सेवारो डाक्टर मारोहङ्ग आदाङ्गबे तपाइको यो मुन्धुम खोज कार्य देखेर धेरै खुसि लागेको छ मैले धेरै हेरी सके तर जो बाचन गर्ने कुरा मा फरक फरक सुन्छु नी केसामी नामसामी को बारेमा पाचथर को तुमयाहाङ्ग हरूको दाबी पाचथर छ तर धेरै परमाण ताप्लेजुङ्ग को कुनै गाउँ मा भेटिन्छन यो कुन चाहिँ सही हो यो पनि प्रस्ट पारेर लाउनु होस् है यो आफ्नो आफ्नो टिपनी ले गर्दा पनि हामी लिम्बु हरू को मुन्दुम मा गडबडी आको जस्तो लाग्छ सुधार ने कोसिस गर्नु होस् है सेवारो सेवारो
मुन्धुम बढो मिठो छ तर अहिले पनि स्थानहरु यथावत भएको कारण धेरै पुरानो वश छैन जस्तो छ साथै बाघको पिसाब बाट गर्भ बस्ने बैज्ञानिक चाहिँ होइन यसो हेर्दा एउटा कहानी मात्र पो रहेछ।
Dr. Marohang sir एकदमाइ चाख लाग्दो मुन्धुम सुनियो त्यस्मा धन्यवाद । र छाला सुकेको थाउ को नाम त सिवो नाम्लाङ लुङ नाइ भन्छन् । र यो मुन्धुम पाचथर को परिवेशमा उथेको हुनुपर्छ । मुन्धुमि स्थल अनुसार । तर 3 जनाको मुन्धुम बाचनमा 2 जना मुन्धुमसाबाले ताप्लेजुङ र एक जनाले मात्र पाचथर भन्नु भयो । खास मुन्धुमको उत्पति कहा बात होल्ला ।
Guru R.D.sherang gyu ko mundhum ati rochak lagyo tara dai ko Namma Kay banai mulkhaba athawa murum sitlangma okwanamako puza garda bazuonu ani tantham maykhimma bazounu vanne Epnaso sarangthong athawa Faksara Tigangongna ama ko dawik sadesh vayo tyochai bayo bridha Siksamba bata sunna paiey na Dr. Maro Hangj taraipani ati rochak ani gyanbardhak wartalap.
सिहो नस्म्लाङ छाला सुक्वा पान्थर मा नै छ।उच ठाउँ ।नामासामिले केशामिलाई मारेर उसको छाला अरु थुपप्रै ठाउँ सुकाउदा पनि दुकेन रे।अन्तिममा सेहो नाम्लाङ कोक्मामा दुकाउदा मात्र चितुवाको छाला सुक्यो भ्स्न्नेकथा छ।यासक रानिगाउ जान्दा बाटोमा पर्छ।यो ठाउँ सिङ्हाङ र वसाङ्गु को बिचमा छ।जहिले पनि हामी हेर्छौ।
मैले फेसबुकमा २/३ बर्ष पहिला ताप्लेजुङ नाङख्ल्याङमा केसामी नामिको बसेको फुक्कु देखाको थियो यो मुन्धुम सुन्दा फुक्कु बास्तबमा केसामी नामसामीहरु बसेकै फुक्कु रहिछ भन्ने प्रमाण भयो