Тёмный

गिरिबन्धु र विद्युत लाइन कटौतीका प्रश्नमा प्रधानमन्त्री ओलीले दिए जवाफ || KP Sharma Oli || 

Setopati
Подписаться 358 тыс.
Просмотров 52 тыс.
50% 1

गिरिबन्धु र विद्युत लाइन कटौतीका प्रश्नमा प्रधानमन्त्री ओलीले दिए जवाफ || KP Sharma Oli || #kpsharmaoli #kulmanghising #giribandhu
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 432   
@tuksedai4811
@tuksedai4811 2 месяца назад
केपीको जन्म यो मुलुकको लागि दुर्भाग्य पूर्ण छ।
@mohammadabbas867
@mohammadabbas867 2 месяца назад
Of course
@shitalkhanal6853
@shitalkhanal6853 2 месяца назад
यो एकदमै महत्वपूर्ण कुरा सत्य हो यो कम्लिस्ट को कलङ्क हो यो दलको नाइके हो
@Balaramraut135
@Balaramraut135 2 месяца назад
जो चोर उसैको ठूलो स्वर लुटेराले जे भन्दा पनि भैहालयोनि।
@mountain_ducks
@mountain_ducks 2 месяца назад
मेरो देश लाई एस्तो अवस्था मा पुराउनी धमिरा एही हो । यो देश को प्रधान मन्त्री हो कि जाठा ब्यापारी को प्रबक्ता हो ?
@arvil8571
@arvil8571 2 месяца назад
नेपाल सरकारको प्रधानमन्त्री भएको रे, अधिकांश मारवाडी समुदायले चलाएको पैसा नतिर्ने उद्योगको लागि निःशुल्क बिजुली दिनु पर्यो रे। जनता भेडा यस्तालाई भोट दिने, अनि यिनी महा भेडा देश हाँक्ने!
@pritampandey4813
@pritampandey4813 2 месяца назад
धेरै राम्रो kp ओलि जि i love you
@Creatorhs123
@Creatorhs123 2 месяца назад
Nepal ko सबै भन्दा भ्रस्टाचार गर्ने kp र आर्जु हो
@maanu2559
@maanu2559 2 месяца назад
सबैभन्दा सम्मानित पदमा सबै भन्दा निच ३ मान्छे पालैपालो बसिराछ्न देशको दुर्भाग्य
@tulsirampathak-cz8vf
@tulsirampathak-cz8vf 2 месяца назад
Mero man ko kura bhannu bhayo hajur le
@whatname4613
@whatname4613 2 месяца назад
Kasley 64 ma kukur haru ko saath dina bhanyaa thiyo bheda janata lai?
@AnupshresthaShrestha
@AnupshresthaShrestha Месяц назад
गिरिबन्धुतु सकारी जगको कानुन बनाए र सटापुटा गर्न मिल्छ र सरकारी जगको अम्दानी देखाने हो यो जगको सकारी ढुकुटीमा देदेखाइएको हुनुपर्थन बबिजुली बिल दिनुपरेन उठेको पैसा बबिजुली बिल हिसाब किकिताब गरे र तिर भनेको कुलमान धिसिडले हचुबा भरमा भनेको होईन ा यो ससलाई राजनिति बिभाद न भनाउँ सम्पुर्ण नेनेपाली जनतलै बुजेका छन्ा
@rajendrakc3484
@rajendrakc3484 2 месяца назад
मिठाेकुरा गरेर जनता भुलाउने काेसिस नगरेहुनछ 2084 यमाले काङ्ग्रेस पत्ता साफ,,,,,
@nirmal_thakuri
@nirmal_thakuri 2 месяца назад
एक पटक जनतालाई ढाट्न सकिन्छ तर सधै सबैलाई ढाट्न सकिदैन।
@binrai1826
@binrai1826 2 месяца назад
यो दुनियाँमा त्यस्तो देवता होस जसले झुट बोल्न बित्तिकै मुटु फुटेर मार्ने थिए भने केपि आजभन्दा 50 वर्ष अगाडि मरिसक्थे।
@RameshXettri-ev2xe
@RameshXettri-ev2xe 2 месяца назад
जति गफ दिएपनि अब जनताले तिम्रो कुरा पत्याउने छैनौ।
@DeependraPoudel-zy4or
@DeependraPoudel-zy4or 2 месяца назад
बिजुलीको बारेमा सवझुटवोल्न कसले अनुमति दियो
@arjundm4891
@arjundm4891 2 месяца назад
नियम अनुरुप कारबाही गर्न लाई तिमी हरु जस्तो चोर छौ त पावर मा अनि तिमी हरु जस्तै अरु चोर हरु लाई कसरी कारबाही गर्न सकिन्छ त जब सम्म तिमी हरु पावर मा हुन्छौ तब सम्म दुख पाउने सोझा जनता हरु ले मात्र हो 😎
@yubarajsubedi6095
@yubarajsubedi6095 2 месяца назад
डेडिकेटेड लाईनकाे सम्झाैता हुनु,दुनियालाई लाेडसेडिङ्गकाे समय थप गराई कैयाैँ बर्ष बिलहरु भुक्तानि नगरेकाहरुका पक्षमा देशका कार्यकारिले खराे उत्रेर बहस पैरवि गर्नु समग्र राष्ट्र कै दुर्भाग्य हाेईनर? सम्माननीय ज्यु!
@SuneliGurung
@SuneliGurung 2 месяца назад
उद्योग ले घण्टाको हिसाबले पैसा तिर्च भने घर घर मा किन मीटर जडान गरेको ,,? हामी पनि घण्टाको हिसाबले तिर्छौ।
@adhirajbudchettri6501
@adhirajbudchettri6501 2 месяца назад
भ्रष्टाचारकाे संरक्षक हुने, अनि गरेकाे छैन भन्नू कस्ताे जवाफ हाेला ।
@Surendra-o4c
@Surendra-o4c 2 месяца назад
खुसी हुने काम गर्न पर्योनी पि एम वलि जि
@deviprasadchaulagain8798
@deviprasadchaulagain8798 2 месяца назад
तेरो बाउको बिर्ता हो यो देश कानुन बनायर देशलाइ लुट्न?, सत्य घाम झै छर्लङ्ग छ मफियालाइ पोसेर शासन गर्ने तेरो नियत। गरिब सङ चुसेर लिने माफियालाई सहुलियत दिने तेरो नियत राम्रो सङ बुझेका छौ। जय देश।
@Xettry_Creater_NbS
@Xettry_Creater_NbS 2 месяца назад
झोला हरू ड्याम ड्याम कैले बैठक मा न बस्या जस्तो 😂😂😂😂😂 फेरि भुकेको हेर न कैले भ्रष्टाचार गरेकाे छैन रे 😂
@kharkaale6230
@kharkaale6230 2 месяца назад
ओलि जी। बिजुली को महशुल उठाउन लागेको विद्युत प्राधिकरण लाई किन रोकेको ? कि उद्योग पति लाई नेपाल सरकार ले निशुल्क उपलब्ध गराउने हो? र गरीब निमुखा सङ शुल्क लिने हो??
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
रवणका अगाडि रामपनी बाेल्न सकेका थियनन तर सत्यकाे जित ठिलाे हुन्छ रामकाे जित हुन्छ हुन्छ।
@anusandhanmagar1738
@anusandhanmagar1738 2 месяца назад
ओली आऊ, देश सिध्धयाऊ 👏👏👏
@RajanBk-y9s
@RajanBk-y9s 2 дня назад
केपी अोलि हाम्रो सान ❤
@premasapkota536
@premasapkota536 2 месяца назад
अझै यसकाे कुरा पतयाउनु पने जनता नै भेडा भय पछि यसरी नै जनताले दुख पाउछ
@bhawaniprasadbhattarai2168
@bhawaniprasadbhattarai2168 2 месяца назад
किसानले लगाएको बाली नउठाई किन महिनै पिच्छे विद्धुत महशुल लिन्छौ?
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
के छानमीन गर्ने,चाेरलाई चाेरले के छानमिन गर्छ,समितीमा सबै चाेरै चाेर,सबैकाे सेटीग्ङ न्यायदेखी कर्मचारी सरकार सबै चाेरकाे झुन्ड ।
@balkumarshrestha5983
@balkumarshrestha5983 2 месяца назад
हामी जन्तालाई प्राधिकरण ले ५ - १० २५ % थप जरिबाना लगाउदा लाईन काटदा कसैले बोलेको थाहा छैन अनि ई ब्याबसाई लाई किन काधथाप्छौ हामी साधारण जन्ता चाहि भोट बौंक ब्यावसाई चाहि नोट बैंक भएर हो
@samuelrai7613
@samuelrai7613 2 месяца назад
प्रधान मन्त्री जियू, अनी ९ वर्ष बाटको समस्या रहेछ कीन येतीको वर्ष सम्म नसूलझायेकों, त्यो समस्या थाहा हुदापनी यो ९ बर्षा मा कती पल्ट प्रधान मन्त्री बन्नूभयो ? के अझई फेरी तेहि समस्या आलझाएर आफ़नो गोजिको जस्तों आदेस दिएको ? यो राज्यको एउटा संस्थाको समस्या हो ? मौखिक आदेशले चलछ ?
@dewantudu6705
@dewantudu6705 2 месяца назад
विद्युत खेर जादैछ भने जनता लाई फ्रि मा वितरण गर्दा हुदैन प्रधानमंत्री ज्यू?
@milanchand5431
@milanchand5431 2 месяца назад
कर तिर्ने लगाउनु पर्छ
@UttamShahi-ib9uk
@UttamShahi-ib9uk 2 месяца назад
मारवारी को मुखिया नेपालीको दशा।
@BirmanTamang-ts5qz
@BirmanTamang-ts5qz 2 месяца назад
भ्रस्तचार्को नैके तोइ हो हैना भने गिरिबन्दु को फयेल खोल्नुइ पर्छ
@krishnaadhikari3957
@krishnaadhikari3957 2 месяца назад
Nitigat vrastachar gareko clear xa
@karnayamphu
@karnayamphu 2 месяца назад
यो के.पि ओली नेपाल देश कै भाईरास हो॥गिरी बन्दु र भुटानी काणडले सरकार ढालो यो कुरा जानतलाई राम्रो थाहा छ॥
@santoshkhimdin
@santoshkhimdin 2 месяца назад
पजेरो खाने नितिगत भ्रष्टाचार होकि होईन? त्यस्तै हो गिरिबन्धु टिस्टेट।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
चाेरकाे खुट्टा काट भन्दा चाेरले डरले खुट्टा झिके झै झुट कुराहरू बाेलिरहेर व्यापारी सग साठगा कराेडाैकाे भयकाे छ।तेसैले लाईन जाेडने कुरागर्छन।जनता ले एक महीना नतिर्दा लाईन काटिन्छ।मबिस्तारै तिर्छु जाेडनु भन्दापनि जाडिदैन के हाे भ्रषट सरकार
@mahendrakandel7600
@mahendrakandel7600 2 месяца назад
कुरो सहि छ
@tulasibhandari5091
@tulasibhandari5091 2 месяца назад
यि बात बहादुरलाई बधाई भन्दा हार्दीक सरदान्जली भन्दा राम्रो हुन्छ। जसरी गिरीजाले देसमा अस्थिरता रभस्टचारको विऊ रोपेर छाडे तेयसलाई बढाउने काम यिनले गर्दै छन।
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 2 месяца назад
उधोग र विद्युत प्राधिकरण बिचको बिबाद के हो भनेर नबुझी कमेन्ट ठोक्नेहरु👏
@dammamsaudi-wg4hs
@dammamsaudi-wg4hs 2 месяца назад
केपि ओलि र देउवा यो देस्को प्रधानमन्त्री हुनु यो देस्को घातक र लोदर हुन
@GaneshRai-bp7tj
@GaneshRai-bp7tj 2 месяца назад
प्रधानमन्त्रीलाई फेरि लोडसेरिङ्ग गर्न मन लागेको छ।कमिसन आउने बाटो खोज्दैछ ।
@govindaadhikari2357
@govindaadhikari2357 2 месяца назад
उ सुरु भो पुरानै रोग ,,प्राधिकरणलाई काम गर्न खोई दिएको
@harkajang
@harkajang 2 месяца назад
गरेको छैन होला । तर, गराको चाहिँ सिधै अनुमान गर्न सकिन्छ ।
@kbadhikri8418
@kbadhikri8418 2 месяца назад
Giribanndhu र bhutani kanda ले garda सरकार nai ढाल्यो. अब सबै नेपाली ले herdai छन् हेक्का रहोस्
@Rj.1114
@Rj.1114 2 месяца назад
कति झुस खायो माडबारि सन्ग र लाइन जोद्द्न भनिस बुढा ?थुक्ख गरिब मारा?
@sharadshrestha3391
@sharadshrestha3391 2 месяца назад
Desh mara .
@karanrai9302
@karanrai9302 2 месяца назад
म भष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन।हाे साँचै पहिले काेबिटकाे बेलामा पनि प्रधामन्त्री हुँदा पनि यसै भन्नू हुँन्थाे तंपाईकाे मन्त्रीले सिनिटाईजर गाेटाला गरेकाे हाे।यदि तँपाईले नर्गने हाे भने अहिले सम्म पक्छकाे हाेस बिपक्क्षकाे भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता गर्नु भएकाे छ।
@RameshPaudel-pl3qo
@RameshPaudel-pl3qo 2 месяца назад
मेरो बिल बुझाउन १५ दिन ढिलो भएको मा किन मलाई 25% जरिवाना लिईयाे
@Niraj-wr3no
@Niraj-wr3no 2 месяца назад
यसको डाईलक फेरी दोहोऱ्यायो यस्का स्याल भरौटे झोलेहरुभ्रष्टाचार को लागि तयार भैसके, ज्यान बाजिराखेर भ्रष्टाचारी जोगाउने उखाने हो ।😡
@nemchanchaudhary3536
@nemchanchaudhary3536 2 месяца назад
गफ हैन काम गरेर देखाउनु पर्यो pm साब
@DilBahadurlama-p3b
@DilBahadurlama-p3b 2 месяца назад
येत्रो येत्रो ठुलो ठुलो उध्योग ले बिना पैसा बिजुली पाउने देश क गरिब जन्ता लाई महासुल माथी चर्ज समेत लगाइ पैसा उठाउने उधोग को पैसा के पि जिम्मेवार गरिब जन्ता को महासुल निसुल्क हुनु पर्छ भ्रस्ताचार सरकार
@dhanrajgurung9212
@dhanrajgurung9212 2 месяца назад
भ्रष्टाचार नगरे कुन उधोग कारखाना खोलेर कम्बोडिया मा अरबौ लगानी गरिस।
@balaramnapit7373
@balaramnapit7373 2 месяца назад
ओली ज्यू ले भाषण मा म भ्रष्टाचार गर्दिनँ र गरे पनि छैन र अरू लाई गर्नपनि दिन्न उल्टो भाषण दिएछ यसको सुल्टो अर्थ हो । म झन् भष्ट्राचार गर्छु र अरूलाई पनि भ्रष्ट्राचारी बनाउछु र अरूलाई पनि भ्रष्ट्राचार गर्न सिकाउछु भने को हो
@sharadshrestha3391
@sharadshrestha3391 2 месяца назад
Satya bachan
@shyamkatwal-f9n
@shyamkatwal-f9n 2 месяца назад
यो देशलाई सतिले सरापेको तेसै भनेको एस्ता चोर नेताले लुटेको हो अनि नेपाल का भेडाहरु जुन नेता अाई पनि फुलााला चडाउन पुग्छ😢
@bedhprasaddahal8737
@bedhprasaddahal8737 2 месяца назад
पि,यम,भयर पनि खायकाे पचाउनै कुरा छ धेइट के भाकाे गरेकैभ्ररष्टचार पचाउ मुस्किल भ‌ै सकाे गर्दिन भन्दा पटिका खनेहरु बाहेक का जनताले बिस्बास गर्नु पराेनी
@prabingahatraj9086
@prabingahatraj9086 2 месяца назад
कहिले मर्छ यो हेर्दा नि रिस उठ्छ
@ManiramRegmi-d2z
@ManiramRegmi-d2z 2 месяца назад
भरस्टचार गर्न दिन्नरे बिस्नेलाई र केपिलाई जेलहालसरकार यदि जिबित सरकारहोभने
@kebalkarki6523
@kebalkarki6523 2 месяца назад
पद छोडनुपरे छोद कुलमान तर केपी ओलिको अगाडि नझुक जनताले स्याबासी दिनेछन् ।
@ramprasaddahal9339
@ramprasaddahal9339 2 месяца назад
आठ अर्ब सुरु मा नै हात पर्ने भएपछी किन गर्नु पर्यो र अरु भ्रस्टाचार
@Mer0Nepal-g7h
@Mer0Nepal-g7h 2 месяца назад
के पि वोलि तपाईं ले बेचेर खानु लागनु भयेको थियो अदालतले रोकि दियेछ अदालत लाई धनयेबद
@PadamRasaili-z3s
@PadamRasaili-z3s 2 месяца назад
Us budo jhuta nabol talai swarga januxa
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee 2 месяца назад
शफत ग्रहण जस्ताे बेलामा त इस्वरकाे नाम लिनु पर्दैन भन्ने नास्तिकले देश र जनताकाे के भलाे गर्ला र
@chhatrakoirala3064
@chhatrakoirala3064 2 месяца назад
जनताहरुले बुझेका छन् माफियाहरुकाे र अार्जुमा जाडिनु नै भस्टचारि तस्कर भन्ने बुझिन्छ उखान तुक्के मन्त्री ज्यु
@bhupaloli6628
@bhupaloli6628 2 месяца назад
बालकोट को हवेली कसरी बन्यो व्यापार व्यवसाय के छ अर्कोतिर जुन स्टान्डर्ड जीवनशैली चलीरहेको छ पैशा कहाँ बाट आयो
@SuryaThapa-k4f
@SuryaThapa-k4f 2 месяца назад
यो देसको घमिरा हो यो अब जान्छ अब लास्ट हो
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
रावण राज्य ,दुर्याेधन राज्य नेपालमा ३२ बर्ष मा चल्दै छ।राम र कृष्ण जन्मी सके अब रावण,दृर्याेधन काे अन्त्य हुन केही बर्ष बाकी छ।समय अापछी रावण दुर्याेधन काे अन्त्य अबश्य हुन्छ।सत्यकाे जित हुन्छ हुन्छ ।
@BishnuPortel-x9c
@BishnuPortel-x9c 2 месяца назад
बा झापा जिल्ला आउनु छ भने दुर्गा प्रसाई ज्यू को माग पूरा गर्नु हाेला नभए झापा जिल्ला बिर्सिनु होला
@ranachandrabahadur721
@ranachandrabahadur721 2 месяца назад
के पी ओली को भ्रष्टाचार म गर्दिन र गर्न पनि दिन्न भनेको जनताले पत्याईदिनु पर्ने ? अब त्यस्तो चल्दैन, कसैले पनि पत्याउन गाह्रो छ।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
भ्रष्टकाे नाईके भन्ने कुरा जनताले बुझी सके,अब सुन्न केही बाकी छैन गफाडी काे गफहरू।
@RamAbtarmahato
@RamAbtarmahato 2 месяца назад
Desh ko Durbhagay Ho Yasto Neta Pardhan Mantri
@padambiswakarma8042
@padambiswakarma8042 2 месяца назад
यो सदनमा कतिजना पत्रकार र पत्रकारिता मा काम गरेका र गरिरहेका माननियहरु छन? अनि फाेटाे इडिटिङ्ग र पाेष्टिङ्ग यिनै बाट हुन्छ होला?
@redcaration7681
@redcaration7681 2 месяца назад
हत्यारा ले नै सरकार चलाउमे देश मा कानुन र देश बिकास को के अपेक्षा राख्ने? भ्रष्टाचार मा लिप्त सरकार
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 2 месяца назад
बा लाई तुरुन्त जेल कोच्नु पर्छ।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 2 месяца назад
म चोरन लाई ठिक गर्दै थिए चोरेर लगेको थिएन माफ पाइन्छ???
@narayanghimire2365
@narayanghimire2365 2 месяца назад
के विश्वरमा ओली केपी शर्मा ओलीले भ्रष्टाचार गरेको छैन कमिसन मात्र लिएको छ।
@DharmaBudha-un1qn
@DharmaBudha-un1qn 2 месяца назад
यो जमिन त अदालतले फिर्ता गर्यो तिमिले त चाहेको बेकबिखन गर्न हो
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
भ्रष्टचार म बाट हुदैन अरूवाट सेटीग्ङगरेर गर्ने गरेकाे मैलेहाेईन,म गर्दीन अरूलाई पनि गर्न दिन्न सेटिग्ङामा के के हुन्छ हुन्छनै सबैलाई भन्नू जरूरी छैन ।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 2 месяца назад
हिजो सम्म गिरिबन्धु भनेर घाटि फुलाएर कराउने , बाख्रा चोर , घडि चोर कहाँ गए??? र अर्को कुरा बिजुलि को लाइन काटिएको सबै यो केपि ले भस्ठ्चार गरेको पैसा लगानि गरेको छ, त्यसैले कराइ रहेकोछ????चोर चोर चोर???
@kedarsubedi-i9s
@kedarsubedi-i9s 2 месяца назад
पैत्रिक सम्पत्ति बाटै बाल्काेटका घरहाेलान थाहा छ जनता लाई धेरै नखाेके हुन्छ केगर्नु काँग्रेस ले गति छाडे पछि बस जयनेपाल
@TorpeSingh3570
@TorpeSingh3570 2 месяца назад
बज्जेको भासण सुनेर चेला हरु तेबल खुब ठटा छन
@bikashtamang5996
@bikashtamang5996 2 месяца назад
भ्रस्टाचारिको महा नाइके 😡
@suryanepal6841
@suryanepal6841 2 месяца назад
पशुपतिमा 8 किलो सून खायेर आफु र विघवाको नामलेख्ने पाखन्डी हो / दीपक मल्होत्रावाट अघिवेशनमा पैसा खायेर कानून वनाए भन्नु लाज छोप्नु होईन ?
@budhatamang1229
@budhatamang1229 2 месяца назад
जना ता चाइ बिदुध को पैसा नतिरे लाई काट भन्छ मारि हरु लाई चाई पैसा कमाएर तिर भन्न मिल्छ यो सरासर गलत होइन र
@buddhikumarLimbu
@buddhikumarLimbu 2 месяца назад
उध्योगी चोरहरुको पोईसा कति झ्वाम्म बजाएछन उखानेले
@Samusalomi23
@Samusalomi23 2 месяца назад
Talai ta मैले भेट्न् पाये भने गोलि हान्छु।पख जिन्दगी भरिको कमाई खर्च गरेर भएनि तर सुत गर्छु।नेपालि जनताको कसम
@anmolthapa8574
@anmolthapa8574 2 месяца назад
केपि ओलि को गफ सुन्दा सुन्दा दिक्क लग्यो
@JitBahadurBudhathoki-i6k
@JitBahadurBudhathoki-i6k 2 месяца назад
बन्दुक को नाल समात्नेले नालै जस्तो रिस ऊठाय छन्कि क्या हो। केपि बा
@sanoaccount3440
@sanoaccount3440 2 месяца назад
ओलिले के भन खोजेको बेबसय मुलक कमपनिलाई बिजुलि फि दिनपने यहा गरिब जनतालाई भने पिलकाटेको एक साता नतिरदा फाईलागने अब हामि एक साथ सबैले बिल नतिने केहुदोरहिछ
@publict.vnepal4223
@publict.vnepal4223 2 месяца назад
बोल्न लाज मान्नु पर्ने हो । के पी ले
@prabeshtimalsina
@prabeshtimalsina 2 месяца назад
Kp oli satya bolne netaa ho tesaile good luck kp ba
@shyamdas8506
@shyamdas8506 2 месяца назад
पहीला नया किडनी फेर मौका छ
@dhanrajgurung9212
@dhanrajgurung9212 2 месяца назад
आफू अनुकुल कानुन बनाएर नितिगत भ्रष्टाचार गर्ने ।अनि नेपाली जनता को आखा मा छारो न हाल ।
@sanjurai7102
@sanjurai7102 2 месяца назад
८ अर्ब उखानेकाे गाेजीबाट तिर्ने सुर छ??? फटाहा हुनु किन माहा फटाहाभाकाे???? भिम रावललाइ जिम्मा दियेर भारततिर जानुपराे गिरिबन्धुबा।।।।।
@AakashLama-lh7cr
@AakashLama-lh7cr 2 месяца назад
जनता को घर मा काटेउ भने जोडिन्छ 3000 भो भने 30 रुपेया दिन्छु हुन्छ
@dilendramagar9273
@dilendramagar9273 2 месяца назад
सकारात्मक प्रतिक्रिया एउटा नि छैन भनेसी तपाईं गलत हुनुहुन्छ 😂
@dharmendrashahi8343
@dharmendrashahi8343 2 месяца назад
चोर शाले यदि ठूला उदयपुतिलाई बिजुली बिल छुट गराउँछस्। भुइँ मान्छे लाई पर्ला कसी बिजुली बिल असली गराउँछस्
@rajendrapokharel5987
@rajendrapokharel5987 2 месяца назад
बिजुली प्रयोगगर्ने उध्योगले पैसा तिर्न पर्दैन?
@Tech.NexuNova
@Tech.NexuNova 2 месяца назад
ठीक छ। अघि बढ्नुस्
@Ngogin
@Ngogin 2 месяца назад
देशको मुख्य ठूलो ढमिराहरूको प्रगूख नाइके यै मदन भण्डारीको हत्यारा हो
@RameshPaudel-pl3qo
@RameshPaudel-pl3qo 2 месяца назад
तिमाे बाउकाे बपाैती हाे राज्य र नाटक रूपि संसद जे मन लाग्यो त्यहीँ पास गर्ने
Далее
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 521 тыс.