Тёмный

कुलमान घिसिङ र गोकुलको बास्कोटाको चर्काचर्की:ब्यापारीले देश खाए भन्दै अमरेश झोक्किएपछि खैलाबैला Byte 

Hulak Sanchar
Подписаться 282 тыс.
Просмотров 32 тыс.
50% 1

कुलमान घिसिङ र गोकुलको बास्कोटाको चर्काचर्की:ब्यापारीले देश खाए भन्दै अमरेश झोक्किएपछि खैलाबैला Byte
#kulmanghising #amreshkumar #gokulbaskota #gokulvskulman #kulmanvsgokulbaskota #gokulbaskotavsamreshsingh
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RU-vid: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 295   
@hulaksanchar
@hulaksanchar Месяц назад
बिधुत प्राधिकरण सिध्याउने खेल भन्ने अमरेश कुमार सिंहको भनाई कस्तो लाग्यो १ ) ठिक हो यस्तै भए डुब्छ २ ) डुब्दैन हावा कुरा नगरौं ३ ) सरकार जिम्मेबार नभए जे पनि हुन सक्छ
@krishnakarki2441
@krishnakarki2441 Месяц назад
1
@SHER-1432
@SHER-1432 Месяц назад
जिउदो शेर हो अमरेस सिङ
@Justforall
@Justforall Месяц назад
Kasari ?​@@SHER-1432
@l.bgurung2005
@l.bgurung2005 Месяц назад
@SUMANSAPKOTA-uk4hz
@SUMANSAPKOTA-uk4hz Месяц назад
1
@kbraut1870
@kbraut1870 Месяц назад
अमरेशमाननीयको बोलीमा दम छ सब चोर मिलेर सार्वजनिक संस्था सक्ने नियत हो
@krishnarana9246
@krishnarana9246 Месяц назад
तस्कर गोकुल बास्कोटाले देशभक्त कुलमानसङ्ग बहस गर्न सुहाउँदैन ।
@arunpachhaldangya8761
@arunpachhaldangya8761 Месяц назад
Right
@dipbahadurrai4764
@dipbahadurrai4764 Месяц назад
70 karod ko lari line kp ko aadma j pani bolxa tei mathi sarkar uml ko underma.
@nabinshrestha1338
@nabinshrestha1338 Месяц назад
गोकुल होइन गु कुल रैछ हुन त गुमाले को नै नेता त पर्यो😂😂
@durgagurung3580
@durgagurung3580 Месяц назад
Exactly
@bimalkanxa3637
@bimalkanxa3637 Месяц назад
Nice
@taraneupane3646
@taraneupane3646 Месяц назад
डा अमरेश नेता हरि ढकाल हरूले भ्रष्ट दलाल हरुलाई सिधै झापारेर आम जनताको मन जित्न सफल भए।
@user-fp1vd1os7k
@user-fp1vd1os7k Месяц назад
स्याबास डा अमरेस ज्यु सहि कुरा गर्नु भयो
@bikram12353
@bikram12353 Месяц назад
ए माले काङ्ग्रेस पार्टीको काम छैन दुधको साछी बिरालो
@balkrishnagurung5690
@balkrishnagurung5690 Месяц назад
अमरेशको जय होस यस्तै निडर निश्पक्ष र सत्य र तथ्यको वकालत गर्ने जनप्रतिनिधि मुलुकलाइ चाहिएको हो न कि आँखामा पट्टि लगाको हनुमान चाहिएको हो। धन्यवाद अम्रेश।
@bikramghimire7298
@bikramghimire7298 Месяц назад
एमाले त भ्रस्टाचारीहरुको पार्टी रहेछ भन्ने स्पष्ट भयो है। गोकुले त यी बिजुली चोर माफियाहरुको हट्टाकटटा भरपर्दो भरिया रहेछ।
@whoispradeep
@whoispradeep Месяц назад
७० करोडेको मुखमा मुला कोचन हो!
@yambahadur8334
@yambahadur8334 Месяц назад
Mula hoina mero 1hapta samma saff nagareko gula kochnu manxa hjr yo madarchot hadi ghopte ukhaneko jhole lampasarbady dhoti udhogi thag haruko matiyar 70karode lai khali dhoti haruko sport ma boli rahxa
@bikram12353
@bikram12353 Месяц назад
कुलमानजी हजुरले आउनी चुनाबमा के पि वलि जुन ठाउबाट लडछ तो ठाउबाट laDanusa🇳🇵🇳🇵🇳🇵🇳🇵
@stunkera
@stunkera Месяц назад
७० करोडको अडियो आउदा त छानबिन नभएको देश हो नेपाल ! अरु देश भए अहिले स्वर्गमा हुन्थे ,नेपाल भएर ठुला कुरा गर्दै बस्न पाएको छन
@sagaryonghang388
@sagaryonghang388 Месяц назад
केपि को छोरो खाली भ्रष्ट संग मात्र मिलेमतो हामी लाई जरिवाना तिराउने उध्योग ले तिर्न नपर्ने ।
@chakrachakra7509
@chakrachakra7509 Месяц назад
यी केपिको हनुमाने गोकुले ७० करोड खोइ तिम्रा बासङ्ग मिलेर खायौ कुलमान घिसिङ्गलाई सिध्याउने राजनिती नगर उधोगिले यत्रो पैसा के मिनाहा गर्नु पर्ने हामी गरिबले चाहिँ तिर्नु पर्ने तेरो बाउको देश हो यस्तै हो भने एमाले काङ्ग्रेस भन्ने ठुला दलहरु सिद्दिने आफै गर्दै छ
@binrai1826
@binrai1826 Месяц назад
तस्कर र तिनका मतियार केपि सहित 70 करोड मुर्दाबाद!
@BNR.Buddhi
@BNR.Buddhi Месяц назад
माननीय अमरेश कुमार सिंह साच्चै धेरै ज्ञान र क्षमता भएको ब्याक्ति हुनुहुदाे रहेछ उहाँले यस्तै प्रष्ट र सहि बाेल्ने उहाँको नैतिकताले नै उहाँ कांग्रेसमा नअट्नु भएको रहेछ किन भने कांग्रेसमा भ्रष्टाचार माफिया लाई ठिक भन्ने मात्रै अटाउछ बस्न सक्छ।अमरेस सिंह ज्युले अत्यन्तै सान्दर्भिक कुरा राख्नु भएको छ।
@user-tz6oh6yc3z
@user-tz6oh6yc3z Месяц назад
हाे हरि सर सरकारले बिधुत प्राधिकरण खाना खाेज्दैछ!
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Месяц назад
जबसम्म उधोगहरुले तिर्दैनन हामी नि तिर्दिनौ राडिको बान हो उधोगी चोर हो
@user-yq7lm8tk4z
@user-yq7lm8tk4z Месяц назад
७०करोडे लाई जेल हाल्नु पछ ???
@biratsenchury2935
@biratsenchury2935 Месяц назад
समग्र नेपाली जनताको बोली बोलेर आफ्नो तर्क प्रस्तुत गर्नु भएकोमा मा. अम्रेश कुमार ज्यु लाई बधाई तथा धन्यवाद । अर्को कुरा मा. अमरेश कु. सिंह जस्तै 10-15 जना माननियहरु पनि कुलमान सर को पक्षमा बोल्नु पर्यो । 🎉🎉
@SHER-1432
@SHER-1432 Месяц назад
ईस्पस्ट देखियो गोकुल जि ले बचाउ गरेको।। यसो गर्दा हुन्न यो बाईस अर्ब साम्सद हरु को तलब भत्ता मा कटाउदा कसो होला अनि यो बास्कोटा ले के भन्छ।
@uttamgautam6056
@uttamgautam6056 Месяц назад
अमरेश जि सच्चा नेता हो। कुलमान जि देसकै सच्चा हिरा हो।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Месяц назад
गोकुलेले त के पि को हनुमान नै हो ! ७० करोड आफुले र ओलि मिलेर खाइहाले !
@rakeshlimbu6953
@rakeshlimbu6953 Месяц назад
उधोग व्यापारी हरूले पचाउने भए ! यो सबै दोष केपि र शेरे लाई जाने छ।
@SHER-1432
@SHER-1432 Месяц назад
गोकुल बास्कोटा बचाउ मा हो???
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
बास्कोटाले ७० करोडौं कमिसन मागेको कुरा त सत्य होनि त्यो रेकर्ड अहिले खोजियो भने युटुवा तिर भेटिन्छ ।
@meghrajrai559
@meghrajrai559 Месяц назад
अब उद्योगि ले बिजुली को बिल तिर्नलाई टिओडि चाहियो रे देशको सार्बभौमिक जनताले चाहि तोकेको मितिमा बिलमा जति आयो तेति तिर्नु पर्ने उद्योगि हरुले चाहि बिजुलिको बिल तिर्न किन आनाकानि गरिरहेको छ येसमा लाजमर्दो कुरा नेताहरु अरबौं रकम तिर्नु पर्ने उद्योगि को पक्षमा किन बोलिरहेछ ? भ्रष्ट उद्योगि होईन नेताले उद्योगि को पैसा खाको छ बिद्दुत प्रधिकरण मा तिर्ने पैसा नेता र पाटि ले खाको छ अनि उद्योगि लाई नतिर भन्दै छ
@mafia715
@mafia715 Месяц назад
एमालेका बिष्णु पौडेलका झोले, भ्रष्ट, कुरा बाहेक काम गर्न नसक्ने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको भूतपूर्व निर्देशक पनि कुलमान सङ्गै बैठकमा देखियो। भ्रष्टाचारको फोर्मुला तयार पार्न माहिर यस्ता नै हुन् माथी चढ्ने ।
@user-tf6yh5hd1s
@user-tf6yh5hd1s Месяц назад
७० करोड वालाले भाँजो हाल्न खोज्दैछ कति मिल्ने रैछ उसलाई
@jillaptheeng3426
@jillaptheeng3426 Месяц назад
अमरेशकुमार जी ले सत्य कुरा सही कुरा बोल्नुभयो ।
@rawalrajesh1733
@rawalrajesh1733 Месяц назад
गनगन नगरम पैसा तिरम खुरुखुरु।।
@tankapdahal8639
@tankapdahal8639 Месяц назад
पार्टीलाई चन्दा दिएकै भरमा कसैलाई छुटहुनु हुदैन । व्याज हर्जाना सहित अबिलम्ब अशुलउपर गरियोस् ।
@user-sw9wu6hd6z
@user-sw9wu6hd6z Месяц назад
Wow Dr.Amresh ji 🎉 salute .❤
@ChandraBdrShahi-yt7di
@ChandraBdrShahi-yt7di Месяц назад
महाका❤लि बेचे जस्तै बिदुत❤ ❤पाराघि करर्णलाई बेच्ने उदस्य हाे गाेकुलेकाे
@buddhakulung1910
@buddhakulung1910 Месяц назад
Kunai pani halat ma kulman hatnu hudaina sampurna janta le sath diyera yo sarkar lai ghunda tekaunu pardax
@durgagurung3580
@durgagurung3580 Месяц назад
I’m completely agree with Amresh sir
@rajuadhikari4297
@rajuadhikari4297 Месяц назад
kulman jee Right
@yamkumarshrestha4343
@yamkumarshrestha4343 Месяц назад
जो ब्यक्ति 70कडोर कुम्लियाउने मान्चछे के न्याय हो
@Laxman676
@Laxman676 Месяц назад
अदालतले छिनोफानो गरी सके पछि पनि के काे नाटक हो यो कांग्रेस एमाले काे झोले चोर ब्यबसायी हरु को नाटक।
@tekkarki8900
@tekkarki8900 Месяц назад
Daka gaddaharuko chor bachaune khel/natak....
@zyromaddox8151
@zyromaddox8151 Месяц назад
Kulman + Balen, best combo.
@basantashrestha1033
@basantashrestha1033 Месяц назад
भ्रष्टाचार चारी गोकुले अदालत भन्दा माथी कोही छ। लाजसरम छैन
@raman-sapkota
@raman-sapkota Месяц назад
खड्ग जि को छाउरालाई जति भ्रष्टचार गरेनि नपुग्ने😢
@thombiswa2519
@thombiswa2519 Месяц назад
Sir your right
@basantapaudel8455
@basantapaudel8455 Месяц назад
यो ७० करोड्ले कुन नैतिकता ले कुलमान माथी प्रश्न गरेको छ??यस्को मुखमा बुझो लगाईदेउ न कसैले।देख्नेलाई लाज भयो।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
कंग्रेस एमालेले सरकारी उद्योग सबै बेचेर खाए आब बाकी केही छ बल्ल कंग्रेस एमाले डुबाएको प्राधिकरण नाफामा गाएको छ आज कसरी हुन्छ प्राधिकरणलाई डुबाउने खेलमा यसरी हुँदै आब जनता सडकमा आउँन जरुरी छ र यो भ्रष्टाचारहरुलाई देशैबाट लखेट्नुपर्छ।
@durgagurung3580
@durgagurung3580 Месяц назад
Ur right Amresh sir
@ramthapa5299
@ramthapa5299 Месяц назад
Mesh fumarate I salute you you are 100% right
@user-mc3gz9bm9t
@user-mc3gz9bm9t Месяц назад
गुकूल खाननीयलाई अरुले बोल्दा हिरोइज्मलाग्दो रहेछ।वहां आफै “सत्तरी करोड “छलचित्रको हिरो होइसिन्छ।ओलीज्युको बान्ता जताततै पस्किसिन्छ।
@asishrana200
@asishrana200 Месяц назад
७० करोड भ्रष्टाचारी गोकुल गोरुलाई एस्तो बहसमा राख्न हुदैन ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
बहुमत देखाएर गलत निर्णय गरे हन्नु टाउकोमा अम्रेश जि हामी आब सडकमा र यी भ्रष्टलाई सिंहदरबारबाट घिसाने दिन आउँदै छ बिस्तारै ।
@kishanmayarairai2629
@kishanmayarairai2629 Месяц назад
हाेइना यार हामी गरिब नेपाल देशकाे नेताकाे मुखमा कराेड अरब काे मात्रै कुरा हुनछ भनने जतिले लाइक ठाेकुम
@avaregmi5248
@avaregmi5248 Месяц назад
Great amereshji. you are a small man Gokul.
@Shreeyamgr
@Shreeyamgr Месяц назад
बोल्ने सहिली धेरै राम्रो छ अमरेश दाजु
@asishrana200
@asishrana200 Месяц назад
केपी ओली एमाले सरकार आएपछि भ्रष्टाचारीहरु उत्साहित भएर भ्रष्टाचार तीब्र गतिमा अगाडी बड्दै छ। उदाहरण हो कुलमान जस्तो इमान्दार र राम्रो देसभक्तीलाई खेद्नु
@mallok3425
@mallok3425 Месяц назад
अरुत अरुनै भय यो लट्टेपनि यहि ब्यवस्थाको पक्षमा किन त्यसोहोभने हँ?
@user-ho5uz8is6d
@user-ho5uz8is6d Месяц назад
Kulman sir... Yo jhole neta haru lai esari nai class diyera. Mukh chup garaidinu vayeko ma Dhanyabaad 😅
@rabibaral9333
@rabibaral9333 Месяц назад
१००% ठिक ।
@bishalchetri797
@bishalchetri797 Месяц назад
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Месяц назад
७० करोडे हरू जस्ता भ्रस्टचारको ईन्जिनीयर , अन्य बरिस्ठ भ्रस्टचार ठेग्दारहरूले लेखा समितीको गरिमा बर्बाद , राज्यमारा ब्यबसायी हरूनै भ्रस्ट नेताहरूको मालीक र साझेदार हुन भन्ने अझ प्रस्ट भो
@Yawa_entertainment
@Yawa_entertainment Месяц назад
कस्तो पसुहरुले जिताको हो यो गोकुलेलाइ उघ्योगिहरुले भोट दिएर जिते जस्तो कुरा गर्छ त जनताको कुरा गरेको त सुनिन्दैन त😢😢
@DigitalCreation1986
@DigitalCreation1986 Месяц назад
गोकुल बास्कोटालाई तिराउ, यो जाँठा बाठो हुँदैछ 😅😅😅
@yograjkhadka2697
@yograjkhadka2697 Месяц назад
कालो काङ्ग्रेस र बेमाले देश र जनता लुटेरा पाटी हुन जय नेपाल
@khushilalchy881
@khushilalchy881 Месяц назад
खाते गोकुल व्यपारीहरुलाई बचाउमा लगेको छ ।
@bholakhadka678
@bholakhadka678 Месяц назад
Exactly 💯 Amresh Le Thik Vanyo Mukesh Ra Hitendra Dev Lai Lyayera Live Garnu Parchha Ani Tyo Dubai Lai Lagera Jail Halne Ho
@KrishnaSugam
@KrishnaSugam Месяц назад
यमलेश सर ले भनेको कुरा एकदम ठिकहो साथि हो
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
संसदीय ब्यबस्था नेतातन्त्र जिन्दावाद 😂😂😂बाकी गया भाडमा /प्रचण्डका बाबु छोरीले एनसिएलमा गरेको घोटालाको प्रमाण मसङ्ग छ भनेर 5/7 दिन तान्डब मच्चाउने अम्रेशकुमार कहिले दिन्छौ प्रमाण अदालतलाई
@yesim741
@yesim741 Месяц назад
*बत्ती काटिन थालो, बा का छोरो हरु के भन्छन् त अधेरोमा बस्नु पर्दा?*
@rajagurung5506
@rajagurung5506 Месяц назад
गोकुले चोर ले कुलमान संग बहस गर्नु मिल्दैना तिमिता ७० करोड दाग लाको चोर होइन र।
@mohanmandav9331
@mohanmandav9331 Месяц назад
अब उद्योग चलाऔं अरबौं महशुस नतिरौ । छिटै धनि बन्न कोशिश गरौँ। यो नाटक देख्दा ३ करोड नेपालीले पनि उद्योग खोलेर महशुस नतिर्ने बिचार गरे भने सम्भव छ?
@KopilaRai-uk5gc
@KopilaRai-uk5gc Месяц назад
सत्तरिकरोड किनकराउछ?त्यत्रयाे प्रमाण दिदा पनि? खालि बेपारिको पछयेमा बाेल्छ.
@durgagurung692
@durgagurung692 Месяц назад
Mesh ji jindabad🙏🙏🙏🙏🙏
@user-ho5uz8is6d
@user-ho5uz8is6d Месяц назад
Tax, Vat ,Electricity,bill etc....ko class dinu parne... Toit kasto neta chunera pathyexau ho Nepali Janata
@indraPuri-lb1dv
@indraPuri-lb1dv Месяц назад
अम्लेस कुमार को कुरा सहि हो
@lokendramagar3607
@lokendramagar3607 Месяц назад
यो ७० करोड कै कुराबाट थाहा हुन्छ भ्रष्टाचारी मतियार भनेर 😮
@gurungsurbirsurbir2856
@gurungsurbirsurbir2856 Месяц назад
गोकुलले बुझदैन उसले ७० करोड मात्र थाहा
@sportshub6190
@sportshub6190 Месяц назад
Gokula muji gumale
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
70 करोडलाई आफुले थाहा नभएको कुरा नबोल्नु ।
@rajendrakhatri3362
@rajendrakhatri3362 Месяц назад
thanks amresh
@rojit1232
@rojit1232 Месяц назад
Yo daal chora haru lai taha lgun parax kalamn sir paxi hatnu hudinn
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
एमाले काँग्रेस मिलेर नेपाल विधुत प्राधिकरणलाई डुवाउने चाहना । उधगपतीहरूले तिर्नुपर्ने अरवौँ विधुत महसुल नतिरी काटीएको विधुतलाईन नजोडने प्राधिकरणको अडानलाई सरकार प्रमुखको आदेशमा लाईन जोडनु भनेको सर्वसाधारण जनताले भविष्यमा लोडसेडिङ वेहर्नुपर्नेहुन्छ ।
@hunarambm6123
@hunarambm6123 Месяц назад
Good amress sir salute
@biradhikari5466
@biradhikari5466 Месяц назад
मित्रहरू सम्या त्याहांछ जाहा हामी सबैछम हैनर हजुर नमस्कार ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Месяц назад
Jay kul man jyu. Alert all Nepali people in time from big business man as well as Nepali leaders of Nepal.
@basnetkrishna4815
@basnetkrishna4815 Месяц назад
तिमी जस्ता निक्मबा नेता र स्वार्थि भएर
@rameshpachhai543
@rameshpachhai543 Месяц назад
70 करोड ले कति लिन खोड्दै छ फेरि
@upendrathapa7676
@upendrathapa7676 Месяц назад
लुटने माडवारि र लुट्न सहयोग गर्ने नेता सबैलाई जिउँदै जलाउनुपर्छ।
@purnarai6765
@purnarai6765 Месяц назад
Waste of time these looters just to make meeting allowances not working for Nepalese people.
@SanRoka
@SanRoka Месяц назад
Amresh ji good
@TpChaulagain
@TpChaulagain Месяц назад
खाओ खाओ सब खाओ अब बाकी पनि खाओ अन्त्यमा देस नै खओ।
@prabinwaiba3808
@prabinwaiba3808 Месяц назад
Ho amresh kumar sir baneko kura chai shahi tyo kaple lai pani volaunu parxa kulman ayara ta testyo bemani nitile kam gareko xaina
@santarajbishwakarma3303
@santarajbishwakarma3303 Месяц назад
Amaresh kumar ko kura sahi chha. Tyo belako aru MD lao pani pani inquiry ma rakhnu parchha
@omkhatiwada7300
@omkhatiwada7300 Месяц назад
के पी ओलीहरूलाई अब जुत्ताले मुखमा ...
@Justforall
@Justforall Месяц назад
Kohi naboli des sakisake, kohi brilliant bhayera khaye, Farak yatti ho. Tara sabai des ra janata lutiluti billions of doller save gari baseko chhan. Chor haru lai fasi ma jhundaune gari aghi badnu parxa.
@khilgurung9800
@khilgurung9800 Месяц назад
पैसा किन नउठाको रे TOD हो TOT bills खोई रे? हैन यि सान्सदहरु businessman को लागी साक्षी बस्न गाको होकी के हो। Files study गरेर बोल्नु पर्यो
@purnarai6765
@purnarai6765 Месяц назад
Kina bhane UML took commission and free for them electricity these big party is looter and let Nepalese people suffer to living Nepal
@Rakesh6168
@Rakesh6168 Месяц назад
You are right Amresh jee
@ganeshtamang3416
@ganeshtamang3416 Месяц назад
Kulman ghishing 👍
@binaymoktan8302
@binaymoktan8302 Месяц назад
एमालेको काम तस्कर पोसाउने मात्र हो??
@bhawanarai-nh2mm
@bhawanarai-nh2mm Месяц назад
Kulman Ghising le ramro kam gareko Nepali Janatale dekheko cha. Bivinna bahana ma Kulman Ghising lai asafal banauna khojne partyka jhole haru HOSIYAR, KHAWARDAR timiharuko hisab Nepali janatale dine cha samaya ayepachi. Hami Kulman Ghisingko sath ma chau
@khushilalchy881
@khushilalchy881 Месяц назад
माननीय डा अमरेश ज्युलाई सलाम छ ।
@user-vm2wn7gn1q
@user-vm2wn7gn1q Месяц назад
यो गोकुले बौलाएर सिंहदरबार पसेछ होसियार जनता🖕🖕😚😚😀
@exboysupporters
@exboysupporters Месяц назад
Rip gokul ley fataha
Далее
The Voice Kids - Episode 15 | Season 3 - 2024
2:00:50
Просмотров 1,6 млн