Тёмный
No video :(

चर्चमा चरम शाेषण भाेगेका पाष्टर न्याय माग्दै मिडियामा। Abhisek Joshi सँग गफैगफमा भयङ्कर बहस | 

Hamro Nepal
Подписаться 58 тыс.
Просмотров 61 тыс.
50% 1

Hamro Nepal Links
Enjoy and stay connected with us!!
👉Official Page : / @hamronepal7414
👉Subscribe to our Channel
/ @hamronepal7414
👉Facebook: / maitighar.aaja
👉Tiktok : / hamronepalmedia
Thankyou for watching Hamro Nepal channel.
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited.
#HamroNepal #Abhishek_Joshi

Опубликовано:

 

5 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 495   
@gyanedrakc9335
@gyanedrakc9335 2 года назад
अभिषेक जोशीजी लाई हृदय देखि नै नमन छ। यहांको अनेकौं vdo हरु मैले हेरें, मलाई खूब राम्रो लाग्यो, किनकि आजको समयमा क्रिस्टियन एक रोगको रुपमा नेपाल भित्रिएको छ, जसले मानवलाई दिशाहीन तथा भेडो बनाऊने काम गरी रहेको छ। अरु नेपालिहरु यस्तो जालमा नपरुन भन्ने उद्देश्यले जन जागरणको लागी गर्नु भएको पहललाई म हृदय देखि स्वागत गर्दछु र म एक बार अभिशेकजी सैंग प्रत्यक्ष्य भेट्न चाहन्छु। अभिशेकजी कृपया मलाई भेट्ने अनुमती दिनुहोला, तपाईको यो उदाहरणीय कार्यमा म शायद कुनै काम आउन सक्छु होला भन्ने मेरो धारण छ।
@codewizard5327
@codewizard5327 2 года назад
ईसाइको सबै भन्दा ठुलो धर्मगोरू पोप फ्रान्सीस जो लामो समयदेखि घुडाको दुखाई बाट ग्रस्त थिए अब हिड्न अफ्ठेरो भएकाले ह्वील चेयरको सहायतामा हिड्न थालेको छन । उनलाई यो आग्रह छ कि उनि नेपाल, भारत तिर आउन किनभने यताको पास्टरहरू साकाराबा रेखाथालाबा भन्दै घुडा दुखाई जोर्नी दुखाई मात्र होईन एड्स, क्यान्सर समेत निको पार्ने दावी गर्दछन 😂🤣 त्यसैले नेपाल आएर आफ्नो घुडा दुखाई रोग रेखाथालाबा मन्त्रोच्चारण बाट निको पारेर फर्किउन ।😂😂
@bhumirajrai7400
@bhumirajrai7400 Год назад
achama xa sibako parsad khada che aafae man gadan re madar cut gae marera khada che aama re muji bowula bahun haru
@netrakhatri5807
@netrakhatri5807 Год назад
Hjrko gharma ayera khi bigareko pakkai xaina ra arko kura jaslai tirkha lakxa usle kholi dauxa bichar garnu hola jasle biswas gareko xa uslai sodnuhos kasari gayeko xa pastorlai yetikai dos dinu hunxa jaba samma afno ximekilai dukha parda wasta gardaina ani yeuta chirsten ayera sayog garxa usko afno ekxyale janxa sudrinxa ani risle dahale dharmalai prahar garxan risha hinduko yehi ho bastabikta
@LordeLamar
@LordeLamar 5 месяцев назад
@netra khatri ji hajurrr galat hunuhunxa hajurrr su sumachar sunai sake paxi jabarjasti garxan , paxi lafada parera ghar xodne ra church life jiune vanda pastor mf le nai bato matra dekhaideko ho tero aafno jimma vanera lafango banai xodxan im the one at the age of 18 , still suffering sab paisa ko khell ho veda bathaan badhaune dollor lutne , maile sodheko thiye kisano garera sukumbasi le jagga jodne paisa kaa bata aayo vanda donations ho yeslai naramro mannu hunna , parmeshwar ko aasis ho linu parxa re ,
@sisneonlinetv
@sisneonlinetv 2 года назад
धार्मिक ग्रन्थको अध्यन अभिषेकजिले गहिर‍ो रुपमा गर्नुभयको रहेछ।
@bimalrajparajuli7313
@bimalrajparajuli7313 2 года назад
आफनो धर्म सस्कृती छोडेर जादा अरुको दास भैइछ। जय हिन्दु जय शम्भु 🙏🙏🙏🙏💖💖
@gopalnepali4731
@gopalnepali4731 2 года назад
बिमलराज पराजिली पन्डित महाशयले भन्नुभएको कुरामा केही सत्यता होला,हामी दलित समुदायहरु यसरीनै हिन्दुको अन्दो दास भएको त हो ।
@netrakhatri5807
@netrakhatri5807 Год назад
Tesaile hindu vayera hola deshiko vada dhunalai varat auna napateko daju
@lekhnathbhujel9877
@lekhnathbhujel9877 Год назад
ब्राम्मन्हरु येस्तैगद्दारी भयेर आफ्नो धर्मसस्क्र्ती बेचेर देस धरासाही बनये
@nepalisanatani562
@nepalisanatani562 3 месяца назад
​@@lekhnathbhujel9877haina k raksi khayera lekheko ho
@bidhankapri
@bidhankapri Год назад
पास्टर धेरै राम्रो र बुझेको मान्छे हुनुहुँदो रहेछ🙏 । सनातन नै सबैभन्दा पुरानो र सत्य धर्म हो । ब्रम्हचर्य नै जीवन हो।
@xadamvesijaisi2181
@xadamvesijaisi2181 2 года назад
देवकोटा सर। तपाईंले संस्कृत र कर्मकाण्ड तथा। अन्य ग्रन्थ त पढ्नु भएको रहेछ तर अध्यारोमा पढ्नु भएको रहेछ । अब उज्यालोमा पढ्ने कि !
@surendrasaru2945
@surendrasaru2945 2 года назад
पशुपतिकाे पैसा भेटीकाे रूपमा कहाँ जान्छ मित्र? भारतमा कि विश्व महासंगमा जादैन? पाखण्डी तर्क...! भुक्न बन्ध गर, पहिला अाफु असल बन र अरूहरूलाई दाेष देउ।
@rajeshshrestha5480
@rajeshshrestha5480 2 года назад
यो पास्टर ले भन्नखोजेको कुरा चाहिं सही हो तर सल्लाह सही ठाउँमा भएन जस्तो लाग्यो ।
@binanepali9424
@binanepali9424 6 месяцев назад
मानिसले ईश्वर के हो, जीवन के हो त्यसको खोजी गर्नुपर्छ ।
@Ranjan-Tamang1992
@Ranjan-Tamang1992 2 года назад
Dherai ramro conversation abishek joshi jiw🌻🌻
@bikashbhusal5330
@bikashbhusal5330 2 года назад
अविशेक जाेसि सङ्ग डिवेड गर्न पास्टर हाेइन पाेप अायपनि सक्दैन ।किनकि इसाई मा तर्क छैन ।
@sureshlama9103
@sureshlama9103 2 года назад
तिम्रो अबिसेक र त्यो पासटर भन्नि दुबै पोप को सन्त्तान त्ता हो पोप ले खडा गरे को नेम बिदि को पाल्न गरि जियको छ पोप ले जन्मा को हिन्दु भन्नि मुस्लिम इसाइ भन्नि बुद्द को समापत्ता पछि बउद मार्गी मा पनि लागुगरे को छ बाइबल को पुरानो नेम को दानेल 7 को बचन मा हेरे भनि समुन्द्र लै मन्थन गर्दा 4 पसु हरु निस्यो भन्छ त्यो चार पसु भनेको यो चार सभेत्ता हो र त्यो चार सभेत्ता चलाउनि राजा हरु लै भनेको हो रोमन क्याथोलिक ग्रिस देस मिस्र देस चाइना को यलो नदि हो बुज्यो त्ता मेरो जनर मा ता तिम्रो अबिसेक मुर्ख बेबकु बाउला रको यजेनडा मात्रा हो यो खुद आफैले भन्दै छ गित्ता ले इसोर हरेक प्राणि को सरिर भित्रा हुन्छ भन्छ अनि इसोर भग्वान लै बाइरा मान्छे ले बना को मुर्ति र मन्दिर मा खोजिर्गछ भनि त्यो कत्ति मुर्ख होल्ला बुद्द ले भन्थो घर भित्रा हरा को मोत्ति बाइरा जङगल मा खोजनि तिमि हरु हो भन्छ इसोर खुद आफैइ भित्रा खोजिर्गनु भन्छ भनि बउद मार्गी ले पनि मुर्ति मा खोजिर्गछ यो मुर्ति को पुजा गर्नि प्रथा रोमन क्याथोलिक पोप ले खडा गरेको हो त्यो क्रस बनायरा खडा गर्नि पनि रोम क्याथोलिक नै हो बिस्सो को इसाइ भन्नि हरु ले क्रस को चिन्न नर्ग जानी हरु को लागि मुर्खत्ता मात्रा हो भन्छ भनि कसरि क्रिसेन हुन्छ इसाइ भन्नि हिन्दु भन्नि मुस्लिम सप बाइबल को बिरोधि छ सकलि सनातनि ग्रन्थ नै बाइबल हो यो बाउन ले गरि आको प्रथा 80% कुरा बाइबल भित्रा को छ सन्सार लै पसु बना को छ यो दुबै फटा भारत्तिय दलाल हरु हो अबिसेक त्ता भारत्तिय रको त्तल्ब खानी गर्छ मेरो सामु आयो भनि प्रमान सहित्त दिन्छु यो हिन्दु को जन्म भको दोस्रो बिस्सो युद्द पछि नेपाल कब्जा गर्नि योजना गरि बनेको प्रमान समेत दिन्छु मो
@pujaghale9460
@pujaghale9460 2 года назад
@@sureshlama9103 timilai Babu ulto Kura sikayex jaslai vaninx biparit buddhi binas kale
@pujaghale9460
@pujaghale9460 2 года назад
Timro aatma lai suddha banauna Krishna le yo dhartima pathaye but timile narka ko bato rojeu
@diwanraut1021
@diwanraut1021 2 года назад
अभिषेक जोसि ले बाबाहरुले बलात्कार गरेको, झाकृहरुले बलात्कार गरेको हत्या गरेको, अर्काको नानी चोरेर बलि चढाएको, दुई बर्ष देखि नब्बे बर्षकि हजुरआमाको बलात्कार पछी हत्या गर्ने, आफ्नै छोरी, आमालाई बलात्कार गर्ने बेच्ने, नेपालमा दिन दिने घटने क्रूर र निन्दनीय घटना कुन धर्ममा आस्था राख्ने मान्छे हुन पत्ता लगाई video बनाए राम्रो हुने थियो । सबै यो हिन्दुहरुको नाटक हो क्रीस्चियन pastor बनाई क्रीस्चियनलाई dominete गर्न यी भारतीय अपराधी गिरोहको हर्कत हो।
@pujaghale9460
@pujaghale9460 2 года назад
@@diwanraut1021 yesta kuriti sabai thauma thiye Europe ko church haru ma katiko vayeko gin lagdo itihas Vanda hami majh ajhai dherai Kam ho yeslai sudharna jagaran bed ma k vaneko x vanera afnolai sachyaune ki aruko ma lagne European le hami bata sikera sachchaye ABA hami uhi kuralai liyera hide paxi testai ho
@musicmeditation9026
@musicmeditation9026 2 года назад
abishek josi is truthful and logical leader 👌👌❤️❤️❤️❤️💓💓💓🙏🙏
@nirupun7655
@nirupun7655 2 года назад
खायौ मोतायौ पर्मे्शोरलाई लात हानेऊ
@atheistatheist8116
@atheistatheist8116 2 года назад
Ishwar Parmeshwar bhanne nai nakkali kura ho .. Dharma ra astha vaneko nai andhabishwas ho
@Legend-yy4gg
@Legend-yy4gg 2 года назад
tmi ajhai ni masta khadai motaudai xau tei ta ho ni
@soojesusjoo
@soojesusjoo 2 года назад
ख्रिस्टियन धर्म हैन हजुर बाटो सत्त्ये र जीवन हो। धर्म भन्ने हरुको लागी । धर्म सबैले गर्छन् । तर बाईबल ले सहि बाटो देखाउछ र अनन्त जीवन को वाटाे देखाउछ। ख्रिस्टियन को विरुद्धमा बोल्नु अगाडि बाईबल पुरै पढ्नुस् ।अनि मैले बिरोध गर्नुहुन्छ कि हुदैन हजार पल्ट साेच्नुस् अनि मात्र बिरोध गर्नुस् । आजको लागि मात्र नसोच्नुहोस । बोली के हुन्छ कसैलाई थाहा हुदैन । हाम्रो वाटाे भोलिको दिनमा हजुरहरुको पनि हुनसक्छ । तेसैले होसियार भएर बोल्नुहोला । जाेसि ज्यु हजुरलाई । प्रमेश्वाेरले प्रसस्तै आशिर्वाद दिनु भएको होस् । यसरी प्रमेश्वाेरकाे शु-शमचार सम्पुर्ण मानिसलाई सुनाउने अबसर मिलाईदिनु भएकोमा । हजुर प्रमेश्वोरको असल पुत्र हुनुहुन्छ।
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 года назад
खुलित्त ।।
@mohanphuyal7507
@mohanphuyal7507 2 года назад
Good Discussion Thank you Hamro Nepal Team.
@lalenga3014
@lalenga3014 Год назад
abhisek joahiko partners ekdam asal dekhdachhu anty christ pakkai ho, inle je bole pani hunchha je bole hunchha.👎👎👎👎timro isoarko kakhma janchha.
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 года назад
जीवितपरमेशवर,काे,पुत्र,येशु,खिृषिटले,भननुभएकाे,वचनमा,यसाेलेखिएकाेछ,वाटाे,सतया,र,जीवन,मनै,हँुम,वाहेक,काेहिद्वारा,पिता,कहाँजानसकनेछैन।
@KrishnaNathBiswakarma
@KrishnaNathBiswakarma 11 месяцев назад
Jai ho Abisek jyu,Naman chha
@neplesssaroj4461
@neplesssaroj4461 2 года назад
नेपालीमा भन्नी गरिन्छ आफ्नो मान्छे गतिलो भए पो अरूलाई दोष दिने । र आयो आर्को कुरा अभिषेक जोशी ज्यू म स्कुलको कुरा गर्छु जो विद्यार्थी स्कूल मा धेरै complain पाउँछ त्यो विद्यार्थी निष्कासन हुन्छ यो कुरा पनि बुझी राख्नु। र कमल जी लाई हजुरले बोलेको कुरा कति %सही छ हजुर ले आफ्नो छातीमा हात राखेर सोच्नु होला ।।।
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 года назад
मलाईआसा,छ,वरामँनजात,भरीसवैलाई,जीवित,परमेशवरले,हृदयकाे,आँखा,खाेलिदिउनभनिपराथाना,गरदछु।
@nepalisanatani562
@nepalisanatani562 3 месяца назад
Timro parmeswar Ka xa dekhaideu ma cristian banxu
@xadamvesijaisi2181
@xadamvesijaisi2181 2 года назад
टेक्नोलोजी के बाईबलले ल्याएको हो र देवकोटा सर? डार्विनलाई नास्तिक। भन्ने बाइबल बादीहरू। होइनन्?
@binanepali9424
@binanepali9424 6 месяцев назад
धर्म मान्नु भनेको लक्ष्यतिर अघि बढ्नू हो लक्षबिहीन होइन। के लाइ लक्ष बनाउने हरेकले बुझ्नुपर्छ।
@sandeepkc2250
@sandeepkc2250 2 года назад
wowo good sir
@simpleboysuman4553
@simpleboysuman4553 2 года назад
झोले बाट हेपीएर पेलीएर छोडेर आएपनी झोले पना र खेशुलाल विर्सन सकेको छैन रैछ😂🤣
@madhusudanpant6072
@madhusudanpant6072 Год назад
त्यत्राे याेगदान दिनुभएको छ एकैचाेटि कहाँ बिर्सन सकिन्छ,वहाँलाई म गलत बाटाेमा हिँडेकाे रहेछु भन्ने महसुस हुनुनै ठुलाे कुरा हाे।।।
@kcsubash9160
@kcsubash9160 2 года назад
शिव भक्त हुनु भनेको गाज, भाङ धत्तुरो खनु होर? यो त गलत सन्देश हो।
@user-ep6hv9bl2w
@user-ep6hv9bl2w 2 года назад
असल बाउ ले गर्यो त्यही गर्छ होइन र?
@freefirerocks3088
@freefirerocks3088 2 года назад
शिबको लिङ्ग पुजा गरन त बा गजडीका भक्त हरु हो
@samratshrestha9572
@samratshrestha9572 2 года назад
म शिबभक्त हो तर म गाजा त के सुपारी समेत खादिन ,,,जय शम्भु 🕉️🕉️🕉️🕉️🕉️
@virusantivirus6431
@virusantivirus6431 Год назад
@@freefirerocks3088 khatey free fire khel bhai, tero dimaag le vyeudaina shiv ra sanatan dharako barey
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 3 месяца назад
भगवान मानव कल्पनाका उपज हुन र भगवान शिवले गाँजा सेवन गरेको कस्ले देखे ,सवै कथामात्र उसवेलाका शिक्षीत मानवकै कलम हो।
@yakthungsa9956
@yakthungsa9956 Год назад
हिन्दु हरु चरम षड्यन्त्रकारी छन यो सबैलाई थाहा छ तर सधैं सत्यको जित हुनेछ यो सबै अभिशेक जोशी को निर्देशनमा बनेको नाटक हो ।
@goldensagriventure3416
@goldensagriventure3416 2 года назад
ब्रेनवास ! ब्रेनवास ! ब्रेनवास !!
@hemrajupamanyu4004
@hemrajupamanyu4004 2 года назад
Best and true conversation...Both of two believer of two religion...this is the main theme of religion to respect each other.
@jagguvai9282
@jagguvai9282 2 года назад
Yo param Satya ho ❤️❤️❤️
@vikingprogamer4707
@vikingprogamer4707 Год назад
Abashik dai is very knowledgeable man ❤❤
@rajuparajuli4627
@rajuparajuli4627 2 года назад
धेरै राम्रो सम्बाद,शिक्षा मुलक छ
@nirupun7655
@nirupun7655 2 года назад
कुनै पनी पास्तर सेबकले सम्पती लीयर सेबा गर्दै तीमी पनी सम्पती लीयर आयको होईन अबीसेक तीमी पनीत पैसा कमाऊन खोजेको छौ कमल झुत बोलेछौ
@Fillmy-ve4pu
@Fillmy-ve4pu 2 года назад
Poila clear lekhna sika niru pun ani cms gara la
@bharatkami6786
@bharatkami6786 2 месяца назад
Ram ram g❤❤❤
@surajkumal8043
@surajkumal8043 2 года назад
एक देशको राजा अरुको देशमा गएर राजा पक्कै बन्दैन
@stephenvk1917
@stephenvk1917 2 года назад
तर आफुले नबुझेका कुराहरूको यीनीहरु ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्ने कुरहरुद्वारा नैं यीनीहरुको विनाश हुन्छ।
@gbvitrikoti6332
@gbvitrikoti6332 8 месяцев назад
यो मानव ले कतै बाट परिचालित भएर दिएको अबिब्यक्ती हो कि जस्तो लाग्यो
@dilgurung9256
@dilgurung9256 2 года назад
ईसाई को गुनासो ईसाई माहांसङ मा लानु उचित होला तपाइँ लाई कस्ले यो डिभेटमा पथायो pastar ji ?
@manbahadurnepali7813
@manbahadurnepali7813 2 года назад
दुधकाे साचि बिरालाे हुन्छर ??
@deepakgurung8614
@deepakgurung8614 2 года назад
यो पत्रकारको काम छैनकि के खालि यस्तो कुरमात्र ल्यउने अरु समाचार पएना।कति पैसा पाउछ यस्तो समाचार ल्यउद।।।
@sankarsharma-iy2bo
@sankarsharma-iy2bo 10 месяцев назад
अबिसेक जि तपाईं कति कुरा बन्ङायर बोल्नु हुन्छ यार सत्ते इस्वर हुनुन्छ देबिदेउताब मानिस्ले बनाको पात्र हरु हुन देबिदेउता पुज्नु भन्दा आमा बाउलाइ पुज्नुहोस तपाइको देबिदेउता सुरुवात र अन्तिम भाको कतै पनि भेटिन्न
@karmabhutia5234
@karmabhutia5234 2 года назад
यी पासटर ज्यु सम्मानको पात्रा हुनुहुन्छ..वहाँले कमसेकम Christianity भित्र को कुप्रथा अनि कुकर्म लाई उजागर गर्नु हुँदैछ...तेसतै प्रकार जोशी ज्युले पनि हिन्दु भित्रको कुप्रथा अनि कुकर्म लाई उजागर गर्नु होस् ताकि हिन्दु धर्मावलम्बी हरूको आफ्नो धर्म प्रति को बिशवास अनि आस्था न उठोस्..अनि के कारण धर्म परिवर्तन तर्फ मान्छे अग्रसर छन् त्यस प्रति काम गर्नु होस्....आरोप प्रत्यारोप मात्र ले यो समस्याको समाधान हुन सक्दैन...God bless u all
@tejbahadurmagar976
@tejbahadurmagar976 Год назад
क्रिश्चियनमा पनि ठग्न पाईन्छ भनेर गाको होला तर?? तेहा भने जस्तो भयन।
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 года назад
वरामाँनजात,ठुलाे,र,नवाेलने,ढँङगामाटाेलाईपरयाेग,गरिमुरतिवनाईनिरजिपमुरतिमाथि,भराेसाराखने,मानसिक,खरावभएकाेवाहुन,नै,हुन।
@tbrchamling6864
@tbrchamling6864 2 года назад
गुरुबा लाई आग्रह तपाईं बाईबलिय चर्च खोज्नुहोस सबै चर्च तेस्त्सो हुदैन ।
@manbahadurnepali7813
@manbahadurnepali7813 2 года назад
बाईबल बिनाकाे चर्च कस्ताे हुन्छ ?
@YAVEVO
@YAVEVO 7 месяцев назад
I am christian from india New Delhi, this true statement that pastor gave in media, Churchs they don't allow to flash even a small mistake which is done by pastor,elder, diccun & thrasher i would to thanks to this Pastor and Abhishek joshi to open eye of millions of innocent believers who convert themselves, Hats off to you both.🙏🏻
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 6 месяцев назад
रहर ले क्रिस्चियन हुन्छ्न। र पछि पुर्पुरो मा हात लगाएर रुनु बाहेक अरु केही हुन्न। त्यसै ले आफ्नो स्वधर्म नछोडौ।
@samratshrestha9572
@samratshrestha9572 2 года назад
म पनि शिवभक्त हो तर म गाजा त के सुपारी समेत खान्न ।।,,,,जय शिव शम्भु 🕉️🕉️🕉️🕉️🕉️
@codewizard5327
@codewizard5327 2 года назад
Ma ni Shiva Bhakta hun, ra Shiva bata inspired bhayera ma Dhyan garchu, gaja khadina, ra kalakut bish ta khaney aat pani gardina.
@virusantivirus6431
@virusantivirus6431 Год назад
@@codewizard5327 moh Shiv vakt ho, ra moh gaja khanxu tara churot khadina, gaja dekhin mathi kei pani khako xuina ra gaja ma testo marihatte ni gardina, puja garda ni gaja chadauxu, meditate ni garxu, mero gharma mange, donation uthaune aayo vane moh help garxu, non veg theye paila tara moh vege huna khojdaixu, hamro euta club xa social work garxam tara hami donation arubata uthaudinam hami khud aafai bata kati hunxa jati sakinxa teti help garxau, kunai byakti cancer wa kunai ko arthik sthiti najuk xa vane hami sahayog garxau, mero ek matra tatparya,sabai gaja khaney manxe nakaratmak soch hudaina ra sabai mandir, church jane mXe asal hudaina. Om Namaha Shivaya
@minatamang736
@minatamang736 2 года назад
god bless you
@LbGiri.
@LbGiri. 2 года назад
कर्मकाण्ड गरेको बाहुन,पण्डित्याइ गर्दै हिडेको मान्छे आफ्नो धर्म छाडेर ५१ सालदेखी अहिले ७८ साल सम्म चर्चमा बसेर आफ्नो सनातन धर्मलाइ गलत ब्याख्या गर्दै कति गाली गरियु,कति बेइज्जत गरियु,कति मान्छेको दिमाग भुटियु,कति मान्छेको पसिना लुटिउ इ सबैको एक एक हिसाब तिर्नु पर्छ,पापको प्रायस्चित गर्नुपर्छ। हिन्दुका भुत प्रेतले सम्म माफी नदिने पाप गरेको छौ तिम्ले।
@skbro1769
@skbro1769 2 года назад
सहि ब्रो😘
@Ammarbahadurkarki-vn9zo
@Ammarbahadurkarki-vn9zo 11 месяцев назад
यो कुरा सही हो
@henies_sxftie7525
@henies_sxftie7525 2 года назад
बाहुनको छोराले रकसी पियो भन्दा किन अचम्म मान्नु?लाखो करोड़ो बाहुनहरुले पिउछन ।
@bishwomoktan
@bishwomoktan 2 года назад
एक दिन उहाले पनि यसुलाई विश्वास गर्नुहुनेछ। अभिसेक सरको जिवन गवाही सुन्नका लागि पर्खिरहने छु।
@sundarmallathakuri6810
@sundarmallathakuri6810 2 года назад
Hhhhh
@susmapandey8998
@susmapandey8998 2 года назад
तपाइले भनेको कुरा सहि हो सर, तर चर्चमा जानेहरुको अहंकार धेरै भयो त्यसैले अहिले सच्चाइ आएको हो। परमेस्वर पिताको नाम सबैले लिन पाइन्छ, सबैको हुनुहुन्छ उहाँ तर चर्च जानेहरुको बोली व्यवहार हेर्दा कस्तो लाग्छ।
@meronepal3009
@meronepal3009 Год назад
मलाइ दुख लाग्छ तामाङ राई लिम्बू गुरुङ आफ्नो बौद्ध दर्सन आफ्नो किरात धर्म छोडेर क्रिश्चियन धर्ममा लागेको देख्दा अनि माथी चाबी चलाउने फेरि सबै बाहुन नै हुन। अनि आफ्नो धर्म संकार छोड्ने अनि हामिलाइ किरात राज्य चाहिने ताम्साकिङ राज्य चाहिने। अनि आफ्नो धर्म परम्परा आफ्नो इतिहास बिर्सने ।
@himalpun1836
@himalpun1836 Год назад
Respect sir
@nirmalakarki1040
@nirmalakarki1040 2 года назад
Avishek Joshi da hait 🙏🙏🙏 Hjr kura jaba jaba sunxu ni ma aafulai eti dherai proud feel garxu . Thank you da .
@FLAME_SD7876
@FLAME_SD7876 11 месяцев назад
❤❤❤❤
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Год назад
पास्टर भन्छ मन ठीक छैन, अनि कसरी एउटा राम्रो क्रिस्टियन थिए, हु भनेर विश्वास गर्नु? यस्तो बुडो उमेरमा आएर कुरो काट्नु, नराम्रो खोट देखाउनु भनेकै तपाईंमा एउटा क्रिश्चियन मा हुनु पर्ने सहनशीलता, विवेक, सोच गुण छैन!
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 года назад
आकाश,पिरथवि,र,सँनसारमा,रहेकनजीवितपराणी,हरुलाईसृषटिगरनुहुने,जीवित,परमेशवरजसताेअरुकाेहिसतया,जीवन,छैन।
@sigdelkhim3389
@sigdelkhim3389 2 года назад
डलरको लोभ मा गयका लोभि बाहुन हरु छिटोछिटो आफ्नो धर्म मा फर्क अरु जाति को tension नलिनु ।
@multiplearthubmah2275
@multiplearthubmah2275 2 года назад
By the way we are Buddhist baground but original Christian ✝️ is not like that its fake. Original Christian is the best 👌 👍 😍 🥰
@theWorldOfIss
@theWorldOfIss 2 года назад
Abishek sir is a treasure for Nepali 🙏👍 know your culture and civilization first.
@user-xg6wo9ub2y
@user-xg6wo9ub2y 2 года назад
मति बिग्रेसी क्रिचन भने बाहुनले सूगुर लाई गाई भने।
@mayachamling209
@mayachamling209 2 года назад
नेपाली सबै कृष्चियन हरुलाई थाह छ र आफै राम्रो आफ्नै धर्म राम्रो भनेर अन्धाभक्त्त भएर लागीरहेको छन बिचरा उनीहरुको परीवार को हालत पछी नेपाली शर्णार्थी हरु को जिजुबाजेहरु ले भुटान गएर अहीले उनीहरुको सन्तानले भोगेको जस्तै हुन्छ तेई भएर आफ्नो जे छ तेस्को संरक्षण गर्दै राम्रो बनाऊँ अभिशेक सरको सबै अन्तरबार्ता हेर्दै आको छु एकदमै अध्ययन गरेर बोल्नु भको छ
@Stroke_lyrics
@Stroke_lyrics 2 года назад
The path of the righteous man is beset on all sides By the inequities of the selfish and the tyranny of evil men Blessed is he who, in the name of charity and good will Shepherds the weak through the valley of darkness For he is truly his brother's keeper and the finder of lost children And I will strike down upon thee With great vengeance and furious anger Those who attempt to poison and destroy my brothers And you will know my name is the Lord When I lay my vengeance upon thee
@utsav_chals
@utsav_chals Год назад
Pulp fiction 😂
@msoojangm5418
@msoojangm5418 2 года назад
abmishek ji ab tapai yasta gyani paster sanga vidnubho bhane tapai ko mission interviu dekhne sab nepali kristian hunchan.
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 Год назад
मतिले घास खाइ सकेपछी कुनै के काम लाग्यो र ? सबै कुरा बुझ्नु भएको रहेछ, चेत खानु भएको छ कम्तिमा अब हिडि रहेको गलत बाटो छाड्नुस् र जान लागेकाहरुलाई बचाउनुस । अझै पनि गलतको बचाव न गर्नुस् । गलत बाटोमा हिडि राखे तपाईं जती भ्रमित मान्छे यो संसारमा कोही छैन । बेकार हो बुझेको देखाउन चाहे ।
@pradippokhrel8641
@pradippokhrel8641 2 года назад
कृस्चियन हरुले कुइरेको पैसा खाउन नखाउन तर हिन्दु अभियन्तालेत पक्कै माडेको पैसा खाएकै हुन्छ।
@kritip5034
@kritip5034 2 года назад
Ho tapaile kati khanu vax ta
@chiranjiviacharya
@chiranjiviacharya 2 года назад
मैले सोचेको, ईसाई भइसकेपछि यि व्यक्तिमा के परिवर्तन आयो? वासना, मोह, माया, आवेग, पछुतो आदिबाट मुक्ति पाए? २५ वर्ष खर्चिएकोमा पछुतो हुनु कसरी मुक्ति हुन पुग्यो? जुन मुक्तीको कुरा गरिन्छ, त्यसको लागि सबै भन्दा पहिले मर्नुपर्छ। मुक्ति पाउन सबै चाहन्छन्, तर मर्न कोही चाहँदैन। ए मुक्तिका नाममा दास भएकाहरू हो! मुक्ति पाउन र स्वर्ग जान त सर्वप्रथम मर्नु पर्छ, त्यो चाहिँ किन गर्दैनौ ? 😅😅
@madhavupadhyaya9413
@madhavupadhyaya9413 2 года назад
स्वाभाविक गुण मां बिकृत भएको ब्राह्मण रहें छ
@nabinnirdosh472
@nabinnirdosh472 2 года назад
इ पास्टरको कुराकानी फेरी ल्याउनु पर्यो हजुर
@iminbahadurgurung9406
@iminbahadurgurung9406 Год назад
Abisekh ji yo aafno aastha bhanne kurale parme swarko anugrah r udharmukti pauna bata enkar hunxa
@harib.k624
@harib.k624 2 года назад
यो पास्टरमा केहि न केहि येशुको अंस रहेछ
@shamdasprasai8215
@shamdasprasai8215 Год назад
जन्मदै कोही ब्राम्हण हुँदैनन्,यो ब्राम्हण लाई गाली गर्नु को कुनै तुक छैन सुनी सुनाई कुरा मात्र हो। सबैको। संस्कार, बुद्धि विवेकमा ज्ञान
@shamdasprasai8215
@shamdasprasai8215 Год назад
ज्ञान भक्तिले पूर्ण जो हुन्छन् तिनी ब्राम्हण हुन एक दुई बिग्रेका ब्राम्हणको उदाहरण दिएर मूल धमिल्याउन खोज्नु बिलकुल स्वार्थ परक छ।
@sitaghimire8085
@sitaghimire8085 Год назад
Hamro pastor devkota sir ko contact no pauna sakinchha?
@iminbahadurgurung9406
@iminbahadurgurung9406 Год назад
Abisekh ji yo afno aashtha bhanne kurale udhar
@hamropahad1
@hamropahad1 2 года назад
👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@NabinSingh-ut1qg
@NabinSingh-ut1qg Месяц назад
Jai shree ram
@samratghale9134
@samratghale9134 2 года назад
याे ईन्टरभिउ लिने पनि भिउज को पछी लागेर अनेक अन्तर्बार्ता लिने कति कमायो बाबू खुब कमाई भयो होला र त्याहा जाने सबै पाताकी हरु हुन
@godentertainment5105
@godentertainment5105 Год назад
Aru pni yastoi content haru launw sir dharoi ramro content leunu vako xa 😊😍😘
@purnagharti7969
@purnagharti7969 2 года назад
दुबै जनाको कूराले मन छोयो ।
@kishorekunwar2502
@kishorekunwar2502 10 месяцев назад
भगवान पशुपति नाथले यशुको कल्याण गरून्😂😂
@himlalshrestha934
@himlalshrestha934 2 года назад
बुद्धि पलाएछ धेरै पछि बल्ल यहाको स्वागत छ यहालाइ फेरि वैदिक सनातन धर्ममा
@illspeakthewords6033
@illspeakthewords6033 2 года назад
बुद्धि को कुरा गर्न चाहानु हुन्छ भने', ख्रिश्चियन हरु को भिड लाई नहेर्नुस् ; तर केबल येशू ख्रिट र हिन्दू देउता हरु बिच को भिन्नता लाई छुट्याउनुस् । ईमान्दार मन हुने हरु को आँखा खोलिने छ।
@anilkafley5380
@anilkafley5380 2 года назад
@@illspeakthewords6033 lol brainwash
@illspeakthewords6033
@illspeakthewords6033 2 года назад
@@anilkafley5380 म बिश्वास गर्छु कि सत्य ईश्वर चाहिँ सबै भन्दा शक्तिशाली र अति पवित्र हुनुपर्छ र त्यो ईश्वर मैले केबल बाइबल मा पाएको छू ; तर तपाईं हरु जस्ता लाई सत्यता, पवित्रता संग के को सरोकार र, तपाईं हरु को लागि त त्योही ठिक् जे तपाईं हरु गर्दै र बोल्दै आउनु भएको छ।
@jhasendargharti5450
@jhasendargharti5450 2 года назад
बुध्दी पलायर होईन डलर खान नपायर हो
@virusantivirus6431
@virusantivirus6431 Год назад
@@illspeakthewords6033 euta prashna garxu hai?? Parabhraman athama antim satyako kunai form hudaina, haat khutta hudaina tauko hudaina. Ani Jesus kasari satya vayo? Ra arko prashna kina swarga narka anant hunxa esai hRlai?? Maile pastorkai xori holi kheleko, adultery gareko dekheko xu esma k vanxau bro?? Ani dharma karma garne tara esai namanne kina esai harlo anusar narK janxa?? Logiacal ra realistic answer chaiyo
@bhimbaudelvlogs9453
@bhimbaudelvlogs9453 Год назад
विहे गर्न पाइदैन भनेर अहिले सम्म कुनै चचले भनेको छैन तर उहाँ चाहीँ कुन चचको रहेछ।
@SK-lx8qf
@SK-lx8qf 11 месяцев назад
सुँगुर गोठालो राखेर ठिक गरेछ
@SLPun-wu1ll
@SLPun-wu1ll 2 года назад
पास्टर ज्यु ले निकै ढोका पाए जस्तो लाग्यो
@kathmandu6800
@kathmandu6800 2 года назад
Bashu sar best luck really good sar
@truelies2027
@truelies2027 2 года назад
those so called " good-news" "su samachar" etc are not necessary for the natives who are harmonious with their ancestral practices & beliefs, so, all the by-products of Missionaries need not interfere in the lives of others...👊
@Hopeingod.433
@Hopeingod.433 Год назад
Pk part 2
@bhuwankrbk9495
@bhuwankrbk9495 2 года назад
Zion=Sion kunai head ra avishek sir rakhera ni debate garaunu paryo sir yakchoti
@princenoor9573
@princenoor9573 2 года назад
मुर्ख ले न आफ्नाे घर बनाउछ न अरूकाे नै बनाउन दिन्छ
@UdayKumar-dj1nn
@UdayKumar-dj1nn 2 года назад
Video is very disturbing,sound not clear very very disturbing,improve it
@bishalrana7650
@bishalrana7650 2 года назад
Avshiek Joshi is need for nation ..and challenge for christian mission.. Jay shambo
@premblontamang3268
@premblontamang3268 2 года назад
अभिषेक सर को कुरा नबुज्ने मान्छे नै सुँगुर हुन
@mallok3425
@mallok3425 2 года назад
यो आस्टर सुगुरैअ रहेछ सुगुरले मरेसी आकास देख्छरे
@vividimagination5018
@vividimagination5018 2 года назад
💯💯💯
@rameshbista6016
@rameshbista6016 2 года назад
अब झुक्याएर धर्म प्रचार गरेर इशाइ बनेका हरु चाडै कुरा बुझेर आफ्नो बाबुबाजेको धर्ममान आएमा फेरि सन्मान पाउनु हुने छ
@phidimphidim6419
@phidimphidim6419 Год назад
बाहुनलाई सधै उच्च बनाइ राख्ने धर्म किन मानि राख्ने
@SYU213
@SYU213 Год назад
Roman Catholic ma matrai father brother sister bhanne hunchha father le seto gaun brother le seto gaun laaunchha ra bihe gardaina sister le kaalo gaun laaunchha ra bihe panee gardaina
@simpleboysuman4553
@simpleboysuman4553 2 года назад
अभिषेक दाई प्रमाण सहित तर्क दिएर जवाफ दिने शैली मलाई असाध्यै मन पर्छ।
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 года назад
वरामँनजात,झुठाेे,र,लाेभि,मनभएकाे,ले,आफुत,असलछैन,नै,अरुकाे,मन,लाई,भरकाउने,वाहेक,आफुलाईजसतै,वनाउनखेाजछन,।
@puranchhetri2953
@puranchhetri2953 2 года назад
जय राम जय कृष्ण ।
@buddhibahadurtamang6836
@buddhibahadurtamang6836 2 года назад
आफैले प्रष्न बनाउने आफैले उत्तर दीने। बर्सीउ बर्स देखी मन्दीरमा थूपारेको पैसा खै हिन्दू jogaune bahanama nepal bechna aako ......mandirma thupareko paisa le nepal kinna sakx ke chalakhi ke her na
@lilasharma7006
@lilasharma7006 2 года назад
Good josi.....
@ronroser4906
@ronroser4906 2 года назад
कुरो के रैछ भनेर बजदा स्पस्ट भयो की पास्टर जी ले पहले पनि आफ्नो चर्च को क्रिया कलाप को बारेमा कम्प्लेन गर्नु भएको रैछ तेसैले यो मान्छे अलिक बाठो छ यो मान्छे अनन्य मन पराउदैन यसले हाम्रो करतूत को पोल सार्वजानिक गर्छ भनेर चर्च को टाउके ले तपाइलाई त्यो ठाम मा पुरयाको रैछ हैन |
@enjoymore81
@enjoymore81 2 года назад
When the missionaries came to Africa they had the Bible and we had the land. They said 'Let us pray. ' We closed our eyes. When we opened them we had the Bible and they had the land. - Desmond Tutu
@rabinkckc6301
@rabinkckc6301 2 года назад
@Dilip Yakkha h
@rabinkckc6301
@rabinkckc6301 2 года назад
@Dilip Yakkha 👍
@roshanrajbanshi1147
@roshanrajbanshi1147 2 года назад
@Dilip Yakkha Can you proof that christian is original religion of Nepal.
Далее
Mansan oshdi😅
00:22
Просмотров 1,3 млн
Mansan oshdi😅
00:22
Просмотров 1,3 млн