Тёмный
No video :(

Bikal Poudel : Harshat Mehta of Nepal? संचार मन्त्रालय भित्रको घोटालाको पर्दाफास [with proof] 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 332 тыс.
50% 1

An investigative researched video on how Nepal Telecom is being trapped into hands of corr*upted people. Who are they? How do they do it? Please watch full video.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #ShopTheRealDeal
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Editing & Thumbnail: Dipjol Pathak
======================
adalat ko faisala : nkp.gov.np/ful...
rajpatra: rajpatra.dop.go...
www.onlinekhab...
www.swasthyali...

Опубликовано:

 

17 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@TechTanka
@TechTanka 5 месяцев назад
यो video मा दिगम्बर झा "NTA का" हुनु पर्ने मा "NTC का" हुन गएको मा क्षमाप्रर्थि छु
@Xyzing.ongbing
@Xyzing.ongbing 4 месяца назад
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।
@manojgemer1669
@manojgemer1669 4 месяца назад
Sir hajur. Kolagii yeauta sano help garne man theyo😊
@TechTanka
@TechTanka 4 месяца назад
@@manojgemer1669 bhannus na ke ho
@KshitijShah-vw5pu
@KshitijShah-vw5pu 4 месяца назад
Tanka dai I appreciate u nd ur findings
@LetmeU
@LetmeU 4 месяца назад
Remove plz
@comedy_man_572
@comedy_man_572 5 месяцев назад
तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। अब गोकुल बास्कोटा ज्ञानेन्द्रबहादुर कार्की मोहनबहादुर बस्नेत लाई पनि अनुसन्धान गर्नुपर्छ
@argotbrownie
@argotbrownie 4 месяца назад
Yes
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 5 месяцев назад
नेपालको 56 हजार प्रहरी VS टंक दाहाल खोज प्रमाण र वास्तविक्ता 🫡 देश प्रतिको माया ।
@kappa633
@kappa633 5 месяцев назад
Dherai ramro tanka sir ekdum ramro kura gardai hunu huncha. Nepal ma bhastachari lai faasi lagaune niyam na aaye samma kei hunna. Nepal ma darr nai bhayena j pani garna thale chada arajak desh bhayi sakyo. Dherai bhanda dherai bhastachari ko mukhauto kholdai garnu hola
@TechTanka
@TechTanka 5 месяцев назад
Thanks a lot for the support 🙏🏻❤️
@pasangnorbusherpa5694
@pasangnorbusherpa5694 5 месяцев назад
यसरी नै अघि बढ्नुस भ्रष्टाचारीहरुलाई नङ्ग्याइउदै जानुस । नेपाल आमाको आशिर्वाद सदैव तपाईमाथी रहिरहोस। शुभकामना
@vijaybudhathoki6231
@vijaybudhathoki6231 5 месяцев назад
Thanks sir❤ love you
@sanjeebbhatta12
@sanjeebbhatta12 5 месяцев назад
Tff
@shankalpakham4781
@shankalpakham4781 5 месяцев назад
नेपालको आमाको साचो छोरो Tanka Sir
@Balen_shah_fan123
@Balen_shah_fan123 5 месяцев назад
रवि लामिछानेले यो बिषयमा पनि कडा एक्सन चालनुपर्छ
@texaschainsaw8304
@texaschainsaw8304 5 месяцев назад
Rabi afai chor banisakyo
@b.pcreation1272
@b.pcreation1272 4 месяца назад
एकदमै सहि हो
@smnlama362
@smnlama362 3 месяца назад
त्यो आफै फटाहा हो ,कसरी गर्छ
@PeoplespowerL
@PeoplespowerL 2 месяца назад
Tyo pani fataha niskiyo
@keshavbhandari6785
@keshavbhandari6785 2 месяца назад
4 mahina bhayo makho marenan dai le
@namuraja3798
@namuraja3798 5 месяцев назад
सर यस्ता यस्ता भीत्रीकुरहरु धेरै ल्याउनु धन्यवाद।यिनी चोरहरूले नै देश डुबाएका हुन।
@ramcpofficial
@ramcpofficial 5 месяцев назад
स्यालुट सर जनतामाझ सुसूचित गराउनुभएकोमा 🙏🙏🙏
@amarale4720
@amarale4720 5 месяцев назад
तपाईं नेपाल आमाको लागि एकदमै खाँचो व्यक्ति हुनुहुन्छ। राष्ट्रको लागि यस्तै यस्तै शुभकार्यहरु गर्दै गर्नुहोला। तपाईंलाई यस्तै यस्तै भिडियोको लागि धेरै धेरै धन्यबाद 🙏🙏
@tikaram25
@tikaram25 5 месяцев назад
बिदेशमा रोजगार गरेर आफ्नो देशको यति धेरै माया छ हजुरलाई । धन्यवाद टंक सर 🙏🙏🙏
@shyamdhungel503
@shyamdhungel503 5 месяцев назад
गज्जब को पर्धाफास गर्नु भयो।🫡येस्तै अरु भिडियो को पर्खाईमा छु। कुलंगार,भ्रष्टचारी र देश द्रोही मैले पनी चिन्नु छ। मुरी मुरी धन्यबाद।
@sharada5383
@sharada5383 5 месяцев назад
प्रमाण सहित दिई घोटाला हरूको पर्दाफास गर्नुहुने सरलाई धन्यवाद। अब छानबिन गर्न अझ बढि सजिलो हुन्छ होला।
@Ad.Bibekofficial
@Ad.Bibekofficial 5 месяцев назад
हृदयदेखी नै सलाम छ Tanka sir हजुरलाई , सचा नेपाली आमाको सन्तान जय देश जय नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏
@surajadhikari2640
@surajadhikari2640 5 месяцев назад
टंक जी, २०८३ सम्म उतै बसेर यस्तै यस्तै काम गर्दैगर्नुस ! ८४ लागेपछी थपक्क यता आएर चुनाब लड्नुस र नेपाल सरकार को सुचना तथा सन्चार मन्त्री खानुस ! देश र जनताको सेवामा जुट्नुस ।। अब पालो युवा को हो ।।।
@jeevandarpan4820
@jeevandarpan4820 5 месяцев назад
Mero Pani sahamat
@sureshasuresha6520
@sureshasuresha6520 5 месяцев назад
लुम्बिनी देखि सगरमाथा सम्म बेची सके। राजा लाई पूर्व राजा बनाए, चाँडै नेपाली लाई पूर्व नेपाली नागरिक हुने देखिन्छ,
@aashutoshgamer5574
@aashutoshgamer5574 4 месяца назад
टंक भाईको प्रथामिकता मा पैसा र सुविधा पर्यो भने नेपाल आउनुहुन्न। नत्र यतिको जुझारु पत्रकार नेपालमा आएर नेताहरूको ज्यादती विरुद्ध लड्नु पर्छ सबै युवाहरु मिलेर।
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 4 месяца назад
Yekdam Sahi ho Mero Pani sahamat x hai
@rajubhandari6399
@rajubhandari6399 5 месяцев назад
दाजु तपाइको पनि एक दिन नेपाल आएर साँसद हुने छाट्काट देखिदै छ, सबैको मन जिन्दै हुनुहुन्छ।
@mitra-prasas1989
@mitra-prasas1989 5 месяцев назад
मलाई पनि यस्तै लागेको छ but जो आए पनि नेपाल लाई बनाउन परो
@welcomepanda3135
@welcomepanda3135 5 месяцев назад
Yesari bidesh basera j gare pani Kam xaina ,fact yehi ho, bidesh pr liyera yeha ko pir manera Kam xaina
@randomtiktok3010
@randomtiktok3010 5 месяцев назад
Nepal aaunu vayo vane Voli palta ghuto case mah jail haldinxa fixx😢😢
@bharatdhamala8852
@bharatdhamala8852 5 месяцев назад
सँसद होईन friend direct अख्तीयार अनुसन्धान को हाकिम हुनु पर्छ। सब को बाजा बज्छ।
@ashabahadurlama2443
@ashabahadurlama2443 5 месяцев назад
बिरेन्द्र राजा को पाल्देखी सुरु गरेको चोर हरु अलेका सर्कर्सम्म बिगर्ने इनिहरुनै हुन।
@cherry_2134
@cherry_2134 5 месяцев назад
सबै नेताहरु लाई फेसबुकमा सेयर गरेर मेन्सन गरुम
@user-zh6bd5bu1w
@user-zh6bd5bu1w 11 дней назад
टंका दहल सर तपैं ले दिये को समाचार मलाई सारै मन पर्छा र देश लाई माया गर्ने नेता हारू कोई पनि छैना भ्रष्टाचारी नेता हारू बाट देश बचाउनु पर्यों,तपैं हारू जस्तो विज्ञ हारू मिलेर । नेता हारू र आधिकारी हारू अनि न्यायाधीश हारू मिलेर देश लाई खोखला बनायों युवा शक्ति लाई रोजगार विहिन बनायों नेपाली हारू को ईमानदारी बेचेर खायों चोर हारू ले।
@chandbahadurrana9629
@chandbahadurrana9629 5 месяцев назад
सत्य बोल्नु भएकोमा धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल इ सबै लाई सक्दो कारवाही गर्नु पर्छ सरकार
@ramshrestha832
@ramshrestha832 4 месяца назад
chorharu sabai lae jutale hanera deshnikala garnu parcha.
@sushikhanal9822
@sushikhanal9822 5 месяцев назад
तेहि पनि म चोखो छु भनेर धाक लगाउन छोडैनन , हे मेरो देस का नेता र कर्मचारि😢😢
@keshavbhandari6785
@keshavbhandari6785 2 месяца назад
हाम्ले भोट हाल्न छोड्दैनौ
@nareshgurung1314
@nareshgurung1314 5 месяцев назад
जय नेपाल तपाईंको कुरा नेपालको सोझो सिधा जनता सम्म पुगेको छ जय होस अब माथिका तहमा पुगेर तपाईंको कुराले क्रान्ति ल्याउन ।
@dewangurung3311
@dewangurung3311 5 месяцев назад
तपाईं यतिधेरै ज्ञान भएको मान्छे राबी जि को सल्लाहकार मा बस्नुपर्यो अनि भ्रस्टाचार निर्मुल पार्न सजिलो हुन्छ ।
@milanrai6293
@milanrai6293 5 месяцев назад
हजूर सारै निडर व्यक्ति हुनुहन्छ आदर्णिय टंक दाई। यसरिनै हामिलाई साथ दिनुहोला दाई हजूर ❤🙏
@sandipyonzon92
@sandipyonzon92 5 месяцев назад
एकदमै राम्रो video, यि फटाहा हरुलाई यसरि नै नङ्ग्याउनु पर्छ ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 5 месяцев назад
सच्चा खोज पत्रकारिता को लागि नमन सर 🙏🙏
@ramkumarshrestha3121
@ramkumarshrestha3121 5 месяцев назад
वास्तविक पत्रकारिता त यो हो ,एक जना पत्रकारले यति सम्म खोजतलास र अध्यायन गर्न सक्छ भने राज्यको सम्बन्धित निकायले गर्न किन सकिराखेको छैन?धन्यवाद टंक सर🙏
@dipeshprasai
@dipeshprasai 4 месяца назад
तपाईँको खोज पत्रकारिताको लागि हृदयदेखी नै सलाम छ ।
@manojchimariya9019
@manojchimariya9019 5 месяцев назад
तपाइलाइ धेरै धेरै धन्यवाद ! म तपाइको सबै भिड्योहरु हेरिरहन्छु, तपाइले यो कुरालाइ निरन्तरता दिनुहोला, यो नेताहरु र अहिलेको यो सिस्टमलाई अझै नाङ्गोझार गर्दै रहनुहोला, पाथिभरा माताले तपाइको रक्षा गरून् !
@yubarajlama777
@yubarajlama777 5 месяцев назад
टांका सर हजुर ले भ्रष्टाचारी को जसरी अनुसन्धान गर्दै भन्डाफोर गर्नु भएको छ ! त्यसरी नै नेपाल को कानुन ले पनि त्यसैगरी साथ दिनु भएको भए ! नेपाली जनता कहिले पनि दुख पाउने थिएन होला ! नेपाल को जनतालाई यति सम्म अन्धो बनाइएको छ! यी पापी भ्रष्ट हरुले सधैं यसरी हजुरको साथ होस! god bless you tanka sir ❤❤🙏🙏🙏
@subashpoudel2779
@subashpoudel2779 5 месяцев назад
कति राम्रो खोज तलास गर्नुहुन्छ दाई यार 100% proof kura haru दिनु है keep it up❤❤
@khemlawati8663
@khemlawati8663 День назад
खोजमुलक एबं मेनतपूर्ण समाचरको लागि धनयबाद यो क्रिया निरन्तर रहोस ।
@Rana-Magar7
@Rana-Magar7 5 месяцев назад
देश डुबाउने र भ्रष्टाचारीहरु को फाइल र जानकारी तपाईं संग धेरै छ।keep on going bro you can help a true person
@GhanshyamKhanalsargam
@GhanshyamKhanalsargam 5 месяцев назад
तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ।
@Ranjankumar.1364
@Ranjankumar.1364 5 месяцев назад
धन्यबाद छ टन्क सर ले भस्ट्र्चारिको लङ्गोटी फुस्काइदिनु भयो
@ratnaprasadkhanal1632
@ratnaprasadkhanal1632 16 часов назад
प्रष्ट प्रमाण सहित जानकरी दिनुभएकोमा धन्यवाद ।
@bidurkuikel5430
@bidurkuikel5430 5 месяцев назад
सच्चा राष्ट्र सेबक तपाई हो सलाम छ हजुर लाई अरू पनी जानकारी पाउ ।
@P-reem
@P-reem 5 месяцев назад
दाजुले भनेका कुराहरु एक दम सहि र प्रमाण सहित छन सरकारले यसमा ध्यान दिन जरुरी छ
@ratanmalla1586
@ratanmalla1586 5 месяцев назад
सल्युट छ दाजु🙏हजुर जस्ता प्रखर दक्ष अनुभवि योग्य होनहार युवाको कमि छ नेपालको राजनितिमा🙏
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 4 месяца назад
धेरै धेरै धन्यवाद छ टन्क दाहाल जिउ देश देखि बाहिर भयर पनि हजुर लाई आफ्नो देश यति धेरै माया देखेर खुसी लाग्यो अझै र सधै यसै गरि भ्रष्टाचारको जालो पर्दा फास गर्दै गर्नु होला 🙏🙏
@bishuofficial2954
@bishuofficial2954 5 месяцев назад
Sir ko research video laai mah respect garxu .love from Jhapa .❤❤❤
@YADAVBHANDARI33
@YADAVBHANDARI33 5 месяцев назад
अब टंकजीले जस्तै सबैले आ-आफ्नो ठाउबाट भ्रस्टचारी र कुशासनअको भण्डाफोर गरौ
@amarmagar9106
@amarmagar9106 5 месяцев назад
तपाईँको खोज पत्रकारीप्रति उच्च सम्मान👏👏🙏
@chandra-1
@chandra-1 5 месяцев назад
नेपालमा भ्रष्टाचार नियन्त्रण र राज्नितिमा नैतिकता अनि पारदर्शिता सुधार भयो भने एस्को धेरै प्रतिशत श्रेय तपाइलाइ जानेछ र तपाइँको मुल्यांकन इतिहासले पनि अवस्य गर्ने छ।plz keep going on and on.
@Basant-kz3wr
@Basant-kz3wr 5 месяцев назад
Hajur धेरै धेरै धन्यबाद अब भोट दिदा 100 पटक शोच्छेर दिनु पर्छ
@Bk-zz2jl
@Bk-zz2jl 5 месяцев назад
सुचना र चेतना प्रबाहाको लागि धेरै धन्यवाद छ।
@mingaha4772
@mingaha4772 5 месяцев назад
like ,share ,comment मज्जाले गरेको छु है सर , भ्रष्टाचारिहरुको अनुहार सबैले थाहा पाउन र तपाईहरु जस्तो देशलाई माया गर्ने ब्यक्ति र देश बनाउछु भन्ने नेताहरुलाई इनिहरुले फसाउन वा दुख दिन सक्छन तेति बेला जन्ताले चिनेर तापाईहरु जस्तो देश प्रेमी देश भक्तिहरुलाई जन्ताले बचाउन भन्ने सोचले सकेको share गर्ने गर्छु 🙏
@ashokmagar9948
@ashokmagar9948 5 месяцев назад
सर हजुर लाई हृदय देखि नै हार्दिक नमन्🙏🙏
@GokulGyawalipersonal_space
@GokulGyawalipersonal_space 5 месяцев назад
तपाईंले बोल्ने र पोल खोल्ने आट गर्नुभएकोमा धेरै धेरै धन्यवाद🙏
@BasantaBabucha
@BasantaBabucha 5 месяцев назад
अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो
@shyamdongol5946
@shyamdongol5946 4 месяца назад
यस्तै कुरा हरु अझ नखुलेको कुरा हरु खुलाइदिनु हुन अनुरोध गर्नु हाम्रो गरीब देश र गरीब जनता का लागि, धेरै धेरै धन्यवाद सर।
@OmSah07
@OmSah07 5 месяцев назад
You deserve millions big brother ❤ Thank you for exposing such a corrupted leaders. Hats off to your efforts ❤ Jay sri ram 🚩🙏
@narayanshrestha4709
@narayanshrestha4709 5 месяцев назад
This guy us the best fit for the nepal governmet adviser for information department
@debyanbist1040
@debyanbist1040 5 месяцев назад
भ्रष्टचारको चक्र सबै दलको संरक्षणमा चल्दै आइरहेको छ यो जानकरी पश्चात एक्शन लिने कर्मचारी र निकाय सबै सम्मिलत भइ गर्छन। बिडम्बना यो चक्र /जालो तोड्ने कस्ले? स्वर्ग जस्तो देश राक्षसहरु मिलेर नर्क बनाइसकेछन। पशुपतिनाथले रक्षा गरुन अब यो देशको।।
@chhiringsherpa-zg7op
@chhiringsherpa-zg7op 11 дней назад
सत्य तथ्य कूरा बाहिर ल्याएर नेपाली जनताको पक्क्षमा काम गर्नू भएकोमा बधाई छ आज हरेक नेपाली मनमा टंक ❤
@Prajol_manas
@Prajol_manas 5 месяцев назад
तपाईंको खोज अनुसन्धान लागि सलुत
@surendramanjitchannel5274
@surendramanjitchannel5274 5 месяцев назад
तपाइँको कार्यक्रम म छुटाउनु मन पर्दैन ,किनकि सत्य तथ्य स्पष्ट, पारदर्शी, निस्वार्थ, पस्किनु हुन्छ,सधै अन्तिम सम्म हेर्ने गर्छु।।।। धन्यवाद।।।🎉🎉🎉
@user-px6ph4vl6j
@user-px6ph4vl6j 2 месяца назад
यस्ता सुचना हामी सर्बसधारण जन्ता सम्म पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद सर
@surendralingdam3787
@surendralingdam3787 4 месяца назад
One of the BRAVE.. Solute Mr Tank Dahal 🙏🙏
@visionnext100years5
@visionnext100years5 5 месяцев назад
तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ। धन्यवाद
@guptapoon1974
@guptapoon1974 4 месяца назад
सलाम छ, Tanka sir यसरी नै पर्दा फास गर्दै जानु होला ,देश का धमिराहरुलाई सबैले चिन्नु पर्छ .
@user-ds5nb8wt8n
@user-ds5nb8wt8n 5 месяцев назад
Thanks Tankaji for your effort to expose corrupts and their corruption in Nepal. Keep doing the good work to inform the public. Hope someday the public will awake and punish the corrupts who are the real traitors .
@bhuwanshrestha156
@bhuwanshrestha156 5 месяцев назад
Tank Bhai नेपीली २खुट्टेबादर हरु रहुन्जेल नेपाल भन्न् देश यस्तै हो।
@joshisandeep8717
@joshisandeep8717 5 месяцев назад
Editing is improved alot. Shadows, keying, rotoscope sfx is improved...
@kastupNiroula
@kastupNiroula 5 месяцев назад
Sir tapai lai dherai dherai dhanyabaad.. tapai prati mero respect ati uchhha cha. Sarai salin manche tapai . nikai desh premi. Gudluck n salute to you sir . so proud of u for whatever you are doing
@tshiringlama9227
@tshiringlama9227 2 месяца назад
धेरै राम्रो सर । यस्तै कर्तुत हरु शर्ब्जनिक गर्नु पर्छ ।।
@anishmaharjan7912
@anishmaharjan7912 5 месяцев назад
Sabai le Tanka Ji li like ra RESPECT gardinus ❤❤❤❤
@BirazTLimbu
@BirazTLimbu 5 месяцев назад
अब यो विषय मा गृह मन्त्री रबि ले एक्सन लिनु पर्छ ।
@aakashpoudel429
@aakashpoudel429 5 месяцев назад
खुत्तियो
@shambushambu7993
@shambushambu7993 4 месяца назад
धेरै राम्रो जानकारी दिनु भयो !येसको लागि धन्येबाद !
@Litelkidstoys1999
@Litelkidstoys1999 5 месяцев назад
हजुरले रवि दाइ लाई सहयोग गर्नै पर्छ
@sonammagar9760
@sonammagar9760 5 месяцев назад
🙏🇳🇵🇳🇵सहि कुरा
@bikramshrestha9371
@bikramshrestha9371 5 месяцев назад
❤❤❤
@reyninlamagurung2913
@reyninlamagurung2913 5 месяцев назад
Great investigation
@bbkhadka9773
@bbkhadka9773 5 месяцев назад
येस्तो खोज मुलक प्रस्तुतको लागि धेरै धेरै धन्यबाद। धेरै नेपालिको आँखा खुलाइ दिनु भो। तर एउटा कुरा : प्राय जस्तो अख्तियारमा परेका मुद्दाहरु सर्कारी पक्षले हारेको छ भन्ने सुनिन्छ। के यो सत्य हो? ऐले सम्म कति भ्रस्टाचारका मुद्दाहरु सरकारले जितेको छ र कस्ता कस्ता मुद्दाहरु हारेको छ? यस्बारे पनि विडियो बनाउनु भो भने धेरै थहा हुन्थो। टेस्तै अदालतमा हुने भ्रष्टाचारका बारेमा पनि एक video बनाउनु परो। धन्यबाद।
@Paranoidahal
@Paranoidahal 5 месяцев назад
बालेन साह संग सहकार्य गरेर पाटि खोल्नु पर्छ र भष्ट्रचारी को जरा उखाल्नु पर्छ भन्ने जति यता ।
@balthapa9011
@balthapa9011 3 месяца назад
Excellent Tanka sir, pls do continue bringing like this info to our public. Thank you and salute you!
@BishowGautam-nh2de
@BishowGautam-nh2de 5 месяцев назад
Good presentation about corruption but nobody takes the action to them .
@Juniorgurkhas
@Juniorgurkhas 5 месяцев назад
Asadai Ramro Kura Sun payo Hjr ❤❤❤🎉
@DAWICK711
@DAWICK711 5 месяцев назад
Thank you for 30 subscribers 😢
@thunder3303
@thunder3303 5 месяцев назад
Kera vann news herr nakarai
@user-eu9vf9vi7d
@user-eu9vf9vi7d 5 месяцев назад
Watch worthy video thank you tanka sir keep making and posting such video.open the mask of corrupt leaders and corruption ..
@user-eo2lf9pv4u
@user-eo2lf9pv4u 5 месяцев назад
अख्तियार ले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने देखियो
@kissnachhetri5034
@kissnachhetri5034 5 месяцев назад
नेपालका कुनै नेता पनि देश बनाउन नभएर देश डुबाउन राजनितिमा लागेको हो भनेर प्रष्ट छ।
@sadhuramkhatri5884
@sadhuramkhatri5884 5 месяцев назад
ठुलो कमिशनको जालो उजागर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ...!!
@yuvrajchand707
@yuvrajchand707 5 месяцев назад
aru tw testai ho daju.. tapai sabaiko kanda haru kholdai janus.. full support chai tapai laee pahila.
@dahagikhawas4807
@dahagikhawas4807 5 месяцев назад
Go ahead ravi dai
@pradipsane52
@pradipsane52 5 месяцев назад
तपाईका हरेक भिडियो भ्रष्टाचारीको पर्दाफास गर्ने सथ्य तथ्य खोजमुलक हुन्छन् ❤❤❤❤
@user-zj4bt9yv5u
@user-zj4bt9yv5u 5 месяцев назад
धेरै धेरै धन्यवाद टंक सर यति ठुलो भ्रस्टाचार गर्ने यस्तो व्यक्ति पौडेल लाई अगाडी ल्याइदिनु भएको मा 👍
@phuche2
@phuche2 5 месяцев назад
You are legend sir. Please never stop bringing up these reality to us. I have deep respect for you and people like you. This information is worth million Dollar and priceless. I personally would like to see your channel grow bigger and hope you play a significant role for the country. Thank you from my deep heart.
@janakchaulagain2787
@janakchaulagain2787 5 месяцев назад
Who want to hear महरा and gang ko सुन काण्ड from one and only Tanka dai ❤
@purushottamneupane
@purushottamneupane 4 месяца назад
क्या गजब छ है नेपालमा ।। हार्दिक धन्यवाद छ सर हजुरले यस्तो सटिक रूपमा सबै तथ्य समावेस गरी भ्रष्टाचारको पर्दाफ़ाश गरिदिनु भएकोमा ।।
@anupghimire3214
@anupghimire3214 4 месяца назад
धन्यवाद टंक दाइ | More power to you.
@karsangsherpa9080
@karsangsherpa9080 2 месяца назад
धेरै खुशी व्यक्त गर्न चहान्छु।धेरै धेरै गम्भीर सूचनाहरुलाइ तपाईंले जनता सामु रखिदिनु भएको मा।
@sarojacharya8722
@sarojacharya8722 5 месяцев назад
सर तपाई हो नेपालको गृहमन्त्री कि अक्तीयार प्रमुख ! यस्तो प्रमाण त सायद नेपाल पुलीसले पनी पत्ता लगाऊन सक्दैन् ! ❤
@grgminl_217
@grgminl_217 5 месяцев назад
धन्यवाद tanka sir आशावादी छु अझैं यस्तै भिडियो अपलोड जानु होला अनुरोध 🙏
@samyogban9048
@samyogban9048 5 месяцев назад
Keep exposing all the corrupted politicians great video
@ramsundarthapa7944
@ramsundarthapa7944 5 месяцев назад
😢😢हे भगवान हामी नेपाली 😢😢 । हजुरलाई धेरै धेरै धन्यवाद ❤
@_sanunofficial706
@_sanunofficial706 14 дней назад
उच्च सम्मानका साथ सलाम छ सर ❤good work
@ganeshmgr8685
@ganeshmgr8685 5 месяцев назад
Tanka sir hajurjasto manxe nepalko rajnitimaa aunus hami Nepali sapoi hajurlai support garxau❤❤❤
@bibek6046
@bibek6046 5 месяцев назад
Dai hats up to you tapaile aafnu life ko purpose paunu bhako xa ❤❤❤❤❤❤
@user-oy8py1hf1b
@user-oy8py1hf1b 5 месяцев назад
Salute to you tanka sir ❤❤🙏🙏🙏
@ganeshsinghsaud3244
@ganeshsinghsaud3244 5 месяцев назад
Dai salute xa tapailai ....yestai yestai kand kaa video hru upload gardai garnu hola..........ee veda ra jholya hru Lai chhata chulla that hunxa vrastachar ko kand
@bipinrawat4535
@bipinrawat4535 5 месяцев назад
You are the real awareness maintainer, what an effort your analysis and research is awesome. Salute to your hard work and love that you show to the nation.❤❤❤
@madhusudanbhattarai7626
@madhusudanbhattarai7626 2 месяца назад
सहि भिडियो सहि समयमा लयाउनू भयो। वधाइ छ। यो दूरसञ्चार मा विकल पौडेल लाइ मात्र किन कारवाही??तत्कालीन मनत्रीहरू र उच्चस्तरीय कर्मचारीहरूलाई पनि कारवाहिको दायराभित्र लयाउनू परदछ। यो केशमा अखतियारले खूटटा कमाउनू हूदैन है ???
@chakramaharjan8462
@chakramaharjan8462 5 месяцев назад
Action pacted griha mantree jyu laai swaadilo khurak dinu bhayo !!! Dhanyabad yahanlaai !!! 👆💪🏾👍👌🙏
@user-fm1we1eg1t
@user-fm1we1eg1t 5 месяцев назад
Dheraii dheraii dhanyabad hjr lai hjr ko yo shayog lay Nepal parewortan Huna ma dherai thulo sahayog hune xa
Далее
Running With Bigger And Bigger Feastables
00:17
Просмотров 32 млн
до/после Знакомо?
00:16
Просмотров 14 тыс.