डिप्रेसनको सिकारले गर्दा आतंककारी मनोवृत्ति बढेको देखिन्छ। तिक्ष्ण बुद्धिका ब्यक्तिका हैसियतले उनलाई आजिवन कारावासको सट्टा उचित परामर्श र उपचार गरि नयाँ खोज,आविष्कार तर्फ प्रेरित गर्न सकेको भए देशले केहि नयाँ उपलब्धि गर्न सक्थ्योकि!
काठमाडौँ मा पनि दलाल हरूले सबै खोला नदि हरियालि मिचेर कङक्रिड को जंगल पुरै अबेबस्थित slum city. बनाईसक्यो । काठमाडौं को बाटोहरू ढलहरू खोलागरू अब कहिलेपनि सदे हुनिवाला छैन । संधै संसारकै top 5 polluted सहर काठमाडौं हुनेछ ।गाउँ गउँमा पनि ४,,४ आना प्तटिङ सुरू भैसक्यो । पुरै देश फोहोर हुदैछ । मेरो कमेन्ट पडने हरीको जिबन को लछेपनि ३४ आनाको घर होस तलको फ्लाईट बाट भाडा समएमा फोहोर उठउना नआए बाईकमा चडेर खोलामा फ्याक् ला ढल जानेत खोलामै हो ।