Тёмный
No video :(

गुल्मीमा घ 

Nepal Update
Подписаться 1,1 млн
Просмотров 743 тыс.
50% 1

#gulminews #nepalupdate
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 444   
@chandrabc1984
@chandrabc1984 4 года назад
हत्यारा हरु लाई फाँसी को सजाय नभएसम्म यतै अकालमा ज्यान धेरै को गाको छ!तसर्थ यी अपराधी हरु लाई इन्काउटर गर्नु पर्छ!
@diprajpariyar2712
@diprajpariyar2712 4 года назад
सलाम छ नेपाल प्रहरी लाई सुरुको भिदियो हेर्दा हतियारा पक्राउ होला जस्तो त मलाई लागे को थिन त्र अहिले हतियारा पक्राउ पर्यो भन्दा खुसी लागेयो निर्मला बहिनी को हतियारालाई पक्राउ गरे झन कति खुसी हुन्थेयो nepaali
@ludrarana8632
@ludrarana8632 4 года назад
हाम्रो देश प्रहरिको अनुसन्धान एकदम कडा राम्रो छ गुल्मी प्रहरिलाइ सलाम छ यदि राजनितिक शक्ति द्वोरा घटना गरिएको हो र नेताहरुको दबाब पर्यो भने प्रहरीलाई कम्जोर देखिन्छ नैत भने लामो समय किन नलाउस हाम्रो देशको प्रहरिले जसरी भएपनी पक्राउ गरेरै छाडिन्छ।
@dipakrajpant690
@dipakrajpant690 4 года назад
अपराधी हरु लाइ खुला मन्च मा लगेर फासी दिइयोस सरकार यस्ता पापिहारु को सर्ब नास होस 👹👹
@indirakarki5481
@indirakarki5481 4 года назад
U
@user-xt3mk1nj7h
@user-xt3mk1nj7h 4 года назад
म यो घटना को फलो मा थिए,अपराधी पता लागेको मा खुशी लागो
@anitathulung4382
@anitathulung4382 4 года назад
@#
@ganeshbk2825
@ganeshbk2825 4 года назад
हत्या गर्ने मान्छ लाई कदा भन्दा कदा सजाइ हुनु परो पत्रकार जि
@kumariu2b683
@kumariu2b683 4 года назад
जे बोलेनी केही हुने हैन मलाई केही बोल्नै मन छैन भगवान तिमी छ भने हेर माथिबाट यस अपराधको सजाय तिमिले दिनुपर्छ
@senamgr4088
@senamgr4088 4 года назад
ramri dekhe paxi jurung jurung hunx garnu
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 4 года назад
दुई जना को सारिरिक सम्बन्द भयो त ती बिचरा बालिका हरुलाइ यी पापिहरुले कसरी मारेका होलान हत्यारा हरुले येस्तो खाल्को हत्यारा लाई त फाँसी नै हुनपर्छ
@maxisky6305
@maxisky6305 4 года назад
यस्तो बीभत्स हत्या गर्ने पापी अपराधी लाई प्रहरी खोरले मात्रै पुग्दैन सजाय ठिक उसै गरि पब्लिक ले सजाय दिन पर्छ।।।
@narbahaduratinairamrolageo3885
@narbahaduratinairamrolageo3885 4 года назад
हत्यारा लाई फासिको सजाय हुनुपर्छ ??
@rajeshchamling4291
@rajeshchamling4291 4 года назад
सुन्दै कहाली लाग्यो मुटु छियाछिया भय‍ो कस्तो जमाना आयो भगवान, किन एति क्रुरता र दानविय हिंस्रक हुन्छन मान्छेहरु, एस्ता व्वाँसोहरुलाई त जिन्दगीभरी करेन्ट लगाएर तड्पाई तड्पाई अंगभङ्ग वनाएर रुवाई,रुवाई तातो घाम र चिसो सिरेटोमा राख्नु पर्ने एस्तै लाग्छ मलाई त।
@Shahdeepak266
@Shahdeepak266 4 года назад
बुढापाकाले सँधै भन्ने गर्थे तल्लाे जात काे नियत पनि तल्लाे स्तरकाे हुन्छ भन्ने कुरा अाखिर सत्य नै भयाे हैन?????? दाेषीलाई कडा भन्दा कडा सँजाय हाेस।
@anjalprajapati1150
@anjalprajapati1150 4 года назад
हे भगवान यस्तो ज्यानमारा लाई सिधै फासी दिउन हो कानुन ले दिदैन भने गाउले समाज मिलेर फासी दिनु पर्छ अब अतिभो पापी लाई जेल हैन फासी नै दिनु पर्छ
@gurungbalkaji1575
@gurungbalkaji1575 4 года назад
Great job Nepal prahari Salam xa, yasto Manawata harayako Narpichas haru lai Ajeben jail or fase hos hami janta ko suggestion Sakar
@juneerana8517
@juneerana8517 4 года назад
जब सम्न हत्यारा र बल्तकारी लाई फाँसी को सजाय हुदैन तब सम्म एस्ता घटना घतिनै रहन्छ
@dganraj4475
@dganraj4475 4 года назад
अपराधीलाई ठूलो भन्दा ठूलो कार्बाही गरियोस
@Deepakkumar-ko7yx
@Deepakkumar-ko7yx 4 года назад
इ साला चोर हत्यारालाइ सजाए मात्र होइन इनिलाइ जन्म कैत जेल हाल्नु पर्छ किन कि एउटा नारी को कोख बाट जन्मिएको ले नारि हरु कै हत्या गरेयो नारिको इजेत गर्न नजान्नेलाइ यो समाज मा बाच्ने कुनै अधिकार छैन ईनिहरुले आफ्नो आमाको अप्मान गरेका छन्👆️👆️👆️👆️💪💪💪💪💪
@gitaagrawal7002
@gitaagrawal7002 4 года назад
Janma kaid bhanna la nepal ma jamma 20 sal ko hunxa yesta lai tw fashi dinu parxa
@Deepakkumar-ko7yx
@Deepakkumar-ko7yx 4 года назад
@@gitaagrawal7002 sure gita ji
@kalpanakarki4699
@kalpanakarki4699 4 года назад
जनम कैद हुनुपर्छ ।
@somaiakash1136
@somaiakash1136 4 года назад
घटना गुल्मी मा भएपनी दोसि चही बग्लुङ को रहेछ जो होस कारबाही हुनुपर्छ
@lokparasadchhantyallokpara8809
@lokparasadchhantyallokpara8809 4 года назад
हत्याराहरुलाई फाँसी दिनुपर्छ ।
@abd-cj1ht
@abd-cj1ht 4 года назад
जस्ले अपराध गर्यो उसैले आफ्नु स्वर्थ पूरा गर्‍यो कानुन कडा नभयेसम्म येस्तै हो 2/4 बर्स जेल हालेर केही हुनेवाला छैन
@anjwanbin1540
@anjwanbin1540 4 года назад
या वा भन्दा त्यो अपराधी छितो सार्बजनिक गर्नुस को साले बिर होच बदा बाहादुर रहेछ तेस्को सक्कल हेर्नु पर्यो र नेपाल मा फेरि यस्ता घतना नदोहोरिने गरि सकत कारबाही गर्नु पर्यो नत्र यस्ता लाखेहरु नेपाल मा धेरै उमरि राखाने छन
@bikramkhadka8085
@bikramkhadka8085 4 года назад
पई भई भई अरुसग सम्बन्भ राख्ने यस्तै हाे भगवान बाट नडराउने मान्छेलाई
@vishalbibas7693
@vishalbibas7693 4 года назад
Yaslai pani phasi dinuparxa
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 4 года назад
अब अपराधीलाई फासीदिने कानुन् बनाउनु पर्छ हाम्रो देसमा चेलीहरुले धेरैले ज्यान् गुमाएका छन्
@naranshrestha5218
@naranshrestha5218 4 года назад
चिक्ने बेलामा फकाइ फकाइ चिक्नु !अनि मार्नु चै किना !त्यो बच्चा 2 को गल्ती के थियोे ! यिनी 3 नै जना लाई फाँसी हुनुपर्छ
@parshuramrai8994
@parshuramrai8994 4 года назад
राम राम मेरै मोरङ जिल्लाको मान्छेहरु लाई पो हत्या गरेको रहेछत हो हैट अब ती साले अपराधी हत्याराहरुलाई फाँसी नै दिए पनि कमि हुन्छ हो सजाय उफ्फ्फ्फ्फ्फफ्फ्फ्फ
@LionelMessi-nw1cb
@LionelMessi-nw1cb 4 года назад
Tyo aaimai pani gatilo xaina raixa. Xori vayako manxe 46 barsa ko budo sanga chikaudai hidxa. J vayepani hatyra lai sajaya hunuparxa.
@pawanfrnclub4117
@pawanfrnclub4117 4 года назад
ईन्टर भ्यु लिने सैलि मन पर्यो र ईन्टरभ्यु दिने मान्छेको वोली पनि एकदम किलियर लाग्यो तर पत्रकार पुलिस त्यहाका नेता सबैले सहयोग गरेर हत्यारा पत्ता लगाउनुहोस्
@pritamregmi940
@pritamregmi940 4 года назад
फाँसी देउ सरकार यिन लाई बल अपराध रोकिन्छ
@prayasrai4736
@prayasrai4736 4 года назад
हत्यारालाई फाँसी दिनुपर्छ
@user-hi1lx2wv2q
@user-hi1lx2wv2q 4 года назад
आफ्नो पती थिएन होला र बारम्बार बलात्कार गर्दा पनी तेसको चेत पसेनछ आमा ले नाठो खेलाउदा निर्दोष बच्चा हरुले समेत ज्यान गुमाउन पर्यो
@udeepudeep1812
@udeepudeep1812 4 года назад
अपराध धेरै थरिका हुन्छन कोहि झुतो आरोप मा पनि फसिन्छन फासी भनोउ भने तर यस्ता अपराधी बाच्न चाही नपाएकै राम्रो हो
@rameshjoshi5681
@rameshjoshi5681 4 года назад
पापि हरूलाई सिधै गोलि ठोक नेपाल सरकार
@mongolianheart6748
@mongolianheart6748 4 года назад
Thanks for the follow up
@kamalaandkrishna2076
@kamalaandkrishna2076 4 года назад
अप्रादि लाई कानुन बाटा बच्जा नदिनु निर्दोस लाई न्याय दिनु
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 года назад
ती हत्यार लाई फाँसी दिनु पर्छ
@anitakhadka9553
@anitakhadka9553 4 года назад
@dhaulagiriofficialchannel2972
@dhaulagiriofficialchannel2972 4 года назад
Ke bhako hamro nepal ma
@lalitarajbanashi6339
@lalitarajbanashi6339 4 года назад
त्यसलाई जन्म कैईत हुनु प्रछ अब
@sarswotibajagain4516
@sarswotibajagain4516 4 года назад
मार्न लगाउने लाई र मार्ने तिनेेेेे जनालाई जसरि महि र दुई बालिका लइ मारेका थिय त्सेेेेे गरि तिन्लाइ मार्नु पर्छ
@sahadevkhatri6297
@sahadevkhatri6297 4 года назад
फाँसी को सजाय होस
@user-hi1lx2wv2q
@user-hi1lx2wv2q 4 года назад
हत्यारा लाई फाँसी हुनुपर्छ
@khadikolaure8385
@khadikolaure8385 4 года назад
खोइ हौ चेलिबेटिहरुकोनी आँखा हुदैन जवानिको जोसमा जे भएनी हत्यारालाई जन्म कैद होस
@anjwanbin1540
@anjwanbin1540 4 года назад
त्यो साले अपराधीलाई पिस पिस कातेर सोध्नु पर्छ कि यस्तो बिर बहादुर कसरि भइस भन्दै कातदै नुन खोर्सानी दलदै सोध्नु पर्छ चौतारामा लगेर सम्पुर्न जनमासको अगाडी बुझयो
@nimatamang750
@nimatamang750 4 года назад
Sahe vannu vo hjr ...asto haru Lai tesai fashi ko saja dinu hudain jiudo tarpai tarpai marnu parxa Ani matrai tiyo Marne Aama Sano sano bachhaa haru ko aatma le santi pawxa hola 😭😭😭😭😭😭
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 4 года назад
पर स्त्री सँग र पर पुरुष सँग सम्बन्ध राख्ने पुरुष तथा महिला हरूलाई को लागि पनि कडा भन्दा कडा कानुन बनाउनुपर्छ अनैतिक सम्बन्धका कारण पनि प्रायः धेरै घटना भएको सुनिन्छन् देखिन्छन्
@mbwada9857
@mbwada9857 4 года назад
ती हत्याराहरूलाई अर कामीहरूलाई कडा भन्दा कडा कारबाही आजीबन जेल, फासीको सजया हुनुपर्छ, मृत आत्माहरूप्रति हार्दिक श्रन्दान्जली .यस्तो अबैध सम्बन्ध नराख्नुहोला,
@abisheksunar1813
@abisheksunar1813 4 года назад
सर तिम्रो जात के नि के त्यो अपराध जात ले गरे को हो व जातिया समुदये ले गरे को हो जात तिरा किना गयेको त्यो अपराधि हो तेस्ले सजाये कडा भन्दा कडा पाउनु पर्छा तरा जातिया दोन्दा को कुरा न गरा के तिम्रो जात मा सबै दुध ले नुहायेका मान्छे हरु मात्रा छ र । हत्यारा को कुनै जात धर्म हुदैना अपराधी भनेको अपराधि नै हुन्छा र तिम्रो जात वा समाज मा सबै मान्छे दुध ले नुहाये को छ भनेरा ठकुवा गरना सक्छौ भने म बस गरना तयार छ तरा जातिया दॅगा भडकाउने काम कुरा न गरनु येसै पनि देश लाई सबै जात जाति को खाॅचो छ
@sabinlimbu5438
@sabinlimbu5438 4 года назад
नेपाल प्रहरीलाई मुरीमुरी धन्यवाद
@gopalpokhrel257
@gopalpokhrel257 4 года назад
n
@shovathapa6056
@shovathapa6056 4 года назад
Patta lagyo khusi xau sampurna public .teslai kada sajay dinu parx
@sumanofficial3011
@sumanofficial3011 4 года назад
Good job police
@bharatbahadur7787
@bharatbahadur7787 4 года назад
Good lob Nepal police
@puspapanthi7944
@puspapanthi7944 4 года назад
यस्ता अप्रराधिहरुलाई सिधै गाेलि ठाेक्ने गर ती अबाेद बालिकाकाे के दाेस कति तपाउछाै पापिहरु मत भन्छु हामी नारि हरु पनि अलि सचेत हुनु पर्छ दिन हु यस्ता घटना घटि रहेका छन् अझै पनि किन साेच्ने शक्ति कम हुन्छ नारिहरुमा हे भगवान् नारि माथि अाई लाग्छन् भने नारिलाई पनि शक्ति दिने गरन अाफनाे स्वास्थ पूरा गरेर जिन्दगीमा अागाे लाउनेलाई दुश्टलाई नुन चुक लगाएर मारिदेउ
@gangatandan9734
@gangatandan9734 4 года назад
आमा त तेस्तै हो बिचारा ती साना नानी हरुको के दोष आमाले गर्दा ना बालिका हरुको ज्यानै गयो 😭😭😭
@hamronepalhamromedia158
@hamronepalhamromedia158 4 года назад
यो राक्षस हरुलाइ यहि ठाउमा ल्यार फाँसी दिनु न plz यो हरुलाइ बाच्ने कुनै अधिकार छैन
@Aa-np2vj
@Aa-np2vj 4 года назад
जस्तालाई त्यस्तै ढेढाेलाई निस्तै भनेकाेत्यैहाे मागेपाईन्छ खाेजेभेटिन्छ हाम्रा चेलिबेटिलेपनि अगाडि चारहात पछाडि बारहात हेर्नुपर्छनि अझ प्रबासमारहेका केहिदिदिबहिनिकाे क्रियामकलापदेख्दा अति दुखिहुन्छु
@janamlama457
@janamlama457 4 года назад
Nepal police ,Salam chha..
@rukmangatgaire3238
@rukmangatgaire3238 4 года назад
कानुन नभएको कानो देश नेपाल थुक्क। फाँसी को सजाय छैन केही छैन एत्रो रोकिन्छ हत्या? सारै भो यार। जहाँ जहिले पनि एस्तै घटना सुन्न पर्ने यार। सुख र शान्ती कहि भएन उफ उफ उफ।
@mahendraghayal9715
@mahendraghayal9715 4 года назад
सलुट छ नेपाल प्रहरी लाई ।।
@sitatigela7898
@sitatigela7898 4 года назад
पुर्वकाे मान्छे हाे पाँचथर फालेलुङ -3 काे
@devdahal8661
@devdahal8661 4 года назад
कडा भन्दा कडा कारबाही गनुपछ
@mahendraghayal9715
@mahendraghayal9715 4 года назад
त्यो बलात्कारि हत्यारा लाई फासिको सजय हुनुपर्छ।
@aaminakhattun9783
@aaminakhattun9783 4 года назад
Tyo papi kukur Lao dobato ma Paso lagai Marni parcha
@ganeshbk2825
@ganeshbk2825 4 года назад
पैला राम्रो सम्न्ध हुँदै आयो बिच्मा आय र के कुरा मिलेन तेहि भय र उले पुरा मारने योजना बनायर अलि ताधा लियर कसैले थापाउदैन भने मारेको हो उस्को बच्छा हरुले था पाउछ भनेर उलाई पनि मारेको हो किन भित्र भित्र यस्तो नराम्रो सम्न्ध राखेको हो यो दिदिले था पाउनु प्र छ बच्छा भयको मान्छ्ले सोच्नु प्रने थियो
@user-vc9ci7kn4j
@user-vc9ci7kn4j 4 года назад
सल्युत छ यो घटना को अनुसन्धान कर्ता प्रहरी जवान हरु लाई! यस्तै सफलता इमानदारिता प्राप्त भैराखोस। धन्यबाद!यस्तो अपराधी लाई बाँच्ने कुनै अधिकार छैन एकदमै कठोर मृत्यु डण्द को सजायँ हुनुपर्छ। नरहोस बाँस नबजोस बाँसुरी।
@meerakc8449
@meerakc8449 4 года назад
Good job gulmi police
@hhsgdjdh1013
@hhsgdjdh1013 4 года назад
दुधे बालकहरुको के दोश थियो र ??? नेपालमा फासीको सजाय छैन तर त्यो महा पापी अपराधी लाई जन्म कैद सजाय हुनुपर्छ!
@shivabikramthapa1018
@shivabikramthapa1018 4 года назад
Good work
@tilbahadurgurung2847
@tilbahadurgurung2847 4 года назад
पोखरा बाट बाग्लुङ जाने भनेरकि पोखरा बाट मोरङ लगेको हो के हो कुरा पोखरा बाट मोरङको कुरा आको छ त के हो कुरा
@simanrai5373
@simanrai5373 4 года назад
राणि को पिसात हरुलाई जिउदै जलनउन पर्छ।
@badhshahasagar5401
@badhshahasagar5401 4 года назад
Good news bro 🙏
@jhapliexorie8099
@jhapliexorie8099 4 года назад
बिचरा तो बच्चाको के दोस थियोे 😥😢😭😭
@pasgurung2630
@pasgurung2630 4 года назад
अब जस्ले मार्यो प्रमानित भए पछि त किन जेल राख्नु सिधै फाँसी दिनु हजुर ।
@saraspandey9200
@saraspandey9200 4 года назад
उफ ती भगवान रुपि नानीहरू को के दोस थियोे हो ला
@tejinpun5874
@tejinpun5874 4 года назад
Purnabahadurko ghhar morangki galkot vannu vako sir? Ali bujhena
@Bihanshahi
@Bihanshahi 4 года назад
News followup vaya xa ramro lagyoo.that so i subscribe it.good luck.yo news top to bottom followup garnu hola.
@basantdhimal1367
@basantdhimal1367 4 года назад
अति भयो ह्त्या हरु अब चहि ह्त्या गर्नेलाई पनि जेल सजाय होईन हत्या नेइ गर्नु पर्छ अनि मात्र देश राम्रो हुनेछ
@binidbhandaru4018
@binidbhandaru4018 4 года назад
Salam x police tim r sahayogi sathiharulai.
@tilbahadurgurung2847
@tilbahadurgurung2847 4 года назад
फासी दिने कानुन नभए सम्म यस्तै हो हाम्रो देश मा
@chitrakumargurung2879
@chitrakumargurung2879 4 года назад
Good for follow up
@mailibabuji2238
@mailibabuji2238 4 года назад
कुरर नीति भका यस्ता हत्यारालाई जेलमा थुन्न भन्दा पनि सिधै फाँसी दिय कस्तो होला?
@malaysia3684
@malaysia3684 4 года назад
good jop u all nepali polic?
@prkashadhikar3483
@prkashadhikar3483 4 года назад
मृतकजनको दिगम्बत अात्माको चिरशान्तिको कामना 🎋😂हत्याराहरुलाई फासी दिईयोस् ।मेरो अाग्रह म "चितवने "प्रकाश हाल साउदी अरेबिया बाट ।
@kumarighale7080
@kumarighale7080 4 года назад
कारा भान्दा कारा कर्बै हुनुपर्छ
@bisnulimbu7457
@bisnulimbu7457 4 года назад
अनैतिक परपुरुष संग सम्बन्ध राख्ने को अन्जाम त यस्तै नै हुन्छ।तर त्यो रन्डीआमा ले गर्दा बिचरा ती अबोध नाबालिका हरु को ज्यान गयो ।
@gyanbahadur5037
@gyanbahadur5037 4 года назад
बिचरा छोरिहरुको अकालमा ज्यान गयछ
@padampokhrel9572
@padampokhrel9572 4 года назад
Yasto apradhi lai fashi kina hudaina ufff
@tikaramsenchury7053
@tikaramsenchury7053 4 года назад
के गर्नु मेरो देश को कानुन यस्ता अपराधी लाई त फाँसी को सजाय पनि कम हुन्छ।
@mom_405
@mom_405 4 года назад
हत्यारा लाई फाँसी होस सरकार जब कि अब बाट येस्तो खबर पढ्न हेर्न नपरोस
@rajendrarai385
@rajendrarai385 4 года назад
Nepal Ma pani jhanmar Lai Singapore Ma jastai dead penalty ko suruwat garnu parxa ani matra controll hunxa aaparad
@aasmarimal614
@aasmarimal614 4 года назад
कठै ती छोरी किन मारेको थुक्क कलङ्कित पुरुस तलाइ त जिउदै आगो लाउनु पर्ने यस्ता जड्या र घटिया पुरुसको सङ्गत गर्नु हुदैन
@rambhandari9380
@rambhandari9380 4 года назад
पापि फासि होस
@pokemonsandesh5311
@pokemonsandesh5311 4 года назад
कानुन नभएको देश मा यस्तै हुन्छ
@jeeevangurung8425
@jeeevangurung8425 4 года назад
Moj garne bela garne paxi hatya garnelai jailmai sadaunu parxa.bichara bachchako k dos thiyo.dos yo mukhya hatyara purusko ho.
@pipalaaryal2290
@pipalaaryal2290 4 года назад
हे भगवान त्यो पापी लाई फाँसी को सजाय होस
@chandralama1827
@chandralama1827 4 года назад
Fasi fasi fasi fasi dinu parx
@bishnubk9503
@bishnubk9503 4 года назад
हत्यारालाइ फाँसी दे सरकार
@namsanggurung3395
@namsanggurung3395 4 года назад
Kada bhanda kada sajaye hos tiyo papi lay 😡😡😡plz plz 🙏🙏🙏nepal police
@dbtamang3505
@dbtamang3505 4 года назад
ई दुई वालिका को केदोस थुक्क प्राय बागलुङ तिरको सार्की कामी हरु यस्तै बलात्कार हत्याहिंसामा धेरै अगाडी हुन्छ यस्तो अबराधि जेल हाल्ने होइन सिदै सुट गर्दिनु पर्छ
@RajuRaju-fj4nr
@RajuRaju-fj4nr 4 года назад
कमिलाले लगेको हुनुसक्छ किराले खाको
@PradipBhandariP
@PradipBhandariP 4 года назад
Ma pani CHANDRAKOT gaaupaalikako hum
@ChaubiseOnlineMedia
@ChaubiseOnlineMedia 4 года назад
Name satya tatya bhaye pachhi aadhyaralai phashi dinu parchha
@sangampariyar
@sangampariyar 4 года назад
यो साले चोर पैसा को घमण्ड देखाउने चोर लाई यसलाई होटेल चलाउनै नपाउने र यो पापी लाई जन्म कैद जेल चलान गरनु परछ सरकारले कानुन बनाउनु परछ सके फासी नसके एउटा गोलि को काम हो सरकार नेपाल मा बोलोतकारी र अरु को ज्यान मारनिको लागि एउटा गोल खरचा गरनु परेयो सरकार यो साले लाई जिउदै छोडनु हुदैन म साउदि बाट यति दुखा लागयो
@dawatshringsherpa6299
@dawatshringsherpa6299 4 года назад
Yes gatna ma chai rajniti ra police prasasan ko sanglagna nabko dekiyo kina bane yeti chandai aprdhi fela parna le charlanga pareko cha yedi esma pani Nirmal kanda jastai bako baye gupchup rakne tiyo hola .banne garincha kanun baneko garib dhukhi haruko lagi matra baniendo rahecha banne kur prasta dekhiyo.
@lokendrathapa1101
@lokendrathapa1101 4 года назад
Kada karbhai Hos
@user-lf7ku6rk5p
@user-lf7ku6rk5p 4 года назад
ओ मित्र किन तपाईं यसरी झुटो हेड्लाइन राख्नु हुन्छ यस्ता पत्रुकारले नै हो यसरी झुटो हेड्लाइन राख्देर समाज बिग्रेको
@rachanabalalmagar7700
@rachanabalalmagar7700 4 года назад
Great job nepal police..salute all nepal police...🙏
Далее
Fake watermelon by Secret Vlog
00:16
Просмотров 3,8 млн