के हो चार अार्य सत्य? तथागत गौतम् बुद्दले बोधि ज्ञान प्राप्त गरे पस्चात उहाँ सर्ब प्राणीहरूलाई यो लोकको दुखहरू बाट मुक्ती पाउनको लागी चार अार्य सत्यको मार्ग दर्शनको धर्म देशना भारतको बनारसमा पहीलो पाँच जना शिष्यहरूलाई दिनु भएको थियो, यीनै बिषयलाई लिएर यो सानो प्रवचनको भिडीयो बनाएको छु । कृपया स्येर गरी प्रतिक्रीया दिनु होला ।
21 мар 2019