Тёмный

कोरियाबाट फर्केर तरकारी खेतीमा लागेका युवाको कथा - An inspirational story for Nepali Youths 

Record Khabar
Подписаться 396 тыс.
Просмотров 222 тыс.
50% 1

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Хобби

Опубликовано:

 

2 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 337   
@MohanBhat-hd2yp
@MohanBhat-hd2yp 6 месяцев назад
ठूलो मिडिया बालेन, हर्क ,गोपी र रबिको खेदो खन्दै बस्छन्, तपाईँ भने नेपाली युवा उद्यमीलाई खोजीखोजी अन्तर्वार्ता लिनुहुन्छ। जो देश प्रतिको मायामा डुबेको हुन्छ, उसले देशभक्त कै खोजीमा हिँडिरहन्छ । एक शब्द मात्र भन्छु हजुरलाई " सलाम " ❤❤
@Krishnaofficials
@Krishnaofficials 6 месяцев назад
❤ thank you so much
@user-sy7gu2pi4k
@user-sy7gu2pi4k 2 месяца назад
खेदो खनेर अलोकपृय बनाउने र बदनाम गर्नको लागि यिनीहरुलाई विपक्षबाट पैसा मिलेको हुन्छ ! त्यसैले गद्दारी को भत्ता खाए पछि डिउटी त ! गर्नु पर्यो नि !
@madhurana421
@madhurana421 5 месяцев назад
यस्तै युवाहरूकाे खाँचो छ नेपालमा । 🎉❤
@SalimSalim-se6si
@SalimSalim-se6si 6 месяцев назад
नमस्कार म सबिनम राई जागर भए गरनु सके नेपाल माइ सबै कुरा हुनछ तर हामी नेपाली आफ्नो देस छोदेर बिदेशी मुलुकमा गइनछ बिदेश मा एति दुख भोग्नु परछ यो कुरा जो बिदेश मा बसेर दुख गरेको छ उसलाई मात्रै थाहा हुनछ म पनि दुखरि मुलुक ओमन मा छु धेरै दुख छ जेहोस सरहरूले बिदेश बात फरकेर आफ्नो इ देसमा एति धेरै मेहनत गरनु भएको रहेछ यो हजुरहरूको लगानी पेषाले सिखार चुमोस् बढाइ छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💛❤️💚🧡💙💐💐🎉🎉🎉🎉
@homgurung807
@homgurung807 6 месяцев назад
प्रतिकृया पढ्दा युवाहरुले यो भिडियो को बारेमा सकरात्मक भन्दा नकरात्मक तरिकाले बुझेको पाएँ कारण यी युवाले आफुसंग कृषि बारेमा अनुभव नभएतापनि अर्काको कामगर्नु भन्दा आफ्नै काम गरेर रमाउनु पर्छ भन्ने सकरात्मक सन्देश दिन खोजेको छ। किनकि यी युवाहरुले धेरै पैसा भएर काम सुरु गरेको नभै हुन्छ सकिन्छ भन्ने आँट गरेर कृषि पेशाप्रति सकरात्मक सन्देश लिनुपर्ने हो❤
@rapidcomputer8974
@rapidcomputer8974 4 месяца назад
दोस्रो मुलुकबाट हुने आयात मा रोक मात्रै सरकार ले गरिदिय झन्डै ५० प्रतिशत निर्भरता कृषिले धान्ने थियो।
@kamalsankhi4753
@kamalsankhi4753 6 месяцев назад
तपाइले गरेको भिडियो रेकर्डिङ मलाइ सारै मन पर्छ प्रयाय जसो भिडियो हेर्छु मलाइ पनि आफ्नै देशमा आएर केहि गर्ने कि भन्ने सोचमा छु
@basantasapkota4131
@basantasapkota4131 6 месяцев назад
करिब दुई बर्ष अघि पनि यसैगरी आफ्नै देशमा केही गर्नुपर्छ,गरेपछि भैहाल्छनि भनेर अभिब्यक्ति दिएका एक बङ्गुर फार्म खोलेका दाजुको भिडियो मिडियाले ल्याएको थियो। पछि उत्पादनको परिमाणमा बृद्धि अनि बजार ब्यबस्थापन को अभावले सबै नष्ट गरेको पनि सुन्नमा आएको थियो। खै कस्को कुरा पत्याउनुर यहाँ, जे होस् शुभकामना छ।।।
@beautifullworld7616
@beautifullworld7616 6 месяцев назад
बंगुर बाख्रा कुखुरा तथा माछा पालन भन्दा तरकारी जडिबुटी र फलफूल खेती अत्यन्तै राम्रो हुन्छ।
@mahendrabishwakarma4958
@mahendrabishwakarma4958 6 месяцев назад
नेपाल को भन्दा सस्तो मूल्य मा भारत ले तरकारी पठाइदिन्छ नेपाल को तरकारी काहालगेर बिच्नु? नेपाल को फलफूल र तरकारी ले बजार पाउन को लागी पहिला भारत को तरकारी मा रोक लगाउनु पर्छ ।
@user-pz6mx7er5c
@user-pz6mx7er5c 5 месяцев назад
भारतीय अायातमा रोक नलगाए सम्म नेपाली कृषकको कल्याण हुँदैन ।
@JungaKarki-du5cb
@JungaKarki-du5cb 4 месяца назад
Sabai yestai bujini manxe vaya awaysya yak din rokinxa Tara jhole vayera netako paxi lagyao Vanna rokiina
@seetabhandari6514
@seetabhandari6514 6 месяцев назад
भाइहरूकाे विचार र काम सारै उत्कृष्ट छ तपाईंहरूको कामले सफलताकाे शिखर चुमाेस शुभकामना।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 месяца назад
बिदेश मा गएर सीप सिकेर आर्थिक संकलन गरेर देश मा आएर यति राम्रो काम सन्चालन गरेका युवाहरूलाई धेरै धेरै धन्यवाद छ !
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 6 месяцев назад
म पनि बिदेस बाट यो भिडीयो हर्दैछु ।आजकल बिभन्न किसिमका कृषिजन्य ब्यवसाय संबन्धि भिडीयो you tube मार्फत हर्ने गर्छु। यो तरकारी खेती संबन्धि निकै रोचक लाग्यो । हाम्रा देसका युवाहरूले यो भिडीयो हेरेर,प्रेरणा प्राप्त गर्न सफल होऊन । धन्यबाद !😊
@rajuaale9347
@rajuaale9347 6 месяцев назад
फलफुल, तरकारि र अन्नबालिमा नेपालमा आत्म निर्भर मात्रै हैन निर्यात पनि गर्न सकिन्छ तर यसको लागि सरकारि तवर बाटै सहयोग र व्यस्थापनको आवश्यकता छ ।
@deepakthapa490
@deepakthapa490 6 месяцев назад
धन्न स्वाबलम्बी नेपाली दाजुभाई दीदिबैनीहरु-देशका जवानहरु! अर्काको देशलाई सिंगार्ने, बनाउने र बिकाश गरिनु भन्दा आँफ्नै मातृभूमीमा केहि गरौं भन्ने दृढ अठोटका साथ याहांहरुले गर्नुभएको सत्प्रयास का लागी म धेरै प्रसन्नता ब्यक्त गर्छु। याहांहरु देशका सच्चा भक्तहरु हुनुहुन्छ- मेरो हार्दिक शुभकामना!!
@thank2597
@thank2597 6 месяцев назад
सहि बिजर लाई धन्यबाद
@arjunBasyal-ko4rz
@arjunBasyal-ko4rz 6 месяцев назад
मन त हर कसैको आफ्नो देशमा बसेर केहि गर्ने सोच हुन्छ नि हजुर पैसा नभए पछि केही हुँदैन हजुर पनि त कोरियाबाट कमाएर नै यति गर्न र भन्न सक्नुभएको छ जे होस राम्रो गर्नु भएको छ अझै राम्रो गर्नुस 🙏🙏❤️❤️
@sunittraii.9807
@sunittraii.9807 6 месяцев назад
पैसा हुनेले जे गर्दानी भोनी। नहुनेलाइपो छाक टार्ननी गारो छ।
@Bikram1.0m
@Bikram1.0m 6 месяцев назад
Sarai Sahi kura ho enough paisa Vaya paxi je suru gareni hunxa
@tekkarki8900
@tekkarki8900 6 месяцев назад
Good job Yuba.....
@pktrvbrt
@pktrvbrt 6 месяцев назад
आफ्नै गाउँको भिडियो पो रैछ। पौरखी हातहरुलाई सलाम छ।
@user-sy7gu2pi4k
@user-sy7gu2pi4k 3 месяца назад
हो नेपाल र नेपालीलाई भारतिय बजार ले धराशासि गर्ने गरि रहेको छ ! नेपाल मा अझै गतिलो सरकार बनेकै छैन ! पेशालाई प्रोत्शाहन ,राहत,मुख्य मूल्य निर्धारण बजार व्यवस्थापन गर्ने , भारत बाट निम्न गुणस्तर सामान सस्तो मा बेचेर नेपालको उच्च गुणस्तरलाई धराशाहि बनाई रहेको छन् ।
@kisnakhadka495
@kisnakhadka495 6 месяцев назад
खास भन्नू पर्दा नेपालि सबै लाई बिदेश नाइ जाना मन लाग्छ आफ्नो काम गरेरा खानु भन्दा आरुको काम गरेरा खने बानी परे पछि के भन्ना सकिन्छ गाउको खेत बाजो राखेरा स्वास्नी लाई बजार मा कोठा मा बाल तिरेरा राख्छन अनि भन्छन नेपाल मा रोज्गार छैना नेपाल मा बसेरा खाना पनि पुग्देना अरे दुखा गरेपो खाना पुग्छ दुई रुपया कमाको छैना दुई करोड को सपना देखे पछि कसरी हुन्छ हाम्रा पुर्खा ले गिठा तरुल खाएरा देश बाचाएका थिए भने हामी हरु आफ्नै देश मा दुखा गरेरा आफुलाइ पनि बचाउना सक्देनाउर एति पनि सक्देनाउ भने नेपाली गोर्खाली भनेरा कहलाउनु बेकार हुन्छ छोडौ अरुको काम गरेरा अरुको देश लाई धनी बनाउना छोडौ पिजा बर्गर बिअर खाने आदत बनाउन आफनै घर्को कोदो को रोटि सिस्नुको साग खाउ अनाज बाट बनेको कोदो को पिओर जाड खादै आफ्नै देश लाई बनाउ❤❤❤❤
@babitamainali1106
@babitamainali1106 6 месяцев назад
कति राम्रो अनुभव तपाईंको यास कार्य प्रती उच्च सम्मान 🙏
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 6 месяцев назад
स्याबास छाेराे
@ri.kaajee
@ri.kaajee 6 месяцев назад
❤ यो जानकारीले देश सम्झेर दुखेको मेरो घाउमा मल्हम लगाएको जस्तो लाग्यो ।
@champerai7948
@champerai7948 6 месяцев назад
Waw
@kamalbaniya2364
@kamalbaniya2364 6 месяцев назад
हरेक समय ईमानदार पुर्वक गर्नुस सफलता को कामना ।
@bikiran1214
@bikiran1214 4 месяца назад
वाह धेरै सम्मान छ यहाँहरुलाई, यसरी विदेशमा सीप सिकेर फर्केको भए कति राम्रो हुन्थ्यो ❤
@bishanbbc6500
@bishanbbc6500 6 месяцев назад
अति राम्रो कार्य , दक्षिण कोरिया गएर पैसा लिएर लगानी भयो र पो यो भयो हजुर लगानी कम हुने लाई त अफ्ट्यारो छ नि
@BIKASH_SHRESTHA3359
@BIKASH_SHRESTHA3359 6 месяцев назад
भाई नेपालमा लगानीको सुरक्षा छैन रिक्स ज्यादै छ बजार भाऊ टिक्दैन। र अर्को कुरा बिदेश जादै नजाउ भन्ने होइन जोसंग लगानी छैन जिरो छ बिदेश जाउ काम, अनुभव ,सिस्टम जान बूझ २,४ वर्ष दूख गर लगानी बनाउ अनि फर्केर आफ्नो कामगर्ने सल्लाह सुझाव दिने हो।
@KingRocksMagar555
@KingRocksMagar555 6 месяцев назад
पौरखी यो मेहनती जोशिलो हातहरुलाई धेरै- धेरै सलुत छ
@govindabasyal6248
@govindabasyal6248 4 месяца назад
अझै राम्रो हुदैजावस हजुरहरुकाे फाेम
@SNS-VLOGS_NEPAL.
@SNS-VLOGS_NEPAL. 6 месяцев назад
Record khabar lai salut xa
@devendrashretha5893
@devendrashretha5893 6 месяцев назад
सकारात्मक सोच राख्नुहोस् कमेन्ट हेर्छु दिक्क लाग्छ। प्रोत्साहन दिनुपर्नेमा तँ पो कोरियाबाट पैसा कमाएर ठुलोकुरा गर्छस् भन्नुहुन्छ।सुरु गर्दा त धेरै लगानीबाट गरेको होइन रहेछ नि।खाडीदेश जाने खर्चले नै सुरु गरेको रहेछ त।तपाइहरु पनि साथी साथी मिलेर यसरी नै काम गर्नुहोस् ।अवश्य सफल भइन्छ।
@unendingseeker4274
@unendingseeker4274 6 месяцев назад
Guffadi taal bhayo bhai ko., tesari motivate ra inspire garidaina…. Kasaiko private life maa koi khaasai interested hunnan hijo aaja
@pratikshathapa2481
@pratikshathapa2481 4 месяца назад
Lu Ramro Bhai..... Good job
@jamunakc436
@jamunakc436 6 месяцев назад
पछि गएर तरकारी सडकमा फाल्ने दिन नआयोस् ।दुवै साथीभाईलाई हार्दिक धन्यवाद 🙏के गर्नु गर्छु भन्ने युवाहरूलाई हौसला दिने साटो उल्टै बिदेश तिर लखेटी राछ ।😢के गर्नु सरकारमै ज्यान मारा छ।😢
@gayanbhusal9683
@gayanbhusal9683 6 месяцев назад
तरकारी फाल्नेहरु त पार्टिले पालेका कर्याकर्ताहरु पार्टिकै खानेहरु हुन ।भारत बाट तरकारी किनेर नेपाली उपभोक्ताहरुलाइ ठग्ने पापी र ठग व्यापारी पार्टिका भक्त कार्यकर्ता हुन।
@Bm7even
@Bm7even 6 месяцев назад
मन लाग्दा सम्झिनेहरुको भिड मा मनै देखि सम्झिनेहरुलाई कहिल्यै गुमाउनु नपरोस् ❤️❤️❤️ #Bm7 #Bm7Even
@pungod5233
@pungod5233 6 месяцев назад
Great job media sir, Ra wow great Bichar Sanchalakjiu🙏🙏🙏
@DongMendo33
@DongMendo33 6 месяцев назад
Namaste Bhai I love to see This kind of video more please 🙏🙏🙏🇳🇵 Jaya Nepal Jaya Nepali 🙏🙏🙏💪👌💜💙💚
@umeshbaniya2901
@umeshbaniya2901 6 месяцев назад
❤कुरो राम्रो हो तर बिना पुजि केही हुदैन तेसपछी पनि १,२ बर्ष फाइदा भयन भनेर आत्तिनु हुदैन सहन सक्नु पर्छ।
@Debuchronicles
@Debuchronicles 6 месяцев назад
सहि कुरा भन्नू भयो ब्रो। नेपाली लाई बहाना चाहिन्छ देश छोडन।
@thaparamesh4478
@thaparamesh4478 4 месяца назад
बधाई छ मित्रहरुलाई
@user-tr2sh1bu9n
@user-tr2sh1bu9n 4 месяца назад
Jai nepal jai youth.
@bhimsingrg7538
@bhimsingrg7538 5 месяцев назад
Ahileko Uba harulai yo janakari dherai Ramro xa
@janakkunwar3543
@janakkunwar3543 4 месяца назад
जब बेच्ने दिन सुरु आउँछ अनि बाउको बिहे देखिन्छ पत्याए ss राख्दा हुन्छ😂😂
@gayanbhusal9683
@gayanbhusal9683 6 месяцев назад
नेपालका ब्यापारिहरुले नेपालकै कृषकहरुको तरकारी ठाउँ ठाउँ बाट किनिदिने हो भने यस्ता कृषकहरुलाइ राहत र अरुलाइ हौसला मिल्थ्यो कि!!
@basantithebe7706
@basantithebe7706 4 месяца назад
अति उत्तम सोच अनि काम !
@kshitijkoirala3094
@kshitijkoirala3094 6 месяцев назад
So positive..keep motivating 🙏🙏
@sabnamgurung6226
@sabnamgurung6226 6 месяцев назад
Ek dam thik bhannu bhayo bhai le. Aba sabai jawan keta keti desh mai kam garnu paryo jai Nepal 🙏🙏🙏
@jyotigautam8087
@jyotigautam8087 6 месяцев назад
के गर्नु गर्न मत छ तर नेपालमा कुनै सामान तयार भयाे भने भारतले त्यो सामान भारतले धेरै सस्तो दिन्छ अनि नेपालीहरुकाे सामानले भाउ पाउदैन
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 6 месяцев назад
म पनि काेरिया छु अहिले, केही समय पछि नेपाल फर्किएर यसरिनै मेहनत गर्नेछु। हामी ले नै गर्ने हाे, हामी ले नगरेर कस्ले गर्छ ?
@dreamleader9265
@dreamleader9265 6 месяцев назад
संगै गरुम म पनि काेरियामै छु
@kishorrana5037
@kishorrana5037 6 месяцев назад
Sangai garum
@sahilsap
@sahilsap 6 месяцев назад
Very nice ❤❤❤❤❤
@g50900
@g50900 6 месяцев назад
धेरै राम्रो काम अझै धेरै प्रगति गर्दै जानु होला सुभकामना ❤
@narendranepal5135
@narendranepal5135 6 месяцев назад
इमानदारी,मेहनति नेपाली देख्न पायाे ।हामी बिदेशमा ज्ञानशिप सिकेर अाफै साहु बनी अाफ्नाे देशमा कामगर्नुपर्छ ।
@bandanalimbu9221
@bandanalimbu9221 6 месяцев назад
Wow,great job hajur🙏🙏🙏❤️❤️❤️
@subbasakun2548
@subbasakun2548 4 месяца назад
Babu ko jasto budhi kaha xa babu Nepal ko sabaima kaha maya garxa ra kaha maya xa babulai thank you babu❤❤
@PadamThatal-lc4zv
@PadamThatal-lc4zv 6 месяцев назад
Good job youth ,hats off
@user-be3ss1qv6q
@user-be3ss1qv6q 5 месяцев назад
Kati sahi kura garnu vo aru sab desh chodrera janda kati man dukhxa hami nagare kasle desh ko Bikhash ra maya garne😢
@gurunguttada4302
@gurunguttada4302 4 месяца назад
Ahhoo kati ramro soch yee yubaharuko.Gare k hudainara ahtti ramro kam
@bindradevi6369
@bindradevi6369 6 месяцев назад
ठिक भनु भयो आफ्नोदेश मै काम गर्नु पर्छ गर्न सकेमा यहि पैसा जति पनि कमाउन सकिन्छ
@user-pg4ie6un1x
@user-pg4ie6un1x 6 месяцев назад
A successful farmer n team Record Khabar give the spaces. Both job seems a Salute work. I feel great towards them. Please support them n acknowledge their great deeds.
@newang9800
@newang9800 6 месяцев назад
ओ हो अमीर सर ल बधाई छ तपाई लाई । राम्रो काम को सुरुवात ।
@omprakashadhikari8110
@omprakashadhikari8110 6 месяцев назад
What a inspirational very good job Sake Samma ragat ra pasina aafnai desh ma bagaunu parxa
@user-je3sy9t31
@user-je3sy9t31 5 месяцев назад
Title hereranai Mero salam.jay nepal❤️🇳🇵deshlai Maya garaun👍bastabmai garnuparne deshmai ho..
@NepalKailashTrekking
@NepalKailashTrekking 6 месяцев назад
Sahi ho 👍
@bhimlimbu9113
@bhimlimbu9113 6 месяцев назад
Daiko bichar prati hardik samman 🙏🇰🇷 mero ni yastai sochx
@harrybasnet23
@harrybasnet23 5 месяцев назад
dherai ramro soch ani mihinati sathi harulai salaam
@anjana.thulung
@anjana.thulung 4 месяца назад
Tapaiharu Lai dherai shuvakamana! Dherai yubaharuko lagi inspiration hunu bhako chha ❤️❤️🙏🙏
@milanlimbu_099
@milanlimbu_099 6 месяцев назад
very inspiring video Daju
@mahendrapaudel8431
@mahendrapaudel8431 6 месяцев назад
Well said❤❤ Good work 🙏
@gombogurung6015
@gombogurung6015 6 месяцев назад
Best wishes for upcoming future and hats off u guyz u guyz inspire all the young generations that we can do in our own country 🙏
@samratlama6875
@samratlama6875 6 месяцев назад
nikai ramroo lagyooo...♥
@user-nk7bi6cx2g
@user-nk7bi6cx2g 6 месяцев назад
Good jop dai haru khusi lagyo aafanai thauma kehi garnu vakoma
@kumartamang8795
@kumartamang8795 6 месяцев назад
ल ल सफलताको सुभ कामना छ
@user-sy7gu2pi4k
@user-sy7gu2pi4k 3 месяца назад
यसमा सफलता हुनु भनेको व्यवशाय राम्रो ज्ञान लगानी र लगनशिलता समन्धित निकाय बाट सहयोग को पनि आवश्यकता छ !
@Gantey
@Gantey 6 месяцев назад
Great work sir❤
@khadgalimbu8708
@khadgalimbu8708 4 месяца назад
Ramro chha bhai haru le suru garnu bhaye ko chha gardai janu hosh unnati ko lagi subha kamana chha.
@suman1296
@suman1296 6 месяцев назад
Inspirational
@uttarlimbu5735
@uttarlimbu5735 6 месяцев назад
सारै राम्रो काम
@tarasinglimbu8700
@tarasinglimbu8700 6 месяцев назад
very nice i love to see the fields.
@rahulrayamajhi6178
@rahulrayamajhi6178 4 месяца назад
खाडी भिसा लाउन काठमाडौं जान्छु भन्दा २० हजार ऋण त पाउन गाह्रो छ लगानी कहा बाट लाउने के भन्न पो सजिलो छ गोजी मा गाठ हुनु पर्यो नि ब्रो ।भन्न पो सजिलो छ । तिमी पो कमाई आयो लगानी थियो टिक्न सक्ने अवस्था थियो ।
@ghanshyamlimbu3175
@ghanshyamlimbu3175 6 месяцев назад
Great job.
@khimnarayasrerth1232
@khimnarayasrerth1232 6 месяцев назад
❤❤❤ परिश्रमी हातहरुलाई हृदय देखिनै स सम्मान ❤❤❤गर्दछु
@roelbhattarai2510
@roelbhattarai2510 6 месяцев назад
❤❤❤ happy to see ☺️ god bless 🙏
@rajkumarsijapati4598
@rajkumarsijapati4598 5 месяцев назад
great work ❤❤
@paulpaul1001
@paulpaul1001 5 месяцев назад
Ekdam ramro kyare
@bishnuchaudhary7571
@bishnuchaudhary7571 5 месяцев назад
छवि काका र हजुरहरुको टिमलाई धेरै धैरै बधाई,शभकामना र उतरउतर प्रगतिको कामना।
@jasminrawal7247
@jasminrawal7247 6 месяцев назад
धेरै धेरै राम्रो दाई हरु❤
@novaphotokerabari9483
@novaphotokerabari9483 6 месяцев назад
ramro lagyo
@sonammagar9760
@sonammagar9760 6 месяцев назад
🙏🇳🇵🇳🇵
@khumbahadur4165
@khumbahadur4165 6 месяцев назад
Aha wow dami xa yar
@user-ys8bo9tg4w
@user-ys8bo9tg4w 4 месяца назад
good job
@bidurkhadka321
@bidurkhadka321 6 месяцев назад
Wowow good job 🙏🏽🙏🏽🙏🏽
@bechanchaudhary9184
@bechanchaudhary9184 6 месяцев назад
Good job.
@user-qs1lw2ze5i
@user-qs1lw2ze5i 5 месяцев назад
well said
@dipendrathapa5203
@dipendrathapa5203 4 месяца назад
good job ramro kaam 👍👍👍
@kumarpun7614
@kumarpun7614 4 месяца назад
Khusi lagyo
@rajurai9531
@rajurai9531 6 месяцев назад
Great ❤❤
@pabitratamang369
@pabitratamang369 5 месяцев назад
Dherai ramro Sundar Pani hariyo wau
@tikathapa2406
@tikathapa2406 6 месяцев назад
Ramro bichar bhai ❤️
@RajuRai-uv9wo
@RajuRai-uv9wo 6 месяцев назад
Good job sabai nepali harule hernu ra bujhnu parne kura
@rhythmshrestha3652
@rhythmshrestha3652 5 месяцев назад
Good work & keep it up
Далее
Сколько метров чернил в ручке?
16:35
Lemon Farming in Palpa Nepal - Ekkaichhin Aaunus...
18:12
МОЖНО ЛИ ОДЕТЬСЯ ЗА 1000₽?
0:44
Просмотров 4,3 млн