Тёмный

कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc 

Web Khabar
Подписаться 188 тыс.
Просмотров 154 тыс.
50% 1

कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Balen and sunil kc
Balen shah koteshwor action
Balen shah koteshwor work
New bridge in koteshwor
New pool in koteshwor
Koteshwor bridge sunil kc
Koteshwor bridge balen shah
Balen work in koteshwor
Sunil kc work in koteshwor
Koteshwor bridge issue
Koteshwor chowk pool issue
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RU-vid :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Развлечения

Опубликовано:

 

26 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 252   
@sk.shringar
@sk.shringar 16 дней назад
तपाईं एऊटा पत्रकार ठीक लाग्दै छ है मलाई आजकल🙂😁🙏👍
@webkhabar
@webkhabar 16 дней назад
❤️🙏
@legalwise5143
@legalwise5143 16 дней назад
Me too😂❤
@Hunter9777
@Hunter9777 17 дней назад
एक मात्र आशा को दियो बालेन जय नेपाल
@milanbhattarai979
@milanbhattarai979 16 дней назад
balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa
@Mogarjerry
@Mogarjerry 16 дней назад
बालेन दाई भनेको बनको बाघ झै काठमाडौ महानगरको बाघ हुन भने बाकि बिरोधि पार्टीका झोले पतुर झारहरु स्याल फ्याउरा हुन बालेन दाइको एक गर्जनले यि स्यालहरु ७ कोष टाढा पुग्छ्न अब बालेन दाईलाई देशको सिंह बनाउन प्रधानमन्त्रीमा हामि जनताले पुर्याउनु पर्छ। उच्च सलाम छ बालेन दाई माननीय सुनिल जि
@monicatamang5767
@monicatamang5767 16 дней назад
सडक बिभागका कर्मचारीहरुलाइ कालो मोसो दल्नु पर्छ अब 👊👊
@happy5happy331
@happy5happy331 16 дней назад
हो यस्तै खेदो गर्नु पर्छ राम्रो मुखले टेरेनन अब सिधा बेइज्जत गर्नु पर्छ अनि मात्र कि काम गर्छ कि छाडेर अरूलाई गर्न दिन्छ
@kanepokh
@kanepokh 16 дней назад
एक मात्र बिश्वास र भरोसा बालेन सर 🙏
@omprakashshrestha3669
@omprakashshrestha3669 16 дней назад
बालेनजीको साथ र समर्थन दिउँ सबै जनताहरूले बल्ल त्यसपछि यो काम हुन्छ पाँच वर्ष अवधि सिद्धाइसकेपछि बालेनजीलाई प्रधानमन्त्रीको पदमा बसाउनुपर्छ। त्यसपछि देशले प्रगतिको पाइलट सुरु हुन्छ। धन्यवाद म बालिन्जीको झोले होइन तर बालेनजीको काम देख्दा उहाँले यो सबै काम गर्नुहुन्छ भन्ने धेरै ठूलो आशा छ ममा धन्यवाद
@sushilatamang7474
@sushilatamang7474 16 дней назад
जय बालेन सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय सुनिल सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rsdulal5295
@rsdulal5295 16 дней назад
लुट्नु पर्छ मौका यहि हो । सक्दो लुटौं । गणतन्त्र मा लुट्नु पर्छ
@sureshlimbu8950
@sureshlimbu8950 16 дней назад
हो त्यो भरष्टचारी को पैसाले यहा ओबरफ्लाई पुल बनाऊनु पर्छ
@narottamsharma9456
@narottamsharma9456 16 дней назад
भोट हाल्ने बेलामा यस्ता समस्याहरुलाई बिर्सेर पार्टीको पछि लाग्ने परिपाटीको अन्त्य नभएसम्म काम हुँदैन। भोट हाल्ने मौका पाएको बेला काम नगर्ने र भ्रष्टाचारीलाई भोट नहाल्नुहोस, अनि मात्रै देश बन्छ।
@musicbox3d407
@musicbox3d407 16 дней назад
Bolnu garnu farak hunxa, Sbai chor nai chor bhae paxi kunai ek jana chor le vote pauxa ni 😎
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 16 дней назад
❤❤❤ सि सि क्यामेरा राखेर कारबाही हुनुपर्छ 🎉🎉 ट्राफिक को समस्या छैन? अनि मात्रै जनताहरुको ज्यान जोखिमपूर्ण देखि समाधान हुन्छ हजुर 😢😢
@Premkarki762
@Premkarki762 17 дней назад
जय बालेन❤
@jeevanshrestha2039
@jeevanshrestha2039 16 дней назад
आकासे पुल कुनै पनि हालतमा बनाउनु‌ पर्छ कोटेश्वर मा । जय नेपाल 🇳🇵
@bikashsolti5939
@bikashsolti5939 16 дней назад
यक मात्र भरोसा बालेन सर
@user-ju4uc5fh8y
@user-ju4uc5fh8y 16 дней назад
नेतालाई आगो लगाएर देश बाट निकालौ र अब को मिसन 84 मा बालेनलाइ भोट दिलाउ त देश बनाउ जय बालेन सर्🇳🇵🇳🇵💸
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 16 дней назад
अब जनताले राम्र‍‍ो लाई हाम्रो बनाउ नराम्रो लाई लातले ठोको जनताले नकसिये केही गर्दैन र बालेनले बनाये त भतकाउन स,बि, आउलानि तेसैले अब नेता घेरेर जनता कसिनैपर्छ र बालेेनको साथ नछ‍ोडौ जनताले नेता त जितेपछि लडने झगडागर्ने टाइम पास गर्ने र खाने भुँडी भर्ने मात्रभये
@user-ko5jj5fu1x
@user-ko5jj5fu1x 4 дня назад
सहि कुरा हो यहाँ fly over bridge चाहिन्छ !
@madhugurung2219
@madhugurung2219 16 дней назад
Shai kuar yo dai KO jay hos balen shah
@sunilashrestha6078
@sunilashrestha6078 16 дней назад
न त जनताको लागि कसैले राम्रो काम गरे न त राम्रो काम गर्नेलाई भष्ट्राचारीहरुले देख्न सके चोरहरूलाई भष्ट्राचार गर्न र लडाइँ गर्न फुर्सद छैन कहिले राम्रो काम गर्लान
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 16 дней назад
जनता हरु ले बुझन परनी हाे सुनिन के सी माननिये जियु अगी बढनुस ।
@user-id5oo4qj9c
@user-id5oo4qj9c 2 дня назад
अति आवश्यक छ है
@arbikchetry
@arbikchetry 17 дней назад
BAlen sir le garnu hunxa Abah nepal ko king Balen sir ho aru netah sab chor ho
@rabibaral9333
@rabibaral9333 16 дней назад
झाेले सडक बिभाग लाई,देखाउनु पराे ।
@sanjayaShrestha-j9o
@sanjayaShrestha-j9o 16 дней назад
जय शुनिल सर जय बालेन सर
@sharada5383
@sharada5383 16 дней назад
सडक बिभागको काम बिजुली खम्बामा स.बि लेख्ने काम हो। मेयर बालेन्द्र शाह ज्यू को बिरुद्ध मा काम गर्ने।
@user-fy6tk6gq2b
@user-fy6tk6gq2b 15 дней назад
Sunil sir salute 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻dherai dherai ramro kaamko saharaniya gardaxu yesarinai janatako hakhitko kaamma aghi badnus ma kalile paryapta sakti pradan garunnnn
@veermalathapamala5021
@veermalathapamala5021 16 дней назад
आधो भन्दा धैरई पैसा गोजी मा हाले पछी बन्नू लागेंको पुल ढलने ता भयो 😖😖😖 मेटिरल राम्रो लगाए भये ता पुल टिकने 👍🤔🤔 चोर लोभी, दल्ले शासन/प्रशासन, ठग ठेकेदार हरु लाई जनता को के चिंता छ 😖😖😖😖😖😖😖 ( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
@cpneupane6528
@cpneupane6528 16 дней назад
Salute x sunil k c 🙏 jie 😊
@user-or3up2bx3v
@user-or3up2bx3v 16 дней назад
यहाँ आकाशे पुल भन्दा पनि एकदम आधुनिक डिजाइनको अण्डपास प्रेसिडेन्ट क्रस अपांग मैत्री हुनु जरुरी छ। जय नेपाल जय बालेन।
@musicbox3d407
@musicbox3d407 16 дней назад
हैन बुलेट ट्रेन नै हाल्दा हुन्छ होला 😄 सपना पनि औकात हेरेर मात्र देखेको बेस हुन्छ 😄
@karsanglama8315
@karsanglama8315 16 дней назад
Nice job web khabar thankyou for your effort for showing the truth
@Ans_Anshika_official
@Ans_Anshika_official 16 дней назад
कोटेश्वरमा त आकाशे पुल त एक दमै चाहिन्छ है
@manishabhandari6184
@manishabhandari6184 16 дней назад
कति सम्म निच हुन यी नेता , यिनलाई जिताउने जनता पनि त हामी त्यस्तै हो । देशको हालत देख्दा पनि विक्षिप्त बनाउँछ 😭 यी भ्रष्ट चोर कुरा मात्र दशथरी जान्ने गर्ने केही होइन यस्ता नेता लाई देशको जनता को आँशु लागोस् । अर्को चुनाव मा सबक सिकाउनु पर्छ यिनीहरु सबै लाई 😠
@arbikchetry
@arbikchetry 17 дней назад
Abah ko ubawh all ko sapotd xa Balen sir lae
@Syangdan136
@Syangdan136 16 дней назад
Balen Dai le kei garnu hunxa vanne aasha lagxa malai ❤jay Balen Dai 🙏
@nirajkc8418
@nirajkc8418 16 дней назад
Right balance mar sab manya sunal kc🇳🇵💐❤️
@user-oe7re8zk9y
@user-oe7re8zk9y 16 дней назад
Ramro kura uthaunu vyo sunil sir.
@indragurung3260
@indragurung3260 16 дней назад
Sunil sir good hajur ko ramro kam
@purnashahi8699
@purnashahi8699 16 дней назад
लहै पत्रकार ज्यू मलाई हजुर को रीपोर्त सही लाग्दै छ एस्तै गरेर अगाडि बडदै जानु होला।
@indrakumarishrestha9471
@indrakumarishrestha9471 16 дней назад
good reporting manoj g koteshwor ma aawasiyak raixa aba sadak bivhag le banaula ni good voice sunil g
@creatorgg4078
@creatorgg4078 16 дней назад
Ekdam sahi ho
@budhilawati7654
@budhilawati7654 16 дней назад
जति पनि फूल मात्र होईन, आईदा काठमाडौं माहानगर पालीकाबाट जे जे चीजहरू फुल र फुलको गमलाहरू र अन्य समानहरू हराएमा, वडा नँ: २२ को वडा अद्यक्ष चिनी काजीकै हात हुन्छ, अबत वडा अद्यक्ष देखि चोरमा नाम लाग्न खत्रा भयो।
@user-hn3tk4dd3z
@user-hn3tk4dd3z 16 дней назад
Balen shah chaiyo Balen shah jindabad
@lalbahadurbudha8323
@lalbahadurbudha8323 16 дней назад
Good job you. 👍brdr🇳🇵🇳🇵🇳🇵
@surenkarki
@surenkarki 16 дней назад
बालेन भनेको बालेन नि हो तर अहिले बालेन लाई नि गाली गर्दै बस्ने पनि छन तारिफ गर होउ अनि नेता मत्री अनि सडक बिभाग लाई किन गाली अनि गुनासो कथा सुनाउने जन्ता गतिलो नभयसि देस बिकास कसरी हुन्छ पहिला जन्ता गतिलो भय सबै बिकास हुन्थ्यो झोला बोकेर झोले भैई हिड्छन अनि तो पार्टी यो पार्टी भने झगडा गरे अनि कसरी हुन्छ बिकास
@khagendratimisina4736
@khagendratimisina4736 16 дней назад
Sunil sir ❤❤❤❤
@BisnuRai-uk7sz
@BisnuRai-uk7sz 4 дня назад
Jay balen ji 🇳🇵🇳🇵
@purplerain5150
@purplerain5150 16 дней назад
Hamro balen dai desh ko dai lai kati tanaab xa aile r3garding his place bt yo vdo ra samsyaa uhaaa le dekhnu vayo bhane within 2 daus bhitra a kaam start hunxa makassam...may god bless him hamro dherei asirbaad xa ati nei dherei
@taralama8567
@taralama8567 16 дней назад
आकासे पुलको संभावना नभयेको अबस्थामा भुमीगत सब-वे बनाये पनी त भयो नी ।
@ritakc317
@ritakc317 16 дней назад
सहि हाेनि
@sabnamgurung6226
@sabnamgurung6226 16 дней назад
Aba janta sadak bibhak ma janu paryo ani tyo bhrastachari neta lai ghernu paryo jai balen jai Nepal
@ganeshshrestha3243
@ganeshshrestha3243 16 дней назад
Good reporter manoj g salute xa xitto pool banaos❤❤❤
@dilakkaucha5431
@dilakkaucha5431 15 дней назад
जय कालेन
@amitbral7511
@amitbral7511 15 дней назад
भाेट दिने बेला यस्तै नेतालाई दिन्छन् जनताले
@baburamsapkota4807
@baburamsapkota4807 16 дней назад
भ्रस्टाचार गर्नेठाउभएकेपिशेरपच
@krishnawaiba8076
@krishnawaiba8076 16 дней назад
Maile ni jeleko xu tehako bato katna derai nai garo xa ❤🎉🎉
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 16 дней назад
Jay Balen . Sunil KC jyu le janata ko lagi ramro kam garnu bhayeko chha.
@user-zu5rm5hm2v
@user-zu5rm5hm2v 16 дней назад
good sai ho
@blgamer6231
@blgamer6231 17 дней назад
माननीय ठूलो कि मेयर ठूलो हो मैले बुझेन कस्तो बिडम्बना माननीय ले मेयर लाई गुहार्नु पर्ने
@mulpanigarlickitchen5670
@mulpanigarlickitchen5670 16 дней назад
कोठेसोर मा पुल है एकि चोटि अन्डर पास फ्लाइ ओभर , अन्डर पास बनाउनु पर्छ । 🤔
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 16 дней назад
जय देस जय बालेन्द्र जय माननीय सुनिल केशी जिन्दावाद
@malashrestha3187
@malashrestha3187 16 дней назад
कोटेश्वर मा रत्नपार्क जस्तै 8 बाटो को आकासे पुल बनाऊ पर्दछ😅😅😅😅😅😅😅😅😅😅
@tilakkhadka5924
@tilakkhadka5924 16 дней назад
Nepal ko pm banaunu parxa hoi daju vai harou sabai mileyar baleen lai
@RiteshStudio-ux8kn
@RiteshStudio-ux8kn 16 дней назад
patrakar good job.
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve 16 дней назад
साल माचिसहरु केन्द्र सारकर र सादक विभक को हो। नि
@balsenehang7339
@balsenehang7339 16 дней назад
Very important and very helpful for the crossing road
@khusirana7465
@khusirana7465 16 дней назад
Jay Jay Jay Balean sir and sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
@KumarBhujel-km9op
@KumarBhujel-km9op 5 дней назад
यो कोइसन जन्तालै भन्दापनी समन्य केन्द्र लै सोद्न पर्नी भो
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 16 дней назад
तपाइले ground बाट भिडियो जनताको जरुरत अनुसार भिडियो दबाब मुलक बनाउनु हुन्छ धन्यवाद
@sanjyakarki987
@sanjyakarki987 16 дней назад
कोटेश्वर मात्र होइन ठाउँ ठाउँ मा हाल्नु पर्यो हामी शभरी साधन चलाउने डाइभर लाई गरो छुन्छ र सबै लाई गारो हुन्छ हजुर खोइ कहिले हुन्छ नेपाल को,,😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@rokayaanil1986
@rokayaanil1986 16 дней назад
स बि लेख्ने कता मरेछ।त्यसलाई तुरून्त खाेज्नु पर्याे कि त बा लाई भन्नू पर्याे।
@kabirajthapa8446
@kabirajthapa8446 16 дней назад
नेताजिका बुध्दी भएनै, उम्रने र पलाउने, कुनै भुमाफिया,न्यायमाफिया,सुनमाफिया,अौषधीमाफिया,बोकामाफिया,सुन्दरीमाफिया,माफिया माफियाहरु छन त।
@RitanvlogsSyangja
@RitanvlogsSyangja 16 дней назад
त्यो काम सड्क bibahak lai vanu parxa teslenai garnu parxa niurod ko फुटपाथ को reling vhakaun bigarn बिरुवा haru fyakna sakne ले yati banau सक्नुपर्छ जय बलेन ❤️❤️
@satyanarayanyadav7334
@satyanarayanyadav7334 16 дней назад
जय बालेन
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 16 дней назад
आकासे पुल बनाउन टयम लाग्छ त्यो भन्दा अगाडि त्याहा ट्राफिक लाइट को आबसेक्ता छ
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 16 дней назад
Right ho sir
@shambhushah2112
@shambhushah2112 16 дней назад
Good job balen sir ❤❤
@milanbhattarai979
@milanbhattarai979 16 дней назад
balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa
@जगत
@जगत 16 дней назад
कोटेश्वरमा,पुलचाहियकोछ.सडकबिभाग,पोलमालेखेर,हिड्छन,खाल्डाखुलडी,पुरदैन,जुनबिभागला ईपनि,कमा उनुपरेयाछ।
@AnantaGuragain
@AnantaGuragain 16 дней назад
यो भ्रस्टाचारमा चुर्लुम्म डुबेको चोर सरकार हो,कसैले आशा नगरेहुन्छ।
@MBBSVlog-yt4fe
@MBBSVlog-yt4fe 16 дней назад
Keep going hai Manoj dai.❤❤
@webkhabar
@webkhabar 16 дней назад
😊❤️
@godsigma642
@godsigma642 16 дней назад
Good job sunil sir
@GobindaDotel
@GobindaDotel 16 дней назад
जडिबुटी देखी पुरनो सिनमंगल (पेप्सिकोल) जाने बाटो को बारे समाचार बनाउन अनुरोध गर्न चाहन्छु केहि न भएको एक दम राम्रो बाटो मा फेरी कालोपत्रे गरेर त्यो नि आधा लेन मात्र गरेर धाराप बनाएको छ त्यहाँ ज्यान जान सक्छ स्कूटर मोटर साईकल चालाक लाई धेरै जोखिम छ केहि न भएको सडक मा फेरी कालोपत्रे गरेर बजेट हतार हतार सकाउन जथाभाबी गरेको जस्तो लागेको छ
@premsharma-xl2gz
@premsharma-xl2gz 16 дней назад
neta haru lai layara raknu parcha sabai janata layara
@user-lo5or8wl7g
@user-lo5or8wl7g 16 дней назад
जय नेपाल जय बालेन ❤🎉❤
@gopalachhami773
@gopalachhami773 16 дней назад
Jay balen sir
@geetashrestha4961
@geetashrestha4961 16 дней назад
Sahi ho sunil bro jay balen
@ashishrajshrestha5179
@ashishrajshrestha5179 16 дней назад
अलि पर आकाशे पुल छन् । त्यसको प्रयोग किन हुंदैन ?
@suman34_
@suman34_ 16 дней назад
Aakase pul hoina traffic rules sabai lai samjaye hunxa jathavavi driving garne lai samatera 1/2month thunyo vane tha hunxa
@mrjames7295
@mrjames7295 16 дней назад
न्यूरोड मा pitch गरेकाे त पार्किंग काे अरबौँ खान नपाएर हो
@SabinKhadgi-vx9by
@SabinKhadgi-vx9by 16 дней назад
Afule k kam garne ho vanera thaha nahune lai pad bata bahiskar garnu parxa ra sampurna jantako aasha nai balen ani sunita hun jya greater 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 nepal
@navarajbanjara8143
@navarajbanjara8143 16 дней назад
बानेस्बर र्पहरिपरिसर अगाडि बाटाे६ लेन पुलचै २ लेन त्याेचै सडकबिभागले कैलेदेख्छ किअाखा छैन
@user-od2re9ws7r
@user-od2re9ws7r 16 дней назад
Netachorfalne Anijanta Akjuthune animatrabikshhuch❤
@rampuri1251
@rampuri1251 16 дней назад
India lai sodhanu parxa banauna! India ko swikriti bina tyo pool bandaina!
@meghrajtiwari182
@meghrajtiwari182 16 дней назад
comfortable sarkarle garla ra? Prachande
@ishwarthapa9720
@ishwarthapa9720 16 дней назад
Absolutely right
@tarathapa3153
@tarathapa3153 16 дней назад
एइ खोज्न चुनाव मा जिता हौ चोर हरुलाइ
@bikrampariyar5891
@bikrampariyar5891 16 дней назад
Balen sir le garnu Hun X bistarai dhayre garumna
@sandhyakc2476
@sandhyakc2476 16 дней назад
Balen ❤❤❤
@nicksunshine-vn5jo
@nicksunshine-vn5jo 16 дней назад
Sahi kura
@pramod4296
@pramod4296 16 дней назад
In Nepal.....All responded to Mr Balen.....🤔🤔🤔🤔 Where are all of the government people's ......?????
Далее
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 384 тыс.
Power of science !! #shorts #explore #fyp
1:01
Просмотров 29 млн