अहिले पृथ्वीमा जतीपनि मरुभूमि (बालुवाले भरिएको) भुभागहरु छन ति सबै भुभागहरु कुनै समय पानीले भरिएको हुनुपर्छ किनभने बालुवा बन्न पानीको अहम् भुमिका रहन्छ। जब पृथ्वीका दुइ ध्रुब सेलाउदै गए तब त्याहाँ चिसोको कारण पानी जमेर बरफ बन्न पुग्यो र यता पानी घट्दै गएर अहिले को खाडिको भाग बन्न पुग्यो।