Тёмный

चन्द्र भण्डारी को आ*क्रो*शित सम्बोधन : प्रधानमन्त्री बन्ने इच्छा | Chandra BhandarI Speech 

Raftar Sanchar Tv
Подписаться 321 тыс.
Просмотров 43 тыс.
50% 1

Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Raftar Sanchar मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि. द्वारा सञ्चालित
Website : www.raftarsanchar.com
सुचना विभाग दर्ता नम्बर: ३९१२-२०७९/८०
Disclaimer -
video is for educational purpose only.Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
rabi lamichane,gyanendra shahi,balen shah,bharat dahal,yubraj sangraula,durga prasai,swarnim wagle,bishwo Prakash sharma,gagan Thapa,kp oli,prachanda, today nepali news,surendra kc,nepali news,sher bahadur deuba,sunita dangol,Dr bhim rawol,nepali news live,gyanendra shahi,rajendra lingden,sobita Gautam,samacharpati ,nepali Samachar,nepal news,nepali news today,today nepali news,aajako Samachar,nepali parliament,samsad video

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 236   
@meghrajdhakal-cs9wl
@meghrajdhakal-cs9wl 8 часов назад
काँग्रेस नेता मा मलाई मनपर्ने चन्द्र भण्डारी मात्र हो
@fourgaming8530
@fourgaming8530 6 часов назад
Ccnra bndre d tr
@SimKatwal
@SimKatwal 2 часа назад
Yo purano neta lai marna abhiyan thalnu parxa ma dinxu 10lac iniharu nAmari npl ma Kae huna xoina
@harikoirala5457
@harikoirala5457 7 часов назад
चन्द्रभन्डारी काे आबाज 100% ठिक।
@HariKarmacharya-i6s
@HariKarmacharya-i6s 7 часов назад
Yes 100 per cent right
@ShyamGhimera
@ShyamGhimera 4 часа назад
Very very good good good.
@BikashLimbu-w3p
@BikashLimbu-w3p 9 часов назад
चद्रभन्डारि जस्ता ईमानदारि नेता हुनुपर्छ
@buddharatnamaharjan2364
@buddharatnamaharjan2364 8 часов назад
चन्द्र भण्डारी जस्ताे प्रधान मन्त्री हुनु पर्छ अनी देश बन्छ नत्र बन्दैन ।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 8 часов назад
लाख सलाम चन्द्र भन्डारी ज्युलाई
@sabinaadhikari5874
@sabinaadhikari5874 8 часов назад
वा वा चन्द्रभण्डारी ज्यु तपाइको परिवर्तन जस्तै नेताहुरुमा परिवर्तन हुनेहो भने नेपाल बन्न 10 बर्सनै काफी छ
@tilchitregurung4833
@tilchitregurung4833 9 часов назад
एक मात्र नेपालको नेपालीको मन भित्र बस्न सफल नेता चन्द्र भण्डरी ज्यू प्र. मन्त्री भाएको देख्न चाहान्छु...!
@JayRai3359
@JayRai3359 10 часов назад
देस चलाउन एक फेर चन्द्र भन्डारी जिउ लाई दिनु पर्ने हो तर बुढा गोरु हरुले न छोडने भए
@Cabtravelinpokhara
@Cabtravelinpokhara 9 часов назад
प्रचण्ड सेरे केपी ओली आर्यघाट नगुञ्जली यो देश बन्दैन
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 6 часов назад
देशकाे हितकाे कुरा गर्ने चन्द्र ज्यु जस्ताे माननियलाई समय दिनुस प्रार्टी र कसैलाई गालि गर्ने माननीय लाई नै हाेईना धन्यबाद
@YogendraBajgaiN
@YogendraBajgaiN 7 часов назад
१००% सत्यतथ्य निस्र्वार्थ चन्द्र मननियज्यु जिन्दाबाद❤❤मोरङ्गबाट❤भ्रस्टचारि नालायक सेरे केपिको निरङ्कुस गैरजिम्मेवार गठबन्धन सरकार मुर्लाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉
@premdhamala9603
@premdhamala9603 6 часов назад
प्रदान मन्त्री हुनुपर्ने नेता भनेको यस्तो हुनुपर्छ
@AashisBaral-h8l
@AashisBaral-h8l 7 часов назад
सबै चन्द्र भणडारी को सोच जस्तै सबै नेताको सोच हुनु पर्दछ ल जय नेपाल पोखरा २ २
@YamnathDulal-d4m
@YamnathDulal-d4m 8 часов назад
यकदमै दामी सजेसन मानन्निय ज्यु !!❤
@ChandraKattel-sh5cd
@ChandraKattel-sh5cd 2 часа назад
नेपाली काङरेशमा नेताभन सुवउने चनदृभनडारिमात्र रहेछन
@Shivadhikari-lo7op
@Shivadhikari-lo7op 7 часов назад
माननीय चन्द्र भण्डारी लाई देश को प्रधानमन्त्री बनाउनु पर्यो। राम्रो विचार व्यक्त गरेकाेमा सलाम छ
@भूतथाजलाधारव्यवस्थापनकार्यालयत
सार्‍है सान्दर्भिक र अत्यन्तै जरुरी बिषय उठाउनु भयो माननीयज्यू ! ❤
@DamodarPant-y7m
@DamodarPant-y7m 6 часов назад
डा चन्द्र भन्डारि बिस्सकै उदाहरणिय नेता हुन यस्ता नेता लाइ प्रघान मन्त्री बनाउनु पर्छ
@danbahadurrawat1883
@danbahadurrawat1883 8 часов назад
मलाई मन पर्ने नेता great नेता चन्द्र bhandari .नेपालको परिपक्षमा चुनावमा टिकट पाउन गाह्रो पायर जिते मन्त्री हुन गाह्रो ।तर यक पटक मन्त्री पद चन्द्र सरलाई दिनु पर्छ ।
@TaraKhatri-uw5qp
@TaraKhatri-uw5qp 7 часов назад
ठुलाे दाईले सहि कुरा गरे
@narpun1163
@narpun1163 9 часов назад
छन त छननि चन्दर भनदारी जस्ता राष्ट्को लागि सोच्ने मान्छे तर उसले पनि ठाउ पाउदैन
@kamalkhatri9655
@kamalkhatri9655 9 часов назад
लौन चन्द्र ज्यु यी भ्रष्टाचारी नेता लाई तह लगाउनु पर्यो। यी त गफै मात्र गर्ने भए। सभा मुख ज्यु चन्द्र भण्डारी लाई पुरै बोल्न दिनु होला आगामी दिनमा
@rbr1253
@rbr1253 7 часов назад
सच्चा नेता भन्दारी सलाम छ
@minbahadurthapa7248
@minbahadurthapa7248 2 часа назад
डा• चन्द्र भण्डारी नेपाली काङ्ग्रेसको योग्य क्षमतावान विवेकशील नेता हुन । यिनलाई मौका दिने हो भने देशको विकास तीब्र गतिमा हुनेछ ।
@chandramayarai9879
@chandramayarai9879 5 часов назад
Salute xa sir ati sunder ❤🙏
@somrajghale8853
@somrajghale8853 8 часов назад
Veri veri good Chandra vandari Jyu jay nepal !🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 6 часов назад
चन्द्र ज्युले यसरी गर्जिदा हाम्राे भुपु प्रधान मन्त्रि फेरि प्रधानकाे मन्त्रि आशमा बस्नु भाकाे माननीय ज्यु के बुझनु भाकाे छ उहाँकाे कुरालाई मनन गर्नुस ktm काे मेयर बालेन शाहकाे बाटाेमा हिडनुस माननीय ज्युहरु देशकाे युबयुबतिहरुबिदेशि दै छ देश नै खालि भएपछि कसलाई कमान गराैला लुछचुडि गर्नु भाकाे माननीय चन्द्र ज्युकाे कुरालाई मनन गर्दै बालेन शाहकाे बाटाेमा हिडनुस देश हाकने बिचार छ भने धन्यबाद
@ybrimal8386
@ybrimal8386 4 часа назад
यदि गफ मात्र हैन भने, अन्तर हृदयबाट बोलिएको हो भने यस्तै नेताको खाचो छ देशलाई ।
@ManiramSharma-y7h
@ManiramSharma-y7h 9 часов назад
यकदमै राम्राे सजेसन माननीय ज्यु काे
@somrajthapa6082
@somrajthapa6082 8 часов назад
Rights Chandra Bhandari ji thinking is Great
@binoddc8169
@binoddc8169 7 часов назад
जय नेपाल 🙏🙏🙏🙏
@palutamangnepal5724
@palutamangnepal5724 10 часов назад
You are the best leader in nepali congress Chandra Bhandar sir.
@dharmabhandari6084
@dharmabhandari6084 8 часов назад
एकदम सहि कुरो
@HANA95826
@HANA95826 7 часов назад
यी नेताहरुले भाषण त सबै ले राम्रो र मिठा गर्छन भाषण ले देश बन्दो रहेछ कुन नेताले नराम्रो कुरा गरेका छन् र सता र पद पाएपछि यी नेताहरुको बोली र देख्ने आँखा बन्द हुन्छ।
@mohanrana9134
@mohanrana9134 Час назад
चन्द्र भण्डारी ज्यू को खरो र सत्य अभिव्यक्ति प्रति सलाम छ । अब सबै मंत्री संसद को घैटोमा पनि घाम लागुस।
@TilKhajum
@TilKhajum 6 часов назад
यी नेताहरु कुरो मीठो गर्छन तर त्यो कुरोलाइ ब्याबहारमा बदल्दैनन त्यहाँ समस्या छ।
@subashsah1744
@subashsah1744 8 часов назад
Nepal our country is always be come sirvent of all 🌎🌎😢😢😢😢😢😢😢😢😢😢😢
@ashokbahadurthapa3530
@ashokbahadurthapa3530 9 часов назад
धन्न डाक्टर साहेबले जितेर यतिका कुराहरू संसदबाट सुन्न पाईयो , एमालेका के जाति ज्ञवालीले जितेको भए के पि को भजन गायर थाक्ने थिएनन् होला ।
@shivaaryal482
@shivaaryal482 8 часов назад
राजनेता भन्न चाहन्छु म चन्द्र भन्डारि जस्ताे महान सन्त नेता ज्यु लाई।
@NarbahadurKhatri-pg9wd
@NarbahadurKhatri-pg9wd 9 часов назад
कुरो त मीठो लाग्यो यहि त छ हाम्रो बिडम्बना मीठो कुरामा लठ्ठ हुने कुरा गर्नेले काम गर्न सक्दैन त्यसैले अब प्रत्यक्ष कार्यकारी प्रणालीमा जब सम्म देश जादैन तब सम यस्तै मिठा कुरा सनेर बस्नुको बिकल्प छैन
@chopbdrkhatri5964
@chopbdrkhatri5964 4 часа назад
सलाम छ चन्द्रभाडारी माननीय ज्यु
@madhavChau
@madhavChau Час назад
अत्यन्तै मार्मिक सम्बाेधन
@PinakiPrasadKoirala
@PinakiPrasadKoirala 8 часов назад
एक मात्र नेपालको नेता
@bhabindraLimbu1
@bhabindraLimbu1 13 минут назад
चन्द्र भन्ढारी ज्यु जति सुन्यो उति उति सुन्न मन लाग्छ मलाइ तर इ गन्दे केपि देउपा प्रचन्ड लाई तपाइले सुनाउनु भनेको भालुलाइ पुराण सुनाउनु हो दाजै महासय ।
@devendrabc9068
@devendrabc9068 5 часов назад
हो चन्द्रभन्डारीलाइ धेरै नेपालीले मन्पराउने नेताहुन ।
@HiralalKc-l4p
@HiralalKc-l4p 8 часов назад
सलाम छ संसद जि
@The_Falcon_Attack
@The_Falcon_Attack 8 часов назад
धेरै कुरा लेखिन। चन्द्र भण्डारी लाई ईमानदार भन्ने ले उनको उपचार मा राज्य कोस बाट कति पैसा खर्च भएको छ त्यो फिर्ता गर्नु भन्नू। भण्डारी भनेका गिरिजा का महा झोले थिए। गिरिजा को मृत्यु पछि मालिक बिहिन भएका हुन् । दुर्घटना मा पर्नु अगाडि सम्म यिनको कुरा र अहिलेको भनाइ मा धेरै फरक छ। गलत राजनीति गर्ने मान्छे सधै गलत नै हुन्छ, उनीहरू प्रती म चाहिँ सहानुभूति कत्ती पनि देखाउँदिन। ईमानदार भनेको महावीर पुन जस्तो, बालेन जस्तो, हर्क जस्तो हुन् ।
@ananyasongs806
@ananyasongs806 Час назад
चन्द्र भण्डारी मात्र देशको शाम्सद जस्तो लाग्छ
@sushilaadhikari4831
@sushilaadhikari4831 3 часа назад
धेरै राम्राे कुरालार्इ सलाम
@tuksedai4811
@tuksedai4811 Час назад
जय चन्द्र भण्डारी ज्यूलाई
@bhunakumarineupane5170
@bhunakumarineupane5170 9 часов назад
यो सुन्दैगर्दा काङ्गेर्ष चन्द्र भन्डारि ज्यु लाई पर्धानमन्त्रि बनाउदा केहुन्छर
@LaxmiDeviAdhikariRegmi
@LaxmiDeviAdhikariRegmi 7 часов назад
कति राम्रो सुझाव
@dilipshrestha3735
@dilipshrestha3735 Час назад
चन्द्र सर बाेल्दै गर्दा एक ठाउँ देउवा बकबास भन्दै बर्बराउँछ।
@urmilakc1728
@urmilakc1728 3 минуты назад
होहोचनद् भनडारिजिलाइ शलाम। सहिकुरा
@YagyarajOli-v9u
@YagyarajOli-v9u 6 часов назад
Daktar chandra vandari jhu lai salam gardaxu .jay nepal
@harinepal520
@harinepal520 5 часов назад
मायालु चन्द्र नेता देश ले चिन्न नसकेको 🙏🙏🙏
@bandhurajacharya3677
@bandhurajacharya3677 7 часов назад
माननीय चन्द्र सर को आवाज मलाई धेरै ठिक लाग्छ सबै कुरा समावेश गरी आवाज उठाउनु हुन्छ? मुलुक हाक्न कसैले पनि सकेनन? नेपाल को स्थिति बेकार छ। यहां मान्छे को भन्दा जनावर को कानून ठुलो भयको देश हो नेपाल, कुकुर पाल्ने, भि, आई, पि, हुन्छन, भैंसी पाल्ने पाखे हुन्छन? हिरा गुमाएर, चांदि खोज्ने नेपाल ? भ्रष्टाचारि लाई चैन, गरिब लाई ऐन? दुर्गा आउ देश र जनता बचाउ अरू को नाटक र जादू धेरै हेरियो?
@govindathapa4963
@govindathapa4963 Час назад
सबै नेताहरुमा उहाँको जस्तै साेच बिबेक भैदिए हाम्रो देश कति सुन्दर बन्ने थियोे ।
@sheskantalamichhane5903
@sheskantalamichhane5903 3 часа назад
Youwa neta ko leader Sri Chandra Bhandari jiu.🌹🌹🌹
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 6 часов назад
एकदम सहि कुरो हजुर ❤❤❤❤
@ambikarai3469
@ambikarai3469 3 часа назад
Sahe Lageo Ekdam Sahe Lageo Hjr Sir 🙏🙏🙏
@KarnRai-i1j
@KarnRai-i1j 7 часов назад
कुरा त 100% सहि हो
@SonupTamang-im2lt
@SonupTamang-im2lt 8 часов назад
Wow mannee bhadari jyu wow
@bgchannel7128
@bgchannel7128 7 часов назад
मन्त्री बन्न को लागि त्यो पार्टी बाट निस्किएर युवा पार्टी मा आउनु पर्दछ
@MandataRawal
@MandataRawal 3 часа назад
सलाम ने ता ज्यु
@RamuKunwar-to5nb
@RamuKunwar-to5nb 9 часов назад
Salam xa hajurlai
@bhojrajshrestha8537
@bhojrajshrestha8537 2 часа назад
Mahan soch bichar hajurko
@MadheshPradesh2.0NepalBajrangi
@MadheshPradesh2.0NepalBajrangi 9 часов назад
Shiii 😊😊vannu vyo sur❤😊😊ab hami hru vanne Hain hjr garne ho😊❤
@baburam-fc1iz
@baburam-fc1iz 8 часов назад
Dr Chandra bhandari very good,sahi kura garnu bhayo mahan neta Jee.
@sureshmoktan2282
@sureshmoktan2282 7 часов назад
Ma ni sahamat xu chandra sir pradhan mantri banna ❤❤❤❤❤❤
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 8 часов назад
सुनी रहदा त नतमस्तक भयर सुनेको देखियो तर व्यबहार मा परिणत गर्नु होस। नेतागण हरुले
@nagendrakhatri9605
@nagendrakhatri9605 8 часов назад
C.BHANDARI.JIU.DARSAN.AABHIBHADAN....SULAV.KARGA.SAHIT..KRISI.PASU PANCHI PALAN FAL FUL GADIBUTI. KHITI.SICHAE THOPA..WARD KARYALAYA BATE..BAZAR BIBBASTA PAN GARI..GAUU GHARAE GARAE SOROGGARE SIRGANA..GARUMTO. VANCHUU..MA..
@sanfamobless5789
@sanfamobless5789 8 часов назад
Chandra Bhandari neta juko soch ramro xa ra sailuta xa
@ishwariacharya-ft5wk
@ishwariacharya-ft5wk 7 минут назад
चन्द्र भण्डारी जि कठै बोलेर के हुन्छ बाबै दुख्ख नगर्दा हुन्छ बल्ल।
@gopipradhan1828
@gopipradhan1828 3 часа назад
विश्व र गगन यो कुरा सुनेर बुद्धि पलाओस
@KrishnaKhanal-c6q
@KrishnaKhanal-c6q 4 часа назад
चन्द्र,भन्डारि,अम्रेस,जस्ता,माथि,पुगन,पाएपाे,देस्बन्निथियाे,
@bhaktasirpali2398
@bhaktasirpali2398 5 часов назад
Chandra bhandari sir welcome to Rashapa you are suitable leader for Rashapa❤
@rockstar3023
@rockstar3023 6 часов назад
Guff
@manilimbu3864
@manilimbu3864 Час назад
दल, दले भतुवा मात्र होइन ब्यवस्था नै पुर्ण रूपमा नफेरी केही हुनेवाला छैन!
@sherbahadur1822
@sherbahadur1822 5 часов назад
1000% गुण सही कुरा हजुर🕉️🕉️🕉️🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏💕
@chandrachu
@chandrachu 7 часов назад
Mananiya jyuharu siknus Chandra bhandari mananiya abata....
@yamnathbhandari4062
@yamnathbhandari4062 3 часа назад
जनताको नेता भनेको चन्द्र भन्डारी हुन।
@SovanAiri
@SovanAiri 7 часов назад
नेपालका युवा युवतीहरु बिदेश जान रहले होइनन् बाध्यता हो हाम्रो देशमा महङ्गी बढेको बढेछ। आयस्रोत केही छैन। देशमै सरोजगार भएको भए किनयति दुख कस्ट भाग्थे। भ्रष्टाचार चोर नेताहरुले देश खोक्रो बनाइसके । तर एक दिन यस्तो आउनेछ त्यो दिन आएपछि मात्रै थाहा पाउनेछन्।
@hencypasa
@hencypasa 8 часов назад
Yakdam sahi kura
@HikmatBhandari-mo9or
@HikmatBhandari-mo9or 6 часов назад
सच्चा राजनीतिक अभिभावक ❤
@RajendraKc-v9r
@RajendraKc-v9r 6 часов назад
काङ्ग्रेसका खन्चुवा नेताले हजुर लाई प्रम हुन दिदैनन् जननिर्वाचित प्र मको लागि आवाज उठाउनुहोस
@Ankisa-eu3jd
@Ankisa-eu3jd 6 часов назад
Chandra bhandari is greaterman
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 7 часов назад
पैला त स्होल मा दूई चोती ईन्जाम हून्थेयो आईले त चार चोती ईन्जाम गराईन्छ पैसा लूत्नको लागी 76 जील्ला का सबै स्होल मा छान्बीन गरीयोस भन्न चाहान्छु जन्ता लाई लूद्दासम्म लूतेका छन पातीका बीचलीया हरुले 😭😭 सर्खारी स्होल मा पनी बच्चाहरु पदाउन न सक्ने अबस्था छ 😭😭😭😭😭😭
@krishnashrestha598
@krishnashrestha598 9 часов назад
अती महत्वपुर्ण तात्विक मुलुक निर्माण गर्ने माहान विचार र कला, शिपमा लागेका माहान नेता र अभियान्ताले सुन्नुपर्ने र थप यौटा विराट विचार सभाको आयोजना गरि मुलुक निर्माणकाे विशाल कार्यक्रम अनिबार्य गर्नै पर्दछ यदि होश चेत खुलेमा।👌👌 🙏🙏🇳🇵🇳🇵❤️
@motigurung647
@motigurung647 7 часов назад
भाउज्युका प्यारा दुई जना देवर बाबुहरु लाज सरम छैन टुलुटुलु हेर्दैछन!चन्द्र भन्डारिजस्तो सोच भएको नेता हरेक पार्टिमा भए देश बन्न समय लाग्दैन!त्यो बादरमुखे रयाले,सिङ्गाने,उखानेहरुलाई अस्तिको बाढिमा नक्खु खोलामा लगेर बगाईदिनुपर्थ्यो!
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 2 часа назад
कृषियोग्य समथर जमिन प्लटिङ गरेर घरजग्गा कारोबार बृद्दि गर्ने र राजश्व आर्जन गर्ने नीति भनेको घर पोलेर खरानी बटुल्ने नीति हो , यसलाई तुरुन्त बन्दगर्नु पर्छ।
@ganeshbahadurshrestha9514
@ganeshbahadurshrestha9514 5 часов назад
1 matra nisthaban neta . Jay Nepal.
@chandrarana2256
@chandrarana2256 6 часов назад
100% parson right mr. Chandra bhandari your the on a great political leader ❤❤❤
@HariKarmacharya-i6s
@HariKarmacharya-i6s 7 часов назад
Jay Nepal Chandra
@vishnugautam4882
@vishnugautam4882 6 часов назад
१/२" चौडाइ २ " लम्बाई नेपालको आधिकारिक मानचित्र को बुट्टा लाउने लुगाको माथिल्लो देखिने ठाउँमा बुनाई / सिलाई गरि लगाउने अभियान चलाए सीमा सुरक्षा राख्न सहज हुनका साथै साँधियारी मुलुकलाई दवावको सृजना हुनेछ ।
@bambahadurrai3572
@bambahadurrai3572 5 часов назад
चन्द्र भण्डारी भन्ने नेपाली काँरेशका एक जना सिकारी हो हैन । ऐले राम्रोसँग भट्टाउन थाले प्रधानमन्त्री को कुर्सी ताके छन् कि जस्तो छ है । यसरी मिठो मिठ‍ो भाषण छाटेर नेपाली जनता लट्टाएर खान पल्केका लुटाहा हरूले आज सम्म देशको काय पल्ट किन नगरेको ।
@KamalShah-g1n
@KamalShah-g1n 8 часов назад
Hamro desh ko sabai teta Chandra Bhandari sir jasto bhayako bhayo hamro desh kaha pugthiyo jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhimalsachin3960
@dhimalsachin3960 3 часа назад
तपाईं काग्रेसी नेता हो भने किन आफ्ना मन्त्रीहरुलाई कराउनु हुन्न। पद प्यारो छ हैन तपाईलाई पनि।
@kamleshkumarpaswan2307
@kamleshkumarpaswan2307 Час назад
जति भनेपनि हुनेवाला केही छैन😭 लाज नभएका नैतिकताहिन नेताहरु😢
@aaitetamang6821
@aaitetamang6821 8 часов назад
Nepali congress ko ramro neta 🙏
Далее