video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भनेको यही हो नेपाली दाजुभाइहरूले सक्दो सहयोग गर्नुपर्छ यस्तो दुखी मान्छेलाई सहयोग गर्यो भने धर्म कमाउन कहीँ जानु पढ्दैन
कठै मेरो देश नेपाल अनि सुखी नेपाली।कसैको घरमा धन लुकाउने ठाउँ नै छैन भने कसैको घरमा खाली पानीमा साग मात्र पकाएर खानु पर्ने अबस्था।न बुटुन न तेल न मसाला।।
ए दाइ एत्रो टाडा गयेर एसरी दुखी गरिब लाई सयोग गर्नु हुन्छ बरु तपाइँ ले एउटा आस्राम खोल्नुस न पिलिज जति पनि दुखी गरिब हरु टुहुरा भेट्नु हुन्छ लगेर राख्नुस सबै एक्क साथ बसेर रमाउनु नि हुन्छ तपाईं सधै एसरी तेति टाडा गयेर भेट्न नि सक्नु हुन्न तपाईं लाई लाखौं आशिर्वाद मिल्छ you tub मा त हामी ले हेरेको पैसा ले केही गर्न सक्नु हुन्छ बरु पैसा पनि सयोग गर्दिन्छौ हामी 🙏🙏🙏🙏😌😌😌😥😥😔😔😔😕😕😕
नेपालमा कानुन बद्लिन्नु पर्छ। आमा बाउको सम्पत्ति आमाबौलाइ जस्ले सिहार सुसार गर्छ छोरा छोरिलाइ नदियेर अन्यलाइ पनि दिन हुने कानुन नबनाये सम्म नेपालमा येस्तै हो।
GULMI JILLA KA YI AAMA KO BYATHA BARE MA JANKAR I LAAGI YAS YUTUB PRASTAUTA MOHAN JYU SAMET SAMPURNA TEEM HARU LAAI NAMAN SADHUBAD TASGULMI JILLA KAI SANSAD JANA PRATINIDHI BHANNE DUI KHUTTE NAR PICHASEHARU HUNU BHANDA MARE KA LAAS BHANNA MA ATYUKTTI NAHOLA SYDNEY AUSTRALIA
चामल नुन दाल तेल पैसा दिनुभन्दा आफै किनेर लिईदिए हुनेनी। उहाँले आफै किन्न नसक्ने रहेछ। अनि उहाँका छोराहरु के कारण मरे? उहाँले भत्ता पाउनुहुन्छ कि नाइँ ? यो सोध्नुपर्छ नि? अब उहाँले बाख्राले नपालेर उहाँलाई सबैले सहयोग गरेर पाल्न सकिन्छ। मन्दिर जानु पर्दैन यस्तै आमाहरुलाई पाले पुग्छ।