प्रणाम गुरु ज्यू यो कार्यक्रम हेरेपछि खुशी ले मेरा अखा रसाए केही दिन अगाडि एक कार्यक्रम मा विजय कृष्ण गुरु ज्यू काे अन्तर्वार्ता मा पनि कमेन्ट लेखेकी छु मैले याहा राम्रो गर्छु भन्ने सोच हुने लाइ नै दबाउन खोज्छन यति सानो उमेरमा यति माहान र ठुला कार्य गर्न सक्नु भनेको चानचुने कुरा होइन उहा लाइ हामी जनता को आशिष लागोस आँटेका र सोचेका सबै कार्य पूरा होस जय शम्भु जय श्री पशुपतिनाथ जय कैलाश मानसरोवर ।।
श्री पशुपतिनाथ कोटिहोम महायज्ञमा जस्तो पवित्रम पून्यमय कार्यक्रममा अनन्त श्रीविभूषित कमलनयन आचार्यजि गुरुको चरणमा हार्दिक प्रणाम नमन छ । यति विशाल भव्य कार्यमा आउनु भै अमृत वाणि प्रस्तुत गरिदिनुभएकोमा अत्यन्तै खुशी लागेको छ । श्री गुरुजी को महान अमृत वाणिको प्रभावले मेरा आँखाबाट आँसु टिल्पिलाय .......
पशुपतिमा कोटिहोम आयोजना गर्ने गुरुवर विजय मुर्ति कृष्ण महाराज ज्यु प्रति हार्दिक नमन,यस कोटिहोम बाट हामीले विभिन्न विद्वानहरु विदुषीहरुको दर्शन गर्न पायौं, धेरै धेरै ग्यान प्राप्त गर्ने अवसर मिल्यो,जय पशुपतिनाथ, जय कोटिहोम 🙏🙏
ॐ शान्ति जयहो कोटीहोम पशुपतिनाथ ल्वाङ्गएक सुग्धित स्वश्थकरसुक्खा मसलाका रूपमा हाम्ा घरभान्छामा सदा रहन्छ मैले त झन तिहारको टीका लगाउँदा दाजुभाईहरूलाई सधैं ल्वाङ्ग बत्तुको माला लगाईआईरहेकीछु ।गुरूज्यूमा कोटी प् णाम हाल अमेरिका बाट हेर्दैछु धन्यवाद।
🙏🙏🙏🙏🙏जय जय जय गुरुदेव नेपाल आमाको काखमा बाबा भोलेनाथको प्रङगणमा अहिले सम्मकै बिशाल सव्य र भव्य कोटिहाेम महायज्ञको संकल्पकर्ता नेपाल आमाका पुत्र श्री विजय कृष्ण मुर्ती महाराज साथै मानव सेवा फाउन्डेसन र सम्पुर्ण सहयोगी महानुभाव दानदाताहरु लाई कोटि काेटि नमन।रास्ट्रदेव बाबा भोले पशुपतिनाथको जय नेपाल आमाको जय सम्पुर्ण दानदाताहरुको जय सम्पुर्ण गुरुदेवहरुको जय सम्पुर्ण भक्तजनहरुको जय 🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा रहेर कथा भन्ने कथा वाचिकाहरु कान्ता भट्टराई र राधिकाको त नामै लिनुभएन कमलनयन गुरुले ???? नेपाल छोडेर विदेशी भूमिलाई आफ्नो स्थान बनाउनेको मात्रै चर्चा गर्दा अन्याय भएन गुरु जी ??