Тёмный

के राजा फर्कन्छन ? Is King coming back ? 

DishanirdeshTV
Подписаться 146 тыс.
Просмотров 221 тыс.
50% 1

के राजा फर्कन्छन ? Is King coming back ?

Развлечения

Опубликовано:

 

17 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@DishanirdeshTV
@DishanirdeshTV 8 месяцев назад
स्वतन्त्र र स्तरिय पत्रकारिताका लागी हामीलाई निशर्त आर्थिक सहयोग गर्न अनुरोध छ । त्यसका लागी कार्यक्रम सकिए पंछी 40 ' 16 '' - 40' 20 " मा हाम्रो QR कोड राखिएको छ। धन्यवाद ।
@surendrakajeeshakya4786
@surendrakajeeshakya4786 8 месяцев назад
Hi there, i am from Copenhagen Denmark. i really really want to contribute thru your QR code to sustain your brilliant programme. I am desperately looking that QR code I am not able to find so can u please guide me where can I find QR code
@mahendrabudhathoki6635
@mahendrabudhathoki6635 8 месяцев назад
Esewa or bank details भए सहज हुने थियो।
@DishanirdeshTV
@DishanirdeshTV 8 месяцев назад
स्वतन्त्र र स्तरिय पत्रकारिताका लागी हामीलाई निशर्त आर्थिक सहयोग गर्न अनुरोध छ । त्यसका लागी कार्यक्रम सकिए पंछी 40 ' 16 '' - 40' 20 " मा हाम्रो QR कोड राखिएको छ। धन्यवाद । @@mahendrabudhathoki6635
@ishorsubedi5971
@ishorsubedi5971 8 месяцев назад
बिजय सर अब दुर्गा प्रसाईं को हुन उनको उदेश्य के हुन सक्छ? उनको बारेमा वा उनले उठायका एजेन्डालाई पनि विश्लेषण गरिदिनु हुन अनुरोध ।❤❤❤❤
@parasdahal4616
@parasdahal4616 8 месяцев назад
@@surendrakajeeshakya4786 it is there , Brother. at last in 40 minutes, 16 seconds. Appreciated .
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 7 месяцев назад
जनता जागे भने कुनैपनि तन्त्र को केहि लाग्दैन तर जनताले एउटा विश्वासिलो पात्रको खोजी गरिरहेका छन चाहे त्यो राजतन्त्र को चाहे गणतन्त्रको होस्।
@mekamal38
@mekamal38 8 месяцев назад
राजाले आह्वान गरे भने लाखौ जनता सडकमा आउन तयार छन् यी टोले राजाहरु भन्दा गर्बिलो ईतिहास भएको राजाको खाचो छ आउनुहोस साथिहरु सवैले सकरात्मक पहल गरौ 🙏🙏🙏🙏🙏
@premlama6142
@premlama6142 8 месяцев назад
Auxa ni Asti dharan ma aago baalxau vanne haru😅😅
@ajaymaharjan1212
@ajaymaharjan1212 8 месяцев назад
झोले बाहेक अरु कोहि आउँदैन।किन भने राजा पनि टेस्टेडनै हो।राजाले राम्रो गर्ने भए बिरेन्द्रको पालामै नेपाल सम्पन्न राष्ट्र हुने थियो त्यो माथि यो ज्ञाने एउटा कुख्यात ब्यारी हो यसले आफ्नो फाईदा मात्र हेर्छ।
@newnepal2072
@newnepal2072 8 месяцев назад
Eh muji daas, raja ko daas banna kina man bhako talai?
@rembhadurbhadur6875
@rembhadurbhadur6875 8 месяцев назад
राजा चाहिँ उहीँ पारस 😅😅😅
@ramajaliyaman5328
@ramajaliyaman5328 8 месяцев назад
वीरेन्द्र को परिवार हत्या भएको त्रिभुवन सदन किन ज्ञाने ले तत्काल भत्काउन लगाए रहस्य यहाँ छ किनकि नेपालको हरेक कोट पर्व हरु आफ्न भाइ भारदार को हत्या गरेर शासन सत्ता आफ्नो हातमा लिने प्रवृत्ति छ यो देश शान्ति बुद्ध जन्मेको भूमि हो धिक्कार छ यस्ता लोभी पापी हत्यारा हरु चाहे राजा होस् चाहे राणा होस् चाहे नेताहरु सबै लाई एउटै खाल्टो मा हाल्नु पर्ने अब देश लाई सुमार्ग मा लैजान जनता बाट प्रत्येक्ष निर्वाचन कार्यकारी प्रणाली को व्यवस्था हुनु पर्छ र देशलाई घात गर्ने हरुलाई मृत्यु दण्ड को व्यवस्था संविधानमा उल्लेख भएर कार्यान्वयन हुनु पर्छ ।
@kbchauhan4261
@kbchauhan4261 8 месяцев назад
पहिला बाटै लाईक्स गरियो किनभने पहिला देखिनै मन पर्थ्यो , आफुत प्रबासी प्रबासी भुटानी नेपाली भए पनि नेपाल र नेपालीहरुको सँधै भलो चाहने भएकाले सत्यको पक्ष नेपालीको हितमा सदैब चिन्तन गर्ने भएकाले यो वहाँको दिशा नेर्देशको बिष्लेशन सल्लाहा अती राम्रो लाग्यो, " राजा फ्याक्नु ककस्को भूमिका रह्यो ? राजतन्त्र बिदा हिने कारण ? राज तन्त्र कसरी गएको थियो ? कसरी फर्कन्छ ? राजा ज्ञानेन्द्रका कारणले राजतन्त्रलाई बिदा गर्न शहायक योगदान गरे , त्यसरिनै गणतन्त्रका नेताहरुले आफ्ना गलत कुक्रित्यले गर्दा गणतन्त्रकै चिहान खन्न भूमिका खेल्दैछन " भन्नु भयो हो निश्पक्ष यथार्थ लाग्यो , हुनुपर्ने के छ ईश्वरको ईच्छा नेपाल र नेपालीहरुको सदा जय होस् । निस्वार्थ मेरो तर्फ बाट थोरै भए पनि कहाँ कसरी पठाई दिनु ?
@ardhital
@ardhital 8 месяцев назад
भारतीय पत्रकारिता को झल्को भन्दा केही छैन, २ मिनटको कुरा सक्न यत्रो समय... शुभकामना
@Bhuwanghimire420
@Bhuwanghimire420 8 месяцев назад
राजा फर्के फर्किउन नफर्के नफर्किउन मतलब भएन तर तपाईको चेतना संग साक्षात्कार भएर तपाईका चेतना संग आफ्नो चेतनालाई मन्थन गर्न पाउनु मेरो लागि मुख्य प्राप्ति हो । हार्दिक आभार विजय दाइ 🙏
@Dhru987
@Dhru987 8 месяцев назад
What do you say? You say this is my own opinion. You must be one side .
@Yrube_commenter
@Yrube_commenter 8 месяцев назад
@@Dhru987he is biased and took stand towards the journalist! Nth wrong with it😂
@kiranrana5108
@kiranrana5108 8 месяцев назад
Na raja farkincha na India and u s ko gulami Rokina sakincha .. na desh ma susasan ko byawasta aaucha .. na. Economic development huncha desh ko 30 … percent bahira cha
@suyasharchive59
@suyasharchive59 8 месяцев назад
नेपाली जनता गर या मरको अवस्थामा छन् तपाईं साहित्य छाड्दै हुनुहुन्छ,,पञ्चायत मा जसरी,,समयको गतिमा हिड्न सक्नुपर्दछ,,तपाईले यो परिस्थितिलाई असुनतुष्टिका रूपमा किन दर्साउनु हुदैन कथित पत्रकार ज्यू!! रबि र बालेनको विषयमा बोल्नु भन्दा राजा फर्कदैननमै समय सक्नु भयो, धिक्कारफ छ तपाईको साहित्य लाई
@sukadevtamatta388
@sukadevtamatta388 8 месяцев назад
Kushi lagayo details maa sunna paudaa.. thank you
@uddhabbogati6089
@uddhabbogati6089 8 месяцев назад
राजाले अव राजसंस्था स्थापनाको लागि आव्हान गर्न ढिला गर्न हुन्न
@mahendraprasadkhatiwada2319
@mahendraprasadkhatiwada2319 2 месяца назад
नेपालमा राजतन्त्र फर्किने वारे , वरीष्ठ पत्रकार विजय" सरको दिशा निर्देश कार्य-क्रमले , सही विष्लेषण गर्यो ।
@Narshingh_Rai
@Narshingh_Rai 8 месяцев назад
दाइ हजुरको विचार र बौध्दिकताको म ठुलो फ्यान अनि समर्थक हँु।यी र यस्ता कार्यक्रमको निरन्तरताको लागि अनुरोध गर्दछु।धन्यवाद!
@yadukumar5115
@yadukumar5115 8 месяцев назад
नि:सन्देह तत्काल कुनै सम्भावना छैन । त्याे वस्तुनिष्ठ वातावण नै बनेकाे छैन । विश्लेषण निष्पक्ष छ । सही र स्वतन्त्र पत्रकारिताकाे परिचय दिनुभएकाेमा धन्यवाद !
@chitrapoudyal4467
@chitrapoudyal4467 8 месяцев назад
सुन्न लायक एउटा विचार, विश्लेषण र निश्कर्ष।
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 2 месяца назад
राजा फर्कदैनन। स्रि 17000 प्रचण्ड नै हो तिमिहरूको राजा , टाउको दूखउनू परेन उसै लाई पूजा गरेँ भयो ।
@igurung4790
@igurung4790 8 месяцев назад
योग्य राजाको खाचो होला तर अयोग्य राजाको कुनै ठाउँ छैन बिषलेसन को लागि आभारी ब्यक्त गर्दछु 🙏🏻
@NabarajbistaNabarajbista
@NabarajbistaNabarajbista 8 месяцев назад
बिजयसर जस्तो महान पत्रकारको कुरा सुनेर मन कहिलै भरियन ।the great bijay sir❤❤❤❤❤❤
@bharatgyawali2329
@bharatgyawali2329 8 месяцев назад
कथन अत्यन्तै मार्मिक मर्मष्पर्सी लाग्यो धन्यबाद।।।❤
@aslami1st246
@aslami1st246 8 месяцев назад
निश्चय नै mind blowing presentation... समाज नराम्रो कुडूलीमा जकडिने र त्यसको विकल्पमा मुखरित आवाज n action फेरि जनतालाई वशीभूत गर्ने मेथोडमै प्रस्फुटित हुँदा यस्ता "दुई सिक्का" वाला विश्लेषण अत्यन्तै जरूरी छ । समयको आवश्यक्ता बन्नेछ "दिशानिर्देश प्रीमियम" भन्ने लागेको छ । #जनताजागौं #भ्रष्टाचारदेशद्रोहहो #टपरटुईया बाद ✋🤚 🤔
@rushstalinchaulagain165
@rushstalinchaulagain165 8 месяцев назад
मैले थाहा पाउँदा भाले र तिरवाला जिंगलबाट शुरु हुने कार्यक्रम दिशानिर्देशको याद आयो । अब भने मनको धोको पूरा भयो । जय दिशानिर्देश 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌷🙏
@sundardhital4903
@sundardhital4903 8 месяцев назад
जब आपके पास कुछ नहीं हो, तो संघर्ष करो. जब सुख समृद्धि मिल जाए, तो विनम्र बनो.
@pusparegmi7512
@pusparegmi7512 8 месяцев назад
पुर्व राजा स्वयं राजतन्त्र वादी होइनन् । अरु बाकि वास्तवमा आत्मनिर्भर वादि हुन । विश्लेषण समय सान्दर्भिक छ हजर🙏 धन्यवाद 🙏🙏🙏
@anantalamichhane9689
@anantalamichhane9689 8 месяцев назад
बिजय सर तपाइलाइ यो कार्यक्रमका लागि धेरै धन्यवाद। कार्यक्रम अति नै उतकृष्ट आंखा खो्ने योग्य छ। तर स्कृिप्ट केहि ठाउमा दोहोरिएको छ। यसलाइ कम गरेर सटिक भिडयो भयो भने दर्शक हरुले पक्कै हेर्ने छ।
@Rudraparajuli35
@Rudraparajuli35 8 месяцев назад
राजा त आउ नै पर्छ
@TheMrgurung
@TheMrgurung 8 месяцев назад
देशको माटो र आबस्यकता राजा नै हो। होला गणतन्त्र सुहाउला ठूला देशहरूमा तर नेपाल जस्तो दुई ढुङ्गाको तरुल जस्तो देशमा राम्रै भए नी जस्तै भए नी राजा नै ठीक छ।
@newnepal2072
@newnepal2072 8 месяцев назад
Bhaag muji. Euta pariwar le kina raaj garne? Directly elected president chainchha, raja haina.
@bimalthapa3650
@bimalthapa3650 8 месяцев назад
@@newnepal2072Nepal jasto dui thula desh ko bich ma raheko sano desh ma mantri ra rastrpati lai jasle ni sajilai kinna sakcha.tara raja lai desh ko teti maya huncha jati tapai lai tapaiko jagga ko
@newnepal2072
@newnepal2072 8 месяцев назад
@@bimalthapa3650 😂😂😂 nahasa na muji. Rajale ni Gaida murti bechne nai ho. Janatale tesko against ma bolna ni paudaina. At least taile vote gareko leaders lai ta bhanna pauchhas, next time ramro manchhe lai vote dine, natra ta aafai politics ma lagda hunchha, party bata or independently like Balen and Harka.
@bimalthapa3650
@bimalthapa3650 8 месяцев назад
@@newnepal2072 gadatantra ko upalabdhi vaneko tapai haru jasto ku saskari janata banau nu ho.ma tapai vanera sambodhan gari rako chu ani tapai chai muji,ta jasta sabda lay boldai hunu huncha.ghar ma kasto saskar liyera hurkinu vo tapai ki bau ama sanga ni yestari nai bolni garya cha.huna ta yo gadatantra ka neta bata sikeko hunu parcha
@bijoysharma3219
@bijoysharma3219 8 месяцев назад
​@@newnepal2072ani dahal pariwar le Raj gariraheko cha ta boula tera aakha futya xan
@ramharimarahatta3987
@ramharimarahatta3987 8 месяцев назад
सहि हो ।दुलाह बिनाको जन्ति जादैछन राजावादिहरु ।
@yonibshrestha3622
@yonibshrestha3622 8 месяцев назад
राजा अबको आवसयक्ता🙏🇳🇵🇳🇵🇳🇵
@rajkumarpaudel3197
@rajkumarpaudel3197 8 месяцев назад
Raja is great
@sabrinakhadka8731
@sabrinakhadka8731 8 месяцев назад
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents,,, र्फकन्छन्?? होइन फर्कनु पर्छ!!
@OM-jn5dg
@OM-jn5dg 8 месяцев назад
😂 बिरेन्द्रको बंश सक्काएर राजा हुन खोजेका थिए भगवानले पनि साथ दिएनन् !
@premlama6142
@premlama6142 8 месяцев назад
Hami chai hatma tel halera basxa hola ni😂😂griha yuddha hunxa yesto kura garyo vane bujis,hami Pani ladxau
@user-og5xe8ge7b
@user-og5xe8ge7b 8 месяцев назад
गणतन्त्र आएको १६ बर्ष पछि पनि राजसंस्था फर्कन्छ वा फर्कन्न भन्ने शिर्षकमा बहस चलाउनुले आफै प्रमाणित गर्छ कि राजसंस्था फर्किने मार्ग मै रहेछ।❤❤❤
@SujanMenyangboLimbu
@SujanMenyangboLimbu 8 месяцев назад
यसरी पनि सोच्न सकिन्छ कि न त राजतन्त्रले नेपाललाई न्याय दिन सक्यो न त राजनितिक दलले नै।
@suyasharchive59
@suyasharchive59 8 месяцев назад
नेपाली जनता गर या मरको अवस्थामा छन् तपाईं साहित्य छाड्दै हुनुहुन्छ,,पञ्चायत मा जसरी,,समयको गतिमा हिड्न सक्नुपर्दछ,,तपाईले यो परिस्थितिलाई असुनतुष्टिका रूपमा किन दर्साउनु हुदैन कथित पत्रकार ज्यू!! रबि र बालेनको विषयमा बोल्नु भन्दा राजा फर्कदैननमै समय सक्नु भयो, धिक्कारफ छ तपाईको साहित्य लाई
@starsbiography3394
@starsbiography3394 8 месяцев назад
@@SujanMenyangboLimbu very true, brother
@ramanandarai1811
@ramanandarai1811 8 месяцев назад
फर्केर के चाहिँ हुन्छ? नेपालीले राजतन्त्र नझेलेको हो र! राजाले के नाप्छन?
@suyasharchive59
@suyasharchive59 8 месяцев назад
@@ramanandarai1811 भारतमा क्रिकेटको महत्त्व जति छ नेपालमा राजाको महत्त्व त्यति नै छ,,सबैलाई एकसुत्रमा बांधेर राख्ने,, बाधेर राखेका अपराधीलाई छोड्ने गणतन्त्रका तपाईं जस्ता बोल्ने वक्तालाई के था !!
@Neepaalee
@Neepaalee 8 месяцев назад
सानाे छदा देखि याे कार्यक्रम हेरेकाे मान्छे हु म । तेस समयमा केही पनि बुझ्दैनथे । तर सरकाे कुरा सुन्न बहुत मन पर्थ्याे र अहिले पनि खासै बुझ्दिन तर असाध्यै मन पर्छ याे कार्यक्रम ।
@bibekthapa7436
@bibekthapa7436 8 месяцев назад
हामी जनता तयार छौ, अब राजाको आदेशको मात्र पर्खाइ मा छौ। राजसंस्था जिन्दावाद 🙏
@assignfield6256
@assignfield6256 8 месяцев назад
तेरो राजाले उहिले नै आदेश दिईसकेको हो ! अब तेरो राजाले आदेश दिनु र प्रचण्डले पाद्नु एकै भयो !
@paraskatwal4196
@paraskatwal4196 8 месяцев назад
निश्पक्ष बिश्लेषण को लागि धन्यवाद। true journalism is still in Nepal as far as Bijaya jee is alive!
@niranjanbhattarai7506
@niranjanbhattarai7506 8 месяцев назад
हार्दिक बधाई तथा सफलताकाे शुभकामना गर्दछाैं । विजय जि काे आफ्नै अलग शैली छ, जाे मेराे लागि निकै उत्पेरक रहेकाे छ। तर सर, याे सहयाेगकाे लागि अलि धेरै नै अपिल भयाे जस्ताे लाग्याे ।
@bikramjha6271
@bikramjha6271 8 месяцев назад
मुलुकमा कुरा धेरै भयो,बहुबातमा देश ओझेलमा पर्यो,निकास भएन,मुलुकको पुनर्जीवन को लागि राजा को अपरिहार्यता लाई नकार्न सकिन्न, राजा प्रति आम नेपाली को आस्था विश्वास सधैं रहिआएको छ।राजाको जुनसुकै कालखण्डमा जेजस्तो विश्लेषण गरेपनी , राजाको देश र जनता प्रति माया छ।राजा फर्काउन जनता लामो समय देखि सडकमा छन् ।
@bikramjha6271
@bikramjha6271 8 месяцев назад
गणतन्त्र हाम्रो व्यवस्था होईन - विदेशी स्वार्थ पुर्ती हो।
@kumarnepalihindusunuwar384
@kumarnepalihindusunuwar384 8 месяцев назад
🙏दाई.... राजा स्वएम कुनै पनि हालत मा फर्रुकिंनन ... किन की जहाँ गएपानी जय जय कार पाएको छ.... भोली नरायण हिटी गयो भने फेरी चोर देश छोड़ भंन्छन नेपाली भेड़ा जनता ले 😜😜😜
@Adhikari245
@Adhikari245 8 месяцев назад
जनता जागे भने कुनैपनि तन्त्र सकिन सक्छ र अरुकुनै तन्त्र फर्कन पनि सक्छ जनताले नै ठुला ठुला आन्दोलन बाट परिवर्तन गरेका बिर्से छौ।
@mohanshah7780
@mohanshah7780 8 месяцев назад
सर्बप्रथम बिजय शर न्यानो अभिवादन। राजा फर्किनुपर्छ र जरुर फर्किन्छ।जुन नेपाली अामा का सपुतहरुले बहुदल ल्याए र गणतन्त्र ल्याए तिनीहरु कै बलिदानबाट चाँडोभन्दा चाँडो यो देशमा राजा फर्किन्छ।किनभने यिनीहरुले नेपाली जन्ताका छोराछोरीहरुलाई झुटो अाश्वासन र रंगिन सपनाहरु देखाएर अान्दोलन गर्नलगाई र कयौलाई सहिद बनाई प्रजातन्त्र ल्याए यसको सबैभन्दा बढी फाईदा यी हात्ती छाप चप्पल लगाएर राजनिती गर्ने नटवरलालहरु लाई भएको हो।यो जगजाहेर छ।यस्ता ५ लाख महा डाका बडे र छोटे राजाहरु हुनुभन्दा बरु एउटै डाका राजा सयौगुणा राम्रो हुनेछ। अब हुनेराजा एकदमै क्रुद्ध निरंकुश तानाशाही राज तन्त्रको हाम्रोदेशमा अती खाँचो छ।यो अहिले नेपाली जन्ताहरु को मागंपनी हो बिजय शर।
@williamthenepaliguy
@williamthenepaliguy 8 месяцев назад
Wow what a presentation and it is just brilliant how the things have been explained in a crystal clear manner. Definitely the leader should be there to guide the followers. I think this is the best time we need to make our judgement. Lets change the fate of our nation. Hats off to Bijay sir !
@rewasbhandari
@rewasbhandari 8 месяцев назад
राजाले अव राजसंस्था स्थापनाको लागि आव्हान गर्न ढिला गर्न हुन्न समय यहि हो नेताहरुले मति बिगारिसके
@newnepal2072
@newnepal2072 8 месяцев назад
Aba directly elected president chainchha. Raja saja le desh banaune haina jhan pachhadi dhalekchha.
@bijoysharma3219
@bijoysharma3219 8 месяцев назад
Sansar ko kun chaibraja bhako desh garib ra pachadi cha bhai ? Desh ma ailesamma tei panchayat system thyo bhane dherai ramro hune raichha fokat ma 47 sal ma boudal ayo 50 maobadi ani 10 barsa ma 17 hajarmardyo desh savai khokro banayo aile boudal ayeko 33 barsa bhayecha khoi kei upalabdi chaina savai copy matra cha bidesh swadeshi kehi chhaina
@newnepal2072
@newnepal2072 8 месяцев назад
@@bijoysharma3219 muji joker. Nepal paila khan garib thyo. Ek choti data her. Raja matra dhani thyo, janata lai khana launa garo thyo. Aile khana launa pugekai chha, gau gau ma bato batii pugeko chha.
@militantpotato8671
@militantpotato8671 8 месяцев назад
​​@@newnepal2072baidesk rojigari le ho yeti vako. Gantantra le prachada le gareko haina
@juniordev4190
@juniordev4190 8 месяцев назад
@@newnepal2072 teti belai raja le bidesh lakhetya va janta lai pugthyo hola ni khana launa haina? Bidesh ma aru ko nokar banna, ghar pariwar xinna vinna parna lyako ganatantra ho? 47 ma sambidhan jari vaera raja sambidhan ko under ma baseko 3 barsa nahudai k ko lagi dhana yudda gareko? Ani ahile jamma 16 barsa ta vayo ni ajhai mature hune time vaxaina hudai janxa vanni tori haru pani xan. teti belai teslai mature huna kina nadiyeko?
@janardanacharya5743
@janardanacharya5743 8 месяцев назад
यिनी अाफ्नाे क्षमताभन्दा पनि समयले र बाह्य परिस्थितिले क्षमतावान बनाईएका पत्रकार हुन। ज्ञानभन्दा बढि साे छ।
@user-ds6jc5qs6g
@user-ds6jc5qs6g 8 месяцев назад
सबैभन्दा राम्रो विष्लेषण विजय कुमार दाई सधै हेर्दै छु हेरिरहने छु।
@bmfamily6955
@bmfamily6955 8 месяцев назад
खुशी लाग्यो , दिशानिर्देश कार्यक्रम पुनः संचालन गरेकोमा बधाई एवम् निरन्तरता , पत्रकारिता र दिशानिर्दिष्टताको शुभकामना !!!
@shesharajdevkota
@shesharajdevkota 8 месяцев назад
बिजय दाइ हजुरले दिशानिर्देश चलाउदा दिशा निर्देश हुनसक्छ। ❤
@bharatgyawali2329
@bharatgyawali2329 8 месяцев назад
कथन अत्यन्तै मार्मिक मर्मष्पर्सी लाग्यो धन्यबाद।।।❤🎉🎉
@nepalStockMarketNepse
@nepalStockMarketNepse 6 месяцев назад
🕉🪔श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति🇳🇵🙇
@arunshrestha7528
@arunshrestha7528 8 месяцев назад
धन्यवाद सर समसामयिक विषयमा कार्यक्रम बनाउनु भएकोमा 👏👏
@ganen007
@ganen007 8 месяцев назад
Vijay Kumar, your presentation makes the listeners THINK!! And thinking is the most difficult job especially for the people of this part of the world. However, I have been listening to you from Delhi onwards: Your question to Krishna Prasad Bhattarai and Man Mohan Sing the then Prime Ministers of Nepal and India. Thank you Vijay.
@sagarneupane6376
@sagarneupane6376 8 месяцев назад
जतिसुकै भुकेपनि जनताले राजा चाहिसक्यो नत्र मुलुक रहन्न !
@jagarnathshah3659
@jagarnathshah3659 8 месяцев назад
राजसंस्था फर्काउन तपाईंको यो कार्यक्रम मा बिषलेशन गरेको नै काफीछ यथार्थ पनि हो राजसंस्था फरणकाउने र राजा बन्ने ज्ञानेन्द्र हाह मैदानमा आउन जरुरी छ🙏🙏
@bibeshdhungana3001
@bibeshdhungana3001 8 месяцев назад
Respected sir, your critical approach to the discourse is far crediable and meaningfu,
@BishnuNeupane-ks2mq
@BishnuNeupane-ks2mq 8 месяцев назад
राजा फर्किने टाढा काे सम्भावना होइन विजय जी अब राजतन्त्र छिटै आउँदै छ
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 8 месяцев назад
बिजय ज्यु हजूरको दिशानिर्देश पुनरागमन ससम्मान प्रणाम । एकदम ठीक विश्लेषण की पूर्व राजा ज्ञानेन्द्रले कुन किसिम राजा बन्ने निर्णय गरि जनता सामू नआए सम्म यी राजबादी दलहरू को एक तरफी रटान ले मात्र हाम्रो देशमा राजतन्त्र फरकिन असम्भव ।
@user-iu3sf9lr6e
@user-iu3sf9lr6e 8 месяцев назад
अब राजा बाहेक अरु स्यल हरु राजा हुन सक्दैन्न king is king
@bharatchand8925
@bharatchand8925 8 месяцев назад
Such an insightful analysis sir. Appreciate the way you have delved into the topic.Jay hos.
@surajadhikari2640
@surajadhikari2640 8 месяцев назад
देश भक्त नेता, डा.,पाइलट, इन्जिनियर, किसान, बिध्यार्थी, पत्रकार, व्यापारी, उधोगपती, कुटनितीज्ञ, कर्मचारी, प्रहरी , सेना, धार्मिक सन्स्था, बृद्ध, युबा, केटाकेटी, ड्राइभर, प्रोफेसर, सबका सब ले मंसिर ७ को शान्तिपुर्ण कार्यक्रम मा भाग लिइ जनबिद्रोह मा सहभागी हुन सके 100% यो परिबेश फेरिने छ ।।।
@informativegyan1234
@informativegyan1234 8 месяцев назад
Yosto gareym desh 100 barsa paxi dakalinxa hui sir....
@surajadhikari2640
@surajadhikari2640 8 месяцев назад
के गर्नु त सर ? यसै गरि राज्यको अन्याय अत्याचार सहेर आँसु पिउदै बाचिरहनु नेपाली ले ?? कुनै काम गरौ भनेर दर्ता गर्न जादा पहिल्यै घुस ख्वाउनु पर्छ ! व्यापार गरौ भने पुजि छैन। बिना धितो पार्टी बाहेक ले पाउदैन। कृषि अनुदान कार्यक्र्ता लाई । उजुर गरौ मुद्दा उनै ले जित्छ्न त्याहा पनि उनकै सेटिङ छ। पुलिस उन्कै । स्कुल उन्कै । के छ त उपाय बताउनुस । चित्त बुझ्दो भए तपाईं कै पछि लागौ ला।।
@informativegyan1234
@informativegyan1234 8 месяцев назад
Big thing often takes time .. Sir raja hatako kati nai barsa boyara yati chado hope garnu taysma world ka powerful country ko bich ma xui kahi garam banda garna didainan yasta tuprai xan but hamilay mileyra garnu porxa abo ..kamjori sabaiko hunxa yaslai sudardai lanu porxa....sir
@magicalspeed2822
@magicalspeed2822 8 месяцев назад
Pahila raja le aawahan garnu parxa tab matra sambhav xa
@pralladadhikari2721
@pralladadhikari2721 8 месяцев назад
समयको माग हो, बेला बेलामा स्थीर सरकारको आवश्यकता महशुस हुन्छ।
@nandakumarlimbu6391
@nandakumarlimbu6391 8 месяцев назад
Congratulation Bijay Sir for dynamic come back. And thanks a lot for the depthful truth of the Current issue.
@pawanbasnet4849
@pawanbasnet4849 8 месяцев назад
आज नआए पनि भोलि फर्कन्छन राजा,फर्कन त अवश्य फर्कन्छन..देश र जनताकोलागि आवस्यकता छ.
@krishnapathak6221
@krishnapathak6221 8 месяцев назад
कार्यक्रम राम्रो छ । शायद बुझाउन बल गरेर होला, एउटै कुरा पटक पटक दोहरिए। आगामी अंकमा कुरा नदोहरिउन । राजा कसरी गएका थिए र कसरी आउन सक्छन् भन्ने बारेमा बताउनु भयो । अब राजा जानुपर्ने अवस्था के थयो र यदि राजा आएभने के हुन्छ ? मुलुकको र नागरिकहरुको अवस्था कसरी बदलिन्छ भन्ने बारे जान्ने रहर छ । मर्जी यहांको ।
@bhojrajtiwari4263
@bhojrajtiwari4263 5 месяцев назад
ओहो दाइ ले नक्कली हरुको गजब विश्लेषण गर्नु भयो गजब लाग्यो।
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 8 месяцев назад
सबै ठिकै हो सन्दर्भ प्रसग तर यो कार्यक्रम 10 to 15 मिनेट हुनुपर्ने हो अति लामो भो सान्दर्भिक भएन जुन कुराको निचोड यत्रो लामो बनाउनु पर्ने कुनै कारण पनि लाग्दैन त्यसैले यो महत्त्वपूर्ण कार्यक्रम सक्दो छोटकरीमा होस मेरो प्यारो दाजु म आज बाट होइन २०६५ बाटै अति मान्ने सम्मन गर्ने निस्वार्थि स्वतन्त्र मान्छे हु । जय देश ❤️🙏🇳🇵🕉️🕉️ जय जननी ❤️❤️🙏🙏🇳🇵🇳🇵🕉️
@milansunar385
@milansunar385 8 месяцев назад
सवाल राजतन्त्र र गणतन्त्रको मात्र भएन। सवाल यो गणतन्त्रले हामी स्वतन्त्र नेपाली कालन्तर् मा कतै पुर्व नेपाली त हुने हैनौ कि भन्ने डर हो 😶
@ghimiremobilesolutions7618
@ghimiremobilesolutions7618 8 месяцев назад
अहिले नवपुस्ता लाई देश देखि बितृस्णा भरियको छ के थाह भोलि ..
@binodkunwar1574
@binodkunwar1574 6 месяцев назад
Good question & this is very seriously take it every body
@user-zm9ue8lc3j
@user-zm9ue8lc3j 8 месяцев назад
निरन्तरता को अपेक्षा ❤
@sureshdarshankc
@sureshdarshankc 8 месяцев назад
समसामयिक विषयमा सटिक बिश्लेसन जुन सहि लाग्यो।धन्यवाद ।
@ganeshthapa2023
@ganeshthapa2023 8 месяцев назад
तपाई के सुन्न चाहानु हुन्छ? त्यो म भन्न सक्दिन…… राज संस्था कस्तो रहने हो र राजा स्वयंले आव्हान गरेर सडक मा आउने हो भने शक्ति समर्थन जुट्दै राज संस्था स्थापित हुने पक्का छ। विजय सर को सार.. अहिले राज संस्था प्रति आवाज बुल्नद हुदै गएको वेला र समर्थन व्यापक भएको बेला राजा ले ति सबै शक्ति लाइ एकता गरि आफु स्वय्ं सड़क मा आउन ढीला नगरुन देश जोगाउने सवाल छ।
@Manlovegod
@Manlovegod 8 месяцев назад
Ready to bring king on 7 gate
@shantikokhojima6040
@shantikokhojima6040 8 месяцев назад
बिजय सर तपाईको प्रस्तुति प्रशंसनीय छ 🎉🇳🇵
@Yubrajkandel
@Yubrajkandel 3 месяца назад
पाण्डेजीलाई धेर-थोर सम्मान गर्थें। यिनको सानो-ठूलो फ्यान नै थिएँ। तर उमेर ढल्केर हो कि किन हो यतिको बकम्फूसे मुद्दामा आफ्नो, मेरो र कैयौंको समय बर्बाद गर्नुहोला भन्ने चिताएको थिएन। नेपालको आवश्यकता स्थिर राजनितिक प्रणाली हो, अनि सहज जनजीविका हो। घरी यो घरी त्यो मुद्धा उचालेर जनताको मुद्धा ओझेलमा पार्ने वा अपहरण गर्ने पाप कसैले नगरेको राम्रो।
@rameshghartichhetri273
@rameshghartichhetri273 8 месяцев назад
बरिष्ट पत्रकार बिजय कुमारलाई नेपाल को पत्रकारिता जगतका एउटा ग्ल्यामर पत्रकार हुन्।उनको हरेक शब्द टोटल्न हामीहरु आतुर हुन्छौं। देशमा राजतन्त्र जानुमा र कसरी फर्किन सक्छ भन्ने उहाँको निरपेक्ष बिश्लेषण यथार्थपरक छ। गणतन्त्रात्मक ब्यबस्थाको परिवर्तनमा राजा स्वयंले नेतृत्व लिने कुरामा प्रत्युत्पादक हुने ठूलो संभावना देख्दछु।जसरी संबैधानिक राजतन्त्रात्मक ब्यबस्था जानुमा राजा ज्ञानेन्द्रको पनि त्रुटी देखिन्छ त्यसरी नै संबैधानिक राजतन्त्रात्मक ब्यबस्था फर्काउने कुरामा उनले नेतृत्व लिने निणर्य अर्को घातक निणर्य हुन सक्ने छ।हामीले बुझ्न पर्ने महत्वपुर्ण कुरा भनेको "राजा सबैको साझा " भन्ने doctrine बाट यो आन्दोलन अगाडी बढनु पर्छ।राजा फर्काउने काम दुर्गा प्रसाई,राजेन्द्र लिंगदेन,केशर बहादुर बिष्ट, कमल थापा को मात्र को रुपमा बुझ्ने हो भने संबैधानिक राजतन्त्रात्मक ब्यबस्था आउने संभावना कम देखिन्छ।देशको भु, राजनैतिक अवस्थिति परिवर्तनको मानक हुन्।बिगतमा भारत र चीनले समेत नेपालको लागि संबैधानिक राजतन्त्रात्मक ब्यबस्था नेपाल र आफुहरुको लागि पनि उत्तम ब्यबस्था हो भन्ने कुरा बुझ्न नसकेको देखिन्छ।यो तथ्यलाई प्रचन्ड,देउवा,ओलीहरुले ढीलै भए पनि बुझुन्।पुन: संबैधानिक राजतन्त्रात्मक ब्यबस्था फर्काउन पहल गरी राजनीतिबाट बहिर्गमन हुन win win को स्थिति बनाउन सफल रहुन्।मेरो यति नै टिप्पणी हो।
@shreeramthapa6885
@shreeramthapa6885 8 месяцев назад
बिजय जी धननेबाद।धेरै समयपछि तपाइकाे अनुहार देखियाे खुसिलागयाे।तपाईं बाट धेरै कुराकाे जाना कारि भयाे।नेतीकाे कुरा हाे नेपालमा राजतनत्र , हिन्दुराज्य ,गणतनत्र भित्रकाे संघियता बाट नेपाल उभाे लादैन। नेपालमा राजतन्त्र फरकिदैन किन कि राज तनत्रकेा अनते राजा बाटै साेत भयकाे हाे।
@jnlc4211
@jnlc4211 8 месяцев назад
राजातन्त्र आउनै पर्छ। गणतन्त्र मुर्दावाद
@MiehemzEden.
@MiehemzEden. 8 месяцев назад
you need to have genuine yet daring issues platform open debate and analysis.....Hope your aspirants will comprise them timely and precisely.....Contribution will definately come along the way....Best wishes for your future project of non-profit institution concept.....God bless you all with your optimum calibre, sublime and proactiveness
@dibakarpant3390
@dibakarpant3390 8 месяцев назад
नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नक्कली नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !
@dhurbaghimire2567
@dhurbaghimire2567 8 месяцев назад
धन्यवाद छ बिजय सर जानकारीकाे लागि
@kumarsheresth7739
@kumarsheresth7739 8 месяцев назад
King is the king
@yubarajkhati9422
@yubarajkhati9422 8 месяцев назад
राजा भनेको राजा
@madhusudankoirala6869
@madhusudankoirala6869 8 месяцев назад
यथार्थ , धरातलीय विश्लेषण
@santamanrai1201
@santamanrai1201 7 месяцев назад
आजभोली जमाना धेरै परिवर्तन भैइसक्यो पाण्डे जी कि शो चलाउनु अघि यति लामो दिक्कलाग्दो भाषण र भुमिका बाँधेको श्रोता र दर्शकले सायद मन पराउदैनन , दिक्क मान्छन ! त्यसैले बिना भाषण विषय वस्तुमा प्रवेश गरे भने राम्रो !
@umeshdhungana4486
@umeshdhungana4486 8 месяцев назад
देशकाे अहिलेकाे अवस्थालाइ हेर्ने हाे भने राजा फर्किनु पर्छ ।
@rajushahi5089
@rajushahi5089 8 месяцев назад
Everytime Bijay sir has been active there has been political change in Nepal.
@keshavprasadbhattarai4802
@keshavprasadbhattarai4802 8 месяцев назад
हो विजयजी, सत्य आफैं जित्दैन, जिताउनु पार्दछ र जिताउने जिम्मेवारी बोक्नु पर्दछ I सत्य आफैँ उभिन्न , उभिन सक्दैन , उभ्याउन इमान्दार प्रयास गर्नु पर्दछ ! सत्यलाई जिताउन र उभ्याउन यो कार्यक्रम मार्फत नेपाली पत्रकारितालाई एउटा परिचय दिन सफल तपाइँलाई शुभकामना !
@saritapandey6691
@saritapandey6691 8 месяцев назад
शुस्वागतम् हरेक दीशामा कुशल सरल विवेकी निर्देशक चाहिनेरछ अरूसबै हेर्दै लेख्दै गरौंला हाल अमेरिका बाट हेर्दैछु धन्यवाद।
@bishallama9783
@bishallama9783 8 месяцев назад
❤❤❤❤ धेरै राम्रो विचार म सहमति छु ॥❤❤❤❤❤
@pokhrelitaranga8266
@pokhrelitaranga8266 8 месяцев назад
राजा सबैका साझा ,राजा एकताका प्रतिक , नेपाल ,नेपाली,संस्कार ,संस्कृति,धर्म आदिको अस्तित्व जोगाउन राजा आउनु पर्छ |
@informativegyan1234
@informativegyan1234 8 месяцев назад
Vai raja auida k saxii nepal powerfull hunxa yadi hunxa baney mo nepali nagarrikta tyagdinchu history heyra hamra buwa bajey haru kosari grow up boya.... ra tiimi aja kosari grow up hudaixA afai anyalises gara....hawa ma raja aui desh baxui tayso baney राणाहरूलाई राजा बनाै ani tha hunxa N.korea ko josto system....(कागले कान लग्याे भन्दैमा अाप्ननाे कान नचछामी कुदनु भएननि सर......)
@worldpeaceok
@worldpeaceok 8 месяцев назад
​@@informativegyan1234NK ko jasto system ta ahile xani Nepal ma. Neta le j gareni vairaxa so is this real democracy?
@informativegyan1234
@informativegyan1234 8 месяцев назад
@@worldpeaceok reality hamro nepal banda danger xa sir tyako ek patak research gari heyrnu na feyri raja hatako kati barsa boyara #big #things #often #takes #time
@asheshbht
@asheshbht 8 месяцев назад
गणतन्त्र आएसँगै हराएको दिशानिर्देश फेरी फर्किनुले नै जनाउछ, यो व्यवस्था सकिदैछ ।
@menuka945
@menuka945 7 месяцев назад
भुटान लाई हेर्नुहोस कोषले सोचेको थियो ५ वर्ष मा कहा पुग्यो जबकि उसको देश ले बिजुली, एप्पल,अदुवा इलाईचि आलु र हरियाली उसको strength, हाम्रो देश त प्रकृतिको धनी हाम्रो strength त्यही हो।
@yadavranjit7560
@yadavranjit7560 8 месяцев назад
राजा ❤
@sachinkhadka7847
@sachinkhadka7847 8 месяцев назад
Raja❤
@bsunshakya
@bsunshakya 8 месяцев назад
A great Gateway out of confusion and illusion of Nepal politics. Thanks
@bedmagar1644
@bedmagar1644 8 месяцев назад
एकदम सार्थक बर्तमान अबस्थाको सहि बिश्लेषण मलाई त एकदम चित्त बुझ्यो सत्य सत्यनै हो।
@Sb88801
@Sb88801 8 месяцев назад
राजतंत्र र राजा नै नेपाल र नेपालीको आशा र भरोसा हुन् ।
@satishpadmalamsal8218
@satishpadmalamsal8218 8 месяцев назад
😂 FC
@spcdoti3822
@spcdoti3822 8 месяцев назад
King is heart for nepal and nepali
@dbbc3383
@dbbc3383 8 месяцев назад
But not for me 😂😂😂
@stingfistify
@stingfistify 2 месяца назад
not for me
@bishnubudhaprithi786
@bishnubudhaprithi786 7 месяцев назад
भष्टचार नेताहरू र स्वार्थी नेताहरूले गर्दा अब नेपाल मा गणतन्त्र हैन राजसंस्थाको आवश्यकता छ । नत्र नेपाल नरहन सक्छ । 🇳🇵
@MilanKhadka-mm2mm
@MilanKhadka-mm2mm 7 месяцев назад
दाइ नया कार्यक्रममा सफलताको शुभकामना
@balrajpradhan9881
@balrajpradhan9881 8 месяцев назад
❤ HALF POWER CEREMONIAL KING WILL BE GOOD. 🎉
@gangaadhikari8790
@gangaadhikari8790 8 месяцев назад
We need journalist like you sir, who speaks and writes freely without any partiality and prejudice❤
@Kamjorjanata
@Kamjorjanata 8 месяцев назад
Not always, at least for me. Although I like Bijaya ji, his campaign for MCC and as I wrote earlier, I do not fully agree he is unbiased.
@allrounderentertainer5634
@allrounderentertainer5634 8 месяцев назад
​@@KamjorjanataNobody is unbaised, if you are alive then you need to have some opinion
@omsharma7419
@omsharma7419 8 месяцев назад
बिजय कुमारको पुनरागमनले खुसी बनाएको छ,निरन्तरता पाअोस्।❤🙏🙏
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 8 месяцев назад
बिजय सर महत्वपूर्ण बिषय उठाउनु भएकाेमा हार्दिक नमन गर्दछु ।🇳🇵🇳🇵🙏🙏
@BishnuNeupane-ks2mq
@BishnuNeupane-ks2mq 8 месяцев назад
राजा अब आउँछ बिजय जी, फोर्स बढी छ
@bachuramtimalsina733
@bachuramtimalsina733 8 месяцев назад
राजा आउनु पर्छ।
@chandagautam2915
@chandagautam2915 2 месяца назад
Good analysis sir hajurharuko chalaune dishanirdesh hami t.v baata hereko yaad bhayo sorgiya lohoni sir hajur 🙏🙏
@anishmaharjan2147
@anishmaharjan2147 8 месяцев назад
big fan sir. please keep continue. and please try to take a special interview of king gyanendra shah !!! ❤
Далее
QVZ PREMYER LIGA
00:18
Просмотров 2,1 млн
Kettim gul opkegani😋
00:37
Просмотров 914 тыс.
настоящий чемпион
0:59
Просмотров 8 млн