Тёмный

Oldest House Of Nepal || Taksera Rukum || हजार वर्ष पुरानो घर रूकुम टकसेरा यात्रा || झाक्रीको गाउँ 

PURVI BLUES
Подписаться 770 тыс.
Просмотров 1,7 млн
50% 1

The oldest village of Nepal where still thousand years old Houses can be found. Our visit to Taksera of East Rukum. We visited Lukum village also which is regarded as The Village of Jhankris.
Please watch other videos of West Nepal
Jumla Vlog
• जुम्ला यात्रा || Trip ...
Rukumkot Hidden Cave
• गुफाभित्र दरबार भेटियो...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Salyan Kupinde Lake and Village
• सल्यानको अचम्मको ठाउँ ...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Опубликовано:

 

6 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@bishnumagarmagar1068
@bishnumagarmagar1068 2 года назад
सचिन सर, हाम्रो गाउँमा पाल्नु भएकोमा धेरै धेरै धन्यवाद छ । हजुरको यो भल्गमा भन्नू पर्ने धेरै कुरा छुटेको छ । यो तकसेरा गाउँ जलविद्युत् जडिबुटी तथा जनावर पालनमा अति राम्रो सम्भावना भए ता पनि दशकौ देखि शासक वर्गहरुको स्वार्थ अनुरुप तानतानमा परेर ओझेलमा परेको गाउँ हो । अहिलेसम्म यो गाउँ पाल्पा,बाग्लुङ,डोल्पा,रुकुम र अहिले आएर पुर्बी रुकुम जिल्लाको प्रशासनिक हाउगुजीमा परेको गाउँ हो । र सम्भवत संख्यात्मक हिसाबले बिट्रिस आर्मी र सिङगापुर पुलिसमा यो गाउँका युवाहरुको बाहुल्यता छ । प्रत्येक साल ५-७ जना युवाहरु बिट्रिसमा भर्ना हुनु त यहाँ सामान्य कुरा भएको छ । पंन्चायतकालका अति प्रभावशाली नेता बालाराम घर्ती मगरको पुस्तैनी गाउँ पनि हो र उहाँको पुस्तैनी घरमा करिब ७०० बर्ष पुरानो ओडान समेत अहिलेसम्म छ । अनि अहिलेका जल्दाबल्दा नायक धिरज मगरको जन्म पनि यहीँ ( उपल्लो सेरा ) मा भएको हो भने अहिलेका नेपाली राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आकाश बुढामगर र साफ गेममा दुई चोटि रजत पदक पाउने उसु खेलाडी विश्व बुढामगर ( तल्लो सेरा ) पनि यहीँ गाउँ तकसेराका उपज हुन ।
@janakbhandari4847
@janakbhandari4847 2 года назад
जे भय पनि आफुहरुले सरसफाइ गर्नु
@rahulpandey2043
@rahulpandey2043 2 года назад
Ramro atti nai 🙏🙏
@dawa1534
@dawa1534 2 года назад
Kosto sundar gau raicha.malai ni ya pogna maan lagyo.❤
@prashantapanthi5225
@prashantapanthi5225 2 года назад
Madhyapahadi ko survey Garda 2067 BS ma visit Garda basne mauka Pako thiye,burtibang hudai gako thiye,
@bishnumagarmagar1068
@bishnumagarmagar1068 Год назад
@@dawa1534 हजुरलाई स्वागत छ ।
@suryagurung6725
@suryagurung6725 2 года назад
यही vlog video बाट भए पनि रुकुम जिल्ला पुगियो है अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
@yubarajpathak6726
@yubarajpathak6726 Год назад
🎫
@yubarajpathak6726
@yubarajpathak6726 Год назад
0
@durgeshkhanal8528
@durgeshkhanal8528 2 года назад
प्रत्यक्ष आफै गएर पुर्बि रुकुमको टक शेरा घुमेको महसुश भयो।❣️❣️❣️
@hemkarki3033
@hemkarki3033 2 года назад
सारै राम्रो ठाउ मेरो देशको🙏🙏🙏❤️आफै घुमेको जस्तो लाग्यो बधाइ र शुभकामना सबैलाई
@amiraiamrita5682
@amiraiamrita5682 2 года назад
आहा आज चाहिँ छिटै हेर्न पाए भ्लग सबै भन्दा मन पर्ने पुर्भी ब्लुजबाट आउने भिडियो हरु हेरेर म आफै पनि त्यो ठाउहरुमा पुगेको महसुस हुन्छ अनि त्यो मनमोहक सचिन दाइको स्वर सुन्दा झन आनन्द आउँछ लक्ष्मि सरको उटपट्याङ हेर्दा झन आनन्द आउँछ मन रमाउछ सधै एसरी नै हेर्न पाउ नया नया ठाउको भ्लग हरु 😍
@wonebudha4153
@wonebudha4153 2 года назад
dami
@Bipanah
@Bipanah Год назад
म नेपाली सिक्दैछु र तपाइको भिडियोहरुले मलाई सिक्नेमा धेरै माजा र फाइदा पनि छ। यात्रा त रमाइलो भएको जस्तो लाग्यो
@nisgin
@nisgin Год назад
Kaha bata hunuhunxa???
@rajanpokhrel1287
@rajanpokhrel1287 22 дня назад
सुन्दरताको प्रतीक टकसेरा गाउँ ,,,धन्यवाद सचिन,,कुन्दन लगायत सम्पूर्ण टिमलाई ,,
@dhanveersingh4191
@dhanveersingh4191 4 месяца назад
कति राम्रो मेरो गाउँ। भूमे गाउँपालिका रुकुमपूर्व 😅
@shantthami4316
@shantthami4316 2 года назад
म कतार बाट हेर्दै छु।। टकसेरा स्वार्गा भन्दा कम रहेनछ हुन त नेपाल को हरेक गाउँ मलाई प्यारो लाग्छ हाम्रो देश नेपाल स्वोर्ग भन्दा कम छैन।जय नेपाल धन्यवाद ।।।
@harirammagar9227
@harirammagar9227 2 года назад
आज मज्जाले पुर्बी रुकुम र पश्चिम् रुकुम मज्जाले घुमियो साह्रै रमाईलो लाग्यो हजुर मेरो नेपाल जय नेपाल
@BishuKuinkel
@BishuKuinkel 2 месяца назад
नेपालका बिबिध पक्षहरुका सन्दर्भमा जानकारी दिदै जान सफल हुनुुस भबिस्यमा भन्दै धन्यवाद
@BuletChanel749
@BuletChanel749 2 года назад
तपाइले अत्यन्तै रमाइलो अनि मन छुने भिडियो बनाउनु हुन्छ के जति हेरेपनि हेरु हेरु लाग्ने
@chhantyalsochan1642
@chhantyalsochan1642 2 года назад
धेरै रमणीय ठाउँ मपनी घुमेको छु हाम्रो छिमेकी जिल्ला धन्यवाद सन्तोष सर सबैतिमलाई।।
@gameon5241
@gameon5241 2 года назад
love from india...my mom dad and me , all sit together and watch your videos.. although we are from Nepal but we have never visited this place , but your videos always brings us closer to our ancestral land. -love from our Karki family
@ffcx3820
@ffcx3820 2 года назад
Prabhu.prabhure.hajurko.aparm.par.lilare.aaha.kati.ramro.rikum.rolpare.
@nepalboy9006
@nepalboy9006 2 года назад
🙏🥰😍🇳🇵
@Sumi396
@Sumi396 2 года назад
😊🙏❤️❤️
@sabkuchsikhonortheast8756
@sabkuchsikhonortheast8756 2 года назад
Bro ka bata ho? I am also 😍 Me also Karki 🤞
@djoreemapa3924
@djoreemapa3924 2 года назад
Qhjqjqkq
@nistalama8713
@nistalama8713 2 года назад
एकदमै राम्रो लाग्यो साच्चिकै हाम्रो नेपाल स्वर्ग कै एक टुक्रा नै हो।
@chandrukharka7158
@chandrukharka7158 Год назад
Lop
@deomanrai5144
@deomanrai5144 2 года назад
हजुरहरूलाई धेरै धेरै धन्यबाद हामीहरूलाई घर बसि बसि नेपालको विभीन्न गाँउ,शहरको द्रिश्य अवलोकन गराई दिनु भएकोमा खुब आनन्द लाग्छ विभीन्न पहाडी जन जिवनको बसो बासो खान पान,रात्री बास इत्यादीको जानकारी गराईदिनु भएकोमा उत्तर उत्तर प्रगतीको कामना गदँछौ ॥
@punamrai7848
@punamrai7848 2 года назад
मलाई नि यो ठाँउ गाउँ जान मन भयो 💗धेरै राम्रो छ
@GaneshMagarOfficial
@GaneshMagarOfficial 2 года назад
Hunxa jam 😊
@firanteyaatri9912
@firanteyaatri9912 Год назад
welcome hajur 😍😍😍
@jethodahal3799
@jethodahal3799 2 года назад
अत्यन्त मनमोहक गाउँ ,तपाईंको प्रस्तुतिको शैली ,सुनमा सुगन्ध नै छ भिडियो।।पर्यटन प्रवर्दधनमा निकै ठूलो योगदान दिन सक्छ यो भिडियो ले।तपाईं लगायत तपाईंको पुरै टिमलाई हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽
@lovediarypresents2888
@lovediarypresents2888 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2L0Vn4gRjAM.html
@user-yc6vk3oh2b
@user-yc6vk3oh2b 2 года назад
जय हो जियो ।अति सुन्दर जी। मेहरा बूँगा उत्तराखण्ड से ।
@bharatoli5009
@bharatoli5009 2 года назад
धेरै सुन्दर गाउँ रहेछ।रुकुमकोट तिर।।त्यहा नपुगे पनि यो विडियोबाट भए पनि हेरियो खुसी लाग्यो।।म अहिले कतारबाट हेरिरहेको छु।।
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पूर्ण मिडियाकर्मी हरूलाई यति राम्रो गाउँ को हजुर हरुले यात्रा गर्नुभएको दृश्य देखाइदिनु भएकोमा धन्यवाद हजुरहरुलाई मलाई यस्तो दृश्य र ठाउँहरुको भ्रमण गर्न साह्रै मन पर्छ फेरि अर्को एपिसोडमा यस्तै अर्को गाउँ को सुन्दर दृश्यहरु देखाइदिनु हुन्छ होला भनि पूर्ण आशामा छु धन्यबाद हजूरहरूलाई।
@gobindamagar1985
@gobindamagar1985 2 года назад
आहा मेरो जन्मथलो सेरा गाउँ 👌👌💋💋.......thank you so much sir and all teams lai 🙏🙏🙏
@Bipin_Maqar
@Bipin_Maqar 2 года назад
एकदमै उत्कृष्ट ईपिसोड॥
@gyanthapa8597
@gyanthapa8597 Год назад
Waooo धेरै पुरानो गाउँ त नेपाल मा कति होलान अरु थाउमा पनि तर पुर्खेउलि रितिहरुलाइ बचायेर राख्नु भनेको नै नेपालीपन हो राम्रो लाग्यो खुशी लागो आनान्द लाग्यो गुरुङ सर को सोच अनि vdo बनाउने तिम को सोच लाई नमन।
@AK47Target
@AK47Target 2 года назад
Love from INDIA Jai Hind Jai Nepal 🙏🙏🙏
@birbahadurthapa5601
@birbahadurthapa5601 2 года назад
Gukha indin ko
@lovediarypresents2888
@lovediarypresents2888 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2L0Vn4gRjAM.html
@AK47Target
@AK47Target Год назад
@@birbahadurthapa5601 ji hajur lai dherei dherei dhanebad
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
अत्यन्तै सुन्दर गाउँ टकसेरा 😍😍😍Lots of love from Qatar😍😍
@user-jr9qx7ve3e
@user-jr9qx7ve3e 11 месяцев назад
साह्रै रमाइलो लाग्यो हेरेर सेयर पनि गरे । सर हजुरलाई धेरै धन्यवाद 🙏
@kanchankhadgi7276
@kanchankhadgi7276 2 года назад
सुन्दर ठाउँ , सुन्दर प्रस्तुति अनि चिठ्ठीमान दाजूसंग वार्तालाप गजव लाग्यो । सम्पूर्ण टिमलाई धन्यवाद ।
@rabitakusma5405
@rabitakusma5405 2 года назад
Hami kathmandu valley ko manche.. yesto gau,thau,pahad,himal herna pauda sarrai Ramailo lagxa hai Sachin sir... thanks alot for this types of beautiful scenery.. BEAUTIFUL NEPAL....
@srifoolsaipal7008
@srifoolsaipal7008 2 года назад
अति सुन्दर गाउँ तकसेरा
@diltamang6836
@diltamang6836 Год назад
Video हेर्दा नि अति रमाइलो लाग्यो
@luxmiluxmirani1164
@luxmiluxmirani1164 9 месяцев назад
dherai purano gai taksera dherai ramro lagyo shri sachin newpane ji le dikhayko vedio ramro lagchh ❤🎉🎉🎉🎉🎉
@savitribhandari5650
@savitribhandari5650 2 года назад
आफ्नै नेपाल के कस्तो छ थाहै छैन यो समय Hong K देखि भयपनि देखदै छू धन्न यूटूब वाला भाई हजूरहरू को पूरा टिमलाई समेत 🙋‍♀️
@manojshrestha7721
@manojshrestha7721 2 года назад
Gharai basi basi Nepal herna Paine purvi blues channel le banayeko vlogs. Is so beautiful. Loved it Sachin sir n entire team.
@ankitmagar108
@ankitmagar108 2 года назад
wawo nepla no 1 vlog purvi bluse rw ghumnte yekdam like lagcha
@neupumesh
@neupumesh 2 года назад
साँच्चै मनै छुने भिडियो बनाउनुभयो सर | यस्तै भिडियो हरु बनाउनु होला | हजुर लाई शुभकामना छ | बेलबारी मोरङ बाट उमेश न्यौपाने को नमस्कार |
@bisjelge5612
@bisjelge5612 2 года назад
सर्बप्रथम धन्यवाद तपाईंको यात्राको साथिहरु लाई यस भिडियो हेर्दा रमाइलो पनि निशब्द पनि
@tbgurung1787
@tbgurung1787 2 года назад
सचिन भाई को Vlog फलों गर्दै भारत को नैनीताल मा बसि बसि रुकुम को प्यारों सुंदर गाउँ घुम्न पाये हजुर लै धेरै धेरै धन्यवाद छ, सचिन भाई मेरो जन्मस्थली दोर्दी गाँव पालिका लमजुङ मा धेरै विधुत परियोजना रहेको छ, तपाई को Vlog मार्फत देखाई दिनु भएमा हजुर को धेरै आभारी रहने छौ! जय नेपाल
@chandesortamang7578
@chandesortamang7578 2 года назад
त्यो डाँडाकाँडा अनी कुहिरो को घुम्टो अनी त्यो धुन वाहा वाहा म हराए म हराए ।
@ambikasimkhada8123
@ambikasimkhada8123 2 года назад
घेरै राम्रो लाग्यो तकसेरा गाउँ ....
@GurkhaSmashers_UAE
@GurkhaSmashers_UAE 2 года назад
चिचिमान गुरुङ सर 🙏नमस्कार तपाईंको भिजन र मान्यताले त मलाई हजुरहरु को गाउँ टकशेरा घुम्नु आउने वातावरण तुल्याई रहेको छ ।
@sarmeelama9972
@sarmeelama9972 Год назад
Nice sir
@bishnumagarmagar1068
@bishnumagarmagar1068 Год назад
चिचिमान हैन ज्योतिमान गुरुङ
@aanayachan4024
@aanayachan4024 2 года назад
Wow my birth place taksera n thanks to whole purbi blues team 😍
@yagyakhanal1844
@yagyakhanal1844 2 года назад
धन्यवाद सचिन सर 3 वर्ष पछि भिडियोमा हेर्न पाइयो आफै पुगे जस्तो लाग्यो
@chamling0101
@chamling0101 2 года назад
Herne katha and purvi blues is my best program👍👍🙏🙏
@user-tb6ek9ss4i
@user-tb6ek9ss4i 2 года назад
video बाट भए पनि रुकुम जिल्लाकाे अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
@sayaaslami8084
@sayaaslami8084 Год назад
Ma pugeko xu ni marketing garna yo sabai thauma
@manpowerthapa7621
@manpowerthapa7621 2 года назад
पुरानो गाउँ woww 💕💞💞💕💞😍😍🇳🇵🇳🇵
@DEURALI.2024
@DEURALI.2024 2 года назад
सुन्दर अनि मनोरम दृश्य अवलोकन गराउनुभएको मा हार्दिक आभार व्यक्त गर्दछु
@raikazi4589
@raikazi4589 2 года назад
एतिहासीक हाम्रो नेपाल मा भएका गाउँ ठाउँ को भिडियो हरु देखाउनु भएको मा धेरै धेरै आभार प्रकट साथै हार्दिक नमन गर्दछु
@kismatsirpali8941
@kismatsirpali8941 2 года назад
आहा ! हाम्रो रुकुम राम्रो रुकुम
@HemantaRaiOfficial
@HemantaRaiOfficial 2 года назад
Happy to see you (team) here. After all, aba Takasera chai ghumna aaune thau baniraheko xa. Thanks all.
@nimabudhathoki2940
@nimabudhathoki2940 2 года назад
Asdhaii ramro lagyo hii hajur
@user-nx9el2ib9c
@user-nx9el2ib9c Год назад
आहा कति रमाइलो गाउ अनि ठाउँ हामि जस्तो सहरिया लाइ के थाहा गउ घर को बसाइ अनि रहन सहन सार्है मज्जा आयो यक पटक भिजिट गर्नु नै पर्ने ठाउ रहेछ ❤❤
@gangaadhikari6592
@gangaadhikari6592 2 года назад
सुन्दर गाउ रैछ सारै राम्राे लाग्याे👌👌👌
@limpradip7442
@limpradip7442 2 года назад
यो गाॅंउहरुलाई चाॅंही आधुनीकरण नगरी यतिकै राखे राम्रो हुन्छ👍🏾
@Rajbhandari88
@Rajbhandari88 Год назад
Kathmandu pani Newar haru le banaye jastai sahar banai rakhe hunthyo. Bahira bata manche aera aile ko awastha vayo.
@DMVlogs1
@DMVlogs1 2 года назад
Wow amazing my motherland Nepal 🇳🇵🙏🏻❤️👍🏻🔥
@lovediarypresents2888
@lovediarypresents2888 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2L0Vn4gRjAM.html
@kamalchaulagain3785
@kamalchaulagain3785 2 года назад
कति राम्रो गाउँ प्रकृतिले दिएको सुन्दरताको अनुपम उदाहरण
@bhawanilindam3779
@bhawanilindam3779 Год назад
सुन्दैमा अनि हेर्दैमा अहिले नै जाउँ - जाउँ लाग्याे।१दिन जाने छु।धन्यवाद सरहरुलाई।
@kharakojetho9674
@kharakojetho9674 2 года назад
धन्यवाद सचिन सर यहाले रुकुमलाइ बिश्वसामु चिनाउन केही सहयोग गर्नुभएकोमा र आनन्द लिएकोमा
@seldendrukpa9000
@seldendrukpa9000 2 года назад
It's a amazing.. really beautiful places.. thanks for sharing.. love 💕 from Bhutan
@rishirai6745
@rishirai6745 2 года назад
अती नै रमाइलो लागो सचिन ज्यू।
@hgyi8fu144
@hgyi8fu144 Год назад
हजुर को भिडियो हेर्दा नेपाल को सबै ठाउँ पुगेको आभास हुन्छ। मीठो बाचान शैली ले झन भिडियो को उचाइ थपियको छ्👌👌🙏🙏🙏
@phuspalepcha6637
@phuspalepcha6637 2 года назад
धेरै राम्रो ठाऊॅ रहेछ। 👌👌👌
@thulungsayan1322
@thulungsayan1322 2 года назад
hamro Nepal Sachi kati ramailo aammma kasam 🙏 Mero Nepal Kun din suru garchu purai ghumna thachaina Tara ghumera matra marnechu I love you Nepal
@dibyalimbu5205
@dibyalimbu5205 2 года назад
संसारको Vlog Video हेर्छु तर मन मेरै मातूभुमीले नै जितछ 🥰🥰🥰🥰
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई भनेर पनि नपुग्ने माहान बिचार हुनुभएको र वहाँ मगर दाईले भन्नु भयको कुरा एकदम सहि हो र कति रमाईलो गाऊँ हो
@chhetriff2313
@chhetriff2313 2 года назад
सुन्दर गाऊ हामो् नेपाल
@pemayanks
@pemayanks Год назад
I know Nepal is a very small country but after watching videos from PURVA BLUES, Nepal might be small but because lack of transportation infrastutures, it takes many years to visit every corner of Nepal. All these villages are very beautiful and envirobmentally fruendly.
@hellobardiya6742
@hellobardiya6742 2 года назад
लौ है सचिन दाजु टक +सेरा मिलेर बनेको अति सुन्दरतामय टकसेरा गाउँ ,अझ भनौभने प्रकृतिको उपाहर भन्न मन लाग्यो। अझै यस्तै हामिले देखन र सुन्नमापनी नआएका गाउबस्तिहरु देखाउने हुनेछ भनेर आभार प्रकट गर्दै अबको पर्खाई जुम्लाको 🤗😂🤣🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thaparamesh4478
@thaparamesh4478 2 года назад
आहा कति राम्रो गाउँ पहाड को हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@rajumalla6790
@rajumalla6790 2 года назад
I have never been to Rukum but my grandmother comes this place. My grandmother was 13 years old when she got married. She never went back to her motherland. Some of her relatives visited us in Palpa. I used to ask her about Rukum and its dialect how they spoke? She barely remembered Rukum’s custom but she could tell me some slangs they used. Watching your video, I could recall the conversation I had with my grandmother. Thank you very much for sharing such a detailed video.
@omshrestha849
@omshrestha849 2 года назад
आहा मेरो नेपाल and thank you guys ❤️ it make me feel I'm there with you guys thank you puvali blues team god bless you all
@hastamagar8081
@hastamagar8081 2 года назад
धेरै पछी तक सेरा गाउँ हेर्न पाईयो खुसीलागो हजुर लाई धेरै धेरै धन्याबात छ सर हजुर लगायत अल टिम लाई
@ramkrishnabasnet9078
@ramkrishnabasnet9078 Год назад
न्याेेपाने भाइ अति रमाइलो लाग्यो ! धन्यवाद !
@jeevanrana3887
@jeevanrana3887 2 года назад
कति राम्रो ठाउँ ❤️
@Killer-uw3vw
@Killer-uw3vw 2 года назад
Ati ramro lagyo, thnx to entire team
@nischalbibashuparkoti
@nischalbibashuparkoti 2 года назад
Very beautiful takka vlege
@phuyalchandra1086
@phuyalchandra1086 2 года назад
दिन दिनै आए हुन्थ्यो जस्तो लाग्छ हजुरको भिडियो ।।।
@nishanhamal8376
@nishanhamal8376 2 года назад
Good to see new new options for tourists. Now waiting for your trip to Dolpa.
@dalbahadurrai1
@dalbahadurrai1 2 года назад
What a panoramic view, thankyou Sachinji, keep going we are enjoying from Bokajan Assam India.
@lovediarypresents2888
@lovediarypresents2888 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2L0Vn4gRjAM.html
@hemantgurung9908
@hemantgurung9908 Год назад
साँच्चै नै सुंन्दर उत्कृष्ट 👌👌👌
@Aimpoint-vm7yr
@Aimpoint-vm7yr 2 года назад
वाचन गर्ने तरिका असाध्यै मन मरो, आनन्द आयो video हेरेर,
@smindcreation
@smindcreation 2 года назад
Nice 👍
@user-mn8vp8mh4p
@user-mn8vp8mh4p 2 года назад
Very nice place
@dipeshbista384
@dipeshbista384 2 года назад
आहा सारै रमाइलो रहेछ यस्ता ठाउहरु फेरि पनि हेर्न पाइयो यहि छ हजुरलाइ सुभकामना।
@manjulimbu5281
@manjulimbu5281 2 года назад
स्वर्ग पुगेको भान भैरहेको छ ।धन्यवाद सचिन सर। त्य्समाथी भिडियो लाई कति सुन्दर तरिकाले बृफिङ्ग गर्नु भएको ।त्यही पुगेको आभास भैरहेको छ
@nourdinouzineb2100
@nourdinouzineb2100 Год назад
يالها من مناظر جميلة النيبال بلد رائع الف تحية من المغرب
@durgaghartimagar695
@durgaghartimagar695 Год назад
Sarai man pareyo sir ani ani hajur hajur kata tira hunuhunxa sir ma parkash buda magr ho sir
@thagbahadurchand4017
@thagbahadurchand4017 2 года назад
very nice
@sovitadahal7223
@sovitadahal7223 Год назад
एतिहासिक पुराना घर गाउँ अति सुन्दर रमाईलो गाउँ मा पुग्नसक्न पाए अझ रमाईलो हुनेथियो।होला
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 2 года назад
दन्नेवाद बाइहरुलाइ पुर्बोको बाइहरुले हाम्रो गाउलाइ एउता बिदियोमा पर्नितगरेर गन्दन गरेदिएकोमा देरै बदै छ बाइहरुलाइ !
@bhimamagar6984
@bhimamagar6984 2 года назад
Wow ,really peace of heaven Taksera
@cringenepal634
@cringenepal634 2 года назад
सुन्दर रुकुम❤❤❤
@lovediarypresents2888
@lovediarypresents2888 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2L0Vn4gRjAM.html
@jeevanratnajbs
@jeevanratnajbs 2 года назад
अत्यन्तै हर्षित हुन्छु भिडियो हेर्दा😍😍
@user-ts4qv6ge5j
@user-ts4qv6ge5j 2 года назад
एस्तो रमाइलो त मैले देखेकै छैन नेपालको स्वर्ग
@devendrarajthala
@devendrarajthala 2 года назад
Taksera vane bitikai nepathye band ko geet yaad aayo😍😍sworga jasto cha hamro desh Nepal🇳🇵 thanks for beautiful video Sachin sir n whole team ani miss u Laxmi sir ko utpatang😂😂 jay Nepal
@robinrobin3022
@robinrobin3022 2 года назад
I am budha magar from baglung burtibang I can say we must have emigrated from rukum to baglung for sure .. Thanks for video 🙏
@pradipoli759
@pradipoli759 2 года назад
सारै राम्रो रैछ रुकुम म सल्यान को भयरपनि घुमेको छैन नजिकको तिर्थ हेला भनेझै भयो मौका मिलायर अबस्से घुम्ने छु🙏🙏🙏 हजुर्लाइ विशेष धन्ने वाद दाइ🙏
@rupeshbabu096
@rupeshbabu096 Год назад
सचिन सर हाम्रो सिन्धुली जिल्ला मा रहेको एैतिहसिक सिन्धुलीगढी दरवार, बिभिन्न धार्मिक स्थल र जुनार को सुन्दर बगैंचाको अबलोकन गर्न हजुरको आगमन लाई सधै स्वागत गर्दछौ।🙏❤️💫
@shivnarayansahu1531
@shivnarayansahu1531 2 года назад
Thank you very much for visiting different places of Nepal.
@yadurajrai3471
@yadurajrai3471 Год назад
तपाइको भ्लगहरुको निरन्तर दर्शक वा भिवर्स म।खुसी लाग्छ प्रदेशमा बसेर घरदेशका कुना कनदरा हरु घुमौनु हुन्छ,सधै स्वस्थ रहनुस अनि येस्तै खाले भिडीयो हरु प्रस्तुत गरि रहनुस है।खोटाङ्ग केपिलाशगढि-3 हाल प्रदेश बाट।
@bipinsejuwal3000
@bipinsejuwal3000 Год назад
आहा! कति राम्रोसङ्ग बर्णन गरिएको। तपाइँको टिम जेष्ठमा जानुभएछ। म चाइ तपाईं भन्दा २ महिन अघि चैत्र आ गएको थिए। त्यो बेला लालीगुराँस फुलेर बनै राताम्मे भएको थ्यो। घर बारिमा चाइ आरु फुलेर गुलाबीमय र पलम(आरुबखडा) फुलेर सेत्ताम्मे थ्यो। चैत्रमा गएको भए अझै राम्रा दृश्य देख्न पाउनुहुन्थो। तपाइँको टिम हिन्दै तकसेरा पुगेको बाटोमा चाइ हामी हाइलक्स गाडिमै गएको थियौँ। त्यै बाटो भएर एउटा मालबाहक ट्रक पनि आएको रैछ। त्यो ड्राइभरलाइ भेट्या भए हाम्ले माला नै लाइदिनी भन्या थियौँ; त्यस्तो अप्ठ्यारो बाटोमा नि त्यति ठूलो ट्रक ल्याउनि लानी गरेको मा। असाध्यै राम्रो गाउँमा पुग्नु भएछ। हामी पुगा त्यो पाहुना होम स्टे संचालित थिएन। त्यसैले हाम अलिक तल बजारमा एउटा होटेलमा बसेको थियौँ। खाएको मात्रै पैसा लिनि सुतेको नलिनी रैछ। क्या मज्जा भयो। अनि त्यो देखिनी वारि भरी ढुङ्गाको पर्खालले घेरेर बुङ्गुर पालेको थियो। त्यो चाइ भिडियोमा देखिएन। अनि रुकुमकोट पुगेर स्यार्पु दह पुग्नु भएनछ।
@hemanchuchhetri7722
@hemanchuchhetri7722 2 года назад
Proud to be Nepali. Jai Nepal 🇳🇵
Далее
Salle Airport Rukum(West) Landing Buddha Air
2:31
Просмотров 52 тыс.