Тёмный

कुलमानलाई जेल हाल्ने योजना चुहियो संसदमा मच्चियो खैलाबैला  

Hulak Sanchar
Подписаться 283 тыс.
Просмотров 26 тыс.
50% 1

कुलमानलाई जेल हाल्ने योजना चुहियो संसदमा मच्चियो खैलाबैला #yogeshbhattarai #kulmanghising #samsad
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RU-vid: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 364   
@hulaksanchar
@hulaksanchar 19 дней назад
संसदमा सभामुख भूमिका कस्तो लाग्यो ? १ ) पक्षपाती २ ) न्यायपूर्ण
@hrpandey51
@hrpandey51 19 дней назад
@subarnagurung374
@subarnagurung374 19 дней назад
1
@yamkumarshrestha4343
@yamkumarshrestha4343 19 дней назад
@@hrpandey51 पक्षपाती
@milanxetri780
@milanxetri780 19 дней назад
KAM XIN YO MULAKO
@Misspabichhetry9856
@Misspabichhetry9856 19 дней назад
1
@ManiramThapa-u1m
@ManiramThapa-u1m 19 дней назад
योगेश फटाहा को लागि मात्र यो बैठक राखेको अरु बोल्ने कोही छैन यो सभामुख बाट पक्षपात भएको छ
@krishnaghimire1768
@krishnaghimire1768 19 дней назад
बोल्न नदिनु हिंसा हो भने प्रधानमन्त्री को बिरोध गर्नेलाई धरपकड गर्नु पनि हिंसा हो।लोकतन्त्र मा बोल्न छुट छैन भने राजतन्त्र नै ठिक हो।यो योगेस भटराईको सम्पति छानबिन गरियोस।
@BibekMagar-ow6ur
@BibekMagar-ow6ur 18 дней назад
machikne yogesh bhattrai
@binodkhulal
@binodkhulal 18 дней назад
मन परि भन्नू ढुङ्गा हान्नु र सभ्य शान्ती पुर्बक गाली गर्नु अलग हो!
@raikeera69
@raikeera69 19 дней назад
योगेश जी को यही हो अन्तिम संसद प्रवेश... बोलौं-बोलौं अर्कोपटक त घरमै बस्ने हो !
@indrajitrai9124
@indrajitrai9124 19 дней назад
योगेश जस्तो चोर ले गर्दा नै देश बर्बाद भयो ।
@parbeshmagar7754
@parbeshmagar7754 19 дней назад
एमाले भनेको बिकास बिरोधि र भ्रष्टको झुन्ड हो भन्ने कुरा दिनका दिन आफै प्रष्ट पार्दै गाको छ!
@JohnLama-we9tg
@JohnLama-we9tg 19 дней назад
Aja samma ko bikasko adyan grau sar
@RameshChaudhary-kb7dy
@RameshChaudhary-kb7dy 18 дней назад
K adhyan garna baki xa tapai pani jhole paryo ki k ho​@@JohnLama-we9tg
@bishalpunmagar4860
@bishalpunmagar4860 19 дней назад
बैगुनी केटो सकिन्छ अब राजैतिक रुपमा!
@kishanmayarairai2629
@kishanmayarairai2629 19 дней назад
याे याेगेश भट्टराई त झन फटाहा रहेछ
@DineshNeupane-q2y
@DineshNeupane-q2y 19 дней назад
योगेश जस्तो पागललाइ बोल्न दिनु हिंसा हो!!
@anillamathing
@anillamathing 19 дней назад
योगेश त एकोहोरो आफ्नै गुनगान गाउछ
@chandramgharti6476
@chandramgharti6476 19 дней назад
योगेश फटाहा लाई 84 मा लखेटेर डाडा कटाउनु परछ😡
@urmilaacharya6854
@urmilaacharya6854 19 дней назад
याे याेगेश फटा हाे 84 सि मा देखाउनुपटँ नताहरू
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 17 дней назад
कुलमान सर ले धेरै राम्रो काम गर्नु भयो
@DineshNeupane-q2y
@DineshNeupane-q2y 19 дней назад
सभामुख पनि पागलनै रहेछ!!
@deepakbishwakarma9156
@deepakbishwakarma9156 19 дней назад
यो एमालेको सांसदलाई जहाँ भेटो त्यही हान्छु म
@shammyshamipvlog5718
@shammyshamipvlog5718 19 дней назад
यो ब्वाँसो हरु ले राजा ल्याउने संकेत गर्दैछन् जनता ले एक एक हिसाब राखेको छन र राजा आयो भने तिमी ब्वाँसो हरु को कन्डो खरानी हुने दिन छिटो नै हुन्छ
@balaramdhungana1684
@balaramdhungana1684 18 дней назад
बैगुनी ले त नेपाल को राज दरबार नै खान खोजेको हो सबै नेपाल आमा खान खोज्नेया हुन जय नेपाल
@kumarthapa9529
@kumarthapa9529 19 дней назад
माओवादीको जन्म नभएको भए योगेश भट्टराइ आज कहाँ हुनेथियो आफुलाई ख्याल छ । संसदमा बोल्ने प्रयोग गर्ने भाषा शैली यस्तै हो
@SureshNeupane-sx5tj
@SureshNeupane-sx5tj 19 дней назад
बैगुनी बदमास हो राम्राे कुराहरु राख्न सकिँदैन र
@hikerhimalayatreks9297
@hikerhimalayatreks9297 18 дней назад
जबसम्म एमाले सत्ताको पहुँचमा पुगिरहन्छ देश कहिले बन्दैन, अबको उद्देश्य भनेको नै एमाले भगाउ देश बचाउ.
@mukundathapa6035
@mukundathapa6035 19 дней назад
एमालेकाे ससदमा दादागिरि भयाे यिनिहरुलाई चाेैरासिमा पत्ता साप गर्नु पर्छ ।
@narendrakhatri9590
@narendrakhatri9590 19 дней назад
माननियहरुले जनताका बिषयमा बोलेको सुन्न पाएको भए जनता खुसी हुन्थे
@RameshXettri-ev2xe
@RameshXettri-ev2xe 19 дней назад
बैगुनि केटो।
@devikc49
@devikc49 19 дней назад
भरषटाचारि जोगाउन दुइ तिहाइ को दमभ पनि हिम्सा
@jitndrarai1836
@jitndrarai1836 19 дней назад
भट्टराई को दम खुब बढेको देख्छु अर्को पटक मन्त्री बन्ने तयारी होला यस्ता चम्चेबाट के अशा राख्ने।
@karanyadav6011
@karanyadav6011 18 дней назад
Sabai chor ho sathi kasaiko paksha ma bolnu vaneko murkhata ho sabaile afno afno satta ko bela ghotala garekai xa Panna paltaera herda hunxa
@sarenドラ
@sarenドラ 19 дней назад
कंग्रेस र एमाले ३४ वर्ष शासन गरे गफदिदै ,भाष्टरचार गर्दै ,पल्केको पखण्डीहरु के अझै नेपाली जनतालाई भेडा सम्झेको छ। ८४ मा डस्विनमा फाल्नुपर्छ। देशमा रोजगारी , विकाश नगरेर ...... नेपाली जनता भविष्यको लागी विदेशमा बसेको प्रत्येक नेपालीले घरमा फोनकल संगै कंग्रेस र एमाले लाई भोट नदिने जनकारी गराऔ।
@anandchaudhary1675
@anandchaudhary1675 18 дней назад
Please add Maobadi too in this list. After 2064, they have been most in the government.
@yamkumarshrestha4343
@yamkumarshrestha4343 19 дней назад
एमाले ले सान्ति सम्झैता मा किन हस्ताक्षर गारेको एमाले बैमान हो
@parmanandanathyogi1334
@parmanandanathyogi1334 19 дней назад
💯💯🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍 Right Sir Good Job 🙏🙏🇳🇵🇳🇵🇳🇵
@D3magar
@D3magar 18 дней назад
हा हा भट्टराई योगेश बोल्न नदिनु हिंसा पो अनी भ्रष्टाचार गर्नु के खोया।👈
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 18 дней назад
सभामुख पनि चाेर हाे महाकाली बिक्री गर्ने मान्छे हाे।
@jayabasnet5664
@jayabasnet5664 18 дней назад
बिगतको सरकारका गृहमन्त्री रबि लामिछाने लाई ३महिना बोल्न नदिने फटाहाहरु पनि यिनै हुन तसर्थ यी भ्रस्टाचारीहरु झन महान हिम्साबादी हुन
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 19 дней назад
अब सबै ठाउँका जनताले काङ्ग्रेसी र एमालेलाई बहिष्कार गर्नु पछ 35 बर्स देखि र जनता लुटने भनेको काङ्ग्रेसी एमाले हाे अहिले भष्ठचारि सबै मन्त्री छन ।यिन गर्ने भनेको भष्ठचारि र ब्यपारि बचाउने चुनावमा र कायर्कता पाल्न कराेडाै लिकाे छ त्यहि बिधुत मापद असुल खाेजेकाे हाे ब्यपारिले अब जनता सचेत हुनु पछ ।
@indrabhandari7153
@indrabhandari7153 19 дней назад
गफाडी याेगेस
@realmoment5151
@realmoment5151 19 дней назад
Yogesh daka. .
@jasmantamang9290
@jasmantamang9290 19 дней назад
कती सानो दिमाग योगेशको छ्या !😡
@rajukcraju123-bo4gj
@rajukcraju123-bo4gj 18 дней назад
बास्तमा भनु प्रर्दा यनि हरु देश भन्छ भनु हामी मूर्ख जनता हरु हो जागौ
@sureshlimbu8950
@sureshlimbu8950 19 дней назад
मुजी योगेस भट्टराई ३५ बर्ष पछी फर्केर सम्सद बिथोल्नु खोजेको हो
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i 19 дней назад
सभामुख यमालेको बिपक्षी होइन
@Kisanko-sathi04
@Kisanko-sathi04 19 дней назад
अबको चुनाबमा एमाले लाई भोट गर्नु हुदैन जनताले ।
@nanugurung3705
@nanugurung3705 19 дней назад
लोडसेडिङ मुक्त होइन बैगुनी केटो, बढाएर २४ घण्टा लोडसेडिङ हुन्थ्यो होला? आयातित सामान ल्याएर व्यापारीलाई पोसेको जगजाहेर छ त समाजमा😊
@ObiramOli-zq3qp
@ObiramOli-zq3qp 18 дней назад
नारायणहेटी भित्रको सार्बजनिक जग्गा होटेल को नाममा बतास गुरुप बाट टेन्डर पारी करोडौ खायको भनिर आको होइन यसको पनि छानबिन हुनुपर्छ.
@Kisanko-sathi04
@Kisanko-sathi04 19 дней назад
सन्सार भरिका डाका फटाह एकातिर अनि अर्को तिर एमाले राख्यो भने एमाले धेरै हुन्छन अरे ।
@khagengarajoshi866
@khagengarajoshi866 18 дней назад
सबैमा हार्दिक श्रद्धाञ्जली
@krishnabanjara7590
@krishnabanjara7590 17 дней назад
योगेश भट्टराई सहितका कांग्रेस एमाले कुटि-कुटि भगाउने बेला भयो ।
@subash-v3n
@subash-v3n 19 дней назад
यो एमालेको सुर भ्रष्टाचारलाई उन्मुक्ति दिने मनसायले यो गर्दै छन् 😡😡
@a10nip48
@a10nip48 19 дней назад
आतंककारी बाट धेरै देश पछि गयो
@kamalpd.officialyoutubecha3255
@kamalpd.officialyoutubecha3255 19 дней назад
धिक्कार छ नेपालीहरु कस्ता कस्ता दानबलाई नेता बनायछौ
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 19 дней назад
एमाले भगाउ देश बचाउ
@v.p.Rajbanshi
@v.p.Rajbanshi 18 дней назад
यत्रो बर्ष के हेरेर बसेको थियो बल्ला कांग्रेसी सांसद हरु को बुद्धि आऐ छ ? ई सब दोघ्ला चरित्र भाका हून🤬🤬🤬🤬 ८४ मा हत्यारा, भ्रष्टाचारी को जमानत जफत हुनु पर्छ जय नेपाल 🇳🇵❤🙏🫡
@MohanChamling-wp7bn
@MohanChamling-wp7bn 18 дней назад
काङ्ग्रेस माओवादी एमाले सबै पार्टी हिंसा गरेर नै अहिलेको अवस्थामा आएको हो।कोहि कोहि चोखो होइन एक अर्कालाइ हिंसा गरिस भन्नू भन्दा आफ्नो पार्टी कसरी आएको सोचौ माननियको खोल ओढेर आएको बादर हरु।
@kajiramthapa7277
@kajiramthapa7277 19 дней назад
यो चोरहरुले गर्ने केही होईन हामी जनताले खाई नखाई करको भत्ता पचाउन मात्रै जम्मा भएको हो
@rajukcraju123-bo4gj
@rajukcraju123-bo4gj 18 дней назад
यनि हरु अनुहार हेर्नु भन्दा राजा को अनुहार ठिक छ हेर्दौ चोर बिराको जस्तो छन
@user-ov1dj2gw1j
@user-ov1dj2gw1j 18 дней назад
बालेन शाहा जिन्दावाद! यत्ति भनेसि पुग्याे एमालेलार्इ। अब थपेर कुलमान घिसिङ जिन्दावाद! पनि भनाै सबले । एमाले मूर्दावाद भन्नै पराेइन।
@JK-co8er
@JK-co8er 19 дней назад
हिजेा रबिलाई बेाल्न नदिनु नि हिम्सा हेा फटाई गर्ने सदनमा
@govindapande3972
@govindapande3972 19 дней назад
Yogesh Lai desh ko neta banauna hudaina fataha ho😊
@lalbahadurlama7920
@lalbahadurlama7920 18 дней назад
अब एमाले चिन जनता हो.. अब यो भतुवाहरूलाई पत्तासाफ गर्नु पर्छ आउँदो चुनावमा
@premrajjoshi5711
@premrajjoshi5711 19 дней назад
ओलिले धर्म ढकाल काटनु पनि हिङ्सा हो ,!!!
@RajuSingh-ti8nz
@RajuSingh-ti8nz 18 дней назад
बोल्न नदिनु हिंसा हो भने प्रधानमन्त्री को खिलाफ, कांग्रेस सभापति को खिलाफ बोल्न नदिनु भिडियो हेरेर धरपकड गर्नु Status लेखेकै भरमा पक्राउ गर्नु यो पनि हिंसा हो
@balaramdhungana1684
@balaramdhungana1684 19 дней назад
बैगुनी ले सत्य बोलेको हो जनता ले के बुज्लान जनता नै जानुन
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k 18 дней назад
अपराधीहरु को शान्तिप्रकृया जाउ इण्डिया १२ बुदेँ, शान्तिसम्झौता र १२ बुदेँ आतंककारी लाई नेपाल र नेपालिहरु ले चिन्दैनन्।।
@astro.indra66
@astro.indra66 19 дней назад
आज त बल्ल खत्रा दियो येनिहरु लाई अझै पुगेको छैन खुब ठुला कुरा गर्थे मुजि माओवादी हरु बल्ल हैसियत मा आउदै च
@RameshChaudhary-kb7dy
@RameshChaudhary-kb7dy 18 дней назад
😂😂😂😂😂😂😂😂
@RamThapa-md1wl
@RamThapa-md1wl 19 дней назад
तेसाे भए टुडिखेल मा नाराबाजि गरेकालाई किन समाताेकाे चाेरहरु
@user-ov1dj2gw1j
@user-ov1dj2gw1j 18 дней назад
संस्थागत भ्रष्टाचारमा पाेख्त एमालेले अरुण तेश्राे अायाेजना नतुहाएकाे भए सम्भवतः जनयुद्ध, जनक्रान्ति, माअाेवादि हिंसात्माक अान्दाेलन् जे हाे त्याे हुने नै थिएन। लाेडसेडिङकाे त के कुरा।
@Nepali12345p
@Nepali12345p 19 дней назад
जनयुद्ध लाई हिंसा भन्नेहरु , आउनुहोस् बिचारको बहस गरौ।। योगेस जस्ता 10/10 आए हुन्छ।।।
@Gyanendrashahi676
@Gyanendrashahi676 19 дней назад
आफुले गरेको भ्रस्टचार पनी माअाेवादी ले गर्दा नै गरेको भन्न बेर छैन पहिले भ्रष्टाचार गरे माअाेवादीले मार्थ्यो, तेहि भएर अहिले गरेको भन
@sailosapkotaSailo
@sailosapkotaSailo 19 дней назад
यमाले झापामा गरेको आन्दोलन पनित हिन्सातहोलान कुइयको योगेशकुकुर
@sarojdulal7790
@sarojdulal7790 19 дней назад
एमाले क्यानसर हाे नेपालकाे
@Khadkaprakash153
@Khadkaprakash153 19 дней назад
यो योगेसलाइ जिताउने कहाँ जन्ता हुन योगेस मुजिको दादागिरि बढैनै भयको छ यसलाइ ८४ सिमा देखाउनु पर्छ
@user-ud1uq7mp1d
@user-ud1uq7mp1d 19 дней назад
याेगे भट्टराईले अआफै हिङसा मचाउदै छ हिजाे रबिलाई बाेल्न नदिदा हिङसा भयकाे थियन हाेला त
@deepashdhungana7
@deepashdhungana7 18 дней назад
Kati moza xa halla garo baso ❤❤poisa aai halxa..
@parkash9971
@parkash9971 18 дней назад
हिजो गाैरा पर्ब मा हिम्सा भएको छ बिरोध गरेकै भरमा युवाहरु लाई समाए जेल सम्मा पुराएको छ यो के हिम्सा होईन बेलैमा विचार गर पछि पछुताउने दिन नअोस
@kumbhatamang702
@kumbhatamang702 18 дней назад
माओवादीले यति नगरेको भए अहिलेसम्म तिमिहरुले भ्रस्टाचारी गरिरहन्थेउ ।
@लोचननिरौला
@लोचननिरौला 19 дней назад
एमालेको दादागिरी छर्लङ्ग देखियो इन्का बिरुद्ध सशत्त पस्तुत हौ।
@mahendraadhikari1465
@mahendraadhikari1465 18 дней назад
सभामुखले उ खाएपछि एस्तै हो सदनको हलत
@laxmansubedi9138
@laxmansubedi9138 18 дней назад
भ्रष्टाचारी र तस्करीहरुको रुवाबासी छ त।
@premadhikari8615
@premadhikari8615 19 дней назад
एमाले ले अती नै गर्ने थाल्यो अब युवा जाग्नु पर्छ है
@ompundhurba3814
@ompundhurba3814 18 дней назад
कुरा बिस्तारै बुझिदैछ।
@jayabasnet5664
@jayabasnet5664 18 дней назад
सभामुख पनि निश्पक्ष रहेन्छ्न
@user-bn2po1ir2g
@user-bn2po1ir2g 18 дней назад
ओलिको निकट हुन खोजेको योगेश चोर नै हो ।
@rambhandari-p5k
@rambhandari-p5k 19 дней назад
सम्सद के तीम्रा बाउ को प्यावा हो सम्सद बन्ने जाने अनि त्याहा गयर कुस्ती खेल्ने हो भने म यम्पाएर पठाउछु हैन भने हामी सोझा जन्ताको अँखा मा छारो न हाल हाम्ले तिमी चोर लाई चीनेका छौ तिमी चोर देश लुट्नु पर्दा सगै हुन्छौं भाग न पुग्दा हाम्रो अगाडि लडाइँ गरे जस्तो गर्छौ तिमी सब चोर हौ
@kumbhatamang702
@kumbhatamang702 18 дней назад
योगेस भट्टराई ! तिमी पर्यटन मन्त्री हुंदा कति करोडौं घुस खायो?? किनभने जनताले पछि थाहा भयो। सुधान किराँती भएसी थाह!पायो।
@santoshlamichhane2405
@santoshlamichhane2405 18 дней назад
माहोबादी बेकार हो तर एमाले र काङ्ग्रेस पनि न भए को भए देस पहिला नै बिकास भै सक्थ्यो
@milanbogati8762
@milanbogati8762 18 дней назад
योगेश भट्टराई ज्यू गिरीबन्दो एनसिएल को कर कहिले तिर्छ?
@avsek0_064
@avsek0_064 19 дней назад
saab ustai ho
@KhambuDev
@KhambuDev 19 дней назад
यो मुले योगेस जाठा
@SunarKhotang
@SunarKhotang 19 дней назад
एमाले चाेर हाे
@rajendrakc3484
@rajendrakc3484 19 дней назад
nakara mula yogash
@user-pm6rt9jc9q
@user-pm6rt9jc9q 19 дней назад
योगेश भट्ट्राइ जस्ता चोर कोहि छैन पर्यटन मन्त्री हुदा सारा नेपालि लाइ एयर टिकेट्मा ठग्नु टगेको छ अरु धेरै कुराको छानबिन हुन जरुरि छ
@subash-v3n
@subash-v3n 19 дней назад
सभामुख एमालेको पक्ष पोसण गर्ने बाहेक केही होइन ??
@jagatprasadghale9286
@jagatprasadghale9286 18 дней назад
एमाले केमा खप्पिस छैन।माओबादीबाट गएकाहरुलाई आफु जस्तो त्यस्तै बनाएका छन् ।त्यहि भएर बढी जान्ने पल्टेका हुन।
@Udayapure-j8c
@Udayapure-j8c 19 дней назад
योगेश ले जन्ताको आँखा मा छारो हाल्न खोज्यो कस्ले पत्याउने😂
@a10nip48
@a10nip48 19 дней назад
इ सबै देश का धमिरा हुन
@तार्किक_मान्छे
१० वर्षे जनयुद्धको दौरानमा( अङ्ग्रेजी चाहिँ बोल्न नजान्ने तर नेपाली बोल्दा चाहिँ खैरेले नेपाली बोले जसरी बोल्ने) मिस्ठर योघेस् भठ्ठराई जस्ता दलाल भ्रष्टाचारीलाई नमारेर सर्वसाधारण जनता मार्नु हिंसा हो,,,
@RamAc-e1t
@RamAc-e1t 19 дней назад
हेर माननीय हरुको बोली घिन्लाग्दो
@LokendraBist-ft2qq
@LokendraBist-ft2qq 19 дней назад
Good
@kumbhatamang702
@kumbhatamang702 18 дней назад
यो बैगुनी केटो के बोल्दैछ? पर्यटन मन्त्री हुन्दा कति करोड पड्कायो घुस? किनभने घुस चल्ने परम्परा त छन्दै रहेछ त्यहाँ !🤔 सुदन किराँती पुगेसी थाहा भयो त !🤔
@Cbpaijamagar
@Cbpaijamagar 18 дней назад
बैगुनी केटा हाहाहाहाह
@AmitThing-s9p
@AmitThing-s9p 18 дней назад
जुन चोर उसैको ठुलो सोर ।एमाले चोेर
@sushilgiri5480
@sushilgiri5480 18 дней назад
Rip
@krishnalama1607
@krishnalama1607 18 дней назад
Bhrasta emaleko dhamki le kohi daraudaina. Bhrastacharar garne emale ko axyamma aparadh ho
Далее
Real respect sig
00:48
Просмотров 1,3 млн
Сколько стоят роды мечты?
00:59
Просмотров 803 тыс.
Real respect sig
00:48
Просмотров 1,3 млн