Тёмный

This is how JP School went to Mafia's hand.. 

Tanka Dahal
Подписаться 259 тыс.
Просмотров 375 тыс.
50% 1

झन्डै साढे ९ रोपनी को आफ्नै जग्गा मा फैलिएको क्षेत्रपाटि र ठमेल तिरको prime लोकेशन मा भएको, मूल्य नै अरबौ पर्ने गरिको आफ्नै जग्गा र सम्पति भएको यो स्कुल अहिले सबै राजनीतिज्ञ र ब्यापारीले खाएर सानो कोप्चोमा खुम्चिन बाध्य छ।
पहिला यस्तो खुल्ला ठाउँ भएको यो स्कुल अहिले यसरि चेप्टिन बाध्य छ, त्यो पनि दैनिक खर्च चलाउन नसक्ने हालतमा छ भनेको सुन्दा जो कोहिले पनि जिब्रो टोक्छन, यो कथा होइन बास्तबिकता हो.
यसैको तथ्य र प्रमाण सहित चिरफार आजको video मा गर्ने छु
#techtalkwithtanka,#techtanka, #nepal #kathmandu #education #history
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
facebook: / tanka.dahal
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
news source:
कामनपा का एक कर्मचारीले नाम नखुलाउने सर्तमा केहि document जुटाई दिनु भएको मा हार्दिक धन्यवाद
/ juddhodaya
kathmandu.gov.np/wp-content/u...
उकालो टिम लाई बिशेष धन्यबाद
www.ukaalo.com/ukaalo-vishesh...
www.ukaalo.com/breaking-story...

Наука

Опубликовано:

 

14 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 917   
@shyambhattarai3731
@shyambhattarai3731 10 месяцев назад
भ्रष्टाचारको पोल खोलेर भ्रष्टाचारीको नीद हराम गर्ने भिडियो बनाउनुभएकोमा टंकजी धेरै धेरै धन्यवाद ।।।
@hawaakura9420
@hawaakura9420 17 дней назад
आजको दिनमा नेपाल आमा को सच्चा सपुत बालेनले काठमाडौं लाई यो माफियाका जमात लाई लखेट्दै गरेको समाचार आइरहेको छ ,हरेक news portal, RU-vid मा, मिति 2081 जेष्ठ 31 गते बिहीबार.... धन्यवाद tanka sir 🙏 तपाईँ न पैसा मा बिक्नुहुन्छ न कुनै प्रलोभनमा पर्नुहुन्छ...हजुर पनि देश को सच्चा सपुत हो..🙏
@-Rr1990
@-Rr1990 10 месяцев назад
जनताको आखा खोल्ने अति महत्वपुर्ण भिडियोको लागी सलाम छ 🫡 टंक सर
@gokulthapa7407
@gokulthapa7407 10 месяцев назад
आफुले पढाई गरेको बिद्यालय को यो हालमा पुग्दा मन दुखेर आउँछ ।😥😪 सुर्य राज साक्यको ठुलो हात छ
@shresthagoodday
@shresthagoodday 10 месяцев назад
सार्है दुखः लाग्यो! यो कुरा मेयर बालेन शाह सम्म पुगिसकेकोले केहि आशा जागेको छ।
@AnjitPRB
@AnjitPRB Месяц назад
मेयर बालेन ज्यु लाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मत्र यो सब ठिक हुनेछ ।
@DeshPremi200
@DeshPremi200 10 месяцев назад
यो काम को लागि बालेन ले कदम चल्नु पर्छ
@birswr4905
@birswr4905 10 месяцев назад
अब मेयर बालेन ले निकाल्छ हामी लाई बिस्वास छ।चोर काङ्ग्रेस राज्यको सम्पत्ति सबै दोहनकारी😡
@hidante
@hidante 10 месяцев назад
माने मैले तपाईको मेहनत लाई वाह छर्लङ्ग भो देश त सकिसकेका रहेछन् दुष्ट हरूले । सबैलाई नाङ्गेझार पार्दै जानुहोला । भिडियोको लागि धेरै धेरै धन्यवाद ❤
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 19 дней назад
बालेनले लिएको action पछि हेर्न आको म thank you tank sir
@damodarpaudel5693
@damodarpaudel5693 10 месяцев назад
सधैं धनका भोका हाम्रा निति निर्माताहरु र यिनीहरूबाट संरक्षित कार्यकर्ताबाट कुनै पनि राम्रो कामको अपेक्षा गर्नु हामी नेपालीको मुर्खता हो 🙏🙏
@sarojbasnet658
@sarojbasnet658 10 месяцев назад
Yo sarasar dhagi ho herum Balen le k garchan...
@mishran
@mishran 20 дней назад
तपाँईको मेहेनतले काम गर्यो, बधाई छ हामी सबैलाई❤।
@pawanbhatta209
@pawanbhatta209 10 месяцев назад
यत्ति कूरा सू सूचित गरेर आखा खोलेर देशलाई सेवा गर्नू भयो मूरी मूरी धन्यवाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@govindamaharjan3564
@govindamaharjan3564 4 месяца назад
त्यस्ता सम्झौता लट्याएर अगाडि बढ्न बालेनलाई जिम्मा दिनु पर्याे । सारा नेपाली जनताहरूले साथ दिनेछ र ठेकेदारलाई कारवाही पनि गर्नु पर्छ ।
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h 10 месяцев назад
धन्यवाद टंक जी तपाईको योगदानले दलालहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ अझै ठोक्दैजानुस
@kumardhungana9937
@kumardhungana9937 10 месяцев назад
धन्यवाद टंक जि ,यो काम अब बालेन गर्नु पर्छ।
@jitendradhimal3504
@jitendradhimal3504 4 месяца назад
Balen le garnu sakchhan but but but court le drama gari halcha 😮
@subbaLimbu779
@subbaLimbu779 10 месяцев назад
भुमाफिया को जालो । यो कम्पनी लाई कन्ट्याक अबधी देखिनै तिराउनु पर्छ नत्र जेल हाल्नु पर्छ बालेन सर एकचोटी नजर होस।
@anonymousanynomus1200
@anonymousanynomus1200 10 месяцев назад
Honorable Mayor Mr Balen Shah's attention to JP School's land scam is needed as soon as possible. Thank you. God bless you. 🇳🇵
@rakshyapokharel516
@rakshyapokharel516 10 месяцев назад
Only Balen can't do anything...court of law need to take action.
@LuckyBoy-uz1fu
@LuckyBoy-uz1fu 14 дней назад
२१.तोपको सलाम छ सर धेरै पुराना सहि सत्ते कुरा हामी जस्ता सोजा साजा मानिस लाई स्पस्ट हुनेगरि देखाई दिनु हुन्छ धेरै धेरै धन्ने वाद छ सर जय होस हजुरको जय देस जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Simrikeshimaya
@Simrikeshimaya 18 дней назад
प्रतक्ष निर्बाचनबात प्रधानमन्त्री जनताले छान्न पाउने ब्यबस्था हुनुपर्छ ।अनि बालेन जस्ता युवाहरु जुर्मुराउनु पर्छ।अबाती नै भयो।
@sabrinakhadka8731
@sabrinakhadka8731 10 месяцев назад
मैले पढेको स्कूल हो यो ,, हे भगवान !! अपराधमा सामेल हुने सबैको सत्यानाश होस्!!!
@surajrana5636
@surajrana5636 4 месяца назад
कसैले नगरे पनि पूर्ब बिद्दार्थीहरू त तात्तिनु पर्दैन र ??
@sitaramkarki9230
@sitaramkarki9230 10 месяцев назад
चोरहरुलाइ फासी दिनुपर्छ।
@soltiniddra7784
@soltiniddra7784 10 месяцев назад
टंक सर धेरै धन्यवाद, ठेकेदार लगायत समर्थक राजनीतिक नेताहरुलाई छिटो भन्दा छिटो कार्वाहीको दायरमा ल्याईयोस।
@nareshshakya4170
@nareshshakya4170 10 месяцев назад
स्कुलको जग्गा लुट्ने डांका र तिनका मतियारलाई कडा कारवाही गर्नु पर्यो
@shailendrajoshi4766
@shailendrajoshi4766 10 месяцев назад
धेरै धेरै धन्यवाद सर हजुरलाई सत्य तथ्य सार्वजनिक गर्नुभएको मा, हुन त हाम्रो यस्तो देश मा सत्य तथ्य सार्वजनिक गर्न निकै नै गाह्रो हुने गर्दछ।।। हजुर लाइ धेरै धेरै धन्यवाद।।।🙏🙏🙏🙏🙏🙏
@user-et2rk7sy3o
@user-et2rk7sy3o 17 дней назад
टंक सर जनतालाई तथ्यगत सुचना दिएर सचेत गराउदै हुनुहुन्छ त्यसको लागी धेरै धेरै धन्यबाद छ। तर साथ साथै यति धेरै खतरा पनि मोल्दै हुनुहुन्छ सर, नेपालमा भैंसीहरु जता ततै छन् सरलाई पनि फसाउन अनेक प्रपञ्च रच्न सक्छन्। सजग भएर बस्नु होला सर, हामो सुभकामना तपाई सँग सधैं हुनेछ।
@madanamatya9190
@madanamatya9190 7 месяцев назад
सा. ख. ऐन, शिक्षा , सरकारी जग्गा ऐनको बेबस्था लत्याएको हुनाले सम्झौता खारेजी गरौ जनता को आवज दर्ज गरौ...
@Narayanpokhrel285
@Narayanpokhrel285 18 дней назад
आखिर हजुरको यो भिडियोले रङ ल्यायो❤❤❤
@medevilsinner
@medevilsinner 10 месяцев назад
I don't know from where you collect all these evidences and make us aware about massive corruption taking place in our land...!!! Hatss off to you sir..🙏🙏🙏 God this guy must be protected at any cost..🙏🙏🙏
@ashishmalla553
@ashishmalla553 18 дней назад
अनि यस्तो असमान सन्धि गर्न त्यो हेडमास्टर लाई अधिकार कस्ले दियो । यो हेडमास्ट लाई पाता कस्नु पर्छ
@gyanhari-uu6my
@gyanhari-uu6my 15 дней назад
आफुले लाभांश लिए पछि स्कुल लाई पुरा भाडा दिनुपर्छ ।असमान सम्झौता खारेज हुनुपर्छ ।
@purnalimbu6284
@purnalimbu6284 17 дней назад
टंकजी अतिनै संवेदनशील र खोज मुलुक भिडियो बनाएर सम्पूर्ण जनतालाई सुसुचित गर्नु हुन्छ। यसको लागी धन्यबाद।
@babulaldangol7907
@babulaldangol7907 10 месяцев назад
अपराधीलाई छोडनु हुन्न । जग्गा बिद्यालयको नाममा हुनुपर्छ । जाहा जे जे गर्नु पर्छ । सबै उठ्नु पर्छ ।
@babulaldangol7907
@babulaldangol7907 10 месяцев назад
बिदेशमा बसेर नेपालको बारेमा यती धेरै गहिरो अध्ययन गर्नु भएकोमा टंकजीलाइ धन्यवाद छ ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 месяцев назад
❤❤❤❤❤ Corruption is a cancer of Nepal. Without treating this disease Nepal can’t move ahead. You are 500% right. ❤❤❤❤❤
@mteve2253
@mteve2253 10 месяцев назад
गणतन्त्र त्यसै अाएको होइन रछ नेपालमा। मैले त यस्तै बुझि है त । खोज मुलक कार्यकर्मलाइ सबै नेपाली सामु पस्कीनु भएकोमा धन्यबाद।
@chitrarai6234
@chitrarai6234 10 месяцев назад
खोज पत्रकारिताको निम्ति टंक जीलाई धेरै धन्यवाद ! ऐतिहासिक धरोहर JP HIGH SCHOOL ले न्याय पाउनु पर्छ | यस प्रति बर्तमान काठमान्डू महानगरपालिकाको मेयर श्री बालेन शाहको ध्यान पक्कै पुग्नेछ |
@kebalkarki6523
@kebalkarki6523 10 месяцев назад
अहिलेको भ्रष्ट सरकार भ्रष्ट न्यायाधीशहरुले ति माफियालाई कार्वाही नगरेपनी बालेन जस्तो ईमानदार ब्यक्तिको सत्ता आयपछी सबै खायको पैसा रगत छादेको जस्तै छ्दौने छ ।
@HamiBalbalika
@HamiBalbalika 10 месяцев назад
नयाँ जानकारीका लागि सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !सबैजनाले बालेनजीलाइ सुन्दर र बिकशित, नेपाल निर्माणमा सहयोग गरौ l❤🙏
@jagdisharyal5437
@jagdisharyal5437 16 дней назад
स्थानिय सरकार प्रमुखको ठूलो दायित्व मा पर्छ स्थानिय सम्बधित हरु को बैठक गरी निर्णय गरी साबिकमा धरोहरहरू बचाऊनु पर्छ
@rabibaral9333
@rabibaral9333 10 месяцев назад
मान्यबर पत्रकार महाेदय हृदयदेखि सलाम ,भ्रष्टाचारको जालाेमा भु, भ्रष्टाचारी ले राष्ट्रघात गरिदाे रहेछ त्यस्ता अपरधिहरु दण्डहिनता बाट उन्मुक्ति पाइ रहन्छन , अब स्कुल काे जग्गाजमिन पुरानै अबस्थामा ल्याउने दाईत्व काे कस्काे ,? सरकारलाई ध्यानाकर्षण ।
@kebalkarki6523
@kebalkarki6523 10 месяцев назад
काथमान्दुका जनताले बारम्बार गणेशमानको जस्तो खलनायक कुपुत्रलाई जिताउनुको परिणाम हो यो ।
@sharada5383
@sharada5383 10 месяцев назад
प्र. मन्त्रि को पद दिदा पनि नलिएको महामहिम स्व . गणेश मान कसरी कुपुत्र हुन्छ? उनका सन्तानहरू चाहिँ कुपुत्र भइ निस्केको हो।
@kebalkarki6523
@kebalkarki6523 10 месяцев назад
@@sharada5383 गणेशमानको छोरो प्रकाशमान लाई भनेको
@buddhapariyar
@buddhapariyar 10 месяцев назад
Osm sir you are amazing 😍😍😍
@ratna65acharya
@ratna65acharya 17 дней назад
4/5 ओटा भिडियो हेर्दा✔️❤️🇳🇵 सत्य लाग्यो! तपाईंका हरेक* प्रस्तुति = देशभक्त...../राजस्व तथा भ्रष्टाचार विरुद्ध = सरकारी सुचक/ ....सहयोगी बनेको र जनदबाब को निम्ति सर्वसाधारण लाई समेत* = जागरुक अनि भ्रष्टहरुलाई खबरदारी......गरेको उचित लाग्यो। =नियमित बनियो👆️❤️❤️🇳🇵
@itendraamatya353
@itendraamatya353 10 месяцев назад
सांच्चै देश डाका अफ कम्पनीहरु कै रहेछ ।।। धन्यवाद !! हजुरलाई ।। अरु पनि डांका अफ कम्पनीहरु उजागर गर्दै जानुहोला । एक दिन त अबश्य जनताहरु बिस्फोट हुन्छ होला ।।।।
@asishshreesh7713
@asishshreesh7713 10 месяцев назад
Real n true voice lai salute xa❤❤❤❤❤
@aavash____8600
@aavash____8600 10 месяцев назад
वास्तवमा तन्क दाइ तपाईं CBI अफिसर हुन लायक ब्यक्ति हुनुहुन्छ [तपाईको जस्तो अनुसन्धान, बिश्लेशन गर्न कोइ सक्दैन]
@globalmorgan7721
@globalmorgan7721 13 дней назад
लुटेरा हरु ले सरकारी जग्गा कब्जा गरि देश लुटेका lछन् , अब एस्तो लाइ कारवाही गरि जेल कोच्नु पर्यो l
@nabingurung6446
@nabingurung6446 10 месяцев назад
धन्यवाद टंक जी।
@Surendrarai2024
@Surendrarai2024 10 месяцев назад
यस जुद्दोदय माध्यमिक विद्यालय jp स्कूल म पढेको school 2058 काे slc। यो स्कूल को हालत देखेर सारै दुःख लाग्छ। यो स्कूल को contract दिन लिन बिगार्नमा तत्कालीन हेड सर सूर्य राज शाक्यको हात छ। भिडियो मा पुराना फोटो हेर्दा पैला को पुराना दिन सम्झना आयो
@shivagautam8679
@shivagautam8679 13 дней назад
यस्ता सम्झौता गर्ने देखि स्वीकृत गर्ने सम्पूर्णलाई सर्वस्वसहित जन्मकैद गरि जे पि काे पुर्ववर्ति स्थितिमा नै खुल्ला गर्न महानगर पछि पर्दैन भन्ने मा म बिस्वस्त छु।
@dewanamrita
@dewanamrita 15 дней назад
खायो पाखण्डीहरुले सकायो राजालाई ढुङ्गा हानेर खेत्नुको कारण यस्तै गर्नुलाई हो। ढुङ्गा हान्ने जनताको गल्ती ठूलो छ। यो देशमा! जानकारीको लागि धन्यवाद हजुरलाई।
@gyalbodorje5267
@gyalbodorje5267 10 месяцев назад
Very very important information ,, great work keep it up sir
@Jhagupokhrel
@Jhagupokhrel 4 месяца назад
यो चोरतनेपालिकाङ्गेर्स्को कुकुरहो होइनर हुनत त्येहिपाटिकोभयेरतहोलानि बालेन्कोडोजरपनिडराछत केहो बालेन्जिऊ योचोरलाईत्येहि स्कुलमापुरिदएपनि हुन्छ मिडियाजिऊलाइ धन्नेबाद
@agnisharma9175
@agnisharma9175 10 месяцев назад
गणतन्त्रको नेपाल र नेपालीको लागि काम छैन
@rajuthapa8790
@rajuthapa8790 10 месяцев назад
साह्रै दुःखद ! मानीस यतिसम्म गिर्न सकदारहेछन। धिक्कार छ!
@gopalraut1234
@gopalraut1234 15 дней назад
अब आम नेपालीले आफ्नो देशको बारेमा बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ।नेपाल बचाउनु छ भने माडवाडी जति लखेट्न बाध्री हुनु नपरोस।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@reshampurja6996
@reshampurja6996 10 месяцев назад
तथ्य सत्य छानबिन हुनु पर्यो 👍️👍️
@kamalbanskota7123
@kamalbanskota7123 10 месяцев назад
Excellent work. We need more youth such as you to really find more facts.
@gangalama272
@gangalama272 10 месяцев назад
धेरै राम्रो कार्य यस्तो भ्रष्टाचारीलाई हदैसम्म कार्वाही हुनुपर्छ
@user-yz7bo4uc6f
@user-yz7bo4uc6f 10 месяцев назад
धन्यवाद तपाइलाइ भरसट नेताहरुले गरेको कामको पर्दा फास गरिदिनु भएकोमा
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 10 месяцев назад
जब सम्म यो कन्ट्रयाक्ट गर्ने व्यक्ति हरु लाई राज्यद्रोह को अपराध सम्बन्धी मुद्दा चलाइदैन तब सम्म यो कागज ले काम गर्ने हो मुद्दा चलिसके पछि यसै कागज ले तिनिहरु को ज्यान लिन्छ।
@kishorkhadka3974
@kishorkhadka3974 10 месяцев назад
hats off to your researchful journalism!the work you are doing is really eye-opening!we expect more videos like these!
@deepakbasyal2508
@deepakbasyal2508 10 месяцев назад
हजुरका हरेज एपिसोड हरु सत्य तथ्यारक हुन्छन, हार्दिक धन्यबाद, गोबिन्द राज जोशी गृहमन्त्री हुदा जग्गा सट्टाभर्ना केस मन्त्रीपरिष्द बाट बिबादित निर्नय प्रती सोध्खोज गरि प्रकाश् पारिदिनु हुन अनुरोध छ
@user-ci4mw1ss4j
@user-ci4mw1ss4j 7 месяцев назад
धन्नेबाद भाइ लुकेका कुरा जन्तासामु पराउनु भयकोमा इलुटेराको एकएक पोल खोेजेर जन्तासामु अरूपनि पुराउनु होला सर्कार लटेरा अदालत पाटिका पुलिसपाटिका कर्मचारि ठुलानिकाउका हाकिम पाटिका मुर्खजन्तापाटिका योदेशको हालत खराबछ भाइ आखादेखाई दिनुभयकोमा धन्नेबाद
@143chanks
@143chanks 10 месяцев назад
Always appreciate your deep down analysis with all the proof. keep doing the good work and make Nepali people aware about this politician.
@anonymousanynomus1200
@anonymousanynomus1200 10 месяцев назад
Thank you Tanka ji. ❤❤❤
@narrai9304
@narrai9304 10 месяцев назад
News एक दम राम्राे छ र घरकाे नक्सा बनेपछि ताेकियकाे मितिमा घर निर्माण भैसक्नु पर्छ। तर 15,15 बर्ष सम्ममा बनाउन सक्दैनन भने घर बाउने मेद सत्त खारेज हुन्छ र घर निर्माण ईलिगल हुन जान्छ। र यस्ताे अबस्थामा बनाउने कम्पनि खारेज भएर छेतिपुर्ति तिर्नु पर्ने हाे।
@niranjanparajuli3621
@niranjanparajuli3621 10 месяцев назад
धेरै धेरै धन्यबाद सर
@guraasfulecha167
@guraasfulecha167 10 месяцев назад
Your efforts are praisworthy. Please keep it up. Let young guys know all these atrocity of so called Nepali politicians and byapari.
@laxmimaninepal249
@laxmimaninepal249 10 месяцев назад
राम्रो जानकारीयुक्त भिडियो 😊
@radhikaroka1269
@radhikaroka1269 10 месяцев назад
Thankyou so muchyour’s Informationabout ReserchingJudhadyHigh School matters- All the Bestof of luck for greater understanding of Evaluations.❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 месяцев назад
❤❤❤❤❤ Great job. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
@rameskhadka2514
@rameskhadka2514 10 месяцев назад
Great work. Huge respect for your work
@subirkhanal5026
@subirkhanal5026 12 дней назад
maile padeko school ho dherai nam chleko school ho Ram jee prasad head sir hunuhunthyo nepal ko educationist tyo school yo halat sarai khinna hune kura ho sabai miler yesko educational yogdan lai sureashit garer nepalko educational history lai jogaunu parcha thanks for your video
@anantalamichhane9689
@anantalamichhane9689 10 месяцев назад
टंक जि जे गरि राख्नु भएको छ अतुलनिय छ। गर्दै जनुस।।
@umeshale3900
@umeshale3900 10 месяцев назад
tanka sir ko video naxutai herne haru koko hola🤔
@buddhijang4437
@buddhijang4437 10 месяцев назад
Ma
@sujankumal3400
@sujankumal3400 10 месяцев назад
Me
@rajuchitrakar6300
@rajuchitrakar6300 10 месяцев назад
An investigation team should be made. It may include President of the Oda, some independent Oda residents, a lawyer, a related police if possible. It should study how the company got right to capture the rents. The team should come to a conclusion and request the municipal educational committee for implication.
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 месяца назад
प्रमाण सहित समाचार सम्प्रेषण गर्नु भएको मा धन्यवाद।
@batukc4400
@batukc4400 13 дней назад
यो जेपि हाइ स्कुलमा हामी हरु २०३३ मा पढ्न जाने गरिन्थ्यो केटा हरु लाई मात्र पढाईन्थ्यो ।हेड सर रामजि प्रसाद शर्मा सहायक हेड सर रामलाल श्रेष्ठ हुनुहुन्थ्यो ।यो लोकतन्त्र गणतन्त्र आय पश्चात् त देस नै बेचेर खायो ।अब लोकतन्त्र गणतन्त्र फ्याक्नु पर्ने आबस्यक भैसक्यो दाजु भाइ दिदी बहिनी हरु अब देस लाई जोगाउनु पर्छ के गरेर हुन्छ देस जोगाउ।
@bibaslama2262
@bibaslama2262 10 месяцев назад
एस्ता भ्रष्टाचारी हरुलाइ पत्तासाफ गर्न आगामी चुनाव ८४ मा #रास्वपा लाइ २तिहाइ दिनुपर्छ
@gurunggurung
@gurunggurung 10 месяцев назад
Informative video sir 👍 👌 👏 🙌 🙏 ❤😊
@krishnasoti7434
@krishnasoti7434 16 дней назад
टंक दाहाल जी , तपाईलाई धेरै धेरै धन्यबाद।
@samirkc1592
@samirkc1592 10 месяцев назад
जनतालाई यसरी जानकारी गराउदै जानुहाेला अाशा छ नेपालीकाे अाँखा एकदिन खुल्ने छ।
@user-rb4je3pg6y
@user-rb4je3pg6y 10 месяцев назад
भू माफिया व्यापारी हरूलाई कारबाही गर्नुपर्छ...
@deepakshrestha848
@deepakshrestha848 10 месяцев назад
सबका सब चोर हुन् यो समझौता गर्ने,
@aayushhumagain7291
@aayushhumagain7291 10 месяцев назад
Hats off to your content and research!!!
@naniworld80
@naniworld80 10 месяцев назад
You are doing great job and Aba yo news lai viral banaunu parxa n mainstream media ma lyaunu paryo
@pasang-99
@pasang-99 10 месяцев назад
janata jagnu paryo chor neta hurule des khaisakyo kati sutne janta
@imansinghrahumgr
@imansinghrahumgr 10 месяцев назад
हजुर लाई धन्यवाद छ सर्🙏
@tekkarki8900
@tekkarki8900 10 месяцев назад
Tanka ji ka sabai video haru yatharth ma aadharit suchanamulak hunxan, yesta suchana ka lagi dherai dhanyabad....
@saraswotibhatta3470
@saraswotibhatta3470 8 дней назад
कारवाहि हुनुपर्छ ।
@radheram2350
@radheram2350 10 месяцев назад
Excellent underground reporting sir .
@reasoncreation5120
@reasoncreation5120 10 месяцев назад
तपाईको अद्ययनलाई सलाम❤
@harikcdkh2ktm92
@harikcdkh2ktm92 10 месяцев назад
Very good information so please keep it up हजुर 🙏
@shambhukuikel7169
@shambhukuikel7169 10 месяцев назад
❤❤❤अत्यन्तै महत्त्वपूर्ण भिडियो ल्याउनु भएकोमा धन्यवाद ।
@reshamneupane6902
@reshamneupane6902 10 месяцев назад
Thank you so much for this amazing and informative video ❤❤
@suryarijal1301
@suryarijal1301 10 месяцев назад
Tech Tanka sir & all patriotic youth must cordinate to operate fighting against corruption
@thaparamesh4478
@thaparamesh4478 10 месяцев назад
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
@basantrawat8936
@basantrawat8936 17 дней назад
राम्रो भस्टचारको पोल खोलेर भिडियो बनाउनु भयकोमा धन्यवाद ।अब कानुनी कार्वाही हुँदै गर्छ।यसमा संग्लन जति सबै लाई एक एक गरेर गोलि हान्नु पर्छ।
@Dippusinghvlogs
@Dippusinghvlogs 10 месяцев назад
एक दम राम्रो sir ❤❤❤
@basudevthapa2059
@basudevthapa2059 10 месяцев назад
टंक जी ॐॐॐ जयहोस सम्भो मुरी मुरी धन्यवाद सहि विश्लेषण खोज पत्रकारिता को लागी साधुवाद , पत्रकार बन्धु म संग मेसेन्जर मा ५०० जना संपर्क मा छन सबै लाई पठाउने छु ❤❤❤
Далее
3M❤️ #thankyou #shorts
00:16
Просмотров 3,5 млн
Ayollar orzusidagi er😂😂
01:01
Просмотров 521 тыс.
I Built a SECRET McDonald’s In My Room!
36:00
Просмотров 16 млн
The Conflicting Life of Biplav | The Nepali Comment
16:12
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
Просмотров 408 тыс.
🛑 STOP! SAMSUNG НЕ ПОКУПАТЬ!
1:00
Просмотров 71 тыс.
Это спасёт камеру iPhone
0:32
Просмотров 209 тыс.