Тёмный

धर्म विवादः मरेपछि मुक्तिको ग्यारेन्टीदेखि क्रिश्चियनलाई जेल हाल्ने सम्मका धम्की 

Sagarmatha TV
Подписаться 627 тыс.
Просмотров 324 тыс.
50% 1

क्रिश्चियन धर्मावलम्बीहरु धुमधामका साथ क्रिसमस मनाइरहँदा समेत प्रभावमा पार्न खोजिएको आरोप यही बेला लागिरहेको छ । के क्रिश्चियनहरु साच्चै प्रलोभनमा पारेर धर्मान्तरणमै लागिरहेका छन त । के अल्पसंख्यक समुदायले मनाउने पर्ब पनि विवादमै पारिनुपर्ने हो ?
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,6 тыс.   
@पुजादाल
@पुजादाल 4 года назад
झुटाे क्रिष्टेन हरुले गर्दा राम्रो क्रिष्टेनले भनाइ खानु परेको छ
@mahendrakshetri3137
@mahendrakshetri3137 4 года назад
नेपाली भुमीमा जन्म लिएर नेपाली धर्म सस्कृतिको आधुनिक समय अनुसार परिमार्जन र बिकास गर्देलानु हामी सबैको कर्तब्य हो। आफ्नै देशमा पश्चिमाहरुको गुलाम बन्नुहुदैन।
@anupmohra4950
@anupmohra4950 4 года назад
Namaskaar 🙏hajur ma pani Hindu nai hu, tara sahi ra galat ko gyan rakhnu aawashyak cha haami sabai lai. Ani euta kuro bujhnu parney ke huncha vaney ki jasari wayub(air) adrishya huncha sabai lai thaha cha, ra wayub ko kunai sadh-simana hudain, ra tes wayub lai swadeshi wayub vannu swata bichaar garera herda pani galat huncha. Tesai gari Aastha pani swadeshi ra bideshi chai ne huncha jasto lagnu nai galat dharana ho, kinaki Eshwar kasai ko pewa vaney huncha jasto chai ne lagdaina, ra Eshwar dwara manav srijiye ka hun, tasartha manish ko haath le Eshwar banauna pani yatharthata ma mildaina ani sakindaina. Aastha rakhnu vanne kuro chai ne swechha le huncha kinaki aasha vaneko Aadhatmik athawa Aatmik vishaya-vashtu ho, esta kura ma kasai ko kunai zor-zabarzasti ya kunai kar-kaap dwara huney kurai hoina.
@krishnarai9725
@krishnarai9725 4 года назад
मेरो गाउँ मा शन्यू थिए अइले कृचियन रे गाउले हरु
@sunilbro8096
@sunilbro8096 4 года назад
Hindu dharma ma nei ak arkalai dalit bhanera chutauchan,Pandit haru pani lutna matra baseka hun.kunei Pandit le kasailai Dan diyeko cha?? Line matra ho dine hoina.dharma pariwartan hoina jiban pariwartan ho..
@yubarajrai491
@yubarajrai491 4 года назад
@@anupmohra4950 हो तपाईं को सही छ आफ्नो विचार राख्न पाइन्छ राम्रो को लागि राम्रो नै भन्नु पर्छ यहाँ कुरा विषय भने हिन्दू र ख्रीष्टियन को सोचौं ख्रीष्टियन र हिन्दू मा छुट्टिने कुरा यति मात्र हो हामी मन्दिर जाँदैन अनि पण्डित चर्च मा आउँदैन (१)अनि ख्रीष्टियन ले जो को ही होस् कसैलाई छुट्याउँदै न (2,) तर नेपाल मा भएको पण्डितले चोखो पनि थाप्ने ताबोको लोटा त कामीले बनाएको हो नी त्यो कामीले बनाएको लोटा चोखो हुने अनि कामीलाई जुठो हुने यदि त्यो लोटा छुयो भने पनि अपवित्र हुने किन यसको जवाफ त्यो पण्डित लाई पनि दिएको हो अनि सानो जात ठूलो जात को कुरा आउँछ तर यो धेरै गलत हो हिन्दू धर्मा को नाम मा ख्रीष्टियन अनि कामी दमाई लाई किन त्यो पण्डित ले घृणा गर्छ कुरा यहाँ छ
@nirubhujel7490
@nirubhujel7490 4 года назад
जति कुरा गरे पनि जीवन येशु मैई छ ।
@ganeshprasadacharya6931
@ganeshprasadacharya6931 4 года назад
आ-आफ्नो धर्म सबै लाई प्यारो छ। त्यसकारण कसैले कसैको धर्म को बिरोध नगरौ म जन्म जात हिन्दु छु मलाइ मेरो धर्म प्यारो छ र म अरु धर्म को बिरोध नि गर्दिन
@johnvai2480
@johnvai2480 4 года назад
Hindu dharma ho tw
@amritabasnet4371
@amritabasnet4371 2 года назад
Good
@sauraav3209
@sauraav3209 2 года назад
Testo hoena hjr, yestai gari Christian hune rahe twa voli civil war hunxa Nepal ma. Christian le dherai desh bigareko xa.
@BikaahShrestha
@BikaahShrestha Месяц назад
Dhrm namane ke hunx?
@kalpanatamang51
@kalpanatamang51 4 года назад
Wow सारै राम्रो बोल्नु भयो पन्डित बाजे जुन जुन सब्द ऐले बोल्दै हुनु हुन्छ नि एक्दिन अबस्री यो शब्द हरु सम्झिन्दै प्रभु येशु को पाउमा पर्नु हुने छ यो कुरा लेखेर राख्नु होला
@prahladbhandari6804
@prahladbhandari6804 2 года назад
Haha.. Afno Sanskriti bachaunu parcha..
@PremBudhathoki-u7p
@PremBudhathoki-u7p 4 месяца назад
आफ्नो आमा र आफ्नो धर्म पनि change गर्न मील्छ र ????
@PrabeshKhatiwada-jm2fy
@PrabeshKhatiwada-jm2fy 4 месяца назад
Aafno baau lai xodera church ko boka lai baau vanne dharma lai fatah Christian bhaninxa
@meroosunderdharan967
@meroosunderdharan967 4 года назад
तपाईं हरु जे बोल्नुस सत्यता येशु मा छ। अनन्त जिबन येशुमा छ।
@bharatdarai7359
@bharatdarai7359 3 года назад
तर इसाइहरुले सत्य्लाइ बुझेको छ त?अनि इसाइहरु मा परमेस्वर को अनुग्रह छ त ?
@DevBishwasBh
@DevBishwasBh 2 года назад
Hallejuh, Jesus is awesome and graceful. And God will help us to grow.
@ईश्वरमगर
@ईश्वरमगर Год назад
प्रमाण दिन सक्नु हुन्छ? कोछ स्वर्ग पुगेको?
@bikashsunam2369
@bikashsunam2369 Год назад
Mero lamo xa satyeta,, paisa ko paxi lagera pastor haru le hypnotize gareko tha xaina,,ghas haru ho tmharu
@surajbkambrose450
@surajbkambrose450 Месяц назад
तेसो भय किन मान्छेहरुले स्वर्ग नर्क भनेर कुरा गर्छन
@honor8x375
@honor8x375 4 года назад
याे पडित बाजेको लागि परथना गराै छिटै गबाई सहित अाउने छ परमेशवरकाे भवनमा काती जना हुनुनछ हाजिर हाै त।।।
@danbdrpun2533
@danbdrpun2533 4 года назад
यदी मानिसलाइ बनाएर ख्रीष्टियन हुने भए सबैलाई एकै रातमा ख्रीष्टियन बनाईने थियो। बनाएर कोही पनी ख्रीष्टियन हुदैन
@ajayarijal720
@ajayarijal720 4 года назад
बनाएर देखा ।
@somethingnew5016
@somethingnew5016 4 года назад
पैसाले ख्रीष्टियन बन्ने भये सबै भन्दा पहिले बाहुनहरु ख्रीष्टियन बन्ने थिये।
@thapakajidone685
@thapakajidone685 4 года назад
Sahi vannu vayo banayara Christan hudainan doller diyara Christian hunxan ki ta budhi navara chrishtian hunxan
@amritamukhia4159
@amritamukhia4159 4 года назад
Bato satya ra jiwan prabhu yeshu hunu hunxa.
@somethingnew5016
@somethingnew5016 4 года назад
@@thapakajidone685तपाईले बिरोधगरेको देख्दा बरु ख्रीष्टियन हरुलाई दुख दिन तपाईलाई पैसा दिईयो होला जस्तो लाग्यो
@gurungbhadra8504
@gurungbhadra8504 4 года назад
येशु परमेश्वर पीतालाई धर्म काे रूपमा हैन संन्सारकाे सुष्टिकर्ताे काे रूपमा😍 चिनीनु हुन्छ 🙇‍♀️🙇‍♀️हजुर सर हरू 🙋‍♀️🙋‍♀️
@karunatamang1759
@karunatamang1759 2 года назад
बोल्ने ढाङ्गबाटनै थाहा हुन्छ कुन धर्म कस्तो र कुन सत्या भनेर म गर्व गर्छु क्रीस्चियन हुनुमा🙏🙏
@dhanlohar31
@dhanlohar31 2 года назад
Goog
@deudhanrai355
@deudhanrai355 20 дней назад
Oky sahi ho
@bimalarai4196
@bimalarai4196 4 года назад
ईसाई हुनु भनेको धर्म परिवर्तन गर्नु होइन,हाम्रो ऋदय परिवर्तन गर्नु हो,हाम्रो अनगिन्ती नराम्रा कामहरु खराबी हरुलाई छाेडेर त्यागेर सत्य मार्गमा हिर्नु हो, प्रभु येशूमा म खुशी छु,मेरो धेरै कमी कमजोरी हरु पवित्र Bible ko bachan Dara matra sudharna sake Prabhu yesu lai dhanyabat vayeko hoss.
@balrampoonmgr1569
@balrampoonmgr1569 4 года назад
म यो पण्डित को निम्ती प्राथना गर्छु हे पिता परमेश्वर यिनीहरूले तपाईंको बारेको केही जानेको छैनन् पिता परमेश्वर जो तपाईंको ईच्छा चाँडैनै यिनीहरूको ऋदय परिबर्तन भएको होस् आमेन।
@kismatsapkota3309
@kismatsapkota3309 2 года назад
Wow..Kati raamro bichar tapaiko..ma Hindu ho..but Christianity religion I like so much because it represents peace and prosperous
@khomurasaili
@khomurasaili 4 года назад
यदि पैसा दिएर धर्म परिवर्तन हुने भए गरीब होइन धनी भनाउदा र बाउन भनाउदा सबै भन्दा पहिले आउने थिए। तर गरीब एउटा ले पनि ठाउँ पाउने ठिएन महाशय।
@पुजादाल
@पुजादाल 4 года назад
100% सहि
@gopalsp4092
@gopalsp4092 4 года назад
प्रकाश 1:18 (NNRV) 18. र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।
@narayansubedi5779
@narayansubedi5779 4 года назад
पाठ नसिका झोले
@rakeshbeyond
@rakeshbeyond 4 года назад
have u ever read Geeta?????????? which was written centuries before your so called more than 100 times edited Bible. Krishna said in chapter 18, verse 66 [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । Bible matra ratera kehi hunna, Buddha le ni tyahi kura garekocha संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । Aru k proof chahiyo???? Research before you become sheep. God has given you brain so that you can differentiate between right and wrong, so that you can achieve enlightenment by activating sahasrara chakra by doing metaphysical meditation. Sab janajati haruko brainwash garisakyo. Geeta bujheko lai kasaile christian banauna sakdaina.
@prashantachhami8164
@prashantachhami8164 4 года назад
Ha ha ha
@subashpaudel2369
@subashpaudel2369 4 года назад
हावा मुझी
@happyhappy4540
@happyhappy4540 4 года назад
जब सम्म त हिन्दू थिस् कुनै दिन तेरा बाउबजेले गीता को सार कहिले सुनको भए पो चाल पाउँथिस त नि ।अहिले झोले हरुले घरभित्र पसी पसी बाइबल रेटाउँदा के के न पाउँछु भाको छ।कतै देख्छु प्रभुले पत्थरी सञ्चो पार्नु भो कतै क्यान्सर ठीक भो,ये मूर्ख हरु क्रिश्चियन धर्म मान्ने जातिको रोग शोक ठीक हुने भए विश्वकै ठूला हस्पिटलअमेरिका मा हुने र चाहिनेथिएन अमेरिका मा पनि homeless भन्दै माग्ने भिकारी हुन्थेनन् ।किन कि त्यहाँ त परापूर्व काल देखि नै सबै क्रिश्चियन छन् नि ।कुनै धर्मले केही नेप्रिन्न। जाँगर चलाउन नसके अा गर् भन्न कोही आउने हैन।जीवन कस्तो जिउने भन्ने सोच र सभ्यता र पारिवारिक र सामाजिक संस्कारमा भर पर्छ न कि धर्म मा।हिन्दुले नगरेका क्रिश्चियनले मात्र गर्न सक्ने भन्ने कुनै कार्य क्षेत्र छैन।अपराधी पनि सबै धर्मका छन् संस्कारी र सफल पनि सबै धर्मालम्वीहरु छन्।
@dipendrarai5011
@dipendrarai5011 2 года назад
सत्यमा हिड्ने मानिसहरू माथी धेरै झुठो आरोपहरु आउँछ जे सत्य हो त्यो बिस्तारै जित हुनेछ अब 3 करोड जन्ता नै ख्रीष्टन हुनेछन् है
@kumartamang7641
@kumartamang7641 2 года назад
यूहन्ना 11:25-26 25. येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। 26. अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ? यूहन्ना 5:24 24. “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।
@shyamtamang3900
@shyamtamang3900 Год назад
हल्लेलुयाह आमेन
@yubarajrai491
@yubarajrai491 4 года назад
जिउँदै बोका चपाउने धर्म चै कुन हो त्यो पण्डित लाई मेरो प्रश्न
@fixten8561
@fixten8561 4 года назад
खाते नेपालमा बसेर क्रीस्चियन हुन्छस कुकुर बुद्ध धर्मलाई बेचेर खाने बेस्या ठूलो कुरा गर्छस लाज छैन त खातेलाई अलिकती । दुनियाले बुद्दको देश भनेर नेपाललाई चिन्छ तर यो खुद बुद्ध धर्म मान्ने जातको ताल एस्तो छ लाज अलिकती पनि छैन थुक्क कुकुर तेरो दिमाख टाउकोमा छ कि चाकमा खाते लाज पनि छैन पुर्खेउली धर्म बेचेर बिदेसिको इसारामा देशलाई सुडान बनाउन खोज्दै छस कुत्ता जा बाउलाई गएर सोध तेरो असली धर्म के हो भनेर खाते हेर्दै जा त जस्ता बेचुवाले देशलाई सोमालिया बनाउन खोज्दै छस जुन दिन बेचुवाको खिलाफ आगो सल्किन्छ त्यो दिन त जस्ताको नै घर परिवार जलेर नस्ट हुन्छ😠😠😠😠😠
@yubarajrai491
@yubarajrai491 4 года назад
@@fixten8561 कसलाई यति धेरै मुख छोडेको म त लाई के ही भने को छैन
@yubarajrai491
@yubarajrai491 4 года назад
@Kohalpur On line media ahile kunai desh ma Pani ख्रीष्टियन हरुको चर्च हरु छन् तर नेपाली ले पुछ्ने ढोक्ने देउता त नेपाल मा मात्र छ नत्र अरूको देश मा गएरधर्मा को जिउँदै बोका चपाउँदा कस्तो के भन्छ होला
@jimmmtttt5138
@jimmmtttt5138 4 года назад
बोका चपाउने हिन्दु धर्म होइन। यो त खस जाती को सक्ति, शैब धर्म को एउटा पाटो हो। हिन्दु धर्म वैदिक, जैन धर्म हरु हुन
@nirjaragurung78
@nirjaragurung78 4 года назад
yubaraj rai thik question garnu vayo
@pbkumar6715
@pbkumar6715 4 года назад
हिन्दु धर्म मान्ने भन्दा कृचियन धर्म मान्ने हुरु दुनियामा विवेकि , ग्यानि , मानवतावादी र सभ्य छन ......!
@madhuranamagar6795
@madhuranamagar6795 4 года назад
यो पत्रकार होकि संचालक हो यो भाइले पनि छिटो प्रभुलाइ चिन्नु सकेको होस र पश्चाताप गतेर नया जीवन पएको गबाही यहि You tube बाट हेर्न पओस आमेन
@pramitpariyar4081
@pramitpariyar4081 4 года назад
हिन्दू भित्र दलित र गरिव माथि भएको विभेदको उपज नै कृष्चियन बढ्नु हो ।
@dhandhan5859
@dhandhan5859 4 года назад
हो
@PrakashSapkota7
@PrakashSapkota7 3 года назад
हिन्दु धर्मले कहिले कसैलाई विभेद गरेको छैन यो एउटा सामाजिक प्रणाली हो जो धेरै पहिले देखि चलिआएको छ यसलाई तोड्नु जरुरि नकि हिन्दु धर्मलाई दोष लगाएर बस्ने ??
@lयेशुनैपरमेश्वरहुनुहुन्छ
यो तपाईको सोचाई गलत हो बाईबल पढ्नुहोस र येशुमा बिश्वास किन नेपालका मात्रै नभएर सँसारका सबै मानिसहरु किन ख्रिष्टियन भएका हुन भनेर थहा पाउनु हुनेछ
@lयेशुनैपरमेश्वरहुनुहुन्छ
यो तपाईको सोचाई गलत हो बाईबल पढ्नुहोस र येशुमा बिश्वास किन नेपालका मात्रै नभएर सँसारका सबै मानिसहरु किन ख्रिष्टियन भएका हुन भनेर थहा पाउनु हुनेछ
@kshitijdhitalksd671
@kshitijdhitalksd671 2 года назад
दलित दलित बिच मै भेत भाव छ ब्रो
@indramayalimboo3917
@indramayalimboo3917 4 года назад
फिलिप्पी 2:10-11 (NNRV) 10. कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, 11. र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ। -Get Nepali Bible app at bible.youthcircle.org
@sherbdrsunchiri5744
@sherbdrsunchiri5744 4 года назад
परमेस्वारको महिमाहोस जस्ले धेरै बिरोध रर्नुहुनछ चाडो येसु प्रभुलाइ ग्रहण गर्नुहुनेछ ।
@oligride8017
@oligride8017 2 года назад
गर्छ पिचास को गरहण
@slt4824
@slt4824 4 года назад
जसले जे भने पनि म नेपाली ख्रीष्टियान भएकोमा गर्भ गर्छु | म कुनै पैसाको पछी लगेर ख्रीष्टियान भएको होइन र कुनै रोग निको हुने आशामा पनि ख्रीष्टियान भएको होइन, मलाई बाईबलको संदेश धेरै राम्रो र यथार्त भएकोले म ख्रीष्टियान भएको हुँ | म मेरो देश र मेरो जाति अनि मेरो छिमेकीलाई प्रेम गर्छु | - I'm Sunil Raj Lama
@devgharti8041
@devgharti8041 4 года назад
चुप
@slt4824
@slt4824 4 года назад
@@devgharti8041 हेल्लो मित्र के तपाइले मलाई हुरुकाउनु भएको हो र चुप भन्नलाई ? के तपाई मेरो बुवा आमा हो र तपाइले भनेको मान्नलाई ? के तपाइले मान्छे मार अनि चोर भनेर सिकाको कुरालाई मैले पालन गर्नु ? के तपाइले छुवाछुतको बारेमा सिकाको कुरा पालन गर्नु ? तर म तपाई जस्तो व्यक्तिले सिकाको खराब कुरा अहं कहिले पनि पालन गर्दिन, किनकि मैले अशल सिकेको छु र आनंत जीवनको कुरा पाएको छु, त्यसैले खराब कुरा छोडेर असल बाटोमा म हिंडी रहेको छु त्यसैले मेरो मगज खुली सकेको छ तपाइले चुप भनेर म चुप बस्न सक्दिन बुझ्नु भयो घर्ति जी ?
@baggaming1432
@baggaming1432 4 года назад
जुनै धर्म भएनी एकर्काको सम्मन गर्नु चै राम्रो हो।
@santiruma9247
@santiruma9247 2 года назад
Wow ati ramro bicharhjrko
@hauntednumbercalling2217
@hauntednumbercalling2217 2 года назад
Hindu le manne deuta mukh xa.bolna sakdeina Kan xa sunna sakdeina aakha xa dekhna sakdeina.bhane ke Gyan pauna mandir Jane. nirjip debata bhang khane marine bebhichar garna. Ra dhereii yubati Lai paxi laune gyan dine Tara yasu crist le xiyako gyan kasto xa herera rojne Kam Manis ko ho.jabarjasti. kaseiko xaina.
@bahadurindra3279
@bahadurindra3279 4 года назад
सम्बिधान मा जस्तो लेखियको छ त्यो पालन गर यसरि बिबाद गरेर फाइदा छैन मानब लाइ जुन बाटो हिडन मन लाग्छ तेहि बाटो हिड तर ।जिबन सत्ते र सोर्ग जाने बाटो चाहि प्रभु यसु नै हुन ।।युहन्ना 14:6
@yogibk5919
@yogibk5919 2 года назад
Hahahaha👎
@devraj__vlogs
@devraj__vlogs 4 года назад
ईसाई धर्म परिवर्तन होइन , जीवन परिवर्तन हो, म हिज कुलतमा थिये तर आज म असल जीवन जिरहेको छु ।, न मलाई कसैले परिवर्तन गरायो न पैसा नै दियो ।
@rabindrabharati6132
@rabindrabharati6132 4 года назад
how to change life .hawa
@happyhappy4540
@happyhappy4540 4 года назад
भन्न के खोजिस त गुँ ले ,? क्रिश्चियन बाहेक अरु चाई कुलत? त चाई कुलतमा परिस अहिले र यस्तो बोल्दैछस।सोचेर बोल।सबै धर्म को सम्मान गर्न सिक कुकुर को गु खाको बुद्धिले अरु धर्म लाई गिराउने कुरा नगर
@devraj__vlogs
@devraj__vlogs 4 года назад
@@happyhappy4540 अलि सभ्य बोल
@manisundarlimbu3288
@manisundarlimbu3288 4 года назад
Sai ho sudur purba
@hiraaj3694
@hiraaj3694 2 месяца назад
Afno dharma ma neyamma heedna sakenau kulatma faseu,,,aruko dharmama chahi niyam ma heedeu, kulat bata chuteu ,kathai timro deemag,
@rajeevrajeev6852
@rajeevrajeev6852 4 года назад
यो पुर्वीय सभ्यताको युग हो । यो हिन्दुत्व, वुद्धत्व, किंरातको युग हो । 🚩🚩
@rupaklimbu3614
@rupaklimbu3614 4 года назад
rajeev rajeev nepal buddhist ra kirat ho. Yo hindu sindhu ghaat teera khoj.
@rajeevrajeev6852
@rajeevrajeev6852 4 года назад
rupak limbu कठै सोच
@rupaklimbu3614
@rupaklimbu3614 4 года назад
rajeev rajeev yo satay ho. Ke garo vo satya sunna.
@sohinafkng1176
@sohinafkng1176 4 года назад
👎
@bindarai9137
@bindarai9137 4 года назад
ईस्वर छ मरेपछि जिबन छ आत्मालाई
@punamkaushal9869
@punamkaushal9869 3 года назад
Sahi vannu vayo
@SachinElqol
@SachinElqol 4 года назад
Jesus is only way to heaven ❤️ येशुको नाममा मात्र मुक्ति छ ❤️
@chandrashrestha5447
@chandrashrestha5447 2 года назад
Mukti k bat ho? Mukti ko artha k hola?
@akashchaudhary5064
@akashchaudhary5064 4 года назад
भजनसंग्रह 34:8 (NNRV) 8. परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो। -Get Nepali Bible
@asahangwnem1464
@asahangwnem1464 2 года назад
गहतराज पाषटर ज्यू कस्तो गहकिलो बचन बोल्नु भाको । सबै कुरो को धर्म को छानबिन गरेको सुन्दा तपाईँ को ठिक जायज लाग्यो ।धन्यबाद ।
@deepakmagar6346
@deepakmagar6346 4 года назад
जति बिरोध गरे पनि हाम्रो पर्मेस्वरको राज्य बड्दै जनेछ आमेन
@khotangbluse2121
@khotangbluse2121 4 года назад
लाडो बड्छ चिक्ने
@itsme-uu6us
@itsme-uu6us 4 года назад
Deepak Magar ye bhane pachi eklai bhetis bhanne ta public hanne techad
@sumanrai6140
@sumanrai6140 4 года назад
कुनै नाङ्गो मानिसलाई लगाउने बस्त्र मिल्छभने। दिने मानिस को किन बिरोध बाबा g त्यो त प्रेम हो दया हो। किनकि छिमेकीलाई प्रेम गर्न हामी जान्दछ्म प्रेम ले जीवन बधल्छ
@birajprasid
@birajprasid 4 года назад
बाइबलिए उत्तर आएन CP ज्यु बाट अलि कस्तो कस्तो लाग्यो वचन बाटै उत्तर दिने गर्नुस CP गहतराज ज्यु।
@nirojrowudy3015
@nirojrowudy3015 4 года назад
ठिक भन्नू भयो हजुर,,,
@amritsharma8514
@amritsharma8514 6 месяцев назад
Teso vaye Abhishek Joshi ko video hernus
@raazviswakarma6323
@raazviswakarma6323 3 года назад
धर्म जुन सुकै भएपनि फरक पर्दैन आआफनो आस्था अनुसार मान्न पाउनु पर्छ । सबैमा समानता समधुरता सदभाव हुनुपर्छ Cb sir को कुरामा सहमत तर रामकृष्ण जी पाखण्डी सोच मान्छे हुन यहा भन्दा पहिले पनि उहा को बिचार अभिव्यति अध्ययन गरेकै हो
@RajangurungRajangurung
@RajangurungRajangurung 4 года назад
ईसाइ राम्रो हो !
@sangitagurung546
@sangitagurung546 4 года назад
Pastor baa jesus Christ always with you God bless you
@jitbahadurrai238
@jitbahadurrai238 4 года назад
Hinduma manpari hunxa tehi vayera eklo hudai xa manis jatile dharma mannu nasakera sajiloko lagi jesus yes sansarma aaunu vako kuralai biswas garau sar.
@melinachaudhary1317
@melinachaudhary1317 4 года назад
कसैलाई जबर्जस्ती गरिन्दैन त्या jesus लाई चिन्ने मान्छे आफ्नो खुसिले उहालाइ ब्यक्तिगत मुक्ती दाताको रुपमा स्वीकार गर्छ साछी बिना गरिन्दैन
@hauntednumbercalling2217
@hauntednumbercalling2217 2 года назад
ÀHINDU KO SOCHAI purei galat àxa.
@hauntednumbercalling2217
@hauntednumbercalling2217 2 года назад
Kamjor bekti sahayog garnue galat ho?
@poullimbu5464
@poullimbu5464 4 года назад
जय हिन्दु जय इसाय जय बौद होइना हामी सबै मिलेर बस्नु राम्रो होला
@ShoaibKhan-cw4nv
@ShoaibKhan-cw4nv 4 года назад
Good
@yubarajrai491
@yubarajrai491 4 года назад
हो एउटै नेपाली भए पछि धर्म बेकलाई होला तर हाहा कार गर्नु राम्रो हैन तर कुरा गर्दै जाँदा लम्बिना पुक्छ सर
@happyhappy4540
@happyhappy4540 4 года назад
Sahi ho bro🙏🙏🙏
@gangamaharjan3708
@gangamaharjan3708 2 года назад
जब हिन्दुले आफ्नो धर्म बढाउन सकेन अनि अहिले रिस ढाह गरेर अरुलाई आरोप मात्र लगाउने काम गरेका छन् भन्ने खुलासा भएको छ।
@suprimthapamagar67
@suprimthapamagar67 4 года назад
धर्म आफ्नो र अरूको हुदैन । धर्म भनेको राम्रो मार्ग हो र राम्रो मार्गमा सबैजना हिड्नु आवश्यक छ । मेरो विचार ❣ ☸✝️🕉☪️🔯❣
@santiruma9247
@santiruma9247 2 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Swikriti1234
@Swikriti1234 Год назад
Bahunbad chai dharma hoina soshanko biu ho.
@bhuwanrai3053
@bhuwanrai3053 4 года назад
येशु मर्नु भयो र तिनदिनमा जिबीत हुनुभयो।यही नै हो मानीस मरेर जिबीत हुन्छ भन्ने गबाही ।
@tilakshrestha2573
@tilakshrestha2573 4 года назад
Jesus neither came back from death, nor you can. Jesus did not die on cross. Jesus ran away to India, lived long and died of old age. His tomb still exists in Shrinagar, Kashmir. ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-9DXCZFRsyl8.html By the way, Christianity says you and all your ancestors go to Hell. I hope you are not a convert to agree with this offensive nonsense. Think of your mother, father and ancestors, who starved to feed you and made all sacrifice to give you a good life. Yet, you agree with Bible that they go to hell. What a shame. Christianity is about creating shameless 'Kuputras' like you , who agree to send own parents to hell.
@publicvoice9055
@publicvoice9055 4 года назад
@@tilakshrestha2573 do you have any proof that a true christian and holy bible telling Jesus was not died in cross? If yes submit the proof? Other wise we don't believe other except holy bible and true christian.
@basantagajmer6236
@basantagajmer6236 4 года назад
येशुमा पाप छेमा छ ।
@laptopsingh7544
@laptopsingh7544 4 года назад
Khai. T
@dineshchemjong9531
@dineshchemjong9531 4 года назад
यो हिन्दुहरू भारतिय हुन भारततिरै गए हुन्छ भारतिय संस्कार भित्रीयाएर संस्कारको कुरा गर्ने?
@gopalthapa5548
@gopalthapa5548 4 года назад
तेरो धर्म पनि त बिदेशी धर्म हो बिदेश तिर जान
@harkabk8770
@harkabk8770 4 года назад
ए हो र तेसो भा पोइला आफ्नै आमाबाउलाइ पठानु पर्योनी हजुर अहिले मै जान्ने भनेरा हुन्छ र पोइला आमाबाउ त हिन्दुनै थिएनी कि थाहा छैना हो
@doneysarkar10
@doneysarkar10 4 года назад
Ta khate chai bidesh ja nata.. Tero khate धर्म ta jhann khaire haru ko haina?
@doneysarkar10
@doneysarkar10 4 года назад
@@shriyamshworriorzgamerz7893 oe Machchikney tero bau le banako ho संसार tero bau le jatha.. Hawa kura garxas mujiii, ta jatha thulo kuro garxas muji.lya muji संसार yashu le banako re 😂😂😂pagal hos kya ho jama laune hait
@doneysarkar10
@doneysarkar10 4 года назад
@@shriyamshworriorzgamerz7893 😂😂lala लजालु keto tero yeshu le banako ho sansar pattaya maile 😂 😂
@deunanda4788
@deunanda4788 4 года назад
मानबले जब मानबता भुल्छ तब धर्मको पछि लाग्छ । मानबले मानबताभित्र जिउन चाहन्छ त्यै नभएर धर्म भित्र मानबता खोज्ने क्रम सुरु भएको हो । तर धर्म भित्र मानबता छदै छैन ।
@mahimabhandari6691
@mahimabhandari6691 Год назад
म बिदेशी धर्म मान्छु मेरो माग छ नेपाल सरकार संग सबै नेपाली क्रीस्चियनलाई अमेरिका लगायत अन्या europ देश पठाइदियोस अनि हिन्दु धर्म मन्नी ब्यक्तिहरु बिदेश जान नपाउने कानुन बन्नु परेयो ।।।धन्यवाद
@himalbohara502
@himalbohara502 2 года назад
धर्म भनेको केहो। हामीले धर्म परिवर्तन गरेको होईन । जीवनशैली बदलेको र सत्य साचो र एउटै मात्र परमेश्‍वरलाई आङ्गालेका हौ अरू केही ईसाइ भयर पनि हामी जाना त जान्छौ तर त्यहाँ राखिएका ढुंगा माटो रूख काठ जनावर पुज्दैनौ तर यि यावत थोक मेरो लागी बनाऊनुहुने र मलाई सिर्जनुहने सृष्टि कर्ता परमेश्‍वरकै महिमा गर्छौ र ऊहालाई पुज्दछौ।
@harkabdr.gurung2841
@harkabdr.gurung2841 4 года назад
हाम्रो देशमा भएको धार्मिक असमानताको पर्तिफल हो यो ।
@robodgoutam3970
@robodgoutam3970 2 года назад
मलाई हिन्दु धर्म मन पर्दैन किनभन्दा ठुलाेजाति सानाे जाति बनाउने हिन्दु धर्म हाे म अाफनाे किस्चेन धर्म मान्न पाउनु पर्छ कुनै देशमारा गरिब माराले भनेर हुदैन।
@praxsurao8584
@praxsurao8584 4 года назад
God bless you gahatraaj sir salute your holy word
@undertaker5417
@undertaker5417 4 года назад
His word are not holy...only God is holy and no people in Earth was or is perfect only Jesus is 100 % perfect....
@DevBishwasBh
@DevBishwasBh 2 года назад
@@undertaker5417 Yes, Jesus is Holy but we can speak holy words with the power of Holy Spirit.
@hauntednumbercalling2217
@hauntednumbercalling2217 2 года назад
Je jati Cristian Lai arop lagauna mahapap ho.Darmasastra baibal Lai beigyanic haru le Pani Satya sabit gareko xa.
@DevBishwasBh
@DevBishwasBh 2 года назад
@@hauntednumbercalling2217 I am a Chrisitan and I don't believe that.
@beebaiekrai5741
@beebaiekrai5741 4 года назад
यो रामकृष्णे उपाध्याय नामक जस्ता अभद्रे ब्यक्तिलाई गुरु मान्नेहरु कस्ता होलान ?
@surajshrestha5129
@surajshrestha5129 4 года назад
चोर होनि दाजु यो डाका
@rakeshbeyond
@rakeshbeyond 4 года назад
Ani CB jasta lai guru manne byaktiharu kasta holan? 21st century ma changai le rog niko garcha bhanne CB chahi ko ni? Yedi changaile rog niko hune bhaye tapaiharuko Pope ta parkinson disease le maryo...... ta??? do research.
@bhaktabahadursinghthakuri1363
@bhaktabahadursinghthakuri1363 4 года назад
Ekdam sahi vannu vyo Rakesh ji
@good_life_nepal8457
@good_life_nepal8457 4 года назад
हेन आइज न कस्तो हो भनेर
@karkisuman6563
@karkisuman6563 4 года назад
Bee baiek rai तेरो धर्म गुरु पर्मेसोर छ राम्रो बल्तकार गरेको आरोप मा मारियको अपराधिलाइ यसु भनेर मान्ने पसु हरुलाइ भन्नू केही छैन
@RamGhisingOfficial
@RamGhisingOfficial 4 года назад
धर्मनिरपेक्षताको अर्थ क्रिस्चियन बन्नु हैन । एकात्मक राज्यव्यवस्थाको कारण बहुसङ्ख्यक बौद्ध धर्म मान्नेहरू गरिब भएकोले क्रिस्चियन बने भने छुवाछूत बनाइएकाहरू अपमान सहन नसकेर क्रिस्चियन बनेका हुन् ।
@raju0162
@raju0162 2 года назад
Sahi bichar sathi
@ratnalaljoshi8220
@ratnalaljoshi8220 2 года назад
सबैलाई जानकारी होस कि मुख्य क्रिष्चिएन हुनुको अौचित्य भनेको अात्माको मुक्ति र पाप क्षमाप्रार्थी हो । पाप क्षमा अरु कुनै धर्ममा छैन। प्रेरित ४:१२ बाईबल
@inapakhrin
@inapakhrin 4 года назад
God bless you more and more pastor uncle.♥️♥️
@rakeshbeyond
@rakeshbeyond 4 года назад
have u ever read Geeta?????????? which was written centuries before your so called more than 100 times edited Bible. Krishna said in chapter 18, verse 66 [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । Bible matra ratera kehi hunna, Buddha le ni tyahi kura garekocha संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । Aru k proof chahiyo???? Research before you become sheep. God has given you brain so that you can differentiate between right and wrong, so that you can achieve enlightenment by activating sahasrara chakra by doing metaphysical meditation. Sab janajati haruko brainwash garisakyo. Geeta bujheko lai kasaile christian banauna sakdaina.
@sujansubba4977
@sujansubba4977 4 года назад
@araya Deewana tapi ko God lea yesto Kura sika ko ho hoitt kasto manch ho chali manch li respected gara ko hoo
@ganeshthapa-zp1yf
@ganeshthapa-zp1yf Год назад
Parmeswor bhanxau god lekhxau k ho god ta hindu ho ..
@jyotisunar5932
@jyotisunar5932 4 года назад
God bless you CB Gahatraj uncle
@milanrasaili2541
@milanrasaili2541 4 года назад
याे पण्डित अहिले पण्डित हरु जुन बाबा हरु भक्ति गर्छन पुजा गर्न गयका महिला हरु लाई अत्याचार गर्छन अहिले यस्ता बाबा हरु धेरै छन
@anupmohra4950
@anupmohra4950 4 года назад
Milan ji, Holan kati jana, tara sabai chai ne ekai naska pani hundainan hajur. Sabai padit wa sabai pastor naramrai matra pani hundainan , ramra pani hunchan. Ma pani euta Hindu hu, tara ma Prabhu Yeshu ma sampurna aastha rakhchu. Ani mera hajur-baa sajjan purohit thiye, uni ati nai asal vyakti thiye. Unn le hami sabai lai bachunjel sandhai asal sanskaar ra shiksha didathiye. Mera hajur-baa ko kidney kharab vayeka thiye, koi aafanta harule sahayog garenan tara ek jana anjaan vyakti jo aafo biraami lai herchaha garna baseka thiye, unn le aafo euta kidney diyera mera hajur-baa ka jyan bachaye, unn lai hamro pariwaar bata kewal kei kaney kuro bahek kehi diyenau, unn paisa-rupiya lina manenan. Kaara uni vanthey jasari Yeshu Prabhu sabai manav jati ko sewa garera anta ma aafnu pran samma pani manav ko paap ko nimti Krush Balidaan diye vaney ma hajur ko nimti euta kidney matra diyera kasai ko jyan bacha vaney maile khushi khushi eti sahayog ta garchu ni, maile paisa-rupiya ko aash ra lobh ko kaaran gareko hoina vaney. Ma achammvit vaye ra sochna thale aaja esto swarthi sansar ma esto niswartha manche pani hudo rahechan vani, ra anta ma unle vannu vo ki uni Yeshu Prabhu ko bishwashi hu vani, ma ani mera pariwaar ka sabai jana ko aakha haru rasaye. Uni kei din pachi niko vayera farke ani haami pani, tara pachi gayera unn lai feri vetna paiyena dukha lagyo. Sana chanda nai veteko esaile garda hola aba ta ma unn lai vetey pani chindina hola 😭😭😭♥️...
@dineshkumarregmi2458
@dineshkumarregmi2458 4 года назад
A jhalla tero baa k thiyo Hindu ki isai kasko gu khayar isaai bhais
@ruhinakhatoon1089
@ruhinakhatoon1089 4 года назад
God bless u pastor jiu.
@steephensrai2950
@steephensrai2950 4 года назад
जसले सत्य के हो बुझ्ने इच्छा गर्छ र सत्यको खोजी गर्छ भने पक्का पनि त्यो मानिसले क्रिश्चियन धर्मलाई अंगाल्ने छ, ढिलो छिटो त्यो आफ्नो ठाउँमा छ ।
@santiruma9247
@santiruma9247 2 года назад
Amen
@premlamichane7528
@premlamichane7528 4 года назад
पबित्र धर्म शास्त्र बेद,पुराण,गिता,महाभारत , र रामयन जय 🇳🇵🇳🇵🇳🇵
@anmolkhadka4675
@anmolkhadka4675 4 года назад
(लेवी २०:२६ )तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म,परमपिता पवित्र छु,र तिमीहरू मेरै हुनलाई ,तिमीहरूलाई अरु जातिबाट अलग गरेर छुट्टयाएको छु। तेसैले हामीले उहामा वि‍शवास गरेको हाे।धर्म परिवर्तन गरेकोे हाेइन। त्यसैले उहामा मुत्ति छ।बिश्वास गर्ने र बप्प्तिस्मा लिनेले उदार पाउनेछ।यो निच्य नै हो।तर बिश्वास नगर्ने दोसि ठहरिन्छ ।(मर्कुस १६:१६)
@jenishabk8032
@jenishabk8032 4 года назад
यो ढोगी भोलीको दिन यीशु लाई खोज्दै आउछ।
@pakkurai3651
@pakkurai3651 4 года назад
Amen
@pasanglama1505
@pasanglama1505 4 года назад
Aaudaina ho
@sujusunuwar1323
@sujusunuwar1323 4 года назад
Amen
@Nepal-zw6sq
@Nepal-zw6sq 4 года назад
Tero baje aauxas
@yesonlinetv6767
@yesonlinetv6767 4 года назад
Sale kami ta jasto manxe haru matra dharma paribartan garx paisha ko lagi
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 4 года назад
राज्यको कुनै धर्म छैन,राज्यले सबै धर्मावलम्बीहरुको सम्मान हुने गरि लागु गरेको धर्म निरपेक्ष कानुन अति उत्तम छ,अनुयायीहरुले जुन धर्म ठिक लाग्छ त्यसैमा आस्था राखौं ! अनावश्यक कोलाहल नगरौं !
@suryabhanusapkota7292
@suryabhanusapkota7292 2 года назад
Dharma nirpexatako naamma crishtianitylai prathamikata dinu ra Nepali maulik samskriti ra savyata masne ra samrajyabadiharuko upanibesh unmukh hunu thik ho ?
@tsalisetsalise5982
@tsalisetsalise5982 4 года назад
परसना सुनेरा उतर दिनु होला परमपरभु हजुरको साथमा हुनुहुनछ
@DrRaazpr
@DrRaazpr 4 года назад
33:10 " मेरो धर्म त्यति कमजोर छैन,, मेरो संस्कार त्यति कमजोर छैन कि मेरो ईश्वर मसँग रुसाउन" Salute,,,🙏🙏🙏🙏
@mentu2878
@mentu2878 11 месяцев назад
L
@पुजादाल
@पुजादाल 4 года назад
पहिले जति पनि नया क्रिष्टेन हरु छन्् तिनिहरुलाई साेध गएर क्रिष्टेनले पैसा दिएर फखाएर क्रिष्टेन बनाकाे छकि भनेर
@bikramlimboo9252
@bikramlimboo9252 4 года назад
nepali are not a money lover or sell by money...nepali is known by integrity honesty ...after they hear the Truth...they are ready to give their lives n even ready to die...All nepali who accepted christianity are those who accepted after proper understanding of what is the way to Salvation...
@sangeetpulami9965
@sangeetpulami9965 4 года назад
Ma paila dekhi Christian ho malai sodhna paisa diyokidiyana vanera?
@simibhutia2517
@simibhutia2517 4 года назад
पुजा दाल giihffviyrddxghyyjkjur
@bikramlimboo9252
@bikramlimboo9252 4 года назад
Money is not greater than Faith...Hitler said," The most difficult fight or war is against someone Faith."...Money cannot change our Faith .And our Faith in the Living God through His Son Jesus who died for beloved Hindu,Muslim,Buddhist,Atheist,Jain,Judaism,Christians and for All sinners....All religious scriptures say that we all are sinner by inner nature n sinned many by action,by words and by thought...We need salvation, freedom from sin...But all religious scriptures say that God will send His Son for the salvation of sinner who would be born of a virgin woman...Jesus died for u all n forgave ur sins n ready to save u all from second death in lake of fire ...Call n know the truth ...taste the Lord once she time is favourable..we dont preach religion ..we preach forgiveness hope life in spirit n In truth...we preach the Kingdom of God in human heart which come through God's Spirit...come O people of all race who are heavily burden by confusion sin n unrighteousness..God is ready to give peace n joy n hope n eternal life
@justdj2680
@justdj2680 4 года назад
Yes you are right
@riturasaili2759
@riturasaili2759 4 года назад
प्रभु यशु को जय होश उहाँ को राजय सन्शार भोरी आओश
@ddotelbithari5621
@ddotelbithari5621 4 года назад
यसु कैले जन्मेको भन्ने नै थाहा छैन यो घाँस मुला Dec25 लाई यसु जन्मेको दिन भन्छ त यार, अनि पुरानो करार मा मलाइ न मान्नेलाइ मार भन्ने यसु, यहि धर्ममा आफ्नो कमाइको 10% चर्चलाइ दिनु पर्ने नाजायज सम्बन्धबाट जन्मेको भन्नी पनि छ यार घासहरु। अनि दाउद भन्ने को हो???
@RamGhisingOfficial
@RamGhisingOfficial 4 года назад
धर्मनिरपेक्षताको अर्थ अादिवासी जनजातिको पहिचान र अधिकार कमजोर बनाउनु हैन ।
@indrakalathapa1815
@indrakalathapa1815 2 года назад
आमीन परमेश्वरलाई धन्यवाद होस् परमेश्वरको कामलाई कसैले रोक्न सक्दैन।
@sirjanagurung8212
@sirjanagurung8212 4 года назад
डोलरमा बिकेको भनेर भनने जो हिन्दु छन नि तिनी हरु सबै भारतमा बिकेका हुन किन कि कति पये हिन्दु नेपाली चाड भारत बाट आयेका हुन ✊
@lepchakyung2589
@lepchakyung2589 4 года назад
Your right, nepali themselves they forgot their own traditions but blame to Christian.
@पुजादाल
@पुजादाल 4 года назад
हलेलुया जाेसजस्ले क्रिष्टेन हरुलाई बिराेध गर्छन् तिमीहरू लाई धेरै धेरै धन्यवाद छ र क्रिष्टेन बिराेधिलाई पनि प्रभुले अासिस दिउन र तिमीहरू ले गाउँ गाउँमा गएर गरिब दुखिलाई लता कपडा दिन्छौं के त्याे पनि गलत होत
@dharmagurung2702
@dharmagurung2702 4 года назад
Testo garnu galat hoina tara tesari garib dukhilai latta kapada dindai krischiyen dharmale yesari sahayog garxa usari garxa yo fharma manema dherai faida hinxa vanera pravaa parera fharma patibartan garsuna chanhi paindaina
@ashishbaraily9329
@ashishbaraily9329 4 года назад
येशु मत्रै एउटा सत्य बाटो हो जस्मा जिबनको अर्थ मिल्छ न येशु धर्म सङ संबंधित हुनुहुन्छ न इसाईले कुनै धर्म मान्छ ।
@rakeshbeyond
@rakeshbeyond 4 года назад
ए हो र ? के Jesus ले भनेको मै सत्य हो, मै जीवन हो, मै बाटो हो म बिना भगवानकोमा कोही जान सक्दैन, मात्रै सत्य हो ? मेरोमा एउटा Christian साथी आउनुभयो, pastor । Pastor: (वहाँले भन्नुभयो) तपाईको मानव धर्मले सबै धर्मको शास्त्रलाई सत्य मान्छ हैन ? Dr. JP Agarwal: मैले मान्छु भनेँ । Pastor: त्यसोभए bible मा पनि जे कुरा लेखेको छ हजुरले सबै सत्य मान्नु हुन्छ ? Dr. JP Agarwal: मैले मान्छु भनेँ । Pastor: हजुरले bible को सबै कुरा माथि विश्वास गर्नुहुन्छ सत्य हो भनेर ? Dr. JP Agarwal: मैले गर्छु भनेँ । किन यति थुप्रो सोधेको भनेर मलाई अचम्म लाग्यो र पनि उनिले Pastor: त्यसोभए तपाई Christian किन हुनु भएन ? Dr. JP Agarwal: होइन, म bible को कुरालाई सत्य मान्छु, Christian किन हुनुपर्यो । Pastor: Bible मा Christ ले भनेको छ । "I am the way, the truth and the life, no one comes to the father, but by me." मै सत्य हो, मै जीवन हो, मै बाटो हो म बिना भगवानकोमा कोही जान सक्दैन । र हजुरले कि यो bible मा लेखेको ठीक छैन भन्नु पर्यो । सत्य मान्नु हुन्छ भने Christian नभईकन Christ लाई नमानिकन हजुरको कसरी मुक्ती हुन्छ ? किनकी उसले भन्दैछ No one comes to the father, but by me. मेरो अलावा भगवानकोमा जाने अर्को बाटो छैन । अब त मलाई समातिहाल्यो । मैले कि bible मा लेखेको झुटा हो या अच्छा हो भन्नु पर्यो कि सत्य हो भने म Christian बन्नुपर्यो । Dr. JP Agarwal: Pastor साहब मेरो एउटा problem छ । Pastor: के छ ? Dr. JP Agarwal: जति म bible माथि विश्वास गर्छु, त्यतिनै म गीता माथि विश्वास गर्छु । अनि गीतामा भगवान कृष्णले यहि कुरा गरेको छ । [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । अब मैले त्यल्लाई पनि सत्य मान्दछु । अझैपनि मेरो एउटा समस्या छ । म भगवान Buddha लाई पनि मान्दछु । वहाँले पनि भनेको छ। संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । मैले वहाँलाई पनि सत्य मान्दछु। अब तीनै जनाको कुरा सत्य मान्दछु के गर्नु ? Pastor: होईन तीनैजनाको कुरा कसरी सत्य हुन सक्छ ? जब तीनजनाले भन्दैछ म मात्रै गर्न सक्छु भन्दा खेरी तीनवटामा दुईटा झुठा हुनुपर्यो एउटा सत्य हुनुपर्यो । Dr. JP Agarwal: म तीनवटैलाई सत्य मान्छु । Pastor: यो कसरी हुन सक्छ ? Dr. JP Agarwal: हो हजुरले त्यती नबुझेर नै bible माथि जोड दिनुभएको । हजुरले time factor लाई बुझ्नु भएन । ५०० वर्ष पहिले एउटा doctor present भयो, संसारमा आयो उसले भन्यो म cancer जाती गर्छु भन्यो, उसले cancer जाती गर्यो, त्यो doctor ले सत्य बोल्यो । ३०० वर्ष बादमा एउटा अर्को doctor निक्लिएर आयो उल्ले पनि cancer जाती गर्यो अनि cancer को बारेमा उ specialist थियो । त्यो कुरा पनि सत्य हो । १०० वर्ष बादमा एउटा तेश्रो doctor आयो उल्ले पनि cancer जाति गर्यो, त्यो doctor ले claim गरेको पनि सत्य हो । मैले भनेँ भगवान कृष्णले जुन बेला वहाँ संसारमा हुनुहुन्थ्यो त्यतिबेला वहाँले भन्नुभयो आउ मेरो मा म तिमीलाई मुक्ति दिन्छु । किन भने वहाँ समयको महा पुरुष थिए र वहाँले त्यो claim गर्नुभयो । जुन बेला भगवान Buddha आउँनुभयो वहाँले त्यो claim गर्नुभयो । जुन बेला ईशामसिह आए वहाँले त्यो claim गरे । तर आज doctor को photo लाई राखेर मेरो operation गरिदेउ भनेर सक्दैन । हामीलाई जीउँदो त्यही formula मा हिड्ने doctor चाहिन्छ । आज पनि हामीलाई भगवान कृष्ण जस्तो, ईशामसिह जस्तो भगवान राम जस्तो Buddha जस्तो एउटा महा पुरुष खोज्नुपर्यो जसले हाम्रो Third Eye लाई खोलेर जुन ज्ञान अर्जुनले पायो त्यो मुक्तिको बाटो दिने समयको महापुरुष खोज्नुपर्छ । LIVING SPIRITUAL MASTER खोज्नुपर्छ ।
@musicnepop943
@musicnepop943 4 года назад
यो हिन्दू को माननीय ज्यू लाई मेरो प्रश्न नेपाल मा पैसा दिएर भएको भए दक्षिण कोरिया चाइना अमेरिका बेलायलत जस्तो धनी मुलुकमा चाहिँ कसरी ख्रीषटियन भए ?
@prakashguragain3872
@prakashguragain3872 4 года назад
प्रमाण म सङ्ग छ कुनै बेला मलाई जागिर मिलाई दिनछु भनेर ४ महिना कृष्चियन बनाई योआखिर जागिर त उनिहरुको तलव पो बडदो रहेछ त्यसैले यीनिहरु हातमा लड्डु देखाएर चिस्नु पानी लगाउने दुई खुट्टे ब्वासा हरु हुन
@sabinnepali3714
@sabinnepali3714 4 года назад
कुन खालको क्रिश्चियन हो बुझ्नुपर्छ पहिले
@nepaleas7595
@nepaleas7595 4 года назад
आज बतिश्मा लिने xtians बनाउने भोलि त्यहि बाईबल टेकाएर Lucifer (शैतान) लाइ पुजने ! थाहा नभएको त होइन तर भेडाहरुले बुझाउदैनन I
@sabinnepali3714
@sabinnepali3714 4 года назад
झुठो इसाईको काम हो जागिर दिने भन्ने कुरा
@jivankraee1995
@jivankraee1995 4 года назад
Prakash guragain tapai ta padekoi hunu hunxa feri kena uni haru ko kura ma legeko galti ta kosko hola timro ho ki uniharu ko ho? Hami haru ta manish ho god sanga daar rakhnu parxa hoina ra? Afai Galti garero arulaai doshi dekhaonu murkh hunxa!
@christinasubba.9507
@christinasubba.9507 4 года назад
Yo pani lathuwa nai raixa. Kag ko paxi lagne affno kan xamnuparo ni . Kam garera kha babu duniyako paxi nalag bhanera baule bhaneko thiyo ki nai . Kam garna alxi garxa arkako paxi lagepaxi
@yadavdevkota1071
@yadavdevkota1071 4 года назад
कसैलाई एक्कैपटक इसाई बनाउदैनन बिस्तारै धर्मपरिवर्तन गराउछन जस्को पत्तो पनि पाउदैनन ! गाउँ गाउँमा सच्चाई मण्डली संचालन गरि धर्म परिवर्तन गर्ने कार्य तीब्र छ ! स्कुलका बच्चालाई उनिहरुका अभिभावकलाई प्रभावमा पारी धर्मान्तरण गर्ने गरेकाछन !
@rekhachaulagai2395
@rekhachaulagai2395 4 года назад
Bidesh ma pani nepali le nepali lai nai dharma paribartan garai rakheko xa
@gyanendrasapkota4583
@gyanendrasapkota4583 4 года назад
Yesto para ho vane tah hami aryan chettri bahun brahman uchcha jaati ko India ma jasto izzat na rahane vo sabai afnu afnu ichcha anusar ko dharma apnaunu thaaley hami aryan chettri bahun ko mehnaat k hola
@gyanendrasapkota4583
@gyanendrasapkota4583 4 года назад
@Kohalpur On line media thik hai bhaiya hum jarur subscribe kardenge
@aryakunwar8118
@aryakunwar8118 4 года назад
यो देश हिन्दु बुद्ध किरात को देश हो इनिहरु लाई यसै छाड्ने हो भने हाम्रो पुरानो सस्क्रिती हरु सबै लोभ हुँदै जान्छ अब लेखेट्नु पर्छ ईनिहरु लाई
@leoren9573
@leoren9573 4 года назад
hindu tesbata hatauda hunchha. Originally 80%+ nepaliharu buddhist thiye.
@183Astropankaj
@183Astropankaj 4 года назад
100% सहि।
@shyamlamsal468
@shyamlamsal468 4 года назад
धर्मपरिबर्तन गर्नु मान्छे मान्छे हो जस्तो लाग्दैन
@vikramtmg947
@vikramtmg947 4 года назад
Hallelujah praise the lord Jesus Christ
@jayagorkha
@jayagorkha 4 года назад
क्रिश्चियनहरू मान्छे होइनन् क्रिश्चियन हुन् ।
@Prabin368
@Prabin368 4 года назад
म एउटा इसाई हुँ म साचो परमेश्वोरलाई विस्वाश गर्छु । इसाईहुँदा पैसा पाइन्छ भन्नेले एक दिन इसाईको घर घरमा गएर हेर्नुहोस् ।
@SHIVKUMAR-de9nk
@SHIVKUMAR-de9nk 4 года назад
Amen
@susmapandey8998
@susmapandey8998 2 года назад
सबै भन्दा राम्रो सच्चाइ हो।
@motisunar7600
@motisunar7600 2 года назад
हिन्दु धर्ममा बिभेध भएको कारणले नै धर्म परिवर्तन गर्नु परेको हो कुनै धर्ममा बिभेध छैना हिन्दु मा किना बिभेध छ इसाई धर्ममा जीवन छ स्वतन्त्र छ
@jigyasudigital4974
@jigyasudigital4974 4 года назад
धर्म मान्न नमान्न सबैलाई छुट छ । तर अरुको धर्मलाई होच्याउने \ परिवर्तन गर्न बाध्य बनाउने जो कोहि होस गलत हो । त्यस्तो कर्ममा लाग्न राज्यले रोक्न सक्नु नै असल समाज निर्माणको कडि हो ।
@msmklang7685
@msmklang7685 4 года назад
मेरो लगित सबै धर्म बराबर हो तर हिन्दू धर्मको दाजुभाइ ले खाली अरु धर्म बाहिर बाट आको भन्छ किन होला अनि हिन्दू धर्म चाई कहा बाट आको होला त्यो पनि बुझ्न जरुरी छ
@namastebirgorkhali4660
@namastebirgorkhali4660 4 года назад
Philippines hunxa aba hamro desh Nepal aba khatamai Hola jasto.
@anmolanmol4857
@anmolanmol4857 4 года назад
kam na kaaj ko kura garchha satya ko ho nachinepachi mancheko brainle kam gardaina.
@anmolanmol4857
@anmolanmol4857 4 года назад
Christians badeko ris bhayo bhanda hunchhni baru direct...
@bishnutamang5916
@bishnutamang5916 4 года назад
मित्र भन्ने हो भने सबै बिदेशी हो मुस्लिम साउदी बाटा ईसाइ इसरयल बटा हिन्दु मिस्रा देश हाल इजिप्ट भनिन् छ हिन्दु हरुको स्नान गर्ने पहिले को ठाउँ गायत्री नदि इजिप्ट मा पर छ पछि त्यो ठाउँ को बद्ला इन्डिया को कंशि मा बनायो र बुद्धिसट चाहिँ तिब्बत बाटा आयो
@riyaoli5273
@riyaoli5273 4 года назад
@@bishnutamang5916 yo sab kura manxe harule kaha bujhxan rw
@pradeeplimbu7247
@pradeeplimbu7247 4 года назад
God bless u Cb sir
@jacklim7399
@jacklim7399 4 года назад
Majale hernu bo video sir majale hernu Ani matra vannu
@lalbahadurmagar3599
@lalbahadurmagar3599 4 года назад
ख्रीष्टियनहरुभन्दा अरु धर्मवलमबीहुले प्रेम गर्न जानेको हुँदैन, लिन मात्र जानेको हुन्छ, स्वसर्ण गर्न जानेको हुन्छ। त्येसैले ख्रीष्टियनहरुले गरिब दु:खीहरुलाई सयोग गरेको मन पराउँदैनन्।
@sandipdiyali6281
@sandipdiyali6281 4 года назад
मनुबादी ब्राह्मण हरु ले बहुसंख्यक जनजाति र दलित हरु लाइ सामाजीक बहिस्करण र भेदभाव गरेर शिक्षा र सम्पती बाट बन्चित गराएर आफु सासक र सामान्त बर्ग भएको अहिले आएर अलि अलि सिक्षित हुन थाले पछि भएको हो ब्यापक धर्म परिवर्तन ,जुन धर्म मा आत्मा सम्मान छैन हेपिएको छ चेपिएको छ आछुत बनाइएको भने तेहि घर्म मानिरहनु को के औचित्या हुन्छ र अब यि हिन्दु का ठेकेदार हरु अहिले आएर हिन्दु धर्म संकट मा परो भन्ने महसुस हुन थालेपछी को रोइलो हो यो।
@jagatkc5327
@jagatkc5327 4 года назад
ल सुन्नुहोस सत्य घटना गाउँ मा यउटा मान्छे लाई सर्पले टोक्दा इसाइ हरुले कितब ले हान्दै हाम्रो पर्बु ले ठिक पार्नु हुन्छ भन्दै हस्पिटल न लागि बाइबल पर्दै गर्दा त्यो मान्छे को ज्यान गयो हजुर...
@mylenovo2491
@mylenovo2491 4 года назад
darsak hunu vayeko ma dhanyabad
@bikramlimboo9252
@bikramlimboo9252 4 года назад
really???ooo really...we r not dumb..we r human...
@undertaker5417
@undertaker5417 4 года назад
Tyo ta tya ko manxe ko murkhata ho ni hajur...Bible le kaha Testo kura vanxa..Bible le bhancha ki Ishwor le buddi dinuvayeko ,buddi ra samajh le naii Kam garnu prchha manis le murkha Kam hoina...
@savecow6524
@savecow6524 4 года назад
राजातन्त्र र हिन्दुआधिराज्य हटाइ । निर्दोष जनतालाइ डलरको प्रलोभन देखाइ । देश खोक्रो पर्ने क्रीस्चियनका नरपिचास मुर्दाबाद । अब इनिहरु लाई देश निकाला गर्नु पर्छ हामी नेपाली जन्ता ले । जय देश जय नरेस।
@TichnicalB-Suraj
@TichnicalB-Suraj 4 года назад
धन्यवाद हजुरको सोचलाई तर सबै प्रभुको हातमा छ । We believe in him .. and thank u हजुरलाई ।
@reetnepali6872
@reetnepali6872 4 года назад
khoi ta hamile dollar khako chhaina. Harek din mehnat garer nai Aafno Life chalauchhaun na bujhi bolne kaam ramro hunna.
@nepaliisaahjameschristen5426
@nepaliisaahjameschristen5426 4 года назад
Hallelujah. Hallelujah Hallelujah PRAISE THE LORD KINGDOM OF GOD JESUS CHRIST AMEN AMEN AMEN
@chetnarayanbglg
@chetnarayanbglg 3 года назад
त्यसो भए रामकृष्ण जि हिन्दुधर्ममा जातीय विभेद किन हुन्छ
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 4 года назад
हिन्दु राज्य नेपाल जिन्दावात,।
@bhagimayalimbu8734
@bhagimayalimbu8734 4 года назад
christian dharma hoina christian vaneko parmeswar sanga ko relationship ho.
@tphycoboy614
@tphycoboy614 4 года назад
Lado ho mugi
@naturallymusic2461
@naturallymusic2461 3 года назад
Kera ho mugi
@kalpanarayee8585
@kalpanarayee8585 2 года назад
❤️❤️❤️
@vaastu-strological-service
@vaastu-strological-service 4 года назад
सी बी गहतराज लाई हाम्रो चाडमा बोलाएर टीका प्रसाद ग्रहण गराउन र उपहार दिउ । स्वीकार हुन्छ कि हुँदैन अनि कुरा गरौंला । अनि मात्र कुरा हुन्छ ठाउँ को ठाउँ
@183Astropankaj
@183Astropankaj 4 года назад
हो सर 100% सहि कुरा उठाउनुभएको छ।
@arjuntaygi4630
@arjuntaygi4630 4 года назад
हजुर हाम्राे मन्दिर लाई सैतानकाे घर भन्नेले प्रसाद खदैनन मित्र अल्मलमा नपराै
@vaastu-strological-service
@vaastu-strological-service 4 года назад
@@arjuntaygi4630 हो त्यसैले यदि उसले खाएन भने विभेद हामीमा होईन त्यसमा छ र हाम्रा अबोध बालबालिकालाई विद्यालयहरुम उनीहरुको संस्कार किन पहिराउन लगाइन्छ छ ।
@183Astropankaj
@183Astropankaj 4 года назад
वि पि सर म भुवनेश्वर शर्मा हु तपाईंको च्यानल सव्सक्राइब गरेको छु।
@aryankarki7900
@aryankarki7900 4 года назад
नेपाल बौद्ध राज्य हुनुपर्छ ।
@tararai6795
@tararai6795 2 года назад
म सङ्ग प्रमाण छ मेरो गाउमा सोध्दा हुन्छ म आफै निको भएको छु आउनु होस
@minsujpt8899
@minsujpt8899 3 года назад
पहिला हिन्दु धर्म का ब्यक्तिलाइ मन्दिरमा प्रवेश गराउ अनि कृसियनलाइ प्रवेश गराउला
@solomantamang7161
@solomantamang7161 4 года назад
यस्तो बहस हरु कुनै पनि धर्म नमान्ने नास्तिक पत्रकार ले चलाएको हेर्ने मन छ मेरो। कुनै धर्ममा आस्था नराख्ने पत्रकार ले बहस चलाउदा राम्रो होला।
@shantichaudhady413
@shantichaudhady413 4 года назад
Absolutely right.....satye eklai hunxa....jasari gahatraj g hunnunxa......aru 3 eutai va xan......bt vijay param pravu kai hunxa....
@sujanneupane2688
@sujanneupane2688 4 года назад
I am an atheist but I respect hindu Buddhist and kirat and all Nepali origin religion
@santiruma9247
@santiruma9247 2 года назад
👍️👍️👍️
@sanjusharan5757
@sanjusharan5757 4 года назад
यो बहसमा चै अभिषेक जोशीलाई ल्याउनु पर्ने हो,किन ल्यायनन ??
@dharmagurung2702
@dharmagurung2702 4 года назад
avisek vanne ko ho ra
@bickalchhetri2136
@bickalchhetri2136 4 года назад
Abhisek tyo,afailai goli hanna lagaune baba ji
@Cobravlog344
@Cobravlog344 3 года назад
Abisek tah yo baba haru ko pano birod garxa ani ...but fan ho hai ma chain abisek joshi ko
@pradeeplimbu7247
@pradeeplimbu7247 4 года назад
Merry Christmas to u sir
@fixten8561
@fixten8561 4 года назад
खाते नेपालमा बसेर क्रीस्चियन हुन्छस कुकुर बुद्ध धर्मलाई बेचेर खाने बेस्या ठूलो कुरा गर्छस लाज छैन त खातेलाई अलिकती । दुनियाले बुद्दको देश भनेर नेपाललाई चिन्छ तर यो खुद बुद्ध धर्म मान्ने जातको ताल एस्तो छ लाज अलिकती पनि छैन थुक्क कुकुर तेरो दिमाख टाउकोमा छ कि चाकमा खाते लाज पनि छैन पुर्खेउली धर्म बेचेर बिदेसिको इसारामा देशलाई सुडान बनाउन खोज्दै छस कुत्ता जा बाउलाई गएर सोध तेरो असली धर्म के हो भनेर खाते हेर्दै जा त जस्ता बेचुवाले देशलाई सोमालिया बनाउन खोज्दै छस जुन दिन बेचुवाको खिलाफ आगो सल्किन्छ त्यो दिन त जस्ताको नै घर परिवार जलेर नस्ट हुन्छ😠😠😠😠😠
@purnabk4180
@purnabk4180 Год назад
म एउटा मानव हु मानवले मानवलाई जस्तै बेभार गर्नु न्याय हो म एउटा ख्रीस्टेन हो मैले, एक जना बिरामी भयर सबै धन सम्पति रितायो तरपनि सन्च भयन अन्तिममा उसलाई खाना पनि साँझ बिहान धौ भयो,अनि मलाई दुःख लागेर 5000, हजार सहयोग गरे,तर उ हिन्दू थियो खैत उस लाई हामीले कुनै प्रलोभन दिए नौ त हरेक मानिसको आफ्नै विचार र बुझाऊ हुन्छ त्यसैले हरेक गरन्थ को अपनाई विचार हुन्छ त्यसैले मान्छे मरेपछि का जान्छ का जान्छ भन्दा पनि सनातन का गुरुजी तपाईं एक चोटि पवित्र बाइबल पढ्नुहोस् अनि आफ्नो अनुहार एना मा छर्लङ्ग देखियाझै हुन्छ अनि आउनुहोस् गहतराज जी सँग बहस गर्न 🙏🙏
@indrabahadur4992
@indrabahadur4992 4 года назад
कै नभाको जात्रा हाडिगाउमा ?? जन्ता तेस्तै नेता तेस्तै आहा क्यामिलेको है अनेक्क थरिको धर्म भित्र्याउने तेईनेता हरु ?? अनि जेलचै धर्ममान्ने हरुलाई हाल्ने ?? अब भनुश त साथिहो सबैभन्दा पैलो जेल कसलाई हाल्नु पर्ने हो ?? नानाथरीको धर्म भित्र्याउने दलाल नेतालाई हाल्नेकी सोझा सिधा धर्ममान्ने जन्तालाई हाल्ने ) ल भन्नू त हजुर हरुले
@mahendrabhattarai8445
@mahendrabhattarai8445 4 года назад
Parchanda Baburam macheekna lai
@aryankarki7900
@aryankarki7900 4 года назад
हिन्दु र बौद्धहरु जागौ ।
@reallearner590
@reallearner590 4 года назад
apeksha KARKI nepal ma janmeko sabaiko religion lai admire garnuparcha. Like hindu ,buddhist,kirat, bon etc
Далее
Мои РОДИТЕЛИ - БОТАНЫ !
31:36
Просмотров 428 тыс.
Мои РОДИТЕЛИ - БОТАНЫ !
31:36
Просмотров 428 тыс.