अब यो २१ औ सताब्दीको डेमोक्रेटिक एकाडेमिक कल्चरमा याक्थुङ साहित्यकारहरुलाई मुन्धुम study, analize, & interpret गर्नको लागि एउटा ठूलो च्यालेन्ज आएको छ I यो च्यालेन्ज एउटा ठुलो अवसर पनि हो I
सर्ब प्रथम मुन्धुम खोज अनुसन्धान कर्ता आदरणीय बैरागि काइला तिल बिक्रम नेम्बाङ जिउलाइ हृदय देखिनै सम्मान सातै आसेवारो ,,,,! उहाको ब्याख्या अत्ति उत्तमछ साथै सारै मन पर्छ ! तर ,,,येस्मा मुन्धुमलाइ बिस्वास गर्ने आधारनै छैन र सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले गर्दै ल्याको प्राक्टिकलमा पनि प्रमाणित गर्न सकिदैन ,,,, किनभने खाप्पुरा मेल्लङ्हाङ्मा/ साप्परिपेम्परिहाङ्मा खम्बाले किच्चिएर मरेकोथिन येस्को मत्लब उनि इथुक्लुङ साम्सोघालाम ( प्रेत आत्मा ) बाटो लगिन्छ र हाम्रो सस्कारमा प्रेत आत्मालाइ सिफाक्येमिले उहिबेला बाटो लाउछन ,,, याहा खाप्पुरालाइ बार्ने कुरा आयो त्यहि भएर यो मुन्धुममा बिश्वास गर्ने आधार र प्रमाण नस्ट भको देखिन्छ ,,,! जो बार्ने कुरामा चाहि पात्रनै अर्को छन र त्यो सिसाम / लेत्साम ( मृत आत्मा )हो त्यो साम्बले बाटो लाउछ ! पात्रहरु तेत्लारा लाफित्याङ्मा , पेबु र लाप्सा / सिन्चेकहाङ्ब, लुङ्चेकहाङ हरुहुन तिनीहरुको मुन्धुम अनि मुन्धुमि घटना स्थलको प्रमाण र त्यो प्रमाणलाइ सृष्टि देखि अहिलेसम्म याक्थुङ समाजले सि तङ्सिङ/ मिक्वा तङ्सिङ / मिक्वा तङ्सिङ / इखेत्मा तङ्सिङ / फचे तङ्सिङ्मा आसिगुम सिबेलेङ्मा आहिङ्गुम हिङ्मुलेङ्म मुन्धुम ताथक्मा गर्दा प्राक्टिकल गरेर प्रमाणि गरिनेछ
हजुर लाई मेरो पनि एउटा प्रस्न छ खापुनामा किन यति सारो प्रख्यात भैईन त ? त्यति खेर प्रसंसा योग्य अनि उल्लेखनीय काम हरु गरेको थियो र याक्थुङ जातिको लागी ऊनीले के के योगदान हरु दिएर जानु भएको थियो । कृपया छर्लङ्ग बताए दिए मलाई मात्र नभएर सबै याक्थुङ्बा हरुलाई जानकारी हुने थियो सर । धन्यवाद नगेन्🙏
बैरागी काइला ज्यूको यो मुन्धुमको पुस्तक पाचवटा म सङ्ग पनि छ्न्। यो मुन्धुममा पात्रको नाम नै फरक छ्। वहाले लेख्नु भएको यो मुन्धुमको पात्र इलेले इधुक्ना (तेत्लारा लाभियङना) हुन् खापुनामा होइनन्।
Dheri rambro lagyo yo program poni, dheri dheri gyan budhi haru poni payendo raicha hambro mundhum haru sunda ra aysti aysti aru aru mundhum haru poni sunaw dai garnu hos hi adangba. Nogen.