के हो शरणगमन? को को हुन त्रिरत्न? बुद्दीस्ट हुनलाई के कस्तो गुण चाहीन्छ? शरणगमन शिल लिई सके पछी पालना गर्नु पर्ने शिक्षा र त्याग्नु पर्ने शिक्षा के के हुन्?
thank you guru tapai bata derai kura sikna payo so man khushi safa bayer basnu nai dharma jasto lagxa aru ko lagi yo Atmale khi garna naske pni man ramro le suchna saku
शिब त पछी कपीगरेको सहि महाँ देब गुरु रेन्पोर्छे होईन गुरु वर मईले नबुजेको कीन हामी बुधिष्ट को धर्म यसैगरी प्रबचन भएन सासक हरुको कारन ले गर्दै वजेलमा पार्दै आएको भएर धन्यबाद गुरु वर !!!
Tashi dhelek and fyafulla khempo, मैले नबुझेको कुरा चैं यो green tara, white tara, arya tara red tara यो के के हो? Is it all same or different one? Esko bare explain gardinu bhaya ekdam आभारी hune थियो. 🙏 🙏 🙏
गुरु नमन म साउदी बात हो मैले 2076 को बुद्ध पुर्णिामा को दिन बौद्ध मा गएर गुरु बात तुप्पी काती बुद्ध धर्म र सघमा आएको हु तर तर त्यसदिन गुरु बिजि हुनुभएको कारण केही जान्कारी नै लिन पाएन र म बिहान बेलुका ॐ मणि पद्द्मे हुङ मन्त्र जप्ने गरेको छु गुरु शणगमन को पठ र सिल केही छैन अब म के गर्न सक्छु होला गुरु यो सिल लिन अब म के गर्नु पर्छ होला ? कहाँ बात कसरी पाउन सक्छु ? के मैले बुद्ध लाई पुजा गरेर को ब्यार्थै हुन्छ गुरु
गुरु नमस्कार तपाइलाई धेरै धेरै धन्यबाद गुरु मेरो केहि प्रश्नहरु छन् के हामीले हाम्रो पुर्व जन्म अनि पुनर जन्मको बारेमा थाह पाउने केहि उपाय छ होला...??? कोरा गर्दा अनि बिहान भगवानलाई पानि पुजा गर्दा के फाइदा हुन्छ.....??? कोर भनेको के हो गुरु...???के सरकारले दिने सुबिदाहरु जस्तै पैसा या स्वस्थ सेवामा कोर लाग्छ....??? अनि के कसैले दान दिएको लिदा पनि कोर लाग्छ...??? अन्तिम प्रश्न सन्तानले गल्ति बाबा आमाले गाली गरे जस्तै यदि बाबा आमाले गल्ति गर्दा सन्तानले उहाँहरुलाई गाली गरे पाप लाग्छ...???