छत्र र काजलले इन्द्रेणीमा मात्रै नभएर गाउँघर तिर पनि सबैलाई मनोरन्जन दिलाएको छ ! यी दुइ जोडी संधै यसरी नै हाँसी खुसि रहोस,फलोस फुलोस,!जीवनभर कुनै दुख पिडा कस्ट नहोस दुबैलाई शुभकामना छ !
छत्र शाहीको जनमदिने अामा , छत्र शाहि ,काजल जाेशि (शाही ) भाईहरू , बुहारी , छाेरा , छाेरि लगायत छत्र जिकाे अाफन्त सम्पूर्ण मा बिजया दशमी काे धेरै धेरै शुभ कामना छ ।कुबेत बाट
आफू जन्मेको ठाउँको (जुम्लाको) संस्कृतिलाई बाहिरी दुनियाँमा ल्याउने कोसिस गर्नु भएकोमा इन्द्रेणीका कलाकार छत्र शाहिलाई हार्दिक धन्यवाद। त्यो भन्दा पनि मुल्यवान संस्कृति अझै कहिँ कतै लुकेर बसेको रहेछ भने यहि मौकामा बाहिर ल्याउने कोसिस गर्नु हुनेछ भनेर आशा गर्दछु। जुन मुल्यवान संस्कृति हामीले देख्न, हेर्न अनि बुझ्न पाउनेछौँ।
दोहोरो पो टीका लगाउने चलन रहेछ त्यतातिर , anyway best of luck सबै परिवारजनहरुमा बिजय दशमीको हार्दिक मंगलमय सुभ-कामना तथा दामप्त्य जिवन उज्ज्वल मय होस् यहि सुभ-कामना
छत्र भाई काजल नानु लाई बड़ा दशै को अनी दाम्पत्य जीवन को शुभकामना छ है सुखद रहोस अनी भाई एउटा क़ुरा बुझीन नी हजुर को बुबा लाई ठुलो बुबा भन्ने चलन हो की के हो भन्दिनु पर्यो ल गारो नमान्नु कन ल म पोखरा बाट
हो आफ्नो गाऊ ठाऊँ को चलन चल्ती अनुसार हुन्छ त्यस्माकुनै ब्याक्ख्या गर्नु आबसेक छैन तर मेरो घर पुर्बि पाल्पा हो हाल म साउदी अरब छु। कुरो रह्रौ मालाको मेरो गाउँ घरतिर पनि काजल जी ले भने झैँ दाजुभाइ लाई भाईटिका लगाएर मात्र यो फूल को माला लगाउने चन छ। तिहार को भाईटिका भन्दा पहिले लगाइयो भने यसलाई जुठो मानिन्छ यो मैले बुझेआनुसार..................... ल बाकी सबै राम्रो छ
Sabai bhanda pahila ta Chhatra ra Kajal sapariwar lai Bada Dashain 2078 ko Subhakamana ! Yes kchhetra ma naata le thula hos wa sana tika satasat gareko payen ! Kunai kunai sthan ma suru ma ghar ko muli senior most jo chha wahan bata tika grahan garne chalan hunchha ! Seniority ma hos wa umer batai kina nahos wahan bata matra tika grahan garne hunchha tes pachhi kramik rupma junior lai naata anusar tika dine chalan chha ! Feri tapain harule sodhnu hola hoina tyo seniormost le kahan bata laune ta tika bhanlan ! Seniormost le Kul ko pujari / Pundit kohi bhaye nij bata natra Kul deuta ko puja gari Kul Deuta lai sakchhi rakhi afaile tika grahan garne chalan pani dekhin chha ! Ba Aama le chhora lai tika dine ani chhora harubata bata tika line chalan bhayeko payen ! Maala bare Dashain ko maala bhanne tika kai jamara ho ! Anetha nalinu hola !
बाजाको नाममा त्यही यौटा डल्लो मात्र हुन्छ कि क्याहो जी ? अस्ती पर्थोमा पनि त्यही मात्र थियो । सबै एकै ठाउँमा जम्मा भएर टीका लगाउने चलन साह्रै राम्रो लाग्यो । अनि नि, सानो गाउँ देखिन्छ, घरहरू थोरै छन्, यत्तिका धेरै मान्छे कहाँबाट आए ? आशीरवचन र दक्षिणा दिने चलन हुन्न हो ?