यहाका ब्यक्ति धेरै ठिक छन र केही गलत पनि छन यो संसार भर हुने कुरा हो तर हाम्रो देशको बयबस्थापनि ठिक छ धेरै कुरामा केही सुधारको खाँचो छ यो पनि संसारमै हुने कुरा हो तर अबस्था यहाको धेरै गलत छ जो संसारमा छैन्न । सबेै कुरा लेखेर मात्र हुदैन्न र हेपेरपनि हुदैन्न । संसार बुझेको जानेको दाबा गर्नेहरुले देश भित्रका नागरीकलाई आत्म सम्मानका साथ जीवन जिउने वातावरण बनाउनु पर्छ परिबर्त गर्नु पर्ने सबै कुरामा गर्नु पर्छ हाम्रै पालमा जुन कुराको भारी भावि पुस्तालाई बोकाउनु हुदैन । भावि पुस्ता ज्ञान बिज्ञानको युगमा लड्नु पर्छ । देशको भित्रको विभेद , अन्या र अधिकारको लागि हैन।
Himal pahat terai, 14 zone 75 district all people be united, sacrifice, campaign, big support, raise the national flags, chanted slogans, aggressive and RPP with other political parties, nationalist fronts, devotees, artists and media teams together next program calling for the huge united people’s movement to the road and from the Parliament house to covered Kathmandu valley until finalised. Change the system and situation of Nepal 2081 better. Call the king save country. Prepare all and go ahead.
Maile bujeko ko kasaile dalit bhanekoxaina uhaharu Le afailai dalit bhaneko ho dalitko nauma subidha khane ani birodh garni mata dalitho tara malai aja samma kasaile apman gareko xaina