Тёмный

गृहमन्त्रीलाई तस्करीको आरोप ! प्रचण्डकै निर्देशनमा यसरी समातियो सुन, पक्राउ परेकाले कसलाई डामे ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 197 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa,Yaman Mudel
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud,Sarad kafle,
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 271   
@dadibalrai4616
@dadibalrai4616 Год назад
सन्तोष सरको आवाज👌 खबर प्रस्तुति एकदमै मन पर्छ है मलाई 👍️👍️
@arjunparajuli8159
@arjunparajuli8159 Год назад
गृहमन्त्रि प्रति संका छैंन तर द‍‍ोषी पत्तालगाउन माननिय गृहमन्त्रि ज्यु लागी पर्नुहोस्।जय नेपाल।
@Rohangaming-vy
@Rohangaming-vy Год назад
tero greehmantri nai chor ho mug chamche madharchod
@pashupatiadhikari750
@pashupatiadhikari750 Год назад
पुलिस को ठूलो तहको ब्यक्ति र सत्ता मा भएको उपल्लो नेता को प्रतक्ष्य संलग्नता रहेको छ।
@asisnepal3242
@asisnepal3242 Год назад
जस्तोसुकै अवस्था आए पनि गृहमन्त्री ज्यु सुन काण्ड को पर्दा फास हो !
@loknathdawadi853
@loknathdawadi853 Год назад
नारायणकाजिलाई दाेषि देखाउनुअपराधहुन्छ है
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
माओवादी हु भन्ने लाई पक्राउ गर्नु पर्छ, यो गद्दार कर्मचारीहरू गद्दार हुन, परमण हेर्ने ?
@tutusama77
@tutusama77 Год назад
Thapajiko nepali sabda sudha ani clear xa ra prastut garne tarika pani farak xa tesaile tapaiko program sabaile dherai ruchi raakhera herne garxan.
@manbahadurtamang9010
@manbahadurtamang9010 Год назад
अयोग्य कर्मचारीको कारण यो भएको हो । तुरुन्ता कर्मचारी बरखस्त गरियोस् र योग्य कर्मचारीको नियुक्त होस् ।
@madhavghorsaine3879
@madhavghorsaine3879 Год назад
नारायणकाजिकाे नाटकहाेयाे तस्करिकाे नाइकेनै नारायणकाजि हाे यसलाइ बरखास्तगर्नुपर्छ।
@pashupatidhakal5205
@pashupatidhakal5205 Год назад
यो राजनिति संग जोडिएको छ।सरकार मा सामेल भएर,कर्मचारी हात लिएर ल्यसईएको हो।😭😭🙏🙏🇳🇵🇳🇵
@rameshneupane5066
@rameshneupane5066 Год назад
😊😊
@tikaramthapa6581
@tikaramthapa6581 Год назад
ललिता निबासको जग्गा खनेहरू लाई जेलमै कोचनु पर्छ नमरे सम्म।
@dipendrabajracharya5753
@dipendrabajracharya5753 Год назад
त्यत्तिकै चाल्स सोभराजले नेपालको एयरपोर्टबाट हात्ति छिराउँछु भनेका होईनन् रहेछ ।
@romanprime6676
@romanprime6676 Год назад
यो सब काङ्ग्रेस एमालेको खरबौंको कालो धन(भष्ट्राचार) बचाउन 1 अर्बको सुन काण्डले गृहमन्त्रीलाई दोषि देखाइदै छ। यो राजनीति हो सोझो आँखा देखेजस्तो बिल्कुल हुदैन। बाँकी आफै बुझौं धन्यवाद।
@magarhetauda
@magarhetauda Год назад
रबि लामिछाने र ज्ञानेद्र साहि बोल्नु पर्यो है जनताको आश हो सुन कान्ड मा
@PeterThulung-f6u
@PeterThulung-f6u Год назад
DUBAI LA BOLNA DE BHANERA KP, LINGDEN LAAI CALL GARNU HOLA.
@umangthapa211
@umangthapa211 Год назад
सबै सरकारी कर्मचारी हरु को मिलेमतो छ।नेपाल मा जताततै भ्रष्टाचार डाका हरु छ्न अनि नेपाल किन आथिक संकट मा नपरोस् त???😢😢😢
@sarita-g4v
@sarita-g4v Год назад
गृहमन्त्री ज्यु यतिबेला सशक्त भएर लाग्नुस फेरि पनि पुरानै फर्मुला अपनाउदै छन ।।।यस्तै राजिना मा भन्ने प्रोपोगन्डा मच्चाउने अनि उम्किने यो पुरानो फर्मुला ब्रेक गरेर जेल मा कोचिदिनुस!!!
@anilmagar7240
@anilmagar7240 Год назад
विमान स्थल भन्सार कार्यलय का कर्मचारी सबै चेन्ज गर्नु पर्छ
@damodaradhikari2224
@damodaradhikari2224 Год назад
यस्काे पनि बिश्वाँस छैन गृहमन्त्री लाई थाहा नहुनु शंकाष्पद छ ।
@tejsingar9107
@tejsingar9107 Год назад
निमुखा गरि खाने गरिब लाई फसायो अपरधि भएर समायो तर ठुलो चोर चोख्याउने चाल हो।
@bidurdangal1785
@bidurdangal1785 Год назад
सन्तोष बिके थापाको सुरिलो आवाज धेरै मिठो लाग्छ। तपाइँलाई कस्तो लाग्छ?
@PeterThulung-f6u
@PeterThulung-f6u Год назад
Rising dhamalaa jasto lagxa
@hamroparamparaarganikegric8060
कर्मचारी सबैलाई कारबाही गरि निलम्बित हुनु पर्छ।यस्ता कर्मचारी बिमानस्थलमा काम छैन ।
@bijaylimbu3325
@bijaylimbu3325 Год назад
हात्ती आयो गयो पुच्छर समातेर नाग्लो ठट्टाउने गृहमन्त्री
@bijaymalla8656
@bijaymalla8656 Год назад
सुन छिराउने कर्मचारी हरू लाई मात्र होईन यिनीहरू को सबै परिवार सहित लाई हातखुट्टा जिब्रो काटेर बाटोमा छोडी दिनु पर्छ सम्पत्ति सरकार को खातामा जम्मा गर्नुपर्छ।
@santoshnepali804
@santoshnepali804 Год назад
21 बर्से केटोलाई हतीयार बनाइयो यहा
@bombahadurthapa894
@bombahadurthapa894 Год назад
Jaya greater Nepal sachet Nepali veer JINDABAD.
@magarhetauda
@magarhetauda Год назад
यो कार्यक्रम चलाउने सर कडा लाग्छ बोल्ने कडा wow दामि है
@dilliramneupane4297
@dilliramneupane4297 Год назад
बिस्तारै सुन जस्तो देखिने पहिलो बस्तु मा परिणत हुन्छ होला!
@tamulb1173
@tamulb1173 Год назад
अरे यार मन्त्री भयर पनि एयरपोर्ट का कर्मचारी लाईं सबैलाई निलंबन गर्नु पर्छ ।सम्पति छानबीन गरी जफत गर्नु पर्छ ।महानिर्देशक को हो तेसले किन कंट्रोल गर्न पकरीन सकेन ??निर्देशक र मन्त्री जेल जानु पर्छ ।😡😡😡👊👊👊
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Год назад
Jay Narayan Kaji Jyu
@ghisinglamalama307
@ghisinglamalama307 Год назад
जयनरणकाजि जयु🎉🎉🎉🎉🎉🎉🎉
@shivaachet7901
@shivaachet7901 Год назад
Excellent reporting Santosh jee and team as always!
@prajwal6214
@prajwal6214 Год назад
यो अपराध होइन नेपालको आम्दानिहो
@bikramshahi2220
@bikramshahi2220 Год назад
लुटतन्त्र हाे याे लाेकतन्त्र कहाँ छ।।
@KhumBahadur-qh3yi
@KhumBahadur-qh3yi Год назад
लुट्नु को नि सिमा हुन्छ नि?? जता हेर्यो उतै लूट र भ्रस्टाचार! सबै चोर र भ्रष्ट हरु नेपाल मै मात्र जन्मिएका रैछन त्🤔😡 यि भ्रष्ट हरु सबै लाई भारी रकम जरिवाना ठोक्दै जेल कोचियोस।।
@bhimgurung1234
@bhimgurung1234 Год назад
गृहमन्त्रि उपर दोष लाएर पदमुक्त गराउन सके मुद्दा साम्सुम पार्न सकिन्थ्यो भन्ने यि भ्रष्टहरुको योजना हुन सक्छ।
@subhashkatuwal6536
@subhashkatuwal6536 Год назад
Yes
@rupeshthapa1657
@rupeshthapa1657 Год назад
२१ बर्षे भुजेल त नक्कली पात्र मात्र हुन तर पछाडि ठुलै गृहो छ। दोषि नउम्किउन्र निर्दोस नफसुन्।
@Muskaan_for_You
@Muskaan_for_You Год назад
विमानस्थल हैन बेइमानस्थल होला .......गु र गोबर पनि छुट्याउने नसक्ने सबै एयरपोर्ट भन्सारका कर्मचारी र प्रहरी हरु सबै निलम्बन गर्नु पर्छ...........
@DipendraLimbu-rg3ws
@DipendraLimbu-rg3ws Год назад
अनि नारायण काजी एयरपोर्टको सबै भन्सार कर्मचारी पुलिसलाई कारबाही गर्नु पर्छ पर्दैन ?
@kimyongrai2804
@kimyongrai2804 Год назад
Sahi ho yo kura chahi
@chamlingrai7354
@chamlingrai7354 Год назад
प्रचण्डे तेरो बंश नास भै सक्यो?? अझै के को लोभ गर्छस!!! तेरो कायर्ता,तेरो निस्कृयताको सामार्थ्य,तेहि स्वार्थलाभ होस भनेर रबिलाइ गृहमन्त्रीबाट हाटाएका हौ; अब केही हुन्छ ???? त तिमिहरुको तिथि मिति पुगेको दिन देस्ले अन्यायको लामो सास फेर्न पाउने छ,,म आशाबादी छु!!!
@krishnachapagain133
@krishnachapagain133 Год назад
लाैन ग्रिहमन्त्रि ज्यु आराेप्त लाग्याे यांहा लाइ काेहाेत मेन कलाकार सार्वजनिक गरिदिनुस नत जनता लाइ।
@homnathlamichhane739
@homnathlamichhane739 Год назад
ॐ नम: शिबाय।जय शनिदेव महाराज ।।
@a2ttaz910
@a2ttaz910 Год назад
सामान कसले पठाएको कहाँ बाट ल्याएको हो । अर्डर दिने को सबै खुल्छ यदि सहि तरिकाले अनुसन्धान गर्ने हो भने
@krishnatiwari4145
@krishnatiwari4145 Год назад
यो बिरेन्द्र राजपरीबारको हत्यामा जस्तो देखेका थियौ तेस्तै सही प्रमान खोज्नी छाटनै छैन । ल्याएको ठाउ पत्तालाग्यो भन्सारले सामन १७ चोटी छिराउन देको पत्तालाग्यो , भरौटे पत्ता लाग्यो , एउटा गरिप घरानाको पैसा नभाको मान्छेको नाउना बिजीनिस लाईसेन्स थमाइदेको पत्ता लाग्यो तर तर तर तेत्तिधेरै सुनल्यानी बोकाउनी मान्छे पत्ता लागेन । भनेपछि याहा मन्त्रीहरूको र पैसावालाको हातछ। बन्दुक र डन्ठी झापट र लात्तिको भर्मा मन्त्रीहरू र हुनीखानीको नाउ छलेर बयन गराइन्छ , त्यसपछी उनीहरूको मान्छे खोजेर छाबिन आयोग गठन गरिन्छ । सरनार्थी कान्डा ललिता निवास कान्डा हेरौना । जस्ले गरायो उ साडे बनेर बसेकाछन , जस्ले गरे उनीहरू झेलमा परेका छन । नेपालको कानुन पावर र पैसामा साटिन्छ केगर्नु।
@KalpnaBaniya-s6b
@KalpnaBaniya-s6b Год назад
सुन सुनै होस सुनलाइ पित्ल नबनाइ योस सरकार
@dilliramneupane4297
@dilliramneupane4297 Год назад
सारै कडा विमान अड्डा का संरचना,सिनामङ्गल पुग्दा झ्याप्पै!
@krishnakunwar1549
@krishnakunwar1549 Год назад
नेपालि एयरपोर्ट को सुरक्षा मा अन्तर्राष्ट्रिय बेईज्जत।
@girishkumarchand7174
@girishkumarchand7174 Год назад
प्रचण्ड,शेरे र केपी को निर्देशन र संरक्षण मा भएको तस्करी को छानबिन र कारबाही होला भनि सोच्नु नै गलत हो।ललिता निवासको लहरो शेरे र केपी सम्म पुगेपछि कारवाहीले हावा खाए झै यो केस पनि तेसै सेलाउनु लाई अन्यथा नलिनु नै बेस होला।
@tutusama77
@tutusama77 Год назад
Thapaji tapaiko samacharbachan garne tarika pirthak ani chaakhlagdo hunxa. Very good.
@magarhetauda
@magarhetauda Год назад
यो सुन कान्ड मा मेन भनेको अर्थ मन्त्री र ग्रीह मन्त्री को मिलोमतो मा हुनु पर्छ नत्र यरपोट को सबै कर्मचारी किन मिले त यो गम्भीर बिसय हो सरकार को ध्यानाकर्षण होस
@krishnabogati8700
@krishnabogati8700 Год назад
यो सबै नेपाल सरकार, पुलिस प्रशासन,र भन्सार अधिकृत संगको मिलेमतो छ। सन्तोष को आवाज दमदार भए पनि नबुजिकन भाषण दिनु भएको छ। एयरपोर्ट को भन्सार जाँच हुने ठाउँको मेटल डिटेक्टर ले कुनै काम गर्दैन एक चोटि ध्यान जाओस् सम्बन्धित निकायको।
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
मान्छे भनेको दीपक मल्होत्रा जस्तो लोभ लालच नभएको हुनुपर्छ !😉🤭 सबै ले १०० के जि सुन तेरो हो भन्दा पनि मेरो होइन भनेर पत्रकार सम्मेलन गरेछन्😆😅
@mgrrajanofficial8233
@mgrrajanofficial8233 Год назад
Didi hajur tapai kai comment baki thyo yaha pani😂😂😂
@keshavdahal7012
@keshavdahal7012 Год назад
😂😂😂😅😅
@ramprasaddhungana5066
@ramprasaddhungana5066 Год назад
अहिलेको कानुन ले भ्रष्टाचार कन्ट्रोल हुनेछ देखिएन। म्रित्यु दन्ड को कानुन जरुरी छ।
@khagendraadhikari8957
@khagendraadhikari8957 Год назад
मीन बाहदुर जि लाई बलि को बोको बनाय नेता हरु ले ,,नेता उम्किय सोझो गुरुङ लाई फसाय,, अब येत्रो दुख दिये पछि ललिता निवास गुरुङ को नाम मा लाल्पुर्जा बनाइ दिनु पर्छ,सरकार ले अनि मात्रै पाप बाट मुक्ती पाउँछन्,,,,,
@DeepResearcher366
@DeepResearcher366 Год назад
Good job government and patrakar g
@girilamichhane4090
@girilamichhane4090 Год назад
गृहमन्त्रालय चोर हो😡😡😡😡
@Pradip.chhetri
@Pradip.chhetri Год назад
Nice reporting sir
@abhishekrai6198
@abhishekrai6198 Год назад
जरै कुहिसकेको रुखमॉ कहिल्यै मुनॉ पलॉउदैन त्यस्तै नेपॉल ।
@Mr.reetesh_boy
@Mr.reetesh_boy Год назад
यसले यस्तो gareyo उसले यस्तो gareyo मिडियामा मात्रै प्रचार गरेर भएन सिदै भित्र कोच्नु पर्यो हामी जनताहरूले भित्र कोचेको हेर्न चाहन्छौ होइन भने यो मिडियामा प्रचार मात्रै गर्ने काम नगरौं🤗🤘
@mohanrai8986
@mohanrai8986 Год назад
सुन काण्ड मा बोल सरकार
@chandrabahadurkumal3393
@chandrabahadurkumal3393 Год назад
सेयर बजार बन्द गर्नुपर्छ किनकी यो जुवाहो यस्ले पुजि बिकासको काममा बाहिर जानदिदैन त्यहिमात्रै घुमाइ रहन्छ
@hemrajbhusal8678
@hemrajbhusal8678 Год назад
नारायणकाजी को परीक्षा हुने निश्चित ।
@-Rr1990
@-Rr1990 Год назад
योपनि अरु कान्डझै माछा-माछा भेगुता भयोभने कुनै सरकारको आशा नगर्दा हुन्छ।
@kamalghartimagar9001
@kamalghartimagar9001 Год назад
यी पत्रकार को आवाज सुनिरहु जस्तो लाग्छ
@basnetkarki352
@basnetkarki352 Год назад
महरा बाउँछोरालाई निर्दोष देखाउने श्रेष्ठले कस्लाई समाउलान् ?
@narendranepal5135
@narendranepal5135 Год назад
याे त्याे नभनि तस्करहरुलाई बाईजत सम्मान गरि बिदेशि बैकबाट लिईएकाे पुराना ऋण सुन बेचेर तिरी दिऊ ।
@mohangautam7226
@mohangautam7226 Год назад
त्यसाेभए तपाईंको पुलिसले र कर्मचारीले कसरी पास गराय त गृहमन्त्री ज्यु ?
@limbusurendra3378
@limbusurendra3378 Год назад
कहॉं जादो रहेछ बरामद गरेका यि अवैद्ध १६५ के.जी.सुन अर्को चासो पाटोको विषय बन्न गएको छ गृह मन्त्री नारायणकाजी श्रेष्ठ ज्यु, दुधको दुध - पानीको पानी पारदर्शिता काम गरेर देखाउने सुनौलो अवशर प्राप्त जिम्मेवारी यहॉंका काधमा आएको छ गृह मन्त्री ज्यु, साना माछा हैन ठुला माछा गिरोहहरुका अनुहार यसै मिडिया मार्फत हेर्न देख्न पाऔम ।। बस पर्खौ र हेरौ मात्र ।।। धन्यवाद,नमस्कार ! 🤔🤩🤩🙏
@sumansingh2605
@sumansingh2605 Год назад
Good news
@HamiBalbalika
@HamiBalbalika Год назад
जनतालाई राहत मिल्ने गरेर ठुला माछालाइ पनि जेल चलान गर सरकार !! कानून ले नै भेदभाब राखे पछि, न्याय माग्न कहाँ जाने ?
@jayabastakoti243
@jayabastakoti243 Год назад
ए आमा यो देश को हालत अपराधी हरु ले चलायेको देश कोहो त ??? गृहमन्री हात हुन पर्छ होलो कता गो यो सुदन भन्ने जन्तु दीन को करोड
@Bayambu.K
@Bayambu.K Год назад
यसमा प्रचण्ड र नारायण काजी सम्लग्न मै हुन पर्छ ।
@rakeshlimbu6953
@rakeshlimbu6953 Год назад
स्याबास प्रचण्ड! 👏👏👏👏
@rambastola2081
@rambastola2081 Год назад
१५५ केजी सुन तौलदा भएको सुनेको थीयो अहिले १०० केजीमा झरेको हो
@madhavaryal4753
@madhavaryal4753 Год назад
Wonderful presentation bro🎉🎉🎉
@Muskaan_for_You
@Muskaan_for_You Год назад
सुन पो आएछ ब्रेक सु आउने पर्ने भनेर भनेको होला मन्त्रि जी ले ....उतर खोज्ने प्रश्न हैन रे .......सेटिंग र हिसाब किताब नमिले पछि कुरो बाहिर आयो .......
@makarlimbu8049
@makarlimbu8049 Год назад
आलु ग्रिहमन्त्रि भ्रस्टतारिको नाईके प्रधानमन्त्रि अनि घन्टाको देशबिकासहुन्छ
@bunchuaamaa2331
@bunchuaamaa2331 Год назад
मछही नारायण काजी श्रेष्ठ लाई सनू तस्कर को नाईके हो जस्तो लाग्दैन सनू तस्कर को नाईके केपि ओलि सेररबादूर देउवा परचनड अनी इनरू को आसे पासे अनी दूइ नबरि माढे ठुलो ठुलो बेपारी मेन हात केपि ओलि सेररबादूर देउवा परचनड इ तीनैजना राष्ट घाती हुन इनरू तिनैजना लाई समातेर करेन्ट लगाइयो भने सबै खोल्न सक्छ तर गृहमन्त्री काथर नभै समात्नु परेऊ
@ramm.jhapali6680
@ramm.jhapali6680 Год назад
Nice one
@homgurung807
@homgurung807 Год назад
हो नि नेपालीले चियामा सुनको बिस्कुट चोपलेर खान्छन् !😂😂😂
@dhukchukgrg5402
@dhukchukgrg5402 Год назад
समात्यो रे ठीक छ तर अब त्यो बरामद भएको सुन कहा जान्छत, पहिला लुकाएर पचाउधे अहिले।देखाएर पचाउँछन् The Live Show😅😅
@harithapa4834
@harithapa4834 Год назад
चोरले मैले चोरे भनेर भनथियो भने एत्र हङगामा हुने थिएन तेसै काराण नाराण काजिले पनि अनुसनधान मा बाटो खोलन परछ
@khagendrarai8122
@khagendrarai8122 Год назад
गृह मन्त्री चोर्हुन
@ghisingnir658
@ghisingnir658 Год назад
किन न जाेगाउने अरुलाई गृहमन्त्री अफै अरुकाे बुढिकाे कराेडाै कुम्ल्याउन पछि नपर्ने सँग 😵😵😵😵😵😵
@rajeshkaduwal
@rajeshkaduwal Год назад
जो चेक जाँचमा खटिएका कर्मचारी छन्न तिनिहरुनै सामेल छन एउटा गरिबको छोरा खाडि बाट आउदा मोबाई ल्याउन नपाउने एउटा आफुले पसिना बगाको पैसाले सानो सिक्रि लगाएर आउन नपाउने आफ्नो परिवारलाई ल्याईदिन नपाउने कर्मचारि सबैलाई जेलमा कोच्नु पर्छ
@manbahadurtamang9010
@manbahadurtamang9010 Год назад
मिडियाले राजनिति नगर्नु न हो । गृहमन्त्री आफै भ्रष्टचारी बिरूद्ध काम गरिरहेका छन् भने लूटपटमा लाग्छन् त गृहमन्त्री ? उहीँ बेलाको गृहमन्त्री खूम बहादुर खड्का जस्तो होईन नी ।
@chiranjibiacharya9383
@chiranjibiacharya9383 Год назад
सुन ल्याउनेलाई पुरस्कार दिनु पर्ने।
@maniyonzon2025
@maniyonzon2025 Год назад
प्रधानमन्त्री लाई चै कसरी थाहा भोनी सुन आउदै छ भनेर्😡😡आफै बोक्सी आफै धामी भन्नी छनी हो योनै हो😂😂 ज्यादा जनता लाई अँखामा छारो न हाने पनि हुन्छ्🤗🤗
@pradipshrestha7165
@pradipshrestha7165 Год назад
सबै एमाले जस्तो त जस्तो नै छैन एयरपोर्ट भित्रको कर्मचारी , दोषीलाई छोडिदैन टेन्सन नगरे हुन्छ you ले। झोले हरुलाई खोलामा फालेर अगी बढ्छ यो सरकार
@premsharma3207
@premsharma3207 Год назад
यरपोट भित्र को नारायण काजी सरेसट यरपोट भित्र समाउन सक्दैन भने यरपोट बाहिर समाउदो रहेछ अनि के गरेर बसेको छ नारायण काजी सरेसठ
@kishor4388
@kishor4388 Год назад
सुन पठाउने सुन पाउने तर पकडे पछि मेरो भनने कोही छैन।
@krishnalalthing3500
@krishnalalthing3500 Год назад
बिमानस्थल होइन तस्करी स्थल हो
@kedarkaushik3521
@kedarkaushik3521 Год назад
youngest Dhamala ! keep it up !
@krishnakhanal4648
@krishnakhanal4648 Год назад
गृहमञ्त्रि निर्दाेस छौभने दाेशिलाइ पत्ता लगाउ नत्र तिम्राे पनि मिलेमत्ताे हुन सक्छ
@magarhetauda
@magarhetauda Год назад
यो अर्थ मन्त्री कुकुर साते दबाब काहा गायब भयो किन मौन बस्यो भ्रष्टाचारि यहि हो अर्थ मन्त्री को काम के हो त
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
गद्दार भ्रष्टाचारी को नाम अब खोल्नुपर्छ की ?
@dtyboss3847
@dtyboss3847 Год назад
जय नारायण काजि ज्यु
@d-karma2590
@d-karma2590 Год назад
Yesari ajhai dherai sun baramad garna sake npl chadai dhani hunxa.
@shreeramthapa6885
@shreeramthapa6885 Год назад
Good news.
@kumarikoirala3824
@kumarikoirala3824 Год назад
❤❤❤❤❤
@Muskaan_for_You
@Muskaan_for_You Год назад
ठुलो माछाहरुको सेटिंग हो बिना सेटिंग बिना सुन छिर्न सक्दैन ........
@rempoon5197
@rempoon5197 Год назад
Right
@jagatthapa7115
@jagatthapa7115 Год назад
Good
@JibanJiban-s9v
@JibanJiban-s9v Год назад
आइजिपि साब को थोपडा त चिन्तित छ त अाइजिपि साब को सातो गयो र गिरिय मन्त्री ज्युको नि पहिलाको जस्तो छैन मनमा ढ्याङरो बजो बजो सबै मिलेका छन भन्ने कुरा थाहा भयो
Далее
Это было очень близко...
00:10
Просмотров 3,4 млн
Outsmarted 😂
00:20
Просмотров 6 млн
Game Theory and Negotiation
57:41
Просмотров 73 тыс.
Это было очень близко...
00:10
Просмотров 3,4 млн