँ युगको उत्पत्ति हुने छ अब बिस्तारै बिस्तारै बिश्व भरी नै अनौठो र सोच्नै नस्केको अनि अनेक किसिमका जाति प्रजाती फेला परिदै छ अब हो र हुन्छ नै भन्ने मलाई नि 100%बिश्वास छ बितेर नयाँ युगको थालनी
Hajur ko sor ma kehi jadu xa hunata yajur lai bekti gat rup ma chindina tara pani hajur ko sor le malai aarkai dunima lanxa kina hola malai thaha xaina
दाजु नमस्कार!म यस बिश्व घटनाको नियमित दर्सक हो।नेपालमा पनि यस्ता रहस्यमय स्थान होला कि एक पल्ट खोजी गरि यस्ता ठाउहरु हेर्न अनि बुज्न पाइयोस्।अनि साथीहरू कसैलाई यस्ता स्थानको बारे थाहा भए जानकारी दिनुहोला।धन्यवाद!
सद्दाम हुसेनले लुकाएको ल्पेन कता हरायो महासय भन्न नपाउँदै मरुभुमीमा बिलायन भयो कि के हो ,कस्तो घाँस खाने रहेछ,लाईक कमेन्ट ठोक्ने होईन कि तिमीलाई नै पो----‐