Тёмный
No video :(

New Documentary/yuma hena/युमा हेना/ युमा /Yakthung Mundhum/Yuma /Rituals/Khagendra Kumar Limbu/ 

YUMA ARTS
Подписаться 295 тыс.
Просмотров 14 тыс.
50% 1

yuma hena/युमा हेना मुन्धुम / फेदाङमा - रबिन्द्र मेन्याङ्बो
स्थान : हाङ्पाङ पानसुब्बा (जिरो एक) चन्द्र ब यक्सो को घर
यागाप्ची लाल ब यक्सो
युमा पूजा
Yakthung Mundhum
Yakthung Traditions
Yakthung Rites
Yuma Arts
Khagendra Yakso
Khagendra Kumar Limbu

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 35   
@PabitraMagar-ut3wt
@PabitraMagar-ut3wt 2 месяца назад
लिम्बुहरुको युमाको यथार्थ मुन्धुम यहि हो दुई मत छैन।
@user-yg5zh8oe2w
@user-yg5zh8oe2w Год назад
मौलिक रिती थिती धर्म सस्कार हरु हाम्रो पहिचान का आधार हरु हुन यो महान कार्यमा शाहअभागी मा सबै मा सेवारो
@Soluunik
@Soluunik 2 года назад
हेर्दै छु है मुख्या दाजु याक्थुङ । अनि सेवारो है । कति राम्रो परम्परागत धर्मकर्म अनि २०५६ साल देखि आज सम्म मुख्या दाजु याक्थुङ्को अर्गानिक म्युजिक भिडियो देखि गाउघरको सस्कार सस्कृतीहरुको शुद्द अर्गानिक भिडियो । पुर्वको किङ्ग अफ मेलोडी कहाँ त्यसै भनेको । सबै भन्दा हजुरले हरेक क्षेत्रको सबै कुराहरु न्याय गरेर सबैलाई सम्मान गर्नु खगेन्द्र यक्सोको महान बिशेषता हो ।
@himaliyakthung6995
@himaliyakthung6995 2 года назад
Great salute and respect - to khagendra yakso dai hajur
@chitmaya905
@chitmaya905 Год назад
सत्य हाङ fedangma गुरु ज्यू नमस्कार 🙏💓
@SbtapmadenLimbu
@SbtapmadenLimbu 5 месяцев назад
राम्रो छ।
@PabitraMagar-ut3wt
@PabitraMagar-ut3wt 2 месяца назад
सेवारो
@VivoY-hr7tw
@VivoY-hr7tw Год назад
हाल्ले पातुबाबेहौ माङ साम्माङ चोक्माल्ले कहेल्ला फुङ चल्चोक्मा मेनुनेन भा आङा याम याम्मी फुङ खेमा फुङ माङ फुङ सोघा फुङ सेम्मा लेमा निमा पोक्से नु।
@user-oi7rm9uy2m
@user-oi7rm9uy2m Год назад
work together to save our heritage culture and rites and identity
@chitmaya905
@chitmaya905 Год назад
जय सत्य हाङ मा फुंग फेदाँग मा युमा साम लाङबा 🙏💝
@chitmaya905
@chitmaya905 Год назад
अर्जिनल सत्य हाङ गुरु ज्यू युमा माङ 4 तिर घुमे को डू ले को साम मे मा माङ घ मा भए सारै लुंग मा हिप्सा 🙏 💓
@Sewaro777
@Sewaro777 Год назад
सावायतहाङ पहीचान 🙏🫶
@karnasubba6263
@karnasubba6263 9 месяцев назад
थे सारिक नुमा युमा माङ खमा यामबक केजाेगि रैछ।
@dayabantawarai4680
@dayabantawarai4680 2 года назад
Wow very nice
@anitarai2426
@anitarai2426 2 года назад
Very nice 👌👌👌👌👍
@dipendrabhusal8891
@dipendrabhusal8891 10 месяцев назад
Hi
@NabinLimbu-ct1gp
@NabinLimbu-ct1gp 5 месяцев назад
🙏🙏🙏🌺🌺🌺
@eshalimbu3733
@eshalimbu3733 2 года назад
wow 👌 👏
@user-mb6ex1db7l
@user-mb6ex1db7l 2 года назад
yesari hamro heritez bachaune karya kasaile garna chode - Great Work
@user-sj5sr6pq3v
@user-sj5sr6pq3v Год назад
Kastho ghar ko yad aayo❤❤
@nayansubba2627
@nayansubba2627 5 месяцев назад
कूल को अर्थ के हो हजुर? कुल को पूजा गर्दा कसलाई सम्झिन्छ?
@RajkumarlimbuRajkumarlim-ne8do
@RajkumarlimbuRajkumarlim-ne8do 2 месяца назад
Yasto fal full ta kamilalepni khadaina
@freefireminecraftgamer9179
@freefireminecraftgamer9179 6 месяцев назад
Mero husband koh naam chaay Rudra bahadur jimi(Yakkha)ho native place chay Tamaphok sansad sabha ho ni
@user-cf5te2pk3s
@user-cf5te2pk3s 6 месяцев назад
याे युमा सेवा/हेना चाेक्मा ग नुबा ए ह । तर, युमाकाे मुन्धुम २ अध्यायमा आधारित छ । पहिलाे अध्याय (अध्याय १): तागेरा निङ्वाफु माङ्काे निर्देशन अनुसार मुनातेम्बे/मुनादेन/ मनादेन (बिश्व)मा सम्पूर्ण मानवमा माङ्वाहाङ्वाबिना मुनातम्बे येकप जाँदा कसैले पहिचान नगरेपछि महासागरमा अल्पिन खाेजेकाेसम्म(जहाबाट ङादाेङ/ङाज्याेङकाे प्रसङ्ग जाेडिन्छ) अध्याय दुई (अध्याय २): तागेरा निङ्वाफु माङमा साँगाे सिन्दाेपछि सम्याङ थाेली, युप्पा थाेली, साम्याङ परी येप्परी, साम्याङ खुर्मी यसप्पा खुर्मी....अन्य धेरै......धखासगरि पुरुक तेप्मा/थाक थाक्मा(कपडा उत्पादन), अन्य संस्कार र अनुसाशन शिक्षणकाे लागि बिश्वयात्रामा निस्केकाे र उक्त मसन्धुम फक्ताङ्लुदेखि थाकथाक खिबाे, यासक, कुम्मायक, कुसायकमा पङ्गेहाङ (जैजिते) र खर्बलेकाी श्रीमतीहरुले पिताेल गरेपछि युमा आलाप भएकाे र अन्य स्थानमा पनि विभिन्न नामले थान्छिङ्मा गर्दै बिश्वभर गईन् । हाम्राे मुन्धुममा बिश्वबाट फेरि, फक्ताङ्लुङसम्म आएर बिश्वलाई मनिटरिङ गरेकाेसम्म हाे । मुन्धुम कम्तिमा २ घण्टा लाग्छ । यहाँ फेजिरी फेदाङ्माले भनेका मुन्धुम सबै ठिक छ । तर, फेद र टुप्पाे छुट्टिएन । फेददेखि शिरसम्म जानुपर्छ । माेटामाेटी (सारांश) मात्र आयाे मुन्धुम । बिस्तृतमा भन्नुपर्छ ।
@tejbahadurlawati
@tejbahadurlawati 2 года назад
🙏🙏🙏
@bikenpalungwa3733
@bikenpalungwa3733 2 года назад
मुन्धुम त पर आसाम बाट पो उठाएर ल्याउछ त
@sunitalimbu1137
@sunitalimbu1137 Год назад
our rituals is going to disappear so we should perform and preserve together
@Soluunik
@Soluunik 2 года назад
फेरि पनि अर्को थप कमेन्ट - हजुर यो पुजामा आगो कोइला राखेको देखिन्छ सायद पुजाको लागि कुनै धुप पोल्नु हुन्छ होला पक्कै । यसमा हजुरहरुले पुजाको लागि कुनै धुप पोल्नु भयो भने कुन चिजको धुप पोल्नु हुन्छ र कहाँ पाईन्छ ? जानकारी पाउन सकिन्छ कि मुख्या दाजु याक्थुङ ज्यु ।
@jemiyal.l
@jemiyal.l Год назад
titepati
@YumaArts
@YumaArts 6 месяцев назад
नाम यो बा - धुप तितेपाती - को चलाउने चलन छ है खालिङ्ज्यु
@RajkumarlimbuRajkumarlim-ne8do
@RajkumarlimbuRajkumarlim-ne8do 2 месяца назад
Anda
@user-vs8qk2st2x
@user-vs8qk2st2x Месяц назад
😂😂😂😂😂
Далее
Девочки, у вас тоже так? 💅🏻✨
00:17
limbu worship2
9:18
Просмотров 17 тыс.