Тёмный

कांग्रेस-एमाले मिल्दा राजनीतिका खुद्रा पसल बन्द भए |अँध्यारोबाट_उज्यालोतिर |Adhyarobataujyaalotira 

Tikaram Yatri
Подписаться 173 тыс.
Просмотров 47 тыс.
50% 1

अँध्यारोबाट_उज्यालोतिर
----------------------------------
Guest: अरुणकुमार सुवेदी- राजनीतिक विश्लेषक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 252   
@aanchalghimire99
@aanchalghimire99 3 месяца назад
कुनै अमुक पार्टी को राजनीतिक बिश्लेसक लाई ल्याउदा तपाईंको कार्यक्रम को ओज घट्छ त्यसैले यस्ता पात्रहरु लाई नल्याउनुस टीका सर
@ratnatamang799
@ratnatamang799 3 месяца назад
कांग्रेसी विशेषज्ञ ।कारेक्रम को नाम उज्यालो बाट अध्यारो तिर राखुम बरु 😂😂😂😂
@prasadpaudel4533
@prasadpaudel4533 3 месяца назад
भारत परस्त सुवेदी सरलाइ धेरै खोकी लाइराछ हैत्यो सत्य लुकाउन उहाँला झुट बोलेको कुराहरुलाइ आँफै लाइ गारो भैरहेको आभास हामीलाई लाइ राछ जुन डर वहाँ लाइ झुट बोल्नको लागी लाइराछ २०४७ कैसंविधान आए ७५% नेपाली मान्य हुन्छ
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 3 месяца назад
💯
@roybatty4302
@roybatty4302 3 месяца назад
रवि को घण्टी समातेर नबस्नु धेरै, आँखा खोलौं। अनि आफ्नो मित्र राष्ट्र भारत सँग राम्रो सम्बन्ध हुनु पर्छ, हामी लाई नै फाइदा हो। तपाईं जस्ता भारत लाई गाली दोष गरेर देशप्रेमी हुन खोज्ने हरु पटमुर्ख हरु हुन।
@rohitmagar9182
@rohitmagar9182 3 месяца назад
काँग्रेस को भतुवा काँग्रेस को सपोर्ट गर्नै पर्छ शेरबहादुर प्रधानमन्त्री हुँदा परराष्ट्र को सल्लाहकार भएको गुण तिर्न पर्यो
@NaveenKumar-cz8kq
@NaveenKumar-cz8kq 3 месяца назад
हेर लेखाइ? छ्या
@rohitmagar9182
@rohitmagar9182 3 месяца назад
@@NaveenKumar-cz8kq तेरो लेखाइ चाई राम्रो छ कण्डमे आमा चिकुवा साल खाते भनाइ को कुरा गर लेखाइ मा कहा गल्ती लेखेको छ नेपाली टीचर जस्तो गर्छ
@NaveenKumar-cz8kq
@NaveenKumar-cz8kq 3 месяца назад
@@rohitmagar9182 झन् राम्रो लेखाइ पो आयो। यस्तै विचारधारा र सोच राख्ने तथा सार्वजनिक अभिव्यक्तिमा गरिने शब्द चयनले तपाईँ पक्कै पनि राम्रो बिउ हुनुहोला भन्ने विश्वास गर्न सकिन्छ। तपाईँ जस्ता मान्छेले सत्ता हाँके, फेसबुके, सँजाले उद्यम गरे देश उँभो लाग्ने थियो। नेपाल आमाको दुर्भाग्य होला।
@bhasmashur
@bhasmashur 3 месяца назад
​​@@NaveenKumar-cz8kq यस्तै छ नेपाली राजनीतिक बहस/संवादको वर्तमान अवस्था! पुराना दलहरुले सुशासन र आर्थिक उन्नतिको प्रत्याभूति गराउन सकेनन्, भने नयाँ अनुहारहरुलाई अपरीक्षित हुनुले शंकाको सुविधा अवश्य होला तर ती अनुहारहरुमा अधिकांशको शैलीले सस्तो लोकप्रियतावादी हुने लक्षण देखियो। नयाँ अनुहारहरुको कुनै किसिमको विरोध अस्वीकार्य भयो, नयाँ दलहरुप्रति असहमति राख्ने स्वतः पुराना दलका झोले भए, भिन्न विचार राख्ने सबै दुश्मन, झोले र पत्रु भए, अनि अहिले सामाजिक संजाल र युट्युबको युगमा त्यसैले उग्र रुप लिएर अनजान व्यक्तिलाई व्यक्तिगत गाली-गलौच गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, जस्तो नीच हर्कत गर्दा आफूलाई ठूलो सोच्ने मनोविज्ञानको विकास भयो जस्तो मलाई लाग्छ। यी विश्लेषक मलाई पनि ठीक लाग्दैन- यथास्थितिवादी, नव-उदारवाद र पुँजीवदका अन्धा समर्थक, र नेपालको भूराजनीतिमा भारतीय हस्तक्षेपका समर्थक भएको भान हुन्छ; तर लोकतान्त्रिक व्यवस्थामा सबैले आफ्नो धारणा र राय निसंकोच राख्न पाउनु पर्छ भन्ने कुरोपनि खयाल गर्नु पर्ला भन्ने मेरो बुझाइ हो!
@chiranjibiregmi8689
@chiranjibiregmi8689 3 месяца назад
यो त पाटीको झोले बिश्लेशक रहेछ।।
@Kasa690
@Kasa690 3 месяца назад
Sher bahadur ko sallahakar ho
@G-Rose66
@G-Rose66 3 месяца назад
कांग्रेसी बिज्ञ ल्याएछन टिकाराम जि ले फेरि, उफ बिश्लेसक त कमसेकम अलिक उच्च ल्याउनु नि, यो सुबेदिको नाममा कलंक मात्रै हो,
@rameshshrestha8337
@rameshshrestha8337 3 месяца назад
खासै चित्त बुज्दाे जबाफ आयन । किनकि यस्सले पार्टिकाे समर्थन गरि बाेलेकाे प्रस्ट सुनिन्छ टीका सर । मान्छे बाेलाउदा बिचार गर्नुस् गालि खाने काम नगर्नुहोस्
@philharmonic15
@philharmonic15 3 месяца назад
यो मान्छे हेर्दा नेपाली जस्तो, हेर्दा नेपाल को हिन्दु धर्म को बारेमा सोच्ने, बोल्ने जस्तो लाग्छ होला तर त्यो बिल्कुल होइन पुरै पश्चिमा को हाली हो यो मान्छेले नेपाल को हित ०% पनि चाहने मान्छे होइन, राम्रो संग बुझ्न जरुरि छ तर के कारण ले हो टीकाराम यात्री ले घरिघरि यिन लाइ Interview लिई राख्छन त्यो कुरामा मेरो निकै जिज्ञाशा छ
@devjungkunwar3782
@devjungkunwar3782 3 месяца назад
काङ्ग्रेस र एमालेको गु खान पाको छ एस्ले अरुलै आरोप मात्रै लगाइ राको छ
@rajanthapa8868
@rajanthapa8868 3 месяца назад
@@devjungkunwar3782 तईले छाउरो ले माओवादी र रास्पा को गु खा या छर
@mirrorreflect14
@mirrorreflect14 3 месяца назад
Aja kasto khusi bhako tika ram. Anuhar ni aaimai ko jasto xa ani bani ni testai, basyo aru ko kuro katyo.
@JbbcNepal
@JbbcNepal 3 месяца назад
बेइमानी लाई सहि साबित गर्न खोज्ने पश्चिमी दलाल हौ भन्ने कुरा तिम्रो तर्क ले पुष्ठि गर्यो । बिचार भन्दा स्वार्थ पुर्ण सत्ता तिम्रो लागि महत्त्व हो । टिकाराम जस्तो मान्छे ले तिम्रो अन्तरबार्ता लिदा चाहिँ अचम्म लाग्छ
@prasadpaudel4533
@prasadpaudel4533 3 месяца назад
रास्वपाले आगामी सरकार को नेत्तृत्व गर्छ हौ सर अनि तपाइँको पार्टी चै बेश्या होमतलव बेश्या त्यो त तपाइँका सभापति देउबाले देखाइसक्नु भाछ
@rsdulal5295
@rsdulal5295 2 месяца назад
समानुपातिक हट्यो भने रास्वपा चट् । अहिले पनि प्रत्यक्ष जितेको ७ जना मात्रै छन् । यो संविधान मा ५० पटक चुनाब भएपनि कुनै पार्टिको बहुमत् आउँदैन । संविधान नैं खारेज गर्नुपर्छ ।
@Yubrajkandel
@Yubrajkandel 3 месяца назад
साना दलले मनमौजी गरे भन्ने धेरैको बुझाई छ तर नेपाली राजनीति, हाम्रो समाज साना दलले लय गुमाएर बिग्रेको हो र ? ठूला दल सुशासन र ईमान्दार हुने हो भने साना दलको छिर्के दाउ स्वत बन्द हुन्छ। ठूला दल नसच्चिकन के पो सच्तिएला र ?
@nirBikramThakuri5
@nirBikramThakuri5 3 месяца назад
काङ्ग्रेस को कार्यकर्ता लाई ल्याएको काङ्ग्रेस को गुनगान सुनाउन लाई हो
@nirmalapandey4678
@nirmalapandey4678 3 месяца назад
टीका राम यात्री सरले यस्ता ब्यक्तिलाई ल्याएर आफ्नो दर्सकको मन दुखाउनु भयो
@pkdon1997
@pkdon1997 3 месяца назад
कति खुसी हुन् यी दुई जना
@KavitaRaut-qp8tu
@KavitaRaut-qp8tu 2 месяца назад
😢😢🎉😂❤
@aanandapaudel1354
@aanandapaudel1354 2 месяца назад
नमस्कार यात्री जी 🎉 वर्तमान राजनीति काे चिरफार काे लागि सौरभ लाई बोलाउनु होस् कृपया
@Darshan-c4m
@Darshan-c4m 3 месяца назад
गिरीवन्दु +शरणार्थी काण्ड का मुद्दा पनि त बन्द भयो होला नी??
@SharadaDhakal-ve7ku
@SharadaDhakal-ve7ku 3 месяца назад
राजनीतिक बिश्लेषक भनेर काङ्ग्रेसको बिश्लेषक ल्याउनु भयछ यात्री सरले
@thanos7335
@thanos7335 3 месяца назад
उहाहरुलाइ गाली गर्ने महानुभावहरु कि त अर्को चुनाबमा काङ्ग्रेस एमालेलाइ भोट नदिनु या त आफै चुनाबमा उठेर आफुले चाहेजस्तो गरौ। नभए हामीले जति हल्ला गरे पनि प्रधानमन्त्री हुने तिन जना मध्ये एक जना हो।
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl 3 месяца назад
जनताका सुझावहरू मानेर अगाडि बढे त राम्रै हुन्थ्यो नि।
@anil21st
@anil21st 3 месяца назад
काग्रेश निकट राजनैतिक विश्लेषक लेखिदिनुभएको भए मेरो सयय खेर जाने थिएन । सुन पानी छिम्केर राजनैतिक अपराध चोखो गर्ने प्रयास ।
@ravitanahunge
@ravitanahunge 3 месяца назад
मन परेन उहाँको कुरा, सुहाएन, जसले जे भने पनि ठुलो दल नेपालमा गनाएको नै हो । दोस्रो पुस्ताले सरकार गठन गरेत हो फेरी त्यही देउबा र वली भए त खै के मतलब भयो त देशको लागि
@niranjanchapagain6787
@niranjanchapagain6787 3 месяца назад
एक पटक बालेनलाई ल्याउने प्रयास गर्नहुन अनुरोध ।
@vasuboy20
@vasuboy20 3 месяца назад
माओवादी सक्किनै पर्छ!!
@Ebigyan
@Ebigyan 3 месяца назад
नेपालमा कुनै पक्ष बिहिन राजनीतिक विश्लेषक छैनन् र टिकाराम सर? तलुवावालाको biased Perspective!!! जनता आजित छैनन् रे, आजित छु म, मेरो परिवार, मेरा साथी भाइ सबै आजित भइसके.....
@rabinadhikari9354
@rabinadhikari9354 3 месяца назад
स्वतन्त्र विश्लेषक यो देशमा छैनन् हो ? पार्टीबाट केही न केही र कही न कही नियुक्ती खाएका पाएकाहरु स्वतन्त्र विश्लेषक बन्न सक्छन र टिकाराम सर ? अनी उहाँहरुको विश्लेषण हामीले स्वीकार गर्नुपर्ने ?
@pragyantube
@pragyantube 3 месяца назад
अरुण सरको बिश्लेसण ठिकै हुन्छ तर अहिलेको सन्दर्भमा उहाँको विश्लेषण पुर्बाग्रही रहनुलाई अन्यथा मान्नु हुदैन किनकी धेरैथोरैको मात्र फरक हो अन्तत उहाँको झुकाब नेपाली काङ्ग्रेस प्रती नै छ।
@Kasa690
@Kasa690 3 месяца назад
😂SHER bahadur pradhanmantri huda Shere ko sallahakar ho yo
@chakrarimal6722
@chakrarimal6722 2 месяца назад
यो हावादारी गफ
@user-krizal
@user-krizal 3 месяца назад
दाइ भाउजुको पावर फिर्ता भए संगै नालिका किडाहरु मुख बाएर सलबलाइसके ल हेर्नुस्॥
@keshavpant6695
@keshavpant6695 3 месяца назад
धर्म निरपेक्षता हटाउनु पर्छ।
@nabarajlamichhane3800
@nabarajlamichhane3800 2 месяца назад
कङ्रेस यमाले मिलेर देश को सम्स्या हल हुन्छ भन्नुनै यस्को गलत कुरा भयो यस्तो पार्टी को झोले पनि बिस्लेषक हुन्छ !
@RaviKant-fz3ho
@RaviKant-fz3ho 2 месяца назад
good analysis
@dipakmessi9053
@dipakmessi9053 3 месяца назад
याे जाँठालाई कसैले गन्दाे रैनछ । धन्न यात्री ले सम्झेछ ।
@hemantpandey5965
@hemantpandey5965 3 месяца назад
राम्रो राजनीतिक विश्लेषक सम्झिन्थे, तर झोलेपन को नराम्रो गंध आयो।
@kulprasadsubedi7316
@kulprasadsubedi7316 2 месяца назад
कुनै अमुक पार्टी को राजनीतिक बिश्लेसक लाई ल्याउदा तपाईंको कार्यक्रम को ओज घट्छ Ki .........?
@biduradhikari7914
@biduradhikari7914 2 месяца назад
सिद्धान्त भनेको राजस्व पचाउने कर्मचारीलाइ कार्यकर्ता बनाउने , भ्रष्टाचारलाइ आफ्नो सिद्धान्त र पहिचान बनाउने चै सिद्धान्त र डियनय रे अरुण सर हजुरको कुरा बडि नै यथार्थलाइ कुल्चिनु भयको छ।
@nareshchand07
@nareshchand07 2 месяца назад
He can not be political analyst ! He is biased and opportunist, very unsuitable for this show
@dhyanmurti
@dhyanmurti 3 месяца назад
सुरूको ५ मिनटबाट के कुरा भन्नेवाला छ भन्ने थाह भै हाल्यो । समय खेर फाल्न आवश्यक ठानीन ।
@diliplila1940
@diliplila1940 3 месяца назад
येस्तो मानिस को Interview लिनु यात्री जी को महिमा घटछ।
@uttamdahal4347
@uttamdahal4347 2 месяца назад
प्रत्येक्ष कार्यकारी तिम्रो काङ्ग्रेस ,ऐ ,मा ,ले ले जित्दै , जित्दौनन , सिध्दिन्छन ,
@elbinjung5086
@elbinjung5086 3 месяца назад
यत्तिको झोलेलाई विष्लेषक भनेर शब्दको अपब्याख्या नगरेकै राम्रो। सम्भवत; तपाईको सबैभन्दा विवादित इन्टरभ्यु यहि हुनेछ। Geo-politics को कुरादेखि आरजुको बचाउले प्रष्ट पार्छ।
@yashmonpokharel8681
@yashmonpokharel8681 2 месяца назад
उहाँ बोल्दा congress को आवज सुनिन्छ। विश्लेषक बोलाउदा ध्यान दिनु होला यात्री जि ।।
@sarojroshanbhattarai1334
@sarojroshanbhattarai1334 3 месяца назад
यो मान्छेको सबैभन्दा कुतर्क आर्जुको बिषयमा बोलेको लाग्यो म पनी कॉग्रेसको सक्रिय सदस्य हुँ तर आर्जु को अनैतिक कार्यमा कहिल्यै सहमत छैन
@deepakghimirede2677
@deepakghimirede2677 3 месяца назад
यो काङ्ग्रेसको भक्ते हो,,,
@sabinbhattarai9006
@sabinbhattarai9006 2 месяца назад
यस्तो मानिसलाई राजनितिक बिश्लेसक भन्न मिल्दैन । वहाँको बिश्लेशण एकतर्फी देखियो अनि जनताको विषयमा त्यति गम्भीर भएको देखिएन ।
@Dr.RajBaaaa
@Dr.RajBaaaa 3 месяца назад
Almost Perfect.
@razzchaulagain
@razzchaulagain 2 месяца назад
देश तिमीहरुको मात्रै हो खाउ खाउ भुटी खान्छउ कि पोली खान्छउ?
@gopalniraula9223
@gopalniraula9223 3 месяца назад
सुबेदिजी तपाईंजस्ता बुद्धिजीवी भनाउदा हरुले पर्दा पछिको कुरालाई उदाङ्ग गर्न नखोजी लुकाउन खोज्दा हाम्रो देश सधै येस्तै बिकश हो ।
@panaceapandey6415
@panaceapandey6415 3 месяца назад
काङ्ग्रेसका विज्ञसँग कुरा 😂😂साैरभ बाहेक अरुलाई विश्लेषक मान्दिन म चाहि😂
@uttamdahal4347
@uttamdahal4347 2 месяца назад
यिनी काङ्ग्रेस ,ऐ ,मा ,ले बाट ठुलो फाइदा लियका झोले रहेछन् , नेपाललाई तहस ,नहस बनाउने को समर्थन गरेका छन ,
@kedarkaushik3521
@kedarkaushik3521 3 месяца назад
विशुद्ध काङ्ग्रेस-चाकर रहेछन् यिनी !
@GolMagar
@GolMagar 2 месяца назад
कायँकारी राष्टप्रमुखमा जादात जनजातीहरू र मधेसि राष्टप्रमुख बन्न सक्छन र ब्रामण जातीहरूकाे डादुपन्युहरू खाेसिने दरले प्रत्यक्ष कायँकारीकाे बवबस्था ल्याउदैनन याे सबैले थाहा भाकाे कुरा हाे
@purangurung6746
@purangurung6746 2 месяца назад
20:17, यो समय देखि, लगातार मैले हेरिरहने यस youtube channel को podcast को यो अंश हेर्दो मेरो समय खेर गाको महसुस गरे। विशेष कुरा छुटेमा reels मा हालिदिनु हुन अनुरोध गर्दछु।🇳🇵
@nepaltentsewingenterprise
@nepaltentsewingenterprise 2 месяца назад
नुनको सोझो गर्ने ज्ञान र खोज नभएको सधै एउटै र उस्तै कुरा भाजाउने गफाडीलाई धेरै हजुरको अन्तरवार्तामा डाकिनुकाे अर्थ के होला?
@devsapkotajapan9556
@devsapkotajapan9556 3 месяца назад
देउवा सरकारमा केही पद पाऊछ कि भन्ने रहेछ त
@salmannagarkoti9014
@salmannagarkoti9014 2 месяца назад
धुर्जेट्टी बुडा,, कांग्रेस र एमाले ले जुन बुँदामा संविधान संशोधन गर्ने भनेको छ । तिनीहरूले त्यो काम गरेन भने ऐले बोलेको कुरा अनुसार गु खानु तिमीले पनि। नत्र ऐले सम्म समस्या देखिएको थियनर। आज गिरीबन्धु को कुरा निकले पछि मात्र किन रातारात मिलन भयो ? पाल्तु विज्ञ।
@chetryboy-ey4lh
@chetryboy-ey4lh 3 месяца назад
शरणार्थी मामला मा आरजु को नाम मुछिए पछि बयान नै नलिनु पर्ने , अनुसंधान नै नगर्नु पर्ने किन? उनि देउवा कि पत्नी र कांग्रेस कि टिके सांसद हुन भनेर? कि तपाइ कांग्रेस को समर्पित व्यक्ति भएका ले ? अरुण जति तपाइ ले भनेका बिषय मात्र सहि हुदैनन है
@roshansunar4364
@roshansunar4364 2 месяца назад
कांग्रेस एमाले ले गति छो डे फेरि साना राजनीतिक दल दोकान खोल्छन् 😂 ! साना ले ख्यस्ने होइन , आफ्ना धोती नसमाए पनि अरूका च्यात्न कुदछन 😅
@sujanadhikari5655
@sujanadhikari5655 2 месяца назад
तपाईले कुनै एक मान्छेको मात्र कुनगान गर्ने मान्छेलाई नल्याउनु होला यात्री सर । मान्छेले झुट बोल्दा खाखा र खुखु गर्छन भन्छन आज सत्य भयो आरजु मेडम रे कुनै एक ब्यक्तीको कुनगान गाउने मान्छे राजनिती विश्लेशक हुन्छ र मैले नबुझेको कुरा 🙏🙏🙏
@biduradhikari7914
@biduradhikari7914 2 месяца назад
टिका जि यौटा शुजाब हार्मो सानो मुलुकमा को को कहाँ बाट आय कति बसे कहाँ बसे के गर्छन जस्ता तपाईं हार्मो सुरक्षा सङ जोदियको बिशयमा निति निर्माणमा कार्यक्रम गर्नु पर्यो।
@nirmalapandey4678
@nirmalapandey4678 3 месяца назад
कार्यक्रम संचालक ज्यु हजुरले यस्ता पाटि का कार्यकर्ता ल्याएर राजनीतिक बिश्लेशक भन्न अलि सुहाएन कि जस्तो लाग्यो है
@shankardahal8149
@shankardahal8149 3 месяца назад
बिचारा काङ्ग्रेस को बिस्लेसक पो रैछ म त सोतन्त्र बिस्लेसक पो भनेर सुनेको त!!
@Everst10
@Everst10 3 месяца назад
यसतो एमाले काँग्रेस को झोले लाई लियेर के इन्टरब्यु लेको टिकाराम जी
@nirBikramThakuri5
@nirBikramThakuri5 3 месяца назад
चोर हरु को भष्ट्र राजनीतिलाई के को बिश्लेषण गर्छौ हो टिका सर जी, नैतिकहिन , भष्ट्र हरु को राजनीति के हो कस्को लागि भन्ने कुरा चोकमा मकै 🌽 पोल्ने आमा लाई सोध्दा नि प्रष्ट बुझिन्छ। टिभिमा के को बहस , केपी, देउवा र प्रचण्ड रहुन्जेल देश भुमरिमै रहन्छ, युवा दिनको २५०० विदेश गरिरहन्छन्
@shyamshrestha2733
@shyamshrestha2733 3 месяца назад
ज्ञानेन्द्र शाही पनि यो सूची मा पर्छ।
@pramodkarki755
@pramodkarki755 2 месяца назад
बालेन को डर छ कार्यकारी बेवस्था दलको हिसाब किताब अनुसार हुन्छ।
@ArjunGiri-l1l
@ArjunGiri-l1l 2 месяца назад
उहालाई राजनीतिक बिस्लेसक भनेर त नलेउदा हुन्छ ।
@uttamdahal4347
@uttamdahal4347 2 месяца назад
यो कार्यक्रम का संचालक पनि काङ्ग्रेस ,ऐ ,मा , ले को पैसा मा बिकेका रहेछन् ,
@shresthaupen7111
@shresthaupen7111 2 месяца назад
🎉
@sudhirshrestha9448
@sudhirshrestha9448 3 месяца назад
Interview thik lagena
@PawanSharma-eq7fr
@PawanSharma-eq7fr 2 месяца назад
कांग्रेसी पाल्तु फटाहा हो। कुरा सुनेर था हुंछ
@ramgurung8516
@ramgurung8516 2 месяца назад
MCC को मतियार किन ल्याउनु भएको टीका जि!?😂
@mantrashakti7909
@mantrashakti7909 3 месяца назад
अरुण सर बौद्धिक मान्छे हुनुहुन्छ। प्रजातान्त्रिक मुलुकमा बसेको मान्छे राजनीतिक रूपमा कुनै न कुनै दलसँग झुकाब राखेकै हुन्छ। स्पष्टरूपमा म काङ्ग्रेस हुँ भनेर आफ्ना विचारहरू राख्नुभएको छ! उहाँ देशलाई माया गर्ने परम्पराबादी मान्छे हुनुहुन्छ। घटनाक्रमहरू अनुसार उहाँको इन्टरभ्यु पटकपटक आयो भने सन्दर्भ बुझ्न र ज्ञान बढाउन अझ राम्रो हुन्छ।
@pasangsherpa3951
@pasangsherpa3951 3 месяца назад
27:27 आरजु म्याडम 😂😂 कांग्रेसको पुच्छर बुढा आरजुको पैरवी गर्न के बोली रहेको या भातुवा । यस्ता बुद्धिजीवी भनौदाले गर्दा नै बिग्रेको यो देश । रातारात के खाना गरेको त कि आरजु केपिलाइ बुझाउन गएको हो😂
@insusalami
@insusalami 3 месяца назад
काङ्रेस को प्रबक्ताले बोल्ने यहि नै हो ।
@dipendrabc9488
@dipendrabc9488 3 месяца назад
यिनी पनि देवाको झोले नै रहेछन!
@nishantmangrati3315
@nishantmangrati3315 3 месяца назад
joke of the day conservatives are liberals hehehe😂
@kshitizbhandari9421
@kshitizbhandari9421 3 месяца назад
Conservatives have liberal view in economy policy. Liberalisation, privatisation and capitalism are the key pillars for economic growth.
@shreeramghimire8325
@shreeramghimire8325 3 месяца назад
अरुण सर बौद्धिक मान्छे हुनुहुन्छ। प्रजातान्त्रिक मुलुकमा बसेको मान्छे राजनीतिक रूपमा कुनै न कुनै दलसँग झुकाब राखेकै हुन्छ। स्पष्टरूपमा म काङ्ग्रेस हुँ भनेर आफ्ना विचारहरू राख्नुभएको छ! उहाँ देशलाई माया गर्ने परम्पराबादी मान्छे हुनुहुन्छ। घटनाक्रमहरू अनुसार उहाँको इन्टरभ्यु पटकपटक आयो भने सन्दर्भ बुझ्न र ज्ञान बढाउन अझ राम्रो हुन्छ।
@surajsinghthakuri9739
@surajsinghthakuri9739 3 месяца назад
काङ्ग्रेसको प्रवक्ता।
@pkdon1997
@pkdon1997 3 месяца назад
कति खुसी हुन् यी दुई जना
@manuhamal2535
@manuhamal2535 3 месяца назад
मुमाराम खनाललाई ल्याउनु न
@nirajkc7576
@nirajkc7576 2 месяца назад
महाझोले पो आएछ
@anamanshrestha6502
@anamanshrestha6502 3 месяца назад
याे पनि कांग्रेस र एमालेकाे फठैत रहेछ जस्ताे गन्ध आयाेे त ?
@ishwarrawal9774
@ishwarrawal9774 3 месяца назад
Yasko kura sunda congress ho jasto lageko thiyo 40-42 minutes herepaxi confirm nai vayo😂😂 Rajnitik Bisleshak Bidh re Kunai Party bishesh byakti kasari rajnitik bidh vayo Chor Ho Chor
@dipakkc248
@dipakkc248 3 месяца назад
Saurav sir lai bolauna pryo feri ekchoti
@prempokhrel6238
@prempokhrel6238 3 месяца назад
आरजु मेडम ।
@GaneshPaudyal-d1h
@GaneshPaudyal-d1h 3 месяца назад
Deuba ko chelo sanga ko interview
@baburamaryal5544
@baburamaryal5544 2 месяца назад
Analysts ko analysis single party ko support ma dekhiyo
@dineshbasnet5208
@dineshbasnet5208 3 месяца назад
Tikaram G ko pani…Old Generation saga Comfortable hune Nature raixa… Yaad Rahos tapai ko xoro ko choice Le buhari aauxin tapaiko baudik ku tarka Le Haina…. Jiban New Generation ko Laamo xa ra bholi ko Vogaipani….please accept everyone choice
@rakeshkhattri4758
@rakeshkhattri4758 3 месяца назад
Yeslai vanda ta Aarju madam lai bola ko vaya interview ajhai congress vs tikaram yatri hunthyo 🤣🤣🤣
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 месяца назад
कांग्रेस को झोले अरुण कुमार
@sarojbasnet658
@sarojbasnet658 3 месяца назад
Balen..well educated, action man not SLC passed gafadi type😂😂
@nirBikramThakuri5
@nirBikramThakuri5 3 месяца назад
वातै पिच्छे काङ्ग्रेस र एमालेको गुनगान सुनियो😂 मज्जा आएन
@Kasa690
@Kasa690 3 месяца назад
😂Sher bahadur pradhanmmantri huda Shere ko sallahakar ho yo manche
@Kasa690
@Kasa690 3 месяца назад
😂gungan ta gauna nai paryo ni sher bahadur ko sallahakar ho Shere PM huda
@ashokpaudel1
@ashokpaudel1 3 месяца назад
Worse one sher bdr ko. Chamcha jasto lagxa
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 2 месяца назад
अरुण सुवेदी अन्तरवार्ता लयमा छैन, दिमाग अन्तै छ टिकाराम यात्री संग बोलिरहेको छ । काङ्ग्रेसको गन्ध आएको हुनाले सुवेदी विश्लेषक नभै नेता हो।
@ashokchaulagain1778
@ashokchaulagain1778 2 месяца назад
jibro chapayera golmol kura garera khi hunna yo samaya ho giri bandhu ko saath gaath ko
@krishnabhattarai3080
@krishnabhattarai3080 3 месяца назад
Lasta lasta ma jhan maja lagyo yo interview 👍️👍️
@shreepatchaudhary1350
@shreepatchaudhary1350 3 месяца назад
Mcc ko
@avishekkhatiwada4478
@avishekkhatiwada4478 3 месяца назад
Kina leko hola kangress ko neta lai ki sidai vannu kangress ko neta vannu bislesak chai navanam hau sir tikaram
@ramroneil3719
@ramroneil3719 3 месяца назад
Congress Amale milnu nai ahile ko lagi desh ko lagi ramro hunexa
@Sumesh-e5q
@Sumesh-e5q 3 месяца назад
kasto biased interview ! shame on you Mr. Subedi
Далее
I Took An iPhone 16 From A POSTER! 😱📱 #shorts
00:18
ХОМЯК ВСЕХ КИНУЛ
10:23
Просмотров 635 тыс.
Iran launches wave of missiles at Israel
00:43
Просмотров 820 тыс.
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Просмотров 48 тыс.
I Took An iPhone 16 From A POSTER! 😱📱 #shorts
00:18